दोहोरी च्याम्पियन पछि फेरी रुवाईन् अस्मिताले सारालाई, Alif Khan vs Asmita Dc Maya De Ko ho Live Doho

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • दोहोरी च्याम्पियन पछि फेरी रुवाईन् अस्मिताले सारालाई, Alif Khan vs Asmita Dc Maya De Ko ho Live Doho
    #Asmita_Dc #Alif_Khan #Live_Dohori

КОМЕНТАРІ • 385

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  2 роки тому +214

    नमस्कार🙏
    मेरो आफ्नै UA-cam Channel_ Asmita Dallakoti बाट भाग:३ मैले र अलिफ दाइ ले गाएको पहीलो दोहोरी धेरैले मन पराइदिनु भएको त्यस्कै भाग: दुई लिएर आएका छौ, कस्तो लाग्छ हेरेर सल्लाह सुझाब र Channel सब्सक्राइब गरेर जोडीनुहुन अनुरोध गर्दछु❤️🙏

  • @cmbishwokarma6218
    @cmbishwokarma6218 2 роки тому +2

    आहा! कति मिठो , सुनिरहु झै लागिरहने । अझै मिठास गितहरु सुन्न पाईयाेस ,शुभकामना ।।

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 2 роки тому +4

    गहिरा र गाडिने शब्दको भकारी प्रिय बहिनी अस्मितालाइ साङ्गितिक यात्राको सफलताको शुभकामना तथा शुभाअसिर्वाद।।

  • @Dineshneupane139
    @Dineshneupane139 2 роки тому +5

    सारै राम्रो छ अस्मिता बैनि रअलिफ भाईको गित धेरै धेरै धन्यवाद छ

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 2 роки тому +3

    कला र गलाकी देवि!!!
    सधैं पुज्य नै छिन प्रिय बहिनी अस्मिता जगतको मनमा सधैं डेरा जमाउने छौ मेरो तर्फबाट शुभकामना तथा शुभआशिर्वाद सधैं सधैं।।सामाजिक सद्भाव बिग्रदै गएको यो समाजमा पहाडी लोकमालामा रमाएर कति राम्रो नमुना पेस गरेका छ्न भाइ अलिफले सलाम छ दुबैलाइ

  • @humbthapa3844
    @humbthapa3844 2 роки тому +10

    अस्मिता जिको सोवर मन पर्ने साथी हरु यता हाजिर हुनु

  • @SantoshSharma-xm6gu
    @SantoshSharma-xm6gu 2 роки тому +5

    आह 🙏
    समधुर स्वरका धनी अस्मिता अनि अलिफ अझै उत्तरोत्तर प्रगतिको कामना 💐

  • @krishankishu2630
    @krishankishu2630 2 роки тому +7

    राम्रो छ। दोहोरी च्याम्पियन देखि हजुर्को fan भको म चै

  • @binadallakoti6542
    @binadallakoti6542 2 роки тому +17

    आहा कति मिठो गीत छ है जति सुन्यो उति सुनम् सुनम् लाग्ने बधाई छ अस्मिता छोरी र अलिफ बाबु लाई ❤️❤️

  • @nirulungelimagar8109
    @nirulungelimagar8109 2 роки тому +2

    Excellent dohori hearth touching song chose word asmita sis and alif khan ajha pragati hos both congratulation

  • @kamalrajbista5854
    @kamalrajbista5854 2 роки тому +3

    My febret singer asmita dc & alif khan

  • @ndhakal1085
    @ndhakal1085 2 роки тому +30

    गीत धेरै छन्, हुनेछन पनि; लोक गीतको सामर्थ्य कत्ति सम्म हुन्छ भन्ने देखाउन सक्ने गायिका बैनी अस्मिताको प्रतिभावान गायक अलिफ संगको यो गीत अर्को एउटा उदाहरण जसले लगभग सबै आखाका नानीहरु डुबे सागरमा !! सलाम दुवै लाई !!!

  • @madhugnawali9386
    @madhugnawali9386 2 роки тому +41

    आहा शब्द कि खानी लाइभ दोहोरी कि रानी हाम्री सस्कारी चेली बैनी अस्मिता अनि साथ मा अलिफ सर भयेसी येसै रमाइलो सफलताको सुभकामना अनि सम्पूर्ण मा नमस्कार🙏🙏🙏💕

  • @anilkhadka1492
    @anilkhadka1492 2 роки тому +67

    अस्मिताको दोहोरी एउटानी नछुटाइ हेर्ने म मात्र हो कि हरुनी हुनुहुन्छ। अस्मिताको सोरले नै लठ्ठ पार्छ हो।दुबै जनालाइ अग्रिम सुभकामना अझै सुन्न पाइयोस एस्तै दोहोरि

    • @shivarayamajhi5622
      @shivarayamajhi5622 2 роки тому +5

      म पनि त फ्यान हो नि

    • @anilkhadka1492
      @anilkhadka1492 2 роки тому +3

      मान्छे सानी राम्री सोर तेस्तै बयान गरेर कहिलेनी सकिँदैन हजुर फेन त हुनै पर्छ

    • @dbthapa601
      @dbthapa601 2 роки тому +1

      Ma Pani xutaudina hai

    • @rajandramainali531
      @rajandramainali531 2 роки тому +1

      Ma Pani ho

    • @rhythmgaire5486
      @rhythmgaire5486 2 роки тому +1

      I am aslo fan of Asmita DC

  • @DR-Bikal
    @DR-Bikal 2 роки тому +24

    लज्जालु, सालिन अस्मिता बैनीको शब्द स्वर दुबै उत्तम
    आलिफको स्वर धेरै मधुर कर्णप्रिय ❤️

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +3

    मलाइ सारै मन पर्ने भाइ बहिनी अलिफ र अस्मिता मुसि बहिनी को यो मीठो दोरि जति सुन्यो उति सुनौ लाग्ने

  • @dalbahadurthapa1546
    @dalbahadurthapa1546 2 роки тому +2

    अहो आइसकेछ पो!मुसीको मीठो दोहोरी!म त ढिला भइसकेछु!congratulation dear bunu asmi.सधैं यसरी नै प्रगति गर्दै जानू।

  • @kwtny3722
    @kwtny3722 2 роки тому +4

    ❤️🙏❤️अलिफ भाइ अस्मिता बैनी धेरै मन छुने गित छ नि अति राम्रोसँग सब्दहरु पनि मन रुवाउने हुन्छन् जति सुने पनि मन नभरिने सफलताको कामना कुवेत बाट 💔💔💔

  • @krishnalalshrestha6245
    @krishnalalshrestha6245 2 роки тому +6

    बधाई तथा सलाम छ अस्मिता र अलिफ गायक गाईका प्रति । भावुक र हाउभाउ गायकि हरुकाे कला ले कतै साच्चिकै हाेकि जस्ताे लाग्छ , हे माता सरस्वाेति देबि यी गायक र गाईका लाई शक्ति दिईराख एहि प्राथना छ , मेरि प्यारि नानू अस्मिता धन्यबाद , बधाई छ है।

  • @chhabilalbudha2857
    @chhabilalbudha2857 2 роки тому +3

    Ashmita ji katti mitthogeet paskinu bhako thanks hjrko sabai teamlaira hjrlai

  • @baburamdawadi782
    @baburamdawadi782 2 роки тому +8

    यी दुबै राष्ट्रका लागि ईश्वरका बरद उपहार हुन् ।शब्द , लय र स्वर अनिसन्दर्भ अ भिनय र मुखाकृति र बाद्य सहितको ताल-मेल संयोग मात्र नभई सम्बेदनशीलताको चरम उत्कर्ष बन्न आइपुग्यो । गीतभित्र अलाप, प्रलाप र बिलाप रूपी मसला ठीक्क चाहिदो भेटियो ।

  • @bidhyatamang9336
    @bidhyatamang9336 2 роки тому +5

    उत्कृष्ट सोर अनि दोहोरी सफलताको शुभकामना अलिफ खान अनि मेरि माइती गाउले बहिनी अस्मिता लोक दोहोरी क्षेत्रमा ।।।

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 роки тому +3

    Dherai dherai dhanyabadha xa vai bahinilai tapaiharuko git suner mat kata harae manai bhabuk vaex miss u❤❤❤❤

  • @santoshmagar2486
    @santoshmagar2486 2 роки тому +3

    शरिर को कुन चाँही भाग छ र हौ यति खतरनाक खतरनाक शब्दहरु उब्जिने यिनीहरु को पुरै डुबीयो सकिएको थाहै भएन मिठो माया सबैलाई

  • @Luckyaqua9
    @Luckyaqua9 2 роки тому +2

    अलिफ र अस्मिता को यो दोहोरी सारै मन पर्यो ।मीठो स्वर कि धनी अस्मिता र अलिफ को यो दोहोरी का सब्दले एक्दम भावुक बनायो भावुक रैछ दोहोरी ।फेरि पनि यस्तै यस्तै राम्रो भिडियो लिएर आउनु होला यस्तै यस्तै राम्रो भावुक मन छुने साथै रमाइलो भिडियो हेर्न पाइयोस कामना छ ।

  • @surendrakhadka8576
    @surendrakhadka8576 2 роки тому +3

    सारै मन छुने शब्द

  • @sarojadhikari7238
    @sarojadhikari7238 2 роки тому +11

    अत्यन्तै मिठो स्वरको ध्वनि अस्मिता जि । हजुरको शब्द संयोजन र भावमा डुबेर गीत गाउने क्षमताको म तपाईंको प्रशंसक हुँ । आलिफ जि र तपाईंले गाउनु भएको यस अघिको भाग त मैले धेरै चोटि हेरिसकें । यस्तै मिठो गीत पस्कदै जानु होला ।🌹🌹🌹

  • @jenygurau7483
    @jenygurau7483 2 роки тому +8

    कति मिठाे स्वर र सम्मानित शब्द चयन दुवैजनाले गर्नु भएकाे । दाेहाेरीसँगसँगै अन्तिमसम्म आँसु झर्याे कतिचाडै सकियाे अझै हजुरहरूकाे जाेडीकाे दाेहाेरी सुन्न पाउने आसा छ 🙏🙏

  • @gokarnachaulagain8446
    @gokarnachaulagain8446 2 роки тому +3

    आहा तारिफ कुन शब्दले गरौ म ।🤗🤗🤗💖🙌🙌🙌💜

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 2 роки тому +4

    राम्रो छ सफलताको शुभकामना बहिनी

  • @baltamang9038
    @baltamang9038 2 роки тому +15

    अस्मिता बहिनीको सुमधुर स्वर सुन्दा आनन्द लाग्छ भने शब्दको उत्पत्ति गर्न सरस्वतीले वरदान नै सदाबहार यसरी दिनु होस्।।
    मलाई अझै मन् पर्ने गीत गाउँदा माइएक घुमाई घुमाई रहन्छ्यौ 🙏🙏 ।।❤️ यू अस्मिता।।

  • @bishnumagar78
    @bishnumagar78 2 роки тому +3

    कुन शब्दमा बयान गरु म ।
    म सङ्ग कुनै शब्द नै छैन ।❤️❤️❤️❤️❤️❤️❤️

  • @chaudharyjk2219
    @chaudharyjk2219 2 роки тому +3

    धेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो अलिफ भाई र अस्मिता बहिनी ले 👌👍🏽 धन्यवाद छ साथै अग्रिम दिन हरू एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 🙏🙏

  • @shyamdongol3973
    @shyamdongol3973 2 роки тому +7

    One of my favourite singers Asmita. Very very nice dohori. It's really heart touching words by Asmita and Alif. Nice dohori. Congratulations to entire team. Best wishes. Happy Tihar to all of you. Stay safe and blessed.

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 2 роки тому +9

    धेरै मन पर्छ बुनु तिम्रो अनि अलिफ जि को स्वर शब्द

  • @krishnabashyal8268
    @krishnabashyal8268 2 роки тому +3

    Aaha kati mitho gana hai ♥️♥️

  • @badamgurung6544
    @badamgurung6544 2 роки тому +9

    अस्मिता बहिनी को दोहोरी जति सुन्यो उति सुन्न मन पर्ने । आजको दोहोरी सरै उत्कृष्ट भएको छ। त्यसै माथी अलिफ भाइ को भोईस । बधाई छ दुबै जना लाई ।🙏🙏🙏🙏

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +2

    धेरै नै राम्रो प्रद्तुती दिनु भएको छ स्वोर शब्द पनि निकै मिठो धेरै धेरै धन्नेबाद ।।।

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +2

    आस्मित बैनी को मुस्कान र गाउने साइली राम्रो छ बधाई छ होल टिम लाई

  • @anandaghimire7345
    @anandaghimire7345 2 роки тому +5

    अस्मिताकाे शब्द छनाैट, अन्त्यानुप्रास मिलान, घनिभुत भाव सम्प्रेषण , स्वर र गायन कला अति नै उत्कृष्ट छ । बहुअायामिक तरिकाबाट मूल्यांकन गर्नुपर्छ । लाइभ दाेहाेरीकाे दुर्लभ गायिका हन् अस्मिता । म हृदय वाट सम्मान गर्छु ।अस्मिता हरेक सफलताकाे सिंढी चढ्नु शुभकामना छ ।

  • @gangakandel14
    @gangakandel14 2 роки тому +4

    सारै राम्रो छ अस्मिता बैनी शुभकामना पर्गति गर्दै जानु

  • @chandrajhingraja3614
    @chandrajhingraja3614 2 роки тому +2

    Heart touching songs asmita & alif

  • @subsha1577
    @subsha1577 2 роки тому +3

    अलिफ दाजु को फ्यान भैयो। दुबै जनालाई धेरै धेरै बधाई एबम शुभकामना छ। अझै यस्तै यस्तै दम्दार दोहोरी हेर्न र सुन्न पाइयोस् । You two gonna rule nepalese lokdohori industry for many more years to come. Best wishes.😍

  • @santoshshrestha7949
    @santoshshrestha7949 2 роки тому +3

    Wow nice beautiful asmita

  • @binuthapa5288
    @binuthapa5288 2 роки тому +4

    सारै मामिक यी दुई कलाकार को दोहोरो शब्द नै सालिन र उत्तम फेरि पनि गाउदै जानु प्रतिक्षामा छौ

  • @anishadawadi
    @anishadawadi 2 роки тому +7

    जा बुनु अस्मिता त्या की सब्दले रुवाउँछौ की हसाउछौ शब्दको खानी मेरी प्यारी बुनु अझै धेरै प्रगति गर्दै जाऊँ सब्दकी खानी प्यारी बुनु अस्मिता

  • @wangallama8852
    @wangallama8852 2 роки тому +1

    आ हा कत्ति मिठो सब्द अत्ति सुन्दर दुवै जना अग्रिम शुभकामना छ दुवै जनालाई

  • @radhikaneupane6740
    @radhikaneupane6740 2 роки тому +2

    Nice mero man parne bunu.aajhai pargati gardai janu suvkamna 💕💕💕

  • @prakashpanthee366
    @prakashpanthee366 2 роки тому +8

    Asmita boini ...sarai ramro sabda xa.....

  • @prativaacharya575
    @prativaacharya575 2 роки тому +2

    अस्मिता sis को एक्दम big fan भैसके म??कस्तो मुटु मा छुनी सब्द हरु हुन्छन उहाँ को🙏🙏🙏

  • @anjitpoudel9460
    @anjitpoudel9460 2 роки тому +3

    favourite singer

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 2 роки тому +10

    Awesome Alif Khan sab and Ashmita bunu, best wishes both of you. God bless both.

  • @amansth8166
    @amansth8166 2 роки тому +1

    सारै मिठो सब्द शोर बैनी अस्मिता र आसिफ ब्रो को 💕💕💕 यो गीतको भाका सारै मुटु चिर्ने

  • @parkashthapa6204
    @parkashthapa6204 2 роки тому +3

    अति मन पर्ने कलाकार दुबै जना १दिन ढिलोभैछै यो दोहरि सुन्न
    मीठो शब्दको प्रहार

  • @ramhari3247
    @ramhari3247 2 роки тому +2

    अस्मिता बहिनी र बसन्त भाईको दोहोरी सुन्न पाउ अर्को पटक

  • @rameshpaudel2427
    @rameshpaudel2427 2 роки тому +7

    सालिन गायिका अस्मिता र अर्को उस्तै आखाको नानी अलिफ खान सारै मिठो

  • @dineshxetry6843
    @dineshxetry6843 2 роки тому +3

    Dhading vayarw Dhading ko support garum hy big fan matw hjr ko

  • @rameshprasad4676
    @rameshprasad4676 2 роки тому +3

    धेरै राम्रो लाग्यो

  • @Pawangaming.123
    @Pawangaming.123 2 роки тому +3

    Wow so nice song
    Hjr ko harek git haru khoji khoji herxu yakdam manparxa
    Best of luck

  • @sushilabaral5016
    @sushilabaral5016 2 роки тому +10

    बधाई र सुभकामना।

  • @thappasuraj1514
    @thappasuraj1514 2 роки тому +3

    आहा सारै राम्रो सफलताको सुभकामना छ

  • @kamalakb4492
    @kamalakb4492 2 роки тому +2

    Best of luck aghi baddai janu ashmita bainiko dohori yakdam man parxa 👌👌👍

  • @sabinalama4901
    @sabinalama4901 2 роки тому +22

    कल्पना र अस्िमता ले पोते लाको र गित गाको चाहि एकदम मन पर्छ

  • @ranamagardhanbahadur1647
    @ranamagardhanbahadur1647 2 роки тому +3

    Nice song good 👌👍🙏❤️

  • @nishutamang2690
    @nishutamang2690 2 роки тому +2

    Wowwow lovely dhori💖❣️💓🎤🎤❣️❣️🎤🎤💖🎤❣️

  • @gyanumayalu6000
    @gyanumayalu6000 2 роки тому +2

    wow very nice dohori

  • @laxmiparajuli5809
    @laxmiparajuli5809 2 роки тому +2

    धेरै मन पर्छ 🙏

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 роки тому +3

    कति मन् खाने गीत मार्मिक छ, दुई जना गायक गायिका उस्तै उस्तै, यस्तै श्री मति श्री मान् मा बुझा बुझ् हुने भए त कहिल्यै कसैको जोडिएको नाता अलग हुदैन थियो होला है, अस्मिताvsअलिफ ज्यु लाई बधाई छ,,,

  • @dampun2352
    @dampun2352 2 роки тому +16

    अस्मिता नानू हजुर को गाउनी शैली दामी लाग्छ

  • @amarsing7186
    @amarsing7186 2 роки тому +4

    आहा शब्द खानी अस्मिता @अलिफ खान ।अस्मिता को गाउने शैली सारै मन पर्छ 🙏🙏🙏

  • @prakashshah5370
    @prakashshah5370 2 роки тому +2

    Ashmita bhaneko live dohori ko Raan ho

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 роки тому +2

    म साइप्रस बाट हेर्दैछु आहा अति मिठो गीत गाउनु भो बधाई छ 🙏🙏🌺🌺👌👌♥️♥️👏👏👏👏

  • @shankardharel1617
    @shankardharel1617 2 роки тому +2

    Ati ramro mushi xori keep it up alif bhai star

  • @saraswatimagar1674
    @saraswatimagar1674 2 роки тому +3

    Dami xa hai maya

  • @tribhubanjaisi5336
    @tribhubanjaisi5336 2 роки тому +3

    Wow so beautiful ❤ 💕 (अती सुन्दर अती मीठो गित दूबै लाइ हार्दिक मंगलमय शुभ कामना छ

  • @idscomputerkohalpurtechnol2603
    @idscomputerkohalpurtechnol2603 2 роки тому +11

    Nice song..💕

  • @nischalbasnet6308
    @nischalbasnet6308 2 роки тому +2

    dharai man xune geet gaunu vayo sarai ramro lageo

  • @khadanandatimalsina
    @khadanandatimalsina 2 роки тому +2

    अति मीठो प्रस्तुति स्वर अस्मिता जिको लठ्ठ बनाउछ जति सुने पनि धित मर्दैन के गरम हो ? शब्दहरू पनि कस्तो आको के अथाहा सम्भावनाको खानि छ ?

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 роки тому +2

    आजको झन् कडा छ

  • @yubarajgyawali5054
    @yubarajgyawali5054 2 роки тому +3

    You are my best always asmita

  • @meenasen2391
    @meenasen2391 2 роки тому +2

    कति मिठा मिठा शब्दहरू भाइ बहिनि खुब परगति गरदै जानु 🙏❤

  • @idscomputerkohalpurtechnol2603
    @idscomputerkohalpurtechnol2603 2 роки тому +8

    Asmita hjr ko voice 💕💕💕 xa.

  • @rabinbajurali6426
    @rabinbajurali6426 2 роки тому +2

    HELLO Nani ..
    Very Nice song xa la..

  • @RahulNepal2072
    @RahulNepal2072 2 роки тому +2

    संगीतमा जति नम्रता छ, त्यो भन्दा बढी नम्रता गायक, गायिकामा छ। भाबुकता चै गायिकामा उच्च कोटिको छ है। 👌👌👌

  • @baburamdawadi782
    @baburamdawadi782 2 роки тому +3

    यो गीत नैआफैंमा सम्बेदनपूर्ण भएर होकि अरू बेग्लै कारण छ ;; अलिफ बाबु यसगीत गायनको क्रममा सारै नै चित्तदुखाई भित्र डुबुल्की मारेजस्तो अनुभूति भयो हामी दर्शकलाई ।तर गीतकाअक्षरले ठ्याक्कै सुहाएको छ यो अभिनय ।

  • @khadkanepali8606
    @khadkanepali8606 2 роки тому +3

    असाध्यै मीठो छ बहिनी

  • @netragoutam1573
    @netragoutam1573 2 роки тому +3

    wow kati marmik dohori sis

  • @daldai8013
    @daldai8013 2 роки тому +2

    Ramro xa dohori asmita sister thank so much

  • @kopillamalla2401
    @kopillamalla2401 2 роки тому +3

    Asmita sis &alif Khan bro ramro xa gitt

  • @kamalthapa7565
    @kamalthapa7565 2 роки тому +5

    साहै मन पर्छ अस्मिता बिहे गर्ने भय देखि म बिहे गर्थे ♥️👌🤣😂☎️🇳🇵

  • @idscomputerkohalpurtechnol2603
    @idscomputerkohalpurtechnol2603 2 роки тому +5

    Damii xa hjr💕💕

  • @chetkumarshrestha4485
    @chetkumarshrestha4485 2 роки тому +2

    आहा मुसिको आवाज सारै लोभलाग्दो छ।

  • @santoshgurung2266
    @santoshgurung2266 2 роки тому +3

    Wow Nice song

  • @kamalmagarburja3412
    @kamalmagarburja3412 2 роки тому +3

    Aaha kati Mitho 🙏💕💕💕💕💕

  • @t.b.darlami7949
    @t.b.darlami7949 2 роки тому +2

    Nice songs Asmita jeee

  • @dipaghimire7983
    @dipaghimire7983 2 роки тому +2

    Balla dohori jastyo lageyo alif Ra asmitako bhabuk sabdaharu sun ma sugandha very nice👍👍👍

  • @krishnauchai8524
    @krishnauchai8524 2 роки тому +4

    Aha dami dohori dubai bhai baini with all tim ko .

  • @thaneshworneupane403
    @thaneshworneupane403 2 роки тому +1

    Super hjr

  • @rajunepal666
    @rajunepal666 2 роки тому +7

    आहा कति मिठाे स्वर दिदीकाे सधै सुन्न पाउँ है 😍😍😍

  • @shantibaralbaral7165
    @shantibaralbaral7165 2 роки тому +2

    Mitho shabdako Khani Asmita &ustai Alif khan.. Dubai Jana damdar Pratibhawan 👍👍👍👍👏👏👏👏👏