यसरी गाउँछन्- सांकेतिक भाषामा राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली...’

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • चीन सरकारद्वारा काठमाडौंको नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयलाई बस र शैक्षिक सामग्री हस्तान्तरण समारोहमा विद्यार्थीले ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली.. ’ राष्ट्रगान यसरी गाएका थिए । यो समारोह अक्टोबर ८, २०१५ का दिन आयोजना भएको थियो । Singing National Anthem of Nepal in Nepali Sign Language. भिडियो- गणेश राई

КОМЕНТАРІ •