बुवा गुमाउदाको पिडा शक्ति र अस्मिताले सुनाय दुखका दिन अनि मायाका कुरा | Ranjit Poudel Podcast |EP14

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • #ranjitpoudel #ashmitadallakoti #shaktigodar

КОМЕНТАРІ • 380

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial 4 місяці тому +316

    माया गरिदिनुहोला है🙏

    • @shivajipaudel9684
      @shivajipaudel9684 4 місяці тому +18

      Sarai man parxa hajurlai ❤❤

    • @SangitaShrestha-l1p
      @SangitaShrestha-l1p 4 місяці тому +5

      Sarai man chhoyo dd miss you

    • @chhetryprakash6581
      @chhetryprakash6581 4 місяці тому +2

      🎉mirlung ko buhari nani

    • @DikiSherpa-i2t
      @DikiSherpa-i2t 4 місяці тому +1

      Malai ta intervew heredani Ashu ayo lastma comment hererani Ashu ayo lovely jori kasaiko najar nalagosh ❤❤❤❤

    • @tulashaadhikari779
      @tulashaadhikari779 4 місяці тому +1

      Support garnu na aasmita sister❤❤❤❤❤❤ please request

  • @rakeshkoirala9311
    @rakeshkoirala9311 4 місяці тому +26

    धेरै भाग्यमानी अस्मिता नानी यतिको भुझ्नी श्रीमान पाउनुभयो आगामीन दिनहरू सफलाको अझै धरै सुभकमन 🙏🙏🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 місяці тому +4

    सहि कुरा शक्ति भाइको कि no कि s तनहुङे हो बोली एस्तै हुन्छ। ❤❤

  • @lalmayabm6359
    @lalmayabm6359 4 місяці тому +5

    नमसकार सर पियारि बहिनिलाइ नमनछ भगवानकाे अ।शािषबात मिलाेस♥️♥️♥️💐💐🍂🍂🍂🍂🍂♥️♥️💐💐🍂🍂🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🍒🍒🍒🌺🌺🌺

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 4 місяці тому +10

    कति राम्रो हो यो अन्तर्बाता सारै राम्रो छ

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 3 місяці тому +1

    ❤आहा कति राम्रो कति राम्रो इन्टरभ्युमा खुसी लाग्यो।

  • @sujanregmi3048
    @sujanregmi3048 4 місяці тому +26

    कति मीठो बोल्ने शैली हाम्रो शक्ति सर को अनि बिगत ले साच्चै नै भावुक बनायो 😭 यो सुन्दर जोडिलाइ सुखद शुभकामना पनि 🙏🙏🙏

  • @bharatsunar2145
    @bharatsunar2145 4 місяці тому +53

    मलाई दोहोरी गाएनमा सबैभन्दा मनपर्ने गाइका अस्मिता,दुबैलाइ हार्दिक शुभकामना छ।

  • @reginarai2789
    @reginarai2789 4 місяці тому +22

    कती हसीलो हुनू हुन छा यो couple सचै नै best जोड़ी हजूर हरु को 👌👌👌👌🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐

  • @HemantaJaishi-w6s
    @HemantaJaishi-w6s Місяць тому +2

    मलाई मन पर्ने गाइका अस्मिता ❤❤❤

  • @Kabyabasnet
    @Kabyabasnet 4 місяці тому +34

    मलाई अत्यन्तै मन पर्ने गाईका अस्मिता अनि शक्ति दाई ❤❤❤😍😍😍😍 दोहोरको रानि ❤️😍😍

  • @Funny_wala95
    @Funny_wala95 4 місяці тому +7

    सारै रमाइलो लाग्यो कुरा हरु सुन्दा कुरा सुन्दा दुःख पनि लाग्यो। यो जोडीको कुरा सुन्दा रमाइलो लाग्छ। लास्टमा दोहोरी झनै रमाइलो 🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @puspapoudel2014
    @puspapoudel2014 4 місяці тому +25

    प्यारि बहिनिलाइ महिले धेरै अगाडिदेखि फलाे र माया गरेकी छु शक्ति भाइ कहिल्यै दुख र धाेका नदिनु है❤❤❤❤

    • @DevTamang-w5q
      @DevTamang-w5q 4 місяці тому

      My favourite singer😊😊😊😊😊

  • @Karishmarayamajhi-
    @Karishmarayamajhi- 4 місяці тому +17

    शक्ति जी को दुःख को कुरा ले सारै दुःख लायो 🥲 सँगै रोए,कति धेरै हँसिलो जोडी हुनुहुन्छ हजुर हरु ,सधैं खुसी देख्न पाइयोस् ❤️😍

  • @bhawanadhungana8337
    @bhawanadhungana8337 4 місяці тому +9

    मलाई असाध्यै मन पर्ने गाइका अस्मिता हजुरहरु सधैंभरि यतिकै खुसि रहेकाे देख्न पाँउ 🙏 शक्ति दाइले पनि मैले जस्तै बुवाकाे अन्तिम घडिमा भेट्न पाउनु भएनछ जिवनकाे भाेगाइ एउटै भएर हाेला दाइकाे कुराले मलाई पनि बेस्सरि रुन आयाे😥😢

  • @bimalakhati340
    @bimalakhati340 4 місяці тому +5

    मलाई मन पर्ने जोडि बधाई छ दुबै जानालाइ 🙏🙏🙏

  • @saruregmi5603
    @saruregmi5603 4 місяці тому +13

    वाउ मेरो ज्वाइँ राजा हजुर को नाम र काम सेम लाग्यो हजुर शक्ति गोदार र बहिनी अस्मिता को कुरा सुनेर कता कता मन दुख्छ ज्वाइँ साब हजुर धेरै बुझ्ने हुनुहुन्छ भगवान सदैब दाहिना रहुन अब हजुर सधैं खुसी रहनु ❤❤❤❤❤

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 3 місяці тому +2

    मलाइ धेरै मन पर्छ उहाँ हरु को जोडी ❤❤❤❤

  • @AnitaMagar-ci8wh
    @AnitaMagar-ci8wh 3 місяці тому +1

    सही भनु भयो सर सबै पैसै ठूलो रहेछ पैसा हुँदा आफन्त साथी छिमेकी सबै आफन्त हुन्छ पैसा छैन भने कोही आफ्नो हुँदैन सर

  • @radhaneupane8227
    @radhaneupane8227 4 місяці тому +9

    रन्जित सर को प्रस्न सोध्ने शैली
    सारै मन पर्छ। अनि अस्मिता बैनी र
    शक्ति भाइ नि एकदम मन पर्छ उहाँको
    दुख को कुरा सुनेर सारै रुन आयो

  • @bikashnirdosh1061
    @bikashnirdosh1061 3 місяці тому +1

    ठ्याक्कै मेरो जीवन सङ्ग मेल खायो हजुरको यो कुर हरु😢😢😢😢😢😢😢😢

  • @munagautam9562
    @munagautam9562 3 місяці тому +1

    सहि कुरा गर्नुभयो। शक्ति जि

  • @rbcreationnepal2847
    @rbcreationnepal2847 Місяць тому

    जोडी उत्कृष्ट छ । जेहोस् संधै यस्तै खुसी देख्न पाइयोस् यस जोडीको।

  • @shreeram90743
    @shreeram90743 4 місяці тому +38

    मलाई मन पर्ने जोडी अस्मिता दिदी र शक्ति भेना👉️❤️👍️🙏🙏🙏

  • @BrojeeShrestha-yj3yy
    @BrojeeShrestha-yj3yy Місяць тому +1

    प्रगति गर्दै जा साथी ❤❤❤

  • @afsgef
    @afsgef 4 місяці тому +4

    अन्तिम को शब्द ले चाहिँ सारै रोए 😭तर कति मिठो बोली दुबै जानको❤❤

  • @UshaAcharya-v6w
    @UshaAcharya-v6w 4 місяці тому +3

    रन्जित पौडेल जि हजुर देख्दै माया लाग्दाे हुनुहुन्छ खुशि लाग्छ

  • @Angthuposangita6
    @Angthuposangita6 3 місяці тому +1

    मलाई मन पर्ने पत्रकार रन्जित सर हो उहाँ को बोल्ने सौइली एकदमै मन पर्छ। 🙏🌹👌

  • @KalpanaKhadka-eh4bg
    @KalpanaKhadka-eh4bg 4 місяці тому +2

    सबैभन्दा मलाई मन पर्ने बेस्ट जाेडि 🌹🌹🌹🌹🌹🌹🌹

  • @sashilakc7388
    @sashilakc7388 4 місяці тому +3

    आहा कति राम्रो सुन्दर जोडी हजुर हरु लाइ धेरै मन पर्ने अन्तर्बा र दोहोरी हेरेर कैले पनि थाकदैन यो जोडी सदै भरि हासि खुसी देख्न पाइयो ❤️❤️

  • @puskalsharma293
    @puskalsharma293 4 місяці тому +3

    शक्ति दादा काे कुरा ले मनै अलि भावुक भय सारै राम्राे छ याे जाेडि 😭❤️♥️💯🇳🇵

  • @rambasnet-xm3ps
    @rambasnet-xm3ps 4 місяці тому +9

    शक्ति भाईको कुराले मेरो बाबाको धेरै याद आयो ।😢😢😢😢

  • @kusumkhadka752
    @kusumkhadka752 3 місяці тому +5

    शक्ति सरको जिन्दगीको भोगाई र मेरो छोरा छोरी को जिन्दगीमा मेल खायो बिचरा ममीको जिन्दगीको भोगाई मेरो जिन्दगीमा मेल खायो शक्ति सरले 10क्लास मा पढ्दा को कुरा ले मत कति रोय मेरो बुढो पनि 7 वर्ष kantak बिहिन हुँदा मेरो बाबु पोखराको ओइलन एकेडेमी गलेश्वर चोकमा बिहान चामल नभएर भोकै स्कुल जाँदा स्कुलमा ढलेको याद आयो मेरो बाबु पनि शक्तिकुमार गोदार सार जसरी सबैले चिन्ने भइदिए म कति खुसी हुन्थे होला। 🥹🥹🥹🥹

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 4 місяці тому +7

    राम्रो जोडी बाइबहिनीको। उहाँहरूको कुरा गर्ने शैली पनि एकदमै मन पर्‍यो।

  • @sanjitakarki083
    @sanjitakarki083 4 місяці тому +8

    भिडियो कहिले आउला भनेर कुरेर बसेको थिए बल्ल आयो❤❤❤best jodi musi dd ani shakti dai🎉🎉

  • @nabarajShrestha7087
    @nabarajShrestha7087 4 місяці тому +1

    सारै मन पर्ने कलाकार मेरो लागि ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AaravWagle91
    @AaravWagle91 4 місяці тому +4

    शक्ति सरको बिगतले रुवायो

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e 4 місяці тому +3

    जति पनि अहिले नया कलकार भनेर चिनियाका कलाकार को इन्टरभिउ हेर्यो सबै दुखी र पीडित मात्र के दु:ख नदेखकी कोइहुदैन पुराना कालाकार को इन्टरभिउ नरेर होकि तर अस्मिता चाइ मलाई मन पर्छ ❤❤

  • @LukmayaHimdung
    @LukmayaHimdung 4 місяці тому +5

    भाइ काे कुरा ले मान दुख्याे❤❤❤❤❤

  • @siwanibhandari9557
    @siwanibhandari9557 4 місяці тому +3

    Shakti dai
    Such an warrior ❤️🌸

  • @Inndeeraa
    @Inndeeraa 4 місяці тому +3

    मलाई मन पर्ने मायालु जोडी ❤सधैं खुशि हुनु😘

  • @minapradhan6856
    @minapradhan6856 3 місяці тому +1

    दामी❤

  • @susilagyawali7643
    @susilagyawali7643 Місяць тому

    कति मन्छोयो मेरोत बाबुको कुरासन्दा अबका दिन्हरु राम्रो हुदैजायोस राम्रो पनि भयकोछ

  • @कोपिलालम्साल
    @कोपिलालम्साल 4 місяці тому +4

    कलाकार हरुकाे पिडा सबैले सुन्ने हाम्रो पिडा काे ले सुन्ने 😥😥मेरो ममिले झन् बिहान बच्चा पाउनु भएर दिउँसो भैंसी दुनुभयाे रे यस्तै हाे पिडा

  • @MadhavKunwar-kf6mu
    @MadhavKunwar-kf6mu 4 місяці тому +12

    मलाई मन पन जोडी अस्मिता दिदी र शक्ति दादा ❤❤❤❤😂

  • @ramilagiri9574
    @ramilagiri9574 4 місяці тому +8

    शक्ति दाइको कति दोहोरी सुनिन्थ्यो त्यति बेला सम्म पनि था थिएन उहाँ दाइ भानु १२ को हुनुहुन्छ भनेर जब उहाले बिहे गर्नुभयो तब मात्रै था भयो उहाँ त मिर्लुङ पो हुनुहुदो रहेछ 😊अनि कत्ती गर्व लाग्छ उहाको गित टिभिमा आउदा उ यो दाइ मेरो माइतिको होनि भन्न पाउँदा गाउलेले अबि होर भन्छन् 😊चिन्छस भन्नुहुन्छ ? नजिक बाट त खासै चिन्दिन तर माइती गाउले चाहिँ हो भन्छु।मेरो माइती भानु१३ सम्जुर कर्मी डाडा तनहुँ ❤😊😊

  • @sheeshbattle
    @sheeshbattle 4 місяці тому +4

    vaiko kura sunerw bainiko roko dhekherw mero ni aashu aayo metro maiti vai buhari ❤

  • @kalpanapun2288
    @kalpanapun2288 4 місяці тому +2

    सारै मन पर्ने कलाकार मेरो लागि ♥️♥️♥️♥️

  • @ddebindra67dd38
    @ddebindra67dd38 4 місяці тому +59

    मिल्छ भने pm जोदि. रिएल हिरो पल साहा र रिएल हिरोइन मालिका महत को इन्तर्बिउ लिन पर्यो सर❤❤🙏🙏🙏

  • @sanjayvijay-d6h
    @sanjayvijay-d6h 4 місяці тому +2

    Shakti sir ko Kura le mero man dherai xoyo sir hjr ko Kura le mero man thamnai sakin dherai roya Pani aab haresa na mannu sir ajhai agadi badnu sir 😢😢😢

  • @bimalapanthi7185
    @bimalapanthi7185 4 місяці тому +7

    शक्ति भाईकाे कुरा सुन्दा अासुअायाे

  • @bishnusanthury6852
    @bishnusanthury6852 4 місяці тому +3

    Dohori ko rani asmita baini ra vai sakti badhai xa safaltako suvakamana xa 🎉🎉🎉🎉🎉

  • @babusunar3962
    @babusunar3962 4 місяці тому +2

    धेरै धेरै राम्रो 😊

  • @Khimg-vlogs
    @Khimg-vlogs 3 місяці тому +1

    full wach गरे सर मजाअाे

  • @lilapuwar4813
    @lilapuwar4813 3 місяці тому +1

    Kriya ghataunu parxa bhanne Sabdale chai ma dherai bhabuk bhaye Shakti sir ! Mero ni mummy Hajurma ko kriya barda bardai bitnu bhako ho! Mummy birami hununtho . So i miss my Mummy lots!

  • @nabinmagar9233
    @nabinmagar9233 4 місяці тому +3

    शुन्दर जोडि👌🌹

  • @RadhikaGhimire-sr1fj
    @RadhikaGhimire-sr1fj 4 місяці тому +11

    बिगतका कुरा सुनेरदुई तीन पटक म पनि रोए

  • @NIL_AM0
    @NIL_AM0 4 місяці тому +1

    बाबाकाे माया ठुलाे😢❤😘

  • @UmakantGaire
    @UmakantGaire 4 місяці тому +1

    एक्दमै मनप्रने कलाकार❤❤

  • @pratikshadhakal8842
    @pratikshadhakal8842 4 місяці тому +4

    Finally waiting is over❤sarai man parne jodi🥰

  • @NirmalaChand-t7x
    @NirmalaChand-t7x 4 місяці тому +3

    यो जोडी अजबरी रहिरहोस

  • @homnathacharya6003
    @homnathacharya6003 4 місяці тому +5

    शक्ति काे काहानि अस्मिता काे भाबुक ले हाम्रो मन पनि रूवाईदियाे

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    कति राम्री छिन हाम्रो मुसि दिजु धेरै माया

  • @bashantidhungana630
    @bashantidhungana630 4 місяці тому +2

    मलाई मन पर्ने जोडि ❤❤❤

  • @subhasRebal3821
    @subhasRebal3821 4 місяці тому +3

    shakti dai ko kura jun yatharta ahile ma sangai mel khayo vanda ni farak naparla dai babako sarai yad aayo😢 anyway nice couple shakti dai ani asmita dd ko dohori gauni शैली sarai ramro chha

  • @kopudon1404
    @kopudon1404 4 місяці тому +29

    मनोज मुना लाई नि बोलाउनुन दादा उनिहरुको अहिले सम कुरा सुन्न पाको छैन।मनोज मुना को पालो अब 🙏❤️

  • @Thefootballreview1105
    @Thefootballreview1105 4 місяці тому +3

    shakti ji ko boli kati mitho ❤dubai jana sadhai bhari sangai basnuhola hai ❤❤

  • @aakashshrestha5657
    @aakashshrestha5657 4 місяці тому +2

    100% Sahi ho sakti sir ghan vanda thulo k e xaina

  • @DeepaPandey-gq1nu
    @DeepaPandey-gq1nu 4 місяці тому +2

    Bahini jwai lai dherai dherai subhakamana....

  • @Dilmaya.oli1999
    @Dilmaya.oli1999 4 місяці тому +1

    Asmita di roko dekhera mero pani aakha rasayo❤❤❤

  • @itsmeutsab5450
    @itsmeutsab5450 4 місяці тому +3

    Guest ko pura introduction राखिदिनुस है,, रन्जित जि!!! नाम थर!!!🙏🏻🙏🏻🙏🏻

  • @surajadhikari3565
    @surajadhikari3565 4 місяці тому +5

    याद आउनलाई केहि चाहिँदैन वा क्या बात ❤️‍🩹❤️‍🩹

  • @dipasharma999
    @dipasharma999 4 місяці тому +4

    रमाइलो छ है मलाई नि आउन मन थियो 🤗🤗🤗

  • @puspapoudel2014
    @puspapoudel2014 4 місяці тому +2

    मन छाेयाे शक्ति भाइकाे कुराले महिले पनि महसुस गरेकी छु मेराे बाबा आमालाई पहिला राम्रो थियन बिचमा राम्रो भयाे फेरि अहिले नाजुक छ बिचरा मेराे भाइलाई अति गार्‍हो छ के गर्नु समस्या लुकायर हुने केही हाेइन अहिले हामीलाई तेस्तै गर्छन भाइ😭😭😭😭

  • @aakashrayamajhi1465
    @aakashrayamajhi1465 3 місяці тому +1

    शक्ति दाई को कुराले मेरो बाबाको धेरै याद आयो😢😢😢😢

  • @retakatri8738
    @retakatri8738 4 місяці тому +7

    एकान्तमा रुनु त हो सही हो तर के गर्नु आफूले मनले खाएको मान्छेसँग रोइन्छ पछि तिनै मान्छेले फाइदा उठाउँदा रहेछन् के थाहा🙏🙏🙏🙏👌👌

  • @Junalopchanvlog
    @Junalopchanvlog 4 місяці тому +3

    Sachai moile le feel gareko xu gauko manxe ko hepai Hamro ni hami sanai hüda aapa bitnu bhako thiyo tes paxi hami lai dherai garo bhayo hami lai gauko manxe le dherai heptyo 😢😢😢🥺🥺

  • @NamunaChhetrii
    @NamunaChhetrii 4 місяці тому +3

    कुर्दा कुर्दा बल्ल आयो ❤️❤️❤️❤️

  • @manjukhadka2594
    @manjukhadka2594 3 місяці тому +1

    Malaeni ramro lagxa yo jodi n hjr ko karecram

  • @laxmishakya5487
    @laxmishakya5487 3 місяці тому +1

    Very very nice ❤❤

  • @parbatipyakurel7369
    @parbatipyakurel7369 4 місяці тому +3

    अासा र सागर सर लाई पनि ल्यानु पर्याे अब🙏🙏

  • @prakashmagar9934
    @prakashmagar9934 4 місяці тому +2

    Akdam sahi kura garnu vayo akdam chitta bujo Mero jibanma pni meal khayo ❤❤😢😢😢

  • @Grishmamgrx123
    @Grishmamgrx123 4 місяці тому +2

    Sano ma dukh sanghrs Ma hurkeko mnxe snga bihe garyo vnyo kahile dukh hudai na ksto aashu aayo vagwan le ramro jodi milaee dinu vko x ❤❤

  • @babusunar3962
    @babusunar3962 4 місяці тому

    धेरै धेरै राम्रो 😊

  • @थापा
    @थापा 4 місяці тому +2

    धेरै पर्खाइमा थिए म चाहि🙏🙏💕

  • @TaraHaujali
    @TaraHaujali Місяць тому

    Same ho xa tapai ra mero sochai#

  • @junutamang1024
    @junutamang1024 4 місяці тому +1

    सागर sir र कान्छी दिदि लाई पनि लाउनु पर्यो ranjit sir.

  • @radhikakarki6688
    @radhikakarki6688 4 місяці тому +3

    best jodi kaheli aaucha bhanera kurera baseko theya balla aayo dherai khusi lagyo..❣️❣️

  • @niruchhetri7601
    @niruchhetri7601 4 місяці тому +1

    शक्ति भाइ को कुरा ले मेरो त आँसु आयो बिचरा अस्मिता को आँसु किन न आओस😂😂

  • @jamunathapa1581
    @jamunathapa1581 4 місяці тому +2

    Shakti dadako kura le sarai man xoyo

  • @AnilPanthi-p5u
    @AnilPanthi-p5u 4 місяці тому +4

    बाबा को याद दिलायो शक्ति दाइ को कुरा ले 😢😢

  • @ganganeupane5007
    @ganganeupane5007 4 місяці тому +2

    Ma ta hajur haruko Kura suda suda Kati 😭😭😭kina ki mero Pani dharai birami hunu hunxa buba❤❤❤

  • @LaxmiGiri-yq9sd
    @LaxmiGiri-yq9sd 4 місяці тому +2

    Ramro manxey ko ramrai soch 😊kati ramro chha sakti dada ra asmita didi ko ❤sadai hjur haru ko soch yastai ramro hos ❤mero fevrout couple jodi ❤hjur haru bich ko maya sadai yastai rahos ❤ajai safalta ko subhakamana dada and didi lai 🙏❤️❤️

  • @bhagawan.Ramdam
    @bhagawan.Ramdam 4 місяці тому +12

    को कोहुनुन्छ 1 k भन्दा तल हुन एक ले अर्को लाई support गरुम त

  • @Dhangurung19
    @Dhangurung19 4 місяці тому +4

    येस्तो गफ निर्जला चिज को पनि आओस् है हजुर

  • @NIL_AM0
    @NIL_AM0 4 місяці тому +1

    Suru dekhi last samma nakti hereko interview here😮❤

  • @RadhikaGhimire-sr1fj
    @RadhikaGhimire-sr1fj 4 місяці тому +2

    मलाई मन पने जोडी

  • @AffectionateBreakingWave-wj8so
    @AffectionateBreakingWave-wj8so 4 місяці тому +2

    रन्जित सर लाई धेरै सुभ कामना बुहारी नि कसैको छोरी होइन र

  • @goldlifenepal3941
    @goldlifenepal3941 4 місяці тому +3

    If Asmita Dc is reading this comment. I really like your voice ❤❤
    Love you as a real dohori fan😊

  • @sarthakadhikari8878
    @sarthakadhikari8878 4 місяці тому +1

    Jo gariv vayo teslai sabaile hepxan👍👍👍👍❤❤❤❤