जानकारी मुलक भिडियो आएछ आज। निकै रमाइलो भयो। म त यो भिडियो हेर्दै पानीमा रुझ्दै प्राकृतिक सुन्दरतामा रमाउँदै, पहाड र तराईको बैंकमा कुदि रहें...कुदी रहें ... ❤❤❤
अति राम्रो भिडियो। सुमधुर धुन का साथमा हजुरको उत्कृष्ट कथन र अावाज। Plz laxmi sir अब पुर्व पश्चिम मध्य पहाडी लोकमार्ग को नि भिडियो अाउनु परयो जुन UA-cam मा कमै होला वा न होला नै ♥️♥️🙏🙏
good morning नमस्ते लक्ष्मी सात धेरै राम्रो छ हजुरको कार्यक्रममा हजुरले चाहिँ हाम्रो नुवाकोटको पनि भिडियो ल्याउनुपर्यो म चाहिँ नुवाकोटबाट हो अहिले काठमाडौँ नै राम्रो छ म हजुरको यो परिक्रमा म परिक्रमाको हरेक एपिसोड हेर्ने गर्छु सर कुनै यतिखेर छुट्याएको छैन अति राम्रो छ झन् समाधुर धुन्छ हजुरको छ।
यो सडक अझै धेरै ठाउँमा अधकल्चो नै छ, धेरै नदी हरू मा पुल हरू नबन्दा, पुर्ण रूपमा गाडी मोटरसाइकल हरू आवतजावत गर्नका लागी गारो नै छ , त्यही भएर सार्बजनिक सवारी साधन हरू त्यति चल्दैनन यो रूट मा अझै। उता सुदूरपश्चिम तर्फ त धेरै ठाउमा सडक को हालत बेहाल छ, निर्माण चरणमा त छ तर कछुवाको गति भन्दा पनि ढिलो भैरहेको छ। म २चोटि सफर गरेर फर्केको। अझै ५/१० बर्ष सम्म मा पनि सकिन्छ कि सकिंदैन थाहा छैन
चैडन्डिगडि पनि पुग्नु भयेको भये हुन्थ्यो सर त्याहाँ बाट नजिकै पर्दछ पिरथिबिनारायण साहले एकिकरण गर्नु भन्दा पहिले किराति राजा हरुले राज्य सन्चालन गरेको ठाउँ म एक पल्ट पुगेको छु साहै् राम्रो छ केहि त्यस ठाउँको भिडियो बनाउदा पर्यटन मा केहि टेवा हुन्योकि म हजुरलाई पुर्बेली बुल् च्यानल बाट हेर्ने गर्थे तर हजुरले पनि च्यानल रहेछ हजुरको सफलताको शुभकामना 🙏
0.50 min ma sano correction: Mechi mahakali jodne mahendra highway bahek aile 3 ota aru highway bandai xan, madan bhandari [chure range], madhhya pahadi [pahadi jilla] ra hulaki marga [ india border najik]
khai katai pani road bhatkeko, pool bandai gareko video chaina, yo baato ma sabai banisakeko ho ra, ki yo video ma nadekhaunu bhayeko, viman dekhi chatara bridge samma pugda kati thau cha bhatkeko?
जानकारी मुलक भिडियो आएछ आज। निकै रमाइलो भयो। म त यो भिडियो हेर्दै पानीमा रुझ्दै प्राकृतिक सुन्दरतामा रमाउँदै, पहाड र तराईको बैंकमा कुदि रहें...कुदी रहें ... ❤❤❤
Ramailo video
मलाई त हेर्दा हेर्दै त्यो रोडमा आफै कुदे जस्तो लाग्यो,ल भिडीयो राम्रो छ बधाई छ।
Dhanyabad Sristy jee
keep it top laxmi sir
We will
akdam sundar video 👍️👍️👍️
धन्यबाद चित्र जी
लक्ष्मी सर !! तपॉईको उद्घोषण
एकदम राम्रो हुदैछ है !! Best of luck!!
धन्यबाद सगर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
one of the beautifully crafted vlog. great going. keep it up
Thankyou
जिल्ला प्रशासन कार्यालय अगाडि बसपार्कबाट पश्चिम लाग्छ।
अति राम्रो भिडियो। सुमधुर धुन का साथमा हजुरको उत्कृष्ट कथन र अावाज। Plz laxmi sir अब पुर्व पश्चिम मध्य पहाडी लोकमार्ग को नि भिडियो अाउनु परयो जुन UA-cam मा कमै होला वा न होला नै ♥️♥️🙏🙏
मध्यपहाडी को पुर्भी खन्ड केही तयार भैसकेको होला, चाडै बनाउने कोसिस गर्नेछौ राम जी, च्यानलको भिडियो हेर्दैगर्नु होला 🙏
good morning नमस्ते लक्ष्मी सात धेरै राम्रो छ हजुरको कार्यक्रममा हजुरले चाहिँ हाम्रो नुवाकोटको पनि भिडियो ल्याउनुपर्यो म चाहिँ नुवाकोटबाट हो अहिले काठमाडौँ नै राम्रो छ म हजुरको यो परिक्रमा म परिक्रमाको हरेक एपिसोड हेर्ने गर्छु सर कुनै यतिखेर छुट्याएको छैन अति राम्रो छ झन् समाधुर धुन्छ हजुरको छ।
उदयपुर गढी गाउँपालिका हो।
Good 😮😊
रमाइलो लाग्यो ।❤❤❤
धन्यबाद सर, भिडियो हेर्दै गर्नुहोला 🙏
हाम्रो गाउँ बाट नै यो राजमार्गको जान्छ ,,
तर कहिले बनिसक्छ अत्तोपत्तो छैन
मकवानपुर
Thank you Bhai jankari ko lagi salam gagur lai
के पी ओलीलाई धन्यबाद
😊
Ramailo lagyo video herera shubha kamana xa
के का राजमार्ग सबै टुक्रा जोडेको हो पुरानो मा नाम मात्रै नयाँ
Wow 🎉🎉🎉🎉🎉
Very great and helpful vlog, thank you very much 🙏🙏🙏
welcome purna ji
एक दम रमाइलो अनि सुन्दर यत्रा मा म पनि तपाईं हरु सँगै यात्रा गरे खुसी लाग्यो धेरै धन्यवाद र शुभकामना 🙏
Dhanyabad sir
Sarai ramro vlog.jankari mulak
परिक्रमा च्यानालका अरु पनि थुप्रै जानकारिक मुलक भिडियोहरु हेरेर प्रतिक्रिया दिनुहोला शिव जी 🙏
Hjr re Sachin sir aajakal chutunu vako ho laxmi sir hjr ko video dherai ramro xa back round sounds good 👍 xa
धन्यवाद छ भाई हरुलाई ❤
Purbi blues 💙 Pani dherai ramro xa Tara back round sounds Ali ramro hunu parchha hai parikarma KO jasto
Bhiman bata sinduli bajar jane 20-25km jati ani taha bata feri feri yo highway continue huncha , sindhuli - hetauda 120km
धन्यवाद सचिन जी 🙏
❤❤❤❤
यो सडक अझै धेरै ठाउँमा अधकल्चो नै छ, धेरै नदी हरू मा पुल हरू नबन्दा, पुर्ण रूपमा गाडी मोटरसाइकल हरू आवतजावत गर्नका लागी गारो नै छ , त्यही भएर सार्बजनिक सवारी साधन हरू त्यति चल्दैनन यो रूट मा अझै। उता सुदूरपश्चिम तर्फ त धेरै ठाउमा सडक को हालत बेहाल छ, निर्माण चरणमा त छ तर कछुवाको गति भन्दा पनि ढिलो भैरहेको छ। म २चोटि सफर गरेर फर्केको। अझै ५/१० बर्ष सम्म मा पनि सकिन्छ कि सकिंदैन थाहा छैन
नेपाल हो सर, यस्तैछ हाम्रो देशको गति ! भिडियो हेरिदिनु भएकोमा धन्यबाद 🙏
@@parikrama1 yo video ma ta pool haru sab ramrai dekhincha k ho
@@sandeepshresthasir हजुर, जति पनि पुल हरु बनेका छन सबै राम्रै बनेकाछन, नराम्रो कुनैपनी बनेका छैनन
Sampurna janakari sahitko video herna payine parikrama lai maya,purvi blus ra intertenment MMC ani parijrama herne baani pareko xa
धन्यबाद, च्यानलमा गएर मदनभन्डारी-पार्ट-२ पनि हेर्नुहोला
@@parikrama1 Has
hulaki rajmarga ko video banaunu na sir
प्रयास जारी छ
Dai chatara bata purba machi sama ko madan vandari rajmarga ko video
चतारा-मेची भर्खर खन्दैछन, अझै 2-4 बर्ष लाग्छ एताको बाटो बनिसक्न ।
चैडन्डिगडि पनि पुग्नु भयेको भये हुन्थ्यो सर त्याहाँ बाट नजिकै पर्दछ पिरथिबिनारायण साहले एकिकरण गर्नु भन्दा पहिले किराति राजा हरुले राज्य सन्चालन गरेको ठाउँ म एक पल्ट पुगेको छु साहै् राम्रो छ केहि त्यस ठाउँको भिडियो बनाउदा पर्यटन मा केहि टेवा हुन्योकि म हजुरलाई पुर्बेली बुल् च्यानल बाट हेर्ने गर्थे तर हजुरले पनि च्यानल रहेछ हजुरको सफलताको शुभकामना 🙏
धन्यवाद सर, त्यो ठाउँको बारेमा बिस्तृत जानकारी दिनुहोला, हामी भिडियो बनाउन अवस्य जानेछौ !
Mo pani yo marg bhayera Kathmandu geyeko thiye 16 th March 2023 ma, 8/9 tau ma diversion thiya tyes bela. Hal ma ke awastha chha , taha veyana 😊
३ वोटा पुल बनिसक्न बाकी छन मोहन जी
sachin newpaney ko purvi blues ko dai po 😂😂
🙏🙏
Itahari bta haleshi ko vlog bananuhos la ma Sikkim bta vlog herdai chu
हुन्छ सर, अवस्य बनाउने छौ, सिक्किम मा तपाईं सुरक्षित रहनुहोला
0.50 min ma sano correction:
Mechi mahakali jodne mahendra highway bahek aile 3 ota aru highway bandai xan, madan bhandari [chure range], madhhya pahadi [pahadi jilla] ra hulaki marga [ india border najik]
धन्यबाद सुरज जी
Yo baahun haruko naam bata chai kina kya, highway ko naam. Bharu chure marga rakhnu
पुल बिनाका खोला कतिवटा तर्नुपर्ने रैछ?
३ वोटा
Bato ta ramrai xa, tara Quality teti khas ramro xaina, Pitch ko Motai 1CM matrai raixa. 2/3 barsa mai ukine sambawana dekhinxa
३ बर्ष थाम्दैन होला सर
Dai teha bata Hetauda sam ko video ni banau ni plz
हुन्छ
khai katai pani road bhatkeko, pool bandai gareko video chaina, yo baato ma sabai banisakeko ho ra, ki yo video ma nadekhaunu bhayeko, viman dekhi chatara bridge samma pugda kati thau cha bhatkeko?
भिमान-चतारा मार्गमा कतै भत्केको छैन, भिमान नजिकै २ वोटा मात्र पुल बन्न बाकी छ, पानीपरेर खिच्न दिएन , केही महिनामा ती पुल पनि बनिसक्ने छन !
thank you for your reply, yo paali dashain ma araam ley janu payiney bhayo biratagar. @@parikrama1
दमक देखि पुर्ब यो बाटो कहाँ बाट जाने रहेछ थाहा होला सर ??
@@binodkumar-cq1pg मास्तिर चुलाचुलिको भुभाग-मधुमल्ला हुदै
@@parikrama1Mero ghar pane chula chuli ho sir mero jaga bata gako cha purba pasem yo bato
हजुर त सर सचिन सर को युटुबर हो ?
हो त
Ma Sikkim bta
धन्यबाद ढकाल जी, भिडियो हेर्दै गर्नुहोला 🙏
Sindhuli-Hetauda khanda Sindhulimadi bazar bata Marin diversion hudai janchha sir
धन्यवाद सर 🙏
Hami sano yt love you parikrama❤❤ua-cam.com/video/mEqft2wwiyk/v-deo.htmlsi=FQPZPSY91m7MIa2c