डिभोर्स पछि जेरि र शंकर को निकै कडा भिडन्त , हिन्दिमै दोहोरि , बबाल रमाइलो , Shankar Chhetri

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Present :- भूपू बुढाबुढीको निकै कडा भिडन्त , हिन्दिमै दिए दोहोरि , बबाल रमाइलो , Shankar Chhetri Vs Babita
    ...................................................
    #babita_baniya #shankarchhetri #Bijaya_baniya
    🎙गायक/Singer
    Shankar Chhetri
    Bijaya Baniya
    Alif Khan
    Indra Gc
    Raju pariyar
    Balchandra Baral
    Sagar Bc
    Surya Pariyar
    Shyam Rana
    Suman Pariyar
    🎙गायिका/Singer
    Babita Baniya Jeri
    Bakika Tamang
    Shila Ale
    Kalika Roka
    Tara Thapa
    Suman thapa
    Janaki TaramiMgar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Ganesh GC

КОМЕНТАРІ • 423

  • @MmMm-wj1th
    @MmMm-wj1th Рік тому +31

    jerir sankhr xutida kasto dukh lageyo dubaiko thulo fayn ho m

    • @sunitashrestha3244
      @sunitashrestha3244 Рік тому +1

      xutiyakoi ramro vyo pida ra yatana saher basnu vanda tw. Jeri dd usko aastoi nagarnu sangai kamgarnu pareni

    • @prabeenakarki8509
      @prabeenakarki8509 Рік тому +2

      यो पुरानो भिडियो हो

    • @Mrmiko515
      @Mrmiko515 Рік тому

      purano video post garxsn utubeharu

    • @rcthapa4433
      @rcthapa4433 Рік тому

      @@sunitashrestha3244 o9

    • @chakrashahi2727
      @chakrashahi2727 Рік тому

      Pppppp98ø 7uį

  • @durgakainiofficialpage
    @durgakainiofficialpage Рік тому +26

    जेरि कै नाम बिकाएर खानु पर्नी भय यत्रो खान डिबोर्स दियको त शंकर कै youtube च्यानल बाट आयको छ आज छि पुरानो भिडियो हालेर खाने बाटो शंकर को

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 Рік тому +2

      durga kaini sis..
      होतनि है छि...लाज नभएको संकर

    • @sandhyak.c.4897
      @sandhyak.c.4897 Рік тому +1

      अझै नाम बेचेर खादै छ कुकुर भतुवा खाते

    • @saastvnepal9478
      @saastvnepal9478 Рік тому

      Exactly… huti haara sala

  • @tararana6111
    @tararana6111 Рік тому +5

    खुप भिडीयो भिउज को लागी …..थुक्क पसु

  • @monbabycore
    @monbabycore Рік тому +43

    यो भिडियो त पुरानो नै हो साथीहरु सरम नभएको खाते

    • @srijanarijal3744
      @srijanarijal3744 Рік тому

      भउ बडायर पैसा कमाउनि बाटाे हाे याे पुरानाे भिडियो हाेहं

  • @bimalalama7171
    @bimalalama7171 Рік тому +244

    यो भिडीयो त पुरानो हो।जनताको ऑखा मा छारो हाल्ने काम नगरौॅ ।🙏

    • @diliprai817
      @diliprai817 Рік тому +5

      नेपालमा बाहुन क्षेत्री हरुको काम भनेको आखामा छारो हाल्ने कमाउने मात्रै हो

    • @samjhanatamang369
      @samjhanatamang369 Рік тому

      Jerisanga xutihalyo paisa kamauna ta parihalyoni

    • @rupathapa10
      @rupathapa10 Рік тому

      ,,?््

  • @Sabibohara55555
    @Sabibohara55555 Рік тому +4

    rip संकरे पुरानो video हाल्छस डाका😳😀

  • @ipmvlogs
    @ipmvlogs Рік тому

    के लामो जस्तो दोहोरी हो
    फेद न टुप्पा को
    बिहार तिर गएर गाउ यस्ता फेद न टुप्पा को दोहोरी
    आफ्नो कला संस्कृति बिर्सेर
    गीत समेत हिन्दी मा गाउन थाले बा।

  • @Sobitaadhikary788
    @Sobitaadhikary788 Рік тому +6

    लब गरियो मायामा फसीयो बिहे गरेर झै-झगडा कुटाइ-पिटाइ तेही माथी सारा संसारको अगाडी आँसूको धारा साथै सम्बन्ध बिच्छेद ॥ अनी छूटीयको १४/१५ दिन पछी फेरी नौटङकि नै सुरु भयछ त। थूक्क कलाकार को नाम मा कलंक हरूँ 🤮🤮🤮

  • @ashamajakoti104
    @ashamajakoti104 Рік тому +1

    पहिलेको हो यसमा त सिन्दुर लाइछन सिदुर फालिसकिन त शकरको नामको त

  • @jyoti2054
    @jyoti2054 Рік тому +1

    यो होइन है यो बौलाको पहिलेको हो

  • @sabinasunam6749
    @sabinasunam6749 Рік тому +1

    लाज पचेको बेइजती

  • @KeepItSimple7377
    @KeepItSimple7377 Рік тому

    तेरीमा चोर पहिलाको भिडियो हालेर कमाउँदै छस्????

  • @punsanam1274
    @punsanam1274 Рік тому

    थुक्क पाजी मेन्टल भाएछ धोके बाज झुण्डेर मरिनी हुन्छ अब पुरानो भिडियो राखेछ

  • @dhunganasirjana6934
    @dhunganasirjana6934 Рік тому +1

    Xiii yo ta sachikai pagal nai vyaxa😡😡😡

  • @kalakunwar397
    @kalakunwar397 Рік тому

    जेरिकै पुरानो भिडियो राखेर भिउ कमाउन लाज नलागेको बेइजती 😡😡😡😡😡

  • @Kevisonvlogytc
    @Kevisonvlogytc Рік тому

    साले पुरानो भिडियो हालेर डलर कमाउन खोज्दैछस अब जेरिसङ्ग दोहोरी त के गुहु सङ्ग नि पाउदैनस सन्करे

  • @garima334
    @garima334 Рік тому

    थैत 2 बर्ष पुरानो भिडियो पोस्ट गरेर भिउज र पैसो कमाउलाइ जानेको सङ्करेले खुबी भए नया हाल्नु नि😡

  • @manugn5494
    @manugn5494 Рік тому

    आलुको डिभोर्स पछि हुनु किन दर्शक को आँखा कानो हो? हुनत दुबै जना प्रती मेरो त केही गुनासो छैन तर डिभोर्स पछि भन्दा चाहिँ रिस उठ्यो के

  • @simranpariyarofficeal
    @simranpariyarofficeal Рік тому

    अझै डिभोर्स पछिको पहिलो दोहोरी भनेर हाल्न अलिकती लाज भएन है छि थुक्क

  • @begamthapa2688
    @begamthapa2688 Рік тому +2

    यो पुरानो भिडियो हो शंकर क्षेत्रिको कुनै पनि भिडयो हेरिदैन अब

  • @Himalojha9
    @Himalojha9 Рік тому

    पहिलेको भिडियो हालेर डलर कमाउन नखोज

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 Рік тому

    वाइयात हेड्लाइन राख्छन युट्युबे चोर हरुले पैसा कमाउने सोच मात्र भएकाले

  • @kalakunwar397
    @kalakunwar397 Рік тому

    Report गर्नु होला सबैले😡😡

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Рік тому

    यो video पुरानो हो।Mr.Shankar chhetry को UA-cam बाट आउनु राम्रो होइन किनकी भर्खर डिभोर्स भएको तत्कालै यो video शंकर क्षेत्री कै नाम बाट नभएर अर्कै को UA-cam बाट आएको भए पनि गलत नै हुन्थियो तर यहाँ त स्वयम शंकर कै नामबाट आएको छ। एकपल्ट जेरी र भाई बिजय को अन्तरवार्ता मिडियामा शंकर जी ले हेर्ने हो कि।

  • @simranpariyarofficeal
    @simranpariyarofficeal Рік тому

    जेरिकै नाम बेचेर खादै होर ब्रो । छि लाज भए छोड यस्तो भिडियो हाल्ल्न

  • @lilamthapa7013
    @lilamthapa7013 Рік тому

    जेति दिले सिन्दुर पोते लाउनु भाछ कस्तो उल्लु बनायेर trending मा परेर मख्ख शंकर

  • @मिलनसुनाम-ज5प

    बुडिलाई आँखा लार कुट्ने mg गतिलो होर अनुवार कसरी देखाउन सकेको

  • @vishalbishal2920
    @vishalbishal2920 Рік тому

    भिऊज को लागि यस्ता चेनेल लाइ त डिस लाइ हान्नु पर्छ 😡😡😡😡

  • @parbatiregmi3182
    @parbatiregmi3182 Рік тому

    झुट हो यो पहिलेको भिडियो हो राम्रोसँग हेर्नू जेरि दिदिको शिरमा सिन्दुर छ😌😲😲

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 Рік тому

    माफ गर्नुहोलायो भिडियो पुरानु हो किन नानाथरि लेखेर भिडियो राखेर दुनियालाइ बेकुब बनाउछस युट्युबे हो थुइक्क त्यति रोएकि जेरि यति धेरै हासेर त्यो हाडिघोप्टे सग गित मरिजाउ गाउदिनन

  • @kalpanapaudel5682
    @kalpanapaudel5682 Рік тому

    के के भन्छन् खातेहरु भिउजको लागि डिभोर्स पछिको

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v Рік тому

    शंकरे मुजीले नया ब्या खर्च उठाउन नयाँ भनेर पुरानै भिडियो अपलोड गरेच तोइट भिखारी भाई कटौरो बोकेर लाग बाटोतिर

  • @shushilkarki2667
    @shushilkarki2667 Рік тому

    बेईज्जती पैसा कमाउन पहिलाकै video हाल्दै छ पैसा कै लागि बिहे भा रैछ नि

  • @sakunabudhathoki3784
    @sakunabudhathoki3784 Рік тому

    जेरिकै नाम बेच्दैछाै शंकर क्षेत्री 😛🤑 लाज छैन हगि

  • @sunitakattel2867
    @sunitakattel2867 Рік тому

    जेरि सग छुट्टिए पछि पनि जेरि नै चाहिने रैछ पैसा कमाउन पहिले दोहोरी पोस्ट गरेर नाटक ☹️☹️☹️

  • @puskarroka6610
    @puskarroka6610 Рік тому

    एस्तो पुरानो भिडियो ल्याएर झुक्याउने

  • @sajanasanu3294
    @sajanasanu3294 Рік тому +7

    यो पहिलेको हो जेरिको सिउदोम सिन्दुर छ

  • @manjuadhikari9736
    @manjuadhikari9736 Рік тому +17

    म त जेरि दिज्यूको गित भएर आएको है

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 Рік тому

    बेकुब बनाउछन कल्पना दाहाल बिहे गरेर हैसकेकि दोहोरि गाउन आउन भ्याउनु नि पर्यो नि कति बेकुब बनाएको नि

  • @rajanilama211
    @rajanilama211 Рік тому

    त कतिको डरलाग्दो मान्छे होस् भन्नित तेरो सबै पोस्ट हरुले थाहा हुन्छ भाइरल हुनलाई यसरि हल्छस लाज नभएको

  • @rajustha8045
    @rajustha8045 Рік тому

    नेता भन्दा कम भइनस झुटको खेति सप्राएर खाईबस

  • @jamunapaudel9663
    @jamunapaudel9663 Рік тому

    लाज नभएसि त यसाे पनि हुदाे रहेछ।जेरिकै नामबाट कमाएर खाउ भाइ जेरिकाे अाशुले पाेल्ने छ हेर्दै अाउ तिम्रा दुर्दिन सुरुभए।

  • @debiramgharti6029
    @debiramgharti6029 Рік тому

    पुरा भिडियो हालेर डिवोर्स पछी को रे साले चोर 😡😡😡😡

  • @subashthapamjr5762
    @subashthapamjr5762 Рік тому

    त मात्रै जान्नी छस मुला साग अब पैसा कमाउन लागिस हैन पुरानो भिडियोलाइ डिभोर्स पछिको रे।

  • @prabeenakarki8509
    @prabeenakarki8509 Рік тому +2

    यो त पुरानो भिडीयो हो जस्तो लाग्यो

  • @sarmilalimbu5779
    @sarmilalimbu5779 Рік тому

    अब गरि खान मुस्किल भए पछि पुरानो भिडियो हालेर अलि अलि कमाउनु पर्यो नि कि कसो सङ्करे 😂😂बाठो छ केटो 😏

  • @kamalfulkunwar6469
    @kamalfulkunwar6469 Рік тому

    के ईज्जत् ले गित गाउन अाको छ साले भाते शङ्करे गोरु , अर्काको जिन्दगी बरबार गरि दियो , अबत 12 बर्शको केटि पाउछ

  • @kumar_skb
    @kumar_skb Рік тому +3

    भिउज को लागि झुक्याएर पुरानो भिदियो हाल्ने होर हामी पनि धेरै बुझ्ने भएका छौ हो

    • @srijanarijal3744
      @srijanarijal3744 Рік тому +1

      मिडियले यस्तै झुटाे भिडियो हाल्न थाल्नि हाेभनि साचाे कुरा पनि झुटाे मा परिणत्हुन्छ अब

  • @nareshsoni1829
    @nareshsoni1829 Рік тому

    सिमा झ्याक्ने हरु अरुलाई उल्लु बनाउने पुरानो भिडियो हालेर नयाँ भिडियो हाल्न त खप्पड मा पनि हुनु पर्यो नि अब त

  • @सशक्तनमुनामहिलासमुह

    Afnai jindagilai khilli udairako dekchu hou ma tah....ijjat ra paisa ..chuttauna nasakne shanker.

  • @bhupendrabk7215
    @bhupendrabk7215 Рік тому +1

    purano video ho yo ta

  • @Krishonbk03
    @Krishonbk03 Рік тому

    यो पहिलाको भिडियो हो किन नयाँ भनेर दर्शक लाइ उल्लु बनाउछन यि मिडिया का मान्छे ले 😡😡😡

  • @thesky100
    @thesky100 Рік тому

    अाफु चर्चितहुन र पैसा कमाउन डिबाेसकाे नाटक हाे

  • @ashatamang2925
    @ashatamang2925 Рік тому

    मासाला दिबोर्स गरो अनि बुढी सग गाको गित अगादिको दिबोर्श पछि को भन्दै पोस्ट गर्छ साले

  • @mahendratiwariofficial5470
    @mahendratiwariofficial5470 Рік тому

    यो त धेरै पुरानो हो कसैले न हेर्नु होला है

  • @suminaadhikari8441
    @suminaadhikari8441 Рік тому

    पुरानो भिडियो हालेर मान्छे लाई उल्लु बनाउने हावा

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому

    नहेरी dislike गरौ है मित्रहरू ।

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 6 місяців тому

    संकरेको स्वर त खासै मिठो लाग्दैन अरु स्वर हेर्नु त कति मिठो छ अहिले अर्कि केटि सँग लागेको भन्दा त केहि कुनै मन पर्न छोड्यो

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Рік тому

    याे मान्छे त लाज पचेकाे नकचराे नै रहेछ छ्या पुरानाे भिडियाे राखेर खुब ठुलाे पल्टिन्छ।

  • @sabiadhikari4699
    @sabiadhikari4699 Рік тому

    Pahila ko video halera views batuliraxa yo danab le 😈😈😈😈😈😈

  • @shovakafle1033
    @shovakafle1033 Рік тому +4

    Purano video halera janta ko àkha ma xaro nahalam shankar bhai

  • @chandra55555
    @chandra55555 Рік тому

    Sankare baulayo purano video rakhera devoce paxiko Manera vairal hunalai

  • @chanduentertainment1249
    @chanduentertainment1249 Рік тому

    Aafno name le chinina ta gaarai paryo Jery le garda Shankar name chiniyo.

  • @Missg1394
    @Missg1394 Рік тому +1

    पुरानो भिडियो लाई नयाँ भिडियो भन्दै दर्शकलाई झुक्काउने मुखमा किरा परोस्।😂

  • @sabta6072
    @sabta6072 Рік тому

    हेर कति लाज नभाको मान्छे हाेला फटाहा कै नभाको छ्या🙄

  • @kalathulung1929
    @kalathulung1929 Рік тому

    pahila ko video po raxa
    yehi bata tha hunxa gaddar sangkhar ko behora title hera na ajga🙄

  • @prembiswa404
    @prembiswa404 Рік тому +2

    Jerry lai ruwayako dherai pap lagne chha

  • @centuryonlinetv5986
    @centuryonlinetv5986 Рік тому

    पुरानो होकी नयाँ हो र यो? जनता जान्न चाहन्छन

  • @sonialama1318
    @sonialama1318 Рік тому

    K hi bato nadekhera hola purano video halera paisa kamauna khojera sankare pasule

  • @padheri_infoteech
    @padheri_infoteech Рік тому

    पुरानोभिडियो हालेछ फेरि

  • @Chandi985
    @Chandi985 Рік тому

    Khate 😡😡purano video halera naya vanxash 😡😡khate

  • @ramailoramailo4214
    @ramailoramailo4214 Рік тому

    शङ्करेकाे दिमागमा गु छ दिमाग छैन

  • @santasharma9038
    @santasharma9038 Рік тому

    यो भिडियो होइन नयाँ दीदी को सिन्दुर छ

  • @manishakhatri3579
    @manishakhatri3579 Рік тому +100

    पहिलिको दोहोरी होला यो त पहिलिको जस्तो लाग्यो जेरि दिलाई देखेर आको है म चाहिँ We love you jerry di..🙏❤️

    • @ramitathapa9656
      @ramitathapa9656 Рік тому +5

      भाइरल हुनलाई युटुबेको चर्तीकला

    • @shivamayapoudel9015
      @shivamayapoudel9015 Рік тому +2

      डिबोपछि होन यो पलाको हो नाटक

    • @ismarikabaniya962
      @ismarikabaniya962 Рік тому

      पहिला को दोहोरी हालेर चर्चा मा आउन खोज्या होलनी खाते jeryy didi को अनुहार हेरेर थाहा हुन्छ अहिले को दोहोरी हो कि पहिला को भनेर 😡😡खाते

    • @sarmilalama1065
      @sarmilalama1065 Рік тому

      @@ramitathapa9656 shankar kai youtube channel bat aaafai le haleko raix viral hun😁

    • @mayamgr9006
      @mayamgr9006 Рік тому

      पहिलाकोइहो

  • @rmcisha774
    @rmcisha774 Рік тому

    यो video त धेरै पहिला को हो

  • @chandrakhadka4726
    @chandrakhadka4726 Рік тому

    नाटक यो सङ्करको होकि मिदियाको

  • @rikmandhenga6739
    @rikmandhenga6739 Рік тому

    Daka hamlai jhukkyana khojxas. Purano vedio rakher .

  • @gayatrithapa6937
    @gayatrithapa6937 Рік тому

    Yo Shankar ko ta anuhar pani herna man lagdaina malai ma ta jeri dede ko fn ho

  • @samjanakwt1926
    @samjanakwt1926 Рік тому

    Kashle bhanyo yo xuttiye paxiko video bhanera sindhur lagako dekhnu bhayena

  • @deepakparajuli7552
    @deepakparajuli7552 Рік тому

    Ajhai xodeko budi ko geet bechera poisa kamaudai xass

  • @sarswatisilwal1887
    @sarswatisilwal1887 Рік тому

    यो दोहोरी त डिबोस् हुनु अगिको नै हो

  • @padamkc1554
    @padamkc1554 Рік тому

    Paisako lagi jantalai naya vanera charo halne sankar vatmara

  • @shikhakhatiwada3178
    @shikhakhatiwada3178 Рік тому

    जे भनेनी हुने के।यो पुरानो भिडियो हो😠

  • @srijanalama2333
    @srijanalama2333 Рік тому

    Ye lajpacheko sankare thukka beijati

  • @santadahal6503
    @santadahal6503 Рік тому

    पुरानो video हो 🙄😞

  • @smritimedhagautam3722
    @smritimedhagautam3722 Рік тому

    yo vedio lai report garnu parcha ,YESTARI PURANO VEDIO LAI UPLOAD GARERA DUNIYA LAI MURGA NA VANAU SANKHAR CHETTRI ,GERI KO NAM BECHERA PAISA RA FAME COLLECT GARNE KOSIS NAGARA

  • @taraadhakari7091
    @taraadhakari7091 Рік тому

    Yao भिडियो पुरानो हो

  • @hemantlamichane3948
    @hemantlamichane3948 Рік тому +8

    जेरी नानी र शंकर बाबु को केहो चाला कुरो मिल्यो कि कसो मिलेको त सारैनै राम्रो खुशि लाग्यो धन्यवाद शुभकामना छ फलोस फुलोस धन्यवाद छ है। जय नेपाल

  • @dipakdahal775
    @dipakdahal775 Рік тому

    यो गित धेरै पैलाको हो

  • @bhupendrasunuwar8205
    @bhupendrasunuwar8205 Рік тому

    Jeri ko fan ho ra Jeri lai dekhra ako but yo video purano ho guf dine hamlaii😡😡

  • @kuberdarjee9804
    @kuberdarjee9804 Рік тому

    झुट काे खेति नगराै

  • @anitagiri5551
    @anitagiri5551 Рік тому

    ठग बन्नु खानु अब काम यहि बाकी छ

  • @kripagurung471
    @kripagurung471 Рік тому

    yolai laaz vany c laudainani pailako video halera😂😂

  • @santagurungthaku5167
    @santagurungthaku5167 Рік тому

    Hindi kina misako aba dohori ma aba Pani misayo vane i will use tabacco words

  • @kamalasunar9797
    @kamalasunar9797 Рік тому

    Kasto manxe ho jerry ko name bina khan pugdain jerry agadi yakloi garer khau balla timro power thaha hunxa anuhar matra ramro vayar k garnu shankare 😡😡😡😡😡😡😪

  • @dipakkc6507
    @dipakkc6507 Рік тому

    Yotw purano dohori ho😏😏

  • @shyamvlogs1993
    @shyamvlogs1993 Рік тому

    Fake video halne chanel lai sab le unsubscribe garnu hola

  • @ashmakafle3225
    @ashmakafle3225 Рік тому

    Talai chor Kehi programma payena ani old videos lai anek status lekhera post garni

  • @bollywoodbrowart9088
    @bollywoodbrowart9088 Рік тому

    Pahila ko chor haru view badauna lai ??
    Sindur dekhenau??

  • @prakritiphotocopy5723
    @prakritiphotocopy5723 Рік тому

    laj navako shankare gayer daduma pani tatayer duber mar