लिभिङ टुगेदरमा बस्दा नर्सकै रुवाबासी|आरोपितलाई कल गर्दा बाझियो कुरा|वकिलले खोले भित्री कुरा |goodtv|

Поділитися
Вставка
  • Опубліковано 1 січ 2025

КОМЕНТАРІ • 607

  • @mayarai4634
    @mayarai4634 Рік тому +49

    Strong medialai rojnu vayeko xa nyeya paunu hunxa vanne ashama xu ma ganga mam nidar nispaxe patrakarita garne strong person hunuhunxa

  • @babulamaofficial
    @babulamaofficial Рік тому +32

    प्रायः धेरै चेलीबेटीहरु यस्तो पशुहरुको हातमा परेका छन,आदरणीय दिदी गङ्गा लामाले गरेको हरेक कार्यप्रती उच्च सम्मान छ साथी सुस्मा तिमी हारेस नखाउ तिमी पहिला देखि नै हिम्मतवाली छौ र अझै पनि हिम्मत नहार्नु हामी छौ तिम्रो साथमा सत्यको जित निश्चित हुन्छ !

  • @makarmoktan146
    @makarmoktan146 Рік тому +32

    गलत गर्नेलाई कारबाही हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।
    जय गंगा ।

  • @limbusasi9738
    @limbusasi9738 Рік тому +121

    गङ्गा सिस जसरी भए पनि उहाँ बैनी लाई न्याय दिलाइ दिनु होला धन्यवाद

  • @uttamrai3039
    @uttamrai3039 Рік тому +63

    जस्ले नारिलाई सम्मान गर्दैन ☝️खेलाउने सम्झि खेल्नेलाई ई साहासि चेलीले जन्ता सामु लाउनु भएको मा धन्यवाद हिमत नहार्नुस् अबस्य न्याय मिल्नेछ 🥰

  • @BhimRai
    @BhimRai Рік тому +47

    गङ्गा बुनु लाई सेलुत छ्। बिचारा पीडित लाई न्याय दिलाई दिनु ल ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +158

    जो ब्यक्ति नारीलाई खेलौना को रुप मा
    लिन्छ्न, उनिहरुलाई यो महसुस होस् कि
    २/४ वटा खेलौना उनीहरुको घरमा नि छन्
    अनि खेल्नको लागी सारा दुनियाँ....!🤨😢

    • @ganeshsunar9547
      @ganeshsunar9547 Рік тому +3

      हजुर बुद्धिमानी हुनुहुन्छ ।

    • @yambahadur5529
      @yambahadur5529 Рік тому +4

      नारी पनि सही बाटो मा हिन्दीन पर्यो हजुर

    • @kiku1258
      @kiku1258 Рік тому +1

      Khelawna banne hoina k hami pni nani ho dukh lagcha yesto dekh ta tara living basnu bihe navai 🥶🥶🥶

    • @pabitrarai6875
      @pabitrarai6875 Рік тому +1

      yo kt ko ni paila ko buda thyo

    • @dogapart4701
      @dogapart4701 Рік тому +1

      सबैको घरमा खेलौना मात्रै पनि हुदैनन गहना पनि हुन्छन, चरित्र र सोंचमा भर पर्छ।

  • @dkrairai2488
    @dkrairai2488 Рік тому +6

    यसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ !

  • @punyaghimire7960
    @punyaghimire7960 Рік тому +44

    गङ्गा चेली धेरै धेरै बधाई छ ।

    • @RamaRama-pk3vs
      @RamaRama-pk3vs Рік тому +1

      Ganga Bahini thank you so much for your great job ❤ Please keep it up..

    • @RamaRama-pk3vs
      @RamaRama-pk3vs Рік тому

      Dump him to the jail.

  • @रेजिनासुनुवार

    गंगा मिस हजुर लाई सलाम छ हजुर को बोलने शैली मन परेउ अन्यामा परेको पीडितले न्याय पाउन घर मा श्रीमती भएर भएर पनि छैन भने को मरिजाउन

  • @kalpanakarki4981
    @kalpanakarki4981 Рік тому +9

    यो जस्ता केटा हजारौं छन् गङ्गा जी याे बहिनी लाई न्याय दिलाउनु त्यसले जिन्दगी बर्वाद गर्न पाउँदैन

  • @rastrarai6426
    @rastrarai6426 Рік тому +7

    गरो छ यो दुनियाँमा बाँच्नु🥺🥺के भन्नु र बुझ्ने मान्छे नै यत्ति सरै गिरे पछि🥺be strong bunu😭😭गाँग मेम यो बुनुलाई नेयया दिलाउनुपर्छ 🙏

  • @devichaulagain2435
    @devichaulagain2435 Рік тому +14

    नारीलाई खेलौना सम्झिने यस्ता पूरूषलाई यो समाजमा ठाउ दिनु हुन्न कारबाहीको दायरामा ल्याउनु गंगा जी बिचरा बाठो भएर के गर्नु माया लागेपछी न्याए दिलाएरै छोडनु है गंगाजी🙏

    • @SherBhahadur-q1f
      @SherBhahadur-q1f 16 днів тому

      अरे यार नारी नारी भनेर हुदैन माम नारी मेरो ममि पनि हो नारी मेरो छोरी पनि हो तर नारीभए नारी ठाउ बस्नु पर्यो नि जहिले पनि महिला मन नदि कन कहिले पनि पुरुष ले केहि गर्न सक्दैन बुज्नु भयो नारी अहिले देस कस्तो बिक्री र मन मिलोमतो काम गर्नी अनि उस्ले भनेको कुरा भएको छहिन भने बलात्कार भनी येस्तो पनि हुन्छ येस्तो नारी लाई पनि हजुर हरु जस्तो ले साथ दिनु भनेको तपाइँ जस्तो मेरो ममि मेरो छोरी जस्तो को आप्मन हो बुज्नु भयो I love naari

  • @pujanstha5952
    @pujanstha5952 Рік тому +15

    थुक्का हामी छोरी मान्छेको जिन्दगी,,खेलायो खेलायो छोड्यो,,आफू पनि तेस्तै समस्या बाट गुजृयेको मान्छे,,कति मन दुख्छ येस्तो भएसि

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +29

    बचरा पिडीतले नेया पाउनु परछ र गुट टिभी अनि गंगा मेय्म सलाम छ❤️🙏

    • @sanju2704
      @sanju2704 Рік тому +1

      Manxe pni naramro bani behora pni naramro xi yo suddo ta

  • @barshalimbu6584
    @barshalimbu6584 Рік тому +17

    यो जमना मा मान्छे चिन्नु नै गारो छ अगाडि चाहिँ माया देखाउछ युज गरि सके पछि बेउरा देखाउछ

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Рік тому +30

    खै नर्स जस्तो त यसरी फस्छ भने सोजो अनपट त तेतिकै फाँसी हल्छ नि यति पडेको ले बिहे भन्ध अघि यस्तो गर्नु हुदैन भन्ने ज्ञन हुनु पर्ने हो खैके खैके बुज्नै गारो

  • @gunarajrai1554
    @gunarajrai1554 Рік тому +7

    धन सङ्ग साटेको माया जस्तो देखियो तर जे भए पनि पीडित ले न्याय पाउनु पर्छ।

  • @SanatanSatya-f5f
    @SanatanSatya-f5f Рік тому +24

    Dnt worry sister, life is long and beautiful! You go forward as a fighter!

  • @SanatanSatya-f5f
    @SanatanSatya-f5f Рік тому +9

    She needs justice! God bless you bahini!

  • @tamupadam695
    @tamupadam695 Рік тому +21

    लिभिङ टु गेदरमा किन बस्ने यो गैरकानुनी हो। सरकारले अनुमति दिएको छैन। त्यही भएर आफुले गल्ती गर्नु भन्दा पहिला १०० चोटी सोच्ने गरौं। जे गर्‍यो ठिक गर्‍यो धन्यवाद छ उहाँ महान पुरुष लाई।

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Рік тому

      कानुन ले सम्बिधान ले प्रष्ट दियेको छ

    • @pujadumirai6636
      @pujadumirai6636 Рік тому +4

      Voli aafno chhorilai samhalna sakchhau? K kura gareko yasto? K Thik garyo tyasle? Achamma.!

    • @sandeshsinjalimagar9617
      @sandeshsinjalimagar9617 Рік тому

      Tasko gharma budi xa hola budi vàyako va ta think garo nabugara living ma basne li

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Рік тому

      @@pujadumirai6636 कानुन एक जना को अनुहार हेरेर बनाउने हैन। छोरा छोरी 18 कटे पछि उनिहरु आफै डिसिजन लिन सक्ने हुन्छ्न। मन मिल्छ त बिहे !मन मिल्दैन त !समये मा नै छुट्नु राम्रो । तर नेपाली समाज मा सबै लाई यो पच हुन्छ भन्नू छैन ।जस्लाइ सुहाउछ उस्ले गर्ने हो र जस्लाइ यो सुहाउदैन त्यस्ले यो बाटो नरोज्ने हो।

    • @mamtachand6622
      @mamtachand6622 Рік тому +1

      Didi bahini chhaina ky kya ho

  • @roshitarai621
    @roshitarai621 Рік тому +10

    Be strong bahini yesto byakti lai samayma nai chinnu parthyo, ahile pani kehi bigareko xaina self independent vako manxe agadi badnu hola 😇😇🥰🥰

  • @saharamagar744
    @saharamagar744 Рік тому +14

    God bless you ganga sis

  • @ramitathapa9656
    @ramitathapa9656 Рік тому +17

    घरमा जिउदो श्रीमती हुदाहुदै मर्यो छोड्यो भनेर दुनियाँ का चेलीबेटी को जिन्दगी दालभात मा तुलना गर्ने यौन पिचास अपराधीलाई हदैसम्म कारबाही हुनुपर्छ मान्छे मरेर गएपछि सुख हुन्छ घाइते बनाएर जिन्दगी भर तड्पाइ मा छोड्ने हत्यारा हो।

  • @मायारुम्बातामाङ

    नाना ले यो बहिनी लाई जसरी भए पनि न्याए
    दिलाएर छाड्नु हुन्छ बिस्वास छ पक्का🙏🙏

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 Рік тому +7

    one lady tiger mam Ganga salute and justice to her.....

  • @meghrajwaiba7892
    @meghrajwaiba7892 Рік тому +7

    Ganga Nana Follow Up Lyaunu Hola Hai. Good Job Nana ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏🙏🙏

  • @Arunasunuwar
    @Arunasunuwar Рік тому +17

    साथीले भेट्घाट गराएको भरमा बुढी नभएको बच्चाहरू भएको भने पछि बच्चाहरु,परिवार नभेटि नहेरी सम्बन्ध अगाडि बढाउनु नै गलत भयो!!

  • @ganeshsunar9547
    @ganeshsunar9547 Рік тому +4

    छोरीहरु फटाहा हरुको हावा गफ मा मख्ख पर्छन् । सत्य कुरा बुझ्ने प्रयास गर्दैनन् याहा सम्म कि बा - आमाको बोली पनि सुन्न चाहादैनन। छोरिहरु साबधान हुनुहोस् कारण फटाहा ले ढुङ्गा पगाल्छन ।

  • @foryoutube1264
    @foryoutube1264 Рік тому +9

    सबै बुझनु परयो के अरु सघ बसनु भन्दा अगाडि

  • @himanisijapati9219
    @himanisijapati9219 Рік тому +4

    गंगा जि उहाको न्यायको लागि केही गरिदिनु

  • @sharmilalama8740
    @sharmilalama8740 Рік тому +1

    जे भयो भयो अब नया तरिकाले आफ्नो जिन्दगी सुरुवात गर्नुस्। बिगतको कुरा बिर्सेर

  • @karyanlay3529
    @karyanlay3529 Рік тому +5

    अन्तर जातिय never Never .त्यो पनि क्षेत्री बाहुन त्यो पनि 50 years पुगेको , यतिका बर्ष सम्म बिबाह न गर्नु ,फेरि संगै बस्ने सुत्ने ? बिबाह दर्ता नभएको कुनै कानुनी प्रक्रियामा श्रीमती ठहर हुदैन ।

  • @umagurung6853
    @umagurung6853 Рік тому +1

    Hey Hajur मायाको ज्याल पैसोको खेल भनेको यस्तै हो बधाई छ good TV लाई !!

  • @nisagurung1399
    @nisagurung1399 Рік тому +69

    पसल घर थाहा भएको मान्छेलाई श्रीमती छ भन्ने कुरा थाहा हुदैन? काठमान्डुमा घर छ बिजनेस गर्छ भन्दैमा पछी लाग्ने तिमी पनी उस्तै हो ।

    • @sandeshsinjalimagar9617
      @sandeshsinjalimagar9617 Рік тому

      Thka

    • @chhayagurung6091
      @chhayagurung6091 Рік тому +2

      सहि हो हजुर

    • @anilrai1219
      @anilrai1219 Рік тому

      Kina ho manchhe haru ko nakaratmak bichar hunxa?

    • @RNG96
      @RNG96 Рік тому

      जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡

    • @RNG96
      @RNG96 Рік тому

      जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡

  • @באבלמהמיק-ח5ו
    @באבלמהמיק-ח5ו Рік тому +5

    यो फतहा लाइ छोडनु हुदैन है बहिनि कानुन ले इन्साफ पाउनु भएन भने हात मा जे भेत्छ त्यहि लगेर ताउको एकातिर ज्यान एकातिर

  • @Chandra-df2bz
    @Chandra-df2bz Рік тому +3

    गंगा जी यो बहिनीलाई न्याय दिलाई दिनुस र समाजमा यस्ता घट्ने घट्नाहरु सचेत गराई दिनु भयो

  • @padamshrestha8976
    @padamshrestha8976 Рік тому +5

    यो डाका लाइ छोड्नु हुन्न है बहिनी कसैको जिन्दकी खेल्ने खेलौना हैन

  • @sunitagurung6038
    @sunitagurung6038 Рік тому +11

    Ganga sis salute hajurlai yastha pidit haruko udhar garnu vako ma❤️❤️

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Рік тому +1

    जे गर्छ केटीको बैँस र केटाको पैसाले गर्छ छोरी मान्छे अलि अलि पैसावाला देखे पछि दायाँ नसोची नबुझी जिउ ज्यान नै सुम्पिने अनि दुख पाइन्छ तर मुख्य कुरो हामी छोरी मान्छेले आप्नो इज्जत बचाउन सकिएन भने कि चाहिँ त्यही तरिकाले हिड्न पर्यो त्यही ब्यत्ती मेरो जिन्दगी भबिश्य उहीँ हो जस्तो लाग्छ भने आप्नो ज्यान सुम्पिनु भन्दा अगाडी घरपरिवार सबै बुझेर भेटेर अगाडि बढ्नु पर्छ नत्र छोरामान्छेहरुले बिहे पछाडी जुन कुरा चाहान्छ तर त्यो बिहे अगाडी नै पाउछ भने त्यस्को तार्गेट नै सकिन्छ अनि यस्तै हालत हुन्छ अब त्यो सालेलाइ खोजेर खुल्ला ठाउँमा हातखुट्टा भाचेर आप्नो अधिकार लिएर छोड्दिनु

  • @pabitrarai9840
    @pabitrarai9840 Рік тому +2

    salute ganga बहिनि❤️❤️💙🙏🇳🇵

  • @itzviolet_btsarmy6441
    @itzviolet_btsarmy6441 Рік тому

    मान्छेको जीवन के सोचेको थिएँ छ के भयो अहिले तर पनि केही बिग्रे छैन sushama praja chepang ले न्याय पाउनुपर्छ

  • @luckygurung5174
    @luckygurung5174 Рік тому +3

    Justice for nurse sis🙏🥰

  • @subashmin3387
    @subashmin3387 Рік тому +2

    यस्तो मान्छेलाई सजाय हुनुपर्छ

  • @sharmilasewa4161
    @sharmilasewa4161 Рік тому +4

    Good job Ganga ji

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 Рік тому +8

    Living together-Leaving together नेपालकाे समस्या

  • @harkasamba6879
    @harkasamba6879 Рік тому

    यो पुरुष हुनुसम्म को फटाह रहेछ।कारवहि दरो हुनुपर्छ ।

  • @innocentgirl5737
    @innocentgirl5737 Рік тому +2

    नारीलाई खेलौना सम्झने नालायक पुरुष लाइ कडा कार्वाही होस

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +4

    Good job ganga ji

  • @limbu73
    @limbu73 Рік тому +6

    Nyaya dinu Ramro Ganga Bahini lai sadhai support cha mero tra yo Aama , baba birser poi , Joy khojne haru lai chahi silauta ma aachar chahi Pinnu man lagcha

  • @pryashmoktan3811
    @pryashmoktan3811 Рік тому

    यसता मानीसलाई करबाही गर्नै पर्छ।

  • @ChhantyalsChhantyals
    @ChhantyalsChhantyals Рік тому +3

    यस्तो छोरा मान्छेलाई त फासी दिनु पर्छ केटि लाई खेलौना सम्झिन्छ

  • @bishnadhami
    @bishnadhami Рік тому

    धेरै राम्रो सोधाइ धन्यवाद गुट टिभिलाइ अनि शुभकामना गंगा लामा बहिनी हजुरलाई

  • @jamthapa5992
    @jamthapa5992 Рік тому +3

    लिभिङ टुकेदर मन मिल्दा सम्म बस्ने हाे।कानुनी रुपमा विवाह नगरी माेज गरि बस्ने शिक्षित भनिने बैसले माते पछि यस्तै हाे ।

    • @ritasubba9588
      @ritasubba9588 Рік тому

      Jaso taso aba last ma paisa ko kura aaudo raicha..moj garne bela 2 jana milera basyo hola..ke garnu garo xa

  • @shantirai398
    @shantirai398 Рік тому +7

    यो खाते लाई जेल हल्नुहोस है दिदि

  • @prakashmagar1237
    @prakashmagar1237 Рік тому +10

    पैसा नै हेरेर गरेको माया खोइ के खोइ के

  • @bhawanilama4303
    @bhawanilama4303 Рік тому +1

    Ganga mam sakeko sahayog garnuss hjr le...bichari lai fasako ho..🙏🙏🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 Рік тому +4

    तिमी ले
    पनि साेचेकाे भए हुन्थ्यो
    के गरनु 😰😰😰😰

  • @Li_ghting432
    @Li_ghting432 Рік тому +2

    Good work Ganga nana.

  • @sitaramstharam
    @sitaramstharam Рік тому +1

    Good job ganga mam

  • @kishordhimal4376
    @kishordhimal4376 Рік тому +2

    Good jobs ganga Baine

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому

    नेपाल मा कानुन छ तर सबै पैसा र पौज वाला लाइ मात्रै हो रबि लामिछाने को कान्ड बाट छर्लङ्ग भो नि तेहि भयर कानुन सबैलाइ बराबर होस गुस नखाइ राम्रो न्याह दियोस अदालत को न्यायाधीश

  • @swastikatamang1994
    @swastikatamang1994 Рік тому +1

    Be strong dd 💪💪💪

  • @playknowgame7011
    @playknowgame7011 Рік тому +2

    ए बैनी तिम्रो पुतीलाई राम्रोसंगा ले समाहलेर राख त्यै पुतेतीले गर्द तिम्रो होस र वुध्दी आएना। नत्रा त नर्स पढेको मान्छेको चेत्ना हुन्छनी।

  • @bhaktapunmagr2298
    @bhaktapunmagr2298 Рік тому +3

    चिलायो मिलायो अब केको पिदाभो जोसमा होसगुमाहो नर्सज्यु

  • @rangabirkc8409
    @rangabirkc8409 Рік тому +21

    Living in together is totally a personal decision between two persons. यो पछिको कचकच चाही त्यही कमाउने मेसो हो।

  • @shovakc7021
    @shovakc7021 Рік тому +2

    Yo dd lai naya denai parx ganga mam plz 🙏

  • @minakhadka8423
    @minakhadka8423 Рік тому +1

    यहाँ गलती जस्को भएपनी केटिमान्छेले सहानुभूति पाउने भनेको बिश्वास घातको पीडा सहन नसकेको मरेपछिमात्र हो😥न्याय पाउ भनी आवाज उठायोभने यस्तै गाली र खिस्सी ट्युरी सहनु पर्छ।घृणित सब्दको भारी बोक्नु पर्छ !महिलालाइ खेलौना सम्झिने यो समाज नै अपराधी छ्😡त्यसैले केटिमान्छेहरु पनि जोपायो त्यही मान्छेले माया देखायो भन्दैमा पग्लिहाल्नु हुँदैन ।

  • @shilasen6286
    @shilasen6286 Рік тому +1

    Naman Ganga Ma'am💕🙏🏽💕uhalai Nyay dilayera chhadnu hos....!! Jun byaktiharu...Gharma shreemaan, shreemati ra chhorachhori hudahudai pni ghar bahera mojmasti gari ramaudai thangdai hedney jo kohelai pni tyo Kanunley kadha vanda kadha sajaya dee chhadnu parchha. Yesari sojha sajhalai thangi narulauuu...

  • @mayatmang3944
    @mayatmang3944 Рік тому +2

    Be strong sis🙏🙏🙏

  • @Ushabohara2316
    @Ushabohara2316 Рік тому +1

    जब सम्म आफुलाई पर्दैन,आफ्नो छोरी,बैनिलाई पर्दैन,अरुलाई पर्दा गलत लाग्छ।।
    नारि खेलौना होइन।।
    त्यसको पनि छोरी लाई यस्तो गरे कस्तो लाग्ला।
    हरेक को घरमा छोरी,बैनि,आमा हुन्छ।
    सबै केटा नराम्रो त हुदैनन्।
    सरोज जस्तो केटा बाच्नु हुदैन।रिप

  • @tulsathapa5092
    @tulsathapa5092 Рік тому +1

    यो बुढो मान्छे ठिक छैन एसलाई कडाकार्बाईही हुनु पर्छ ।।।

  • @chemzongsanu
    @chemzongsanu Рік тому +7

    एसरी living together बस्नु अगाडि पनि सोच्नु पर्थ्यो सबै मान्छेको साँचो दिल हुँदैन नि

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू Рік тому

      लिविंग टूगेदर रिलेशनशिप भन्या के हो हजूर रिप्लाई को प्रतीक्षा मा छु ल

    • @chemzongsanu
      @chemzongsanu Рік тому +1

      @@बौद्धकिरातहिंदू बुझेर होकि नबुझे सोध्नु भको हो हजुरले यदि नबुझी सोध्नु भएको भए बिहे अगाडि संगै बस्ने हो

    • @samayashrestha4242
      @samayashrestha4242 Рік тому

      अरु को गाडी चड्न खोज्दा आफ्नो गाडी अरु ले कवाडी बनाउछ भनेर हेक्का नभाको🤣

    • @samayashrestha4242
      @samayashrestha4242 Рік тому

      अरु को गाडी चड्न खोज्दा अरु ले आफ्नो गाडी कवाडी नबाउछ भनेर हेक्का हुन पर्छ

    • @sandeshsinjalimagar9617
      @sandeshsinjalimagar9617 Рік тому

      Yàstai hunu parxa maro pane

  • @gurungdilu7425
    @gurungdilu7425 Рік тому +2

    Ganga nanu verry good godblessyou

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Рік тому +1

    न्याय दिलाईदिनु होला ।

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +3

    अर्काको चेलि लाई खलौना बनायर मोजमस्ती गरेर छाड्ने यो डाँका लाई छोड्नु हुदैनहै गँगा सोल्टीना🙄

  • @rhaymenuka2201
    @rhaymenuka2201 Рік тому +1

    हैट केटा मान्छे भनेको स्लो पैजन पो हो कि 😇 जो अन्याय माछ उस्ले न्याय पाउनु

  • @sunilshrestha8310
    @sunilshrestha8310 Рік тому

    यी नानीलाई प्रेममा धोका दिएकोमा नभै एउटा चेक बाउन्स भएकोमा चित्त दुख्या रछ

  • @sudikshyakc9719
    @sudikshyakc9719 Рік тому +4

    ठिक्क भाे दाया बाया नहेरि मायामा फस्दा

  • @bhubanmg5418
    @bhubanmg5418 Рік тому +1

    कुनै पनि छोरा मान्छेलाई आफ्नो जीवन साथी थानु भन्दा पहिला एदम सोच बिचार गरेर मात्रै आफ्नो मान्नुपर्छ अनि मात्रै पछिको भबिस्य राम्रो हुन्छ नत्र भनित तेहि हो कतिपय छोरा मान्छेहरू ले नारीलाई खेलोना जस्तै सोच छन हो हजुर तरयहाँ छोरा मान्छेको मात्रै गल्ती पनि छैन यो बहिनिको पनि धेरै गल्ती छ किनकि आफ्नो मान्छेहरू सङ समन्ध नै छैन भन्छन् अनि यत्रो पढाई हुर्काए अनि ठुलो मान्छे बनयो अनि तेहि आफ्नो मान्छेहरूलाई बिर्सनु त त्यो जाबु एउटा केटाको लागी छि

  • @kanchhirai1435
    @kanchhirai1435 Рік тому

    Ganga baini yi baini lai nyaya paunama sahayog garnu paryo thank you

  • @lppptl1937
    @lppptl1937 Рік тому

    छोरि मान्छेलाई खेलौना सन्झिने जो कोहि पुरुष भनाउदा पसुहरुलाइ त जिउदै जलाउनु पर्छ 😡😡😡😡

  • @gelbusherpa2756
    @gelbusherpa2756 Рік тому +2

    धमला र वाइबा डोन को पनि हेरमा है. 😂😂

  • @Sayangnuwa
    @Sayangnuwa 5 місяців тому

    श्रीमान भाएका नारी हरु सजग र सतर्क हुनु हाेला। कीन भने प्राय पुरुष हरुको खिलाउन यिनी श्रीमान भएकी विवाहित दीदी बहिनी नारी हरु नैं भएकी देखिन्छन्।।

  • @bibashchamling7513
    @bibashchamling7513 Рік тому +1

    गल्ती गर्नेलाई सजाय पाउनु पर्छ,तर छोरी मान्छे चाहिँ कस्तो हो?

  • @punsurja1858
    @punsurja1858 Рік тому

    गंगा नै अहिले कानुन प्रहरी न्याय भन्दा फरक नपर्ला किनकी धेरै पिडित ले राहत न्याय पाका छन् ... प्रहरी न्यायलय गको पीडितले न्याय पाएको घटना कमै छ .. किन कि नेपाल पहुच वाला को नै सुनवाई हुने गर्छ न कि सर्बसाधारण ....

  • @rajeshbohara9275
    @rajeshbohara9275 Рік тому +4

    Love u ganga di

  • @tankalimbu1986
    @tankalimbu1986 Рік тому +1

    केटा को सकल सेल्दा अनुसार न धनुवार को छ तर पैसा वाला हुनु पर्छ।

  • @khimprasad7026
    @khimprasad7026 Рік тому +2

    Good job ganga siss

  • @susanglimbu860
    @susanglimbu860 Рік тому +1

    Young & single ladies haru le learn it by good TV

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Рік тому +2

    यस्ता लिभिङटुगेदर बस्ने नकरमौली लाई ठिक पर्यो।

  • @ruparai3459
    @ruparai3459 Рік тому

    great 🙏🙏🙏🙏

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 Рік тому

    ए हजुर एउटा बाटोमा भेटेको केटाको कसरी यति धेरै बिश्वास गर्नु भयो त यस्ता कुराहरुको कदम भनेको हजारौं पल्टा सोच्नु पर्ने थियो एउटा केटि मान्छेको जिन्दगी भनेको सेतो कपडा हो एक पल्ट दाग लागेपछि कहिल्यै जाँदैन ।

  • @KishorGurung-rr1cw
    @KishorGurung-rr1cw 8 місяців тому

    Good xa tapai lai

  • @prataprai5278
    @prataprai5278 Рік тому +5

    हेर्दै चोर जस्तो रैछ के हेरे र गको होला

  • @bharatirai527
    @bharatirai527 Рік тому +3

    Khai k khai k OMG 😲 😥

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 Рік тому +2

    बिचरा माया त लाग्छ नि तर के गर्नु 😚😚

  • @panchusubba8471
    @panchusubba8471 Рік тому

    Sahi kura gernu vo , Ganga g,
    Tesaile mahila purush jasle pani yo case ma dherai bichar gernu perxa,

  • @birbahadurthapa5601
    @birbahadurthapa5601 Рік тому +2

    Good

  • @ompariyar3540
    @ompariyar3540 Рік тому +1

    गङ्गा सिस्टर नमन हजुर
    यस्तो बैमानी मान्छे पनि हुदो रहेछ
    सरोज थापा तपाईलाई तरुनी केटी चाहियो रहेछ । छि तपाईको छोरीलाई कसैले यस्तो गरे तपाईँले के भन्नु हुन्छ