मैले office register गरेर username र password पाईसकेको छु तर त्यो username र password ले login गर्दा website खुल्दैन। forget password गर्दा पनि message आउदैन । NLK का कर्मचारीले फोन उठाउदैन। अब मैले के गर्ने? कृपया सल्लाह दिएर सहयोग गर्नु होस् । जवाफको प्रतीक्षामा छु।
अन्लाईन दर्ता भए पछि बिगत महिनाको बिमा भौचरहरु इन्ट्री हुन्छ कि हुन्न ? यसरी अन्लाईनमा जोडिनु बाहेकका भौचर मार्फत बैंकमा जम्मा भएको रकम विवरण हुलाक बाट मात्र पठाउनु पर्ने हो?
मैले office register गरेर username र password पाईसकेको छु तर त्यो username र password ले login गर्दा website खुल्दैन। forget password गर्दा पनि message आउदैन । NLK का कर्मचारीले फोन
उठाउदैन। अब मैले के गर्ने? कृपया सल्लाह दिएर सहयोग गर्नु होस् । जवाफको प्रतीक्षामा छु।
विद्यालयको email मा message आएन । व्यक्तिगत email मा पनि registration को लागि message आएन ।
015970201 contact
Hello sir
Sir new registration ko lagi new office code ma k type garnu vayo? EMIS NUMBER HO?
If there is not list of all teacher in TBN what can be done.
No rows to display . Vanxa
Account no. Search ma
K garne sir.
अन्लाईन दर्ता भए पछि बिगत महिनाको बिमा भौचरहरु इन्ट्री हुन्छ कि हुन्न ? यसरी अन्लाईनमा जोडिनु बाहेकका भौचर मार्फत बैंकमा जम्मा भएको रकम विवरण हुलाक बाट मात्र पठाउनु पर्ने हो?
while office registration
doctitle: This filed must be at least 0 and at most 50 character long.
what is its remedy????
Nlk ko e-service ragishteri garda old office code & nee office code ma kun office ko code rakhne sir
Office ma jamma bhayo bhanera kasari check garne
सर ।। मैले नागरिक लगानी कोष को कार्यालय मा फोन गरेर username र password त लिए र login गर्दा Email not confirmed भन्छ ।।के भएको होला ?
Scheme ma A/C group code ra enter your keyword bhanema k garne
पहिला बैक जम्मा गरेर पछि online entry garna milx ki nai hola
सबै बैंक बाट भौचर जम्मा गर्न सकिन्छ? कि सकिंदैन ?
पहिला बैक मा रकम बुझएर गर्न मिल्छ कि नाइ
कर्मचारी बचत वृद्धि अवकाश कोष काे इन्ट्री गर्ने तरीका के हाेला ?
Mero ma ta scheme nai dekhaudaina ta sir
मेल आएन
के गर्ने होला
Mail nai aayena ta merota 😢
Sir tapaiko contact number pauna sakinchh hola sir .
९८४६१४४८१६