कती मेहनती माईला छोरा 😇 यो माईला माईलीको क्षणीक यात्रा नभयर लामो जीबन साथीको जोडी यात्रा भयको हेर्ने रहर भो ! जोडी सारै मीलेको देखीयो। छीट्टै जोडीको साच्चीकै जीवन साथी होस् भन्ने शुभकामना छ 😍 😇😇❤❤❤❤
Maila Ko bihe vaisakeko Ho but duijana bich sambhanda Ma Kei vayeko dekhinxa waha harule Pvt rakhnu vako x bihe vaisakeko manchey Lai jabarjasti jodi nabanaidinu hola
Vlogger मध्ये मन पर्ने यो दाजु भाइ जे कुरा पनि अर्गानिक शहर मा बसेर रहर मा हुर्केको भए पनि गाउँ घरमा पनि उतिकै active माया छ सबैलाइ भग्वान जहिले दाइने परुन❤🙏🙏🙏
अधिकांस हामी नेपालिहरु गाउले जिबननै ब्यातित गर्ने भएकाले यसपालिको भिदियो जुन गाउले परिबेसको बनाइरह्नुभको छ यस्को कारण 75% नेपालिको मन जित्न सफल हुनुभको छ,यो गाउघरप्रतिको प्रेम र सम्मान हो ...
माइला ले माइली लाई मायाँ गरेर आँफै घाँस काट्दै हिँडेको छ अनि माइली ले फेरि माइला को कति ख्याल गरेको हो र कहिले हात काट्ला है, कहिले नजानु भो, कहिले राम्रो सङ्ग आउनु। कस्तो संयोग हो यो? अति नै राम्रो छ। keep it up❤
बजार मा बनाउने vlog भन्दा त गाउँघरको vlog क्या beautiful ❤ Waw 🥰. कति जान्या क्या फेरि गाउँ मा गाउले नै सुहाउँदो dress लगाएर है 🤣। आज डोना को vlog त Waw नै भाको छ 🥰😘।२ वटा भोटी, ३,४ वटा सिद्रा 🤣🤣🤭😜।
Maili is soo cute🥰🥰 kati ramri kati sanskari sapai janayko..... Kta haruko Dream girl vanayko esto ho....tyo kam na dam ko nakal parnay afulai makeup gardai din bitaunay kte ko kam xaina
पहिला को बुटवल को माईली भन्दा अहिले को माईली धेरै इमानदारी जस्तो छ माईला लाई खुब जोडी मिल्छ घरमा नि आमा लाई साथी हुन्छ,छोडनु हुदैन है माईला,घर लाने बल गर्नु तपाईं लाई नि खुब मन पराको जस्तो छ माईली ले,सिङ्नल देको छ माईली ले,
माईली भएर vlog हेर्नू को मज्जा अलगै छ। कति बुझ्ने इमानदारी कामकारी माईली अनि dona लाई जे लगाउदा नि सुहाउने अनि अरु दुई जना बहिनी सारै मिहिनेती झन माईला र माईली सगै काम गरेको देखदा सारै सुहाउँदो छ जोडी अब माईलीको पनि youtube channel खोल्नु पर्यो । 🙏🙏 support her chocolate family 🙏🙏
भिडियो जति हेर्यो उति हेरि रहु लाग्ने गाउँले परिभेस नै राम्रो त्यो खोल त्यो बन जङल त्यो भिर पाखा सङ्गै बदे मेजो अनि तिनै जना बैनी हरु आहा कति अर्गानिक हर कुरा साथै एक अर्का मा त्यो माया अनि केरफुल मन सर्लक्कै जित्यो माइली जोईन भए देखि झन सुन मा सुगन्ध हमेसा यो साईनो यो माया यस्तै रहि रहोस 👏👏❤️😍👌🙏
Bideshi nagarik sanga ni testai ramro rahansan x gau ma ni testai sahar ma ni testai kati dheraii sanskar deko aama le proud of ur mom Laxmi thapa aunty lots of love from lamjung
Aww vaneya kasto rish uthnu k vako Jodi liy jodna tira lagna parni thauma yo Naya ahko maile sanga Jodi suhauxa launu paryo Rey Bichar maila dai ko budiliy kati aasar parxa yo ctm dekhe paxi😤😤rish uthdo manxe haruko kura sundani😕😏
डोना दाजु चलाख हुनुहुन्छ दिमाग धेरै चलाउनु हुन्छ । वनमा सुतेको बेला बाघ आउँछ भनेर सानि भान्जीलाई कुर्न लगाएर आफू मस्त सँग सुत्नुभएछ!तपाईंलाई अल्छि डोना दाजु ।चटर चटर😂😂
बडे ब्रो लाई कस्तो सुहाको हो टोपी र कपडा ले म त तीन दाजु बहिनिको च्यानल तिर कुद् दा हैरान छु नयाँ नया एपिसोट हेरुम भनेर बोली चाली नै फेरियो डोना ब्रो को त मेजर साब को झन चिनी भन्दा मीठो बोली नि ममता बुने ले धेरै राम्रो दाजु हरु भेट्नु भाको छ ❤❤❤so lucky ममता sis ❤❤❤❤❤❤❤
Malai auta kura vannu man laago.vaai tapaiko ghar maa mami ko laagi auta grihidi buhari ko khaacho x.mami lai sabai kuramaa help garne.mami xodnu ma garxu tapai rest garnu vanne khalko buhari chahiyo.tapaiharu sabai kamaune hunuhunx.kinaa chaahiyo nurse.doctor.teacher.sabai kura varipurna x.matra mamilai sagaune buhariko kami x.baba mamile kati dukha garera tapaiharulai yo abastha samma puraunu vaa x bichara mami babako laagi auta garikhane gharmai basne buhari lyaunu paro.mami lai kati gaaro hunx holaa aklai ghar samhalna..
रगत को नाता भन्दा भाबना को नाता राम्रो हुन्छ भन्ने सुनेथेे साचै हो रहेछ डोना भाईर मेजो भाई ले ममता बैनि लाई माया गरे को देखेर थाहा भयो हुनत सबै मन डोना भाई को र मेजो जस्तो काहाहुन्छ होलार
Aama le hajur haro lai kati ramro sanskar dinu vako ni 🙏🙏🙏 Ani maila ra Maili ta Nepali movie ko Hero heroine jastai dekhu vako hw ❤❤❤❤❤ from Darjeeling
डोनी नानीले माईलादाईलाई माईलीको जोडी मिलाई दिनलाई भिमादबाट गाउँ लगेको जस्तो लाग्यो । मलाई पनि यी दुईजनाको जोडी perfect jodi मिलेको छ जस्तो लागेको छ । माइला आमाको लागि सस्कारी बुहारी माईली नै ठिक छ । No doubt at all. Best of luck.
गाउँलेको भेषमा च्वाँक देखिनुभयो। डोना थापा दाजु😊
माइला संग जीवन बिताउने माइली चाहिँ संसार कै नारी मध्य एउटा भाग्यमानी नारी मा नै पर्छिन् इमान्दार मेहनती लगनशील जुनै काम मा नि पछि नपर्ने माइला भाई❤❤
अति सुन्दर ❤ रमाइलो लागिरछ है अनि माइला माइली को जोडी एकदम मन पर्यो 🎉❤❤
यस्तो सरल तरिकाले हरेक कुरामा रमाऊन सक्ने क्षमता भएको छोरा जन्माउने महान् आमा लाई २१तोप को सलाम छ 🫡🫡🫡❤️🥰
आमालाई चहिने संस्करी बुहारी बल्ला भेटीयो..माईला माईली❤❤ कस्तो सुहाएको जोडि 😮😮😮❤❤❤
माईला को बुदि छ गुरुङनी
@@magar11ktini lay ta chodera gaisaki
ममता त बैनी हो हौ
जसरी त्यो खोला को कन्चन जङ पानी बगेको छ
तेसरी नाइ माइला माइली को माया रहोश ❤❤❤❤❤
@@magar11kgurungni Gayo Afano bato lagi Xaina maila sanga sambandha
कती मेहनती माईला छोरा 😇 यो माईला माईलीको क्षणीक यात्रा नभयर लामो जीबन साथीको जोडी यात्रा भयको हेर्ने रहर भो ! जोडी सारै मीलेको देखीयो। छीट्टै जोडीको साच्चीकै जीवन साथी होस् भन्ने शुभकामना छ 😍 😇😇❤❤❤❤
माइलाकाे बे भइसकाे उसकाे बुडि देख्दैनस घरमा हावामा बाेल्ने
माइली फेरिएको होकी मेरो आखा देख्न छोडेको??🤔🤔
Maila Ko bihe vaisakeko Ho but duijana bich sambhanda Ma Kei vayeko dekhinxa waha harule Pvt rakhnu vako x bihe vaisakeko manchey Lai jabarjasti jodi nabanaidinu hola
माइलिले पनि मन जित्यो है😊
माईला बन जङ्गलमा पनि फिट छ।फौजी हो फौजी ।फौजी जहाँ पनि फिट हुन्छ ।
Ho yara sachai maila khub man parxa malai
Vlogger मध्ये मन पर्ने यो दाजु भाइ जे कुरा पनि अर्गानिक शहर मा बसेर रहर मा हुर्केको भए पनि गाउँ घरमा पनि उतिकै active माया छ सबैलाइ भग्वान जहिले दाइने परुन❤🙏🙏🙏
माईली ले माईला लाई धेरै ख्याल गर्नु भएको छ सरै खुशी लाग्यो अभ चाहिँ बिहेको कुरा चलाउनु पर्यो माईला ?
अधिकांस हामी नेपालिहरु गाउले जिबननै ब्यातित गर्ने भएकाले यसपालिको भिदियो जुन गाउले परिबेसको बनाइरह्नुभको छ यस्को कारण 75% नेपालिको मन जित्न सफल हुनुभको छ,यो गाउघरप्रतिको प्रेम र सम्मान हो ...
Maili KO lagi just aauta UA-cam banaide hunxa
ठाउ समय र परिवेश अनुसार आफुलाई धाल्न सक्ने कला देखियो डोना र मेजोमा❤❤❤
Maila ra Maili ko Jodi ko koslai Manpreo ?❤❤ Hazir Hanum Ta Guyz
अधेरीको बेला माइला दाइले भन्नुहुन्छ "नडराउ है दादा छ नि "कति निस्वार्थ छ हाम्रो माइला दाइको मन❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢
माइला ले माइली लाई मायाँ गरेर आँफै घाँस काट्दै हिँडेको छ अनि माइली ले फेरि माइला को कति ख्याल गरेको हो र कहिले हात काट्ला है, कहिले नजानु भो, कहिले राम्रो सङ्ग आउनु। कस्तो संयोग हो यो? अति नै राम्रो छ। keep it up❤
माइला भनेको सहर देखि आएको फेरि पाहुना मान्छेलाइ मान गर्नु पर्ने हुन्छ नि अनर्थ नसोची हालुम न हामी दर्सक हरुले
I fully agreed with your opinion.
Malai ta k nepali upanyas ko patra haru jasto lagyo k maila maili
माइला को त बुधी छ😊
माइला को पहिले बुधी थियो त😊
माईला भाइ लाई माने मैले कति समास्दारी बेबाहारिक अनुसासान हरेक कुरा देखे मैले कसैको आँखा नलागुस ❤❤
अब चाहिँ माइला माइली को जोडी नःम्बर वान❤❤ 🙏🙏 ।।
maila ko budi thiyo tw ani
budi thiyo tw maila ko tw
लाहुरे को मन कस्तो हुन्छ यो भिडियो बाट हेर्नुस माइली लाई माइला सङ जोडि मिलेको छ
@@hijing3647she left this innocent guy
मलाई पनि माया गर्दिनुहोस् न 1k puraunu paryo 😢❤
अत्ति रमाइलो मान्छे है डोना दाइ जहाँ जान्छ त्यही रमाइलो गर्छ डोना दाइले😊👌❤️
यत्ती राम्रो सस्कार सिकाईदिने बाउ आमा प्रती नमन 🙏🙏 आमालाई बुहारीको खाचो छ है माईलो बिचार गर जन्ती जाना हामी तयार छम!
डोना र ऐलन दाई लाई अझै Respect बढेर आयो है त 🌺🙏🥀🕉❤️
🌹🇳🇵🇳🇵❤️
Same here ❤❤
supporting for each other hai🙏❣️
Sabai le support gare ta hame josto sanu youtube pane yasere aage barxa hola
😂😂😂😂
Same here ❤
छोराहरु जस्तो परिस्थितिमा पनि ठिक्क मान्नु पर्छ इ छोराहरु पाउने आमा बाबलाइ
माइलीलाई बुटवल लिएर जानू परेयो लाफा आमालाइ काम गर्न सजिलो हुन्छ जहिले एक्लै गर्नु हुन्छ ❤❤❤
❤❤❤❤❤❤
Sahi vanyo
Support garam yek arkolai support garam sano sano UA-camer haru moileni garxu ❤️❤👍🙏❤️❤️❤❤️🙏🙏🙏🙏
मिठाे सुझाव ❤
bilkul sahi kuro
केहि समय घुम्न रमाइलो छ । गाउँ दैनिक जीवन त गाह्रो छ ।😢😢😢😢
बजार मा बनाउने vlog भन्दा त गाउँघरको vlog क्या beautiful ❤ Waw 🥰. कति जान्या क्या फेरि गाउँ मा गाउले नै सुहाउँदो dress लगाएर है 🤣। आज डोना को vlog त Waw नै भाको छ 🥰😘।२ वटा भोटी, ३,४ वटा सिद्रा 🤣🤣🤭😜।
जस्तो सुकै परिस्थिती सङग रमाउनु सक्नुनै नै जिन्दगी हो 🤗🤗चकलेटी फ्यामेली च्यतर च्यतर 🤟🤟
Maili kasto naturally simple beautiful, timro mum sanga face Milne ani kati care gareko Mejo bhai lai . Arko
Vlog ko lai waiting ❤
अहिले को समयको Viral जोडि " माईला माईलि " , सुहाएको पनि छ 👌😁
ल है माईला भाई घर मा मामी लाई काम सहगाउने ससकारी माईली बहीनी एतती को छोरी मान्छे पााईनदैईन है ❤🥰
Mejo maila ko 100k pugnu parxa aba sabaile subscribe garam guys ❤
Finally Ayo hai mejo ko vlog
mejo Lai maan paraune haru like gardim haii❤❤
बदेलाई नक्कली धुर्मुसे जस्तै देखेको छ ताधाबात तर दोना दाई रेस्पेक्त 🫡
Maili is soo cute🥰🥰 kati ramri kati sanskari sapai janayko..... Kta haruko Dream girl vanayko esto ho....tyo kam na dam ko nakal parnay afulai makeup gardai din bitaunay kte ko kam xaina
Gore Kashi Movie ko Suting Vako Thau ho guys yo❤😮
माइली के सारो राम्रो हो ❤❤
दामी छ दाजु भिडियो ❤
मान्छे हेर्नु,छान्नु, बुझ्नु पारेमा माइली नानी जस्ती हुनु पर्दछ।
बाेलीचाली ,सुभासिली , caring आहा.. नानी ❤
खुसी लाग्यो
सै हो माइला माइली पनि यक अर्क लाई मन परायको देखिन्छ❤❤❤❤
सचिकै महन हुनुहुन्छ दाजु ह्जुरहरु सुखमा नमत्तीने दुखमा नअतिने ❤❤मन छोयो ❤❤
पहिला को बुटवल को माईली भन्दा अहिले को माईली धेरै इमानदारी जस्तो छ माईला लाई खुब जोडी मिल्छ घरमा नि आमा लाई साथी हुन्छ,छोडनु हुदैन है माईला,घर लाने बल गर्नु तपाईं लाई नि खुब मन पराको जस्तो छ माईली ले,सिङ्नल देको छ माईली ले,
ठिक भन्नूभयो हजुरले सिग्नल चाइ दिएकै हो माइलिले
बोलिचाली, बानीव्यहोरा, मिहिनेती, संस्कारि अनि के सारो राम्री हो माइली। 😍 लाहुरे संग जोडी क्या मिठो सुहाउने। बिचार गर है माइला अब सोच्नुपर्ने देखियो ।
sachi mailako budi kata gayexan vandeu na kasaile
@@SunnyMagar-is2grmalie pani yo kura bujnu maan lagayo👍
Malai pani yo Jodi ramro lago
Pardai xin padhai ma focus gardai xin
@@SunnyMagar-is2gr
@@SunnyMagar-is2grthey r already serperete so maila this time open free his own way don’t confuse
जस्तोसुकै अवस्थामा पनि भिज्न सक्ने दुवै दाजुभाइ लाई धेरै धेरै माया💙
Alan bhai Maili bhe gara hai timro jindagi smoothly janxa she is pure village girl
Nice 🎉 vlog brother ❤
माईला र नयाँ माईली काे जाेडि सुहाकाे छ भनाै भने भन्न नमिल्ने हाेला है 😂 तर माईलाकाे मगर भाषा राम्रो हुदैछ है 👍️
माईली भएर vlog हेर्नू को मज्जा अलगै छ। कति बुझ्ने इमानदारी कामकारी माईली अनि dona लाई जे लगाउदा नि सुहाउने अनि अरु दुई जना बहिनी सारै मिहिनेती झन माईला र माईली सगै काम गरेको देखदा सारै सुहाउँदो छ जोडी अब माईलीको पनि youtube channel खोल्नु पर्यो । 🙏🙏 support her chocolate family 🙏🙏
भिडियो जति हेर्यो उति हेरि रहु लाग्ने गाउँले परिभेस नै राम्रो त्यो खोल त्यो बन जङल त्यो भिर पाखा सङ्गै बदे मेजो अनि तिनै जना बैनी हरु आहा कति अर्गानिक हर कुरा साथै एक अर्का मा त्यो माया अनि केरफुल मन सर्लक्कै जित्यो माइली जोईन भए देखि झन सुन मा सुगन्ध हमेसा यो साईनो यो माया यस्तै रहि रहोस 👏👏❤️😍👌🙏
मैले पनि गाउॅं को भिदियो बनाको थिए कसैले सपोत गरेन 😢😢😢😢 why ???🇳🇵
Bideshi nagarik sanga ni testai ramro rahansan x gau ma ni testai sahar ma ni testai kati dheraii sanskar deko aama le proud of ur mom
Laxmi thapa aunty lots of love from lamjung
माईला भाइ सबै को यस्तै हुन्छन् धेरै ज्ञायनि धेरै सोच बिचार गरेर बोल्छन् भाइ त धेरै राम्रो हुनुहुदो रहेछ बोली चालि मा
ma kasam aajkaal mohani lagako xa dona family le❤❤❤❤ teshma DONA vai wow❤❤❤❤❤
म त माइला माइली लाई हेर्न एउतै भिदियो दोहोर्याने गर्छु 😊❤
माइला माइली को जोडि साह्रै च्वाक छ❤❤❤❤❤स्पेसलिआमाको लागि सस्कारी बुहारी भेटियो है अब👍️👍️👍️👌👌छिट्टै भिडियो हेर्नू पाम सबै फेम्ली हरुले❤❤🙏🙏🙏🙏🙏
सही हाे सही हाे
100 right vanu vayo salute ❤❤👌 👍 💯
Uhako wife xa teso nabhani dinus na hjr haru
tei tw video ma dekheko Varma Jodi suhauxa are hawaharu mailako budi xa vaner thaha navayer hoki malai tw ris po uthxa
Aww vaneya kasto rish uthnu k vako Jodi liy jodna tira lagna parni thauma yo Naya ahko maile sanga Jodi suhauxa launu paryo Rey
Bichar maila dai ko budiliy kati aasar parxa yo ctm dekhe paxi😤😤rish uthdo manxe haruko kura sundani😕😏
साच्चिकै यो भिडियोले एउटा सन्देश देको छ यात टेलोफोन टाउरको अरु सुख दुखको
कत्ति रमाइलो भिडियो त्यही माथि नेउली कराएको आवाज ❤❤❤❤❤❤❤
पहिला हामी गोठालो हिनेको ठाउँ देखाउनु भयो सारै राम्रो अनि खुसी लाग्यो धन्यवाद हजुरलाइ
Maila tw saraii sahansil j pani janeko Kati laxin ko xora
Kati ramro sanskar deko aama le
Aunu hjur suscriber badaum maile hjur ko gardeko xu hjur ni grdinus hai
#bigdaddygaming9842
लु म पनि आएहै तपाईहरुको परिवारमा जोडिनु 🙏सबैजना मसङ्ग पनि जोडिनुहोला साथीहरू ❤🙏
कस्तो नसाेचेकाे भाईहरु गाउँ सहर सबैमा बिच्न सक्ने ,सुवायकाे के अामाले दियकाे सस्कार ❤❤माहिलो भाइ कति बुझ्ने ❤❤
Umm Vani ko ❤❤
beautiful maile boine ❤❤ big fan hy watching from Qatar aba maile boine le ni UA-cam channel open garnu paryo hy
माईला र माइलिको जोडि सुपर ।।।।। कै ख्यासिदैन माइला लगेर जाउ माइलि लाई
Sucribe pani majale badexa Maila ko.la congratulations 74.k Bata 90k vayaxa
म त हेरेको-हेरै भय THANKS bro Alan, Dona, Mamata sis❤ Such a beautiful ❤❤❤❤
आउनुहोस् हामी एक अर्कालाई सपोर्ट गरौं ❤❤❤❤❤
तपाइहरुकाे भिडियो सारै मन्पराे गाउमा काम गरेकाे दिनमा दुई तिन्ता भिडियो अप्लाेड गर्नु भाई सबैइजना हेर्न आतुर छन्न🎉🎉🎉🎉❤❤❤❤❤
डोना दाजु चलाख हुनुहुन्छ दिमाग धेरै चलाउनु हुन्छ । वनमा सुतेको बेला बाघ आउँछ भनेर सानि भान्जीलाई कुर्न लगाएर आफू मस्त सँग सुत्नुभएछ!तपाईंलाई अल्छि डोना दाजु ।चटर चटर😂😂
Dona feri katti hasauna janeko😅❤❤❤❤❤❤❤❤❤lots of love
huge respect ❤❤❤❤❤mejo ❤ dona
मैले बुझ्न नसकेको कुरा माइलाको बुढि सङ्ग के Brekup भको होर कसैलाइ थाहा छ भने reply गर्नुस है।
बडे ब्रो लाई कस्तो सुहाको हो टोपी र कपडा ले म त तीन दाजु बहिनिको च्यानल तिर कुद् दा हैरान छु नयाँ नया एपिसोट हेरुम भनेर बोली चाली नै फेरियो डोना ब्रो को त मेजर साब को झन चिनी भन्दा मीठो बोली नि ममता बुने ले धेरै राम्रो दाजु हरु भेट्नु भाको छ ❤❤❤so lucky ममता sis ❤❤❤❤❤❤❤
same ma pani kudiraxu 😂😂
म पनि सेम 😅
Same lol😂😂😂
I had subscribed Yr channel n im watching u from Pokhara
Malai auta kura vannu man laago.vaai tapaiko ghar maa mami ko laagi auta grihidi buhari ko khaacho x.mami lai sabai kuramaa help garne.mami xodnu ma garxu tapai rest garnu vanne khalko buhari chahiyo.tapaiharu sabai kamaune hunuhunx.kinaa chaahiyo nurse.doctor.teacher.sabai kura varipurna x.matra mamilai sagaune buhariko kami x.baba mamile kati dukha garera tapaiharulai yo abastha samma puraunu vaa x bichara mami babako laagi auta garikhane gharmai basne buhari lyaunu paro.mami lai kati gaaro hunx holaa aklai ghar samhalna..
Yess maili leudani hunxa 😊
सारो राम्रो जोडी मिलेको छ ❤ माइला माइली को 🙌🌹💗 भगवानले मिलाएको जोडी हजुर हरु को ❤🇮🇳💖🇮🇱🙌🌹🫂
दोना दाईले गोर्खे तोपि भेत्नु भय छ😂माईला र माईलिको love परि सक्यो दोना दाईले चै भाउजु घरमै छोद्नु भयो❤😊
माईला को बुढी छ के
माइली त पहिल कै थियो अहिले देखदिन तर अहिले को माइल माइली पहिलो भेट मै केही होला जस्तो छन मानै त हो😂😂😅😅😅😅😅
Makasam Alan Bhai maili Kati sir sobhauko . Momilai chahine yastai bhuhari ho . Kati shoji Pani emandar
मगर भाषा पनि बोल्न जानेछौ भाइ एलन बधाई छ ❤❤ राम्रो छ तिम्रो vlog हरु🙏🙏
माईला माईलिको जोडि एकदम सुहाएको छ लु❤️😘
माईला माईलि डोना र डोनि ले यस्तै खालको फिल्म बनाउने हो भने देश खान्छ ल कसम
कति लजालु माईलि😅माईला दाजु भाउजू बनाउनु पर्यो माईलि लाई🤗गाउले पहिरन मा निकै सुहाउने रहेछ हजुर हरु लाई धेरै सम्मान दाजु हरु🎉🎉🎉🎉❤
Maila ko budi xa ghr ma k vnya 😂😂
2 jana budi milayera rakhda hunna ra🤔🤔🤔🤔
@@manup1444they separate already
Maila daju ko t dudi x Teso nabhannu hola
Budi le xodera gaisakyo k bolya holà@@SaritaMagar-dk5pl
माइला लाई माईली कस्तो लाग्यो कुन्नी.?हामिलाई त जोडी एक्दम राम्रो लागेको छ लजालु स्वाबबकी घरानी छे.
रगत को नाता भन्दा भाबना को नाता राम्रो हुन्छ भन्ने सुनेथेे साचै हो रहेछ डोना भाईर मेजो भाई ले ममता बैनि लाई माया गरे को देखेर थाहा भयो हुनत सबै मन डोना भाई को र मेजो जस्तो काहाहुन्छ होलार
जस्तोसुकै परिस्थितिमा पनि छिट्टै सामेल हुन सक्ने डोना दादा र माइला दादा सलाम छ हजुरहरूलाई❤
Maila maiili jodi mann paraune jati yeta
मा हजुर को लास्टै फ्यान हु तर एउटा कुरा जसरी भए पनि रिप्लाइ दिनु है हजुर को बुढी को अहिले भ्लक मा देखाउनु हुन किन हो
माईला माईली को चारै बिहे होस्❤❤❤❤❤😘😘😘😘😘
Finely माइली भेटियो ❤ माइला लग्नु पर्यो के घर तिर
मिठो जोडी माइल माइली ❤❤❤❤❤
त्यो सुन्दर लाई चाहिने बुहारी त बल्ल भेतिएको थियो क्यार्नु🤨😎
Aama le hajur haro lai kati ramro sanskar dinu vako ni 🙏🙏🙏
Ani maila ra Maili ta Nepali movie ko Hero heroine jastai dekhu vako hw ❤❤❤❤❤ from Darjeeling
Lastai saskari maile hamro mailako lagi yasto kati dami huncha jivan sathe bhaniko yasto kati harule ramro saga sath dincha babu❤❤❤❤
अरे बाबरे बा डोना दाजु आज त बाहुत च्वाक देखिनु भएछ रे दादा
सबै भेस भुसा गाउकै छ ता हो 😃😃😃मेरो पनि चियानल छ लाईक सस्क्रप गर्दिउ है सबै जाना ले❤
Jivan sathe bhaniko hamro maile baine jasto hunu parcha yo honita tarika kasto saskari maile ❤❤❤❤❤
भविष्यमा माईला माईलीको केही नहोला भन्न पनि त का सकिन्छ र बगालौं।
mlaii chahii uhahruko saral bani man paryo ra maila maili ko chahii realmaii couple bannw suhaudo x❤❤❤
डोनी नानीले माईलादाईलाई माईलीको जोडी मिलाई दिनलाई भिमादबाट गाउँ लगेको जस्तो लाग्यो । मलाई पनि यी दुईजनाको जोडी perfect jodi मिलेको छ जस्तो लागेको छ । माइला आमाको लागि सस्कारी बुहारी माईली नै ठिक छ । No doubt at all. Best of luck.
How simple and beautiful maili 😊 we don't know why but you both look cute together maila maili❤
Yess ❤️😁😊
Yes it's true😊😊😊😊
Yes yes yes yes ❤❤
बुटवल फर्किन्दा माईली आउनेहुन कि हैनन् कुन्नी 😁
गाउको सोच्छ बतावरन मा रमाउनु को माजा छुत्तै 🤗
Maili lai ali ramro sanga dekhaunuparyo😊
सबै राम्रो हुनुहुन्छ तर माइली चै धेरै सस्कारी रहेछ ❤❤
पुरानो माईली चै खास सम्बन्ध बिच्छेद भको होर??