अलिफको वास्तविक माया टिकासंग पो रहेछ यो सुन्दा सबै छक्क | DARPAN EP 16 | Alif Khan & Tika Pun

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
    सब्द - नवीन गुरुङ
    लय - दिवान किनार
    लिड कलाकार - अलिफ खान टिका पुन
    कलाकार -
    सिताराम परियार
    नबिन बाबु बिश्वकर्मा
    नबराज काफ्ले
    शरिता सुनार
    बिमला परियार
    रोजिना खान
    मधु रसाइली
    अरध्या राज्य लक्ष्मी
    निर्देशक
    उदिराम खड्का UDIRAM KHADKA
    कार्यक्रम प्रस्तोता
    टिका पुन TIKA PUN
    मिना लामा MINA LAMA
    हरि पुन HARI PUN
    कार्यक्रम संयोजन
    अर्जुन सुनाम ARJUN SUNAM
    ब्यबस्थापन
    मीना लामा MINA LAMA
    छबि खड्का CHHABI KHADKA
    शान्त शिशिर SANTA SHISHIR
    सन्ध्या परियार SANDHYA PARIYAR
    जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
    भिडियोग्राफी
    बिबेक खड्का BIBEK KHADKA
    संगीत सम्पादन
    मनोज खड्का MANOJ KHADKA
    बाध्यबादन
    दिपक समिप -ढोलक DIPAK SAMIP
    राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
    छबि खड्क - बासुरी CHHABI KHADKA
    कमल ओली - मादल KAMAL OLI
    प्रकाश केसी - मादल PRAKASH KC
    क्यामेरा
    बिबेक खड्का BIBEK KHADKA
    जिबन ओली JIBAN OLI
    मेक अप
    बिर्मा खड्का BIRMA KHADKA
    नृत्य
    सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
    संरक्षक
    नारायण रायमाझी NARAYAN RAYAMAJHI
    निर्मल रिमाल NIRMAL RIMAL
    सल्लाहकार हरु
    बम बहादुर कार्की BAM BAHADUR KARKI
    डिबि गुरुङ DB GURUNG
    यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
    खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
    राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
    कुलमान नेपालि KULMAN NEPALI
    भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
    बिबि अनुरागी BB ANURAGEE
    प्रेम गुरुङ PREM GURUNG
    नबिन गुरुङ NABIN GURUNG
    राम बोहरा RAM BOHARA
    कानूनी सल्लाहकार
    गणेश वली GANESH OLI
    बिशेस धन्यबाद
    लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
    रोयल्टि सन्कलन समाज नेपाल
    प्रस्तोता समाज
    बागिना समुह सुर्खेत
    कार्यक्रम इन्द्रेणि
    सारङ्गी सन्सार
    आलाप दोहोरि
    आभार
    भगवान भन्डारी अमेरिका
    बिमल डागी अमेरिका
    हर्क गजमेर अमेरिका
    शुस्मिता बिश्व अमेरिका
    © & P Darpan Sangitalaya pvt. ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 783

  • @darpanktm
    @darpanktm  3 роки тому +145

    यो नया श्रीङ्खला हजुर हरुको हातमा सुम्पियका छौँ , दर्पण का हरेक एपिसोड पनपराइ दिनुभाको मा सम्पुर्ण दर्शकश्रोता र सुभचिन्तकहरुलाइ धेरै धन्यबाद अनि हार्दिक आभार ,
    उदिराम खड्का यबम दर्पण परिवार

    • @govindasharma3677
      @govindasharma3677 3 роки тому +5

      sarai metho tika bunuko voice testai alik khan ko metho voice wanderful

    • @narbadagautam9609
      @narbadagautam9609 3 роки тому +3

      Damiiiii 👌❤👌❤👌❤

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +1

      DARPAN Team is really doing wonderful by introducing new songs each time. Keep it up. Go ahead and ahead.

    • @sitakarki3199
      @sitakarki3199 3 роки тому +2

      @@govindasharma3677 ...
      Ym
      mmmmy?k.mम

    • @ishworrana4600
      @ishworrana4600 3 роки тому +1

      Good

  • @asebeldandi
    @asebeldandi 3 роки тому +90

    खान भाईकाे शुद्वनेपाली लाेक भाका दाेहरि अनि अाधुनिक गित गाउदा तिनछक्क परियाे ।भाईकाे कला क्षेत्र प्रगति हुदै जावस यहि मेराे शुभकामना छ।

    • @ayatullamiya1874
      @ayatullamiya1874 3 роки тому +1

      तेज बिक अनि नेपालिले नेपालि लोकगित नगाइ के इङ्ग्लिस गाउनि कि हिन्दि गाउनि अलि बडि बोलेको जस्तो लायो

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 роки тому +2

    आहा अति रमाईलो र मिठो लाईभ दोहोरि, अलिफ खान र टिका पुन बिचमा। टिका पुन को त म पहिलै देखि फ्यान (गित को बिचमा हाँसो अति मिठो) अहिले अलिफ को पनि म फ्यान। दुई जनाको एक आपसमा स्वर मिठ्ठो सुन्छ। यो गिद सबै स्रोतामा पुर्याउन सके ट्रेन्डिङमा अवस्य आउँछ। दुबै जनालाई अनि दर्पण टिमलाई उत्तरोत्तर प्रगतिको शुभकामना छ। यु के बाट।।।

  • @Tej-f5m
    @Tej-f5m 3 роки тому +2

    अलिफ ज्यु वर्तमानमा साङ्गितिक क्षेत्रको हिरो हो, इतिहास हो

  • @dilrai1292
    @dilrai1292 3 роки тому +63

    खान त साच्चिकै शब्द र स्वारको खानी नै रैछ्🌺🇳🇵🌺🙏🙏💞💞😍😎😁😁🎧️🎤🎼🎼📢🎸🥁👏👏👏👏👏💃🕺💃

  • @arjunbibas9417
    @arjunbibas9417 3 роки тому +1

    साँच्ची कति मिठो दोहोरी।धन्यवाद अलिफ़ खान र टिका पुन दीज्यू लाई।दर्पण बाट प्रस्तुत भएको यो गीतले शिखर चुम्न सफल होस।यस्तै मीठा मीठा गीतहरू तपाईंहरूका स्वर बाट सुनिरहन पाउँ।धेरै धेरै शुभकामना र धन्यवाद

  • @kushalwaiba8085
    @kushalwaiba8085 3 роки тому +6

    wow dohori hos ta yesto 2 choty heri sakeu kati mitho voice 2 janai kai love all team lai🔥🔥🔥🔥🔥🔥🔥❤️❤️❤️

  • @babumagar4892
    @babumagar4892 3 роки тому +214

    आलिफ खान र टीका पुन दिजुको स्वरको फ्यान कोको छौ

  • @surajprasai5208
    @surajprasai5208 3 роки тому +2

    Wow अलिफ टीका सानू हजुरको जसतो होस लोग दोहोरि so nice

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 3 роки тому +2

    Alif da &tika didiko sor ,sabda aati dami miss you all

  • @bedlo9448
    @bedlo9448 3 роки тому +2

    टिका पुन मेरो मन मुटुमा बसेको लोक संगीतको ठुलो खम्बा हो आज अर्को खम्बा अलिफ खान थपिएको छ। यस्तै मिठो कोसेलीहरु सुनिरहन पाउँ। सफलताको शुभकामना।

  • @TikaPun
    @TikaPun 3 роки тому +197

    सम्पुर्णमा नमस्कार 🙏यहाहरुकै माया साथ ले दर्पण आफ्नो काम र उदेश्य मा दौडिरहेको छ धन्यवाद ।

    • @nabinmagar4000
      @nabinmagar4000 3 роки тому +3

      sarae ramro dohori diju

    • @babumagar4892
      @babumagar4892 3 роки тому +3

      साच्चै हजुरको शब्द र स्वरको त कुरै नगरम टीका दिजु ह्जुरको दोहोरी कहिकतै छुटाको छैन❤️❤️❤️🙏🙏🙏

    • @govindasharma3677
      @govindasharma3677 3 роки тому +3

      mutu mai gadine voice meri tika baine ko atti ramro

    • @amandarlaameemagar3536
      @amandarlaameemagar3536 3 роки тому +2

      दिदी तपाईंको स्वर अति नै मिठो छ। निक्कै आनन्द आउँछ तपाईंको स्वर सुन्दा

    • @saradbhandari7947
      @saradbhandari7947 3 роки тому +1

      best wishes

  • @jaybatha9865
    @jaybatha9865 3 роки тому +4

    उत्कृष्ट प्रतिभाका धनी अलिफ खान 🙏🙏🙏❣❣❣

  • @binodnaubag4711
    @binodnaubag4711 3 роки тому +4

    अलिफ खान भाइ टीका दिदी लगायत सम्पुर्ण दर्पन युनिट लाई धेरै धेरै बधाई अति मीठो छ मेरो समान छ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 3 роки тому +29

    खायो खायो दोहोरी छेत्रमा खान्को छोराले जता ततै धेरै राम्रो भाकाम मिथो दोहोरी दुबैजनाको सोर र शब्द अब्बल छ जति सुने पनि सुनी रहन मन लाग्ने र नाच्ने कलकार हरु पनि राम्रो नाच्नु भो सबै दर्पन तिम लाई सफल्ताको सुभब्कामना

  • @limbooturman5634
    @limbooturman5634 3 роки тому +35

    वाउ दोहोरी भनेको एस्तो पो होस् सबै पारिवारिक बसेर हर्सोलास पुर्बक सुन्न हेर्न मिल्ने 🤗😍💟💞👌🙏👍️👈️ कति दोहोरी त मच्ची मच्ची गाउछन असभ्य उछृङकल फोहोरी मात्रै ....अलिफ खान एन्ड टीका पुन जि लाई हार्दिक बधाई तथा शुभकामना 🙏🙏

  • @dhankumari2306
    @dhankumari2306 3 роки тому +1

    wa alif wa kamal vaile suruko intarbiu liyko hereki ra herda herdai aja Kadhma kapda odai swgat gareko herna pauda ati harsit ani khusi vayki xu sagarmathako sikharma pugnu la vai 🙏🙏🇳🇵🇳🇵❤❤

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 роки тому +1

    आहा कति मिठो दोहोरी आलिफ सर अनि टिका दिज्यू को. उहाँ दुवैजानालाई धेरै धेरै धन्यवाद.साथै सफलता को शुभकामना.छ.

  • @hemanpathak924
    @hemanpathak924 3 роки тому +21

    अलिफ ब्रो तिमी मेरो यकदमै मन पर्ने गायक हो

  • @minadahal770
    @minadahal770 3 роки тому +2

    Sumadhur aawajki khani ani hasirahani sis Tika pun ra mitho aawaj ka Alif khan ko ramailo dohori.

  • @dalprasadpun9175
    @dalprasadpun9175 3 роки тому +2

    गित त अति राम्रो तिका पुन्ले गाको तेसै राम्रो हुनेभो नाचो पनि बहुत राम्रो बहुत मजा लियो धन्देबाध छ दर्पन लाइ

  • @suryamanandhar6481
    @suryamanandhar6481 3 роки тому +2

    रोजिना खान बहिनि साथमै भयपछि त झन ढुक्कै जोशको साथमा अलिफखान🎤🎤🎤🎤🎋🎋🏅🏅🏅👌👌

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +23

    टीका पुन दिदी र अलिफ खान जि काे भाग दुई हेर्ना क कस्लाई चाहाना छ । पिलिज लाई र कमेन्ट गरिदिनुहाेला ।

    • @rabingadal5771
      @rabingadal5771 3 роки тому

      धेरै इच्छा छ २ हेर्न मन

  • @thapamagar7618
    @thapamagar7618 3 роки тому +1

    टीका दिदीको vocal म त छक्कै पर्छु कति सुरिलो clear साथमा अलिफ वा क्या गज्जब को दोहोरी

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 3 роки тому +1

    wow छ आजको दोहोरी अलिफ VS तिका जि को सुन्दा निकै आनन्द आयो👍️🙏

  • @dhangurung6287
    @dhangurung6287 3 роки тому +3

    Aatti Mathias dohori Aatti ramro sower Mathias Subdha very nice Thank you Tika ji with Aalif

  • @deuman5114
    @deuman5114 3 роки тому +4

    kati ramro sor hajur haruko dubaiko 😍😍😍😍

  • @TV-nc5yt
    @TV-nc5yt 3 роки тому +2

    बबल लाईभ दाेहाेरी 👏👏👏👏👏🙏🙏🙏गाेर्खाली खान सिसकाे पनि नृत्य हेर्न पाईयाे ,धेरै खुशी लाग्याे🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @sushilmagar9236
    @sushilmagar9236 3 роки тому +61

    टीका पुन दिदीको स्वर मलाई त धेरै मन पर्छ। दोहोरी भन्दा नी झेयाउरे सालैजो अति सुन्दर स्वर आउँछ।

  • @suryamanandhar6481
    @suryamanandhar6481 3 роки тому +2

    सानि सुन्दरि नानू छोरिको सुन्दर नाचले झन कार्यक्रमको शोभा बढेको छ सफलताको शुभकामना नानु

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 роки тому +15

    अलिफजिको सफलताको कामना गर्दछु 🙏🙏🙏

    • @mdnasrul4588
      @mdnasrul4588 2 роки тому

      Driving In United Arab Emirates UAE

  • @balkrishnabro1331
    @balkrishnabro1331 3 роки тому +2

    आहा अत्तेन्तै कर्ण प्रिय स्वारको धनि गाईका आदरणीय टिका पुनःदिदी र अर्का सरल स्वाभाव गायक अल्लिप जि को यो मार्मिक दोहरी सुन्न पाउदा अत्यन्त खुशी लाग्यो ! नाचने टिमको प्रस्तुति नि उतिकै राम्रो लाग्यो सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद साथै सफलता शुभकामना ! ! ! 🙏🙏🌹🌹

  • @suryamanandhar6481
    @suryamanandhar6481 3 роки тому +2

    कुनै कमि कम्जोर छैन लोकदोहोरि यश गितमा अत्यान्तै खुशि लाग्यो मीठो गित सुनेर अलिफ भाई🆚🆚टीका पुन मिस भरपुर अानन्द

  • @gopichaulagain2190
    @gopichaulagain2190 3 роки тому +2

    नानिहरुकाे डान्स ,अालिफ र टीका दिदी काे स्वरले त के भनाै ,चाैपट्टै मन पराे ।

  • @durgabahadurgurung2427
    @durgabahadurgurung2427 3 роки тому +3

    लय शब्द साह्रै मन पर्याे। टीका दिदी काे दाेहाेरी बल्ल सु्न पाएँ। अलिफकाे भाइकाे त बयान गरेर साध्य भएन।शुभ कामना छ हाेल टिमलाई।

  • @manjugyawali6161
    @manjugyawali6161 3 роки тому +2

    दाेहाेरि भनेको त यस्तो पाे हुनुपर्छ कति मिठाे टीका बैनी र अलिफ भाइको स्वर अनि शब्द

  • @raidb9837
    @raidb9837 3 роки тому +9

    धेरै राम्रो घम्सा घम्सि दोहोरि अलिफ भाई सधै हजुर्को यात्रा सफल अनि सुखमय रहोस् । टिका पुन दि कोत जहिलेनि स्वरकै फ्यान म । हजुर लाई नि धेरै धन्यवाद अनि सम्पुर्ण टिम लाई बधाई छ।

  • @gopalgurung4227
    @gopalgurung4227 3 роки тому +3

    टीका पुन बैनिको म त पुरानो फ्यान हुँ।

  • @ranamagararjun
    @ranamagararjun 3 роки тому +14

    दर्पण कलाकेन्द्र बाट सन्चालन हुने कार्यक्रम राम्रो छ अझै भ्युज बढेको देख्दिन सबैले माया गराै।

  • @dthapa4921
    @dthapa4921 3 роки тому +4

    Ramilo Dohori
    Sabdha thego sabai ramro lagyo Alif Bhai ani Tika baini ko voice pani atti mitho x best of luck both you

  • @kamansinggurung1914
    @kamansinggurung1914 3 роки тому +26

    टीका दिदी काे स्वार काे त पहिले देखि नै फ्यान हाे अहिले नया पुस्ता मा अलिफ खान सबैलाई नमस्कार

  • @bibasthapa9454
    @bibasthapa9454 3 роки тому +2

    Dubai jana ko shor ko k baran garnura shabda haru dubai ko utkrishta ekdam ramrow salam xa darpan chhaya laai😍😍😍

  • @manbdrana1045
    @manbdrana1045 3 роки тому +1

    🐧🐦️आहा क्या रमाइलो दोहोरी🌹🌺 👉️पाल्पाको सान गायक अलिफ खान 🏋️‍♀️👍️

  • @chanakbikramshahi9763
    @chanakbikramshahi9763 3 роки тому +2

    ati ramro git dubaeko gitko sabdaly man choyo alif daeko hau bau sarae man paryo tika dikoni ati man choyo 😘😘😘😘

  • @rafiq5603
    @rafiq5603 3 роки тому +1

    दुबै जनाको अतिनै मिठो सब्द अनि सोर पनि उतिकै मिठो छ सुभ कामना सम्पुर्ण टिम लाई

  • @Sahamadansary786
    @Sahamadansary786 3 роки тому +1

    म कतार बाट हेर्दैछु

  • @baburamdawadi782
    @baburamdawadi782 3 роки тому +2

    दुबै लिडर अकबरी सुन र कोहीनूर हीरा हुन् । अर्कोपल्ट यिनै जोडीको *चोखो माया * दर्शनमा देखाइ पाउॅ ।आजको त्यति सारै जम्न पाएन । मलाइ लाग्यो--शब्दको मर्म भाका र लयले आत्मसात गर्न अलिक पछी परेजस्तो लाग्यो ।

  • @jayrajbc3989
    @jayrajbc3989 3 роки тому +30

    उत्कृष्ट स्वर का खानी अलिफ र टीका पुन को दोहोरी अत्यन्तै मिठो

    • @urmilathebe9578
      @urmilathebe9578 3 роки тому

      दुवै जना गित गाउने कलाकरलाई ईस्वोरको ब्रदान कति मिठो ....।

  • @harimgr3297
    @harimgr3297 3 роки тому +11

    अत्यन्तै उत्कृष्ट प्रस्तुति टीका दिदी र अलिफ खान दादाको साह्रै रमाइलो लाग्यो सम्पूर्ण दर्पन परिवारलाई धेरै धेरै धन्यवाद छ्🙏🙏🙏

  • @purnabahadur2818
    @purnabahadur2818 3 роки тому +2

    अालिफ खान र टीका पुन दिदी को गित जति हेरे पनि न अगाउने भय बधाई छ

  • @ranjitaale4058
    @ranjitaale4058 3 роки тому +2

    Alif ko sor ma fita vai aahaa kati mitho sor safalta gardai janu alif sir

  • @manjubaral4101
    @manjubaral4101 3 роки тому +2

    dubai vhai, bahini ko awaja sara ramro.soft ani sunirau jasto.ramro lago.

  • @mumbahadur8265
    @mumbahadur8265 3 роки тому +13

    भाग 2 भन्ने यता हाजिर हौ 😍😍💋❤️❤️

  • @chakrakc428
    @chakrakc428 3 роки тому +2

    राेजिनाकाे नाच बढी देखाएहुने

  • @udayabahadur8403
    @udayabahadur8403 3 роки тому +2

    आहा निकै रमाइलो दोहोरी भन्नु पर्छ क्या ज्वानो
    👆👇🙏🙏👌👌🙈🕺💃💐🌺

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 3 роки тому +3

    Sanpurnn darpn timlai salam xa hajurlai sir 🙏🙏❤️🙏

  • @kalibahadur8233
    @kalibahadur8233 3 роки тому +2

    अाहा कति राम्रो दाेहरि गित अलिफ खान पालपालि र टीका पुन सुर्खेतिकाे र अझै यसरी नै अगाडि बढ्नु अग्रिम शुभकामना र सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना !! घर सुर्खेत हाल प्रवास मलेसियादेखि !!💜💜💜💜🌾🌾💔💔💔💔💖🌾🌾💜💖💖💜💜💜💜🌾🌾💜💜💜💜💜

  • @Nsp933
    @Nsp933 3 роки тому +8

    अलिफ खानकाे मन कति सफा मन कति मिठाे बाेली मनमा पापै छैन् जे हाे सत्य बाेल्नु हुन्छ सहनशीलता सार्है खुसि लाग्याे टीका दिदी लाई नमस्कार छ।

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 роки тому +4

    म आफ्नो देस्बाट लगभग, चालिस ब्रस देखि आउने जाबे
    गरेपनि भारत्मा छु,
    मैले धेरै हेर्ने इन्द्रेणी ,अनि जुन्किरि, अर्को सार्ङ्गि सन्सार,,
    द्रपण आज पहिलो चोटि हेर्दै छु ,,
    अलिफ खान भयेर ,,
    र,,,पनि राम्रो लाग्यो,,
    सवै कुरा मा चित्त बुझो ??
    कलाकारको परिचये सुडियो ,,
    यिन्को परिचये ,गराउन कहिलै भुल्नु हुन्न,
    अलिफ खान भाइ ,,र टिका पुन को दोहोरि
    अति राम्रो लाग्यो ,,
    अझै राम्रो टिका पुनको एक्सन

  • @binitalamichhane9491
    @binitalamichhane9491 3 роки тому +1

    दुबईजनाको मिठो स्वर उस्तै शब्द अनि ट्याकमा बगेर गाएको धेरै आनंद आयो। जय लोकदोहोरी। नमन फिन्ल्याण्डबाट 🙏

  • @ranjukhadka6875
    @ranjukhadka6875 3 роки тому +4

    टिक। पुनः दिदि को सोर मल।ई धेरै धेरै मन पर्छ है मल।ई

  • @baburamroka3423
    @baburamroka3423 3 роки тому +32

    क्यामेराम्यान हरूकाे भुमिकालाई सलाम अतिराम्राे र
    अलिप र तिकाकाे जाेद्धार प्रस्टुति सारै राम्राे 👌👌👌

    • @darpanktm
      @darpanktm  3 роки тому +1

      क्यामेरा म्यानहरु पर्दा पछाडिका हिरोहरु लाइ नि सम्झिनुभो धेरै धन्यबाद ।।

  • @santoshthapa7420
    @santoshthapa7420 3 роки тому +2

    टीका पुनकाे स्वरमा जादु छ । टिकाजीलाई हार्दिक सम्मान छ ।

  • @nirmalathapa5520
    @nirmalathapa5520 3 роки тому +2

    आलिफ खान र टिका दिदिको दोहोरी को शब्द चयन पनि अत्यन्तै उत्कृष्ट लाग्यो।

  • @suryasunar4599
    @suryasunar4599 3 роки тому +2

    यो दोहोरी गीत सारे मन पर्यो यस्तो मार्मिक गीत गाउन अनुरोध गर्दछु सूर्य सुनार कास्की पोखरा धन्यवाद

  • @kritbahadurdarnal3784
    @kritbahadurdarnal3784 3 роки тому +12

    अति मीठो लयमा गीत सुन्न पाइयो अलिफ भाइ अनि दर्पनको एक खम्बा टीका जि को अझै प्रगती हुँदै जाओस् ।

  • @aashakhatripun1931
    @aashakhatripun1931 3 роки тому +3

    Aaha Kati man parne gitgaunu vyonee malaini gau gau.po lagyo🙏🙏🙏💃💃💃🌺🌺🌺💕💕💕

  • @officialkaabilmutu
    @officialkaabilmutu 3 роки тому +2

    आहा कत्ती रमाइलो हो

  • @mirashrestha4132
    @mirashrestha4132 3 роки тому +4

    कति मिठो सब्द निकालेर गाउनु भको अलिफ जि बधाई छ

  • @tikadevipoudel174
    @tikadevipoudel174 3 роки тому +3

    Aaha ati mitho geet 🥰🥰❤❤👌🏻👌🏻👌🏻👌🏻😘😘

  • @mdrajabul8874
    @mdrajabul8874 3 роки тому +20

    दोहोरी राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टीम लाई 💕💕💕

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 роки тому +1

    रमाइलो दोहोरी

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 3 роки тому +11

    आह क्या गजब दोहोरी, टीका दिदिको स्वरको म फ्यान नै हु। अलिफको पनि उत्तिकै मिठो

  • @user-yj4lh8gu7r
    @user-yj4lh8gu7r 3 роки тому +10

    टिका दीजु को हासोले साच्चिकै मोहनी लगाउछ। आज सम्मकै उत्कृष्ट दोहोरी लाग्यो टिका दिज्जु र अलिफ जि को आज को दर्प्रंण को यश यपिसोड हेर्दा ।।

  • @dolmalama2160
    @dolmalama2160 3 роки тому +6

    Alif khan ji ko pic dekhe pachi celc garera here halchu video wow kati ramailo dohori tika pun dd n alif khan both have supperb beautiful voical keep going on 🙏👍🤴💑❤

  • @shivamagar8716
    @shivamagar8716 3 роки тому +1

    Kati sweet voice ani sabda 2 Jana ko wow nice 👍

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 роки тому +8

    सारै मीठो भाकामा गाइएको गीत साथै दुबैको सोरमा यत्तिमिठास छ,लट्ठै पार्छ सबैलाई ,अरु भाग दोहोरी पनि प्रस्तुति दिनुहोला!शुभकामना सम्पुर्णमा।

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 роки тому +6

    धेरै राम्रो गीत
    अलिफ भाइको त के बयान गर्न सकिन्छ र
    दर्पण लाई धन्नेबात मीठो प्र्स्तुतिको लागि

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +11

    टीका बहिनीको स्वर अब्बल छ । सधैं सु स्वास्थ रहनु - शुभकामना ।

  • @balbdrrai9708
    @balbdrrai9708 3 роки тому +2

    टीका पुन लोक दोहोरी क्षेत्रको स्वरकि धनि सारै मीठो स्वर भए कि❤️

  • @gurunggita6724
    @gurunggita6724 3 роки тому +4

    Dherai ramro gite alif ra tika pun ko

  • @Swostika_bhujel_magar
    @Swostika_bhujel_magar 3 роки тому +2

    लोक भाकालाई माया गर्ने एता+तिका दिदि💗💗💗साथमा खान ब्रो🤲👌🤲👌🙏🙏

  • @sanubipinsaplangimagar1310
    @sanubipinsaplangimagar1310 3 роки тому +1

    मेरो प्यारी मायालु दिज्यु

  • @pritam9532
    @pritam9532 3 роки тому +2

    Rojina ko dance woooow❤❤❤

  • @sitalthapa8537
    @sitalthapa8537 3 роки тому +4

    Tika pun Alif Khan dubai ko voice ekdam ramro Xa duhori Pani ramro Sanga suniyo ramro lagiyo best of luck Tika Alif

  • @pawanmagar3021
    @pawanmagar3021 3 роки тому +2

    la badhai xa alif bro tika sanu didi sanga dohori ki queen sanga pani tatkar la ramro xa

  • @ajijkhan3933
    @ajijkhan3933 3 роки тому +2

    Wwwwaaooo khatra ramailo alif 👌👌👌🙏🙏

  • @hades4232
    @hades4232 3 роки тому +6

    क्या मीठो स्वर गयक र गायिका को अलिफ भाइ को बास्तबिकता मिठास स्वर छ

  • @ghamansing2578
    @ghamansing2578 3 роки тому +1

    wow tika pun didi rw Alif khan ko dohori ekdam ramro 🙏🙏❤️❤️

  • @mdnasrulnepal8576
    @mdnasrulnepal8576 3 роки тому +2

    Jay Desh Jay Nepal Hamro Nepal Hamro Shapana Watching From UAE

  • @munnamunna9780
    @munnamunna9780 3 роки тому +2

    अत्यन्तै राम्रो अति रमाइलो छ

  • @tamuyam9526
    @tamuyam9526 3 роки тому +5

    Very very nice, एक्दम राम्रो छ सङ्गित क्षेत्र को भबिस्य उज्जवल रहोस

  • @janakijoshi
    @janakijoshi 3 роки тому +3

    टिका पुन काेइलि स्वर अति उत्तम

  • @susmitathapa9316
    @susmitathapa9316 3 роки тому +1

    अलिफ खान जि र टीका पुन जिको स्वोर मै जादु अति मीठो स्वोर अनि अति मन छुने शब्द 🙏👏

  • @ganeshbashyal1596
    @ganeshbashyal1596 3 роки тому +3

    Sarai mitho xa alifa ko voice also tika di always be great so ajhai ramro ramro vedio haro dekhana paiyus

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 роки тому +6

    निकै मीठो शब्दहरुमा आधारित दोहोरी सारै मन पर्यो सफलताको सुभकामना अलिफ खान लाई अनि टीका दि लाई नि

  • @sangitwoleewolee7432
    @sangitwoleewolee7432 3 роки тому +2

    दुबै जना अब्बल मलाई त लाग्छ मादले दाइ नि अब्बल नै हुन क्या दामी क्या

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 3 роки тому +1

    अलिफ भाइ र टीका पुन मगर सिस् दुवै जना सुमुधुर स्वरका धनी गायक गायिकाको दोहोरी सारै मज्जा बेग्लै छ सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @user-cd8rf9hv8j
    @user-cd8rf9hv8j 3 роки тому +11

    जन-जनका ईच्छा पूरा गर्दै जानू दर्पण,
    नयाँ र माैलिक सृजना गरि रहनु अर्पण,
    दर्शककाे नजर दर्पणमा लाअाेस,
    सबै तिर खुसियली छाअाेस
    शुभकामना !!!

    • @darpanktm
      @darpanktm  3 роки тому +1

      Thank u hajur nabin sir

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 роки тому +6

    कति दामी छ।गित अनि भाका पनि अति मीठो छ। बधाई छ सबै कलाकार टिमलाई ।टीका सिसि अनि अलिफ भाइको त कसरी बयान गर्नु नामै काफी छ।