मिडिया हरुले यस्तै हो खिचेर देखाउने दुनिया का जोईपोई झगडा गरेको नदेखाउ किन भने यो सबैभन्दा राम्रो काम गरेको सबै युवाहरुले सिक्छन् यो गरौभने नेपाल को सबै जिल्लामा सम्भव छ धन्यवाद छ मोहन लाई
पुर्खौली पेशा हो । यसलाई आधुनिकरण गर्नुपर्छ। जस्तै भेडी गोठ । बजार को राम्रो व्यबस्था भए कृषकलाई सहुलियत हुने थियो । धेरै राम्रो काम गर्नु भएछ । उज्ज्वल भबिस्य को शुभकामना ♥️♥️♥️🙏🙏🙏🙏
जङ्गलमा छाेड्नु भन्दा फममा राखेर खाेले कुडाे पाेसिलाे खाने कुरा खुवाउनु परछ ब्याउने भाेइसि लाई पाेसिलाे खाने कुराकाे अाबस्यक परछ अनि हजुर लाई पनि फाइदा हुनछ
विदेशमा जति गरेनी बर्खाको भल पानी जस्तो हो,घर आउँदा खाली भइन्छ।फेरि जिरो बाट सुरु गर्नु पर्छ त्यसैले जिन्दगी भरीको लागि आए स्रोत गर्न चाहनु हुनेले जन्म भूमि मै केही गर्नुपर्छ।धेरै राम्रो विचार।विदेशको कमाई भन्दा नेपालको कमाई बेस
dherai dherai khushi lagyo malai yo video dekhera sayed nepal nepama yesari nai bikas hunxa hola nepal sarkarle sath diyo vane dherai dherai subhakama daju haru salute xa
आज याे ध्दिश्यले मेराे आत्मा-बल बढेकाे महसुस गरेकाे छु बिशेष महन सर लगायत सबै टिमलाई मुरी-मुरी धन्यबाद दिनु चाहान्छु।कुना कन्दरा भित्र लुकी छिपी बसेकाे सामार्गिहरू बाहिर दर्शक सामु देखाई दिनु हुन्छ हजुरहरू लाई मनै देखि सेल्युट र मनै देखि नमस्कार🙏👍️ जाेशजागर उमंग साथ कृषक दाजुभाई हरू अगि बढ्नु हाेला+सदाबाहार उन्नती पर्गतीकाे शुभकामना ब्यक्त्त गर्दछु।।
धेरै राम्रो काम बिदेशी भुमीमा अर्काको अन्डरमा रहेर काम गर्नु भन्दा आफू फ्री तरिकाले आफ्नो घर परिवार सित बसेर काम गर्नु धेरै राम्रो।काम भनेको काम हो काम कहिल्यै पनि सानो तिनो हुदैन।
Tapilie dherai dhanyabad dai krishi jasto kura parsarand garnu vo hamro jasto krishi desh yuba haru ko manubol badxa . Natra aru u tuber calakar ka bina kam ka kura parsarand garxan
एकदम रमाइलो ठाउँ हरियाली रमाइलो गाउँ भैसी पालेर मजाले गाउँमा बस्नुभएको रहेछ। एकदम खुसी लाग्यो मलाई पनि सब्स्क्राइब गर्नमा सबैजनालाई भन्ने अनुरोध गर्दछु❤❤❤❤❤❤❤❤❤❤❤
भखरमात्र यो भैसीजङ्गलपाल्नुभा देखे निकै राम्रो काम गर्नुभा रहेछ। जङ्गल घासको राम्रो सदुपयोग गर्नुभएको आयआर्जनको राम्रो बाटो पनि जडिबुटी अन्य खेती पनि गर्नुभाहोला।यहाहरुलाई शुभकामना ।❤
Din dinai gothala janus dajuu bastulai ramro hunchha manxe nadekhesi banko jawarale bhaishi lai khanchha manxe bayesi tetiisaoro garo hudaina so din dinai gothala janus
Yo video manparyo gaatheho jaba baagle khaanxa bhaisi bhane ho tyo baagle maanxe khaadai na ani arko baali khaaidinxa xetipurti garnu bho thikai ho tara xaarhaa xorhi dinu chai hudaina hernai parxa kurobutnubho ni ? Dherai dherai khusi laagyo video gothaa lo chaahi laagnu hos mero pratikriyaa maannu hos From Scotland gothaalo laagnai parxa baagdekhi jogaaunu
Sarai ramro gau thau ka gaulay rachan. Gangal bhari bhaichi chardai c. Ramro Maubadi ko janayudda samapata pachai . Gaughar ma paldai gareako Gai afanai gaulay lay chorira kati khaidadai chan. Bichara Gothala bolam bhanay marchan bhanay dar . Na bolam 1 pachi arkohudai goth bata gai haraudai c . Gau Gau gayara yasha Gothala haruko pani Yasho kura buji dinu holla patarkar ji . Dhanaybad
मिडिया हरुले यस्तै हो खिचेर देखाउने दुनिया का जोईपोई झगडा गरेको नदेखाउ किन भने यो सबैभन्दा राम्रो काम गरेको सबै युवाहरुले सिक्छन् यो गरौभने नेपाल को सबै जिल्लामा सम्भव छ धन्यवाद छ मोहन लाई
100%right answer
मिडियाले गर्ने काम यो होनि सलाम छ मेहनती दाइ हरु❤❤
ओहो निकै रमाइलो ठाँउ
२० लाइक संगै हेर्दै छु
नेपालमा यस्तो राम्रो मिडिया पनि जस्ले सधै कुना काप्चाका कृषक लाई सपोर्ट गर्ने ब्यक्ती
धन्यवाद मन सान्ती भयो।
यस्तो खबरहरु दिने मिडियालाई धन्यबाद अनि यी युबाहरुलाई बधाई छ । धन्यबाद
असाध्य राम्रो लाग्यो यो दाइ हरुको काम सफल होस
मेरो जन्मघरमा यतिराम्रो ब्यवसाय सुरु भएछ सम्मान छ दजुभाइलाइ अरुलाइ पनि यो उदाहारण बन्ने छ ।
मोहोन दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
मेहनत को फल मीठो हुन्छ ,
बिदेश को रोजगार छाडेर आफ्नै गाउँ ठाउँमा नौलो तरिकाले भैंसी पालन गर्ने पौराखी साथी हरुलाइ सलाम छ !
धेरै राम्रो काम गर्नु भएछ भैंसी पालन मोहन बस्नेत सर लाई धन्यवाद छ 🙏🙏🙏🙏🙏
सहि र उज्ज्वल भबिस्य हुने ब्यबसाय , सफलता पक्कै छ शुभकामना ।
Respect दाजु हरु लाई 🙏 साह्रै खुशी लाग्यो आफ्नै गाउ ठाउ को सुन्दर भिदिओ हेर्न पाउदा
धैरै राम्रो काम अनि बीदेस गाको यूवा हरूलाई हौसला जोस बडाईदिये को मा धेरै धेरै धन्यवाद
आम्दानी पक्कै हुन्छ एक दिन ,सफलता को धेरै धेरै सुभकामना दाइ हरु लाइ👏👏👏
धेरै राम्रो काम गर्नु भएछ दादा हरुलाई प्रगती प्रगती को धेरै किमना🙏👏
यो सहि लागेन भैंसी जङ्गलमा छोडेर बाघले खाइदिन्छ अनि किसान लाई घाटा हुन्छ यो भन्दा 1 जना ले चराउने हेर्ने गरे राम्रो हुन्थ्यो
पुर्खौली पेशा हो । यसलाई आधुनिकरण गर्नुपर्छ। जस्तै भेडी गोठ । बजार को राम्रो व्यबस्था भए कृषकलाई सहुलियत हुने थियो । धेरै राम्रो काम गर्नु भएछ । उज्ज्वल भबिस्य को शुभकामना ♥️♥️♥️🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो तपाईंले बनाएको हरेक भिडियो हेर्न लाएक छन
आहा कति राम्रो काम गरेको मेरो माइती गाउ नजिकै भार्से धेरै रमाइलो ठाउ मेरो जन्मभुमि गुल्मी ❤️❤️❤️
गुल्मेलि पत्रकार भिदियो राम्रो छनैछ त्रभिदियो अनि अन्त्रबात धेरै राम्रोछ
हार्दिक धन्यवाद माेहन सरलाई । यति महत्पपूर्ण जानकारी ल्याईदिनुभएकाेमा ।👏👏👏👏👏👏
Good
मोहन जि तपाईं को प्रस्तुति अति राम्रो छ!!contain बहुत राम्रो !!
खुशी लाग्यो । आफ्नो ठाउँ भेगमा यस्तो राम्रो भएकोमा प्रगति उन्नतिको कामना ।
जङ्गलमा छाेड्नु भन्दा फममा राखेर खाेले कुडाे पाेसिलाे खाने कुरा खुवाउनु परछ ब्याउने भाेइसि लाई पाेसिलाे खाने कुराकाे अाबस्यक परछ अनि हजुर लाई पनि फाइदा हुनछ
विदेशमा जति गरेनी बर्खाको भल पानी जस्तो हो,घर आउँदा खाली भइन्छ।फेरि जिरो बाट सुरु गर्नु पर्छ त्यसैले जिन्दगी भरीको लागि आए स्रोत गर्न चाहनु हुनेले जन्म भूमि मै केही गर्नुपर्छ।धेरै राम्रो विचार।विदेशको कमाई भन्दा नेपालको कमाई बेस
घाँस दिनलाइ डुडबनार घाँस हाल्दा पाे सबै खान्थे हिलाेमा पर्दैन थियाे
राम्रो छ मोहन दाई सवैलाई प्रेरणा दिन भएको छ धन्यवाद तपाई लाई
धेरै राम्रो छ दाईहरुको काम
dherai dherai khushi lagyo malai yo video dekhera sayed nepal nepama yesari nai bikas hunxa hola nepal sarkarle sath diyo vane dherai dherai subhakama daju haru salute xa
मोहन भाइलाइ धेरै ,धेरै धन्यवाद ।नया भिडियाे ल्याएकोमा ।
मिलेर काम गर्नुस धेरै धेरै शुभकामना दादा हरुलाई
गज्जब को काम तर जङ्गल धेरै रहेछ त्येसैले बाख्रा पालन पनि गर्नुहोस भन्ने मेरो सल्लाह सुझाब छ है सोल्टाहरु हो !
धेरै राम्रो काम गर्नु भएको छ अाफ्नो देस मा त जस्तै काम पनि राम्रो लाग्छ हैन र
Very Very Good Job Sir Hajur ko Teem Lai Salam Garchhxu
अति नै राम्रो लागेउ खुसी पनि नेपाल मै केही गर्नु पर्छ भन्ने कुरा मा
आज याे ध्दिश्यले मेराे आत्मा-बल बढेकाे महसुस गरेकाे छु बिशेष महन सर लगायत सबै टिमलाई मुरी-मुरी धन्यबाद दिनु चाहान्छु।कुना कन्दरा भित्र लुकी छिपी बसेकाे सामार्गिहरू बाहिर दर्शक सामु देखाई दिनु हुन्छ हजुरहरू लाई मनै देखि सेल्युट र मनै देखि नमस्कार🙏👍️
जाेशजागर उमंग साथ कृषक दाजुभाई हरू अगि बढ्नु हाेला+सदाबाहार उन्नती पर्गतीकाे शुभकामना ब्यक्त्त गर्दछु।।
असली कूसक भनेको यिनी हरू हुन् अनुदान उहाँहरूलाई खाँचो छ
अति राम्रो काम .. राॅगा मुर्राको ठुलो किनेर ल्याउनुस् भैंसीमा सुधार आउॅछ.. कुखुरालाऊ तारबार गरेर भैंसी गोठमै पाल्नुस् दाना दिनै पर्दैन फाईदो....
काका हरुले गाऊमै बसेर राम्रो प्रगति गर्नु भएकोमा शुभकामना अझै बृहत गर्नु होला। miss you all guys.
Good dai haru gauu ko Maya vhaneko gauu ni hunxa k best of luck congratulations Hjr hru lai dherei badhai xa
यो भार्से डुडा मा हो खुसी लायो बधाई छ
धेरै राम्रो काम बिदेशी भुमीमा अर्काको अन्डरमा रहेर काम गर्नु भन्दा आफू फ्री तरिकाले आफ्नो घर परिवार सित बसेर काम गर्नु धेरै राम्रो।काम भनेको काम हो काम कहिल्यै पनि सानो तिनो हुदैन।
Tapilie dherai dhanyabad dai krishi jasto kura parsarand garnu vo hamro jasto krishi desh yuba haru ko manubol badxa . Natra aru u tuber calakar ka bina kam ka kura parsarand garxan
दूध खादा घर मा ल्याउने र दूध न दिन झङगल मा लगेर छाेडने अलि राम्रो भयन
धेरै राम्रो काम गर्नुभएको रहिछ सर
दाइ हरु तपाईंहरुको काम राम्रो छ तर उन्नत खालको भैंसी पाल्नु पर्छ ! यो सानो खालको भैसिले फाइदा कम हुन्छ !"
दाईहरुको काम सारै मन पर्यो हो आ आफ्नो ठाउँ अनुसारको ब्यबसाय गर्ने हो भने हाम्रो देशको माटो जोगाउन सकिन्छ र बिदेशबाट आयत कम गर्न सकिन्छ
Good luck job 💯💯
सबै गर्नुहोला तर अरु युटुबर जस्तो केटाकेटी झगडा घर झगडा ल्याएर न आउनुहोला #goahead #me too gulmeli❤️❤️
Tq so much. mohan ji aati utam news.
यसरी जथाभाबी जङ्गल मा छोडनु मिल्छ र हाम्रो तिर त मिल्दैन
Great job salute chha hajur harulai aafno desh ma mehanet gare sun phalchha rabilal sir Lai Pani salute chha
आहा !!! कति राम्रो काम सफल रहोस् ,
वाउ वाउ वाउ मलाइ चाहिँ असाधै मन पर्यो अनि खुसी पनि लाग्यो।❤❤❤❤❤।
एकदम रमाइलो ठाउँ हरियाली रमाइलो गाउँ भैसी पालेर मजाले गाउँमा बस्नुभएको रहेछ। एकदम खुसी लाग्यो मलाई पनि सब्स्क्राइब गर्नमा सबैजनालाई भन्ने अनुरोध गर्दछु❤❤❤❤❤❤❤❤❤❤❤
Good luck Dubai jana dai lai. Ramro concept.
धेरै ।धेरै ।धन्ने।बाटछ।गुल्मी ।का।दाजु।भाइ।लाई।
प्रयास सफ़ल रहोस्
मलाई एकछिन त यस्तो लाग्यो कि मैले Discover channel बात हेर्दै छु।😲😲😲
😎😎
Hor
You are right sis. love you from india.
धेरै।सफल।होसयकाम
सर्है मन पर्ने च्यानल नेपाल अप्डेट्👌👌👌👌
बिदेश नै जानु पर्छ भन्ने पनि छैन गर्नेले जहाँ पनि गर्छ नगर्नेले काहीँ पनि गर्दैन❤❤❤good job
नेपाली हरू ले "निर्वाह मुखी" खेती को सट्टा "पेशेवर" खेती सुरु गर्नु पर्छ |
जय नेपाल 🇳🇵
अति राम्राे काम
Mohan brother kasam u are hero ya r ...boli kati2 mitho cha... pon garna
good good dada 👍🏿👍🏿👍🏿❤❤❤🙏🙏🙏👌👌👌
I am proud of you daii dhari ramro lagyo
Wow wow wow very good hjur 👍
Jay Nepal 🇳🇵🇳🇵👈♥️
Both 3 brothers doing good service godbless you both 3 brothers 🙏👏👍😇😊☺️ do good be good all 3 of you stay safe you all👏👏👏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्ने।बात।गुल्मी भारसेका।दाजु।भाइ।लाई।माेरेा।माइत।पनि।गुल्मी ।हिले।हाे।गुल्मी ।भन्दा।माइ।ती।देसकाे।याद।अाउछ।सुनवल।मा।बस्छु।
Hile kaha ho ra Sunwal kaha ho
यसरी त भयन जंगलमा भिर बाट लड्छ ।जनावरले खान्छ ।अलि व्यवस्थित गर्नु पर्यो
भखरमात्र यो भैसीजङ्गलपाल्नुभा देखे निकै राम्रो काम गर्नुभा रहेछ। जङ्गल घासको राम्रो सदुपयोग गर्नुभएको आयआर्जनको राम्रो बाटो पनि जडिबुटी अन्य खेती पनि गर्नुभाहोला।यहाहरुलाई शुभकामना ।❤
yo bhaisi plan garne daju ko phone no pauna sakinxa hajur ...halka sodhpuch garnu xa
तपाईं हरूले बाख्रा पालन गर्नेुर्पछ अनिवार्य आमदानी हुनछ
हजुर हरुको कामलाई सलोड छ सर
बागलुङ मा सबैले यसरी नै जंगलमा छोडेको हुन्छन बाघले खादैन त
आहा कति राम्रो सोच लिएर काम गर्नु भएको रहेछ
Good job afnai deshma kam garnu vaneko ramro
बधाईछ धन्यबाद बझाङ बाट
well done sarai ramro kam garnu vaxa,,,,,,mehenatko fal abase milxa, keep it up,,,…
Good work dai vai lai dherai dhanyabad 👍🏾 🙏🏼 👌
एसरिनइ सम्पुर्ण दाजुभाइ ले बिदेशसि को गुलामी गर्नु भन्दा आफ्नो देश मा केहि प्रर्छ।।
HI very good job brother best of luck 🙏🙏🙏🙏🌹🌹
धनयवाद पाैरखि हाटहरु लाई मेराे पनि 20 अाेटा भैंसी छ
Daju hjr haru ko demakh li mannai parxa salut xa dai hjr haru li safalta ko suvakamna 👍👍🙏🙏🙏
धेरै राम्रो काम👍
नयाँ नयाँ भिडियो बनाउनु हुन्छ हामिलाइ हेर्न अनि त्यहाँका बाताबरण परिवेश बुझ्न् सजिलो भएको छ।।।
हाम्रो गाउँ तिरा पनि गोरु भईसी गाई लेख तिरा छोरदिन्छ अाए अाउछ नअाए उतै बस्छन
good job dada salute xa hajur haru lai🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌jay Nepal
प्रगति गर्नु भकाेमा धन्यवाद
Din dinai gothala janus dajuu bastulai ramro hunchha manxe nadekhesi banko jawarale bhaishi lai khanchha manxe bayesi tetiisaoro garo hudaina so din dinai gothala janus
good job👌👌
Kati ramro kam dukha sangai sukhako abhass dherai agi badnusd dai ❤❤❤
Wowowow my beautiful village bharse
Yo video manparyo gaatheho jaba baagle khaanxa bhaisi bhane ho tyo baagle maanxe khaadai na ani arko baali khaaidinxa xetipurti garnu bho thikai ho tara xaarhaa xorhi dinu chai hudaina hernai parxa kurobutnubho ni ? Dherai dherai khusi laagyo video gothaa lo chaahi laagnu hos mero pratikriyaa maannu hos From Scotland gothaalo laagnai parxa baagdekhi jogaaunu
अहिले कस्तो भाको होला भैंसी को अबस्था फेरि एक video हेर्ने कोको हुनु हुन्छ
जे जस्तो भएपनी राती चै अोत मा बाध्नुपर्ने हो यसरी छोडेर जनावरको अपमान गर्नु गलत हो
Sarai ramro gau thau ka gaulay rachan.
Gangal bhari bhaichi chardai c.
Ramro
Maubadi ko janayudda samapata pachai .
Gaughar ma paldai gareako Gai afanai gaulay lay chorira kati khaidadai chan.
Bichara Gothala bolam bhanay marchan bhanay dar .
Na bolam 1 pachi arkohudai goth bata gai haraudai c .
Gau Gau gayara yasha Gothala haruko pani
Yasho kura buji dinu holla patarkar ji .
Dhanaybad
Salam xa daju haru lai dikha gare fal milxa kasto ramro video ❤❤
Good job dada👍👍👍
Daju haruko soch ra kaam ramro xa