धरानको १५ औं नगरसभा अन्योल: सुरु नभै सबै हिडे, हल खाली LIVE

Поділитися
Вставка
  • Опубліковано 23 чер 2024
  • हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है । च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    ---
    Facebook: / clickdharanofficial

КОМЕНТАРІ • 302

  • @theawasarvlog1480
    @theawasarvlog1480 23 дні тому +43

    ८४ मा पार्टी हरु लाइ पतन गर्नु पर्ने अति नै आवश्यक देखिन्छ,,

  • @duganaa7315
    @duganaa7315 23 дні тому +74

    जसरी हुन्छ मेयर हर्क साङ्पाङ्लाई असफल बनाउन पार्टीको झोलेहरु!!!! धराने जनता उठेर यी पार्टीको पशुहरुलाई तह लगाउनु पर्छ।।।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t 23 дні тому +52

    धराने आमजनताहरुले यो वडाअध्यक्षहरुबाट बिकासको आशा नगरे हुन्छ।

  • @yakthum_rider5639
    @yakthum_rider5639 23 дні тому +86

    यो पार्टी को झोले वडा अध्यक्षहरु खान नपाएर बौलाएको छन् भुस्याहाहरु ।।।

  • @subhasck6799
    @subhasck6799 23 дні тому +14

    राम्रो काममा साम्पाङ लाई साथ दिनु पर्छ !

  • @rudrachemjong1347
    @rudrachemjong1347 23 дні тому +26

    खान पाउँदा होस या नपाउदा यी पार्टीको नेता र झोलेहरु एक हुन्छन तल देखि माथिसम्म।यिनिहरु देशको भलो कहिल्यै चाहादैन नेपाली जनता सचेत हुनुपर्छ।

  • @ashishlimbu960
    @ashishlimbu960 23 дні тому +34

    यो चोरहरूलाई धराने जनताले लात हानेर फेरि मध्यावधिको चुनाव गर्नुपर्छ

  • @lismanrai5297
    @lismanrai5297 23 дні тому +38

    यि पार्टीको वडा अध्यक्षहरुले मेयर हर्क साङपाङ ज्यूँलाई असफल बनाउनु खोजेका हुन अरु केहि हैन।

    • @pradhanrairai9275
      @pradhanrairai9275 23 дні тому +1

      अहिले धरानमा मेयर असफल हुनुभनेको धरानको बिकास र निकास बाधा पुर्याउनु र धरान असफल बनाउनेतर्फ इ भ्रष्टाचारको नाइके पार्टीको भ्रष्टहरु लागिपरेको हुन।अब सचेत धराने नागरिकले छिटोभन्दा छिटो इ भ्रष्टहरुलाइ कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गर्नु ढिलो गर्नु हुन्न।

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 23 дні тому +21

    84मा चै सबै धराने घर फर्कियर स्तन्त्र बनाउनु पर्छ बिदेसमा बसेका हरु याेजना बनाउनु हाेला

  • @motilalrai7332
    @motilalrai7332 23 дні тому +16

    यति तोके यति खान पाइन्छ भन्ने बिषय डामाडोल भएछ।अन्तिममा फेल गरौं भनेर सल्लाह गरेर आएको रहेछ भन्ने बुझिन्छ !

  • @raideepak5700
    @raideepak5700 23 дні тому +16

    सबै जना चोर भ्रष्ट झोलेहरु प्रति हार्दिक श्रद्धाञ्जली b

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 23 дні тому +18

    धराने जनता मिलेर यी पशुहरुलाई तह लगाउने बेला भयो।

  • @ChandraLimbu-bn6ex
    @ChandraLimbu-bn6ex 22 дні тому +1

    नगरसभा बहिष्कार गर्नेहरूले आज भएको सबै खर्चहरू बेहोर्नु पर्छ

  • @chotlunglimbu9039
    @chotlunglimbu9039 23 дні тому +15

    धरान काे सचेत जनता हरु ले ८४ मा धेरै बिचार पुराउनु पर्ने छ।

  • @duganaa7315
    @duganaa7315 23 дні тому +20

    आजा गुईठेको अनुहारमा चमक हेरौं त मेयरलाई असफल गराउन कति लागेको छ !!!

  • @rambabuRai-bu2xi
    @rambabuRai-bu2xi 23 дні тому +11

    सब भन्दा राम्रो अब चाही 84 मा धराने जन्ताहरूले दल्को कुनै पनि झोले हरूलाई एक भोट पनि दिनु हुन्न !!

  • @NLimbu-wg2iz
    @NLimbu-wg2iz 23 дні тому +12

    यो वडा अध्यक्ष र सदस्य र पसुपति को बन्दर एउटै हो ।

  • @maniprasadrai1305
    @maniprasadrai1305 23 дні тому +23

    यिनीहरूको स्वतंत्र मेयर हर्क सामपांग प्रतीको घेराबन्दी बन्द गर। तिमिहरु गुइठे मात्र हैन माहा गुइठे पार्टीको झोले भनदा अरु हुनई सकेनौ। तिमीहरु अननकों नास धर्तिकों बोझ भंदा अरु हुन सकेनौ।

  • @madankumarrai435
    @madankumarrai435 23 дні тому +11

    के खोजेको हो यनिहरुले आफ्नो लागि मात्र हेरेको हो धरानने जनताको लागि बिकास नसोचेको हो अब हामी धरानको जनताले सिकाउनु पर्ने हो कि के हो ???
    जनप्रतिनिधि मिलेर जानूहोस है छिटो ढिलाइ भै सक्यो

  • @shyamgurung8631
    @shyamgurung8631 23 дні тому +2

    यो कुरा बाट के कुरा बुझिन्छ की स्थानीय तह मा सबै स्वतन्त्र लाई जिताउनु पर्ने रहेछ।

  • @user-gp5wt7rr9x
    @user-gp5wt7rr9x 23 дні тому +10

    बैठक नबस्यो पछी बैठक बहिष्कार गरेकै हो देश र जन्ता प्रति यो सबै वडा अध्यक्ष हरु लाई दया माया छैन। काहा बाट कसरी हुन्छ खानै खोजेको हो आफु हरु बैठक भनौ अधिवेशन नै बहिष्कार गरेर हिडने अनी हामी ले बहिष्कार गरेको हैन भन्ने। यिनी हरु को नियत राम्रो छैन भन्ने कुरा वडा अध्यक्ष हरु आफैले प्रस्ट्याएर हिँड्यो

  • @sbrai8048
    @sbrai8048 23 дні тому +31

    कार्यपालिकामा उपस्थित नहुने, अहिले सभा विथाेल्ने यही फटाहा १५ का वडा अध्यक्ष देखियाे ।

    • @premchandrarai5435
      @premchandrarai5435 23 дні тому +1

      Dalko jhola nokneharuko dimag yati nai ho yo bahishkar hoina patakkai bidroh ho thagarharu chorharu paileko meyor jasto vaye asti bhag bandako hisab huthyo ajkal navakole garda nirasha ho

    • @premchandrarai5435
      @premchandrarai5435 23 дні тому +1

      Bhagbandako prakriya pugena ? 🤣🤣

  • @dharmarai5807
    @dharmarai5807 23 дні тому +1

    15का जनताले यसलाई फेरी पनि जिताउने हो यस। झोले लाई

  • @chakradhanrai6848
    @chakradhanrai6848 23 дні тому +9

    अब यो पाटिको आतङ्गक कारी हरु लाई जनताले आक्रमण नगरी सुधृन्दैन कुरा छर्लङ्गैछ

  • @mitralimbu6876
    @mitralimbu6876 23 дні тому +7

    पार्टिका गेडाहरु खान नपाएर बौलाए अब,न भिजन छ देश बनाउने,न जनताप्रती उत्तरलायि छन्???केवल लुटेर चोरहरु।।

  • @sukmanlimbu1795
    @sukmanlimbu1795 23 дні тому +1

    यस्तो चोर खातेहरू अ वडा अध्यक्षहरू कहाँ काम लाग्छ यो सबै वडा अध्यक्षहरूलाई धराने जनता मिलेर कुट्नुपर्छ।👎️👎️👎️👊

  • @sampangofficial489
    @sampangofficial489 23 дні тому +5

    धरानलाई बन्दी बनाए वर्डाका अध्यक्ष दाजुहरु

  • @user-ht1co9os6l
    @user-ht1co9os6l 21 день тому

    धनगडी काठमाडौं र धरानमा पार्टीका झोलेहरूले बिकाशमा अवरोध पुराईरहेका छन्।जनताले मुल्यांकन गर्दै होला।

  • @rameshmaharjan
    @rameshmaharjan 22 дні тому

    यो हलिहरूको झुण्डले धरानका जनताको नैसर्गिक अधिकार र बिकास लाई अबरुद्ध बनाउने छ। धरानको जनता उठनु पर्यो र को गलत छ त्यसलाई राम धुलाइ गर्नु पर्यो।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t 23 дні тому +4

    यो डाका भ्रष्ट्चारिहरुले धरानको बिकास चाहेकै छैन।धराने सचेत जनता सबै मिलेर यिनिहरुलाई लात्ताले हान्दै लखेट्नु पर्यो।

  • @yehangkhambu69
    @yehangkhambu69 22 дні тому

    सबका सब पार्टीको झोलेहरु हो, धरानको जनताले तह नलगाए धरानमा ठुलाे राजनीतिक दुर्घटना हुन सक्छ।

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 23 дні тому +6

    दलालहरुले हल्लायो धरानेलाई 😂😂😂 खै सचेत धराने युवाहरु 😂😂😂

    • @lalitplimbu1143
      @lalitplimbu1143 23 дні тому

      Sachayt Dharane haru lai pani sarai xa dalay pani aafanta paryo meyor saheb tera pani aafanta aba kay garney taysaile yo dalay haru lai vhupu haru nai chahine vhayo

  • @devlimbu4746
    @devlimbu4746 23 дні тому +6

    अब नेपालमा दल , पाटी भन्ने नाम निशाना मेटाउनु पर्छ।

  • @kingdhanrai7966
    @kingdhanrai7966 22 дні тому

    जनप्रतिनिधीहरु तिमीहरु सम्बिधानको धारा केलाउदै गर्नु, जनताहरु चै तिमीहरु मुल्याङ्कन गर्दै जानेवाला छन्।

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 23 дні тому +6

    अब वडा अध्यक्ष हरुकाे दिन दिनै पतन हुने संकेत ।

  • @narayanrai1056
    @narayanrai1056 23 дні тому +3

    अब चाडै बाढि आउँछ यस्ता कन्दने गिद्धले लानेछ🔥🔥🔥🌞🇳🇵

  • @raiaalok9482
    @raiaalok9482 22 дні тому

    आउने ८४ को चुनावमा सबै वडामा युवा स्वतन्त्र उमेदवारहरु धरानको हक र हितमा राम्रो काम गर्छु भनेर तयारी हुँदै गर्दा हुन्छ। पार्टीको वडाध्यक्षहरु संग कुरा मिलेन स्वतन्त्र मेयर को।

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 23 дні тому

    पार्टाि र स्वतन्त्र काे विच खिचा तानिले गर्दा सधै रण संग्राम।

  • @Dipe1991
    @Dipe1991 23 дні тому +5

    चोरहरु चोर्न नपाएपछि 😡😡

  • @jessy124
    @jessy124 18 днів тому

    भ्रष्टाचारिहरु पार्टीको जनप्रतिनिधिहरु रिप।

  • @narayansinghghartimagar6523
    @narayansinghghartimagar6523 23 дні тому +1

    यि वडा अध्यक्षहरुबात बिकासको आशा भयन

  • @subhasck6799
    @subhasck6799 23 дні тому +4

    घरानवासीले पाटीभन्दा माथि सोच बनाउनु होला म पनि पाटी कै आस्था राख्छु तर सबै पाटी मात्र हैन !

  • @rudrachemjong1347
    @rudrachemjong1347 23 дні тому +4

    पार्टी आफ्नै कारणले सकिने भए।

  • @keshartamang560
    @keshartamang560 23 дні тому +1

    राज्निती भबिस्स्री 0%तोप्रे हरु

  • @bikramrai6578
    @bikramrai6578 23 дні тому +3

    १७ को कलौटेको दाँत मात्र चम्किलो सेतो मुजिको मन र ब्यबहार हने अलकत्रा जस्तै कालो छ ।

  • @loyemlimbu917
    @loyemlimbu917 22 дні тому

    गु लिम्बु यस्ले धरान बनाउनु सहयोग गर्दैन

  • @anujmagar8189
    @anujmagar8189 23 дні тому +5

    अंक तोके पछी भ्रष्टाचार गर्न पाउछ भनेर मख्ख परेको थियो होला लोप्पा खाईस

  • @anjulimbu8861
    @anjulimbu8861 23 дні тому +1

    अबको 84 को निर्वाचन मा हरुको पत्तासाब

  • @tilakrai5439
    @tilakrai5439 22 дні тому

    अब २०८४ मा सबै स्वतन्त्रबाट जित्यो भने धरानले केही गर्ला कि नत्र यो पार्टीको वडाध्यक्षहरूले केही गर्न दिँदैन। उनीहरूले विकास गर्न चाहेको होइन आफ्नो गोजी भराउ खोजिराखेको छ।

  • @Divya_19799
    @Divya_19799 23 дні тому +3

    भगवान ते सारो कचेडाहरु रहेछ हौ यो अदध्यकक्ष भन्नु ती पद्क्क्षय हरु थुईया

  • @luckyram5564
    @luckyram5564 23 дні тому +1

    Arko choti sabai bhoT swatantra lai 🙏🙏🙏

  • @mailkirat
    @mailkirat 23 дні тому

    जनताले खुन पसिना बगाएर तिरेकाे करले तलब खान्छाै। जनताकै भबिस्य संग खेलवार गर्ने? आजकाे तयारी+खाना खाजामा भएकाे खर्च कस्ले कसरी भर्पाई गर्छ? कि सधै जनताकाे खुन पसिनामा माेज मस्ती मात्र गर्ने?
    याे तरिकाले २०८४ मा धरानकाे जनताकाे दिमाग भन्दा दल भन्ने शब्द गायब हुने निश्चित छ।🙏🙏🙏🙏

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 23 дні тому +1

    Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.

  • @user-sr2nx4nf8b
    @user-sr2nx4nf8b 23 дні тому +2

    Dharan bashi ho 84 ma sabai sotantra aaunu paryo taba mattra dharan ramro chalxa natra yo guithe harule yestai ho

  • @ShahadevRai
    @ShahadevRai 23 дні тому

    Yo guithe haruko kam xaena ho saghi ho aba arko choti swatantram matrai vot diu ❤❤❤

  • @vinodmagar7027
    @vinodmagar7027 23 дні тому +1

    Jaya Harka sampang

  • @rajuchettri404
    @rajuchettri404 22 дні тому

    नेपालमा राजा कती जनाले समीधान लेख्ने चै कती थीयो र इ वडा अदकछे लाइ जे पायो तेही बोलने समीधान मा लेखेको छ पहीला बैठक सक पैसा पाउछसहो पूडके त धरानको राजा होइन केको अंक नीती मा टेकेर बनाउने हो तिमि हरुको घर भर्ने बजेट होईन बाटो हुने जनताले ढाड बचाउदा था हुन्छ समीधान न पढी भागले दुख पाउला थुतूनो बेसिक चल्दो रहेछ धरानका जस्ता अदकछे नेपाल भरी नै छैनन् हर्के यकलै काफि जनता नै अदकछे हुन् अब भोट पाउलास गुईठे

  • @user-rc1ou3pd5y
    @user-rc1ou3pd5y 23 дні тому

    मेयरलाई निम्तान्न बनाउन खोजेका हुन । पार्टीको बिल्लाहरुले

  • @dipakrai414
    @dipakrai414 18 днів тому

    कनुन्नि रज्य भयर नै देस्को यो हालत भय्को होला है

  • @bhaktasherrai1445
    @bhaktasherrai1445 23 дні тому +4

    १०,१५,१७,१३, सबैलाई बिदा गर्दा हुन्छ।

  • @thulethulung596
    @thulethulung596 23 дні тому +3

    तँ गुईठेहरु जाउ तर तिमरकाे नमाेनिसान नबनायसम्म हातमा दहि जमायर हामिजन्ता पनि बस्द‌ैनाै

  • @GanpaRatepa-xq9zl
    @GanpaRatepa-xq9zl 23 дні тому

    लौ यस्ता जनप्रतिनिधिको सकल नदेखाउनोस सर !

  • @mohanrai4727
    @mohanrai4727 23 дні тому

    हैना हो अब पाटी पाटी भन्दै जहिल्यै अबरोध गर्ने पाटीको झोले वडा अध्यक्ष हरुलाई ८४ मा सबै वडामा पाटी नभएको ले जित्नु जरुरी छ😣😣

  • @MgrKarna
    @MgrKarna 23 дні тому +7

    Bhuekhutte 🐶 🐶लाई camera dekhne बित्तिकै डर लानुपर्ने कारण के होला...?

  • @yantenthai
    @yantenthai 23 дні тому

    I am from Bhutan 🇧🇹 but I always update Dharan and your mair HARKA SAMPANG the real Hero of Nepal I always appreciate and satisfy his works and development towards Dharan.. plz do support him and next time don’t Vote to chor adakchey all of you go for Sotantra. Jai Harka sampang god bless you🙏

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 23 дні тому

    धरान उपमहानगरपालिकाको नगर सभा असफल पार्न भूमाफिया मानब तस्कर जलधार माफिया भ्रष्टचारीहरुको पुर्व सुनियोजित षडयन्त्र हो !

  • @bikashrai8304
    @bikashrai8304 23 дні тому +3

    अर्को पाली भोट माग्न नआउनु नि फेरि दाका हो

  • @jeewanrai8142
    @jeewanrai8142 23 дні тому

    ओडा सदस्य हरु खुसि कति खुसि हौ आज चुनाब जिते भन्दा खुसि भैरछन्, प्री -पलान.

  • @sarurai141
    @sarurai141 23 дні тому +1

    ABA dharan ko janta Haru le bahiskar gare hunxa wada ko adhakxe haru lai 😮😮

  • @birkhamangurung3031
    @birkhamangurung3031 23 дні тому

    खोलाको ठेक्का नपाए पछी यसै हुन्छ ।अब धराने जनताले बुझ्नु होला।कानुन के हो IDp को ?।

  • @ashokrai9181
    @ashokrai9181 23 дні тому

    Yesto jhole janapratinidhile garda desh bigreko ho bujhnu hola nepali janta haru

  • @SukwaMan
    @SukwaMan 23 дні тому +4

    मेयर ले पोइस कता लानु लागे को छ र यो वडा हरु ले बिरोध गरि रहे को। मयेर ले पनि धरान को बिकाश मा नै त लाउछ होला नि हैन र कि के हो।

  • @gopalgurung4227
    @gopalgurung4227 23 дні тому +1

    भोला मुखमा प्रबक्ता को।

  • @nawalrai8065
    @nawalrai8065 23 дні тому

    Alik kadha prasna garnu parxa patrakar sir yo guitheharulai

  • @dupendragurung5079
    @dupendragurung5079 23 дні тому +1

    चोर वडा अध्यक्ष हरुलाइ जुत्ताको माला लगायर धरान बजार घुमाउ है।

  • @mrrajendratara
    @mrrajendratara 23 дні тому

    यो पार्टीको झोलेहरुलाई जनताहरुले अवश्य दण्ड गर्नेछन्।

  • @TheRainayan
    @TheRainayan 23 дні тому +2

    घेराबन्दी गरेर पार्टीहरू ….. के गर्दै छ?

  • @chakragurung9244
    @chakragurung9244 23 дні тому

    बैठक भत्ता पकाउन को लागि मात्र भेला भएछ गुइठेहरु कुनै एजेन्डा पास नगरि हिड्ने जुत्ताको माला लगाई दिए हुन्छ

  • @user-pu5gu1qn9s
    @user-pu5gu1qn9s 21 день тому

    यी नाम मात्रैका नेताहरुकाे अब काम छैन।

  • @nuhangrai6506
    @nuhangrai6506 23 дні тому +2

    कमिसन नआउने भयो होला वडा प्रमुख ज्यु हरु लाई तेहि भएर बैठक नबस्या होला😅

  • @rajendrapoudel7239
    @rajendrapoudel7239 23 дні тому

    कोकाहामा ढुङ्गा बोक्दा बोक्दै बजेट अन्कमा आउन सकेन फुर्सदनै छैन मेयरलाइ ।

  • @user-oi9xr7zr4v
    @user-oi9xr7zr4v 23 дні тому

    Stai gardai jau Ramro sangga dharane jantale Ramrai sangga chini sakeko xa

  • @user-sb8ku5ro2o
    @user-sb8ku5ro2o 23 дні тому +1

    यो गुहु को अनुहार चम्केको छ आज जसरी नि असफल बनाउने बिचरा छ यो सबैको दल नेता हरु मिलेको छ मेयर लाई असफल बनाउने गरेको छ

  • @rai.bantawa6047
    @rai.bantawa6047 23 дні тому

    काठमाडौं महानगरपालिका का मेयर बालेन शाहा लाई पनि पार्टीका झोलेहरुले नगर सभा नै बहिस्कार गरेको थियो। यिनीहरुले पनि त्यहि गरी राखेको हो। कसरी हुन्छ भ्रष्टाचार गर्ने योजना बाटो अपनाउन खोजी राखेको छ।

  • @jitendralimbu9233
    @jitendralimbu9233 23 дні тому

    Khabardarrrrrrr!!!!!! Janta ek vayera aunu naparos ✊✊ belaima sachet huna jarurica hai bichar matra gardaicum jantale

  • @SamitaRaikuntu
    @SamitaRaikuntu 23 дні тому +2

    भिडियो देखि डर लागेछ अध्यक्ष ज्युलाई

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z 23 дні тому +1

    देश किन गरिब भयो भनेको त भ्रष्ट पार्टीका झुन्डहरुले गर्दा पो रैछ ।यस्ता पापीहरुलाई धराने जनताले बहिष्कार गर्नु पर्यो।

  • @Mewahang1
    @Mewahang1 23 дні тому

    मेयर उपमेयर अध्यक्ष आफ्नो आफ्नो घमण्ड र झगडाले धरान पछि पर्दैछ यो धराने जनताको मत लाई बेजत गर्दैछ जनप्रतिनिधि हरुले

  • @anujmagar8189
    @anujmagar8189 23 дні тому +3

    यो धरानको वडा अध्यक्षहरू र सदस्य पागलहरू नै रहेछ

  • @yujeshrai
    @yujeshrai 23 дні тому

    Dharane janta le yo buznu jaruri xa
    Yo wada adhakxye hru desh ra janta ko lagi bikas garna aako hoina sabai aafno goji bharna aako ho
    Please please please dharane janta hru milera dhulo hannu paryo 🙏🙏🙏

  • @tankalimbu4808
    @tankalimbu4808 19 днів тому

    हर्केको दादागिरी बडि भयो आफै सकिने भयो

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 23 дні тому

    Yo patika jhole harule khana napayera paulayexa jay harka sampang jindabad 🙏🙏🙏

  • @vlogs-kx4je
    @vlogs-kx4je 23 дні тому +1

    येस्तो अबस्था मा पनि धराने जनता ले बुझेन भने कैले बुझ्दैन

  • @ubarajgurung7196
    @ubarajgurung7196 23 дні тому +1

    Chor haru Dharan banaune ma hoina sakhaune ma lagcha,testo chor haru lai aba vote dinu hundarna hai guys

  • @Maniraj264
    @Maniraj264 22 дні тому

    धराने जन्ताले यस्तो फटाहा हरु लाई ठीक लगाउँनु नी हौँ के सारो हेपेको यो धराने जन्ता लाई जनताको काम् गर्नु पठाइएको होकी इनीहरुको पाटीको काम् गर्नू आएको हौँ धराने जन्ता हो??????????

  • @user-su5qh3jv6z
    @user-su5qh3jv6z 23 дні тому +1

    बिबाद को जड नहि यहि ढुकुरे नहि हो

  • @rudrakshrai3405
    @rudrakshrai3405 23 дні тому

    Jy harka jy balen jy nepal 🇳🇵 ❤❤

  • @khartharai2051
    @khartharai2051 23 дні тому +1

    तगधाहाओढाअधक्षहरुनाआऐपनि, कामरोकिनेछैना, पैलाकोजसतैसैबचोखानुखोजेको ओ,

  • @user-uc2ff7yu6i
    @user-uc2ff7yu6i 23 дні тому

    होइन यो झोलेहरुले गर्न खोजेको चाहिँ के हो.?मासालाहरुले हर कुरामा विरोध हर कुरा बहिष्कार गर्न खोजेको के हो.? धराने जनता चुप लागेर नबस्नुहोला। घरघरमा गएर थुत्नुहोस यी फटाहाहरूलाई😡😡

  • @sureshrai9236
    @sureshrai9236 23 дні тому

    Jati gare pni party dale haru le ke hi khesdaina janta zindabad