यो दुइ तिहाइ को सरकार ले रबिलाइ फसाउन लाग्नु भन्दा सहकारी को बचत फिर्ता गरे अलिकति भएपनि जनताले यति सारो गालि गर्नु पर्दैन थ्यो रबिको पछाडि लागेर रबिलाइ नै फाइदा भएको छ कमसेकम यिनका जालि झेलि का खेल देख्न पाइयो अब त रबि भित्र भय पनि बाहिर भएपनि अबको भोट रास्वपा लाइ जय रबि जय घन्टि
जति नै तारिफ गरे पनि भ्यदैन रिपोर्टर्स ज्यु सत्य तथ्य र गरिब सर्बहारा को निमित्त दिल खोलेर बोल्नु भयको मा देश द्रोहि भ्रष्टाचारि लुटेरा सरकार को सत्य तथ्य न्युज दिनु भयेको मा धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भ्यु टावर को नाम मा राज्य दोहन भ्रष्टाचार नै हो। यसको मतियार ओलिलाइ भ्रष्ट चारि घोषणा गरेर मुद्दा हाली ती टावर हरु को लागत बराबर क्षतिपूर्ति ओलि बाटै असुल गराइनु पर्छ।
नेपालमा काङ्ग्रेस एमाले र पञ्चायती निरङ्कुश शासन काल देखी नै भ्रष्टाचार तस्करी कमिसनखोर अनियमितता अख्तियारको दुरुपयोग गर्ने हत्या हिंसा बलात्कार घुसखोरी धमिजा काण्ड सिक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने सूडान वाइडबडी न्यारोवडी जलहरिकाण्ड सुनकाण्ड गिरिबन्दु चियाबगान घोटाला बालुवाटार काण्ड पशुपति जलहरिकाण्ड सुनकाण्ड नेपालको नदी नाला बेच्ने उद्योग धन्दा कौडीको मूल्य बिक्री गरेर देशलाई कङ्गाल बनाएर आ-आफ्ना कार्यकर्ता लाई पोस्ने नियम कानुन संविधानलाई ध्वस्त पार्ने कस्ता हजरौ अपराध गरे भएका छन्
राष्ट्रपति उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष सभामुख र राजदूतहरू चाहिँ पार्टीबाट नियुक्त हुनु हुँदैन किनभने यिनी पार्टीका झोले हुन्छन् पार्टीका दलाल हुन्छन् त्यसैले अहिलेको उदाहरण जलन्त उदाहरण अहिलेको सभामुख
नेपालमा ह्वाइट वडी काण्डकाे फाईल बन्द गर्दे पनि अमेरीकाकाे उच्च अदालतले फाईल खाेल्दीए पछी केहिन केही अन्तर्राष्ट्रिय कानुनकै आदारमा न्याय पाएकाे अनुभूति हुन थालेकाे छ ।😊
कतिपय ले वलि पक्क्षमा कुरा भन्लान् तर बिध्धा काे कुरा गर्नु पर्दा राष्ट्र पति भैसकेको मान्छे घुउले मुक्कला गरेको ले एमाले मा फेरि ओठमा चिल्लो लाउन किन आउन परेछ कुरा बुझ्न गाह्राे छ
Kunai rastrapati na pardhanmantri nata kunai netanai gatilo Ayo ako ramro lai ni jel ma kocherw khatam paryo yo Chor netaharule khatamai paryo sochda ni afno desh ma basnai man lagdaina...😢😢😢
Hello mahodaya timi sabaiko Birodh matrai garne ho ki Satya tathya Samachar sampresan garne ho Ra swa pa ko jhola brokerage hide bhai halyo ni tapai pani desh ma yuba haru nirutsahit vayeko timiharu jastai you tube haru le ho . Yo desh Bigareko Neta haru bhanda uchcha padastha nijamati karmachariharu le ho jasle netaharu Lai ghus Khana sikayeko kura Satya ho hajur 🙏 sabai nikayaharu Bata Aa aaphno jimmewari imandari purbak nirbaha garema sabai thik hune thiyo
कतिपय प्राणीलाई आफ्नै सन्तानलाई घम्लङ्ग अगालो हालेर मायामोह पोख्ने मौका मिल्दैन ! यो ज्यादै दुखको कुरा हो ! हो यहि कुण्ठाबाट सिर्जित राम्रो नराम्रो असरलाई बुझिएन भने भयंकर दुर्घटना निम्तिन्छ ! त्यो मानव, मानव समाज, र सिगो देशको लागि पनि असरदार हुन सक्छ
उफ् प्रमाण खोइ? सदनमा हल्लाएको कागजको खोस्टो के हो?त्यसको जबाफ वा माफी मागे आशा र भरोसा नत्र 84 मा यो सकिने वाला छ।झुट र निशेध को राजनिती धेरै टिक्दैन।
अब संविधान संसोधन गरेर कानुनी रुपमा घुसलाइ बैधानिक गरे हुन्छ,खुलेआमा संसदमा संसद ले 5000 घुस खुलाय भनेको छ,खै त्यो भ्रष्ट घुसखोरीलाइ के कार्वाही भयो त? सायद प्रमोसन भयो होला।यस्तै छ याहा सबै चोर भ्रष्ट घुसखोरी छन्।
अब चै अति भयो यो एमाले काङ्ग्रेस लाई 84 मा कसैले भोट दिनु हुदैन सोचौ अब
सम्मान छ प्रत्रकार ज्यु
❤ good
तपाईको बिश्लेसन दम्दारलागेयो राजीबसर
यो दुइ तिहाइ को सरकार ले रबिलाइ फसाउन लाग्नु भन्दा सहकारी को बचत फिर्ता गरे अलिकति भएपनि जनताले यति सारो गालि गर्नु पर्दैन थ्यो रबिको पछाडि लागेर रबिलाइ नै फाइदा भएको छ कमसेकम यिनका जालि झेलि का खेल देख्न पाइयो अब त रबि भित्र भय पनि बाहिर भएपनि अबको भोट रास्वपा लाइ जय रबि जय घन्टि
ओली तानाशाह वाद को सत्य कथा सुन्न पाइयो यहीं हो सत्य ओली बहिष्कार गरौं
God bless you Rabi sir gagane kp sere aarju rip rip gagane rip rip kp sere gagane rip rip rip jaya youbaa jaya Rajib sir🇳🇵🇳🇵🙏🙏💖💖💖🌹
नक्कली सहीछाप गरेर रविलाई फसाउन खोज्ने जो कोहीलाई पनि फाँसीको सजाय दिइयोस् ? फेरी यस्तो कार्य गर्न अगाडी नसरोस् ?😭😭😭😭
सर तपाईं काे कुरा एकदम मन्पर्यो
फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै धन्दा । अपराधी हरूलाइ नेता मान्न परेको छ।
जति नै तारिफ गरे पनि भ्यदैन रिपोर्टर्स ज्यु सत्य तथ्य र गरिब सर्बहारा को निमित्त दिल खोलेर बोल्नु भयको मा देश द्रोहि भ्रष्टाचारि लुटेरा सरकार को सत्य तथ्य न्युज दिनु भयेको मा धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो पृथ्वी सुब्बालाई मङ्गल ग्रह पठाइदे सरकार । अति भयो 😢😢😊
Yestari bhanda Pani laag nalagne kasto Oli ho.dhanyabad Rajeev sir.
हरु आए नआए पनि विद्यार्आउनैपर्छ केपीको ढाड खुस्काउनका लागि बानी।
भ्यु टावर को नाम मा राज्य दोहन भ्रष्टाचार नै हो। यसको मतियार ओलिलाइ भ्रष्ट चारि घोषणा गरेर मुद्दा हाली ती टावर हरु को लागत बराबर क्षतिपूर्ति ओलि बाटै असुल गराइनु पर्छ।
गगनथापाको शम्पत्ती चानन्बिन पहिलो हुनु पर्छ
5 पटक का अनुभवी प्रधानमन्त्री kp ji को view tower prem ko साक्षत्कार को नमुना 😂😂😂😂😂
यस्ता पत्रकार पो पत्रकार
Right bislesion rajiba sir ko
बिहारको नेता लालु प्रसाद यादवले पनि केही दशक अगाडि यस्तै कुरा गर्दै बिहारलाई पूरा कन्डम बनाइसकेका थिए। त्यही हाल अहिले हाम्रो देशको प्रधानमन्त्रीको छ।
साह्रै चित्त बुझ्यो
सलाम छ हजुरलाई
100%sahi,aba to netaaharulaai jail hjr
Aba sakiyo Bhandari!logneko yogdanle janatale yasto uchcha paddilayo tesko ijjat rakhna buddhi chainxa hola tyo nai xaina gukhane.....
नेपालमा काङ्ग्रेस एमाले र पञ्चायती निरङ्कुश शासन काल देखी नै भ्रष्टाचार तस्करी कमिसनखोर अनियमितता अख्तियारको दुरुपयोग गर्ने हत्या हिंसा बलात्कार घुसखोरी धमिजा काण्ड सिक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने सूडान वाइडबडी न्यारोवडी जलहरिकाण्ड सुनकाण्ड गिरिबन्दु चियाबगान घोटाला बालुवाटार काण्ड पशुपति जलहरिकाण्ड सुनकाण्ड नेपालको नदी नाला बेच्ने उद्योग धन्दा कौडीको मूल्य बिक्री गरेर देशलाई कङ्गाल बनाएर आ-आफ्ना कार्यकर्ता लाई पोस्ने नियम कानुन संविधानलाई ध्वस्त पार्ने कस्ता हजरौ अपराध गरे भएका छन्
राष्ट्रपति उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष सभामुख र राजदूतहरू चाहिँ पार्टीबाट नियुक्त हुनु हुँदैन किनभने यिनी पार्टीका झोले हुन्छन् पार्टीका दलाल हुन्छन् त्यसैले अहिलेको उदाहरण जलन्त उदाहरण अहिलेको सभामुख
Right
Mukh ma khun lage pachhi yehi hunchh
Great Rajib G
what a start!
Janata yesto patrakar hunue parxa jaya rajev khatri sir❤❤❤❤
Rip gagan thapa rw kp oli
अब आउने चुनावमा एमाले, कङ्रेस र माओवादी पार्टीलाई जिताएर नेपाल भन्ने देश बेच्न दिऔ र हामी पनि विदेशी बनौं। जय बुढा नेता जय भेडातन्त्र
Good patrakar
Des thulo ho
Party thilo haina
Des banau vrast lai out garau hayy janta ho hamro hat ma xa des lai kun neta chahinxa
लुट्ने धुत्ने मात्र नभई बेच्ने पनी हो रछ नी।
Gafa ndiye hunchha timro party pain chokho chains.
Enough is enough 😢
4:43 FACTS 😭
top🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
उखानेको गफ मात्र हो शेर ब. लाई
सत्ता छोड्ने ?
नेपालमा ह्वाइट वडी काण्डकाे फाईल बन्द गर्दे पनि अमेरीकाकाे उच्च अदालतले फाईल खाेल्दीए पछी केहिन केही अन्तर्राष्ट्रिय कानुनकै आदारमा न्याय पाएकाे अनुभूति हुन थालेकाे छ ।😊
Rip kp oli
एमालेहरु ठहरै होलान् सत्य सुनेर ।
अब २०८४ मा गुल्टिन्छन सबै बुढा पार्टी 5:14
हलो जोत्न त गोरु नेतालाई नै बनाउन पर्ने भएको छ
सहि भन्नुभयो पृथ्वी सुब्बा गुरुङ्ग ले कति गाली गलौज गरेको हो जनताले यो भष्ट्र चोर हरु लाइ घुस लिने मात्र भष्ट्र हुदैन घुस दिने पनि भष्ट्रचारी हो
कतिपय ले वलि पक्क्षमा कुरा भन्लान् तर बिध्धा काे कुरा गर्नु पर्दा राष्ट्र पति भैसकेको मान्छे घुउले मुक्कला गरेको ले एमाले मा फेरि ओठमा चिल्लो लाउन किन आउन परेछ कुरा बुझ्न गाह्राे छ
❤️❤️🙏🙏
पटक पटक फेलहुने नेता लाई गिरिबनदु बगान खनन पठाउने
To The point चलाउने लाई पनि जे बोल्न छुट छ बोल तर सत्य बोल भन्डाफोर गर है महोदय ।
गगन ले ओलीको बानी अंगालेर कॉग्रेस सकीयो
के भो त अर्कोपाली फेरी मन्त्री हुने के पी ओली नै होला।😊
Mlit
Good Nepal budo li bai
गनगनेको छपारे नीति ।
Dakahru
ओलि लाई मात्रै दोस नदे भाते उसको राम्रो कामको पनि प्रचार गर्ने गर
झोले कुरा ।
सलाम छ पत्रकार मित्र
yessss.chhimeki des bhanda pani afanai chor neta le des ra janata lai barbad pari sakyo.yo kura jhole le kahile bujhne?
Kunai rastrapati na pardhanmantri nata kunai netanai gatilo Ayo ako ramro lai ni jel ma kocherw khatam paryo yo Chor netaharule khatamai paryo sochda ni afno desh ma basnai man lagdaina...😢😢😢
Rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika jhole khetala karyakartaharuko pareechalan garera aphna kalo kartoot lookauna BAKHRE pokhara poogeka hoon.
Oli Lai ghokre thyaak lagayer batoma kudaunuparx
लाजमर्दो ।
Salam sir🙏
Good 👍
Right point
Rajeeb.khatri sirle sarai dami samachar janta haru samu lyaunu hunxa hajurko kamlai salutexa sir
Tai ps ho lamjung ma paisa diyara chunab jiteko
Dhading ko toplang gaa.pa.7 ko tower ko durdasa tod vod gaathe
Yo gagan thapa natra hon😂
Muji kp
Janta thgne emale Congress ko anty garnu parxa laj pacheka ghus khane are thulo manxhe are?
Game changer gagan ki ... malik ????
Hello mahodaya timi sabaiko Birodh matrai garne ho ki Satya tathya Samachar sampresan garne ho Ra swa pa ko jhola brokerage hide bhai halyo ni tapai pani desh ma yuba haru nirutsahit vayeko timiharu jastai you tube haru le ho . Yo desh Bigareko Neta haru bhanda uchcha padastha nijamati karmachariharu le ho jasle netaharu Lai ghus Khana sikayeko kura Satya ho hajur 🙏 sabai nikayaharu Bata Aa aaphno jimmewari imandari purbak nirbaha garema sabai thik hune thiyo
view tower को अघि पट्टि prithivi narayan saha को पालाको किल्ला पनि छ तर तेस्को संरक्षन हुन सकेको छैन तेस तिर पनि सरकारको ध्यान जानु जरुरी छ
झुलुगाे पुल छैन जिल्लामा ,याेे केपि काे झुलगे पुल हेर्नेय भिउताउर बनायाे,यसकाे भरेस्त छान्बिन गर्नुपर्छ ।
Oli le vandari ko ghola bokxa
Asta vhaneko anista lyaunu ho besyalay jastai ho
कतिपय प्राणीलाई आफ्नै सन्तानलाई घम्लङ्ग अगालो हालेर मायामोह पोख्ने मौका मिल्दैन ! यो ज्यादै दुखको कुरा हो !
हो यहि कुण्ठाबाट सिर्जित राम्रो नराम्रो असरलाई बुझिएन भने भयंकर दुर्घटना निम्तिन्छ ! त्यो मानव, मानव समाज, र सिगो देशको लागि पनि असरदार हुन सक्छ
Danger ho k patrakar rajip
😂😂aemale chor
आशा र भरोशा को केन्द्र गगन
उफ् प्रमाण खोइ? सदनमा हल्लाएको कागजको खोस्टो के हो?त्यसको जबाफ वा माफी मागे आशा र भरोसा नत्र 84 मा यो सकिने वाला छ।झुट र निशेध को राजनिती धेरै टिक्दैन।
Inhi sabai ekei hun
Dai aringal pathaulan hai kp bale😂
Ke ke sunna ra dekhna parxa hamro nepal ma rastaparti bhako manxe kina aaunu chor Ra bhastachari sang milna
Soch badalaun aba
Vhenera k vaio Ra sir.
अब संविधान संसोधन गरेर कानुनी रुपमा घुसलाइ बैधानिक गरे हुन्छ,खुलेआमा संसदमा संसद ले 5000 घुस खुलाय भनेको छ,खै त्यो भ्रष्ट घुसखोरीलाइ के कार्वाही भयो त? सायद प्रमोसन भयो होला।यस्तै छ याहा सबै चोर भ्रष्ट घुसखोरी छन्।
मुलको पानी खाने अनि हिडदा धमिलो पार्न मिल्छ की?
केपि र एमाले सकियो
Right
Muji kp