रबि लामिछानेलाई तुरुन्तै छुटाउने आइडियासहित स्वागत नेपाल मिडियामा,धनराजलाइ पक्राउ गर्नैपर्ने खुलासा

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 244

  • @deblimbu156
    @deblimbu156 День тому +90

    पत्रकार महोदय स्वागत नेपाललाइ रवी बारे अन्तरवार्ता लिनु व्यर्थ कारण उ रवीको कट्टर बिरोधि जस्तै लाग्छ ।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku День тому +7

      रबि बारे होइन उसले रबिको चर्चा नगरी व्यापार पो कसरी गर्छ र!एउता शब्द राम्रो बोलेर अरुलाइ डमिनेट गर्दै यो पेसा चलेको छ स्वागत नेपाल को ,हैन !स्वागत नेपाल को इन्साफ ले त नेपाल राम राज्य हुनु पर्ने नि? यस्तो दुरासयि, घमण्डी , मै हुँ भन्ने को खोट दुनियाले देखिसकेको छ

    • @sumitathukari4759
      @sumitathukari4759 День тому +6

      लाग्छ हैन भाई हो नै । किन कि हरेक अन्तर्वार्तामा पत्रकारले राम्रो कुरालाई उठाउँदा पनि बङ्ग्याएर नराम्रैतिर लैजाने

    • @jhalbahadurthapa8753
      @jhalbahadurthapa8753 22 години тому +3

      स्वागत नेपाल रबिको बिरोधि होलान तर देश र मातृभुमिको अनि यो भ्रष्ट ब्यबस्थाको सत्यतथ्यमा बोलेको देखिन्छ, तर रबि अथार्थ रास्वपा देशको लागि कि भ्रष्ट दलाल अपराधी ब्यबस्था जोगाउनका लागि ?

    • @nirmalakhadka3992
      @nirmalakhadka3992 22 години тому

      Ho sir disha bachno parro

    • @devlalshrestha9292
      @devlalshrestha9292 22 години тому +3

      स्वागत नेपाल एक राष्ट्र बादि देशभक्त र यथार्थ सत्यकुरा बाेल्ने क्यक्ति हुन।

  • @sjp421
    @sjp421 День тому +53

    रबि लामिछाने जिन्दाबाद ✊🔔

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 22 години тому

      रबि दाइ जिन्दावाद भस्टचारि सरकार होसियार निर्दोष रबि दाइ लाई रिस गर्ने हरु भस्टचारि हरु मात्रै हुन देश भक्त जनताले साथ सपोट गर्नु पर्छ रबि दाइ लाई भस्टचारि हरु लाई देश निकाला गर्नुपर्छ छोड्नु हुँदैन देश भक्त जनता मिलेर भस्टचारि हरु लाई भाटे कार्बाही गर्नु पर्छ रबि दाइ जिन्दावाद

  • @premkhanal9099
    @premkhanal9099 23 години тому +33

    Rabi is king

    • @jhalbahadurthapa8753
      @jhalbahadurthapa8753 22 години тому

      रबि लामिछाने कुन देशको राजा ? अमेरिकाको कि ? भ्रष्ट दलाल ब्यबस्था जोगाउने राजा ?

    • @nirmalabhujel9268
      @nirmalabhujel9268 22 години тому +1

      ​@@jhalbahadurthapa8753Ani hajur chai kasko jhole honi😊

    • @jhalbahadurthapa8753
      @jhalbahadurthapa8753 22 години тому

      @@nirmalabhujel9268 म देश नेपाल मातृभुमिको झोले हो, भ्रष्ट दलाल अपराधी ब्यबस्था बोक्ने दलालको झोले हैन ।

    • @devideurali4956
      @devideurali4956 16 годин тому +1

      ​@@nirmalabhujel9268हाेला कुनै देशलुटेर देश र यसलाई नै कंगाल वनाउनेहरु दास।

    • @LaxmiGurung-d5z
      @LaxmiGurung-d5z 15 годин тому

      Tero bauko raja ho......Rabi lamichhane...​@@jhalbahadurthapa8753

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 День тому +15

    Jay rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 День тому +21

    याे स्वागत नेपाल पुन्य पर्साई दुर्गा पराई सबै मुलाहरु रबिकाे समरथक देखेर डाहाले भुक्दै हिड्छ मिडिमामा

  • @kajipariyar5065
    @kajipariyar5065 5 годин тому +3

    स्वागत नेपाल रबि जि को बिरोधि हुन् काम छैन

  • @ManikMagar-f7s
    @ManikMagar-f7s День тому +20

    यो जुङ्गेलाई पनि कारबाही गर्नुपर्छ

  • @ManiramThapa-u1m
    @ManiramThapa-u1m День тому +16

    आफू ले आफै लाई राम्रो भन्ने ले अरु लाई के भन्छ होला यस्ता को कुरा पनि जनता ले पत्याइदिनु पर्ने

  • @BishalTamang286
    @BishalTamang286 11 годин тому +2

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔

  • @deepakadhikari3560
    @deepakadhikari3560 День тому +10

    यी बिराध मात्र गर्ने हुन काम गर्ने ब्यक्ति हाेईन ।

  • @Basant-sp7up
    @Basant-sp7up День тому +19

    जात नपाएर नेपाल जात राखेर नेपाल राम्रो कहाँ देख्ला

  • @joshiakabar7305
    @joshiakabar7305 10 годин тому +1

    रवि लामिछानेलाई तत्काल रिहा गर! ✊
    #JusticeForRabi #EndTheConspiracy #FreeRabiNow #IamwithRabi🇳🇵🔔🔔

  • @premkhadka1534
    @premkhadka1534 22 години тому +2

    सही विश्लेषण स्वागत नेपाल ज्यू

  • @SachetJanata
    @SachetJanata 16 годин тому +2

    रबिको 1 न. बिरोधि बनेका छन यी नेपाल। कारण रास्वपामा आबद्ध गर्न रबिले आग्रह नगरेको।

  • @LaxmanKhatri-l1y
    @LaxmanKhatri-l1y 23 години тому +7

    हामी जस्तो १ भोटे ले भन्नी पनि तेहि हो सर रबि न मामा पट्टि को न आमा पट्टि को तर समिती ले कस्कस लाई कारबाही अगि बढाउन भनेको मात्र रबि लाई किन भन्नी मात्र हो

  • @MadMan-ll1pr
    @MadMan-ll1pr День тому +9

    रबि को बिरोधी हो यो

  • @YourGreenNepal
    @YourGreenNepal 21 годину тому +2

    जब स्वगत नेपाल बौलाउछ देश मौलाउछ 💯💝❤

  • @birahibhim1278
    @birahibhim1278 День тому +9

    कुरा राम्रै छ किनकि स्वागत जि कानुन व्यवसायी हुन्

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 21 годину тому

      सबै रबिलाइफसाउनि खेल हाे

    • @Moonlight-up6ci
      @Moonlight-up6ci 20 годин тому

      Kanun bebasai hun tara yemale congress kailash kantipur ko

  • @gopaloli292
    @gopaloli292 День тому +2

    Most importent and seriously thinks that for Nepalies people

  • @keshavbc124
    @keshavbc124 7 годин тому

    right sir jay desh jay ghanti🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MaheshMishra-pd9js
    @MaheshMishra-pd9js День тому +4

    आफै ले आफै लाई हिरो न ठान

  • @harisapkota5938
    @harisapkota5938 День тому +4

    Des banauna rabi lai sath dius sir

  • @basantarajpanday233
    @basantarajpanday233 2 години тому

    Jay Rabi 🔔🔔🔔🔔

  • @dependralamichhane4727
    @dependralamichhane4727 Годину тому

    कुरा धेरै राम्रो उहाँ कानुन व्यावसायिक पनि हुन,अब रबि निर्दोष छन त्यो सबै छर्लङ्ग छ असली ठग र भ्रष्टाचार तीनै हुन जुन रबिलाइ पक्राउ गर्न हात धोएर लागे,किनकि तीन्को असली ठगी र भ्रष्टाचारको बिरोध गर्ने रबि माथी सरकारमा भएको बेला मौका छोपेको मात्रै हो तर रबि छुट्ने छन।

  • @birbahadurb.k7439
    @birbahadurb.k7439 День тому +5

    सहकारी ठगमा रवि मात्रै ठगी हो भन्ने कस्तो गरेको के यो सरकारले गदा सरकार

    • @devideurali4956
      @devideurali4956 16 годин тому

      रवीकाे राजनीति पुरै सिध्याउने खेल।
      मालिककाे आदेश पालन।

  • @sombhandari8153
    @sombhandari8153 15 годин тому

    Jay rabi dai jay🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @randhojgurung1839
    @randhojgurung1839 18 годин тому

    Swagat Nepal ko bhanai100%Right

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 День тому +4

    फसाउन खाेजेकाे पसाउ,,फटाहाहरु लाई जाेगाउ ,,साेझा निमुखा हरुलाई जाेगाउ,, तिम्रा पापकाे घडा भरिदैछ,,छिट्टै छताछुल्ल हुन्छ ।।

  • @lalrana2780
    @lalrana2780 5 годин тому

    सत्य बोल्ने मान्छे हो स्वागत नेपाल।

  • @nalindraparajuli959
    @nalindraparajuli959 6 годин тому

    Jaya rabi

  • @radhashrestha8455
    @radhashrestha8455 23 години тому +1

    स्वागत नेपालले दिएको सल्लाह कहिले पनि गलत हुदैन तेसैले रवि लामिछानेजीले पनि वहाको सल्ला लिने गर्दा सधै राम्रो हुन्छ

  • @nirugkc
    @nirugkc 18 годин тому

    Right 👍🏻👍🏻

  • @durganeupane1191
    @durganeupane1191 5 годин тому

    Jhole Swagat Nepal

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 19 годин тому

    जे होस् आज चाहिँ स्वागत नेपालले राम्रै कुरा गरे है।

  • @jamunapanday9822
    @jamunapanday9822 15 годин тому

    Bhagwan Rabi lamichhane lai rakshya garnus. God bless you Rabi lamichhane ji.

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 21 годину тому

    अझै पनि श्वागत नेपाल रबिकाे बिराेध गरि राछ जय रबि जय राश्वपा

  • @alexrai4680
    @alexrai4680 17 годин тому

    यी सबै पत्रकारहरू प्रभुकै पक्षमा बोल्ने हुन्। सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने त र‌‌त्तिभर पनि चिन्ता छैन।
    ती सहकारी पीडितहरू कस्तो अवस्थाबाट गुज्रिरहेका छन् होला। यी पत्रकारहरुले उनीहरूको ठाउँबाट कहिले सोचेन।

  • @nandatimsina6023
    @nandatimsina6023 День тому +6

    Yo daichiure ko k kura sunu manche lai uchaldai hid cha chor

  • @manjutlingdam9812
    @manjutlingdam9812 11 годин тому

    Swagat Nepal जू, तपाईको बिशलेशण बिगयताको कदर हामि ज़रूर गरछौ । सरकारले रबिको बडदो शंतिलाई निमोठनत खोजेकै हो भंनेकुरा पनि Clear छ । कसैले यो देश र जनताको हितमा रामरो काम गरछ भने रबिकै नेतृतवमा हुनेसंभावना बाहेक अरू छेन ॥ so रबि प्रति एसतो छुदरो शब्द हरू प्रयोग गरेर तपाईले करोडौ जनता र अन्य बुद्धिजीवी हरू जो रबि नै यो देशको बैकलपिक परिबतन को शक्ति हो उनि र उनकै नेतृतवमा यो देथमा जनताले अनुभूति गरने गरेर सुशासन को जग बसाउनु परछ भनेर लागि परेका करोडौ जनताको अपमान गरनु हुदैछ !!अहिलेको सरकारको नियत र कुसासन कुनहद संम गिरेको छ यो सबैले हेरिराखेकाछन , र सरकाले पनि जनतालाई तिमिहरू हेरि राखने हामि शाशन गरिराखनेहो भंने हेतुले जनता लाई treat गरिराखेको कुरा तपाई भंदा बडि अरू कसले बुझन सकछर !, so अब कुरा एसरि बोलेर मातरै interview दिएर मातरै , औलामा गंनति गरन सकिने मातरै रामरो कामहरू गरेर नपूगने, यो देशकै उदार गरन परने जसको लागि रबि र उनका पाटिले गरने भनेर लागिपरेका छन हो तेसैको लागि , बिबेकि जनता हरू यो बेला उनको साथमा जुटेका हौ, किनकि । सबैभंदा उतम कुरा जनताले नया शंति लाई उकसाएर हुनछकि , हुताएर हुनकि बोकेर हुनछकि हैनभने भोटले घमकाएर हुनछकि रामरो काम गराउनेनैहो । हामि नेपालि हरू आफनोपाटि भनेपछि जिंदगी भरिको लागि लगनगीठो बाधछौ । बिकसित देशमा एसतो हुदैन !! नेता र नेतृतव भनेको समय र परिसथिति उनुसार फेरि राखनुपरछ रामरो गरिनजेल support , गिरेपछि Dump, तपाई जतिको मानछेले पनि जनताको support पाउनूहुनेनै हो तर एकलो बृहस्पति परनु भयो त !!😉

  • @AshokRanabhat-in6mx
    @AshokRanabhat-in6mx 18 годин тому

    Swagat Nepal Sir le right bhanubhayo Sir.Desh ra janata ko hit chahane Mahan Vyaktti swagat Nepal Sir hunuhunx.sir lai salute garxu.

  • @binodmahato253
    @binodmahato253 21 годину тому

    Okil swagat sir le vaneko kura Sahi hunxa Okil hunu swagat sir jastai Des Lai maya garne hunuparxa

  • @KRISHNAGRG-g4u
    @KRISHNAGRG-g4u 21 годину тому

    Sahi bolnu hunxa swagat sir

  • @ghvg6014
    @ghvg6014 Годину тому

    सहि कुरा गनुभेा

  • @rajupathak2298
    @rajupathak2298 18 годин тому

    Great Rabi

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 16 годин тому

    Best of luck Rabi dai🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @gautamkafle9952
    @gautamkafle9952 Годину тому

    त्पाइलाई चुनाव हराउने लामिछाने नै हो तिनी त अब जिन्दगी भर भित्रै सड्नु पर्छ बल्ल तपाइलाई आनन्द ले निन्द्रा आउँछ तपाईले चाहेको जस्तो भो बल्ल ।

  • @Arjunpaudel-u8n
    @Arjunpaudel-u8n Годину тому

    रवि दाई निर्दोस छ

  • @netrakhanal8443
    @netrakhanal8443 21 годину тому

    Jay ravi

  • @nzyupp
    @nzyupp День тому +3

    Swagat nepal ji yo purano neta haru lai chai hataunu paryo kya !! Tesko lagi ek jut hunu parxa naya party haru sanga ! Tespachi birodh garnus na k k chitta nabujheko cha !! Tara paila yo purano buda haru ko network lai todhna tapai le yo bela rabi lai sath dinai parcha !! Esari eklai eklai ladyo vaney last ma faida enai kp prachanda ra sherey lai huncha !!

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku День тому +2

    स्वागत नेपाल जस्तो साइलेन्ट क्यान्सर किन लाग्छ रासोपा अनि रबिलाइ? यिन को हर्कत पाई पाई मा देखिन्छ यिन ले ती रोसनी गुरुङ को साच्चै उन्मुक्ती चाहानु भाको हो?

  • @jayagurung3771
    @jayagurung3771 14 годин тому

    Swagat Nepal always speaks truth

  • @rajustha4300
    @rajustha4300 20 годин тому

    सहि कुरा🎉

  • @gangadahal5341
    @gangadahal5341 20 годин тому

    Ho Rabi is king

  • @KalpanaPariyar-qy2to
    @KalpanaPariyar-qy2to 20 годин тому

    Jay Rabi dai

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw День тому +3

    देसभक्ती स्वागत सर जिन्दावाद ❤❤

  • @alexrai4680
    @alexrai4680 17 годин тому

    सौगात सरलाई सलाम छ 🙏।

  • @bijaytripathi6099
    @bijaytripathi6099 22 години тому

    Sahi kura

  • @BhaktarajThapa-w7t
    @BhaktarajThapa-w7t 20 годин тому

    कलियुगमा भगवानले एउटै व्यक्ति भित्र राक्षसी र देवत्व दुबै स्वभाव भएका जन्माउनु भएको छ ।चाहे त्यो डक्टर नेता न्यायमूर्ति जो सुकै हुन् । देशको सुरक्षाकर्मी र सरकार यसकारण सबैलाई मायागर्ने हुनुपर्छ।बाकि कानुनले सजाय र सम्मान दिने काम गरिहाल्छ ।

  • @janaksinghjanaksingh8220
    @janaksinghjanaksingh8220 21 годину тому

    💯👌 SWAGAT NEPAL SIR LE KURO DAMI GARNU BHA XA HAJUR PATRAKAR HARULE GARXAN YO YO AHILE KP OLI KO ANTARBARTA LIYE KHAI TA RAMESH LEKHAK KO KINA ANTARBARTA KINA PRASANA GARDAINAN 👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @amarlungeli
    @amarlungeli 22 години тому

    Real man

  • @khadgajitlama6198
    @khadgajitlama6198 19 годин тому

    ठग जो कोहि भए पनि उजुरी दिएर कठघरामा उभ्याउनु पर्छ।उजुरि नपरे सम्म त आरोपी भएन ,आरोपी नभए पछि अपराधी प्रमाणित जुन सक्दैन।

  • @Bodhi.023
    @Bodhi.023 21 годину тому

    "उहाँले सधैं रबि लामिछानेको लागि बिरोधात्मक धारणा दिनुहुन्छ, किन उहाँले यति धेरै व्यक्तिगत रुपमा लिन्छन् होला। तर म दुवैलाई धेरै माया गर्छु, र भविष्यमा दुवैलाई एकै साथ देख्न चाहन्छु।"

  • @kaptashahi7085
    @kaptashahi7085 2 години тому

    Good luck Rabi sir swagat sir sadhai Rabiko birodh garnu hunxa yes Pali Rabilai fasauna khojeko xa sarkarle yesto samayemai swagat sir khamba banera Rabilai sath diye swagat sir jantako Hiro bannu hunxa

  • @dhanumayakoiralaacharya9571
    @dhanumayakoiralaacharya9571 16 годин тому

    आज किन रबिको support गर्दै छन यिनी 😢

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 День тому

    Right sar 🇳🇵🔔🙏

  • @Khusbutamang-i5i
    @Khusbutamang-i5i День тому +1

    पक्राउ गरियाेस भनेर नबाेल जाहेरी हाल्न केरा खानु भनेकाे तँ पनि नेपाली नागरिक हाेस स्वागत नेपाल तैलेनि जाहेरी हाल्नु मिल्छ

  • @rajustha4300
    @rajustha4300 20 годин тому

    जय रबि लामिछाने 🎉🎉

  • @SurendraChy-u3b
    @SurendraChy-u3b 22 години тому

    Good

  • @SabinMajhi-h6z
    @SabinMajhi-h6z 23 години тому

    Yes sir

  • @safalbasnet5020
    @safalbasnet5020 21 годину тому

    म, मैले , म जस्ताे भन्ने मान्छेहरू देखि दिक्क लाग्छ ... अलि सुघ्रिने हाे कि याे कुरा बाट ..... नत्र त सबै ठिकैहाे नेपाल जि ले नेपाललाइ मायाँ गर्नेनै मान्छेहाे ।

  • @tabineshhtc
    @tabineshhtc 21 годину тому +1

    Everyone knows Rabi is innocent but they are jealous so they don’t like him.

  • @rajupokhrel7186
    @rajupokhrel7186 День тому

    Right vannu vo

  • @toyapoudel5331
    @toyapoudel5331 10 годин тому

    बरु खसीले butcher को बिश्वास गर्ला मलाई काट्दैन कि भनेर तर स्वागत नेपाल त्यो लायकको मान्छे नै हैन ! ! स्वागत नेपाल रबिलाई डुबाउने सल्लाह बाहेक केहि दिंदैन ! ! एस्तो अतिबादी सोचको मान्छे मैले मेरो जिवनमा देखेको छैन! !

  • @sagarpokhrel2453
    @sagarpokhrel2453 23 години тому

    good

  • @NaulaSirpali
    @NaulaSirpali 16 годин тому

    Good luck rabi sir

  • @SantoshChhetri-701
    @SantoshChhetri-701 21 годину тому

    यस्तो मान्छेको अगाडि थुतुनो देखाउन लाज लाग्दैन पत्रकार ज्यू हजुरलाई? यो सँग बहस गरेर आफ्नो अमूल्य समय बर्बाद नगर्नुस् ।

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 5 годин тому

    Good luck

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 29 хвилин тому

    स्वागत नेपाल ले बोल्ने कुरा हरु असम्भव मात्रै हुन्छन सो हुदा स्वागत नेपाल ले गतिलो कुरा कुनै दिन गर्दैनन तेहि भयर चाक धोयर फाल्ने पानी को बोत्तल जस्तो लाग्छ ।

  • @surendrabhandari7235
    @surendrabhandari7235 18 годин тому

    यो मान्छेलाइ किन इनटेर भिउ किन लानु भको
    रबिको पछि हातधोयर लाग्ने मानिस्लाइ

  • @sunitarai-xp3nw
    @sunitarai-xp3nw День тому

    आज मात्र ठिक कुरा गनु भयो स्वगत नेपाल ले ठिक भयो

  • @santoshgurung7729
    @santoshgurung7729 14 годин тому

    यस्तो चचुर कोहि छैन रबि जस्तो???

  • @subashprasai9118
    @subashprasai9118 20 годин тому

    स्वागत सरको जस्तो निस्पक्ष बोल्नु पर्छ

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 23 години тому

    Rabi Nirdous Chan. Jay janata

  • @sandeshlamsal5147
    @sandeshlamsal5147 3 години тому

    आफैले आफुलाई राम्रो भन्ने यक मात्र वकिल

  • @aashishchaudhary9239
    @aashishchaudhary9239 22 години тому

    🔔🔔🔔🔔

  • @rampaudel6460
    @rampaudel6460 19 годин тому

    हे भगवान यो रबिको बर्ग सत्रुले पनि एक्सब्द सुल्टो बोल्यो के हुन आट्योनी।

  • @TilakRawat-w3q
    @TilakRawat-w3q 6 годин тому

    यी वकील सबा पनि दूई जिबरे हुन😊

  • @bindudhakal8161
    @bindudhakal8161 День тому +5

    अर्को चुनावमा धरौटी पनि जोगिन्न यसको ।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku День тому +1

      आफु चुनाब हरूवा !!कसैको क्रेज दे खेर उसलाइ डस्न लागि परेको छ ,स्वागत नेपाल को खेती यहि हो?

  • @BaburamMajkoti
    @BaburamMajkoti 19 годин тому

    Good luck rabi dai ❤

  • @netrakhanal8443
    @netrakhanal8443 20 годин тому

    Jay ravi jay ghanty

  • @UttamlalShrestha
    @UttamlalShrestha 21 годину тому

    जय रवि जय घण्टी 🔔🔔🔔🔔🇳🇵

  • @nirugkc
    @nirugkc 18 годин тому

    हावा न आए पत्ता हिलदैन हो चोर को ठुलो सोर 😂😂😂😂 तपाईं ले सही कुरा गरे। झोले जनता हरु को आढ मा राजनैतिक गर्ने फट्टा हो।😂😂😂😂

  • @GyanendraGurung-j9q
    @GyanendraGurung-j9q 23 години тому

    Rabi dai jindabat

  • @kopilarai8390
    @kopilarai8390 21 годину тому +1

    स्वागत सर..! देश भक्त र नेपाली जनताको मुटू हो। सत्य यर्थात तीतो हुन्छ।

  • @sunaadhikari6811
    @sunaadhikari6811 22 години тому +1

    रबिको समर्थन मा न्युज बनाए हेरिन्छ लाइक गरिन्छ नत्र बाइ बाइ ।

  • @ganeshdahal4723
    @ganeshdahal4723 20 годин тому

    यो सबै रबि प्रतिको जलन हो, काम छैन, समय खेर फाल्नुभएको हो, यो नलायक को कुरा सुन्ने भनेको 😊

  • @BhumikaAdhikari-j5b
    @BhumikaAdhikari-j5b 21 годину тому

    स्वागत नेपाल सही ओकिल हुन।

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c День тому

    With for rabi da ❤🎉

  • @menutamang9294
    @menutamang9294 День тому +3

    Pagal

  • @Umeshsrkarki
    @Umeshsrkarki Годину тому

    पत्रकार ज्यु यो स्वागत नेपालको अन्तर्वार्ता लिनु तपाईंले गाली खानु हो यो बिरोध रबिको