श्याम र चन्दाको लाइभ दोहोरी घम्साघम्सी, पल, बद्री र ऋषिको बखान, डिभोर्सपछि अर्को विवाह घोषणा
Вставка
- Опубліковано 4 вер 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Chanda Aryal & Shyam Rana Magar
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#chandaaryal #shyamranamagar #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
ऋषि सर लाई धन्यवाद यस्तो दोहोरी कलाकार हरु लाई पनि राष्ट्रिय टेलिभिजनमा स्थान दिनु भयो 🙏🙏🙏
Nachale poxi k garnu ramrro ramrro views paune haru aaudainan .
श्याम भाईले सही कुरा गर्नु भयो पोसाकको बारे wow भाई सलामछ
बहिनी ले पनि अति राम्रो गाऊनु
Shyam rana wow❤❤❤❤
श्याम राना र चन्द अर्याल राम्रो लोक दोहोरी कलाकार हुन् चन्द अर्यालको छिट्टै बिबाह होस् ❤️
दुई जना मधुुर स्वरका धनीलाई नमन
दोहरी गायक हरुको बोलि कतिमिटो हो ❤
Shyam rana live dohori ko hero ho. All the best
छ्या बिहे गरेर डिभाेर्ष गर्ने तेत्राे टिभिमा गरेछैन भन्ने है।डिभाेर्ष गरे भनेकाे भय फरक कुराकानि जान्थ्याे।अन्त कतै राेयकाे देख्दा दुख लाग्या थ्याे आजबाट ठिकै रहेछ लाग्याे।।❤❤
यो चन्दालाइ खासमा गित आउने भनेको तेहि यउटा हैछ फेरी गायिका रे😅😅
चन्दाले झुट बोलीन पहिले बिहे भएको थियो।छुटपत्र भयो अर्को बिहे गर्ने तयारीमा छु भन्नु पर्ने।
सबै कुरा भन्नु नै पर्छ भन्ने पनी छैन सबै लाई थाहा नै छ अनी त्याहा राम्रो संग सुन्नु मैले भनेको पनी छु बारम्बार त्यो कुरा गरेर मलाई दु:खी देख्न चाहनु हुन्छ हो ?
@@Chandaaryalvlog honi sister ❤❤❤❤❤❤❤❤
चन्दा जि को म ठूलो फ्यान हो राम्रो गित गाउनु हुन्छ मान्छे नि धेरै राम्री हुनु हुन्छ हजुरको सोच बिचार धेरै राम्रो छ धेरै दुख पीडा सहेर यहाँ सम्म आउनु भाको छ माया को बारेमा राम्रो कुरा सिकाउनु भयो
मेरो पहिलो बिवाहा भएर सम्बन्ध बिग्रेको भनेर भन्नै पर्छ??
राजनीति तेति हेर्नुहुन्न रहेछ है
Shayam rana❤❤
सारै राम्रो कलाकार श्याम राना चन्दा अर्याल्।।❤❤
Shyam daju lai Kati suhayko hamro magar dress ma
अाे महाेदय तिमिलाई अाफ्नाे ब्यक्तिगत कुराकाे बारेमा किन सहि नै बताउन पर्नेछ हाे !!!:
हिजाे बाउले शुका माना घिउ खायाे भनेर अहिले काे मान्छेले पनि घिउ पाउनु पर्छ भन्नि छर मुला याे चन्दा काे गित कशैले नशुनि दिनु हाेला अलि घमन्डि रैछे काड भाकाे मान्छे पाय भनेर हाेला टुपा बाट पलाकि चन्दा मुलि
आज भने गित गाउ भन्न नपर्ने जोडि ल्याउनु भएछ
ल आज धमलाको हमलामा दोहोरी गाएक देख्न पाइयो
धमलाको सेखी झार्नी त ज्योति मगरले मात्रै हो 😂
गाउँ घर्मा उच्च छेमता भाको लुकेर रहेका पर्तिभा म आल्ली चोट पुग्ने कुरा गर्नु भयो यस्तो कुराले लोक दोहोरी छेत्र म अल्लि असर पर्छकी बरु आफ्नै बयान गर्दा राम्रो कल्ले के भन्छर तपाईको हरुको सम्मान ।।।यौटा उदाहरण भन्दा कमला घिमेर हेर्नुस त उस्को क्रेज
कर्याप झ्याप पारोकि क्या हो? हिन्तै!!!!!....
कुरा सुन्दात चन्दाको अस्टेलियको प्रेम पनि खासै सफल होला जस्तो हैन्छ हतारमा इन्केजमेन्ट गर्न नहुने हो
चन्दा जी पनि म जसतै रहेछा, बिबाहा नगरेको रहेछा म पनि छु, है हजुर जसतै कन्या केटो
Sabai le sapot garnu hai sathi haru ❤❤❤❤❤❤
❤❤❤🎉🎉🇳🇵🇳🇵
Thanks for 218 family guys keep supporting
Dubai kalakar Aabal 🎉
अलि सिरिएस प्रश्न नै गर्दैन
Chanda g tapai vanna saknu hunna yo Mero personal matter ho vanera ?
धमला मुला ले प्रश्न पनि कस्तो गर्छ के।
shyam rana dakyrw harna aayko
❤❤❤😅😅😅
कुन किसिम को प्रशन हो यार?काहा बाट आयो यो पत्रकार ।
यो ऋषि धमला ले कुनै ब्याती को कुरा नसुने भए किन बोलाउनु अब देखि तिमी मात्रै बोल स्याम दाइ बोल्दा बोल्दै कुनै नसुन्ने अर्को कुरा गर्नि
अलि राम्रो गरि प्रश्न नै नगर्नी हावा दारी बोलेर उडाउने काम गर्छन
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃🤪😂😜🤣🐃🐃🐃🐃
कलाकार हरुले नेता चिन्दैनन अलि अलि त चिन्नुपर्यो हो ।आफ्नो देसको जिल्ला कति छ भन्ने पनि थाहा नहुनु त लाजमर्दो हो कलाकार हरु पनि छन सबै थाहा पाउने चिन्ने ।
Shyam rana lai ta gauna matra interview mh aaya jsto xa..
Yo muji dhamalko mukh futne gari hanna man xha
कति झुट बोल्नु भाको चंदा जि एक पटक भायो अब अर्को पटक गर्दै छ भान्नु ना हामी लाई ता थाहा छ । यो एक राजनितीक कार्यक्रम हुने भएका ले थाहा छैन होला हामी ता गित संगीत पनि हेर्नि सुन्नि मान्छे । सबै थाहा छ छुट नबोल्नु पर्नि तपाईं
Yo youtupe Baula herr?
Her her damala ko question hawa ma sodirko xa 😂😂😂😂😅
त जाेकरले पत्रकार गरेको सुहाउँदैन बाेरू गित संगितमा अगाडि जा
चन्दा दिदि डिभाेर्स गरेर झन माेटाई त के हाे।
थुईक्क मुजी धमला तेरो प्रस्न
क्या झुक्किएको यार
Dhanna chanda le acting xodera swastima, kki, pryinka,puja le thau payexan nepali flim indusrty ma lok dohori ta inle kyaappa khai sakeki xan😂😂😂
Yesto xakka ko interview ni k herni xii syam xakka jasto xa xakka nai ho kya ho...
Chanda aryal didiko maile sune anurup uhako 3 bibaha sayd vaisakeko hunu parxa sayd didi le eha Rishi dhamala sangga jhut bolnu vayo
श्याम राना काे अगाडि याे महिला केही हैन जिराे हाे
Yo pagal mujhi question uff
Haina k ho k dhamala arkako personally matter ho ni love marriage ki arrange tyo pani khulairanu parne voli bihe garesi haptama kati din sex garxau kati din gyap rakhxeu yo sabai sodhna sakxa yo manxele
अनि याे चन्दा काे बिहे भै शकाेत झुट बाेलि यशले शाला किन झुट बाेलेकाे हाे शाला यशता कलाकार चन्दाले झुट बाेलि
याे चन्दा काे ठाउमा अरु काेहि लेकाे भय हुनि थियाे याे चन्दाले पैला काे बुडा डिबाेश गरि कन बिहे भाकाे छैन भनी मुला
नेपाल मा यक शे यक छन केटा हरु तर केटा राेजनि भनेकाे बाहिर काे काड भाकाे मान्छे हाे था छैनर बिदेशि काड भाकाे कित नेपाल मा पैशा भाकाे यशता छानेकाे हुन्छ शर्थि शनशार हाे याे ( कि काड कि पैशा भयाे भनी केटा काे उमेर 50 बर्श जेठाे भय पनि हुन्छ
Shyam daju lai Kati suhayko hamro magar dress ma