स्वामी जी ले अलग अलग प्रंथ संप्रदाय का गुरु हरु साधक हरु लाई अवसर दिनु hunchh , yesto शांत भाव ले उहाँलाई बोलने मौक़ा दिनु भएको छ , तर मुक्ति भगवान ब्रह्म जस्ता कुरा सुन्दा त उच्च lagchha तर यी महाराज भक्ति को मार्ग को गुरु .. kati सुष्क आनंद चेहरा मैं छैन , जसलाई अंतस् मा केही प्रभु को रस छैन सिर्फ़ पोगा पंडित गफ़ गर्न janyo सकियो .. भक्ति मार्गी हरु मा त लय रस .. खुमारी होस न .. फेरी आलोचना गरे को भन्ने अर्थ लाग्ला .. हरि ओम्
हे इस्वर !केके।देख्नु परेको यो त बादी कुरा .. सबै भगवान ले येक ले अर्कालाई प्रभु भन्नु हुन्छ मुक्ति दिए सबैले दिन्छ 🙏 नदिये कसले दिदैनन....तेहि माथी शिवजी ..अजन्मा 🙏 जसलाई प्रकट हुन न बाउआमा चाइयो उसले मुक्ति नदिने भन्ने कुरै छैन ...शास्त्र मा कति पय।कुरा आफ्नै घुसायेका हुन्छन् बादि नबनौ नखोकौ जय होस सब को ॐ💜🙏❤️💜
गुरू महाराज को कुरा सुनदा अति रमाइलो लाग्यो. सबै भगवान को कुरा गरनु भयो विश्वकर्मा को बारेमा कुनै पुराण हरू छैनन यदि छन भने विश्वकर्मा पुराण पनि सुनपाए हुन्थ्यो..
I am your regular viewer subash jee. Don't invite such type of guru who disrespect lord shiva.
गुरुबर म बिधि बिधान केही जान्दिन, मात्र मबाट कसै लाई दु:ख नहोस् शुध्ध कर्म गर्न सकुँ, भगवान् को नाम जप्न सकुँ प्रभु ❤️🪷🪔🙏
स्वामी जी ले अलग अलग प्रंथ संप्रदाय का गुरु हरु साधक हरु लाई अवसर दिनु hunchh ,
yesto शांत भाव ले उहाँलाई बोलने मौक़ा दिनु भएको छ ,
तर
मुक्ति
भगवान
ब्रह्म जस्ता कुरा सुन्दा त उच्च lagchha
तर यी महाराज
भक्ति को मार्ग को गुरु ..
kati सुष्क
आनंद चेहरा मैं छैन ,
जसलाई अंतस् मा केही प्रभु को रस छैन
सिर्फ़ पोगा पंडित
गफ़ गर्न janyo सकियो
..
भक्ति मार्गी हरु मा त लय रस .. खुमारी होस न .. फेरी आलोचना गरे को भन्ने अर्थ लाग्ला ..
हरि ओम्
Jay Sherman narayan sawami Ji. Bahut rahasayama Gaya n sarbada garna vagawan ko Kirpa milayo.Jay Jay ho..Jay Jay ho..Jay Jay ho...
नमः शिवाय
Jay jay shermanyan Narayan sawmij.bahutt sunder marmasparsi Amrit Ras vitra ko Ras dhara pan garna vagawnko kirpa milayo..jay jay ho...jay jay ho....
Jay Sherman narayan sawami Ji. Bahut rahasayama Gaya n sarbada garna vagawan ko Kirpa milayo.Jay Jay ho.Jay Jay ho..Jay Jay ho....
हे इस्वर !केके।देख्नु परेको यो त बादी कुरा ..
सबै भगवान ले येक ले अर्कालाई प्रभु भन्नु हुन्छ
मुक्ति दिए सबैले दिन्छ 🙏 नदिये कसले दिदैनन....तेहि माथी शिवजी ..अजन्मा 🙏
जसलाई प्रकट हुन न बाउआमा चाइयो
उसले मुक्ति नदिने भन्ने कुरै छैन ...शास्त्र मा कति पय।कुरा आफ्नै घुसायेका हुन्छन् बादि नबनौ
नखोकौ जय होस सब को ॐ💜🙏❤️💜
Jaya shree mana narayana guruje
Baa,tapai le Geeta Ramari padanu bhaya ko Raina chha padnu phari la.
All the best pranam 🙏
Mad ,bahun.
🙏🙏🙏🙏🙏
❤🙏🙏🙏
निकै राम्रो युट्युब च्यानल रहेछ जय श्रीराम
गुरू महाराज को कुरा सुनदा अति रमाइलो लाग्यो. सबै भगवान को कुरा गरनु भयो विश्वकर्मा को बारेमा कुनै पुराण हरू छैनन यदि छन भने विश्वकर्मा पुराण पनि सुनपाए हुन्थ्यो..
🙏🙏हामीलेत केजानेका छौर जानीनजानी पुजागरछौ
सुभाशजी तथा गुरुमा सभक्ती प्रणाम ।। राधा । राधा ।। राधा ।।
subhas sir Danyebad. Devrajswami ma Pranam.
🙏🙏🙏🙏🙏🙏
Radhe radhe
हरे कृष्ण हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण हरे राम 🙏🙏🙏🌺🌺🌺
Jay Shree man narayena,jay gurudev.
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय श्रीमन्नारायण!
Jai Jai Jaio Jaio
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे गुरु देव र भाईलाई 🙏🙏🌺🌺
😮 😮
👏👏👏👏👏
Radhe Radhe ❤❤❤.
KATI RAMRO DHANYABAD CHHA SUGAM JEE
Divya ❤❤🙏🏻🙏🏻🙏🏻
Radhey radhey❤❤❤❤❤❤
Jay Shri raam guru dev pranam 🪷🪔🙏
Jaya shree mn narayan hajur
Shree man narayan 🙏🏻
Jail Jai Jaio