रोकाए जि एमालेको नेतृत्वमा सरकार बने यता आजको दिनसम्म कुनै पनि च्यानलमा इन्टरभ्यु दिने एमालेका नेता हरू मध्ये सबैभन्दा बढी प्रतिक्रियामा सम्मान पाउने तपाई हो 💐💐 हो यसरी कालो लाई कालो सेतो लाई सेतो भन सक्नु पर्छ अनि समयमित हुन जरुरी जरुरी छ खै अरु नेता हरुमा त भष्मा सुर पारादेखि हो😅
क. के पी ओलीको प्रकाश सर जस्तो राम्रो बिचार र सोच भएको भए आज एमाले पार्टी बिश्व नमूना र बिकसित मुलुकमा फट्को मारिन सक्थ्यो। केपी ओलीको हठ ,अहङ्कार , इगो ले गर्दा मलाई पनि घृणा लाग्न थाल्यो ।
🙏🇳🇵 रोहित सरको प्रश्न र प्रकाश सरको जवाफ क्या बात्,,,,,🙏🇳🇵 दुवै जनाको कुराकानी सार्है चित्त बुझ्दो लाग्यो धेरै धेरै धन्यबाद दुबै जना सरहरूलाई। सबै पार्टीका ब्यक्तित्वहरु यस्तै बुझकि देशभक्ती संबेदनशील भैदिएको भए ,,,,,,, ओहो,,,,,🤔🤗 हाम्रो देश कस्तो हुन्थ्यो आजको दिनमा। तर अफ्सोच,,,,,, हाम्रो देश भन्दा पछिको अथवा पछाडि बिकास भएका देशहरूको बिकास काहाँ पुगिसक्यो हाम्रो देश हिलोको भ्यागुतो जस्तै भ्रष्टाचार र दलालको दलदलमा भास्सिएर बस्यो सत्तामा पुग्नेले न आफुले गर्न चाह्यो न बिकासको काम गर्न खोज्नेलाई नै गर्न दियो उनरु बिदेशीहरुको भतुवा खेताला भएर देश खोक्रो बनाउदै छन्। गंगटो र माकुराको बच्चाहरुले माउलाई भित्रभित्रै खाएर खोक्रो बनाएर माउ मरेपछि बच्चाहरू हुर्किएर आफ्नो आफ्नो बाटो लाग्छन् हाम्रो देश तेस्तै भाको छ। खै हामीले त आफ्नो देश बिकास भएको सुखसुविधा,रोजगार ,आफ्नो परिवार साथमा नै भएको , स्वास्थ्य शिक्षामा बेखर्ची भए तड्पीनु नपरेको त्यो सुखद क्षणको अनुभव महसुस गर्न नपाइ मर्ने भइयो आफ्नो सन्तानको पछिको पुस्ताको पिर चिन्ता लिदै लिदै 🤔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
पार्टिलाई छुट छैन ,सुन्दर हराभरा सहर फोहर गर्ने !!! एकलाख तिर्नु पर्छ ,ए माले पार्टि कानुन भन्दा माथि हो ???जनताहरूले हिसाब राख्दैछन !!!होस गर शंकर पोखरेल !!!!
हरेक नेपाली नेता यस्तै विवेकशील हुन्थ्यो भने यो देश शान्त र समृद्ध देश बन्न बेर लाग्ने थिएन।तर यो पक्षपाती पश्चिमी बहुदलीय संसदीय व्यवस्थामा त्यस्तो आदर्श काे कल्पना गर्नु त महा मूर्खता हो ।त्यसैले यस्तो स्वच्छ आवाज बाेलेकाेमा एमालेले उहाँमाथि तत्काल कडा कारबाही गर्ने निश्चित छ।किनकि आफ्नो पार्टीका नेताको कठपुतली बन्नु नै यो तथाकथित अग्रगामी व्यवस्था काे पहिलो नैतिक कर्तव्य ठहर्याइन्छ।
प्रकाश रोकाया। यहि हैन त वहाको नाम? प्रकाशजी,तपाईको प्रस्ट र यथार्थ बिचारलाई hats off! तर एउटा प्रश्न,तपाई एमाले बन्नु भयो कसरी? बन्द आखाले पनि देखिन्छ कागको बीचमा बकुला। तपाई जस्तो सदस्य वा कार्यकर्ता कुनै पनि पार्टीमा हुने हो भने त्यो पार्टीले गाली खाने मौका पाउने नै थिएन। एकतोटी हृदय देखि नै धन्यवाद !
कुरो सबै खोलिदिनुभयो उहाँले !!! अब उहाँ पक्कै कारवाहीमा पर्नुहुनेछ । सत्य बोल्नुभएको छ !!! अब ती घुसखोरीहरुको झुण्ड छाडेर स्वतन्त्र राजनीतिमा आउनुभयो भने जनताले तपाईं जस्तै सच्चा इमानी नेता नै अब चुन्नेछन् !!🙏🙏
तपाईं जस्तो ईमानदार कामरेड एमाले मा बसिरहन उचित भएन,छइन,छोड्दिनुस,यो एमाले तपाईं जस्तो ईमानदार नेताले ती भ्रष्ट हरुको गुलामी गरिरहन आवश्यक छैन,तपाईंको आवश्यकता यो देश र जनता लाई खाचों छ,अरु ठाँउ बाट देशलाई योगदान दिनुहोस् ,मेरो शुभकामना छ।
पत्र प्रकाशित भएको केही समयपछि केही एमाले का कार्यकर्ता सफाई गर्ने भनेर आएका थिए तर सफाई गर्नु पर्छ भन्ने कुरा काे कुनै उल्लेख गरिएको थिएन नेपाली जनता पार्टी संस्था हरु मा जन चेतना छैन देखि दैन यो सत्य कुरा हो
सत्य कुरा बोल्दा , अब के पी ओलीको निशानामा पर्ने भयो । कमरेड ! सत्य कुरा बोल्न आँट गर्नु भएकोमा सलाम गर्दछु । अचम्मित भयो तपाईंको तर्कले , एमालेमा तपाईं जस्तो नेता पनि रहेछ।
एमाले जस्तो उचिंखल पार्टी मा यस्ता नेता पनि छन् र सलाम छ
रोकाय जि अब तपाईं कार्बाहिमा पर्न बेर छैन सत्य बोल्ब थाल्नु भयो तपाईं पनि युबाहो तर सत्यको पक्ष मा सदै रहनु होला खुसी लाग्यो
एमालेकै मान्छे भए पनि यो मान्छे सहि छ जस्तो लाग्यो है साथी हो मलाई त 🌹🌹🌹तपाईं जस्तो मान्छे कुनै पनि पार्टी मा बसेको सुहाएन है सर 🌹🌹🌹
सत्य बोल्ने नेताहरु पनि रैछ है पार्तिहरुमा .....❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Action Vs Acting
नेता एस्तो हुनु पर्छ नेपाल आमा काे छोरा हुन् एमाले काे कांग्रेस काे छोरा छोरी हुनुहुँदैन भन्ने मान्यता राखेको
कम्युनिस्ट मा हुने गुण देखियो नि नेता ज्यु।।।खुसी लाग्यो
रोकाय जस्तो नेता जुन पाटिमा भयपनी सलाम छ ❤❤❤❤❤❤❤❤
साह्रै राम्रो मान्छे हुनुहुँदो रहेछ। एमाले छोडेर अर्को पार्टी रोज्नुहोला please
Emale mai baser kura rakhnu parla
धन्यवाद छ प्रकाश रोकाया जि लाई यथार्थ बोल्नु भएकोमा !
एमालेका कार्यकर्ता भेडा भएर मात्रै देश बिग्रेको नत्र कहाँ बिग्रिन्थ्यो यो देश नेपाल
अब कारबाही मा पर्ने भाे सत्य बाेलेकाे मा केपी लाई सत्य बाेलेकाे मन परदैन ।
वाउ वाउ वाउ सहि बिश्लेशन नेता भनेको दुरदर्शिता हुनुपर्छ पार्टी भित्र यस्तो हुनुपर्छ नेता गल्तिलाई गल्ती भन्न सक्नुपर्छ सहिलाई सहि भन्नू सक्नुपर्छ
बास्तबमा माक्सवाद लेलिन चै यी कमरेड ले राम्ररि पढ्नु भएको रहेछ।
नेता भनेको यस्तो हुनु पर्छ।
लाल सलाम।
एमाले मा प्रकाश रोकाया जस्ता कार्यकर्ता भयमा एमाले अघि बढ़न सक्छ।
21 तोपको सलाम तपाई लाई
यस्तै कार्यकर्ता हुनु पर्छ
अब नियम बस्यो भोलि देखि सबैलाई जरीवाना गर्नु पर्छ!
किर्ते वलीको कम्बोडिया कान्डले तिल्मिलाएको एमालको कामनकाजको जनजागरणको नेतृत्व कर्ता नै कान्ड मिलाउन कम्बोडिया गएपछि यस्तै त होनि!!!
रोकाया जी कुराहरु ठिक छ
एकदमै राम्रो कुरा भन्नु भयो हजुर दाई ले।
Good man
यो मान्छे ऐमाले हुन सक्दैन।
देश प्रेमी राष्ट्रप्रति बफादार ब्यक्तित्व हुन् स्वछ विचारलाइ सलाम छ।
बालेन र एमालेको बिचको अन्तर बिरोध भनेको बिकास बिरोधि र आफ्नो पार्टिको मेयर पराजितको पराकास्ट हो यो ओलिको अकर्मन्यताको उधाहारण हो
एमाले भयपनि साेच बिचार धेरै राम्रो छ
जनता सबै एमालेकाे बिरुद्वमा छन।
रोकायज्यूलाई धन्यवाद जागरण शभा सरकारको होईन एमाले पार्टी को हो
बालेन हाे बालेन ! सबैलाई समान रुपमा हेर्छ ।
जनतनले हेर्न चाहेको पनि यस्तै हाे ।
सत्य तत्थे तर्क दिनुभएकोमा धन्यवाद राम्रो बिचार यत्तिको निश्पक्ष बिचार राख्नु सक्नु पर्छ नेता भए पछी
रोकाए जि एमालेको नेतृत्वमा सरकार बने यता आजको दिनसम्म कुनै पनि च्यानलमा इन्टरभ्यु दिने एमालेका नेता हरू मध्ये सबैभन्दा बढी प्रतिक्रियामा सम्मान पाउने तपाई हो 💐💐
हो यसरी कालो लाई कालो सेतो लाई सेतो भन सक्नु पर्छ अनि समयमित हुन जरुरी जरुरी छ
खै अरु नेता हरुमा त भष्मा सुर पारादेखि हो😅
क. के पी ओलीको प्रकाश सर जस्तो राम्रो बिचार र सोच भएको भए आज एमाले पार्टी बिश्व नमूना र बिकसित मुलुकमा फट्को मारिन सक्थ्यो। केपी ओलीको हठ ,अहङ्कार , इगो ले गर्दा मलाई पनि घृणा लाग्न थाल्यो ।
🙏🇳🇵 रोहित सरको प्रश्न र प्रकाश सरको जवाफ क्या बात्,,,,,🙏🇳🇵
दुवै जनाको कुराकानी सार्है चित्त बुझ्दो लाग्यो धेरै धेरै धन्यबाद दुबै जना सरहरूलाई।
सबै पार्टीका ब्यक्तित्वहरु यस्तै बुझकि देशभक्ती संबेदनशील भैदिएको भए ,,,,,,, ओहो,,,,,🤔🤗 हाम्रो देश कस्तो हुन्थ्यो आजको दिनमा।
तर अफ्सोच,,,,,, हाम्रो देश भन्दा पछिको अथवा पछाडि बिकास भएका देशहरूको बिकास काहाँ पुगिसक्यो हाम्रो देश हिलोको भ्यागुतो जस्तै भ्रष्टाचार र दलालको दलदलमा भास्सिएर बस्यो सत्तामा पुग्नेले न आफुले गर्न चाह्यो न बिकासको काम गर्न खोज्नेलाई नै गर्न दियो उनरु बिदेशीहरुको भतुवा खेताला भएर देश खोक्रो बनाउदै छन्। गंगटो र माकुराको बच्चाहरुले माउलाई भित्रभित्रै खाएर खोक्रो बनाएर माउ मरेपछि बच्चाहरू हुर्किएर आफ्नो आफ्नो बाटो लाग्छन् हाम्रो देश तेस्तै भाको छ। खै हामीले त आफ्नो देश बिकास भएको सुखसुविधा,रोजगार ,आफ्नो परिवार साथमा नै भएको , स्वास्थ्य शिक्षामा बेखर्ची भए तड्पीनु नपरेको त्यो सुखद क्षणको अनुभव महसुस गर्न नपाइ मर्ने भइयो आफ्नो सन्तानको पछिको पुस्ताको पिर चिन्ता लिदै लिदै 🤔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सहि सत्य कुरा गर्नु भयो धन्यबाद ।
फोहर गर्नेलाई जरिमाना नगरिकन इनाम दिने व्यवस्था गरे कसो होला .. !!
पार्टिलाई छुट छैन ,सुन्दर हराभरा सहर फोहर गर्ने !!! एकलाख तिर्नु पर्छ ,ए माले पार्टि कानुन भन्दा माथि हो ???जनताहरूले हिसाब राख्दैछन !!!होस गर शंकर पोखरेल !!!!
Great work Balen`s
यकदमै सहि कुरा गर्ने बेक्ती पनी रहेछन एमाले मा धन्यबाद 🎉❤🎉❤
बालेन साह ज्युले याे केपि अाेलिलाई यकहप्ता टिउसन पडाउनुपर्याे
यत्तिको नेता एमालेमा हुनु नै गौरवको कुरो हो महेश र यिनमा आकाश जमिनको फरक छ ।
बद्दा को बिचार धेरै राम्रो लागो धन्यवाद
एमालेको नेता मध्ये उहा नेता बन्न लाएक लायो ,
Jay Hin Balan sha.
एमाले ले गल्ति किन स्विकार गर्न सक्दैन। जरिमाना तिर्नु त इमानदारीताको पहिचान हो।
हरेक नेपाली नेता यस्तै विवेकशील हुन्थ्यो भने यो देश शान्त र समृद्ध देश बन्न बेर लाग्ने थिएन।तर यो पक्षपाती पश्चिमी बहुदलीय संसदीय व्यवस्थामा त्यस्तो आदर्श काे कल्पना गर्नु त महा मूर्खता हो ।त्यसैले यस्तो स्वच्छ आवाज बाेलेकाेमा एमालेले उहाँमाथि तत्काल कडा कारबाही गर्ने निश्चित छ।किनकि आफ्नो पार्टीका नेताको कठपुतली बन्नु नै यो तथाकथित अग्रगामी व्यवस्था काे पहिलो नैतिक कर्तव्य ठहर्याइन्छ।
यस्ता कार्यकर्ता पनि रहेछन् हगी ??? एमालेमा । सहि विश्लेषण रोहितजी ।
जे बोल्नु हुन्छ रोकाया जि जहिले पनि धेरै राम्रो बोल्नु हुन्छ एमाले मापनि कतिपय धेरै राम्रो मान्छु हुनुहुन्छ
एमाले पार्टी भित्र पनि सहि बोल्न सक्ने ब्याक्तिवहरु भएकोमा सलाम छ ।
म पनि छुँ।
एमालेकाे सक्कली देशकाेलागि चाहिने सत्यकुरा बाेल्ने नेता लागाे
काठमानडाैमाहानगरले,,ठुलो रकमजरिबानातिरायकाेहैनएमालेलेअाफैलेताेककाेहिसाबअनुसारजनैएकरुकाेदरलेमात्रजरिबानालगाकाेठिकछ
केन्द्रले पार्टिनियन्त्रण्मा हुनुपर्छ शासन आफ्नु हाथ्मा लियर म अन्यायमा परि
भन्ने गद्दुले किन शासन्मा बस्ने।
एमाले जस्तो भ्रष्टै भ्रष्टहरुको बिचमा तपाईं जस्तो राम्रो सोच भएको महान ब्याक्तित्व पनि अटेका रहेछन् सम्मान छ #प्रकाश सर तपाईलाई 🙏
जय घन्टी 🔔🔔
सवै कार्यकरता झोले हुंदैनन् भन्ने प्रमाणित गर्नु भो प्रकाश जी ले !oli ko कार्वाहि वाट वच्नु होला है
नेता भनेकाे यस्ताे हुनुपर्छ।सलुट छ हजुर जस्ताे देशभक्त युवा नेतापनि नेकपा एमालेमा भयकाे मा
Sarai raamro bahas hjr hajur haru ko
यो होनि बिचार एस्ता नेता हुने हो भने देस ले केहि राहत आउथ्यो नि
यो हो नि त सहि कुरा ।
यहाँ जस्ताे असल ब्यक्ति तब त्याे झुण्डमा बसिरहन सुहाएन , प्रकाश ज्यु।
प्रकाश रोकाया। यहि हैन त वहाको नाम? प्रकाशजी,तपाईको प्रस्ट र यथार्थ बिचारलाई hats off! तर एउटा प्रश्न,तपाई एमाले बन्नु भयो कसरी? बन्द आखाले पनि देखिन्छ कागको बीचमा बकुला। तपाई जस्तो सदस्य वा कार्यकर्ता कुनै पनि पार्टीमा हुने हो भने त्यो पार्टीले गाली खाने मौका पाउने नै थिएन। एकतोटी हृदय देखि नै धन्यवाद !
Sahi kura garanu vayo sir le ❤❤❤❤
यती सत्य बोल्नी हो भने एमालेको र नेताको बीरोध कसैले गर्दैनन ।
* पुर्खाकोरगत ऐले उल्टोभाछ *
मँसिरमहीना चिसोमापनी,कुहिएछ फर्सी,
थाहाछैन कुननेताले,अवलाउँछन,कुनदेशको जर्सी?
कुनदेशको मिठोमसीनो,कस्लेखान्छ?छुट्याउन गाह्रोभाछ,
काँकाँको केके खान्छन्?पसुपतिनाथलाई थाछ।
होडवाजीऐले चलिराछ,बिदेशीलाई दानी,
हाम्रापुर्खा जान्दैनथे,पुर्याउन,देशलाई हानी।
दुर्भाग्य् भन्नुपर्छ,पुर्खाकोरगत,ऐले उल्टोभाछ,
बिदेशीको चाकडीगर्न,सवैको मनगाछ।
कुरो सबै खोलिदिनुभयो उहाँले !!! अब उहाँ पक्कै कारवाहीमा पर्नुहुनेछ । सत्य बोल्नुभएको छ !!! अब ती घुसखोरीहरुको झुण्ड छाडेर स्वतन्त्र राजनीतिमा आउनुभयो भने जनताले तपाईं जस्तै सच्चा इमानी नेता नै अब चुन्नेछन् !!🙏🙏
म घण्टी को फेन हो तर हजुर को बोली को समान गर्छु ❤❤❤
पार्टीभित्र केही राम्रा नेता पनि रहेछ न ।
Uml ma yesto bichar vyeko porson dhekhera khusi lagyo
एमालेका नेताहरू यति धेरै बुद्धिजीवी पनि रहेछन , सुनी राखाै जस्ताे
प्रकश भाइ केन्द्रीय स्तर्को नेता सम्बोधन को लागि गयो कि गएन तेता पनि ध्यान देउ so baalen ko letter good target.
फोहरी संस्कार सफागर्ने शुरूवात, यो त प्रतिकात्मक होला जस्तै लाग्यो , सफा त राजनीति भित्रको विकार, बिकास बिरोधि र घुसखोकी रहेको छ ।
अहिले सम्म यस्तो राम्रो नेता एमालेमा देख्या थिएन कसम भनेको अलि अलि राम्रा मान्छेनी रहेछन के हो? एमालेमा।
यतिको राम्रा सोच भएको मान्छे येमामा बस्नु सुहाउँदैन हजुर।यस्तो विचार ले तपाईं लाई उल्टै पार्टीले कार्रवाई गर्दछ सर सलाम गर्छु हजुर को विचार लाई।
सटीक बिश्लेषण । ओली बा का हनुमान हरु मात्र रहेनछन् एमालेमा । तर कमरेड स्पष्टीकरणमा पर्ने संभावना छ है!
तपाईं जस्तो ईमानदार कामरेड एमाले मा बसिरहन उचित भएन,छइन,छोड्दिनुस,यो एमाले तपाईं जस्तो ईमानदार नेताले ती भ्रष्ट हरुको गुलामी गरिरहन आवश्यक छैन,तपाईंको आवश्यकता यो देश र जनता लाई खाचों छ,अरु ठाँउ बाट देशलाई योगदान दिनुहोस् ,मेरो शुभकामना छ।
पत्र प्रकाशित भएको केही समयपछि केही एमाले का कार्यकर्ता सफाई गर्ने भनेर आएका थिए तर सफाई गर्नु पर्छ भन्ने कुरा काे कुनै उल्लेख गरिएको थिएन नेपाली जनता पार्टी संस्था हरु मा जन चेतना छैन देखि दैन यो सत्य कुरा हो
आहा कति राम्रो बिचार सबै नेताहरूको यस्तै बिचार भै दियको भए पार्टी बन्न एकदम राम्रो हो । धन्यबाद
यी नेता एमाले का खाटि झोले चाहिँ होइन रहेछन्.अलिकति देश र जनताको समस्याको बारेमा पनि सोच्ने रहेछन् खुशी लाग्यो.
नेता भनेका यस्ता हुनु पर्छ एमाले मा पनि यस्ता शही नेता रहेछ्न्न सलाम छ तपाईंलाई
सरकारमा छु भन्दैमा जे गरे पनि हुन्छ? बाटो छेकेर जनतालाइ सा्स्ती दिएर शहर फोहर गर्ने फोहरी सरकार हो।
एमाले मा पनि रामरो मानछे रहे छन हजुर रबि को पाटिमा आउनु समान छ
एमालेमा पनि राम्रा मान्छे पनि रहेछन खुसि लाग्यो . सबै महेश बस्तेत जस्ता लठेत जस्ता हुँदा रहेन छन . विवेक सिल व्यक्ती हरु पनि रहेछन धन्यवाद
एमाले पार्टी भित्र पनि येस्तो राम्रो मनभएका मान्छे रहेछ सत्यता भएको सलाम छ
Kati ramro kura garnu vayo hajurle
Salam xa. Rokay sir 🙏
Rokaya jee has expressed Very wise and democratic views.
यत्तिको बुझ्झक मान्छे भोलिको दिन अगाडी बड्न दिदैनन् नेतृत्व ले
सत्य कुरा बोल्दा , अब के पी ओलीको निशानामा पर्ने भयो । कमरेड ! सत्य कुरा बोल्न आँट गर्नु भएकोमा सलाम गर्दछु । अचम्मित भयो तपाईंको तर्कले , एमालेमा तपाईं जस्तो नेता पनि रहेछ।
Dhannebad xa rokay jau lai. Jo sarkarma xa manomani garekai xa
Jantalai dukha diyekai xa aru ke
Chahiyo Umale ko parti lai .
simple living hai thinking good bichar
जिउदा जाग्दा एमाले एकठाउँमा आएर एमाले जोगाउने हिम्मत गर नत्र एमाले ओरालो लाग्यो
अनतरबरता,दिने,सर,जसता,बुझने,नेताबाकिहुनुहुदाेरईछ,उहालाई,सलामछ
रोकाय जि धन्यबाद सत्यकुरा बोलीरहन अनुरोध हजुर नमस्कार ।
राेकय जसताे।नेता जनु पाटिमा।भएपनि सलाम छ सर
Waao ekdam ramro kuro
बिचार त सहि हो।जेहोस अबको 24 घन्टा भित्र अनुशासनको दण्डा बर्सिन सक्छ,कमरेड ज्यु लाइ।
यस्ता नेता पनि रहिछ एमाले मा सलाम छ हजुर लाई
अचम्मै लाग्यो । एमालेमा यो स्तरका मान्छे पनि रहेछन् ।
धन्यबाद पत्रकार व्यु तथा राेकाया सर लाई ।❤❤❤
बाले शाह मेयरमा आउनुभन्दा अगाडि काठमाणडाैका जुनसुकै ठाँउमा हिड्दानाथुनेर हिँडेकादिन त सबैलाइ सर्बबिदितै छ त तिदिनहरुपनि सम्झनागर्नुनि ।
good vai
धेरै रामो् नेता प्रकास रोकाया वाहाका कुरा अरुले सिक्नु परो
सलाम छ
पार्टीमा बसेर पनि निस्पछ्य बोल्ने युबाहरु यो देशमा छन।
सलाम गर्छु म तपाईं लाइ नमस्कार
सलाम छ पाटिले कार्बाहि गर्ने हो कि
नेता यस्तो हुनुपर्छ