It Regmi
It Regmi
  • 30
  • 42 287
विद्यालयको लोगो बनाउने तरिका ।
www.regmiraju.com.np/
raju.regmi.5496
आफैले आफ्नो विद्यालयको लोगो powerpoint मा बनाउन सकिने छ । ICT And IEMIS केही समस्या परेमा सहयोगको लागि सुझनु होला । धन्यवाद ।
ua-cam.com/video/rt46DQWiHVY/v-deo.html
यस च्यानलमा भएका सामाग्रीहरू डाउनलोड गरी अन्य च्यानलमा अप्लोड गरेको पाइएमा नियमानुसार कारबाही हुनेछ ।
Переглядів: 294

Відео

EMIS MOBILE बाटै भर्न सकिने
Переглядів 557Місяць тому
www.regmiraju.com.np/ raju.regmi.5496 Online Based Emis मोबाइलबटनै सबै काम गर्न सकिने छ । यस च्यानलमा भएका सामाग्रीहरू डाउनलोड गरी अन्य च्यानलमा अप्लोड गरेको पाइएमा नियमानुसार कारबाही हुनेछ ।
Local Subject Add Emis 2081,स्थानिय विषय थप्ने तरिका ।
Переглядів 4663 місяці тому
www.regmiraju.com.np/ raju.regmi.5496 Online Based Emis मा स्थानिय वियष थप्नको लागि सहज हुनको लागि यो भिडियो तयार पारेको छु , कस्तो लाग्छ सल्लाह सुझाव दिन नभूल्नु होला । साथै सहयोग आवश्यक परेमा सम्झनु होला । धन्यवाद । ua-cam.com/video/8UoNNf7ed_4/v-deo.html ua-cam.com/video/dH9DSWw-86Y/v-deo.htmlsi=xmrW9cz6wZQJ3C_Z&t=301
Online Result class 1- 3,emis online result
Переглядів 3,4 тис.3 місяці тому
www.regmiraju.com.np/ raju.regmi.5496 विद्यालयहरुले विद्यार्थीहरुको Emis वाट Online नतिजा तयार गर्नको लागि सहयोग हुने गरी यो भिडियो तयार पारेको छु । कस्तो लाग्छ सल्लाह सुझाव दिन नभूल्नु होला । साथै सहयोग आवश्यक परेमा सम्झनु होला । धन्यवाद । ua-cam.com/video/dH9DSWw-86Y/v-deo.html ua-cam.com/video/YpiOceWqhfw/v-deo.htmlsi=5seqGKadknxO-wdJ
emis Online Exam 2080
Переглядів 1,3 тис.3 місяці тому
www.regmiraju.com.np/ raju.regmi.5496 विद्यालयहरुले विद्यार्थीहरुको Emis वाट Online नतिजा तयार गर्नको लागि सहयोग हुने गरी यो भिडियो तयार पारेको छु । कस्तो लाग्छ सल्लाह सुझाव दिन नभूल्नु होला । साथै सहयोग आवश्यक परेमा सम्झनु होला । धन्यवाद । ua-cam.com/video/YpiOceWqhfw/v-deo.html ua-cam.com/video/DziRNfozkGU/v-deo.htmlsi=o1FMCqCNyBYL8DPS
Mail Merge ,पत्र तयार गर्ने तरीका ।
Переглядів 1,1 тис.4 місяці тому
www.regmiraju.com.np/ raju.regmi.5496 विद्यालयको सम्पूर्य कार्यक्रम तथा बैठक,भेलाको लागि पत्र तयार गर्न एक/एक गरी गर्दा समय धेरै लाग्‍ने हुने गर्दछ । यसको समस्या समाधान गर्नको लागि मेल मर्जवाट गर्दा सजिलो ,चाहेको जति पत्रहरु नाम,ठेगाना, पद जस्तो सबै विवरणहरु सहितको पत्र तया हुने गर्दछ । यस च्यानलमा भएका सामाग्रीहरू डाउनलोड गरी अन्य च्यानलमा अप्लोड गरेको पाइएमा नियमानुसार कारबाही हु...
Salary Excel 8.0 use
Переглядів 1,8 тис.5 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 Salary Excel Sheet तलबी मागफाराम तथा तलबी भरपाई फाइल ८.० भर्सनको तयार पारेको छु । विद्यालयको तलबी सम्बन्धी सबै विमा,संचयकोष,राजश्व, बैक लेटर सबै तयार हुने फाइल तयार गरेको छु । मन परेमा प्रयोग गर्न सक्नु हुनेछ । यसमा आवश्यकता अनुसारको अटाेमेटीक सबै विवरणहरू तयार हुने गर्दछ । समयको बचत तथा प्रविधिमैत्री तवरले काम गर्न सक्ने । प्रयोग गर्नको लागि म...
Class 8 Exam Management 2080 ,Online Marks Entry
Переглядів 1,2 тис.5 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 Cehrd कार्यालयले emis लाई online based मा ल्याएको छ । यो भन्दा अघि excel based मा आधारित रहेको थियो । हाल Online Based मा आधारित भएको छ । यो भिडियोले तपाईँहरूलाई online based emis मा कक्षा ८ को विद्यार्थीको नाम,जन्म मिति, बुवा आमाको विवरण सच्याउने नयाँ विद्यार्थी थप्ने ,परीक्षा फारम , प्रवेश पत्र र नम्बर चढाउने तरिकाको बारेमा कार्य गर्न सहज हुन...
class 1- 3 मूल्याङ्कन (Excel )एक्सेल फाइल प्रयोग गर्ने तरिका ।
Переглядів 6265 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 नयाँ पा्यक्रम परिवर्त संगै मूल्याङ्कन प्रक्रिया पनि परीबर्तन भएको छ । जस अनुरुप मूलङ्कन लाइ सहज हुने उद्देश्यले Excel Based File तयार पारेको छु । यो भर्सन ४.० भन्दा तलको प्रयो गरीरहनु भएका विद्यालयले नयाँ भर्सन ४.० प्रयोग गर्नु होला म इमेल गरीदिनेछु । यो फाइल मन मरेमा नयाँ प्रयोग गर्न 9845293091 मा सम्पर्क गर्नु होला । फइलमा केही कमि कम्जोरी पा...
Emis मा नयाँ विद्यार्थी थप्ने र विवरण सच्याउने तरिका
Переглядів 5 тис.5 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 Cehrd कार्यालयले emis लाई online based मा ल्याएको छ । यो भन्नदा अघि excel based मा आधारीत रहेको थियो । हाल Online Based मा आधारित भएको छ । यो भिडियोले तपाईँहरूलाई online based emis मा नयाँ विद्यर्थी थप्न र विद्यार्थी विवरण सच्याउने कार्य गर्न सहज हुने विश्वासका साथ भिडियो बनाएको छु । emis सम्बन्धी केही समस्या परेमा तलको विवरणमा जोडिनु होला धन्य...
emis online based ,प्रयोग गर्ने तरिका
Переглядів 6 тис.5 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 cehrd कार्यालयले emis लाई online based मा ल्याएको छ । यो भन्नदा अघि excel based मा आधारीत रहेको थियो । हाल Online Based मा आधारित भएको छ । Online Based पश्चात नयाँ Web Address ,User id ,password पनि नयाँ भएको छ । यो भिडियोले तपाईँहरूलाई online based emis प्रयोग गर्न सहज हुने विश्वासका साथ भिडियो बनाएको छु । emis सम्बन्धी केही समस्या परेमा तलको ...
Teacher Training Management System(TTMIS) ,TTMIS
Переглядів 3707 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 Teacher Training Management System(TTMIS) विद्यालयका शिक्षकहरूको विवरण मिलाउन , व्यक्तिगत विवरण तालिम सम्बन्धी विवरण अद्यावधिक गर्नको लागि तालिम केन्द्रबाट तयार पारिएको पोर्टल हो । यसमा विद्यालयमा कार्यरत कमर्चारिहरुकाे विवरण विद्यालयबाट र व्यक्तिगत User Id बाट मिलाउन सक्नु हुने छ । सहिजकरणको लािग आवश्यक परेमा सम्झनु हाेला । धन्यवाद । यस च्यानल...
Salary Excel Sheet, तलबी मागफारम,मागफारम
Переглядів 1,4 тис.7 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 Salary Excel Sheet तलबी मागफाराम तथा तलबी भरपाई फाइल मन परेमा प्रयोग गर्न सक्नुहुने छ । यसमा आवश्यकता अनुसारको अटाेमेटीक सबै विवरणहरू तयार हुने गर्दछ । समयको बचत तथा प्रविधिमैत्री तवरले काम गर्न सक्ने । प्रयोग गर्नको लागि माथिको भिडियो पुरै हेर्नु होला । फाइल आवश्यकता परेमा तलको विवरणमा सम्झनु हाेला । धन्यवाद । यस च्यानलमा भएका सामाग्रीहरू डाउन...
ETDS गर्ने तरीका,ETDS Self Verification
Переглядів 4808 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 आन्तरिक राजश्व कार्यालय नगई ,घरबाटनै ETDS गर्ने तरीका,ETDS Self Verification गर्नको लािग सहयोग पुग्ने उद्देश्यले यो भिडियो तयार पारेको छु । केही समस्या परेमा सम्पर्क गर्नु होला । धन्यवाद । यस च्यानलमा भएका सामाग्रीहरू डाउनलोड गरी अन्य च्यानलमा अप्लोड गरेको पाइएमा नियमानुसार कारबाही हुनेछ । LIKE, COMMENT SHARE AND SUBSCRIBE THANK YOU FOR WATCHIN...
NLK Online Payment,नागरिक लगानी कोषको अनलाइन भुक्तानी
Переглядів 5768 місяців тому
www.regmiraju.com.np/ raju.regmi.5496 यस च्यानलमा भएका सामाग्रीहरू डाउनलोड गरी अन्य च्यानलमा अप्लोड गरेको पाइएमा नियमानुसार कारबाही हुनेछ । नागरिक लगानी कोषको रकम जम्मा गर्नको लागि नागरिक लगानी कोष कार्यालयले अनलाइन भौचर प्रयोगमा ल्याएको छ । अनलाइन भौचर तयार पश्चात अनलाइन भुक्तानीको लागि यो भिडियो बनाएको छु । समस्या परेमा तलको विवरणमा जोडिनु होला । धन्यवाद ua-cam.com/video/Y9cIOpOd...
Animal name,जनावरको नाम
Переглядів 8818 місяців тому
Animal name,जनावरको नाम
flower name ,फूलको नाम
Переглядів 638 місяців тому
flower name ,फूलको नाम
Onlain voucher ,अनलाइन भौचर, नागिरक लगानी कोष अनलाइन भोचर, NLK,
Переглядів 12 тис.8 місяців тому
Onlain voucher ,अनलाइन भौचर, नागिरक लगानी कोष अनलाइन भोचर, NLK,
तरकारिको नाम , vegetables name in nepali
Переглядів 568 місяців тому
तरकारिको नाम , vegetables name in nepali
फलफूलको नाम,Fruit names
Переглядів 339 місяців тому
फलफूलको नाम,Fruit names
Rechal regmi Dance
Переглядів 1339 місяців тому
Rechal regmi Dance
Dasai Shuvakaman 2080
Переглядів 139 місяців тому
Dasai Shuvakaman 2080
Online Voucher, User bnaune tarika
Переглядів 8910 місяців тому
Online Voucher, User bnaune tarika
आन्तरीक र वार्षिक मूल्याङ्कन गर्ने तरीका ।
Переглядів 1,3 тис.10 місяців тому
आन्तरीक र वार्षिक मूल्याङ्कन गर्ने तरीका ।
Class 9 10 Mulyankan garne tarika ,Class 9-10 mulyankan file
Переглядів 10511 місяців тому
Class 9 10 Mulyankan garne tarika ,Class 9-10 mulyankan file
कक्षा ४-८ मूल्याङ्कन गर्ने एक्सल फाईल,class 4-8 mulyakan ,Class 4- 8 EV
Переглядів 2,2 тис.11 місяців тому
कक्षा ४-८ मूल्याङ्कन गर्ने एक्सल फाईल,class 4-8 mulyakan ,Class 4- 8 EV
tsc license form varne tarika ,tsc license
Переглядів 3311 місяців тому
tsc license form varne tarika ,tsc license
Epf kyc,Sanchayakos user password,,epf user id and password
Переглядів 67Рік тому
Epf kyc,Sanchayakos user password,,epf user id and password
emis 2080 upload garne tarika ,emis uplod
Переглядів 555Рік тому
emis 2080 upload garne tarika ,emis uplod
emis 2080
Переглядів 43Рік тому
emis 2080

КОМЕНТАРІ

  • @nandalimbu8364
    @nandalimbu8364 16 днів тому

    कसरी प्रयोग गर्ने?

  • @nandalimbu8364
    @nandalimbu8364 16 днів тому

    मनपर्यो. सम्पर्क नम्बर ?

  • @chandragurdhami3395
    @chandragurdhami3395 16 днів тому

    घरमा बसेर कसरी रक्म जम्मा गर्ने । के मोबाईल banking बाट pay गर्न सकिन्छ ।

  • @Dhanapatisitaula
    @Dhanapatisitaula 17 днів тому

    सर नमस्कार, विषय add गरेर बिग्रियो, फेरी सच्याउनु पर्ने भो भने के गर्ने ? delete पनि भएन भने । add गरको ठाउँमा हटेन तर marks entry गर्ने ठाउँमा मात्र हट्यो , फेरी सच्याएर त्यहाँ ल्याउन के गर्ने होला idea दिनुन ।

    • @itregmi
      @itregmi 16 днів тому

      try agin ,स्थानिय तहस‌ग समन्वय गर्नु होला ।

  • @Iusonmagar
    @Iusonmagar Місяць тому

    good

  • @user-hy4kz8py5e
    @user-hy4kz8py5e Місяць тому

    Ecd pcc ko kasari varne

  • @motiyadav8695
    @motiyadav8695 Місяць тому

    Good

  • @AsLaMAnsaRi-pb7qr
    @AsLaMAnsaRi-pb7qr Місяць тому

    Mobile ma aba na kholne aba id freeze huna sakxa

  • @ammarsarki2819
    @ammarsarki2819 2 місяці тому

    Great information

  • @9844109011
    @9844109011 2 місяці тому

    सर नया कर्मचारी कसरी जोड्ने

    • @itregmi
      @itregmi 16 днів тому

      use excel sheet

  • @user-hy4kz8py5e
    @user-hy4kz8py5e 2 місяці тому

    No.of learning Achievement ye kon nambar ho bojhe na sir bataee dino na

  • @Skkhanal752
    @Skkhanal752 2 місяці тому

    Class 1-3 ko local subject add grne pne rakhnu tw .

  • @NimThapa-hl6vp
    @NimThapa-hl6vp 2 місяці тому

    कृपया दोहोरो नाम नम्बर देखियो हटाउन के गर्नु पर्ला ?

  • @NimThapa-hl6vp
    @NimThapa-hl6vp 2 місяці тому

    गलत नम्बर र दोहोरो नम्बर देखियो हटाउन के गर्नु पर्ला ?

  • @AMARMAJHI99
    @AMARMAJHI99 2 місяці тому

    @AMARMAJHI99 5 minutes ago (edited) सरकारी कार्यालय स्थानीय तहहरुमा SUTRA बाट तलब हाल्दा सावधिक जीवन विमा र ना.ल.को. को रकम AUTOMATIC EFT हुन्छ, उक्त DEPOSITE भईसकेको हकमा प्रत्येक कर्मचारीको कसरि ENTRY गर्ने यसमा HARD COPY फाटवारी कुरिवरबाट पठाउनु पर्ने नै हो त ... सरकारी कार्यालयमा CONNECT IPS सम्भव छैन ...यस बारे बताई दिनुपर्यो हजुर

  • @asimrawat
    @asimrawat 2 місяці тому

    class 8 ko marks kasari entry

    • @itregmi
      @itregmi 2 місяці тому

      class 8 ko marks entry Cehrd ले बन्द गरेको छ । पालिका संग समन्वय गर्नु होला

  • @kaPrasadThapa
    @kaPrasadThapa 3 місяці тому

    Local subject add garda mark entry ma dekhiena kina hola.

  • @YoungitaLama
    @YoungitaLama 3 місяці тому

    SIR, यो संस्थागत विद्यालयहरुले शै स २०८१ को लागि विद्यार्थी विवरण कसरी अपडेट गर्ने भन्ने विषयमा एक भिडियो तयार पारिदिनुप¥यो ।

    • @itregmi
      @itregmi 2 місяці тому

      केहि समय पछि अपडेट गर्ने मेनु आउला ।

  • @rajendrapoudel746
    @rajendrapoudel746 3 місяці тому

    Sir sarkari school ma riselt tayari garda kati kati class ko xuttai riselt garnu parxa ... school board first kasari xutawunu parxa hola..

  • @keshavghimire-gt4uu
    @keshavghimire-gt4uu 3 місяці тому

    'emis मा बालबिकाशको कसरी गर्ने होला?

  • @pariyarranjit9437
    @pariyarranjit9437 3 місяці тому

    मलाई सर स्थानीय बिषय थप्दा उता अन्क भर्ने मा सो बिसय आउएन सर कसो गरु के मिस्टेक गरे

    • @itregmi
      @itregmi 3 місяці тому

      एक पटक बन्द गरेर पुन:खोल्नु होला

  • @krishnagiri6107
    @krishnagiri6107 3 місяці тому

    ग्रेड लेजर त हेर्न मिल्दैन त सर यसकाे बारेमा पनि भन्दिनु पराे

    • @itregmi
      @itregmi 3 місяці тому

      लेजरको मेनु केही समयमा आउने छ ।

  • @sunrabi
    @sunrabi 3 місяці тому

    Subject add garesi delet garna khojda error aayo kina hola

  • @sushantyadav1659
    @sushantyadav1659 3 місяці тому

    Sir ani students haru Online result herna sakinxa ki nai

    • @itregmi
      @itregmi 3 місяці тому

      बिद्यार्थीहरुले हेर्न मिलदैन ।

  • @kshetrapalbasicschool6645
    @kshetrapalbasicschool6645 3 місяці тому

    How to print Grade Ledger?

  • @laxmipandey8434
    @laxmipandey8434 3 місяці тому

    Sir 50 marks matra entry garera final result nikaalni hora ?

    • @itregmi
      @itregmi 3 місяці тому

      class 4-8 4+36+10 nad 50 =100

  • @ramubhusal5838
    @ramubhusal5838 3 місяці тому

    यसरी ग्रेडमा बनाएको रिजल्टबाट कक्षागत औसत,विषयगत औसत कसरी निकाल्ने होला?

    • @itregmi
      @itregmi 3 місяці тому

      emis मा कक्षागत औसत,विषयगत औसत निकाल्ने सुबिधा रहेको छैन ।

  • @prativasunuwar5418
    @prativasunuwar5418 4 місяці тому

    सर कक्षा१-३ को नयाँ पाठ्यक्रम अनुसार विषयगत,कक्षागत र तहगत अौषत सिकाइ उपलब्धि निकाल्ने तरिका बारे भिडियो सामाग्री बनाइदिनुहोला।

  • @kishorpokhrel2540
    @kishorpokhrel2540 4 місяці тому

    कक्षाा १ ३ र ४ ८ को रिजल्ट सिट कसरी प्रयोग गर्न पाइन्छ । के कस्ताे प्रकृया छ सर

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 4 місяці тому

    file link pls.

  • @sanjivkumarmahato3158
    @sanjivkumarmahato3158 4 місяці тому

    Sir can't subbmit all this "Tds must between 2080.07.01 to 2080.09.29 how to solve this problem ...

  • @rajendradhakal166
    @rajendradhakal166 4 місяці тому

    राम्रो लाग्याे याे प्रयाेग गर्न के गर्नुपर्ने हाे सर

  • @damodarlamichhane2884
    @damodarlamichhane2884 4 місяці тому

    उत्कृष्ट एक्सल फाइल भए जस्तो लाग्यो,हजुरको मेहनत सफल बनोस् ।मैले पनि प्रयोग गर्न पाए हुन्थ्यो ।

  • @GaneshBaduwal-db9hb
    @GaneshBaduwal-db9hb 4 місяці тому

    यसको लागि कसरी प्रयोग गर्ने सर यो exal app कसरी बनाउने

  • @bishnujyotibasic6820
    @bishnujyotibasic6820 4 місяці тому

    साह्रै राम्राे छ सर।हजुरलाई धन्यवाद ।

  • @user-bt6is4ql9v
    @user-bt6is4ql9v 4 місяці тому

    Sir बैंक मा जमा गरी सकेको ले के गर्ने

  • @gsrawol2902
    @gsrawol2902 4 місяці тому

    Mero t name dekhaenk garnu parla .

    • @itregmi
      @itregmi 4 місяці тому

      NLK मा फोन गरेर Add गराउने ।

  • @WJAYAmrit
    @WJAYAmrit 4 місяці тому

    Grade 8 ko students ko symbol no kasari thaha paaune ??

  • @gracecomputer1
    @gracecomputer1 4 місяці тому

    I need

  • @user-nn8sm1gw7l
    @user-nn8sm1gw7l 4 місяці тому

    Sir hajur ko phone na dunus

  • @mavibhumareudayapur1961
    @mavibhumareudayapur1961 5 місяців тому

    kati x price sir I want to.

  • @samiponline3802
    @samiponline3802 5 місяців тому

    धन्यवाद अरु भिडियोहरु पनि ल्याउदै गर्नुहोला

  • @bibekpaudel9267
    @bibekpaudel9267 5 місяців тому

    school name edit garna k garnu parla

    • @itregmi
      @itregmi 5 місяців тому

      School name ans Subject Edit Cehrd le matrai milch

  • @user-hs9cq4ne2u
    @user-hs9cq4ne2u 5 місяців тому

    kati parx sir

  • @rajanshrestha6404
    @rajanshrestha6404 5 місяців тому

    राजु रेग्मीले बनाएको भिडियो धेरै हेरें । मलाई मन परेर एक दुईवटा फाइल पठाउन ईमेल गरेको थिएँ । तर फाइल मलाई प्राप्त भएन । सायद पैसा तिर्नु भएर होला , फाएल प्राप्त नभएको । ठिकै छ, नपठाए केही पनि छैन ।

  • @mahendrakumarsharma2407
    @mahendrakumarsharma2407 5 місяців тому

    sir dherai ramro xa malai yo excell file pathau nu paro

  • @deepnsa8115
    @deepnsa8115 6 місяців тому

    Yesto video kasari banaune sir??

  • @deepnsa8115
    @deepnsa8115 6 місяців тому

    File free ma paux sir??

  • @yekrajghimire7725
    @yekrajghimire7725 6 місяців тому

    tram ko 5 no ho t

    • @itregmi
      @itregmi 6 місяців тому

      Term 10 , बार्सिकमा 5 जोडिन्छ

  • @ramchandrabudha1328
    @ramchandrabudha1328 6 місяців тому

    सफ्टवयर प्राप्त गर्ने तरिका सम्बन्धि जानकारी पाउ सर

    • @itregmi
      @itregmi 6 місяців тому

      rajuregmi416@gmail.com