300 Important GK Questions For Loksewa | लोकसेवामा सोधिएका र सोध्न सक्ने 300 GK प्रश्न र उत्तर |

Поділитися
Вставка
  • Опубліковано 19 чер 2023
  • In this video we will talk about 300 plus most important and frequently asked GK questions for Loksewa Exam.
    सामान्य ज्ञान २०७९
    This video is dedicated for all competitive exams : Loksewa (PSC), Shikshya Sewa Aayog (TSC) , Banking preparation and for other government organization too.
    Section Officer, Na.Su. Kharidar tayari, Banking tayari, Banking Preparation, NEA preparation, Nepal Airlines, Nepal Army, Nepal Police, Pradesh Loksewa, Teacher Service preparation, Pra.Sa. tayari, etc.
    CHANNEL CONTENTS:
    ☑️Loksewa IQ and सामान्य ज्ञान (GK)
    ☑️Loksewa Vacancy Updates
    ☑️Current Affairs (समसामयिक घटनाहरु)
    ☑️General Knowledge (सामान्य ज्ञान) : Quiz
    ☑️Loksewa Reading Materials
    ☑️Loksewa News and Notices
    सामान्य ज्ञान 2080 | दैनिक समसामयिकी घटनाक्रम | gk questions and answers | Daily Current Affairs in English | Daily Current Affairs in Nepali | Current Affairs Today | Current Affairs 2090 | | loksewa current affairs | Current News | Current Affairs 2023 | Current Affairs of Nepal 2079 |
    ABOUT OUR CHANNEL:
    Gargi Loksewa is a complete professional channel to share you important notes for loksewa preparation (loksewa tayari), with quality materials. We highly address your demand and prepare accordingly syllabus based materials.
    #samanyagyan2023 #gknepali #samanyagyan #Gargiloksewa

КОМЕНТАРІ • 102

  • @dasangesherpa7756
    @dasangesherpa7756 Рік тому +10

    धेरै राम्रो प्रस्न लाग्यो। ❤️❤️

    • @enjoymore81
      @enjoymore81 8 місяців тому

      ua-cam.com/video/_JROLoxw9kA/v-deo.htmlsi=nUGJ9Jn-sEJS-cDp

  • @archanasunar4296
    @archanasunar4296 Рік тому +3

    Sir dhrai ramro question haru r answer x dhrai ramro x thank you 👍👍

    • @enjoymore81
      @enjoymore81 8 місяців тому

      ua-cam.com/video/_JROLoxw9kA/v-deo.htmlsi=nUGJ9Jn-sEJS-cDp

  • @nirmalakhadka-hc4cj
    @nirmalakhadka-hc4cj Рік тому +2

    thanku sir🙏

  • @janudhami132
    @janudhami132 4 місяці тому +2

    Ramro xa sir❤

  • @preetiloniya9031
    @preetiloniya9031 8 місяців тому +3

    Thank you so much sir jii

  • @user-fq7js8ls3u
    @user-fq7js8ls3u Рік тому +2

    Thank you sir 🙏

  • @shrishstiubedi3357
    @shrishstiubedi3357 8 місяців тому +1

    Prasna haru ati utkrista xan😊❤

  • @sitamarasini8186
    @sitamarasini8186 Рік тому +2

    Very good sir🎉🎉🎉🎉❤

  • @khagendrarawat7796
    @khagendrarawat7796 8 місяців тому +2

    thank you sir

  • @RajendraGautam-hm9gn
    @RajendraGautam-hm9gn 2 місяці тому

    Most effective video . We hope you will upload new video in upcoming days

  • @anurupchaudhary
    @anurupchaudhary Рік тому +1

    good job sir

  • @gargiloksewa
    @gargiloksewa  Рік тому +17

    Correction .....
    Q.निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत् योजना कुन हो ?
    Ans. खिम्ती ( थामे : अग्लो स्थानमा रहेको जलविद्युत्)
    Q. तामाङ भाषा तमिग (Tamyig script) लिपिमा लेखिन्छ ।
    नेपालमा प्रचलनका केहि लिपीहरु:
    १) देवनागरी लिपि : देवनागरी लिपिमा खस नेपालीलगायत मुलुकमा बोलिने अधिकांश मातृभाषाहरू लेखिन्छन् । ब्राह्मी लिपिबाट यसको विकास भएको मानिन्छ । खासगरी यो लिपिलाई नागरी लिपि मात्र भनिन्थ्यो भने पछि धार्मिक आस्थासमेत जोडेर ‘देवनागरी’ नामकरण गरिएको हो । देवनागरी लेखनको शास्त्रीय मान्यता विशिष्ट किसिमका भए पनि नेपालमा बोलिने भाषाहरूको विशेषताअनुसार फरक ढंगले प्रयोग गर्ने गरिएको छ । यो लिपिलाई विश्वव्यापी रूपमा प्रचलित छ ।
    २) अक्खा लिपि : मगर जातिले मातृभाषा लेखन गर्दा अक्खा लिपि प्रयोग गर्छन् । मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन् ।
    ३) खेमा लिपि : यो लिपि तमु (गुरुङ) जातिले आफ्नो मातृभाषा लेख्ने गरेका छन् ।
    ४) रञ्जना लिपि : नेवार (नेवा:) जातिले मातृभाषालाई नेपालभाषा भन्छन् । यो भाषा रञ्जना लिपिलगायत प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि लिपिमा लेख्ने गरिन्छ । यी लिपिलाई नेवा: लिपिका रूपमा विकास गरिएको छ ।
    ५) किरात लिपि : यो लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । विशेषगरी किराती लिम्बु जातिले मातृभाषा लिम्बु लेखनमा यो लिपि प्रयोग गर्छन् । त्यसैले लिम्बू लिपि पनि भन्ने गरिन्छ । यद्यपि किराती राई समूहका वाम्बुले, बान्तवा, चाम्लिङ, बाहिङलगायत भाषाहरू किरात लिपिमा लेख्ने गरेका छन् ।
    ६) मिथिलाक्षर (तिरहुत) : मैथिली भाषा लेखनमा यो लिपि प्रयोग गरेको पाइन्छ । बंगला लिपि र रञ्जना लिपिसँग यसको निकटता रहेको विज्ञले जनाएका छन् ।
    ७) कैथी लिपि : यो लिपि तराईमा बहुसंख्यकले बोल्ने मैथिली र भोजपुरी भाषा लेखनमा प्रयोग गर्न गरिन्छ । यद्यपि सर्वसुलभताका हिसाबले देवनागरी नै बढी चलनमा रहेको छ ।
    ८) सम्भोटा/उछेन लिपि : तिब्बती भाषाहरू यो लिपिमा लेखिन्छ । शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने जातिले सम्भोटा (उछेन) लिपिको प्रयोग गर्छन् ।
    ९) तामयिग लिपि : सम्भोटा लिपिलाई केही परिमार्जिन गरेर तामाङ जातिले ‘तामयिग लिपि’ भनेर प्रयोग गरेको पाइन्छ ।
    १०) ओलचिकी लिपि : झापा र मोरङ जिल्लामा बोलिने सन्थाली भाषा लेखन यो लिपिको प्रयोग गरेको पाइन्छ ।
    ११) रोङ लिपि : लेप्चा भाषा रोङ लिपिमा लेख्ने गरिन्छ । विशेषगरी नेपालको पूर्वी इलाममा रहेका लाप्चा (लेप्चा) जातिले यो लिपि प्रयोग गर्छन् ।
    १२) धम् लिपि : झापाका आदिवासी धिमालले आफ्नो मातृभाषा लेखनमा यो लिपि प्रयोग गर्ने गरेका छन् । गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ धिमाल भाषा पृष्ठमा यो लिपि सजाइएको पाइन्छ ।
    १३) उर्दू लिपि : बोलीचालीमा उर्दू भाषा र लिपि भन्ने गरिन्छ । खासगरी उर्दू भाषा फारसी लिपिमा लेखिन्छ । नेपालमा रहेका उर्दूभाषी स्रष्टाले यो लिपिको प्रयोग गर्छन् । उर्दू भाषा अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले यो लिपि व्यापक रहेको मान्न सकिन्छ ।
    १४) ब्रेललिपि : दृष्टिविहीन व्यक्तिले हातले छामेर अक्षर पढ्न सक्ने लिपिलाई ब्रेललिपि भन्ने गर्छौं । यो लिपि अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेको छ । देशअनुसार फरक ढंगले प्रयोग गरिन्छ ।
    १५) रोमन लिपि : रोमसभ्यताबाट विकसित लिपि रोमन लिपि हो । यो लिपि मुख्यगरी अंग्रेजी भाषा लेख्ने गरिन्छ । प्रयोगका दृष्टिकोणले संसारका धेरै भाषा लेखन गर्दा रोमन लिपिको प्रयोग गरेको पाइन्छ । नेपालमा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बन्नुअघिसम्म रोमन लिपिको व्यापक प्रयोग गर्ने गरिन्थ्यो ।
    Thank You@nabingurung5839

  • @gopalrasaily2346
    @gopalrasaily2346 Рік тому +3

    Ekdam ramro ❤❤

    • @enjoymore81
      @enjoymore81 8 місяців тому

      ua-cam.com/video/_JROLoxw9kA/v-deo.htmlsi=nUGJ9Jn-sEJS-cDp

  • @user-yf7ty6vu4d
    @user-yf7ty6vu4d Рік тому +1

    Thank u sir🙏🙏

  • @sunitasah8973
    @sunitasah8973 Рік тому +1

    धन्यवाद सर राम्रो लाग्यो

    • @enjoymore81
      @enjoymore81 8 місяців тому

      ua-cam.com/video/_JROLoxw9kA/v-deo.htmlsi=nUGJ9Jn-sEJS-cDp

  • @bhawonabam2366
    @bhawonabam2366 Рік тому +1

    Tq so much sir

  • @himaldhami-nw6lo
    @himaldhami-nw6lo 11 місяців тому +1

    Qn Ali ramro vayana sir ❤

  • @khusekanxi3033
    @khusekanxi3033 6 місяців тому +2

    उधौली उभौली किराँत जातिको चाड होइन, राई जातिको हो है ! किराँत भित्र त राई, लिम्बु सबै पर्छ ।

  • @samiraneupane6260
    @samiraneupane6260 9 місяців тому +1

    thanks sir

  • @Peaceofmind151
    @Peaceofmind151 Рік тому +1

    Thankyou so much ❤ sir

    • @enjoymore81
      @enjoymore81 8 місяців тому

      ua-cam.com/video/_JROLoxw9kA/v-deo.htmlsi=nUGJ9Jn-sEJS-cDp

  • @nandkishorrayyadav8248
    @nandkishorrayyadav8248 Рік тому

    Good sir

  • @kamanabhandari2063
    @kamanabhandari2063 Рік тому

    Dami

  • @mamatamg
    @mamatamg Рік тому

    Thanks sir

  • @MenukaBardewa-eo1rq
    @MenukaBardewa-eo1rq Рік тому +2

    Thankyou sir❤

  • @user-zh2tu8er6b
    @user-zh2tu8er6b 10 місяців тому +1

    🙏🙏

  • @kabitakandel2036
    @kabitakandel2036 Рік тому

    Good

  • @sumanlama9992
    @sumanlama9992 Рік тому +1

    keep going 🎉🎉

  • @SahdeSahdev
    @SahdeSahdev Місяць тому

    Sugauli sandhi 1816march 3
    Lagu 4march1816

  • @kabitachandshahi682
    @kabitachandshahi682 27 днів тому

    Tqq sir

  • @pabikali5251
    @pabikali5251 Рік тому +47

    निजि क्ष्रेत्रको लगानीमा = खिम्ती हो है

  • @sabinawagle1060
    @sabinawagle1060 Рік тому

    Sir sugauli sandhi 1816 march 3 hoina ra lagu vako chai 4 bata jasto lagcha

  • @ritapandey1793
    @ritapandey1793 Рік тому +1

    अहिले सम्म आरोहण का लागि खुला गरिएको हिमाल हरू 419 हो है सर?

  • @Gharbati
    @Gharbati 6 місяців тому

    नेपालले भारतसंग होईन तत्कालिक ब्रिटीज संमराज्यावाद संग सन्धी गरेको थियो।

  • @puja-maina4ny
    @puja-maina4ny 7 місяців тому

    🎉🎉🎉🎉🎉

  • @Mr_Vk.173K
    @Mr_Vk.173K Рік тому +1

    Nepal र ब्रिटिश सरकारबीच भएको हो सुगौली सन्धि, भारत संग होइन??

  • @user-lw4lb3me4w
    @user-lw4lb3me4w 4 місяці тому

    Cites ko pradhan karyale washington Dc ma xa

  • @dhandhami884
    @dhandhami884 8 місяців тому

    🙏🙏🙏🙏🙏

  • @The100eb
    @The100eb 5 місяців тому

    लोकसेवामा SCIENCE सँग सम्बन्धित प्रश्नहरु? |Part:1| Collection of Questions for Loksewa Exam .👇
    ua-cam.com/video/tybp_-cpZ98/v-deo.htmlsi=o5jPYdSUdfHCiblj

  • @marasinichandra6136
    @marasinichandra6136 Рік тому

    5Barsa samma repeat nahune vaneko hainara aba ta??🤔

  • @AmbikaBhattrai-ut4xf
    @AmbikaBhattrai-ut4xf 5 днів тому

    Yas sir

  • @pramodkumarshah7381
    @pramodkumarshah7381 6 місяців тому

    Sir pdf din saknu hunx

  • @homtamang3568
    @homtamang3568 11 місяців тому +2

    पेट्रोल लाई नेपालिमा के भनिन्छ ?

  • @SM-ro3hr
    @SM-ro3hr 8 місяців тому

    16:27

  • @durgaprasadlamichhane2292
    @durgaprasadlamichhane2292 Рік тому +1

    साइटस को प्रधान कार्यलय वासिङ्टन डिसि छ त book ma

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      CITES काे Switzerland, जेनेभा नै हो।
      Please cross check 🙏🙏

  • @animallife9383
    @animallife9383 5 місяців тому

    Yasko pdf pani paun sakinxa

  • @narayanpaudel821
    @narayanpaudel821 6 місяців тому

    निजि क्षेत्रकाे जलविद्युत खिम्ती हाे मास्टरसाव।

  • @LoksewaMaterials
    @LoksewaMaterials Рік тому

    दामिज 😮

  • @surentamang9962
    @surentamang9962 Рік тому +1

    Sughauli sandhi Nepal ra talkalin East India Company bitch vayeko ho. India sanaga haina.

  • @sunitahongba3447
    @sunitahongba3447 Рік тому

    Kosi pradeko pani banaunuhusna sir

  • @citollsharma2987
    @citollsharma2987 Рік тому

    nisedih sahar beijing ani niji jalvidut khimti padeko thya maile i am confuse

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      ल्हासा सहरलाई सन् १९५८ मा चिनियाँ कम्युनिष्टहरूले कब्जा गरेको कारण निषेधित ठाउँको रूपमा चिनिन्थ्यो। 🙏🙏

  • @kiransubba2308
    @kiransubba2308 6 місяців тому

    1215 magnakarta

  • @zeroneitherstartnorend...2096

    Nepal r angrejj bich ho sugauli sandhi vako

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      Sugauli सन्धि नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको थियो तर त्यसबेला इस्ट इन्डिया कम्पनी भारतको शासक थिए । त्यसैले यो सन्धि नेपाल र भारतको बीचमा पनि थियो ।

  • @dhamigautam
    @dhamigautam 6 місяців тому

    Background songs name ?

  • @kiransubba2308
    @kiransubba2308 6 місяців тому

    Agenda 21 environment

  • @sunilbasnet1026
    @sunilbasnet1026 Рік тому

    Pandora Papers ki Panama Papers🤔

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      Pandora and panama, both related about taxes evatation and tax heave!

  • @amitarai8825
    @amitarai8825 Рік тому

    Newari vasa hoina voty barmeli tah ?

    • @amitpoudel5586
      @amitpoudel5586 Рік тому +1

      Vot barmeli ma Newari matra navayera aru dherai vasa pardaxan .

  • @karunapangeni2841
    @karunapangeni2841 11 місяців тому

    धन्यवाद सर्🙏

  • @storynepal.2810
    @storynepal.2810 Рік тому +1

    तामाङ्ग भाषाको लिपि तम्हिग हो
    लेप्चा भाषाको लिपि रोङ्ग हो।

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      Thank You for your Feedback. I have already corrected the error. 🙏🙏

  • @amritcpn4016
    @amritcpn4016 4 місяці тому

    सर दिगाे बिकास त ग्राे हार्लेम व्रुटल्याड हैनर
    2:32

  • @swostikadhakal364
    @swostikadhakal364 Рік тому +1

    उधौली उभौली राई जातिको होलानि🤔🤔

    • @gargiloksewa
      @gargiloksewa  Рік тому +1

      उधौली र उभौली किरातीहरूले मनाउने पर्वहरूमध्ये केही हुन्। किरातहरूको पवित्र ग्रन्थ 'मुन्धुममा' एक वर्षमा उभौली र उधौली गरी दुई चरण हुने उल्लेख छ।, उधौली र उभौली पर्व वर्षको दुई फरक मौसम (गर्मी र जाडो) मा मनाइन्छ।
      त्यस्तै ,
      किरात समूह = जसलाई अहिले लिम्बू, राई, याक्खा भनिन्छ ।
      🙏🙏

    • @sunitahongba3447
      @sunitahongba3447 Рік тому

      Ho udhouli uvouli pqrba rai ko matrahoina aru kirat jatikopani yakkha limbu adi ko pani chad ho sirf chabdi nach chahi raiko matra ho

  • @NabinSays__
    @NabinSays__ Рік тому +1

    So many mistakes

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      Every question's answer is taken from Gorkhapatra and Nepal Samacharpatra, and they are also cross-checked. However, there may still be a few errors. If you find any, please feel free to comment.

    • @NabinSays__
      @NabinSays__ Рік тому

      @@gargiloksewa I have noticed many and some you have done correction too. The one I remembered is तामाङ भाषा लिपि isn't रोङ ( which is of लेप्चा) and correct answer is तमहिग . And many other too

    • @gargiloksewa
      @gargiloksewa  Рік тому

      Thank you for the correction. Can you point out any additional errors?

  • @prakashsunuwarofficial4778
    @prakashsunuwarofficial4778 Рік тому

    Nice

  • @bibekkarn8948
    @bibekkarn8948 10 місяців тому

    2:51 1st private sector hpp Khimti ho

  • @RajendraGautam-hm9gn
    @RajendraGautam-hm9gn 2 місяці тому

    Thanks sir

  • @basantiaryal6490
    @basantiaryal6490 Рік тому

    Thank you sir

  • @asmitapariyar3163
    @asmitapariyar3163 10 місяців тому

    Thank you sir

  • @sapnapokhrel2218
    @sapnapokhrel2218 11 місяців тому

    Thank you sir