युवा पलायनको कारण निकम्मा राजनीतिक नेतृत्व हो ! - डा. भीमार्जुन आचार्य

Поділитися
Вставка
  • Опубліковано 3 січ 2025

КОМЕНТАРІ • 48

  • @MadanAtraya
    @MadanAtraya 5 днів тому +9

    लाग्छ देशका सपूत पत्रकारले नै यस्ता अभियान बार बार दोहोराउनु पर्छ।👌👍️🙏

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 6 днів тому +9

    आचार्यजिको विश्नेषणसङ्ग सहमत । यो त सिध्याइसकिएको अवस्था हो । तर बगरेको अगाडि बोकाको जीवनको याचना किन गरिरहिएको छ ? तथ्यबाट सत्य पर्गेल्न ढिलो र कन्जुस्याइ किन भैरहेको छ ? के हुनसक्छ बिहङ्गम विकल्प? कुराले चिउरा भिज्दैन भन्ने सर्बत्र ग्यात बिषय हो । चिउरा भिजाउने चिज सहित खाका आउनुपर्यो ।

  • @yadumani2
    @yadumani2 5 днів тому +3

    म र मेरो आत्म अनि मेरी सारिकृक. शरीर नेपाली मातो मा बनेको हो तर म कागजी हिसाब ले म विदेशी भए किनकि तेहा भयेका नेता हएउले ब्नायेको कानुन ब्न्यो जो कानुन नत बाको त्र्फा देखी नत आमा को त्र्फ देखी ( बिकेका नेता अरु कसै स्ङ नाचेका छ्न ) येहा
    उहा को मन र भ्वना. बुझु. He is बौदिक. Person

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh 6 днів тому +9

    लौन टिकाराम जि एकपटक राजा ज्ञानेन्द्र शाह सग अन्तरबार्ता जनता सामु ल्याउनु पर्यो ।

  • @MadanAtraya
    @MadanAtraya 5 днів тому +2

    टीका सरको बल्ल कडा आयो👌👍️

  • @LaxmanKatiGhayal
    @LaxmanKatiGhayal 4 дні тому

    Very good talkshow..Hope yatri sir you will continue such a conversation too in future

  • @swastiksh
    @swastiksh 5 днів тому +2

    Big fan. Listened to your music.

  • @WatsyaRajendra
    @WatsyaRajendra 6 днів тому +4

    तिकारामजी, अन्य भिमार्जुनहरू पनि खोजियोस,सत्यको दृश्य देखिन्छकी!

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 6 днів тому +5

    हामी सबैले आआफ्नो ठाउँबाट कर्तव्य पुरा गरौ।

  • @rudrabudhathoki3101
    @rudrabudhathoki3101 6 днів тому +4

    दमदार

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 5 днів тому +1

    हाम्रो अन्तर्राष्ट्रिय इज्जत र गौरब अनि नेपाली धार्मिक सामाजिक सास्कृतिक यकताको लागि राजसस्था को पुनर्बहाली अति आबस्यक छ नत्र देश नागरिकहिन छिन्नभिन्न हुनेवाला छ नेपाली ले नेपाली लाई पैलो दुस्मन देख्ने अबस्था आउदैछ बुद्दिजिबी बर्ग ले बेलैमा यस्मा बिचार पुरायर जनतामा चेतना भरौ संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री अनि right man right place को अवोधराना लागु गरौ देश 10 बर्स मा बिकसित देश्को गन्तिमा पक्का आउँछ।

  • @JasKumarRai-m9n
    @JasKumarRai-m9n 5 днів тому +1

    जनतामा निरासा छ कसैलेत गर्छ की भन्ने आस हो जनताको

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 4 дні тому

    ❤Good news for civilian

  • @chhabilaldhakal369
    @chhabilaldhakal369 4 дні тому +1

    चित्तवुझ्ने वातचित

  • @Kumar-p8m
    @Kumar-p8m 6 днів тому +3

    Sodhne r Uttar dine Dubai Nepal ka Sacha chhora haru Gyan le varipurna.

  • @janakbartaula1940
    @janakbartaula1940 5 днів тому +1

    अहिलेको दुराअबस्थाको जड भनेकै हामिले किचडको दल दल लाई रोजेर खराब नेतृत्व लाई चुन्नु र बिश्वास गर्नुनै प्रमुख कारक हो

  • @minakhatri2565
    @minakhatri2565 5 днів тому

    सही भन्नुभयो सर,म जापानको कुनै company मा काम गर्छु म काम छोड्छु नेपाल जान्छु भन्दा नेपालमा केहि छैन के गर्छौ नेपाल गएर भन्छ २७ वर्षको Manager ले,यस्तो मैले मात्र होइन सबै नेपालीको बिडम्बना यहि हो,

  • @muktinathkhanal7536
    @muktinathkhanal7536 5 днів тому

    Realistic analysis

  • @UmeshBhandari-el3uv
    @UmeshBhandari-el3uv 5 днів тому

    ३५ बर्ष राज्यसामालेका पाटी का चाेरनेताकाे बुध्दि काे कुरा राम्रो भनिदिनु भयाे सर

  • @homgurung7189
    @homgurung7189 6 днів тому +2

    ❤❤

  • @shankardevkota2750
    @shankardevkota2750 5 днів тому +1

    पुस्ता पुस्ता दुई छाक खान एकहर लगाउनको लागि नेपाली जनता विदेशको मुख ताक्नुपर्ने वास्तविक यथार्थ यो राजनीतिले समाधान गर्न सक्दैन। अझै फर्काउने कुरा हाँसो लाग्दो भएन र?

  • @lalitoli3730
    @lalitoli3730 5 днів тому

    मेरो फुटबल टिम थीयो दस बर्ष अगाडि आज २२ २५ जना गाउँका केटाहरुमा २ ४ जना बाहेक कोही छैनन् ।

  • @rajmainali7075
    @rajmainali7075 6 днів тому

    Dr sir mapani Nepal xadeko yestai varaho.

  • @samirstha3054
    @samirstha3054 5 днів тому

    ठिकै त हो नी,जब चुनाव आउँछ भोट चै भ्रष्टाचारीहरू लाई दिने अनि बिदेश जाने 😮

  • @pradipthapa7250
    @pradipthapa7250 5 днів тому +1

    ❤❤❤🇳🇵

  • @yadumani2
    @yadumani2 5 днів тому

    म र मेरो आत्म अनि मेरी सारिकृक. शरीर नेपाली मातो मा बनेको हो तर म कागजी हिसाब ले म विदेशी भए किनकि तेहा भयेका नेता हएउले ब्नायेको कानुन ब्न्यो जो कानुन नत बाको त्र्फा देखी नत आमा को त्र्फ देखी ( बिकेका नेता अरु कसै स्ङ नाचेका छ्न ) येहा

  • @umeshkhetan
    @umeshkhetan 5 днів тому

    कुनै देश लाई ध्वस्त पार्ने हो भने त्यहाँ का युवा लाई असफल पारीदेउ। हाम्रो देश मा पनि यै कुरा हुँदैछ। यदि देश का युवा देश मैं बस्न चाहँदैनन् भने देश बर्बादी तिरै मोडिएको हो। मलाई एउटा कुरा याद आउँछ जापान को कुनै ठाउँमा nuclear radiation फैलिएको थियो। त्यहाँ भएको nuclear waste लाई उठाएर सल्टाउने काम गर्नु पर्ने थियो। तर कल्ले गर्ने? जसले गर्छ विकिरण ले खान्छ उसलाई। जापान का बुढा हरु अगाडि आए। उनले भने हाम्रा युवा पुस्ता यो काम गर्नु हुँदैन। युवा हाम्रो देशको सुनौलो भविष्य हो। युवा लाई कुनै हानि हुनु भएन। यति भन्दै उनीहरू त्यो खतरनाक काम मा लागे। जापान का बुढा हरु ले आफ्नो शरीर र स्वास्थ्य को बलिदान गरे, केका लागि? देश का लागि। देश लाई माया गर्नु पर्छ र देश ले माग्यो भने देश बनाउन आफू स्वाहा पनि हुनु पर्छ। सजिलो छैन देश को शिर उच्च राख्न तर देशप्रेमी जनशक्ति ले गरेर देखाउँछ।

  • @LochanDevkota
    @LochanDevkota 6 днів тому +1

    How Li Kawanu made Singapore ?

  • @JhakendraPariyar
    @JhakendraPariyar 5 днів тому +1

    सामन्ती हरुका बहस

  • @BishalPoudel-y9q
    @BishalPoudel-y9q 6 днів тому +3

    🙏🙏🙏🙏🙏

  • @diipakpokharel6225
    @diipakpokharel6225 6 днів тому +1

    Ahile bujhdaa Maobaadi le nai ho yo sabai nimtyayeko ..

  • @mirrorreflect14
    @mirrorreflect14 6 днів тому +1

    desh banauchu bhanne lai nak khumchai khumchai aaimai le jasto kuro kata tike bro ani manxe bahira gaye bhanera roilo gara yeta. Bhulne rog lageka janta xan, timro tyo behawar bhuli halxan ani timle kuro garyau bhanera wa wahi ni paulau. Kei garne manxe lai nwaran samma ko bal lagayera til lai pahad banayera parchar gara ani kei bhayena bhandai news banaudai wawahi batuldai basa. Yehi cycle ma sakine bho yo desh; bhabisya dekhdaina ma yo desh ko.

  • @bishnuregmi1147
    @bishnuregmi1147 6 днів тому +1

    Cycle mechanic can't repair mercedes . So they want but can't. Zero knowledge people r in the authority. So never from these,.......
    .

  • @BMLvlogs12
    @BMLvlogs12 6 днів тому +1

    तिमी टिकाराम र भिमारजुन ले पार्टी खोल्नुस त कति अरुको कुरा कात्छौ यार । यो भएन उ भएन मात्र

    • @romankarki6323
      @romankarki6323 6 днів тому

      तिमी हरु जस्तो कमैया झोले जिउदो लास भएको देशमा बिद्द्वान हरुले पार्टी खोलेर डाका हुनु छ र ? तिमिहरुलाई त देशद्रोही भ्रष्टाचारि हरुको अन्तरवार्ता मन पर्छ हैन र ? राम्रो सङ्ग अन्तरवार्ता को बास्तबिकता नबुझी प्वाक्क बोल्ने झोला बहादुर अन्तरवार्ता मा नराम्रो कुरा कहाँनेर प्रस्तुत भएको छ र ??

    • @jitendradhimal3504
      @jitendradhimal3504 5 днів тому

      😂😂

  • @dhrubaadhikari5083
    @dhrubaadhikari5083 2 дні тому

    No, I disagree with you.

  • @pradippradhan9457
    @pradippradhan9457 4 дні тому

    Yo pani balen ko arko chamatkar

  • @Lorkedai
    @Lorkedai 6 днів тому

    Jaamai jaane ho Bides, ani jo Farkine wala thiyo, aba na Farkine bhayo, kinaki Rabi Lamichane Banaudincha bhanera. Bidesh bata farkeka lai ta kehi testo galti gare, Bhai timro yo galti bhayo yaslai yasari gara bhanera sikaye po huncha. Ye ta galti garchas Bideshi bata aayera bhanera jaakdincha khorma. Ani ko farkina Mancha? Bidesma 5 mahina kaam garera pura varsa khana milcha. Nepalma testo chaina, tara kehi barsa bides basera, desko mayale farkina khojne haru darma chan.

  • @JasKumarRai-m9n
    @JasKumarRai-m9n 5 днів тому

    पढ़ाइको लगे गयेका बिद्यार्थी नैपाल फ़ीरदैनन किनकी नेपाल बसनालाएक देश बनायेनन के.

  • @kastupNiroula
    @kastupNiroula 5 днів тому

    timi haru dui char jana tatiyera kai hunna k
    Ground ma gayera timeru le desh mai vaka yuwa lai bujhauna sakyau vane matra ho
    ochyan mq paltiyera herdinchan yuwa haru le tara bholi feri regular life
    India ko whole population bata jamma 2 point something matra bhaira chan
    hari kamti ma population 12% bhaira chan
    vaye varka lala bala haru bharaichan