हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकहरुमा, नमस्कार। अहिले लाई 'म जन्मेको ठाउँ' Lyrical Video लिएर आएका छौ, स्विकार्नु होला। धन्यवाद! 🙂
यो गित लाई नि साल को पता झौ सुपर हिट मा लौजाने हो सबैले माया गर्दीनु होला बसन्त थापा सुनीता बढा र सबै टिम लाई सफलता को शुभ-कामना 🙏🙏❤️❤️आगमी दिन मा पनी हेर्न र सुन पाई
मेरो छिमेकी जिल्ला बाग्लुङ्ग र म्याग्दीका एकदम रमणिय र आफ्नै महत्व बोकेका ठॉऊ गल्कोट र राखु साथीहरू सँग घुम्न गएको थिए त्यही ठॉऊ बिषेशलाई कला, गला र लोक संस्कृतिलाई कॉधमा बोकेर हिड्ने बसन्त थापा ज्यु ले शब्द र स्वर दिएर यि ठॉऊ लाई अझै माथि पुय्याऊनु भएको छ ।कति प्रिय लाग्ने शब्द अनि स्वर धित नमरुन्जेल कयौ पटक सुने ।
तल काली गङ्गा त माथी गह्रौ सुर,,, परानै भन्दा प्यारो छ ,म जन्मेको ठाउँ हिन कान... छि हुम्न लाई (साङ्ग्लिया)स्याङ्जा बजार जाउ🥀🥀🌹🌹🌹🌹😍😍😍 साह्रै मीठो भाका बसन्त जि को ,,, युबटुब मा दिन मा 10 औ पटक हेरेर सर्च गर्दा आज बल्ल भेटियो खुशी लाग्यो!!!मैले हाम्रो ठाउको लेखेको हो नकारात्मक नसोच्नु होला😍😍😍😍😍🥀🌹🙏🇴🇲🇳🇵🇳🇵🇳🇵
मेरो सबै भन्दा मन् पर्ने गायक तथा संगीतकार मोडल अझै भन्नु पर्दा नेपाली बाजा काे 👑 किंग मेराे दाजु बसन्त थापा 🙏 म हजुर को ठूलो पंखा 😁 हजुर को जुन सुकै गाना नि सुन्ने गरेको छु हजुर को गाना ले मन् छुन्छ शब्द उस्तै मिठो गित काे भिडियो हजुर कै युट्युब च्यानल बाट राखनु होला हजुर ले सिर्जना गर्नु भएको जुनसुकै गित नि आफ्नो युट्युब मा राखनु होला 🙏 जय नेपाल जय गित संगीत लभ यू बसन्त थापा दाजु ❤️
म जन्मेको ठाउ राखु कोट साच्चिकै मनोहर छ म जन्मेको ठाउ लगायत अन्य छिमेकी गाउँ को परिवेश झल्काउने मिठो गित गाइदिनु हुने र गायक गायिका सर्ज्क पर्ती हार्दिक नमन अनि दर्शक मानुभाबहरु मा यो मनोहर गाउँ को अबोलोकन गरि सोभा बढ।इ दिनु हुन बिन्म्र अनुरोध गर्दछु स्वर्ग भन्दा प्यारो मेरो राखु गाउ💖💖💖💖💖💖💗💗💗💗💗💗💗💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💓💓💓💓💓💓💓💓💓💓💓💓💓❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आदरणीय मेरो दाजु बसन्त थापा ज्यू अनि सुमधुर स्वरको धनी मेरो प्राणभन्दा प्यारो सुनिता बुढा ज्यू यो गित मईले tik tok मा हेरेको थियो हजारौं चोटि हेरे होला मन भरिएना सयौं चेनल मा खोजे पायना आज हेर्ने पायौं एक दम खुसि छु सक्नु हून्छ भने पुरै video पठाई दिनु है
राम्रो छ हजुर मलाई त सारै मन पन्यो धन्यवाद छ आदरणीय दाजु बसन्त र दिजु सुनिता क्षेत्री हजुरको गित सधै सुन्न पाम हजुर यसै गरि सधै राम्रो हुदै जानू यो मेरो शुभकामना छ
अाहा! कति सुहाएको बसन्त थापा र सुनीता बुढाक्षेत्रीको स्वर।श्रव्य मात्रै हो र खोई त श्रव्यदृश्य कहिले ल्याउनुहुन्छ? हिँजो पनि बसन्त अाज पनि बसन्त भोलि पनि बसन्त ।
वसन्त दाइको शब्द र स्वार को फेन ।र सुनिता बुढा को फेन ।हु आहा कति राम्रो गित ।म तनहु को भएनी आफ्नो जन्मेको ठाउँ को ।गित बनाउनु भो ।दाजु सारै मन परो ।20 चोटि सुने यो गित।त्यासै माथी सुनिता जि को स्वोर आहा ।शुभ कामना दाजु र दिदी ।फेरि यस्तै गित को अपेक्षा गर्दछु।🎤🎤🎤🌹🌹
सारै नै मौलिकता भएको गित सुन्दा अतेन्तै मनै हर्षित अनि आनन्द भयो। अनि मैले के सल्ला दिन चाहन्छु भने, यदि यसको विडियो बनाउने नै हो भने विहे को मंडप बनाएर होइन, डाडापाखा को दृश्य को विडियो हुनु पर्छ । बसंत दाजुको म fan नै हो, अनि सुनीता जी को शोर अनि आवाज को त म फिदा नै हो । best of luck coming video ko lagi.
हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकहरुमा, नमस्कार। अहिले लाई 'म जन्मेको ठाउँ' Lyrical Video लिएर आएका छौ, स्विकार्नु होला। धन्यवाद! 🙂
Full song koile
Aauxa k dai i m wait
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो गित को भिडियो किन नबनाउनु भाको नि गित को हेर्ने ठूलो इच्छा थियो दाजु यस्तै भयो
Yasko wait dharie vayo audio t ayo video kayle hajir...
सार्है मीठो गीतलाई सफलताको शुभकामना।
M hjr ko poniithulo fan ho hoii daii
Sir hjr ko big frn ho hai ma
nice song
Wowo Very Nice song sunerakna man lagyo mali ta
Hajur lasti thulo fan ho dada m
वसन्त थापाको स्वर नै यति मिठो छ कि जस्तो गित गाएपनी मन भाबुक हुन्छ सलाम ।
सुनिता बुढा लाई मन पराउने जति यता हाजिर हौ त!!!❣️❣️❣️✋👈️
🥰😘😘
हेलो हाईनम्ते हाल साउदी अराब
Wow ❤❤❤
Beautiful song's ❤️👌
सम्पूर्ण मा नमस्कार म सुनिता बुढा छेत्री आदरणीय दाजु वसन्त थापा संगै मेरो आवाज मा रहेको म जन्मेको ठाउँ कस्तो लाग्छ प्रतिक्रिया दिनुस है धन्यवाद ।
Nikai mitho sor xa bahani ko tare vido herna nikai man xa xito aauxa vanni aasa ma chhu ma
निकै मिठो छ हजुर को र बसन्त थापा सर को स्वर म जन्मेको ठाउ आउने दिनको लागी सुभकामना
Nice
jati suno uti ramro sis
Bes nijuk diju
यो गितको पर्खाई मा हुने को को हुनुहुन्थ्यो?
Haha, geet ki video 🤪
@@khimbahadurchhetri3099 haha full geet vanna khojako ho vai
Moh ni
love you surendra mero dai
✋✋म पनि छु
भिडियो छिटो चाहियो भन्ने को को हुनुहुन्छ खै यता आम त 🙏
म पनि छु ल हजुर 🙏🙏🙏
Ma Pani xu hai haj hajur ATI mitho geet ko lagi Hardik suvakana la
म पनि हुँ है हजुर
👆🤚
Mapani
यो गित लाई नि साल को पता झौ सुपर हिट मा लौजाने हो सबैले माया गर्दीनु होला बसन्त थापा सुनीता बढा र सबै टिम लाई सफलता को शुभ-कामना 🙏🙏❤️❤️आगमी दिन मा पनी हेर्न र सुन पाई
साल को पात जत्ती को हित हुन त सबै को साथ बलियो चाइन्छ बिष्णु माझी को आवज हुन पर्छ
My best song😍😍 सुनिता जी तपाइको त स्वर नै कति मीठो छ
बाग्लुङ्गे हुनुमा गर्व लाग्छ मलाइ🤘🤘🤘❤️❤️❤️
यो गित को म्युजिक भिडियो हेर्न चाहनु हुने ले यस LuLu Nepal UA-cam chanal मा हेर्न सक्नु हुनेछ। धन्यवाद
🤟🤟🤟❤❤❤
Ma ta vanxu nepali ho ma ra nepali hunu ma garba garxu baglugge pokhreli sayangja li ma vandina hami sabai nepal ko ho ra hami sabai nepali ho
Yes
आउनुस लिन गलेश्वर पुल तरि
मुल बाटो मा बस्नेछु फुल छरी खैत यो शब्द
Khai ta sachhi?
@@sarojduwadi4221 यो गित को म्युजिक भिडियो हेर्न चाहनु हुने ले यस LuLu Nepal UA-cam chanal मा हेर्न सक्नु हुनेछ। धन्यवाद
यो गित 1000 चोटि खोजे युटुबमा बाबै आज त बल्ल भेटे आहा कति मीठो गित धन्यवाद वसन्त थापा & सुनिता बुढा😍😍😍
Same
Video ta xaina UA-cam ma kina
Mailey ni
अदियो सुन्दा सुन्दा हैरान भयो अब video हेर्न पाउ भन्ने जति यता आउनुस ।
बसन्त दाई तपाइको गीत सुनादै म बाग्लुङ्गे हुम् भन्दा गर्भ लाग्छ दाई 🙏🙏👏👏
प्राणै भन्दा प्यारो भन्ने टुक्का tiktok मा मन परायेका येता हाजिर है हेरुम को को हुनुहुन्छ and best off luck all team विडियो को प्रतीक्षा मा है 💕💕💕
छिट्टै म्युजिक भिडियो पनि ल्याउनुपर्यो🤗
उम क
Ooo
Mata hajur ko big fan ho haii😜😜😜
@@pratikshasunar9093 धन्यवाद 😘
हजुरको जय होस 🤗शुभ रात्री 🙏
@@pratikshasunar9093 म पनि😆
मेरो छिमेकी जिल्ला बाग्लुङ्ग र म्याग्दीका एकदम रमणिय र आफ्नै महत्व बोकेका ठॉऊ गल्कोट र राखु साथीहरू सँग घुम्न गएको थिए त्यही ठॉऊ बिषेशलाई कला, गला र लोक संस्कृतिलाई कॉधमा बोकेर हिड्ने बसन्त थापा ज्यु ले शब्द र स्वर दिएर यि ठॉऊ लाई अझै माथि पुय्याऊनु भएको छ ।कति प्रिय लाग्ने शब्द अनि स्वर धित नमरुन्जेल कयौ पटक सुने ।
पर्खाइको समय सकियो,,,,, आहा! कति राम्रो गीत!!!! सम्पूर्ण टिमलाइ धेरै धेरै बधाई छ,,,,,, Best of luck
बागलुङे हुनुमा गर्व लाग्छ मलाई 🌹🌹🌹🌹
गर्व छ गल्कोटे हुनुमा र बसन्ता थापा जस्तो मौलिक लोक गीतका राजा पाउनुमा जय बसन्ता थापा
सुनिता बुढा को सुमधुर स्वर 👌वाउ सारै राम्रो गीत...
तल काली गङ्गा त माथी गह्रौ सुर,,,
परानै भन्दा प्यारो छ ,म जन्मेको ठाउँ हिन कान... छि हुम्न लाई (साङ्ग्लिया)स्याङ्जा बजार जाउ🥀🥀🌹🌹🌹🌹😍😍😍 साह्रै मीठो भाका बसन्त जि को ,,,
युबटुब मा दिन मा 10 औ पटक हेरेर सर्च गर्दा आज बल्ल भेटियो खुशी लाग्यो!!!मैले हाम्रो ठाउको लेखेको हो नकारात्मक नसोच्नु होला😍😍😍😍😍🥀🌹🙏🇴🇲🇳🇵🇳🇵🇳🇵
बसन्त दाई तपाइको गीत सुन्दा म बाग्लुङ्गे हुम् भन्दा गर्भ लाग्छ।धेरै धेरै सुभकामना छ दाई🙏🙏 🙏🙏💞💞💞🌹🌹🌹🌹🌹🌹
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍
भिड्यो कैले सम्म हेर्न पाइन्छ त दाई, साह्रै मन परेको छ यो गित!!💕💕
Wow Dame 🦚💕🌹🙏 good
जति सुन्यो तेति सुनम सुनम लाग्ने सुनिता बुढा को स्वर।।।।💕💕💕
पूरा भिडियो नै चाहियो हामी लाई यति ले मन बुजेन मोडल दुर्गेस र सारिका हुनु पर्छ भन्न जति यता हाजिर हुम होइ 🙏🙏
हाम्राे बागलुङ र छिमेकी जिल्ला म्याग्दीलाइ समेटेर बनाइएकाे सर्वाेत्कृष्ट गीत
बसन्ता थापादाइ र सबै टिमलाइ शुभकामना !
धेरै भयो प्रतिक्षामा बसेको यो गितको प्राण भन्दा प्यारो छ म जन्मेको गाउ
अहा सुनिराखौं जस्तो गित, स्वर र संगित को स्वादिलो कर्ण प्रिय मिश्रण । सफलताको शुभकामना बसन्त थापा र गोर्जियस सुनिता बुढा ज्युलाई
मेरो सबै भन्दा मन् पर्ने गायक तथा संगीतकार मोडल अझै भन्नु पर्दा नेपाली बाजा काे 👑 किंग मेराे दाजु बसन्त थापा 🙏 म हजुर को ठूलो पंखा 😁 हजुर को जुन सुकै गाना नि सुन्ने गरेको छु हजुर को गाना ले मन् छुन्छ शब्द उस्तै मिठो गित काे भिडियो हजुर कै युट्युब च्यानल बाट राखनु होला हजुर ले सिर्जना गर्नु भएको जुनसुकै गित नि आफ्नो युट्युब मा राखनु होला 🙏 जय नेपाल जय गित संगीत लभ यू बसन्त थापा दाजु ❤️
अति मिठो गीत अनि वसन्त दाजुको स्वरको त कुरै छुट्टै ❤️❤️
करोड क्लब पुगोस भन्ने कति हुनुहुन्छ 😍😍😍😍👌👌🎤🎬🎹🎼🎻🎸🎷
नमस्कार ।
म सुर्खेत बाट ।
अत्यन्तै राम्रो गित ।
मैले सुनिता बुढा र वसन्त थापा ले गाउनुभएका गितहरु खोजिखोजी सुन्ने र हेर्ने गरेको छु । बहुत छुन्छ ।
मलाई असाध्यै मन परेको गित अफिसमा दिनको 10 चोटी बजाएर सुने तर मन थाकिएन💞
म जन्मेको ठाउ राखु कोट साच्चिकै मनोहर छ म जन्मेको ठाउ लगायत अन्य छिमेकी गाउँ को परिवेश झल्काउने मिठो गित गाइदिनु हुने र गायक गायिका सर्ज्क पर्ती हार्दिक नमन अनि दर्शक मानुभाबहरु मा यो मनोहर गाउँ को अबोलोकन गरि सोभा बढ।इ दिनु हुन बिन्म्र अनुरोध गर्दछु स्वर्ग भन्दा प्यारो मेरो राखु गाउ💖💖💖💖💖💖💗💗💗💗💗💗💗💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💓💓💓💓💓💓💓💓💓💓💓💓💓❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सुनिता हैन कति मिठो स्वर हो के तिम्रो मेरा भगवान। सम्मान तिम्लाइ
बहुत प्रतीक्षामा थे। बल्ल आय छ। बहुतै मन पर्यो। सुनिता बुढाथोकीको स्वोर सारै मन पर्छ।।
यसको भिडीथो कहीले आउछ दाजू
बाग्लुङे को छिमेकी हुनुमा गर्व छ मलाई...😌😁🤩🤩
Nice song😍😍
वसन्त भाई र सुनिता बहिनीको अर्गानिक मौलिक शब्द सङ्गै सुमधुर स्वर सुन्दा आनन्द आयो अझै भिडियो हेर्न पाए सुनमा सुगन्ध थपिनु जस्तै हुन्थयो।💕💕💕
बसन्त थापा सर को प्रस्तुति नया अनि नौलो अति मिठो हुन्छ। I'm big fan basanta thapa ji.💐💐🇳🇵🇳🇵
एकदम उत्कृष्ट गीत बधाइ छ बसन्त थापा र सुनिता बुढालाई ।
Good luck dada💌💌💌 घुम्न जाउला प्युठान मैमा💌💌💌😻😍😍
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍
Ys
घुमौला प्यूठान बजार मा 😆😆
बसन्त जि यसको हजुर को सबै गित सुन्छु म यस्को भिडियो ल्याउनुन तर सुनिता जि लाइ पनि भिडियो मा देख्न पाइयो यो भिडियो मा
खबरदार वसन्त दाइ यति लोभ लाग्दो सुनम सुनम लाग्ने गित सिर्जना गर्न ....मनै पागल बनाउने सुनिराख्दा 💕💕💕💕💕बस्ने छु फुल छरि भन्ने टुक्का नै आयन्😭
यो गित को म्युजिक भिडियो हेर्न चाहनु हुने ले यस LuLu Nepal UA-cam chanal मा हेर्न सक्नु हुनेछ। धन्यवाद
Dhari reamro x geet
आदरणीय मेरो दाजु बसन्त थापा ज्यू अनि सुमधुर स्वरको धनी मेरो प्राणभन्दा प्यारो सुनिता बुढा ज्यू
यो गित मईले tik tok मा हेरेको थियो हजारौं चोटि हेरे होला मन भरिएना सयौं चेनल मा खोजे पायना आज हेर्ने पायौं एक दम खुसि छु सक्नु हून्छ भने पुरै video पठाई दिनु है
यो Full गितको पर्खाईमा को को हुनून्थ्यो हाजिर गरेर मेरो पनि साथी बन्नुहोला है
निकै राम्रो गित छ
आहा कति मिठो गित सफलताको शुभकामना छ😍😍😍
"परानै भन्दा प्यारो छ म जन्मेको ठाउ" 💙शब्दमा नै गहनता छ धन्यबाद गीत का सर्जक लाई मुरीमुरी🙏
श्रोताको इच्छा अनुसार अझै मिलाउन मिले मिलाउनुस है कमेन्ट पढेर कमेन्ट लेखे वसन्त जि❤️👍️
La aaja sunu payo hai yo geet 😁 😘❤️ nice song 💃💃😜💕💞💕💞🧚
अपकोष , कसलाई लाग्दैन होला र ? झन त वसन्त थापालाई ,,😍😍😍😍
मीठो सागितिक कोशेली को पर्खाइ पुराहुदै छ । सम्पुर्ण टिम लाई सफलता को शुभकामना
सार्है मन पर्यो 😘 आवाज र शब्द पनि तेतिकै मिठो 🙏
सारै राम्रो गित बधाई छ भिजल कहिले सम्म आउँछ नि हेर्नु आतुर छ्👌👌👌👌👌👌💞💞💞💞💞💞
यो गितमा सुन्तेको मात्र भ्वाईस भए सुनमा सुगन्त हुन्थ्योकि बसन्ते
साला कुकुर गित सिर्जना गर्नी सर्जकलाइ यस्तो भन्छ्स!अनि बसन्त थापाको आवजमा के कमि छ र!
मेरो फेवरेट सर्जक तथा गायक बसन्त थापा दाइ❤️❤️love from पाल्पा
कति राम्रो सुनी रहु लाग्ने
Proud baglung
राम्रो छ हजुर मलाई त सारै मन पन्यो धन्यवाद छ आदरणीय दाजु बसन्त र दिजु सुनिता क्षेत्री हजुरको गित सधै सुन्न पाम हजुर यसै गरि सधै राम्रो हुदै जानू यो मेरो शुभकामना छ
Long waiting for this song. coming from Tiktok. Anybody here ?
सारै।मन परो।आफ्नो।गाउ।ठाउलाई। बाजा।तालमा। सुन्दा।
दाइ यो गित कहिले आउला भनी पर्खेर बसेको थिय अब भिडियो को प्रतिछा मा छु होइ भिडियो पनि छिटो निकाल्नु पर्छ दादा धेरै खुसी लाछ
Hor
Good
अाहा! कति सुहाएको बसन्त थापा र सुनीता बुढाक्षेत्रीको स्वर।श्रव्य मात्रै हो र खोई त श्रव्यदृश्य कहिले ल्याउनुहुन्छ? हिँजो पनि बसन्त अाज पनि बसन्त भोलि पनि बसन्त ।
टिकटक को यउटा टुक्काले सार्है तड्पाको थियो। यो गित ले बल्ल पुरै सुन्न पाइयो
बसन्त दाइको गित पहिला देखिनै मन पर्ने , सुनिता दिदि को आवाजले गित लाई अझै ,राम्रो बनाएको छ । शुभकामना ❤️🙏
ma chahi video ko waiting ma hai koko hunu hunxa yata hajir hum hai 👌👌❤️❤️❤️❤️
सधै यस्तो मौलिक स्वारको प्रतीक्षामा बधाइ छ बसन्त सर
काठमाडौ बस्न थाल्या 20 बर्ष भएछ तर घर कहाँ हो भन्दा पर्बत भन्ने गर्या छु 🥰🙏🏻🙏🏻
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍
youtube maa din maa 4 choti samma search garni maii matra thhiya ki aaru pani hununxthyo 🌹😘
म पनि थिए हजुर
बधाई तथा भब्य शुभकामना दाजु !!
वसन्त दाइको शब्द र स्वार को फेन ।र सुनिता बुढा को फेन ।हु आहा कति राम्रो गित ।म तनहु को भएनी आफ्नो जन्मेको ठाउँ को ।गित बनाउनु भो ।दाजु सारै मन परो ।20 चोटि सुने यो गित।त्यासै माथी सुनिता जि को स्वोर आहा ।शुभ कामना दाजु र दिदी ।फेरि यस्तै गित को अपेक्षा गर्दछु।🎤🎤🎤🌹🌹
अती राम्रो लाग्यो
सरररर आहैऐऐ चैट। 🙏🇳🇵बसन्त सर बबाल उत्कृष्ट छ। शुभाशीष।
सुर्खेत बाट आउनु भएको आमाको सुमधुर आवाजमा गीत कहिले आउँछ plz वसन्त ?
वसन्त थापा जन्मेको बाग्लुङ जिल्ला मा म जन्म लिएर बाग्लुङगे हुम म भन्दा धेरै गर्व लागछ गित धेरै राम्रो छ अब भिडियो को पालो
अत्यन्तै सुन्दर गीत, शुभकामना !!
Myagdii ko lagii yeti mitho geet sunna pauda khusi lagyo♥️
paranai vanda pyaro xa ma janmey ko thau♥️ myagdi✌️✌️❤️
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍
सुनिता बुडा को स्वर ले अब ठूलो स्थान दिनु पर्छ है अहिलेको चम्किलो स्टार हुन
wowwwww dame dai hamro Baglung ko paichan hamro san
Wowowo very nice song dada didकहिलेआऊनेहोनि यो गित
आज बसन्त जि सुन्न पाउँदा निकै खुसि छु 😂😂😂
जय गित
जय संगित
यस्को भिडियो कहिले सम्म सुन्न पाइन्छ होला निकै राम्रो छ गित
तर पहिले टुक्का भिन्नै थियो जस्तो लाग्छ
Basanta thapa dai ko fan ko ko hununcha❣️
धेरै पटक सुने सबै सर्जक ले भरिपुर्ण मिलायर बनायको पन्छे बाजा धुन रछ धन्यवाद यश सम्पूर्ण तिम लाइ
यसमा वसन्त सर बाग्लुङ्गे भएको नाताले गल्कोट भनेर सुनिता जि ले बेनि भनेको भए कति सुनमा सुगन्ध हुने थियो
सारै नै मौलिकता भएको गित सुन्दा अतेन्तै मनै हर्षित अनि आनन्द भयो। अनि मैले के सल्ला दिन चाहन्छु भने, यदि यसको विडियो बनाउने नै हो भने विहे को मंडप बनाएर होइन, डाडापाखा को दृश्य को विडियो हुनु पर्छ । बसंत दाजुको म fan नै हो, अनि सुनीता जी को शोर अनि आवाज को त म फिदा नै हो । best of luck coming video ko lagi.
याे गित साच्चै मुटु भित्र बसिराछ मेराे खैत फेरि फुल छरि भन्ने शब्द
वाउ कति मीठो गित चिनी जस्तो
अहिले सम्मकै राम्रो गितको भाखामा बाजा
धेरै कुर्नु परेको थियोे ,,आज आएछ,,छाै सफलता को शुभकामना ,,
आहा कति सुन्दर गित सुनिरहु जस्तै सफल्ताको शुभकामना छ है 🙏💕💕
अडियो भिडियो संगै release garnu parne thyo..
आयो आयो यार मलाई फिदा बनाउने गीत ,, पर्खेको धेरै भाको थियो😤 ,, घर चाहिँ गुल्मी है 😍😍🤗
बाग्लुङ गल्कोत हतिया बुर्तिबाङ भन्दा गर्व लाग्छ हामी बाग्लुङे हरु लाइ बसन्त सर हामिले भिदियो कैले सम हेर्न पाउछौ त
www mata yekdam parkhaima the mitho xahai aajai paryas garunu hai
अती सुन्दर स्वर वसन्त जि दुबै जना लाई शुभकामना
मेरो बिचार मा बिशुन माझी no 1.singer sunita chetri no.2
हार्दीक बधाई तथा सफलताको अग्रीम शूभकामना 🙏🙏🙏💐💐
बस्ने छु फुल सरि भन्ने शब्द किन हटाउनु भो
हिजो पनि बसन्त, आज पनि बसन्त, र भोली पनि छाईरहने छ संगितमा बसन्त..! शुभकामना.....
गुल्मिबाट…✋😍😍
यो गति जति सुन्यो उति सुनम लाग्छ फेरि बिहे गर्म गर्म हुन्छ यो बाजाको धुनले त दुई चोटि बिहे गर्न नमिल्ने
Hi ni 😂😂🤪