पाँच जना महिला समातीएपछि भानुचोकमा चक्काजाम । यस्तो तनाव

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • पाँच जना महिला समातीएपछि भानुचोकमा चक्काजाम । यस्तो तनाव #clickdharan #harkasampang #dharannews

КОМЕНТАРІ • 380

  • @akshayrai9405
    @akshayrai9405 Місяць тому +61

    परिवर्तन धरानबाटै हुनेछ हाम्रो समर्थन छ ✊️

  • @balirajrai1268
    @balirajrai1268 Місяць тому +57

    निडर भयेर बितिथिको लागि अगाडी बड्न चेलिबेटी लाई आग्रह भौतिक युद्धको लागि हामी त्यार छौ। एक महिलाले गर्दा सारा धरान असान्त हुदा दोसिलाइ जोगाउने प्रशासन अब धेरै बाच्दैन।

  • @user-se1sb2le9y
    @user-se1sb2le9y Місяць тому +86

    एकल नश्लिय बिरुद्ध धारान बासी जुरुक्कै जागेकोमा हार्दिक धन्यवाद छ,सलाम छ!

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому +1

      यो सरकार ले खोजेको नेत्रुपत के हो । नक थेप्चे आखा चिम्से मिलेर सरकार चलाउ भनेर बिभिन्न सरेन्द्र गरेर निम्तयको हो । भनेर मंगोल भुमी पुत्रले बुच्नु जरुरी छ होईन भने मंगोल मुलबासीले यस्तो यतन सरेन्द्र निरन्तर भोगी रहनु पर्छ ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Місяць тому

      बुच्नु जरुरी छ होईन भने यस्तो यतन सारेन्द्र निरन्तर भोगी रहनु । पर्छ । पैला महेन्द्र राजाको पलो देखी को मताउलीलाई ब्रामन भन्द मथि भयो भनेर रिस डह गरेको दोषी हुनु पर्दैन ।

    • @Nikshreth
      @Nikshreth Місяць тому

      ​@@TikaTamang-rd3rmman ko kura ek dam sahi एउता मुल्बासी को छोरा सर्कार सान्सद मा पुग्छ कि भने दर भै राछ आर्य खस हरु लाई आर्या हरु ले 80%मुल्बासी मङोल को अधिकार हित हक संस्कृत सभ्य्मा बिधा आदि मा बन्देज लगाको छ 20% अर्य हरु लाई एति दर भको छ कि आबो सुरुवात धरान बात भको छ आज आयेर 21 सब्दादी पछि मिल्बासी मन्ङोल हरु ले बुज्नु जरुरी छ धताने जन्ता ले त बुजि सके हरेक राज्निती आर्य दल हरु को चल्खेल प्रस्तै देखेको छ धमाल भने बेस्या लाई छोद्ने आज धरान को श्रम दिदी बहिनी लाई चेइ समात ने कति सम्म यो दल रास्पा एमाले कांग्रेस माओको चल्क्जेल छ जागाउ 84 मा हर्क साम्पाङ सान्सद पुग्नेइ पर्छ तेहि दर ब्जको छ आर्य हरु लाई जेइ हर्क साम्पाङ❤❤

    • @user-jj4ig3kv1z
      @user-jj4ig3kv1z Місяць тому

      सम्पुर्ण धराम बासिहरुले ती सन्चोता धमली कि समली लाई धरान बाटै आउट निकाला गर्नु पर्छ 😎😎😎

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Місяць тому +120

    एउटि गतिछाडा नकचरी आईमाईले धराने जनताहरुलाई धेरै दुख दियो😡😡😡😡

    • @surajsah6773
      @surajsah6773 Місяць тому +1

      😂😂😂

    • @Sambahadur-fs7zq
      @Sambahadur-fs7zq Місяць тому

      दिदी बैनि अन्टि काे हुनुहुन्छ सेवा छ 🙏🙏 मेरो तर्फबाट म धरान १५ बाट यो गति छाडा भनेर गालि तालि दिनु भन्दा पनि मिलाएर जानुपर्छ र धमला बैनि ले बाेलेकाे सब्द ले के भन्न खाेजेकाे छ र के सन्देश दिनु खाेज्दै छ भन्ने कुरा चै बुझ्नु पनि पर्छ है धन्यवाद

  • @RaiIndra-ip8fn
    @RaiIndra-ip8fn Місяць тому +99

    एउटा भालू धमला लाई जोगाउनु नेपाल सरकार पूरा नेपाल सरकार लागेको थुक्क

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 Місяць тому +28

    सिंगो धराने जनता उठ्नु पर्ने भयो।

  • @purnimasarachu9168
    @purnimasarachu9168 Місяць тому +27

    अराजक धमलालाइ नमारी धरानमा शान्ति छाउदैन

  • @jeetmangurung4823
    @jeetmangurung4823 Місяць тому +13

    जबसम्म त्याे गतिछाडा धमलालाई पक्राउ गरि जेलनेलमा काेचिन्न तबसम्म यसरी नै कडा रुपले बिराेध गर्नुपर्छ जय धरान 🙏🙏

  • @kabirai2776
    @kabirai2776 Місяць тому +19

    नेपालकाे कानुन जनताहरुलाई एउटा ठुला बडा नेता बेपारि बिचैलिया कमचारिहरुलाई अकाे छ शनशारमै एउटा देश छ

  • @musiclovers902
    @musiclovers902 Місяць тому +23

    #यो कस्तो प्रकारको कानून हो ???? पीडित पक्राउ परेका छन् र अपराधीलाई VIP उपचार दिइन्छ ।
    नछोडौ सचेत धराने समाज

  • @IndrakAngbuhang
    @IndrakAngbuhang Місяць тому +22

    प्रहरी प्रसासनले दादागिरि सैलिमा आन्तिपुण आन्दोलनलाई दबाउनु खोज्नु उचितहैन संजितालाई कहिलेसम्म संरक्षणदिने भोलि संजिताको ज्यानमाथी जे पनिहुनसक्छ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Місяць тому +16

    मुख छाेपनु भयेना चेलिबेटि हरुले अाेपन अाउनु परयाे

  • @user-vd7dm8xb6o
    @user-vd7dm8xb6o Місяць тому +19

    आम सचेत धराने आमा बुबा दाजु भाइ दिदी बैनी हरु यस्ता भ्रष्ट अन्ट सन्ट कुरा गर्दै छोरी चेलिको अस्मिता माथी धावा बोल्ने धमला र पुलिस प्रसासन बिरुद्ध चट्टान झै अडिक रहेर प्रतिवाद गरौ जय धरान

  • @bikalrai3745
    @bikalrai3745 Місяць тому +8

    प्रहरी चौकीमा आगो लगाउनै पर्ने भयो अब

  • @subashraee3605
    @subashraee3605 Місяць тому +14

    छोड्नु हुन्न भालुलाई

  • @bhimbudha7549
    @bhimbudha7549 Місяць тому +6

    अनुहार हेरि हेरि चामलको बिया छान्ने बेला आउदै छ हौ धरान होइन पुरै देश भरि शुरु गर्नु पर्ने समय निम्त्याउदै छ हौ तपरेहरुले

  • @ghanlimbu9063
    @ghanlimbu9063 Місяць тому +4

    धराने सब सचेत रहनू यो सब राजनिती पार्टीको काम हो। जून सूकै र जेसूकै होस यसको फैसला हुनू पर्छ

  • @motilalrai7332
    @motilalrai7332 Місяць тому +3

    अब देशै भरी यो हुनुपर्छ ।

  • @bhramanyakkha4929
    @bhramanyakkha4929 Місяць тому +29

    त्यो गुन्डेनि झ्यामपुतली संचिता धमलालाई पक्राउ गर्नु नि साेझाे साझा जनतालाई पक्राउ गरेर के पाउछाै प्रहरी हो ?

  • @bishnurai783
    @bishnurai783 Місяць тому +2

    सन्जिता धमला लाई कै भयको छैन कुटपिट भयको छैन त्यसै आरोप लगाए आउदै छ बाँदर लाई लिस्न लाउदै छ

  • @Rai_Khotange
    @Rai_Khotange Місяць тому +2

    सहि हो हामी मालिक हौ हामीले तिरेको करबाट तलब खाएर हाम्रो कुरा नसुन्ने प्रशासनको काम छैन।

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung Місяць тому +8

    एकात्मकबादि राज्य प्रसासनकाे दादागिरि हाे याे नालायक प्रसासन

  • @sonamsp22
    @sonamsp22 Місяць тому +6

    स्याबास धराने जनताहरूलाई।
    यस्तै गर्नु पर्ने थियो अस्तिदेखिनै।
    यस्त कानुन र यस्ता ब्रस्तचरी सरकार बाएको देश मा यतिपनी गरिन भने लास्टै हेप्छ यो देश को कानुन ले हामी जस्ता सिधा सधा जनतालाई।
    ती थुतुनो र मुतुनो सम्हाल्न नजान्ने नेता बनाउँदो हरुको रखेल्नि ले सबक सिक्नु जरुरी छ र सोतन्त्र को leader लाई हेप्ने पार्टीका झोले हरुको पत्ता साफ गर्नै पर्छ। जय नेपाल जय धारण

  • @user-zw6pd6rq1t
    @user-zw6pd6rq1t Місяць тому +5

    एउटा मुसाे बाहिर निकालेर साेजाे दिदीबहिनी हरुलाई लगेर याे सब ऐमाले र कान्गेस घन्टी पाटीहरुकाे हाे याे कुरा सबै जनाहरुले यत गरदिनु हाेला

  • @user-rs4bo2bt5j
    @user-rs4bo2bt5j Місяць тому +1

    हो सहि हो। यस्तो अन्यायको बिरुद्द लड्नै पर्छ।
    यस्ता नाथेहरुलाई छाड्नु हुन्न।

  • @ramkarki3787
    @ramkarki3787 Місяць тому +1

    यो सन्जिता धमला लाइ कारबाही गर्नु पर्ने मा सोझा सिधा दिदीबहिनी लाइ पक्राउ गर्नु पर्ने कारण के हो ति दीदी बहिनी लाइ रिहा गरी त्यो धमलीलाइ कारबाही हुनु पर्यो

  • @jayaramdanuwar6937
    @jayaramdanuwar6937 Місяць тому +1

    देश मा एक क्रान्ति को खाचो छ जसको सुरुवात धरान बाट भएको छ ।

  • @kashibhattarai1854
    @kashibhattarai1854 Місяць тому +2

    यो अराजक धमलालाइ कडा भन्दा कडा कार्बाही गरोस प्रशासनले।

  • @KUMARBANTAWARAI-n8x
    @KUMARBANTAWARAI-n8x Місяць тому +6

    साला रिशी धमला को बैनी tc धमला ले धराने बासी लाई धेरै दुख दियो हौ

  • @shreemayagurung1740
    @shreemayagurung1740 Місяць тому +2

    अब हुदैन है हुदैन तपाईं हामी एक नभए यो ब्रह्माण्डबादिले धर्मा बिहिन अस्तित्वा बिहिन बनौने षड्यन्त्र किना बुझ्दैनान हाम्रो मान्छेहरुले

  • @sbrai8048
    @sbrai8048 Місяць тому +3

    सन्जिता धमलालाइ कारवाही नभए सम्म छाेड्नु हुन्न ।

  • @bijaykumarrai6841
    @bijaykumarrai6841 Місяць тому

    डराउने होईन है धराने जनताहरु दोषि धमलालाई कँडा कार्वाहि हुनैपर्छ नत्र धरानको इज्जत माटोमा हुनेछ👉️

  • @raibernalkumar2827
    @raibernalkumar2827 Місяць тому +3

    यो धमलालाई नेपालको संविधान अन्तर्गत 'नागरिक सदभाव भटकाउने' काम गर्ने /गराउने जस्तो जघन्य कसुरमा कडा भन्दा कडा सजाय दिनुपर्छ।

  • @user-xc8dp7bp5l
    @user-xc8dp7bp5l Місяць тому +3

    तामङमगर,देखि,दरानका,राइलिमबुलइहेपिरहेकोछ,होसियार,आतिबयो

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy Місяць тому

      Abo bahoon haru birudda parbateharu oothnu paryo neta ra oocha ohodako sabbai bahoon matrai chha sabbailai India lakhetnu parchha .

  • @gr_cholung
    @gr_cholung Місяць тому +4

    प्रहरी कै कमजोरि हो गलत छ भने कार्भाई हुन्छ ।गलत छैन भने छुटछ यो प्रहरी कै कमजोरि हो।

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 Місяць тому +5

    नकचरिलाई धरान बाट लखेट।

  • @ranakharavai8673
    @ranakharavai8673 Місяць тому +4

    यो धमला भन्ने केपी आेलीको सानो झिल्को हो

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Місяць тому +1

    पुलिस प्रशासनले धरानका दिदीबहिनीहरूको सम्मान गर्नुहोला। उहाँहरू अन्यायमा पर्नुभएको छ अपमान भएको छ। पक्राउ पर्नुहुने महिला दिदीबहिनीलाई सकुशल रिहाइ गर्नुहोला। दोषी धमलालाई कडा भन्दा कडा कारवाही गर्नुहोला। 🙏🙏🙏

  • @AyushaRai-pu8pi
    @AyushaRai-pu8pi Місяць тому +1

    ५ जना चेली हरू सकुसल रिहाइ गरेन भने यो आन्दोलन ले आगो बालने छ हेक्का रहोस।

  • @ThulungNara
    @ThulungNara Місяць тому +4

    पत्त्रकार के भनिरहनु एस्ता निच ब्यबहार गर्ने सन्जिता धमलालाइ ... ?
    कसैबाट परिचालित गोठालो पैसामा बेचिएको नालायक आईमाई।

  • @anuplama4137
    @anuplama4137 Місяць тому +2

    सन्जिता धमलाइ चै छोड्नु हुदैन यो भाइरस्लाइ

  • @dhanlimbu9926
    @dhanlimbu9926 Місяць тому +7

    प्रहरी त कस्तो पो यार

  • @bibasthapa5693
    @bibasthapa5693 Місяць тому +4

    ए! पुलिस दाई समात्नु पर्ने लाई पो समात्ने, विचारा सोझासाझा दिदी बहिनी किन समात्नु क्या? त्यो दुई कौडी धमला लाई समात्न नत्र सुकुटी बनाउँला हैं

  • @padammagar7444
    @padammagar7444 Місяць тому +3

    जसलाई समात्न पर्ने हो उसलाई समाते टन्टै साफ नि किन यति विधि गर्यो होला घुसखोर बाहुने पुलिसले देशमा जातीय विभेद छैन भन्ने महसुस गराउन सकेन कुनै बाहुनबादी सरकार ले।।

  • @schaudhary7665
    @schaudhary7665 Місяць тому

    Dharan jiudo manche haru ko shahar ho. Jai sachet dharane, jai Harka Sampang

  • @BabuKanxa-ks1zt
    @BabuKanxa-ks1zt Місяць тому

    सहि गनुभयो धराने दिदी हरूले👍️👍️👍️

  • @pathivaronline153
    @pathivaronline153 Місяць тому +1

    अब उग्र रुप लिएको छ यो घटना ले धमला यदि कार्वाही मा नपरे रगत बग्ने सम्भावना छ चाडैं कार्वाही गर धमला लाई

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Місяць тому +1

    त्यो धमाल्नी ठुलै पावरको मान्छे रैछ अब त्यो धमाल्नी राणी लाई जा भेट्यो त्यही मेटाई दिनुपर्छ धर्तीको बोजलाई

  • @nakulpaudel5713
    @nakulpaudel5713 Місяць тому +1

    प्रहरी को गल्ती देखिन्छ ।किन कि आम जनता ले जथाभावी बोल्न चही गल्ती हो धरान को आम जनता को माग अनुसार 10 दिन जति जेल कोच्दा हुन्थे नि सकिन्थ्यो ।

  • @milanrai1634
    @milanrai1634 Місяць тому +2

    Good good good 🙏🙏🙏

  • @surajrai6315
    @surajrai6315 Місяць тому +1

    प्रहरी दमन मुर्दाबाद। यो त अति भयो।
    धराने एक हौ।

  • @user-ie4ew8bk8e
    @user-ie4ew8bk8e Місяць тому +1

    पाँचजना होइन अझै १५ जना समात्नुपर्छ भेरी गुड।

    • @user-ie4ew8bk8e
      @user-ie4ew8bk8e Місяць тому

      जो धेरै बोल्छ त्यसलाई तुरुन्त समात्ने काम गरिहाल्नुस् सरकार।

  • @jitendrajimee3717
    @jitendrajimee3717 Місяць тому

    ABA dharan basi daju vahi dide bahine haru yaslai kada vanda kada karbahi jaranu hola Jay dharan 🙏🙏.👍👍👍💪💪💪

  • @thapadipendra8722
    @thapadipendra8722 Місяць тому +2

    राणिले पालेको कुकुर हरु धेरैनै रैछ आझ सम्म त्यसलाइ कार्बाही गराउन सकेन?

  • @deepadahal1331
    @deepadahal1331 Місяць тому

    Jay dharan bassi good 💯 job

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 Місяць тому +1

    मपनि आउछु है बन्द गर्नु धमलाको

  • @RabinLimbu-b4m
    @RabinLimbu-b4m Місяць тому

    अराजक धमलालाई जस्ले भेटछ उसले झापड हान्ने मुखमा थुकी दिनुपर्छ यात नेपाल सरकारले कानुन अनुसार कारबाही गर्नुपर्छ।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Місяць тому

    यो देसको कानुन केहि होइन।यो परिस्थितिमा सरकार माैन बस्नु धरानको दिदि महिलाहरु बिरुद्दको खेल होत? यसको घोर निन्दा गर्न जरुर छ।

  • @ranjitdewan8444
    @ranjitdewan8444 Місяць тому +1

    निर्दोस लाई मसमतेरा दोसी लाई किन हाव अंधा कानून in Nepal

  • @loyemlimbu917
    @loyemlimbu917 Місяць тому +1

    प्रहरी प्रसासन बाहुन को हो कि जनाताको क सन्जिता धमली को हो?

  • @kbghimirekbghimire2239
    @kbghimirekbghimire2239 Місяць тому +1

    प्रहरी भनेकाे कानुनकाे मरयादा पालक हाे।अनि राज्य सरकार काे उपस्थित पनि हाे।तयसैले शान्ति सुरक्षामा बाधापुरयाउने जाे काेहि हाेस अनुसन्धान गरि कडा र कठाेर कारबाही गर्नु पर्‍यो सम्लग्न लाइ मुद्दा चलाइनछ।

  • @santalimbu3440
    @santalimbu3440 Місяць тому +1

    पक्छेपाति,परृसासनहरुलाई,छाेडनुहुदैन,

  • @sawdeshcreation3339
    @sawdeshcreation3339 Місяць тому +1

    खै गफ मात्र हान्ने साथ खै टेम्पो ब्याबसायी खै धराने सचेत महिलाहरु खै धराने सचेत जनताहरु दुख लाग्छ यस्तो अवस्थामा साथ नहुदा ।

  • @uttarlimbu5735
    @uttarlimbu5735 Місяць тому +3

    हाम्रो देशमा कानुन बराबर छैन भन्ने बुजियो

  • @user-mi8en6ng5c
    @user-mi8en6ng5c Місяць тому

    Thànku dharan basi people çhitwan nepal jaya greater nepal

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 Місяць тому +2

    कम्नेटमा मात्र हैन फिल्ड मा गएर सहयोग गर्नु होला

  • @signet_YT
    @signet_YT Місяць тому +1

    Kati saro hepeko hami dharane jantalai

  • @padamkc1408
    @padamkc1408 Місяць тому

    अन्याय अत्याचार को बिरुद्ध धराने जनता एक हौ र एउटि बाइफाले आइमाइको कुरा सुन्ने कस्ता पुलिस हुन तेस्ता बाइफाले आईमाई लाई अब धरान बाट खेदाउनु पर्छ सबै मिलेर🙏🙏🙏

  • @yehangkhambu69
    @yehangkhambu69 Місяць тому +1

    धमलाले बिचारा जिवननै मजा नलिई मर्ने परो..!! खान मन थियो होला सानो,ठुलो धस्रे ,जहाजी मालभोक केरा..!!!!

  • @harkarai9404
    @harkarai9404 Місяць тому

    पातिले परिचालन गरेको रहिछ सगिता धमललाइ आबो पाती 84 मा बिचार गर्नुपर्छ 10:24

  • @user-jj4ig3kv1z
    @user-jj4ig3kv1z Місяць тому

    सम्पुर्ण धरान बासी महिला सङ्गठन हरु एक भइ ति धमली लाई पाखा लगाउनु नै उपयुक्त हुन्छ!

  • @chhewangpurbeli5307
    @chhewangpurbeli5307 Місяць тому

    जे हुन्छ पुर्व बाटै हुनुपर्छ नडराउ हामी पनि आउंदैछौ

  • @user-xc8dp7bp5l
    @user-xc8dp7bp5l Місяць тому +2

    मुलबासिलइहेपिरहेकोछ,होसियर

  • @qshalpun2994
    @qshalpun2994 Місяць тому

    उठौ जागौ जुटौ धराने दाजुभाइ,दिदिबहिनी ,आमा,बौ हरु अन्याय को बिरुद्ध जनता हारेको ईतिहास छैना।

  • @zoyaokhrabo5647
    @zoyaokhrabo5647 Місяць тому +2

    Sabai dharan ko Janta uthnu pàryo

  • @ritaloktam2143
    @ritaloktam2143 Місяць тому +2

    😡😡😡🤬🤬रिप पुलिस प्रसासन

  • @DhanSher
    @DhanSher Місяць тому

    यो सन्जीता धमालि भालु लाई धराने चेलिहरूले नाङगो झार पारेर धरान बाट निकाला गर्नु पर्छ जय धरान जय हर्क साङपाङ ,,,?

  • @krishnalalthing3500
    @krishnalalthing3500 Місяць тому

    देशभक्त र नेपालिको पुलिस भएँ पो सत्यको पक्क्षमा हुनु पुलिस त पार्टी र नेताको हो

  • @shekharthapa484
    @shekharthapa484 Місяць тому

    👍👍 GOOD DHARANE JANATA ✊✊❤❤

  • @SurenRai-on6sc
    @SurenRai-on6sc Місяць тому

    देशैभरिको जनता धरान उत्रिनुपर्ने हो

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Місяць тому

    काठमाण्डौ मा ऋषि धमला को हमला
    धरानमा संचिता धमला को हमला😊😊

  • @lilbahadurthapa9785
    @lilbahadurthapa9785 Місяць тому

    थूक नेपाल को कानून थूक नेपाली सरकार जून होचो त्यस को मुख मा घोचो सम्पूर्ण जनता ले गिरफ्तार दिनुस् आगो बालनुस जरूरत परे हामी बिदेश बाट पनी नेपाल छिरछौ रीस उठनी

  • @jibregmi6146
    @jibregmi6146 Місяць тому

    बालेन सङ्ग हार खाएपछि हर्कलाई सक्ने के.पी. सरकारकाे ग्राईन् डिजाईन ।

  • @modone-r9c
    @modone-r9c Місяць тому

    यो एउटा सन्चिता धमलाको कुरा सुन्ने होकि यो नेता भनौदा हरु ले सरा जन्ता दिदी बहिनी हरुको को कुरा सुन्ने हो

  • @dhanrajrai
    @dhanrajrai Місяць тому

    Hamro pane sapot xa hi parsan lai aagolaganuparxa

  • @user-cz9fp9yw3y
    @user-cz9fp9yw3y Місяць тому

    वरिष्ठ पत्रकार धमली ले धरान हल्लौने भयेछ

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 Місяць тому +1

    ठोक्नु पर्छ है सबैले म नि आउछु

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Місяць тому +2

    "Malai Ta Kehi Thaha Chhaina Bhai" " Tara Ma Julus Garnu Ubhiyeko"... "Mask Lagayera"

    • @chiragrai3904
      @chiragrai3904 Місяць тому

      Blind support vannekura tha xaina?

  • @dhanmalla5720
    @dhanmalla5720 Місяць тому

    Salut dharay jataharu

  • @user-ux1dy1pm3m
    @user-ux1dy1pm3m Місяць тому

    Dharaney janta sachet haw ahba sasakta andolan gharnu parxha jay Dharaney hamro Pani shath xha

  • @BhebarKanchha
    @BhebarKanchha Місяць тому

    धमला पत्रु दूध वाली पशु लाई जाहा भेट्यो त्यही हाने हुन्छ यसको जिम्मेवारी गृह मन्त्री र CDO जिम्मेवारी हुनु पर्छ

  • @user-jt3pd3tc1b
    @user-jt3pd3tc1b Місяць тому +1

    Dhamala lai kada karbahi garnu parxa

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 Місяць тому

    Purai Dharane janata utno parxa... Jai Nepal

  • @Purnaa193
    @Purnaa193 Місяць тому

    Tyo dhamalako antya garerai chhadne aba jaya dharan

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 Місяць тому

    समाउनु पर्नेलाई नसामायेर कस्लाइ समाको हो यसबाट राजनिती पार्टीको घरमुली को हुनुपर्दो रछ यसबाट के सिक्ने

  • @pratikrai7435
    @pratikrai7435 Місяць тому

    पुलिस आफै ड्रसको कारोबारी हो भन्ने कुराको पुष्टि हुदै छ।

  • @ramchandra.shresthashresth5963
    @ramchandra.shresthashresth5963 Місяць тому

    good job charani cheliharu

  • @modone-r9c
    @modone-r9c Місяць тому

    यो मुला धामला लाई किना पक्राउ परेको छैना यो सहान्ने छैना यो कुन पार्टी ले बचाइरहेको छ

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 Місяць тому

    शियाल लाई दसा लागे जंगलपस्छ भन्छन जरै उखाल्नु पर्ने हो कि के हो लाता को भुत बाताले नमा्न्ने ।।

  • @realityvibes88
    @realityvibes88 Місяць тому +1

    Bahun le das banayako xa