दुई बच्चा श्रीमतीलाई छलेर बाजा ठोकी अर्कि सङ बिहे|बर्सौ पछि थाहा पाउँदा श्रीमतीको रुवाबासी|good tv|

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024

КОМЕНТАРІ • 286

  • @nilamthakuri9346
    @nilamthakuri9346 2 роки тому +74

    गंगा दिज्यु पिडित काे कुरा पुरै सुनिदिसाेन सायद मनकाे पीडा हल्का हुन्छ । फ्रस्टेसन पनि निस्कन्छ कि।🙏❤️

    • @sitabhandari7971
      @sitabhandari7971 2 роки тому

      Right ✅️

    • @sarmeelama9972
      @sarmeelama9972 Рік тому

      Hlo medam m pani kati ho but ghar Barbad Parne pani keti haru nei hunxa budi xa vanda 2 pani aauxa.

  • @parshuramrai8994
    @parshuramrai8994 2 роки тому +19

    यति धेरै पीडा दिने बदमास श्रीमान लाई कडा कार्बाही होस ✊✊✊

  • @juntaramgrni1315
    @juntaramgrni1315 2 роки тому +60

    यो दिदी ले अझै न्याय पाउनु भएको छैन है😭😭

  • @romesnobak2706
    @romesnobak2706 2 роки тому +11

    गगा जि हजुरले उस्लाई येस्तो तरिकाले कराउने हपकाउने नगर्नु यो चाहिँ मन परेन हजुरको interview

  • @rupeshrai3066
    @rupeshrai3066 2 роки тому +30

    नारीलाई जस्ले इज्जत गर्दैन त्यस्ले जिवनमा सफल पनि हुदैन ! नारि चलाउनु जाने स्वार्ग हो नजाने नर्क हो यो कुरा किन बुझ्दैन???

  • @amitlimbu149
    @amitlimbu149 2 роки тому +30

    यति राम्रो बुढि हुदा हुँदै अर्को बुढि लेउने लाई कडा भनदा कडा सजाय हाेस।।

  • @bidhyasubba2140
    @bidhyasubba2140 2 роки тому +13

    गंगा बैनि पीडीतलाई जसरि पनि न्याय दिलाऊनोस है 🙏

  • @Sabitri-p4r
    @Sabitri-p4r 2 роки тому +79

    पत्रकार ज्यू पीडितको कुरा पूरा सुनु पर्छ बिचरा तपाईबाट केई साहरा पाउँछु भनेर बोलाएको होला उल्टो किन थर्काएर बोल्नु हुन्छ खुकुरीको चोट अचानोलाई थाहा हुन्छ हजुर

  • @devidpun-f7y
    @devidpun-f7y 2 роки тому +9

    सासू-बुहारिको सम्बन्ध कहिले पनि सुमधुर हुदैन रे भन्ने सुनेको थिए तर आज यी सासुले प्रमाणित नै गर्दिनु भयो।सासू त सासू भयो त्यो श्रीमान चाहिँ के भएको?अर्काको छोरी ल्याएर आए पछि यसरी दुख दिन पाईन्छ।यो केटालाई रामधुलाई गर्नु पर्छ।पिडित दिदी अब कानुनी प्रक्रिया बाट अघि बढ्नुहोस।त्यसैमा हजुरको भलाई हुन्छ #Ganga जि Help Her🙏

  • @sandhyapaudel3875
    @sandhyapaudel3875 2 роки тому +25

    यो दिदी ले जसरी न्याय पाउनु पर्छ्😭🙏

  • @karnabahaduradhikari
    @karnabahaduradhikari 2 роки тому +118

    सासुको नाममा कलङकित आईमाई सासु भन्नेलाई भाटा हान्नु पर्यो ....

  • @maya-qm3qw
    @maya-qm3qw 2 роки тому +55

    घरमा श्रीमती हुदै हुदै आको लाउने लाई छुडेनु हुदैन गंगा बहिनी 🙏🙏🙏🙏

    • @janukabujel717
      @janukabujel717 11 місяців тому

      .lmmkmmmm.klkkk.k.kkmk..km.m.kmkmk.lkk.mlmkkkmkmk.mkkkmkmmkkkkmkmmkkkkkkkkkkkml.kkmkkmkmkkmkkkkkkkkmkmmmkkkkkkkkm.kkmkmkkkkmkkkmkmmkmkmkkkkkllkkkkkkkmmkmmkmmmkkk.kkkmmmmm.mmmkmkmmmkmklmkkkkkkkmkl.mklkmmmkmkm

  • @fauzitamang8406
    @fauzitamang8406 2 роки тому +37

    श्रीमान ले बहिनीलाई धेरै दुःख दिनु भएको रैछ, चिन्ता नलिनुहोस् बहिनीले चाडै न्याया पाउनु हुनेछ 😭😂😂😭😭

  • @gurungsuresh5552
    @gurungsuresh5552 2 роки тому +17

    होईन कस्तो खालको लाज पचेको पुरुष रैछ,एउटा श्रीमान भएर श्रीमानको कर्तव्य निभाउन नसक्ने,अनि ति सासु भनाउदा महिला अपराधी नै रैछ नि ? गंगा बैनी यि बैनीलाई जसरी हुन्छ न्याय दिलाई दिनु !

  • @pinkysubba960
    @pinkysubba960 2 роки тому +15

    Yo DD lai niya dilaidinu hjr🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 роки тому +4

    सारै रोयो यो दिदी कति भरम्मा पारेछ !! त्यो मान्छ्र्ले

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 роки тому +10

    सम्झना जी पिर नगर्नुस अव हजुर ठिक ठाउँमा आउनुभाछ गंगाजी ले पक्का न्याए दिलाईदिनु हुन्छ।उहाँ हजुरहरु जस्तो पिडितका भगवान हुन।धन्यवाद छ गंगा जी लाई विना स्वार्थ पिडितलाई न्याए दिनुहुन्छ हजुरले यि दिदीको मन वुझाईदिनु होस न्याए दिनु होस।

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +3

    बिचरा पिडीत बैहिनी मान्छे लाई परेपछि थाहा हुन्छ श्रीमती भई भई अरको बिभा गरने मान्छेलाई नछोनु बैहिनि कारबाईको दायरामा लेउनुस अनि गुट टिभी ले धेरै जनलाई उधार गरदै आईरहेको छ गंगा मेय्म सलाम छ

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 роки тому +31

    त्यो सासु भन्ने राणी किरा परेर हात खुट्टा झरेर मोर्छ पापिनी

  • @rajmyanmar
    @rajmyanmar 2 роки тому +101

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏

  • @mathurathapa9713
    @mathurathapa9713 11 місяців тому +5

    मेम यो बहिनी को श्रीमानलाई परिवानियोज गराई दिनुन सबै खत्म हुन्छ।खेला नै खत्म हुन्छ

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 роки тому +14

    गङगा दि नमस्कार याे दिदिकाे शारेई पीडा रहेछ niyaaye मिलाेश

  • @yamunadckatuwal5806
    @yamunadckatuwal5806 2 роки тому +3

    बिचरा सिदा मान्छे कति सम्म दुख दिन्छन पापि पुरुस बैनिले न्यापाउन भगबानले सदै बैनिर बच्चाकाे कल्यान गरुन

  • @laxmibastakoti2493
    @laxmibastakoti2493 Рік тому +4

    पीडितलाई न्याय दिन असमर्थ न्यायको मूर्तिको नाममा लुटेराहरुको दल प्रहरीलाई सोध्नु पर्छ बहुविवाह दर्ता गर्न दुई जना चाहिने र यो नानी पनि चलाख छिन् तर न्याय पाउँनु पर्छ इन

  • @punammagar9544
    @punammagar9544 Рік тому +2

    यो दिदी लाई न्याय मिलाई दिनु गंगा सिस

  • @salomiikarki8403
    @salomiikarki8403 2 роки тому +23

    गङ्गा बैनी यो केटी चालपाईचालपाई आको भन्नू हुदैछ उहाँ दिदी ले कुरा त बुझ्नु न ? तो केटी को पनि ठुलो गल्ती छ तेस्ले पनि सजया पाउनु पर्छ म त भन्छु अर्काको सौता हुनु आउने सबै केटीमान्छे मान्छे नै होइन केटी को नाममा कल्ङ्गहो😠

  • @anupamagar1710
    @anupamagar1710 2 роки тому +1

    दिदिले न्याय पाउनु नै पर्छ

  • @ramitathapa9656
    @ramitathapa9656 2 роки тому +3

    इज्जत र छोराछोरी भन्दाभन्दै बर्बाद भए कि चेली😢
    भगवान सग झुठो कसम खाने नामर्द रहेछन् उनि यदि डर थिएन माया थिएन भने दुई दुईवटा चेलीबेटी लाइ किन बर्बाद गर्नु!!

  • @durlavgauli
    @durlavgauli 2 роки тому +1

    बिना कुनै सुजबुज के पारा को बिहा हो तिम्रो दिदी??
    सुन्दा नि अचम्म! पाहुना सङै हिन्दिनित??
    जवानी को जोश् थियो तिम्रो
    अब कानुनी बाटो जाउ
    goodluck

  • @rupabhandari6238
    @rupabhandari6238 2 роки тому +2

    केटीको गल्ती छैन तपाईंको श्रीमानको गल्ती छ कारबाही गर्ने तपाईंको बुढालाई हो ।

  • @shresthasurya3879
    @shresthasurya3879 11 місяців тому +3

    दिदिलाई जसरि नयाय पाउनु पछे🙏🙏

  • @shovabista5663
    @shovabista5663 2 роки тому +3

    😭😭😭दिदी हजुर जे जात को भए नि हजुर दुईजान को आमा हो र त्यो पापी को बुडी नि

  • @kopilaaujee
    @kopilaaujee 2 роки тому +5

    ए मिस यो दिदी कुरा बुझ्नु न बिहे अगि घर पनि पुग्ने दाइ भनेर नातक गर्ने अनि बिचरा यो दिदिलाइ झन उल्तो किन झर्क्नु भाको के कुरा त्यो केति पनि गलत होनि नत्र किन लुकेको छ त गल्ती नभय त मलाई झुकाएको हो भनेर बोल्न सक्नु पर्यो नि त दुई केटा पनि केटी पनि गलत हो मेरो भनाइ मा त

  • @BikramKhadayat-e4q
    @BikramKhadayat-e4q 11 місяців тому

    तपाईं कहाँ कस्ता-कस्ता केसहरू आउँदा रहेछन।मलाई त अचम्म लाग्याे।हाम्राे नेपाली समाजमा काेही महिला पिडित छन्, त काेही पुरूष पिडित छन्।मानिसका मनाेक्रन्तीका कार्यहरू कस्ले बुझ्ने।

  • @maharanimah2772
    @maharanimah2772 2 роки тому +2

    Ganga ji dherai support arko ketiko garne bhaye k khana video post gareko ekpatak pani ti mahilaa laai santonaa dinu bhaena ta

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 10 місяців тому +1

    बाहिरकाे बासिभात खाने भतुवाहरूलाई मसिनाे चामल रूच्दैन।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 роки тому +2

    त्यही भएर काम भनेको गर्न सिक्नुपर्छ सामान्य घास दाउरा पनि गर्न जान्दिन थिए भनेर हुन्छ ? र बिहे भन्द पहिला हरेक महिला आर्थिक, शारीरिक, मानसिकरूपले आत्मानिर्भर हुनुपर्छ र पो यसरी मिडिया धाउनु पर्दैन। उदाहरणको लागी तपांईको अगडीको गंगा बहिनीलाई हेर्नु ।

  • @deepshreerana6048
    @deepshreerana6048 2 роки тому +3

    Namaste Ganga d🙏.. yo d ko video. Maile paila arko media channel maa pani hereko thiye..d lai ekdam garo bhako raixa .... Bhanne Aja prasta bhako xa ... D le ekdamai dukha paaunu bhako raixa.. please mam d lai sakdo help garnu Ra sake samma chadai nyai dinu hola....

  • @pinkysubba960
    @pinkysubba960 2 роки тому +11

    Last ma ta patrakar le nai khedo garxta😁😁🙏

  • @nareshskt316
    @nareshskt316 Рік тому +2

    दिजु हरेस नखानुस
    बललाई बुद्दिले जिन्छ बुद्दिलाई मनले जिन्छ
    जो शीत आत्मा बिस्वास छ त्यसले सबैलाई जित्छ
    बहु बिवाहको मुद्दा हाल्नुस दिजु

  • @jenuukc941
    @jenuukc941 2 роки тому +2

    लास्ट मा कीन थर्काउनु भको गंगा सिस ले??

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 2 роки тому +4

    कोहि कोहि तेस्ता सासू हुन्छन कि छोरा बुहारी लाई छुटाउन लाई बैद्द्य मा गयेर छुटाउने टुना मुना पनि गर्दा रैछन तेस्ता सासू हरु लाई सजाय बेसरी दिनुपर्छ हुन त भगवान ले पनि पछि देखाइदिन्छन

    • @LeonLegned
      @LeonLegned Місяць тому

      Mero pni ystai VA x hau sis

  • @minathakuri1812
    @minathakuri1812 2 роки тому +1

    घ्याक्रो मा हानेर छपकाए हुन्छ श्रीमती लाई हेला गर्ने लाई ।कोहि आइमाई नै तेस्तै हुन्छन।।सत्य मा बस्ने लाई नारी लाई धोका दिने लाई कडा सजाए हुनैपर्छ ।।।।

  • @NTpakhrinofficialyoutubechanel
    @NTpakhrinofficialyoutubechanel 2 роки тому +1

    यति राम्री बूढीलाई katinsatako होला,,,,

  • @tulsalimbu1483
    @tulsalimbu1483 2 роки тому +2

    Bichara baini please stay strong 🥰

  • @ramakhatri4921
    @ramakhatri4921 2 роки тому

    Ganga sis you are right

  • @akesha8054
    @akesha8054 2 роки тому +1

    Ganga didi jasarini nyaye dilaidinus yo didilaai😌😌😌😌😌 yeuta buwariko rup maa debhi jasto bwari bhitrida pani ........ raxesnile ra raxes budhs bhanaudole chinna sakenan...😌😌😌 katti sahanshil mitho boli vayeko didi hunudo rahexa wahalaai nyaye ra khusi milos......... 😘😘😘😘😘

  • @santoshchhetri1724
    @santoshchhetri1724 2 роки тому +2

    Kati ramri baini bichara

  • @trivenimindfresh3553
    @trivenimindfresh3553 2 роки тому +2

    Wow sad news Justic in soon

  • @sushilatamang7474
    @sushilatamang7474 11 місяців тому

    Gang bahini jasari bhay pani nyay
    Dalai dinu hola.🙏🙏🙏🙏💕💕

  • @sanuale460
    @sanuale460 2 роки тому +3

    दुई दुई वटा बच्चा छ बीबहा दर्ताको आबस्यक पर्दैन गन्गा म्याम नीय दीलाई दीनु होला

  • @sitaale8141
    @sitaale8141 11 місяців тому +1

    किन यस्तो पिडा दिएको होला भगवान यिनीलाइ न्याय दिलाउ

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 роки тому +2

    यी महिलालाई कुन वकील ,न्यायाधीशले न्याय देला ?

  • @kalpanakulung3180
    @kalpanakulung3180 2 роки тому +3

    Ganga dd k saroo xuchhi.............

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 роки тому +2

    हे भगवान सोझो मान्छे लाई कति जाल झेल गर्न जानेको मान्छे ले।।। हे प्रभु।।

  • @tulshathapa5703
    @tulshathapa5703 2 роки тому +2

    अती सिदा हुदा निान्छेले धेरै फाइदा उठादा रहेछन दि यो मैले नि भोगेको छु सिदा हुनुको कारण

  • @ritamagar1475
    @ritamagar1475 11 місяців тому +5

    No words 😢

  • @pembalama5673
    @pembalama5673 2 роки тому +6

    Plz help her🙏she needs justice🙏🙏

  • @bijayasauden863
    @bijayasauden863 2 роки тому

    बहिनी तपाईं काे श्रिमानकाे गल्ती छ है

  • @anulimbu8765
    @anulimbu8765 2 роки тому +1

    Pahila Pani hereko mediyama video ajhai niyaye pako rainax Ganga sis uhalai niyaye dinu paryo

  • @bimalalama6702
    @bimalalama6702 2 роки тому +3

    Bichara uhale ajai pani nayepayeko rahenacha ayestina arko media ma pani ayynu bhyeko thiyo... Ganja sister uhalai pani Naaya payeko herna payu

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 роки тому +1

    जब सम्म महिला पुरुस हक बराबर हुन्न र 16 बर्से नाबालिक कानुन आउन्न येस्तो घटना र अपराध भै रहन्छ। महिला हो मख्ख नपर्नु किन कि भोलि का दिन तिम्रै छोरा भाइ फस्ने हो येस्तो कानुन ले। अनि पुरुस बलात्कार भयो नि त। खोइ कानुन हेरेको

  • @pahalrana1179
    @pahalrana1179 2 роки тому

    नमस्कार गंगा बहिनी, हजुर संग जरुरी कुरा गर्न छ। कसरी सम्पर्क गर्ने होला?

  • @aaushagurung3582
    @aaushagurung3582 2 роки тому +6

    Yo dd ko bichara ajhai salf vako xaina, 😭💔

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 роки тому +3

    मर्ने बेलामा तर्पी तर्पी मर्नेछ अझै उस्को त्यही छोराबूहारीले पछी गएर त्यही काम गर्ने छ हेर्दै जा

  • @jharnabaraily5295
    @jharnabaraily5295 2 роки тому

    Plez i request you baina teach them women power women power doesn't mean that property and money

  • @gangaiimbu9618
    @gangaiimbu9618 2 роки тому

    Good 👍👍👍

  • @dineshmagar9261
    @dineshmagar9261 2 роки тому +3

    Samasya royera samadhan hudaina hajur ladnu prxa na aatinus didi tapaiko sathma ganga mam hunuhunxa

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 роки тому +1

    क्षेत्रीबाहून र मूस्लीम जस्तो कट्टर धर्मा त काही छैन मैले भोगेको

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 10 місяців тому

    सासुभनाउदिलाई कानुन काे दायरामा ल्याउनु परयाे

  • @vimagurungvimagrg4862
    @vimagurungvimagrg4862 2 роки тому

    Tyo kti ko photo fb ma halnus media le khojera lyauxan ni dd

  • @criraj9283
    @criraj9283 2 роки тому

    Ganga baini plz justices for her

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 11 місяців тому

    बहिनी तपाई साेझी भयर वडा अद्वक्षयले कुरा बनाकाे श्रीमान् साथमा भय पछि श्रीमान्को नागरिकता चाहिन्छ तपाईंको माईतकाे बुबाको नागरीकता भय हुनछ र एक जाना लियर अाय पछि बहुबिबाहकाे मुद्दा लागछ जता सुकै सेटीड मिलाकाे छ अब गंगा बहिनीलाई लियर जानुस तपाईंले न्याय पाउनु हुनछ नत्र श्रीमान्ले कान्छी श्रीमती लाई जेठी भनेर नागरीकता र बिबाह दर्ता बनाउला है नानी छिटो भन्दा छिटो बिबाह दर्ता नागरिक ता ब

  • @sonuthapa9203
    @sonuthapa9203 Рік тому +1

    होहो केटाको गल्ती हो सजाय उसैलाइ हुनुपर्छ

  • @BagmatiKc-fy1gc
    @BagmatiKc-fy1gc Рік тому

    G hadp

  • @manitashrestha8147
    @manitashrestha8147 Рік тому +4

    Ganga bahini le pani ali ramro sanga interview linu na hau kasto jharko farko garnu vako

  • @chitrakalarai9605
    @chitrakalarai9605 2 роки тому +1

    Ramro garena prasna sosdna

  • @kamalarai7591
    @kamalarai7591 2 роки тому +2

    Ganga Bahini Piditko pani kura thikai ho sasu Ama Sriman kanxi usta ustai jasto lagxa Bichari Pidit Bahini😢Kanxi pani Emandari pidit ho bhane Kina Madia bataLukera Basnu

  • @sumitarai9982
    @sumitarai9982 2 роки тому

    कति राम्रि बुढि चाेर बुढा आफ्नो बुढिलाई पनि hotel लाने छाेरामा छाेरा छाेरिमा छाेरि चुत्तिया नेपालकाे कानुन त्याे चाेरकाे ठाउँमा याे सिस भएको भए याे समाज ले पनि घृणा गर्थ गङ्गा म्याम राम्रोसँग कुरा बुझ्नुना झन नर्भस हाेला बाेल्ने कुरा नि बाेल्दैन नि हजुरले राम्रोसँग बाेल्नुना ल धन्यवाद

  • @samiralimbu1055
    @samiralimbu1055 2 роки тому

    नारीको दुस्मन नारी तेस्तो सासु त कीरा पारेर मरोस् बुढा पनि कस्तो होला राम धुलाई गर्नु पर्ने।

  • @beautyavenuespa1434
    @beautyavenuespa1434 8 місяців тому

    Sasu radi ta taystai hun6an, Meri sasu le, Mero 2 years ko chhori thiyen ani hami 3 Jana ko family development country ma, living standard ma baseka thiyau, tar tyo sasu lai hami bedesh layka thiyau tar Kati sajilai tyo sasu Khana khayer sofa baseki thee. Ani yo kti arko le Lani, arkako Ghar Jani jat ho, hamlai chhoro chahin6 arko bihe garni ho van6i. Ma 2/ 3 lakh Nepali monthly kamauni lai ta tyo sasu le sasuro le ani kati samma ka hun6an. Malai thaha 6. Mero chhori 4 years Huda chhoro janmayo
    Take care sis♥️

  • @Babitabiswokarma-x1y
    @Babitabiswokarma-x1y 9 місяців тому

    अनि बिचारा😭😭😭😭

  • @premrajrai9634
    @premrajrai9634 Рік тому

    Bichara , yo Bahini, ko pida, Yo Bhaganle , pani , hernu parne,

  • @punammagar9544
    @punammagar9544 Рік тому +1

    यो सोजी दिदी को किन कुरा नसुनेको गंगा

  • @jjhiuy3258
    @jjhiuy3258 Рік тому

    soji rahixan bichara byakta garn pani njanne rahixan help gardinu sis

  • @divadiva3311
    @divadiva3311 2 роки тому +1

    हे भगवान थाहै नपाइ आँखा बाट आशु झरिसकेछ ।।

  • @asthagurung4845
    @asthagurung4845 2 роки тому

    Right Gaga sis

  • @dilunepali1048
    @dilunepali1048 9 місяців тому

    😂😂

  • @sitakumarirai6180
    @sitakumarirai6180 Рік тому

    Bichara kati papi naruni bahini ❤

  • @rekhakhadka9985
    @rekhakhadka9985 Рік тому

    ❤❤❤❤

  • @RooSun-l2e
    @RooSun-l2e Рік тому

    Bichara didi

  • @Babitabiswokarma-x1y
    @Babitabiswokarma-x1y 9 місяців тому

    बिचारा😭😭😭😭😭

  • @Sherpakevin28
    @Sherpakevin28 2 роки тому

    Bichara dd aaimaiko dusman aaimai nai tyo aama xora ko ghati ret deau please vogwan

  • @shantajaishi4005
    @shantajaishi4005 Рік тому

    Sis namaskar piditko asu puchdinu la asha la amnu vxa haju saga

  • @samjhanaranapal5975
    @samjhanaranapal5975 9 місяців тому

    😢😢😢

  • @ordinarygirllifestylecooki1239
    @ordinarygirllifestylecooki1239 2 роки тому +1

    Yo ganga Didi kosto abujak hunu vako kura na bujnay plz pirit lai nayai denu hola🙏 tew keti lai fasako ho vanay kina vhagnu tew pani bujnu parayo ni

  • @binitasarki4785
    @binitasarki4785 2 роки тому

    Sm my life story

  • @umathakuri1790
    @umathakuri1790 2 роки тому +1

    fasma keta ko yakdamai galti dosro aaune kt Pani yakdamai galti na buji aaune aaja voli ko Kt k ramro sanga bujera aaunu pardaina 🥺🥺🥺

  • @ashim8057
    @ashim8057 Рік тому

    Yo caseko final hernu dherii nai mancha .. problem ta rakhnu vo ..yo dd le jitnu vo ta ????

  • @subashrijal397
    @subashrijal397 2 роки тому

    yo dd sojhi tw sojhi hun tra kura sunda katti kura ma sanka lagxa malai tw🙏🙏🙏