हेटौडा धरान राजमार्ग Madan Bhandari Highway
Вставка
- Опубліковано 10 лют 2025
- हेटौडा देखि सिंधुली हुदै धरान जाने बाटो को संपूर्ण जानकारी
Madan Bhandari Highway
follow me
instagram ; binaya_ khatiwada
facebook; binaya khatiwada
twitter : binaya khatiwada
thanks for watching binaya khatiwada
and now this is the type of video is called as an informative and useful vlog loved it sir keep going
Thanks for showing this new highway...loved it
खातीजीकाे संवादसहितकाे यात्रा भ्लग मनपर्याे है । अझै जहाँ पुगिन्छ त्यहाँकाे सांस्कृतिक, ऐतिहासिक र भाैगाेलिक विविधता बारेका सूचनामुलक प्रस्तुति थप्न सकेमा सुनमा सुगन्ध हुनेथियो ।
Nice, keep going binay g
Good going ,
natural voice and presentation!!!
अति राम्रो रुट प्लान गर्नु भएछ, 1महिना अगाडि हामी ले पनि यही बाटो यात्रा गरी भेडेटार अनि पाथीभरा ताप्लेजुङ फर्किदा मुलघाट हुँदै हिले भोजपुर, हलेशी खुर्कोट काठमाडौं, मध्य पहाडी लोकमार्ग प्राकृतिक सौन्दर्य ले भरिपुर्ण छ, आनन्दमय यात्रा हुन्छ🎉🎉
Ramro xa dai keep up !
तपाइको vlog हेर्दा यस्तो लाग्छकि म पनि तपाईं सङ्ग सङ्गै तपाइको गाडीमा बसेर गुडिरहेको छु। धन्यवाद छ तपाइँलाई । तपाइले देश घुमाउनु भएको छ ।😊
Ok🎉🎉🎉🎉🎉
नमस्कार सर ! बिच बिचमा लागेको समय add गर्नुहोला आगामी ब्लगमा सर । बिच बिचमा म्याम संगको Informational संम्बाद पनि राम्रो लाग्यो ।
नमस्कार हजूर ,हामी बाटोमा भिडियो खिच्दा अली धेरै बेर रोक्ने अलमल गर्ने हुडा सामान्य भन्दा बढ़ी समय लाग्छ। सुझाब को लागि धेरै धेरै धन्यबाद
Nice video 👏👍
hello dai,
Malai kathmandu bata bike ma dharan-dhankuta janu cha .
Hetauda bata yo bato jada thik huncha hola ki mahendra highway bata thik hola?
आनकारिको लागि तपाईको यो भिडियो हेरेको थिए अनि म पनि नारायनघाट देखि ईलामसम्म पुगेर आए तर डाईभर्सन चाहिँ २ ठाउमा हैन ३/४ ठाउमै रैछ, सानो गाडी चाहिँ छुने खालकै
Wow hamro nepalatar bajar
nice information
Thanks
sir hetauda dharan chatara bato hudai sindhuli bata banepa pugna sakinxa ki nai
सकिन्छ बीपी राजमार्ग बाट
sir .... hetauda dekhi kamalamaai samma baato katai bigreko thiyo ki thiyena?...video ma katai dekhiyena ta bigreko baato...
राम्रो छ बाटो। कतै बिग्रेको थिएन
तीस वर्ष अगाडि जस्तो थियोे हालत उस्तै जताततै, देशको परिवर्तन हुने छाँट छैन 😭😭😭😭🇳🇵