नेपालि जनता किन बिभाजित हुदै छन क्या यति सम्म चरम अत्यचार एक ब्यक्ति माथि गर्दा पनि किन सडक मा आउदैन नेपालि जनता 😢 तुरुन्त सडक मा ओर्लिनु पर्यो नेपालि जनता 😢 त्यो हिरासत को भित्ता फोरेर रबि लाइ बाहिर लेराउनु पर्छ 😢❤ रबि लामिछाने निर्दोष छ ❤❤😊😊
फोटो बाहिर ल्याउनेलाई धन्यबाद किन कि प्रहरीको र कम्बोडियन सरकारको रवि दाई माथि ज्यादती भएको पुष्टि भयो CCTV कोठामा राख्न पाइँदैन सबै गोपनीयता भंग भयो रवि दाई माथि अन्याय भयो
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country so I don't believe police is our friend nor court give us justice😭😭😭😭😭
रास्टिय मानब अधिकार बादि ले यस्मा चासो दिदैन किनकि रबि कै केश मा चितवन को घट्ना लाइ हेर्दा पनि थाह हुन्छ कि बरिस्ट प्रहरि महानिरिक्षक बसन्त कुवर लाइ किन राता रात सुतिरहेको अबस्था मा उठाएर पोखरा लगियो भन्ने बिषय मा सोधपुछ गरेन र मुखदर्शक बन्यो यहि बाटै थाह हुन्छ।कि रास्टिय मानब अधिकार बादि सस्था पनि बिकाउ मा रहिछ भन्ने।
रमेश लेखकले राजिनामा दिनु पर्छ साथै अन्तर्राष्ट्रिय मानव,अधिकार अदालत जानू पर्छ रबि सरले याहा न्याय पाउदैन कारण सबै निकायमा काङ्ग्रेसी र एमाले पाटि देखि नियुक्ति छन यिनले कानुन अनुसार हैन नेताले चाहे अनुसार फैसला गर्छन ।
आईजिपी र रमेश लेखक ले तुरुन्तै राजीनामा दिनु प्रछ सत्ता हात्मा छ भन्दैमा जेपनी गर्नी भर्स्ट झोले हो रबि सर जन्ता हजुरको साथ्मा छौ डराउनु प्रदैन जय रबि सर
यसरी त रवि दाईले कपडा खोलेको , कन्याएको,,व्यक्तिगत सबै भिडियो रेकर्ड गरी नेपाल खाते प्रहरी र यो सरकारले गोप्य अंग समेत को भिडियो बनाएर रवि दाई लाई फसाउने अर्को ठूलो बाटो देखियो रवि दाई लाई अन्यान्य भयो ।
आत्महत्या को नाम दीएर अर्को वहाना वनाऊन भ्याएछन् फेरी। हो त नुहाऊने ठाऊ मा गएर पनी मरेका छन् नी मर्ने हरू।त्यसो भए त्यहाँ पनी क्मामेरा राख्नु?? ल अब अरू कोठा मा पनी हेरौं न त क्यामेरा छ की छैन। अर्कों कुरा,भलै नीकलेस ले गरे को पनी ग़ैर कानुनी होला तर कम से कम थाहा त भयो नी रवी लाई कसरी राख्दै छ भनेर।
भने पछि रबि लामिछाने को हिरासत मा जति पनि सबाल जबाफ सबै कालो कांग्रेस र उखाने केपी ओली लाई direct connection रहेको स्पष्ट रहेको छ बाँकी रह्यो निक्लोसको उ पनि कसैबाट परिचालित हुनु पर्छ यो केस लाई हल्का मा लिन कदापि सकिँदैन सुरक्षाकर्मी हरु पनि पार्टीबाट परिचालित रहेको खोलास्त छ
प्रहरी ले रवि लामिछानेको मानहानि गरेको रहेछ भन्ने कुरा यो फोटोले पुष्टि गरेको छ। अब गृहमन्त्री रमेश लेखक लाई घोक्रेठ्याक लगायर सडकमा ल्याओं जागौ युवाहरु जागौं।
थुईक लाज पनि लाग्दै भ्रष्टहरू लाई यस्तो खाल्काे अनुसन्धान हुनिरैछ नेपालमा लाजकाे पछाराे 😢😢 रबि ले म असुरक्षित छु भनेकाछन अब ढिला नगराे सम्पूर्ण जनता पपाेखरा जाऊँ खुर्पा खुकुरी लिएर न्याय का लागि रबि काे लागि 🇳🇵🇳🇵🙏🙏😭😭
मत सबै भन्दा बढी मिडयिया मा बोल्ने देखि ताजुब लाग्छ हामी नेपाली पहिला वीर गोर्खाली चिन्निन्थ्येउ तर अहिले बिकाउ नेपाली भनेर चिन्दछम यहाँ सबै बिकेका छन रास्वोपा का कार्यकर्ता पनि बिकि सके बिचरा रबि जि एक्लै पर्नु भयेको छ यो सरकार ले रबि को ज्यान लिने पक्का छ अब सिह दर्बार र कास्की जिप्रका मा आक्रमण गर्न जरुरी नत्र रबि जि लाई आत्मा हत्त्या घोसित गर्ने छन त्यसैले जन्ता जाग्न जरुरी छ
Sarai sandarvik garnu kura garnu vayo pattrakar ji 🙏 dhannebad xa Police ko kam kasto fitlo .goli hatiyar bam barud hunxa xissa salai korera faldeko vaye ke ke Hunxa thaha holani Police lai.
रवी माथी षड्यन्त्र हुँदै आएको प्रमाण धेरै आई सक्यो अब अती भो। केही प्रमाण न पाए पछी जसरी हुन्छ रवी लाई मानसीक टचर दीएर विक्षिप्त पार्ने खेल हुँदै छ। होसीयार।
रविको अनुसन्धान को क्रममा रबिका चेकमा हस्ताक्षर गरिएको २ चेक हरु मिडियामा आएको थियो ..प्रहरी मुकदर्शक भयो ..अहिले निकोलस को फोटो आउदा प्रहरी पक्राउमा उत्रियो ..निकोलस मात्र हैन अनुसन्धान प्रभावित गर्ने ति मिडियालाई खै कारवाही भएन ..यो सब मनपरी र छाडा तन्त्र हो ...
रबि दाईको ज्यान खतरामा छ सबैले हातहातमा खुकुरी बोकेर कास्की जाऊँ भोलि
ठिक भन्नुभो तपाईले❤❤❤
Sahi ho’
म त बिदेस मा छु आउन सक्दिन । अब को 2 हप्ता भित्र आउछु म । सहमत छ मेरो
Good 👍👍
यो घास लाई सिआईबिले तत्काल पहिचान गरि जेल कोच सरकार । मुलुकमा रक्तपात र समाजमा अराजकता मच्याउने यो झ्यासलाई पक्राउ गरियोस ।
रमेश लेखकले राजिनीमा दिनु पर्छ ।
अब हामी युवाहरु जागौ यो गृहमन्त्री रमेश लेखक लाई घोक्रेठ्याक लगाओं
Ho dinu parcha rajinam naitikta vay.
Ramesh Danka ho
अब त अत्ति भो सबै मिलेर आउन पर्यो सडकमा
Ho
Sure❤❤❤
Ho ni 😢😢😢😢
कस्ताे अनुसन्धान हुदाेरहेछ नेपालमा भन्नेबारे उजागर गर्ने डा. निकाेलसले प्रहरीकाे धाेती खाेलीदिए ।
Nikolaslai salute
State failure! Everywhere.
Jay ghanty
😂😂😂😂😂😂 true
गृहमन्त्री ले राजिनामा दिनु पर्छ ,
जय रबि
होइन पुर्ब गृहमन्त्री रबि लामिछाने ज्युले गलत गरेको कुनै प्रमाण नै छैन भने एसरी किन गर्नु हुन्छ नेपालि प्रहरी प्रशासन ले।
नेपालि जनता किन बिभाजित हुदै छन क्या यति सम्म चरम अत्यचार एक ब्यक्ति माथि गर्दा पनि किन सडक मा आउदैन नेपालि जनता 😢 तुरुन्त सडक मा ओर्लिनु पर्यो नेपालि जनता 😢 त्यो हिरासत को भित्ता फोरेर रबि लाइ बाहिर लेराउनु पर्छ 😢❤ रबि लामिछाने निर्दोष छ ❤❤😊😊
Taytikai vedha vandainan Nepali janta lai .aab ta aaninai vayo.
रमेस लेखक गृहमन्त्री र प्रधानमन्त्री ले राजिनाम दिनु पर्छ र याे भ्रष्ट सरकार हामिलाइ चाहिदैन भ्रष्ट सरकार मुर्दाबाद
10000%dinai parcha jag janta ho.
यो सबै जी.बी राईको पैसाले किनेको देस र कातिपुर १२ भाई लाई कोर्रा हान्नु पर्छ! जय रबी जय देश
फोटो बाहिर ल्याउनेलाई धन्यबाद किन कि प्रहरीको र कम्बोडियन सरकारको रवि दाई माथि ज्यादती भएको पुष्टि भयो
CCTV कोठामा राख्न पाइँदैन सबै गोपनीयता भंग भयो
रवि दाई माथि अन्याय भयो
रमेश लेखक ले राजीनामा दीनुपर्छ
राजिनामा मात्र हैन ,यसलाइ सजाय पनि हुन पर्यो।
रिप काङ्ग्रेस एमाले
Rest in peace 🪦
Nepal Congress
A ma le
मानवअधिकार हनन भएको छ रवि दाइ माथी अस्ति भर्खर चितवनमा गरेको ज्यादती राजनीति प्रतिशोध न भनेर के भन्ने मोहदय अब मात्र न्यायाधीश माथी मात्र जय घण्टी 🔔🔔
रबि सर लाई सिध्याउने साेच हाे जय रबि
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
Everyone is sold in our country so
I don't believe police is our friend nor court give us justice😭😭😭😭😭
रास्टिय मानब अधिकार बादि ले यस्मा चासो दिदैन किनकि रबि कै केश मा चितवन को घट्ना लाइ हेर्दा पनि थाह हुन्छ कि बरिस्ट प्रहरि महानिरिक्षक बसन्त कुवर लाइ किन राता रात सुतिरहेको अबस्था मा उठाएर पोखरा लगियो भन्ने बिषय मा सोधपुछ गरेन र मुखदर्शक बन्यो यहि बाटै थाह हुन्छ।कि रास्टिय मानब अधिकार बादि सस्था पनि बिकाउ मा रहिछ भन्ने।
सहि कुरा😊
केपि लेर लेखक ले तुरुन्तै राजिनामा दिनु पर्छ🎉🎉🎉
अधिवक्ता हरिश्चन्द्रको प्रस्ततुती तार्किक र सुस्पष्ट छ ।
रमेश लेखकले राजिनामा दिनु पर्छ साथै अन्तर्राष्ट्रिय मानव,अधिकार अदालत जानू पर्छ रबि सरले याहा न्याय पाउदैन कारण सबै निकायमा काङ्ग्रेसी र एमाले पाटि देखि नियुक्ति छन यिनले कानुन अनुसार हैन नेताले चाहे अनुसार फैसला गर्छन ।
गृहमन्त्री राजीनामा दे
रमेश लेखकले गृहमन्त्री बाट राजीनामा दिनुपर्छ।
भ्रष्ट,दलाल सरकार यतिसम्म नैतिकहिन भयो।
आईजिपी र रमेश लेखक ले तुरुन्तै राजीनामा दिनु प्रछ सत्ता हात्मा छ भन्दैमा जेपनी गर्नी भर्स्ट झोले हो रबि सर जन्ता हजुरको साथ्मा छौ डराउनु प्रदैन जय रबि सर
कास्की प्रहरी को अर्को कर्तुत मानव अधिकार को हनन रबि माथि चरम अत्याचार 😢😢 धन्यवाद निकोलेस भुसाल लाई भित्री कुरा जनता सामु ल्याउनु भएको मा
प्रहरी प्रसासन को गल्ती छ अनुसन्धान हुन आवश्यक छ
अब पनि हामिसबै सचेत नभए रबिसरको ज्यान तल माथि हुन सक्छ र यिनी भरस्ट चारिहरुले मार्न खोज्दैछन् रबिसरको रक्षा गर्नुस भगवान 🙏❤️❤️❤️❤️
Wow wow sir right 💯 good answer.
International media should cover this human rights issue. Please share this video as much as possible 🙏
नेपालका सबै क्षेत्र ध्वस्त छ हो साथी हो। बिरक्त लाग्छ। नेपाल देश कहिले नेपाल जस्तो बन्ला??
न्याय किनिएको देश।😢😢
Pakkai pani
कार्बाही हुनुपर्छ
नेपाल मा खै मानब अधिकार कताछ।
यो सबै ओलीर शेरेले रविलाई सिध्धाउने खेलखेल्दैछ
Sure
डा निकाेलसले रबि सर माथी कास्की प्रहरी र सरकारले गरेकाे ज्यादती र यातना बारे नेपाली जनताकाे अाँखा खाेलिदिनु भएकाे छ ।
सहि भन्नू भयो
यसरी त रवि दाईले कपडा खोलेको , कन्याएको,,व्यक्तिगत सबै भिडियो रेकर्ड गरी नेपाल खाते प्रहरी र यो सरकारले गोप्य अंग समेत को भिडियो बनाएर रवि दाई लाई फसाउने अर्को ठूलो बाटो देखियो
रवि दाई लाई अन्यान्य भयो ।
रबि लामिछाने लाइ सिध्याउन खोज्दैछ भष्ट्रचारी सरकार ले खेल खेल्दै छ।
आत्महत्या को नाम दीएर अर्को वहाना वनाऊन भ्याएछन् फेरी।
हो त नुहाऊने ठाऊ मा गएर पनी मरेका छन् नी मर्ने हरू।त्यसो भए त्यहाँ पनी क्मामेरा राख्नु??
ल अब अरू कोठा मा पनी हेरौं न त क्यामेरा छ की छैन।
अर्कों कुरा,भलै नीकलेस ले गरे को पनी ग़ैर कानुनी होला तर कम से कम थाहा त भयो नी रवी लाई कसरी राख्दै छ भनेर।
Ab rabi ko gu ni cheak gar sarkar nalayek danab rupi sarkar muradabad
You are right Sir, good luck Rabi Dai God bless you 🙏🙏🙏🙏
💯% right
नेपालको मानव अधिकारीहरु रुसी युक्रेनी सिरिया को जनता लाई अन्तर्राष्ट्रिय न्यायलय मा न्याय दिन जानू भको छ।
नेपालको मनाव अधिकारवधि लाई भटे डाण्डाले हिर्काउनु पर्छ , यिनिहरूको काम छैन
Jaya Rabi sir 🔔🛎️🛎️🔔🛎️
Right
भने पछि रबि लामिछाने को हिरासत मा जति पनि सबाल जबाफ सबै कालो कांग्रेस र उखाने केपी ओली लाई direct connection रहेको स्पष्ट रहेको छ बाँकी रह्यो निक्लोसको उ पनि कसैबाट परिचालित हुनु पर्छ यो केस लाई हल्का मा लिन कदापि सकिँदैन सुरक्षाकर्मी हरु पनि पार्टीबाट परिचालित रहेको खोलास्त छ
प्रहरी ले रवि लामिछानेको मानहानि गरेको रहेछ भन्ने कुरा यो फोटोले पुष्टि गरेको छ। अब गृहमन्त्री रमेश लेखक लाई घोक्रेठ्याक लगायर सडकमा ल्याओं जागौ युवाहरु जागौं।
Jagau jagau jagau.
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔
नेपाल पुलिस को आन्तरातिय बैजत गरो है यो लेखक ले 😮😮
Sai kura x dai
चाेर सकार हाे😂😂😂
Jai rabi
याे सबै नयाँ परिपञ्च हो । कसरी हुन्छ रबि लामिछाने को हिरसद बसाई लम्ब्याउन को लागि नयाँ चाल अपनाएको हो
सबै जना जाग्नु पर्यो अब चुप लागेर बस्न भयन यो सरकार तत्काल ढाल्नु पर्यो
थुईक लाज पनि लाग्दै भ्रष्टहरू लाई यस्तो खाल्काे अनुसन्धान हुनिरैछ नेपालमा लाजकाे पछाराे 😢😢 रबि ले म असुरक्षित छु भनेकाछन अब ढिला नगराे सम्पूर्ण जनता पपाेखरा जाऊँ खुर्पा खुकुरी लिएर न्याय का लागि रबि काे लागि 🇳🇵🇳🇵🙏🙏😭😭
Yakdam sahe Kura garnu vo aba yasari chup Basra hudina hat ma j X tahe bokera ladnuparx
God bless you rabi sir 🇳🇵🇳🇵🙏🙏
मानव अधिकारवादी नेपाल मा कोही छैन सवै कोनाटक मात्रै हो नामको मात्र मानव अधिकार वादी😢😢
अब प्रहरी माथि अनुसन्धान गराैन
जय रवि
Brilliant reports 👍 👏 👌
100 %right
अतिचार ग्रन दियको कास्की प्रहरी को लापार्बाहि हो पहिलो कुरात रबि लामिछाने जि लाई भेटनजाने निकुलज भुसाल लाई किन फोन लानदियो
Ho ho uslai matra kin mobile lan diyo?
रबि ज्युदै छदै जन अन्दोलन सुरु गरौ मरिसकेपछी को आन्दोलन काम छैन
Jay ravi dai 💓
Enough is enough corrupt politics, police, kantipur etc.😂😂😂
Jaya dai
ओकिल, अभियंता अख़्तियार, मानब अधिकार भनौंदा सबै भूस्या कूकूर हरू हून् , भुकछन मात्र टोकन सकदैनन, यी बिख न भाएको कोबरा सर्प हो गनेला जस्टै
Salute you, Sir, for clarification. Nepali Human rights movement is run by corrupted government.
रबि निर्दोष छन् रबि लाई अनियाय भयो गृह मन्त्री ले राजीनाम दिनु पर्छ
यो कास्की प्रहरी को गल्ती हैन ।यो गल्ती हेडक्वाटर का आइजिबी वसन्त कुम्बर को 100% दोस छ
Good kura❤
मत सबै भन्दा बढी मिडयिया मा बोल्ने देखि ताजुब लाग्छ हामी नेपाली पहिला वीर गोर्खाली चिन्निन्थ्येउ तर अहिले बिकाउ नेपाली भनेर चिन्दछम यहाँ सबै बिकेका छन रास्वोपा का कार्यकर्ता पनि बिकि सके बिचरा रबि जि एक्लै पर्नु भयेको छ यो सरकार ले रबि को ज्यान लिने पक्का छ अब सिह दर्बार र कास्की जिप्रका मा आक्रमण गर्न जरुरी नत्र रबि जि लाई आत्मा हत्त्या घोसित गर्ने छन त्यसैले जन्ता जाग्न जरुरी छ
sahi kura ho sir
यो सरकारको नियत नै खत्तम छ हजुर जति गर्छ आफू र आफ्नालाई गर्छ ,अरु त यो देशका नागरिक नै होइनन् जस्तो गरेर
मित्र वकिल साहेव को विश्लेषण जायजछ।
Sahi vanu vayo sir
Good
महिला थुनुवा को हालत चाहिँ के होला ,
अति भो जनता जगाउ खुकुरी लिएर सडकमा जगाउ। जनता
Swagat Nepal Sir lai tha hola yo sabai kurako barema.
लेखक ले राज़ीनामा दिए फेरि तेही गगने हुनी हुन ! तेसकरण yini amale ,congress, 12 bhai sabai lai nikallnu parxa fataha haru rip
Yo dui party lai pahila fhalnui parcha.
Nepal Government specifically Congress and UML are totally biased to Rabi and RSP 😢 there is no justice for Rabi and others 😅
good sir
निकाेलस लाई पनि दशा लागेकाे हाेत?
yes ma pati ko parichalit 100%hunuparxa
कान्तिपुरको साउको इगो ठन्डा गर्न सरकार र प्रहरीको मिलोमतोमा निकोलश लाई किनेको हो जस्तो छ! रवि लाई बिचार देखाउन
Hamro giraha mantri thik xina
मानब अधिकार बादी कहाँ छन यो अतिनै भयो |
Sarai sandarvik garnu kura garnu vayo pattrakar ji 🙏 dhannebad xa
Police ko kam kasto fitlo .goli hatiyar bam barud hunxa xissa salai korera faldeko vaye ke ke
Hunxa thaha holani Police lai.
रवी माथी षड्यन्त्र हुँदै आएको प्रमाण धेरै आई सक्यो अब अती भो।
केही प्रमाण न पाए पछी जसरी हुन्छ रवी लाई मानसीक टचर दीएर विक्षिप्त पार्ने खेल हुँदै छ।
होसीयार।
Sahi khabardari
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jaya rabi 🙏🙏 Jaya ghanti 🔔🔔
Justice for Ravi dai🍀
अब हुदैन यो पारा ले हात मा जे छ तेहि लियेर जाग्नु पर्यो हामी नेपाली
Home Minister Ramesh and IJP Basanta Bahadur Kunwar Lekhak should resign immediately
griha Mantri nalayek Lai Turant hataunu parchha Ra prahari lai Turant anusandhan garnu parchha Jaye Rabi lamichhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🔔🔔🔔👌👌👌❤🔔🔔🔔🔔💪🔔🔔🔔🔔🔔🙏
अब।रबि।दाजु को जेन खतारा।छ
अब हामि।हरु।मिलेर जेल बात
अर्को।थाउ मा।राख्नु ।पोरो
प्रवक्ताको केटाकेटी जवाफ