Mamata Thapa & Rupa ( MAILI ) को मित्रता रमाइलो पोल खोला खोल || Ranjit Poudel ​⁠EP 9

Поділитися
Вставка
  • Опубліковано 11 лют 2025

КОМЕНТАРІ • 1,4 тис.

  • @ranjitpoudel9
    @ranjitpoudel9  9 місяців тому +209

    Thank you so much sabai jana lai mero 50k subscriber pugai dinu vako ma mero chadai 100k subscriber pugai dinu hola hai ❤❤❤

    • @baburamthapa3495
      @baburamthapa3495 9 місяців тому +10

      massage oil kasari order garne ho sir ???

    • @ChakraNeepali-yx1ts
      @ChakraNeepali-yx1ts 9 місяців тому +8

      ममता नानी को ममि को न्याय को लागि हजुर हरु ले सपोत गर्नु पर्यो दाजु।म

    • @BipanaMagar-gv8wd
      @BipanaMagar-gv8wd 9 місяців тому +1

      ❤❤❤❤❤

    • @shrijanamaya5145
      @shrijanamaya5145 9 місяців тому +3

      Namaste brother 🙏 nice,sweet interview god bless you Rupa mahili and Mamata nani..mailet 2,3 choti heri sakyo.. Mamata nani kabi gam kbi khus sabaiko hunx chinta nagrnu..feri arko pattk pani Rupa mahili or Mamata nani lai lyanu hola..sabaile saharai man paryo 1 dinmai 3 lakha views gaisakyo.. congratulations 👏👏👍

    • @khambusantosh6391
      @khambusantosh6391 9 місяців тому +1

      ❤❤

  • @Mamtathapamagar991
    @Mamtathapamagar991 9 місяців тому +1105

    Finally herirasath dinusla 🤗🙏

  • @sarukhapunglimbu4788
    @sarukhapunglimbu4788 9 місяців тому +83

    नानीको परिवारलाई न्याय वा अनुसन्धान गर्नको लागि मिडियाकर्मीहरूले सहयोग गर्नुपर्छ ।

    • @Alreshpawer
      @Alreshpawer 8 місяців тому

      ❤❤agree

    • @DdirajKhatri
      @DdirajKhatri 8 місяців тому

      Yak dam ramro kura garnu vayo hajur le

  • @dirgathapa572
    @dirgathapa572 9 місяців тому +175

    ममता बुनुको दुखका कुराहरु सुन्दा सारै दुख लाग्छ बुनु हसिलो पनि छिन माया लाग्छ बुनुलाई । अनि रन्जित सरको इन्तरभिउ लिने तरिका धेरै मन पर्छ।

  • @kanchanroka4047
    @kanchanroka4047 9 місяців тому +62

    बिचारा ममता बैनिलाई हामि सबैले साथ दिनु पर्छ अनि आमाको हत्यारा पात्ता लाउनु पर्छ है😢😢😢😢😢😢😢😢

  • @Anuragintertenment
    @Anuragintertenment 9 місяців тому +145

    ममता बहिनी आज यो पोडकास्टमा देख्दा निकै खुसी छु

  • @shyamkumarirana5638
    @shyamkumarirana5638 9 місяців тому +53

    सारै रमाईलो लाग्यो दुईटी नानीहरूको ईन्तरभ्यू ममता नानुको ममीको यदी हत्या नै भएको हो भने सम्न्धित निकायले राम्रो सँग छानबिन् गरोस दोषि लाई कडा भन्दा कडा सजायहोस् किन गरिब मान्छे यसरी नै मर्नु पर्ने हो धनी र सम्पन्न मान्छेको लागि मात्रै बनेको हो नेपालको कानुन् यो घटना प्रति समन्धित निकायको पनि छितै ध्यान जान जरूरी देखिन्छ र पिडित बहिनी ममताले छिटै न्याए पाईयोस्

  • @dipikapunmagar10
    @dipikapunmagar10 9 місяців тому +242

    औकात देखाउने धनी भन्दा हालखबर सोध्ने गरिब नै राम्रो लाग्छ 😊ममता sis पनि यस्तै माया लाग्दो हुन्छ सदै राम्रो बाटो मा हिड्नु चकलेती
    परिवार मा यति धेरै साथ सपोत गर्नु हुन्छ हजुरलाई तपाईं हरुको यो सम्बन्ध सदै यस्तै होस् 😊हेर्दा हेर्दै कति बेला आँखा बाट आँखु आयो थाहा नै भएन 😢

    • @bbshittalrai6163
      @bbshittalrai6163 9 місяців тому

      ❤️🙏

    • @SantoshMagar774
      @SantoshMagar774 9 місяців тому +1

      back dinu la🎉

    • @SantoshMagar774
      @SantoshMagar774 9 місяців тому

      Back dinu la

    • @Arcon_903
      @Arcon_903 9 місяців тому

      Yes👍️👍️👍️👍️👍️👍️👍️

    • @kumarthapa9235
      @kumarthapa9235 9 місяців тому

      ममता बैनी को कुरा ले मनै रुवायो😭😭😭

  • @madhurana2273
    @madhurana2273 9 місяців тому +59

    ममता बैनी लाई त टिकटक देखि नै फलो गरेको अहिले आएर बल्ल युट्युब बाट दु:ख को कहानी सुन्न पाइयो।।
    proud to you mamata baini...❤❤❤❤

  • @munagurung868
    @munagurung868 9 місяців тому +24

    ममता बहिनिकाे कति मन छुने कुरा अनि रन्जित सरकाे साेध्ने तरिका कति गहकिलाे छ

  • @kaluthapamagar7376
    @kaluthapamagar7376 9 місяців тому +10

    खुशी अनि दुःख पनि लाग्यो किनकि हाम्रो गाउँको ममता बहिनीको बितेका पलहरु देखेर दुःख लाग्छ । तर आज खुशी लाग्यो कि ममता बहिनीको साथमा रुपा /माहिली सङ्गै इन्टरभ्यु देख्न पाईयो र रञ्जित सर को कुरा कति राम्रो 🙏❣️ कस्तो नरम बोली सर को अत्यन्तै खुशी लाग्यो ❤

  • @sapanakhasumagar
    @sapanakhasumagar 9 місяців тому +27

    त्यो शब्द आकाशको तारा हेर्दै रुन्छु😢जो धेरै हास्छ उसको साथमा कति धेरै पीडा हुन्छ😊God bless you mamta sis & maili😘🙏

  • @Jina_magar15
    @Jina_magar15 9 місяців тому +18

    प्यारी बहिनी ममता यति धेरै दुःख का कुराहरू हाँसी हाँसी व्यक्त गरिरहेको बेला कति बेला आशु खस्यो थाहा नै भएन 😢😢😢तिम्रो साहसीपन , तिमीले गरेको कर्तव्यप्रति मेरो सधैं सम्मान छ🙏 तिमीले चालेको पाइलाहरूमा सधैं सफलता मिलुन् 🙌यसरी नै सधैं तिम्रो मुहार मा सधैं मीठो हाँसो देख्न पाऊँ 😊धेरै धेरै माया दुबै जना बहिनीहरूलाई❤❤❤❤❤❤

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 9 місяців тому +15

    ममता बैनी,रन्जित सर,रुपा बैनी माईली हेर्दा हेर्दै आँसु नै आयो हरेस नखानु ममता बैनी हाल कुवेत बाट ❤❤❤

  • @lands86
    @lands86 9 місяців тому +24

    रुदै रुदै भिडियो सकिएको पत्तै पाइन ! धेरै मन छोयो यो नानिहरुको भिडियो हेरेर विशेष गरि ममता बहिनी को जीवन कहानी !

  • @pabangaming12
    @pabangaming12 9 місяців тому +39

    दुख बुझेर हुर्केको चेलि कडा भएर आउनु
    दुखिको नि दिन अबश्य आउनेछ❤❤❤
    यो मित्रता कहिले नटुटोश

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 9 місяців тому +23

    सानो उमेर देखिनै धेरै कुरा बुझेको रहेछ्न नानिले कस्तो मन छुने कुरा कथा जस्तै लाग्यो मलाई त हेर्दाहेर्दै आँसु आको थानै आयन😢

  • @milanmagar1163
    @milanmagar1163 9 місяців тому +38

    अनुसन्दान हुनुपर्छ ममता बुनुको मामुको मृतुको प्रकन बारे 💖💖💖🇳🇵🇳🇵

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 9 місяців тому +10

    ममता बहिनीको शब्द शब्दले म पनि केही कुरा सिक्ने मौका पाए र बधाई छ यो कुरा को लागि ❤ र यो इन्टर भ्यु ल्याई दिने रन्जित सर लाई पनि विशेष धन्यवाद म kwt बार्दैछु!

  • @RamjeeMgrThapa
    @RamjeeMgrThapa 9 місяців тому +9

    ममता बहिनी र रुपा बहिनी अझै धेरै प्रगती गर्नु ,ममता बहिनी सधै हसिलो ठट्यौलीपन गाउले लय ❤❤ सधै खुसी रहनु है

  • @ambikabhujel592
    @ambikabhujel592 9 місяців тому +319

    बिचरा ममिको तेसरि मृत्युभाको रैछ 😢😢बैनिहरुले बोल्नजानेनहोला कताजाने केगर्ने था भयनहोला पुलिस प्रसासन जनप्रतिनिधि समाज कोहि भयनहै?? गरिबको आखिर कोनै हुदोरैछर😢

    • @ambikabhujel592
      @ambikabhujel592 9 місяців тому

      ​@@xuchhiketimgr422interview मा हेर्नुस ल🙏

    • @Maihai_MPR_09
      @Maihai_MPR_09 8 місяців тому +2

      Police haru le poisa ko lagi doshi ko support kati samma garxan nepal ma aafnai aakhale dekheko xu tesaile police haru ko 0.00% pni biswass lagdaina malai😢

    • @KusumPun-k8o
      @KusumPun-k8o 7 місяців тому

      @@Maihai_MPR_09teita kanun. Ulto. Palto Vako. Vayera. Pani. Man6. Haru. Kati. Pda. Maa. Vayera. Pani. Sahana. Badhye. Xan

  • @bipanamagar22
    @bipanamagar22 9 місяців тому +29

    j hos mamata bunu boli purai organic xa ekdm man parxa❤🎉

  • @SantoshiMgrni
    @SantoshiMgrni 9 місяців тому +7

    Aaba bujeu jindagi vaneko k ho vanera aaba agadi badnu siknu parxa strong vyra hinnu parxa love you Nani😍♥️♥️♥️

  • @BNNCyoutubeChannel
    @BNNCyoutubeChannel 9 місяців тому +35

    बैनी आफ्नो दुःख सबैलाई ठुलो नै लाग्छ तर दुःख नै एउटा यस्तो कडी हो मान्छे लाई सही मार्ग दर्शन गर्छ
    "दुःख मा न आत्तिनु अनि सुखमा न मात्तिन्नु" भन्ने भनाई त्यस्तै भनेको हैन
    god bless you बैनी ❤❤❤❤

  • @retakatri8738
    @retakatri8738 9 місяців тому +9

    यो दुःख त मैले पनि खेपेर विदेश आइरहेको छु। विदेश आएको अहिले १५ १६ वर्ष भइसक्यो र त अहिले पनि हेपिराखेका छन् आफ्नै मान्छेले तर हिम्मत चाहिँ कहिले हार्नु हुँदैन आफूले कमाउन सक्यो भने आफूभन्दा दुःख पाएको मान्छेलाई केही दिन सके त्यही ठूलो कुरो जस्तो लाग्छ मलाई चाहिँ।🙏🙏🙏🙏🙏

  • @DipaPunmagar-vq6go
    @DipaPunmagar-vq6go 9 місяців тому +16

    बैनी सारै आँटिलो छौ तिम्रो शब्दले सारै मन दुख्यो म कति रोए। तर तिमी र तिम्रो मन धेरै दरिलो छ । सधैं यस्तै हुनु धेरै माया❤❤❤

  • @binodraiofficial216
    @binodraiofficial216 9 місяців тому +10

    सानो छँदा माछा र ढिँडो खान पाएको भए कति खुसि र भाग्यमानी हुने थिएँ होला। तर मैले र मेरो परिवारले त मकैको एक मुठी पिठोको माड खोले खाएर बस्नु पर्थ्यो। जङ्गली फलफूल गिठ्ठा र भ्याकुर खाएर बस्नुपर्थ्यो।😊 त्यस्तो दुःखद अवस्थालाई बिस्तारै अन्त्य गर्दै अहिले सम्मानजनक स्तरमा आई पुगेका छौं 😊so सधैँ इमान्दार भएर मेहनत गरौं बिस्तारै सबै कुराहरू ठीक हुँदै जानेछ

  • @mantamagar7474
    @mantamagar7474 9 місяців тому +18

    Malai ranjit poudel Dai ko interview line tarika dherai man parxa😊😊 jasma kunai nachaine topic ko question hudain big fan

  • @krishnaavlogs3349
    @krishnaavlogs3349 9 місяців тому

    मामाताको इन्टरभ्यु अन्तिमसम्म हेरे लास रमाइलो लाग्यो।
    thank you so much रणजित पौडेलजी ममताको इन्टरभ्यु लिनुभयो❤❤

  • @sureshrai9606
    @sureshrai9606 9 місяців тому +9

    Mailiiiiiii❤❤❤❤❤❤ laai maya garne haru jati yata mamta laai dherai saport gareko chha maiili le ❤❤❤❤❤

  • @saraswatimagar69
    @saraswatimagar69 9 місяців тому +7

    nanu ko प्रत्यक शब्द मा कस्तो heart touch hune. Rw hsaunw pni utikae mahir nanu❤❤

  • @user-bindubhusal
    @user-bindubhusal 9 місяців тому +48

    रन्जित सर पनि उत्ति नै प्यारो ममता र माइली बहिनी पनि उत्तिकै प्यारा आहा ❤❤❤❤ममता बहिनिको मम्मिको यदि हत्या गरेका रैछन भने हत्याराको सात पुस्ता सम्म सजाय होस 😢 ममता बहिनी जन्मदिने आमा गुमाए पनि भाबनात्मक आमा पाएकी छेउ दादा हरु पाएकी छेउ । आत्तिनु हुदैन । ❤❤❤❤ बहिनी तिम्रो मम्मि को आत्मलाइ सान्ती मिलोस तिमिलाइ तिम्रो मम्मिको आशिर्वाद सधै मिलोस । धेरै माया रुपा बहिनी र ममता लाई ❤❤🙏🙏🇳🇵🇳🇵🇷🇴🇷🇴🇷🇴

  • @AinkalaSubbaNembang
    @AinkalaSubbaNembang 9 місяців тому +4

    Ekdamai malai man parne mamata bahiniko comedy😊 keep going
    Lot's of love mamata bahini❤

  • @pembatamang2603
    @pembatamang2603 9 місяців тому +313

    टिक टक मा हेरेर ऐता हेरन आउने हरू हाजिर गरम त । ❤

    • @teenadura1055
      @teenadura1055 9 місяців тому +1

      मलाई चै ममताको आमा बित्न भएको रैछ थाहा थिएन के भएर बित्नु भो पक्कै आमाको बरेमा भनेको छ होला जस्तो लागेर आएको म चै

    • @KendraTamang-fl8nn
      @KendraTamang-fl8nn 9 місяців тому

      😢😢😢

    • @kaushilapulami2695
      @kaushilapulami2695 9 місяців тому

      Ma Pani ho hai meroma ni subscribe garidinu hola hey sathiharu❤❤❤

    • @dhanlimbu9926
      @dhanlimbu9926 9 місяців тому

      🤚🤚🤚🤚

    • @kaushilapulami2695
      @kaushilapulami2695 9 місяців тому

      @@dhanlimbu9926 ok

  • @manuthapa609
    @manuthapa609 9 місяців тому +4

    Be strong sis mamta yeti ramro lagcha hjr lai no words lot's of love from darjeeling ❤❤❤

  • @rukmanrukman6232
    @rukmanrukman6232 9 місяців тому +22

    माइला माइली जिन्दाबाद अनि पौडेल दादा लाइ पनि नमस्ते

  • @bashudevmalla6793
    @bashudevmalla6793 9 місяців тому +1

    मन छोयो यो interview ले 😢😢❤

  • @saritathapa5877
    @saritathapa5877 9 місяців тому +21

    कति राम्रो इन्ट्रभियु हो कतै हासो त कतै रोदन ममताको जिबन पढ्दै गर्दा दुख लाग्यो😢 नानु इस्टोङ्ग हुनु ठुलो मान्छे बन्नु ल बुनु🙏🏻🙏🏻❤️❤️ धेरै माया छ मेरो बुनु लाई ❤❤

  • @junimalama9303
    @junimalama9303 9 місяців тому +2

    ❤❤ममता नानीको बारेमा थाहा पाए ❤आमाको मृत्युको कुराले दुख पनि लाग्यो।।माईलीलाई नि घेरै माया।।माया नानी जे छ त्यही ठिक छ,,यसरी नै अघि बढनु।

  • @binagurung9303
    @binagurung9303 9 місяців тому +49

    हेर्दा हेर्दा आँसु आयो 😰😰

  • @roshangurung2724
    @roshangurung2724 9 місяців тому +11

    Thanks Ranjit sir lai
    Mamata baini ani rupa lai mo pani ekpalta vetna mon cha mo chai Sikkim bata ho la

  • @sukarajtamang7894
    @sukarajtamang7894 9 місяців тому +37

    सबै मिलेर ममता बहिनीलाई सपोर्ट गरेर अगाडि बढाउ

  • @dikshadarlami1573
    @dikshadarlami1573 9 місяців тому

    Yo podcast herera saharai khusi laygo. Ekxinmai hasauney ekxinmai ruwauney garayeu mamata.
    Eutai umerkai vayepani kati bujey. Dherai mayaxa mamata, sadhai khusi dekhna pau dubaijanalai❤

  • @SantoshiMgrni
    @SantoshiMgrni 9 місяців тому +10

    😢😢Derai maya meri Mayalu bahini😍Mamata♥️♥️♥️♥️♥️♥️

  • @pramilalohani4350
    @pramilalohani4350 9 місяців тому +2

    समय मिले छ भने मलाई नि यसरी नि मेरो मन को दुख हरु पोखन मन छ यो ठाउमा गएर 😢😢😢 तेस को पर्खइ मा छु

  • @rajanangbo9253
    @rajanangbo9253 9 місяців тому +18

    माईलीको हसाई कडा रहिछ माईली लाई मन पराउने जति हाजिर हौ ❤❤❤❤❤❤❤

  • @rajulama6249
    @rajulama6249 9 місяців тому +1

    Mamata Nani Lai Aaja Podcast Ma Dekhna PaeyOoo Ramailo LagYo…
    Mamata Sis U R Sooo Strong Girl….
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
    Be Strong Keep Going Mamata Bunu…

  • @balkumaritamang2331
    @balkumaritamang2331 9 місяців тому +4

    रञ्जित सरले दिल खोलेर हाँसेको साह्रै मीठो 👏👏

  • @Mr.Rana1993
    @Mr.Rana1993 9 місяців тому +1

    Super duper hit hune vayo yo interview. 🎉❤

  • @tikadevi8690
    @tikadevi8690 9 місяців тому +45

    चुलबुले ममता नानी लाई सबैले साथ दीनु होला बीचरा आमा पनी सतुरले मारीदीएको रहेछ उमेर पनी ममता को सानो होलामाईली ले पनी साथ दीदै गरनु तर डोना बाबु को परीवारले मायासाथ दीनु भएको छ खुशी को कुरा

  • @bipanamagar22
    @bipanamagar22 9 місяців тому +1

    mero bahini tmi jati innocent xau tmro story pni testai rahix so always strong vayr agi badhnu ❤🎉🎉

  • @anitathimrang493
    @anitathimrang493 9 місяців тому +16

    Yo podcast ma aaune jo ni rudai bolxan bt yo nani lai yetro pida huda ni aasu najhari pida lukayera boli rakheko xin strong girl

  • @sapanapun3104
    @sapanapun3104 9 місяців тому

    Yo podcast herda sadai ruithyo aaja tw sarai ramailo vayo❤️❤️mamata dukhale yati strong vaiskyo👍️

  • @Diptiwalakham
    @Diptiwalakham 9 місяців тому +5

    interview lini dai Kati mojakako so sweet ❤ Oni mama ta ko mom lai kasaile mareko jasto lagyo pidit le naya paunu parxa 😢

  • @munatamang-e7o
    @munatamang-e7o 9 місяців тому

    katti ramro ramai lo pani lagyo dukha pani lagyo ali but allways be happy sis ramro dukha sukha ta auxa janxa gindagi ma❤❤

  • @SanjitaRai-g5q
    @SanjitaRai-g5q 9 місяців тому +7

    Mamatako baba pratiko samman dekhera aashu nai aayo God Bless You mamata nanu ❤

  • @Durgeshthakuri8
    @Durgeshthakuri8 9 місяців тому +1

    khusi lageyo mamata bunu nd maili akai sath video ma herna pauda good bless you to nd bro thinks❤❤❤

  • @balbahadurale7933
    @balbahadurale7933 9 місяців тому +60

    ममता माइलि काे बाेलि भासि दामि लागेयाे एकदम रेयलि अरगानिक कुनै भासामा समलङग छ।

  • @gangakhasu5776
    @gangakhasu5776 9 місяців тому +1

    Mamata rw Maili lai dekhera ramailo lagyo❤❤❤❤❤

  • @OnEel-09
    @OnEel-09 9 місяців тому +10

    माया चाहि छ है माइलाको❤

  • @DohaQatar-z3t
    @DohaQatar-z3t 9 місяців тому +11

    गरिबी ले नै असल मानिस बनाउछ हामी मानिस हरु लाई खुसी लाग्यो ममता एन रुपा माईली को ईन्टर्भियु हेरेर❤❤

  • @bikramthapa6154
    @bikramthapa6154 9 місяців тому +22

    दुःख पछि सुःख आउछ बैनि धैरे गर्नु 💖🙏🙏🙏

  • @Rajkumar-v7j3o
    @Rajkumar-v7j3o 4 місяці тому

    सबै भन्दा पहिला डोना जी लाई धन्यावाद उहाँको vlog बाट बहिनीहरू लाई चिन्ने मौका मिल्यो। धन्यवाद dona जी र बहिनीहरू लाई साथ र समर्थन गर्नु होला।❤

  • @thapathapa2923
    @thapathapa2923 9 місяців тому +4

    Bolne sodhne shaili sarai ramro Sir ko 🙏🙏❤❤❤ mamata baeni be strong all the best god bless you always ❤❤ Maile ❤❤

  • @rebishathapa7034
    @rebishathapa7034 9 місяців тому

    Mamata ra mailiko podcast kaila aaucha vhanera kurda kurda balla aayo tq ranjit sir ❤❤

  • @AnitaGurung-jv2yf
    @AnitaGurung-jv2yf 9 місяців тому +4

    Mamta ta katti strong ho vnaya testo dukha lagdo kura pani hasera sunaako timro story sunda ta kasam ma po ruyeh❤❤❤

  • @Rupesh67914
    @Rupesh67914 9 місяців тому +1

    kata betha haru saboiko hunxan tara kasaiko mildainaa afni vagma pareko betha haru sahanai parxa...jiban vaneko dukha binako sukha ko kehi artha hudaina tesaile dukha ra sukhanai jiban ho vanne mero bujhai xa.baki jiban sukha ra khusile bitosh mero suvakamana 🙏 xa mamata.good luck...

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 9 місяців тому +11

    ममता नानू र माईली को जोडी सधै भरी देख्न पाउ है धन्यबाद छ र मित्र साचिकै राम्रो छ धन्यबाद छ हजुर

  • @diparokamagar13
    @diparokamagar13 7 місяців тому +1

    Mamata always my fav,🌷✨💗

  • @khusimagar5369
    @khusimagar5369 9 місяців тому +9

    सारै राम्रो दुबैइ नानू हरु याे साथ कैलेपनि नछुताेस❤❤❤❤

  • @kalpanarai8033
    @kalpanarai8033 9 місяців тому +2

    Damii ramailo interview ❤❤❤❤❤ma haseko hasee vay😊😊😊

  • @BinitaGaha-k6t
    @BinitaGaha-k6t 16 днів тому

    धेरै धेरै रोए यो नानीको कुरा सुनेर😢😢😢😢

  • @ファルマティブッダ
    @ファルマティブッダ 9 місяців тому +5

    Waiting ma thiy so Mamta aani maili❤

  • @autovloger4561
    @autovloger4561 9 місяців тому +1

    First time yo chanel ma vijit gareko mamata lai dekhera pura video here❤❤dherai dukha pani lagyo dherai khusi pani

  • @ansumarai1574
    @ansumarai1574 9 місяців тому +5

    Dubei bahini haru lai dherei 2 maya x hai ani ranjit sir lai ni 🙏🏼🙏🏼

  • @nirmalathapa8004
    @nirmalathapa8004 9 місяців тому +1

    Dherai dherai Maya mamata nanu lai maili lai ni❤❤❤❤❤❤❤

  • @shrijanamaya5145
    @shrijanamaya5145 9 місяців тому +2

    Aaha nice Rupa mahili or Mamata nani..sachikai Mahila, Mahiliko jodi saharai mileko,or lakhaw darshak le ruchako jodi ho..tar vagyko khel ho.. best of luck .. sweet interview ❤❤

  • @buddhakhalingrai
    @buddhakhalingrai 9 місяців тому

    Thank you Ranjit brother for bringing Mamata and Maili bainee in this podcast and letting us know many more things about them especially Mamata Bainee 🥰🙏 Loads of love and respect from Bhutan 🇧🇹 ❤ Dherai Khushi lagyo hajur 🙏🥰

  • @amritgurung4775
    @amritgurung4775 9 місяців тому +35

    Mamata ko kura le aasu aayo Mero ta❤❤

  • @yamunasaru2935
    @yamunasaru2935 9 місяців тому

    Mamata le jani najani boleko vayani ramro lagyo interview ❤❤bright future mamata and maili ❤

  • @KamalMagar-d4g
    @KamalMagar-d4g 9 місяців тому +13

    ममता र माइलीले कत्तिको भ्युज आउँदो रैछ हेर podcast le first time hola यत्तिको भ्युज आको

    • @BhaktaAlemgr
      @BhaktaAlemgr 9 місяців тому

      Ym 9yom y m😊😊 no no m

  • @mdmlafajhorlelafako6712
    @mdmlafajhorlelafako6712 9 місяців тому

    ममता बैनि र माइलि बैनिको इन्त्र्वियु राम्रो लाग्यो धेरै धेरै धन्यवाद रन्जित सरलाइ 🙏

  • @rimamangthebe5363
    @rimamangthebe5363 9 місяців тому +3

    Saraii Khushi laagyo vaii tapaile Mamata ra Rupa ko interview linu vayo❤ tapaiko kaam ajhaii ramro hudaii jaoosh hamro sath ra suport sadhaii rahanexa❣️

  • @taumayathapa9213
    @taumayathapa9213 9 місяців тому

    यस्तै हो नानि जिन्दगी हिम्मत नहार्नु अगाडि बड्दै जानु खुट्टा तान्ने जति भयनि साथमा डोना भाइ जस्तो महान बुध्दिमानि सस्कारि परिवार को साथ पाउनु भाछ सिक्दै जानिहो गर्दै जानिहो भोक्दै जानि हो सत्तेको बाटो हिन्नु इश्वर दाहिने रहुन सधैं ❤❤❤

  • @Dipshikhamagarr
    @Dipshikhamagarr 9 місяців тому +4

    Dukha paxi sukha aaux sis धैर्रे grn sknu prx ❤ dherai maya xa mamata sis lae😊

  • @ambikamagarofficial
    @ambikamagarofficial 9 місяців тому +1

    आजको interview हेरेर धेरै खुसी लाग्यो दु:ख पनि लाग्यो ममता बैनिको मुम्मी को बारेमा सुनेर

  • @bimalarai449
    @bimalarai449 9 місяців тому +14

    धेरै धेरै माया बहिनी ममता माइली अनि रन्जित पौडेल जि को होल परिवार्❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @tinkumagar1688
    @tinkumagar1688 9 місяців тому +1

    First time no kati hareko moile yo podcast Mazza ayo ❤❤❤❤

  • @UmaTamang-m9s
    @UmaTamang-m9s 9 місяців тому +3

    Literally I can't stop my tear while mamata is talking about her mother ❤❤

  • @SantoshiMgrni
    @SantoshiMgrni 9 місяців тому

    Hamro Donile sabailai Hasayo Pani ruwayo Pani😢Nani ko yahi ho real je xa tehi dekhau xau tehi vanxau tesaile malai tmi Derai maya lagxa nani Love you 😘😘😘😘♥️♥️♥️♥️

  • @ManojBishowkarma-fn3gz
    @ManojBishowkarma-fn3gz 9 місяців тому +8

    Finally aayo Hamero Maila buhari ko podcast..❤❤❤❤

  • @SantoshGurung-v5c
    @SantoshGurung-v5c 9 місяців тому +1

    Derai maya bunu keep growing❤️❤️❤️❤️

  • @amritthapa275
    @amritthapa275 9 місяців тому +8

    दुख पनि धेरै धेरै हास्यो राम्रो छ दोनि।

  • @kaluramsaru1442
    @kaluramsaru1442 9 місяців тому

    Mamata baini ko man xai ekdamai safa xa hai👌👌 love you mamata baini😍😍

  • @ChhabiMagar-ce1fp
    @ChhabiMagar-ce1fp 9 місяців тому +3

    ममता बैनी र माइली बैनीको अन्तर्वार्ता राम्रो लाग्यो।।।इनोसेन्ट बैनीहरु।।।
    ममता बैनीको आमाको मृत्यु प्रकरणको छानबिन हुन सकेमा राम्रो हुनेथ्यो।।
    नर्स बन्ने सपना पुराहोस।।।ममता बैनी ,कामना।।दुई जनाको मित्रता सदा यस्तै रहिरहोस।।।

  • @mangalshrestha7753
    @mangalshrestha7753 9 місяців тому +2

    Mamata sister derai derai subhakamana ....👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @SuntaliTamang-l2i
    @SuntaliTamang-l2i 9 місяців тому +10

    Mamata nanu ko kuralai besari asu aya ❤

  • @rebishathapa7034
    @rebishathapa7034 9 місяців тому

    Ranjit sirko bolne saili mayalu pan ekdamai man parcha big fan sir❤🥰😍😘🙏

  • @KhemMgr-y9q
    @KhemMgr-y9q 9 місяців тому +3

    Fainaley mamatw ra mailelai interview Ma deckhand payo😢😢😢😢❤❤❤❤

  • @aaronali6267
    @aaronali6267 9 місяців тому +1

    Mamata sister lai dherai dherai maya from usa 🇺🇸