GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Chhintang is a Rural Municipality in Dhankuta District in the Koshi Zone of eastern Nepal. In 1979, sixteen people were killed by the then government of Nepal and after many years in 2018, the new government of Nepal decided to give martyrs status to them...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Chhintang_Massacre

КОМЕНТАРІ • 403

  • @BalTaramiMagar
    @BalTaramiMagar 24 дні тому +3

    तत्कालीन रक्तिम परिवार जनगिति यात्रा भाग छ फुलफुल्नेछ काँडा झरेर ... भन्ने क्यासेटमा एउटा शिर्ष गीत थियो चिनेर जनताका शत्रु ...जसमा एउटा टुक्का थियो जाग हे छिन्ताङ र रुकुम जुरमुराउ बाग्लुङ प्युठान भन्ने सुन्दा पनि नसानसामा जोस आउने । ०५५/०५६ सालतिर हामी यस्ता जोसीला प्रगतिशील क्रान्तिकारी /जनवादी गीतमा नृत्य गर्ने गर्थ्यौं तर त्यस गीतको भाव अर्थ परिबेश थाहा थिएन। आज यो भिडियो हेरेपछि छिन्ताङ काण्ड बारे पूरा जानकारी भयो । भिडियोका लागि धेरै धेरै धन्यवाद । निर्मोही क्रुद्ध दमनकारी अत्याचारी मुर्दावाद । न्याप्रेमी जनसमुदाय जीन्दावाद। छिन्ताङ सपूत अमर रहुन् ✊✊

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Рік тому +8

    खुकाे छिन्ताङ दुख्यो कि अरुण सुसाउदा
    मन सबकाे रुन्छकि दुख बिसाउदा।।

  • @bhupinmaharjan7514
    @bhupinmaharjan7514 Рік тому +5

    मेराे नेपाल को मुहार कैले बन्ने हो मन रुनछ जब नेपाल को स्थिति देखछु सम्झन्छु। साच्चै नेपालि भेडा नै हुन् त?

  • @netramasrangi5798
    @netramasrangi5798 Рік тому +3

    हृदय देखि नै धन्यवाद छ जानकारिको लागि।

  • @sudinraee5037
    @sudinraee5037 Рік тому +7

    हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।

    • @Mr-Gyan111
      @Mr-Gyan111 Рік тому +1

      Ho hjr yo raja badi vanne manxe dekda malai girna lagxa tesai rajako sarba nas vako hoina sida soja janataharuko pap lageko ho aru khi hoona

  • @yambahang3027
    @yambahang3027 28 днів тому +4

    पञ्चायती सोसाक हरुले अहिले पनि राजा ल्याउनु पर्छ भन्छन् किन भने त्यति खेरको मुखको स्वाद अहिले पनि भुलेको छैनन्।देश अन्धकारमा राखे यो शोषक हरुलाई यो देशमा टिक्नु दिनु हुन्न संघीय लोक तांत्रिक गरन्तन्त्र जिन्दाबाद पन्यती व्यवस्था मुर्दाबाद एक तांत्रिक शासन राजा बाद मुर्दाबाद मुर्दाबाद। हत्यारी सूर्य बहादुर थापा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।

  • @bhimrai6848
    @bhimrai6848 Рік тому +6

    सहि हो राजा र सेना ले जनता लाई त भुसुना जस्तो मात्र ठान्ने गर्द थिए। मार्ने पिट्ने यातना दिने गाँउबाट लखेट्ने गरेको हामी ले पनि देखेको हो।

  • @SunilBk-uc2tg
    @SunilBk-uc2tg Рік тому +7

    त्यो सुर्यबहादुर थापको नर्कमा बास होस।त्यो बेलाको सेना प्रहरी rip .राजतन्त्र मुर्दावाद

  • @anup_cartoonist
    @anup_cartoonist Рік тому +5

    माेरङकाे रमाइलाे झाेडामा भएकाे नरसंहारकाे बारेमा पनि बनाउनुस न। निहत्था झाेडा फाँडेर बसेका सैयाै जनतालाई सेनाले भुटेकाे थियाे।

    • @pritamlimbu994
      @pritamlimbu994 23 дні тому

      Yo Morang ko ramailo jhoda ko bisaya barema kun kitab Ma Hola sir???

  • @BlackDog-z7n
    @BlackDog-z7n 7 місяців тому +4

    वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।

  • @3klo_Aakhir
    @3klo_Aakhir Рік тому +3

    दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 Рік тому +2

    मुलबासी एकता आजको आवश्यकता हो र साथमा राम्रो एजेण्डा लिएर अगाडि बढ्नुपर्छ जै मंगोल

  • @rameshkiran4793
    @rameshkiran4793 Рік тому +5

    यो घटनामा सामेल हुने पीडा भोगेका कोहि छन भने एक पटक अन्तरवार्ता लिनुहोला

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 10 місяців тому +3

    बिरगति प्राप्त गर्ने सहिद प्रती हार्दिक श्रद्धाञ्जलि ।

  • @RajThapa-f1l
    @RajThapa-f1l 6 місяців тому +6

    माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?

  • @bhuwanhanggam
    @bhuwanhanggam 6 місяців тому +1

    एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Рік тому +4

    मानवता हराएको देश
    मानवीयता नभएका को राज्य संरचना
    अधर्मी पापी अविबेकी अत्यन्तै मर्मस्पर्शी हृदयविदारक ।

  • @kumariu2b683
    @kumariu2b683 Рік тому +2

    उफ्फ्फ म एउटा साथिले सम्झाएर आज यो घटना खोजेर हेर्न आको साच्चिकै मुटु थरररर हुने रैछ आज मत्र अध्यायन गरे मैले😢😢😢

  • @raksharai4143
    @raksharai4143 Рік тому +4

    मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।

    • @hemsohangthalanglimbu201
      @hemsohangthalanglimbu201 Рік тому +1

      ए जिऊ काम्यो पो झन राई मारेको पुर्खा मारेकोमा बदला लिने कसम नखाएर!

  • @sikshyaneupane9394
    @sikshyaneupane9394 10 місяців тому +2

    कस्तो मार्मिक रैछ सबै सुने

  • @Tamang-us1lg
    @Tamang-us1lg Рік тому +9

    खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…

    • @udayrajkhadka2518
      @udayrajkhadka2518 6 місяців тому

      तेरो बाउ प्रचण्डले चाहिँ १७००० मार्दा पनि राम्रै गर्यो होला नि उसो भए।

  • @arjundungmen
    @arjundungmen Рік тому +3

    यो दु:खद् घटना अघिपछि पनि सुनिआएकै हो । तर, अहिले आनन्द सरको प्रस्तुतिशैलीमा सुन्दा अझ मुटुनै छिनियो ।

  • @dineshrai16
    @dineshrai16 8 місяців тому +2

    निर्दोस सहितहरुलाइ मेरो आत्माइ देखि सलामछ ✊✊✊✊✊✊✊

  • @harkaprasad8894
    @harkaprasad8894 Рік тому +3

    यसको बदला लिएरै छोड्नुपर्छ ।

  • @max7272
    @max7272 Рік тому +3

    पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.

  • @khabinjangrai8629
    @khabinjangrai8629 7 місяців тому +5

    यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।

  • @anandagurung7207
    @anandagurung7207 6 місяців тому +1

    खोकुछिन्ताङ दुख्यो कि अरुण सुसाउदा भन्ने गित मात्र सुनेको तर काहानी आज सुने सारै मन रोयो 😢😢

  • @tikalimbu1819
    @tikalimbu1819 Рік тому +3

    Chantang Kanda I just listen n hear only but now I know story's thanks ,but now I really fell sad for those who lost their life Rest in peace

  • @raihimal336
    @raihimal336 6 місяців тому +3

    इतिहासले सुर्य बहादुर थापालाई सधै धिक्कारी रहनेछ।

  • @samsungmobiel99
    @samsungmobiel99 Рік тому +5

    तेसै नेपालमा दसबर्शे जनयुद्ध गरेको होइन ।एक्लै देस चुस्न पल्केका राजा भनाउदाहरु पापी हुन।

  • @deepakthapa8395
    @deepakthapa8395 Рік тому +2

    तपाईहरुको खोज र प्रस्तुतिको समयले मुल्यांकन गर्नेछ ।

  • @thagendramagar4877
    @thagendramagar4877 Рік тому +3

    वीर शाहीदहरु जिन्दावाद🙏🙏🙏हार्दिक श्रद्धाञ्जली😢😭

  • @dneshcarkey8337
    @dneshcarkey8337 Рік тому +2

    regular sunxu yo my best channel

  • @shivakc9728
    @shivakc9728 Рік тому +2

    एकदम दर्दनाक लाग्यो 😭😭😭😭

  • @tilakpaudel7584
    @tilakpaudel7584 Рік тому +5

    यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !

  • @cultureblogofsk2964
    @cultureblogofsk2964 Рік тому +5

    खोक्कु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा मन सव्को रुन्छ कि दुख बिसाउदा

  • @narayankarki6300
    @narayankarki6300 8 місяців тому +3

    Mero Mamu vaneko kura sahi rahex Mero Mamu tehi छिन्ताङ्ग मा janminu भाको यस्तो भाको भनेर सबै सुनाउनु भाको थियो पहिला

  • @skrsundar1014
    @skrsundar1014 Рік тому +8

    सुर्य बहादुर थापाको कु कृत्र्य।

  • @upendrarai1980
    @upendrarai1980 Рік тому +5

    राजा चाहिन्छ भन्नेहरुलाइ यस्बारे थाहा छ कि छैन?

  • @ठन्डरसिंह
    @ठन्डरसिंह Рік тому +5

    बिरेन्द्रले आफ्नो पाप आफैले भोगेको रहेछ ।

    • @domasherpa3054
      @domasherpa3054 Рік тому +1

      RAZA KHANDAN SABLAI JIUDAI AGO LAGAYERA KHUKURILE CHAT CHAT KATERA MASHU POLDAI KHAYENI RISH MARDAINA MERO

  • @SantaKumarRai-mq9dk
    @SantaKumarRai-mq9dk 5 місяців тому +1

    अत्यन्तै मार्मिक क्षण ।

  • @darpanmagar2466
    @darpanmagar2466 Рік тому +2

    काहानी सुन्दा नै मुटु पोलेर आउछ 😢

  • @meseeamrai898
    @meseeamrai898 Рік тому +90

    यो कुरा राजेन्द्र लिङ्गदेन र रबिन्द्रे मिश्र सम्पुर्ण राप्रपा लाइ देखाउनु पर्छ

    • @hr_singh2989
      @hr_singh2989 Рік тому +13

      ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।

    • @meseeamrai898
      @meseeamrai898 Рік тому

      @@rajendrabogati6748 कसको औकात नभएको ?

    • @prakashshrestha6986
      @prakashshrestha6986 Рік тому +6

      @@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो

    • @sanuthapamagar5970
      @sanuthapamagar5970 Рік тому +3

      अहिले तेराे स्याल नेताहरूले देश बेच्दा चाहिँ के हेरेर बसेकाे छस।

    • @meseeamrai898
      @meseeamrai898 Рік тому +6

      @@sanuthapamagar5970 देश त उहिले राजाले बेचिसकेको के को नेताहरुलाइ दोस दिन्छौ लेडे

  • @sumanrai4467
    @sumanrai4467 Рік тому +2

    yo khabar sangkalanko lagi dhannyabad

  • @bhuwanhanggam
    @bhuwanhanggam 6 місяців тому +1

    एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05

  • @selmetemkeman7750
    @selmetemkeman7750 6 місяців тому +1

    साह्रै दुखलाग्यो 😭😭😭😭😭😭रगतै उम्लेरआयोनी अहिलेजस्तोभय सुर्यबहादुरलाईनै नमारीछोडिन्थेननी मारिकनै छोडिन्थो ।✊✊✊✊

  • @netramasrangi5798
    @netramasrangi5798 Рік тому +5

    कहालीलाग्दो ईतिहास !सुर्य ब थापा मरेर गए तिनका सन्तानले अब यसको क्षेतिपुर्ती भराउनुपर्छ।

  • @siddharthalimbu5646
    @siddharthalimbu5646 Рік тому +4

    उम हो यो धनकुटाको छिनताङमा हो तहा उनिहरुको सालिक बनाएको नि छ

  • @idovlogs114
    @idovlogs114 Рік тому +3

    तेइ भएर बरु गणतन्त्र ठिक छ एसमा नेताहरु गरिलो हुनु परो भ्रष्टाचार हुनुभएन

  • @meseeamrai898
    @meseeamrai898 Рік тому +3

    धन्यवाद मेरो अनुरोध स्विकार्नु भएकोमा

  • @raiganesh4627
    @raiganesh4627 6 місяців тому +3

    त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?

  • @jcccjujjccjcjj7824
    @jcccjujjccjcjj7824 Рік тому +2

    छिन्ताङ हत्या काण्डका केही तथ्य कुरा हामीलाई पनि जानकारी छ यी तथ्य पनिसमावेश गर्न सके अझ सत्य तथ्य उजागर हुनेछन् ।

  • @djalexrai81076
    @djalexrai81076 Рік тому +4

    राइहरुले आफुनो परिचान खोज्दा खेरि यो गोलि हानी हानी राइहरुलाई मारेको हो

  • @bharatsaud6004
    @bharatsaud6004 Рік тому +1

    सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....

    • @raiprakash3057
      @raiprakash3057 Рік тому

      विश्व घटना मा हेर्नुस !

  • @sumitraghimire893
    @sumitraghimire893 Рік тому +3

    सुर्य बहादुर त छिनताङ का गरिब दुखिको रगतले पो अघाएको रच त अपरधि

  • @purbelikancha4863
    @purbelikancha4863 Рік тому +3

    एकतान्त्रिक राजाको गति यस्तै हुन्छ, अझै पनि राजा,राजा भनिरहेका छन !!

    • @donerastrabadi
      @donerastrabadi 7 місяців тому

      kina bhai ... chintang maa ta jamma thorai sankhyaa maa mare .. but maobadile jhan kati mareko xa thahha xa ?

  • @tankarajdulal5199
    @tankarajdulal5199 Рік тому

    वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको ।
    विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹

  • @kirat102
    @kirat102 5 місяців тому +3

    यो सुन्दै गर्दा खुन उम्लिएर आयो🤨

  • @dhansinghthappa4880
    @dhansinghthappa4880 Рік тому +2

    Very good news

  • @ramakhadka668
    @ramakhadka668 Рік тому +2

    So heart touching story.

    • @KBSubba-w3r
      @KBSubba-w3r Рік тому

      K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn

  • @shivagopalrisal
    @shivagopalrisal Рік тому +1

    Ekdamai bistrit vivaran. Kritagya bhae🙏🙏🙏

  • @iiiinnnn
    @iiiinnnn Рік тому +4

    राजतन्त्र जनतालाइ मार्दै २४० बर्ष सासन गरेको हो भोट बाट चुनाव जितेर शासन गरेको हैन ।

  • @manishkatuwal
    @manishkatuwal Рік тому +4

    शासन को नाम मा कति सम्म अमानविय व्यवहार
    यो कुरा सुशासन को गफ लगाउने राप्रपा लाई देखाउनु पर्छ।

  • @arunlibang4636
    @arunlibang4636 Рік тому +1

    यो कहानी सुन्दा अत्यन्तै दुःख लाग्यो कति निर्मम थिएछ त्यो बेलाको शासक सुर्य ब थापा ।

  • @harishah6042
    @harishah6042 Рік тому +4

    ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।

    • @donerastrabadi
      @donerastrabadi 7 місяців тому

      ta mugi paster laai hamile majale sunaudaixau .. wait gar mugi ..

    • @harishah6042
      @harishah6042 6 місяців тому +1

      त मुजि दरवारको भरयाङ्ग मुनि करणीबाट जन्मेको छ्द्मभेषिले केहि पनि चोरयाउन सक्तैनस जस्को कालो ईतिहांस छ् जनताले एक मुक्काले ढाल्छ्न याद राख।

  • @ramsubba2294
    @ramsubba2294 Рік тому +3

    निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।

  • @sandimanasku3744
    @sandimanasku3744 Рік тому +1

    बर्तमान अबस्था हेर्दा दु:ख लॉग्छ ; यी नेताहरुका गतिबिधी हेर्दा.... मॉर्नु पर्ने दोषीहरु उम्किएछन् , निर्दोष शुभचिन्तकहरु मॉरीएछन् 😢😢 ( धॉन खॉने मुसा चोट पॉउने भ्यॉगुता )

  • @star-hanggaming8940
    @star-hanggaming8940 Рік тому +2

    लु सुरु गरीयो है हेर्न

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 Рік тому +1

    प्रहरी र शैनीकाे यातना सर्व साधरण जनता ले नै व्येहर्न पर्ने याे चलन भयाे ।

  • @sudeepmagarmagar4393
    @sudeepmagarmagar4393 Рік тому +3

    यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।

  • @agnirai9657
    @agnirai9657 11 місяців тому +5

    पन्चायती शासन विरुद्ध को आन्दोलन दबाउन रचियेको निर्मम हत्याकाण्ड थियो। यो सबै ग्राइन डिजाइन तत्कालिन प्र.म सुर्य ब थापाको निर्देशन मा घटाईएकाे थियो भन्ने भनाइ छ। त्यहि भयेर छिन्ताङको चुनाबमा राप्रपा ले अहिले सम्म १ पटक पनि जितेको छैन।

  • @BardanBiswhakarma
    @BardanBiswhakarma 6 місяців тому +1

    राप्रपा को इतिहास नाई खराब थियो। महान शहीद हरूलाई lal सलाम

  • @gaganlama1339
    @gaganlama1339 Рік тому +1

    दुखद घट्ना रैछ !

  • @narahanglimbu4554
    @narahanglimbu4554 Рік тому +1

    Kathaa ramro xa

    • @naxiringsampang1721
      @naxiringsampang1721 Рік тому +2

      Timro bau baje marenan raix tei vagara ramro lageko .timro santan nai maseko ghatana sunaiyos malai pani ramro lagx.

  • @purbelikancha4863
    @purbelikancha4863 Рік тому +4

    लौ हेर त कुन पक्षले मान्छे मरेको रहेछ ? कीन प्रचण्ड लाई हत्यारा भनिन्छ अहिले ? सबै राजाका भरौटे सेना र पुलिसले मारेको रहेछ !!

    • @sabinapoudelbista3045
      @sabinapoudelbista3045 Рік тому +1

      Mawadiko aatankale pani janata mare ko balatkar jata anek aparadh gare ra ho koi gatila xainnan

    • @donerastrabadi
      @donerastrabadi 7 місяців тому

      nepalmma maobadile jasto manxe ahile samma kunai sasakle pani mareko xaina

  • @santoshrai340
    @santoshrai340 Рік тому +8

    बाहुनहरु चाहिँ कोहि परेन रहेछ। बाठो काठाहरुले सोझो राईहरुलाई उकासेर बिद्रोह गर्यो अहिले सारा सत्ताको बागडोर चाहिँ आफुमा मात्र सिमित राख्छ। बाहुन काठाहरु😡😡😡😡

    • @dushrestha1981
      @dushrestha1981 Рік тому +1

      Jai mongol

    • @maryerving4434
      @maryerving4434 Рік тому +1

      ६२-६३ आन्दोलन सबैभन्दा धेरै बाहुन मरेका माओवादी बादि जन्युद्द सबैभन्दा धेरै बाहुन छेत्री मारेका छन

    • @binodhankthapa6732
      @binodhankthapa6732 Рік тому +1

      राइ गाउ मा कहा बात औछ बाहुन मुला 😂

  • @bhuwanhanggam
    @bhuwanhanggam 6 місяців тому +1

    सहिद हरुप्रतिलाल सलाम

  • @harishah6042
    @harishah6042 6 місяців тому +2

    निरंकुश शासन मुर्दावाद ,जनविद्रोह जिन्दावाद ।

  • @bibekpokharel6395
    @bibekpokharel6395 9 місяців тому +1

    ❤❤

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 Рік тому +1

    Piscar hatyakanda ko barema pani banaunu paryo

  • @gurungjk7517
    @gurungjk7517 Рік тому +2

    अब पनि राजा र राजबादिहरु कसरी उदाउंदो रहेछ हेरुम न ..!

  • @purbeli_suseli
    @purbeli_suseli Рік тому +4

    यहीँ पाप लागेको राजा वीरेन्द्रको सन्तानलाई,आफ्नै जनताको यस्तो निर्मम हत्या गर्न विरेन्द्र राजाले मन्त्री सूर्य थापालाई कसरी आदेश दिन सक्यो l दण्ड दिन कानुन थिएन त्यो बेला😒

  • @cultureblogofsk2964
    @cultureblogofsk2964 Рік тому +2

    यहाँ केही फ्याउरा हरुले कमेन्ट गरेको देख्दा अचम्म लाग्यो , कुरा के भने ६३ उता अझ ४७ उता मान्छे सुखी थिए रे के हुन्थ्यो रे आफ्नो गरेर खान पाउथेरे मेरो बा ९६साले बालख ७-८ वर्ष देखि काम गर्न थाल्नु भयो त्यो बेला हजुरबा पनि कठिन अवस्थामा हुन्थियो,नत बाटो थियो नत बिरामी हुँदा उपचार, १८-२२घण्टा खटेर पनि राम्रो खान मेरो हजुरबा मात्र होइन कसैलाइ पनि पुग्दैन थियो , हजारौं कुपोषण बाट बच्चा मर्थे , आमा हरुको जिबन नरक झै थियो भने केही हुने खाने लाइ त थियो होला तर अधिकांश मानिसहरू हुनेखाने थिएनन , हिजो अस्ति जस्तो लाग्छ गाडि भाडा तिर्न नसकेर रुने मान्छे,र झगडा गर्ने मान्छे देखेको कस्तो दर्द थियो त्यो हामी खेत बारी र गोठमा जन्म लिनेलाई मात्र थाहा छ। त्यो बेला लुटेर खाने धेरै थिए कयौले वैधानिक राजाको रुपमा लुट्ने र कयौले अबैधानिक रुपमा तर ति लुटेरा लाइ कहिले कार्वाही भएन तर जो सोझा सिधा मेरा बा आमा गाउँ ले बा आमा अनि जनचेतना जगाउने मास्टर र इमान्दार जिम्मेवार मान्छे माथि दमन भयो कयौ परिवार नै सखाप बनाइयो विचारकै आधारमा जेल क्रुर यातना अनि त्यो कम्युनिष्ट को साथिहरु माथि पनि आक्रमण भैनै रहे , प्रचन्डले ढाँचा ढ्वाङ अनि ढाटे जस्तो हैन , प्रचन्डजी कुनै कोणबाट युद्ध गर्ने मान्छे हैनन । प्रचन्ड भन्दा अगाडि नै जनताले युद्ध सुरु गरिसकेका थिए तर व्यवस्थापन थिएन , भने प्रचन्ड अर्को त्यो युद्ध सफल हुन नदिने पात्र हुन ‌। पछि प्रचन्ड बाठा ले यो कुरा बुझेर म भागेर नि बाच्छु भन्ने सोच राखेर जनता को आवश्यकता मा कमान्डर बने ,उनको सधैं को ध्येय र ध्यान कसरि हुन्छ युद्ध रोक्ने थियो। जसरि हुन्छ सत्तामा जाने थियो । युद्ध कसैको चाहनाले भएको हैन त्यो त्यो बेलामा बनेको प्रतिकार हो । प्रचन्ड ले कम्युनिष्ट जन्माएका पनि हैनन र उनको लागि कोहि मरेको पनि हैन प्रचन्डलाई देखेर कोहि कम्युनिष्ट हुदैन पनि। सत्य धरातल हो धरातल तितो टर्रो र चर्को थियो तै भएर बिद्रोही धेरै मरेका हुन । त्यो जनताको विद्रोह हो । याद राख्नुहोस् झुट बोलेर, ठूलो कुरा गरेर , मिठो कुरा गरेर हुदैन सत्य सतहमा हुन्छ बिना कारण केही हुदैन

    • @ganeshkarkiyoutubechannel.3757
      @ganeshkarkiyoutubechannel.3757 Рік тому +1

      यहाँ ३६ साल को कुरा हुँदैछ महासय अरु लाई फ्याउरो देख्न सक्ने मान्छे ले यो भिडियोमा के भनिरहेको छ र कुन साल को घटना बारे बोलिरहेको छ यो बुझ्न जरुरी छ ,,, प्रचन्ड को नाम यो ३६ सालको घटनामा ल्याएर आफैं मा लज्जास्पद कुरा गर्दा तपाईले लेखेका यो कमेन्ट हेर्ने ले तपाईं लाई चै कुन उपनाम दिने होला ,,, त्यो बेलामा राज्य को आडमा केहि धनि र हुनेखाने हरु र पुलिस आर्मी मिलेर गरिब जनताको हत्या गरेको अहिले पनि हाम्रा हजुर बुवा र हजुर आमाले कुरा गर्नुहुन्छ,,,ताई न तुई को कुरा गरेर कुरा नबुझि अनि अरुलाई फ्याउरो देख्ने लाज सरम छ कि छैन सर हजुर मा अलिकति ☝️

  • @RatnaThapaMagar
    @RatnaThapaMagar Рік тому +6

    राजावादि दासहरु यो हेर च्याँठा हो!

  • @krishnalimbu9711
    @krishnalimbu9711 Рік тому +6

    राजा आउ आलु खाउ भन्ने लिन्देन र ज्ञानेकाे झाेलेहरुले याे सुनाउनु पर्याे

    • @donerastrabadi
      @donerastrabadi 7 місяців тому

      ta mugi limbu haru jati karaya pani yaha kehi khyasna saktainas bhai aafno aaukat maa bas ... 😅😅😅😅

    • @tilakthagunna2042
      @tilakthagunna2042 7 місяців тому +1

      ​@@donerastrabadiज्ञाने को संतान हत्यारा को छोरा

    • @donerastrabadi
      @donerastrabadi 7 місяців тому +1

      @@tilakthagunna2042bhutan bata aayara yaha bitanda dherai nagar mugi safayama parlas jatha ... jaad ko jhol

    • @milansambahamphe3488
      @milansambahamphe3488 6 місяців тому

      ​@@donerastrabadiके ठुलो कुरा गर्नु एकचोटी काटाकाट खेलुम्न जस्ले सक्छ तेस्ले काटछ।के भुकी बस्नु हो।जे होला होला एकचोटी खेल्नुपर्छ हो साथी हो।

    • @donerastrabadi
      @donerastrabadi 6 місяців тому

      @@milansambahamphe3488 k thaneko xas hamilai taile .. k ta mugile khukuri dekhayara drneko santan ho ra mugi ? hami bhaneko bhakti thapako santan ho .. angrejko palama ta mugi haru kanda mul khantis manxe bhayara jiuna hamile sikako ta jyakne harulai ... ta jasta dhai phute limbu ma saga 2 jana xa yahi kura garxas

  • @Nepaliman62
    @Nepaliman62 Рік тому +1

    अमर वीर सहिद हरु अमर होस

  • @buddhiprasadsapkota506
    @buddhiprasadsapkota506 6 місяців тому +1

    Sundai nasune ko kura sunaunu vayio dhaniabad

  • @Lalitdahal-x9q
    @Lalitdahal-x9q 6 місяців тому +2

    अस्ति मात्र गरिखान सकियन हामी ले बि देश जान बिदेशी भाषा पढेका छौ हार्मो परीक्षा लिगिदे सरकार भन्दा गणतन्त्रे को गोलि को सिकार भय का ती दुई कलिला युवा को रगत को पनि खुलासा गरिदिने हो गणतन्त्रे का खेताला हरु ले

  • @raiprakash3057
    @raiprakash3057 Рік тому +3

    मेरो बाजे बल्ल बल्ल भागेर बाचेका हुन मेरो बाबालाइ 12 बर्षाको उमेर मा पनि तेरो बाउ खै कहाँ गयो भनेर कुटपिट गरेको र गोलि हान्छु भन्दै बन्दुक तेर्साएको कुरा मेरो बाबाले भन्नु हुन्छ ! पन्चे बिरुद्ध बोलेकै भरमा मारिएका थिए ! छिन्ताङ्ग आँसुमा बिस्वास गर्दैन !!

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 Рік тому +1

    बाहुन छेत्री जिगिने कपिकल्पित कुरा ईतिहास छ !बास्तबमा कुरा अर्काइ छ!

  • @sanjograi4431
    @sanjograi4431 Рік тому

    yo ghatana ko barema ahile samma maile suneko thena. dukha lagyo yo ghatana sunera.

  • @sobapgamer7261
    @sobapgamer7261 Рік тому +1

    बहुत दुःख लग्यो

  • @josephsherpa9776
    @josephsherpa9776 Рік тому

    सारै दुःखद घटना

  • @shivaprasadbhattarai3557
    @shivaprasadbhattarai3557 Рік тому +3

    ती डिबि लामा भन्ने मान्छे जीउँदै छन कि मरिसके कुन्नी।

    • @frozentamang4231
      @frozentamang4231 Рік тому

      डिबी लामा पुर्ब राजा ज्ञानेन्द्र संग मिलेर नेपाल बाट युरोप र अमेरिकामा देशहरूमा बुद्धको मुर्ति र चरेस निर्यात गर्थ्यो भने युरोप र अमेरिका बाट नेपालमा कोकिन र व्हाइट ड्रक्स आयात गर्थ्यो र डिबी लामाको घरमा टोइलेटमा पनि टेलिफोन हुन्थ्यो भने पछि अनुमान गर डिबी लामा संग कति पैसा छ होला हाल काठमाडौं बसुन्धारामा पुर्ब प्रहरी कभर्ड हल पनि छ र डिबी लामा त मरिसके तर ज्ञानेन्द्र बाकी छ

  • @krishnathapa5757
    @krishnathapa5757 5 місяців тому

    Thanks for sir

  • @GovindaNeupane-k4g
    @GovindaNeupane-k4g 6 місяців тому +1

    येा काहलि लाग्दाे कहानि सुन्दा त्याे बेला का प्रधानमन्त्रि सुर्य बहादुरथपा लाई कुर हत्यारा भन्दा हुने रहेछ ।

  • @sandeshdiyali9592
    @sandeshdiyali9592 Рік тому +3

    तपाईं सार्वजनिक हुनुहुन्छ निष्पक्ष रुपमा बोल्ने तपाईंको काम हो(गुण्डा भन्न मिल्दैन)

    • @raiprakash3057
      @raiprakash3057 Рік тому +1

      गुण्डा भन्दा तानाशाहि सरकार भन्न मिल्छ ! पन्चायत शासन तानाशाही थियो !

  • @pabanrai1921
    @pabanrai1921 Рік тому +3

    राजा वीरेन्द्र लाई यसैको पाप लागेको हो।

  • @SheelaDevi-tg1hv
    @SheelaDevi-tg1hv 6 місяців тому +1

    सलामछतिमाहनबिरहरुलाइ✊✊✊✊✊😥😥

  • @WhatsUp-wx7rw
    @WhatsUp-wx7rw Місяць тому

    अमर इतिहास ,लामाे सम्झना सहित लाल सलम