With Due Respect sir जब कार्यक्रममा पाहुनाले बोल्दा र आफ्नो अनुभव साझा गर्दा बीच बीचमा आफ्नो तर्क दिएर अवरोध नगर्नुहोस्। यसो गर्दा flow state मा conversation जादैन र उनीहरुले खुलेर बोल्न रुचाउदैनन । जसले गर्दा हामी हेर्न दर्शकलाई पनि खल्लो लाग्छ त्यसैले उनीहरुले त्यस topic विषयको बारेमा completely बोलेर सके पछि मात्रै आफ्नो राय र आफ्नो पनि विचार add गर्नुहोला l जय चन्द्र सुर्य 🇳🇵
धेरैनै ज्ञानबर्धक कुरा भन्नु भयो सुन्न सिक्न पायो,,खुसि लाग्यो र जिवनमा केहि गरू गरू लाग्ने जोस आऊने खालको अन्तर्वार्ता हेर्न पाऊदा सार्है आनन्द प्राप्तभयो,अलिअलि जोस पनि पलायो भन्छु,,यहाँहरू दुवैजनालाई नमस्कार 🙏🙏।
पथ प्रदशकका रुपमा भएको कुराकानी मनन् योग्य छ सर ,साथै नेपालका राजनैतिक अस्थिरताका कारण देश धारासही भएको मुलमन्त्र हो भन्ने जुन विचार राख्नु भएको छ ,त्यसलाई कसरी स्थिर सरकार बनाउन सकिन्छ त्यसमा आम नेपालीको चासोको बिषय बनेको छ ,सर
हो, यहाँ सरहरुलाई धन्यवाद। सार्है मीठो कुराकानी गर्नु भयो। तर अब तपाईहरुबाटै सुरुवात गर्नु पनि पर्छ। असल कामको थालनी तपाईहरुले नै गर्नुपर्छ। पैंसा लगानी गर्ने ठाउँमा तपाईहरु नै हुनुहुन्छ। जनतालाई लगानी सहित सल्लाह र चेतावनी दिएर काम गर्न प्रेरित गर्न हुन अनुरोध गर्दछु।
Awesome Interview, so energetic and so powerful . I wish we get person like Manoj sir in Political and policy making level to contribute nations development
Wow i am very much interested And Life ma first Yeti dherai motivational speech, Wow positive mind ,Yuth haru ko lagi most important motivated speaker, Thank you very much Sir you both are .
Dherai mahan bixar gyawali sir.yatro sucess garda pani anuhar ma kunai ego xaina.you r really motivator for youth. Hjr jasto manxe aaba politics ma aaunu paryo sir.ani des banxa .
युवा हरुले प्रेरणा लिनुपर्ने सकारात्मक बिचारहरु दिनुभएकोमा हार्दिक धन्यवाद 🙏🙏
आहा कस्तो मिठो कुरा गर्नु भयो सरले एकदम आनन्द आउने । साँच्चैनै नेपालमा सुशासन कायम हुन सकेन अनि राजनीतिक स्थिरता नै मुख्य समस्या हो हाम्रो देशको
यो कार्यक्रम सारै मन पर्यो।
मनोज सरको कहानी मैले मेरो साथी बाट सुन्न पाएको छु ❤️
यो चाहि बिचार निकै फरक लाग्यौ।
यो बिचार सबैले फ्लो गरियो भने समस्या हुने वाला छैन
With Due Respect sir जब कार्यक्रममा पाहुनाले बोल्दा र आफ्नो अनुभव साझा गर्दा बीच बीचमा आफ्नो तर्क दिएर अवरोध नगर्नुहोस्। यसो गर्दा flow state मा conversation जादैन र उनीहरुले खुलेर बोल्न रुचाउदैनन । जसले गर्दा हामी हेर्न दर्शकलाई पनि खल्लो लाग्छ त्यसैले उनीहरुले त्यस topic विषयको बारेमा completely बोलेर सके पछि मात्रै आफ्नो राय र आफ्नो पनि विचार add गर्नुहोला l जय चन्द्र सुर्य 🇳🇵
@@samratlama6875 sahi vannu vyo
Fully Motivational vdeo sir ............🎉🎉🎉🎉🎉
आहा कति आनन्द आउने कुरा र मार्गदर्शन गर्ने कुुुरा सुन्न पाउँदा खुसी लागेयो यति धेरै सुन्दर र जीवन उपयोगी कुरा गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ।❣️🙏
वाह कस्तो सरल र गज्जब तरिकाले पैसा र व्यापार को बारेमा बुझाउन सक्ने खुबी भयको ब्यक्ति । सकारात्मक उर्जा भरिदिनुभयेको म धेरै धेरै धन्यवाद ।
धेरै राम्रो सल्लाह सुझाव कार्यक्रम राम्रो लागो।
One of the best motivational talk 🙏🙏
Ramro lagyo, 🎉🎉🎉
युवा हरुले प्रेरणा लिनुपर्ने सकारात्मक बिचारहरु दिनुभएकोमा हार्दिक धन्यवाद
धेरैनै ज्ञानबर्धक कुरा भन्नु भयो सुन्न सिक्न पायो,,खुसि लाग्यो र जिवनमा केहि गरू गरू लाग्ने जोस आऊने खालको अन्तर्वार्ता हेर्न पाऊदा सार्है आनन्द प्राप्तभयो,अलिअलि जोस पनि पलायो भन्छु,,यहाँहरू दुवैजनालाई नमस्कार 🙏🙏।
So much humble bhuwan sir
राम्रो हौसला दिनुभएकोमा मनोज ग्यवाली सरलाई धन्यवाद❤
पथ प्रदशकका रुपमा भएको कुराकानी मनन् योग्य छ सर ,साथै नेपालका राजनैतिक अस्थिरताका कारण देश धारासही भएको मुलमन्त्र हो भन्ने जुन विचार राख्नु भएको छ ,त्यसलाई कसरी स्थिर सरकार बनाउन सकिन्छ त्यसमा आम नेपालीको चासोको बिषय बनेको छ ,सर
My favourite motivated respected sir @Manoj Gyawali. I always listen your interview sir.🙏🙏😍
Sarai gajab
कति राम्रो सम्बाद सुन्दै राम्रो लाग्यो ।
कति राम्रो कुरा सुन्न पाईयो धन्यबाद हजुर हरुलाई
What a positive attitude..!! Manoj sir is a great inspirational person. wish him all the best.
सरको कुरा सुनिरहु लाग्ने मनै देखि नमन 🙏🙏🙏❤️❤️❤️
Manoj sir le pani Hathaway 19:54 ko kura garnubho khusi lagyo
हो, यहाँ सरहरुलाई धन्यवाद। सार्है मीठो कुराकानी गर्नु भयो। तर अब तपाईहरुबाटै सुरुवात गर्नु पनि पर्छ। असल कामको थालनी तपाईहरुले नै गर्नुपर्छ। पैंसा लगानी गर्ने ठाउँमा तपाईहरु नै हुनुहुन्छ। जनतालाई लगानी सहित सल्लाह र चेतावनी दिएर काम गर्न प्रेरित गर्न हुन अनुरोध गर्दछु।
सरकाे कुरा मनन याेग्य छ ।
Thanks so much Manoj jyu. The best analysis about economically. The political parties of Nepal everywhere damaged till now.
Awesome Interview, so energetic and so powerful . I wish we get person like Manoj sir in Political and policy making level to contribute nations development
Wow!! Very inspirational and impressive discussion😍
मैले खोजेको अन्तर्वार्ता ❤❤
Nice, both are talented host and guest. ❤ love from India.
Well interview clap clap
जत्ती कुरा गरेपनी जति गफ दिए पनि यो सब गर्नका लागी राम्रो आर्थिक हैसियत हुन जरुरी छ
Wow i am very much interested And Life ma first Yeti dherai motivational speech, Wow positive mind ,Yuth haru ko lagi most important motivated speaker, Thank you very much Sir you both are .
I adore you sir . Happy to hear abt your journey
Yasto discipline r mindset vako manxe lai ta Nepal ko prime minister hunu prxa😊
great salut
Sarai ramro, very fruitful. ❤❤
एकदमै राम्रो कार्यक्रम😊🙏
Great interview
Prashna garne Interview liney saili nikai ramro lagyo host sir ko...🙌🤍 ani Manoj sir is reall an inspiration 🔥
Hjr ko boli mai motivation xa ❤ Tpi la kura garako ra afno kura share garako sundai ma motivated hunxu ❤
Thank u sir for Ur motivational channel
Dherai mahan bixar gyawali sir.yatro sucess garda pani anuhar ma kunai ego xaina.you r really motivator for youth. Hjr jasto manxe aaba politics ma aaunu paryo sir.ani des banxa .
Insider information हुन्छ हामीलाई भन्न बिर्सनु भएछ सर ले ।
@@Palpamagar true
खत्रा सर । तपाइकाे बिचार लाग्ने हाे भने नेपाल धनी हुन्छ ,नकि नबिल बैक हैन ।
Ati ramro kura rakhnu bhayo sir lai dherai dherai dhanyabad.
Good advice thank you sir
Thank you! Sir for your motivational talk
Dherai ramro information sir 🙏🙏🙏
Productive Interaction
Great talk ❤
Motivational... Effort and integrity
Gajab lagyo tapai haruko guff
Motivating interview
Inspiring
Your interview is very positive. Hope you will increase your potential still better. I Congratulate you.
हामो दैलेख रामो दैलेख ❤️😘
आहा । मन पर्याे👌👌
Ramro lagyo.conversation.
Wow 😲👌👌
❤ hero manoj sir❤
Positive vibes❤
super
So inspirational🙏🙏
Ramro sir 💕🙏🙏🙏
Good information good job good decplain and Ower self live steal Manoj jyawali sir .
Wow🎉
प्रेरणादायी कुराकानी 💐
Derai ramro Bichar
powerful video.. Great sir 👍👍
Great person Manoj sir❤❤❤❤
Good ❤
Great 👍
Ramro bichar thank you sir❤
Wow inspired interview 🎉
Sir Kati ramro information ❤
हाम्रो दैलेखको सान❤
Nice and motivated video thank you sir ❤❤❤
woww कति राम्रो ज्ञान बाड्नु भयो ।।
प्रेरणादायि सम्बाद
Great bhuwan dahal mama
गुरु ❤❤
Great interview ❤🙏
सर हरू दुबैजनालाइ धन्यबाद। राम्राे सन्देशमुलक जानकारी पाए ।
Wow opinion of M. Gayanwali !
🙏🙏
Great Great conversation
जति सुने उति सुनिरहु जस्तो लाग्छ मलाइ त कति रामो कुराकानी
❤❤
Akdamai motivate interview gyawali sir ko josilo interview akdam ramro lagyo
a good motivation speaker.
All time inspiring person 🙏
motivated
Best and good interview dil sir and manoj sir 🙏🙏
Aaha kati mitho kura manoj sir big fans
inspired🙏🙏🙏🙏
Wow.
Sir🙏💚🙏
Great and inspirational interview of Manoj sir...like to share towards youth..
So inspired person ..❣️❣️❣️