पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएर आफ्नो देश र मात्रृमि मुलुक प्रती र आबाज नउठेका लुकेका सरबर्हारा जनता सामु आवाज उठाउने महान वीर योद्धा दिपक बोहोरा सर र रबि लामिछाने सर लाई हुर्दय देखि नै मेरो उच्च समान छ ।।।
राजेन्द्र सरकाे कुरा सहि छ । भुरा माछा र भरियामा मात्र याे केस सिमित नहोस् । कसैलाई बचाउने उनको कुरा छैन । अनुसन्धानमा ध्यानाकर्षण गराउन खाेज्नु सम्बन्धित क्षेत्रका हिसाबले उहाँको कुरा भयाे । जनताले यस्ता टेलिफोन वार्ता सुनेर टाउकाे दुखाएर काम छैन, मुख्यतः अाम जनताले परिणाम खाेजेकाे छ । मिडियाले पनि ठुला माछालाई कारबाहीको दायरामा ल्याउन सरकारलाई दबाब दिन जरुरी देखिन्छ । जय देश ।
राजेन्द्र सिंह भण्डारिको भनाईको अन्तर्य अनुसंधानमा अपराधिको मुख्य संरक्षक सम्मै पुग्नुपर्छ भन्ने देखिन्छ जुन सत्य र अहिलेको आबश्यकता हो।नेता आफू तानिने डरले अनुसन्धानलाई मोड्ने शंका बढ्दै गईरहेको अबस्थामा यस्तो प्रश्न उठ्नु स्वभाबिक हो।
राजेन्द्र भण्डारी सरकाे कुरा एकदम सहि लाग्याे,अनुसन्धानकाे अ अनि थाहा नभएको मान्छेवाट सत्यकुरा बाहिर अाउछ भन्ने छैन,अनि मिडियामा जे अायाे त्यै अकाट्य सत्य भन्ने गाेर्खे मनाेविज्ञान पनि गलतहाे,खै राजनीतिक सांडगांठका तस्कर हरुकाे कुरा बाहिर अाएकाे..
एआइजी को तर्क सहि छ तर । तर के गर्नु सबै सुरक्षा कर्मि जति चोर भएसी यस्को अनुसन्धान गरेर कस्ले समाधान गर्ने बोजोक छ हाम्रो नेपाल मा सच्चा नागरिक नभएर । पत्रकार सर ले राम्रो सहि प्रस्नहरु राख्नु भएको छ।
ए अार्इ जीकाे कुरा सहि हुन पनि सक्छ, अनुसंधान बडाे संबेदनसील र सुक्ष्म तरिकाले गरिनु पर्ने हाे, स्वदेशी अनुसंधानकर्ताकाे खुबि नभए स्कटल्याण्ड यार्डबाट सहयाेग लिनु पर्ने हाे। तर यहाँ त बडाे संबेदनसील स्राेत मानिने दुइ पक्षकाे अडियाे संबाद नै अदालत पुग्नु अघि नै मिडीया मार्फत सार्वजनिक भैदिन्छ। धन्य हाे नेपाल। हैन मिडीयाले कहाँ बाट पाउँछ अडियाे टेप मिडीयाकाे सेटिङ पनि तगडै रहेछ, हाेइन, कतै यु ट्युबबाट मालामाल हुने नियतले ठुलै रकम खर्चेर अदालत वा अन्य भ्रष्ट कर्मचारीबाट किनेकाे पाे हाेला, अडियाे टेप सार्वजनिक गर्ने मिडीया र भ्रष्ट कर्मचारीलार्इ पनि अनुसंधानकाे दायरामा ल्याएर छानविन गर्न पर्ने हाेइन कि कसाे?
इ प्रहरी अधिकारी हरु सुन तस्करि मा सम्लग्न छन छैनन भनेर बुझ्न लाई दुई मिनेटमै पत्ता लगाउन सकिन्छ, इनिहरु र इनिहरु को आफन्त को सम्पती बैक ब्यालेन्स र ट्रान्जेक्सन हेर्ने हो भने दुई मिनेट मै थाहा भै हाल्छ नि।
प्रहरी भित्र धेरै जआल झेल छ पुस्तौ देखिको परम्परा जस्तै हो यो कुरा सबै नेपाली जनतालाइ था भकै कुरा हो ऐले आयेर केइ अफिसर ले मिलायर कुरा गर्दैमा पुलिस diparment अछुतो छ भम्ने कुरै हुदैन इनिहरु आफ्नो post बदौनका लागि जे पनि गर्छ्न
कतै मेरो पनि नाम नलेओस भनेर हो कि क्या हो ...? प्रहरिहरुले सुन तस्करहरुबाट लाखौ घुस लिएको विवरण त आकै छ त ... अनि के भुत्रो अनुसन्धान गरिरको थियो त ... ?? गोरेलाइ फेक एन्काउन्टर गर्ने (फोन कल) असफल भाको के ?? यो अडियो ua-cam.com/video/4y3FlrLGtZY/v-deo.html
Yesko face herda nai taskar jastox .... !!!guff chai hannx.....!!!sabai police haru khane mtra kam grx .... neta n mantri ko support maa .... 99% sure ho .....
Five fingers are not equal. There are still honest and loyal policemen in our country. However, those who are accused of indulgement in crimes should be severely punished once they are proven guilty, so that it would be a good lesson for others.
Yo police haru lai training session ma ksari chorne ksari deal garne kslai satkaune kslai dhalne yei lesson padhauxa ki kya ho praya police haru yestai khatay byabahar grxa hamro area ma pni thukka khatay chor haru k security dinxa yesta le ultai loot xa mg haru
Muda ma taniyeka all police lai Ful mala lagai dinu paryo Nepal Ma police ko Gunda Raj vayepaxi Police Le police Kai protection garnu ta simple Kura ho but Sanjel Nepal police ko Bardi wala Gunda ho bigat 8/10 yrs dekhi
दिपक सर लाइ सलुट छ ।
खरो प्रस्तुती दिनुहुने पत्रकार मित्रहरुलाई सलाम छ ।
दिपक सर यस्तै खरो प्रश्न राख्न नहिच्काउनुस ,सलाम छ हजुर लाइ
दिपक सर आफै आउनु भय छ आज खुशी लागयो
सलाम छ news24 लाई, यसरि नै जनता को मनमा बसिरहनु होला ।
पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएर आफ्नो देश र मात्रृमि मुलुक प्रती र आबाज नउठेका लुकेका सरबर्हारा जनता सामु आवाज उठाउने महान वीर योद्धा दिपक बोहोरा सर र रबि लामिछाने सर लाई हुर्दय देखि नै मेरो उच्च समान छ ।।।
राजेन्द्र सरकाे कुरा सहि छ । भुरा माछा र भरियामा मात्र याे केस सिमित नहोस् । कसैलाई बचाउने उनको कुरा छैन । अनुसन्धानमा ध्यानाकर्षण गराउन खाेज्नु सम्बन्धित क्षेत्रका हिसाबले उहाँको कुरा भयाे । जनताले यस्ता टेलिफोन वार्ता सुनेर टाउकाे दुखाएर काम छैन, मुख्यतः अाम जनताले परिणाम खाेजेकाे छ । मिडियाले पनि ठुला माछालाई कारबाहीको दायरामा ल्याउन सरकारलाई दबाब दिन जरुरी देखिन्छ । जय देश ।
राजेन्द्र सिंह भण्डारिको भनाईको अन्तर्य अनुसंधानमा अपराधिको मुख्य संरक्षक सम्मै पुग्नुपर्छ भन्ने देखिन्छ जुन सत्य र अहिलेको आबश्यकता हो।नेता आफू तानिने डरले अनुसन्धानलाई मोड्ने शंका बढ्दै गईरहेको अबस्थामा यस्तो प्रश्न उठ्नु स्वभाबिक हो।
दिपक सर लाई सलाम छ सहि प्रस्न सोध्नुभयो
बधाई छ दिपक बोहोरा सर।
नमस्ते सर very good question
तपाई जस्तो देश भक्त पत्रकार चाहिय को छ यो देश मा
सलाम छ सर
राजेन्द्र भण्डारी सरकाे कुरा एकदम सहि लाग्याे,अनुसन्धानकाे अ अनि थाहा नभएको मान्छेवाट सत्यकुरा बाहिर अाउछ भन्ने छैन,अनि मिडियामा जे अायाे त्यै अकाट्य सत्य भन्ने गाेर्खे मनाेविज्ञान पनि गलतहाे,खै राजनीतिक सांडगांठका तस्कर हरुकाे कुरा बाहिर अाएकाे..
badhai xa dipàk sirlai
एआइजी को तर्क सहि छ तर ।
तर के गर्नु सबै सुरक्षा कर्मि जति चोर भएसी यस्को अनुसन्धान गरेर कस्ले समाधान गर्ने बोजोक छ हाम्रो नेपाल मा सच्चा नागरिक नभएर । पत्रकार सर ले राम्रो सहि प्रस्नहरु राख्नु भएको छ।
Really deepak n rabii rocks best media in Nepal
ए अार्इ जीकाे कुरा सहि हुन पनि सक्छ, अनुसंधान बडाे संबेदनसील र सुक्ष्म तरिकाले गरिनु पर्ने हाे, स्वदेशी अनुसंधानकर्ताकाे खुबि नभए स्कटल्याण्ड यार्डबाट सहयाेग लिनु पर्ने हाे। तर यहाँ त बडाे संबेदनसील स्राेत मानिने दुइ पक्षकाे अडियाे संबाद नै अदालत पुग्नु अघि नै मिडीया मार्फत सार्वजनिक भैदिन्छ। धन्य हाे नेपाल। हैन मिडीयाले कहाँ बाट पाउँछ अडियाे टेप मिडीयाकाे सेटिङ पनि तगडै रहेछ, हाेइन, कतै यु ट्युबबाट मालामाल हुने नियतले ठुलै रकम खर्चेर अदालत वा अन्य भ्रष्ट कर्मचारीबाट किनेकाे पाे हाेला, अडियाे टेप सार्वजनिक गर्ने मिडीया र भ्रष्ट कर्मचारीलार्इ पनि अनुसंधानकाे दायरामा ल्याएर छानविन गर्न पर्ने हाेइन कि कसाे?
Great Dipak sar
यो डाँका पनि संलग्न छ जस्तो पो लाग्यो
wawawa.dipak dai darsan dipak ra rabi dai bhaneko deshko gahana ho love you my king
news 24 team lai manai dekhi salute xa
यिनीहरु 3जना माथि पनि छानबिन होस् । र
कारवाही होस् । देखाउने दाँत एउटा चबाउने अकोॅ रहेछ ।।। रक्षक नै भक्षक ' छि.......
रमेस खरेल माथी पनि केरकार होस। उस माथी पनि ठूलो investigation होस
भण्डारी सरको कुरोमा पनि शंका नैं लाग्यो हैं मलाई!
Rabi sir Deepak sir n Sangam sir Best
namaste dipak sir
news 24 tv hami nepali ko gourab ho
well said this case is not going to be solve anymore
Nice
thanks news 24
Our hope deepak sir😍
Most of the Nepali police 👮♀️, leaders and Judges are corrupt “ Chor haru ho “....
good
good jod dipaka ravi sir hamro nayako adalat vaneko hajurharu nahiho
Good job dipak sir
News24 one of the best Tv channel.(sidhakura janatasanga)
News 24 Npl hats off
नमस्कार दिपक सर
Salam
You are great deepak sir
Rajendra ji ko bislesan 100./.thikcha
Namaskar Deepak sir ✊✊
Good questions 👍👍
good dipak bro
good program
नमस्कार दिपक दाइ गर्ब लाग्छ तपाई रबि दाइ को कार्यक्रम हर्ने पाउँदा
Wow
नमस्कार छहै हजुर दिपकसर
इ प्रहरी अधिकारी हरु सुन तस्करि मा सम्लग्न छन छैनन भनेर बुझ्न लाई दुई मिनेटमै पत्ता लगाउन सकिन्छ, इनिहरु र इनिहरु को आफन्त को सम्पती बैक ब्यालेन्स र ट्रान्जेक्सन हेर्ने हो भने दुई मिनेट मै थाहा भै हाल्छ नि।
Kuro 👍
Darshan namaste. Dipak. Sir
Salam xa dipak sir
dipak bro ko voice राम्रो लाग्यो
Depak bohara is best tv ancher
News 24 program great..
sahi vannu vo ijb
नमस्ते
एआइजी को तर्क सहि छ
dalal nai ho ki
आखिरमा यो पनि दलाल निस्कियो😂
आज यस्को नाम मुछियो😂
Great newd
deepak ji ...deepak ji... u missed the audio record between DIG and DSP ... so sad.. :( :(
deepak sir namaskar hai
रबि सर र दिपक सर reyal हिरो
Deepak ji report ma DIG and DSP bich ko audio record pani rakhnu parthyo... :( u missed to incorporate that audio record :(
Dislike garne chai vip vrastrachari polic. Rahixa great job sir
नेपाल प्रहरी को त कामै छैन हौ गरिब जनता लाई समात्ने र दुख दिने मात्रै हो
Hai deepak sir
Ramesh Kharel Sir Lea Vaneko Kura Sahi Ho. ..
इमान्दार पुलिस भन्ने ले पनि आफ्नो श्रीमती लाइ सुन तस्कर को सुराकिको काम मा प्रयोग गरेर अकुत सम्पत्ति थुपारेका छन ,,,,
प्रहरी भित्र धेरै जआल झेल छ पुस्तौ देखिको परम्परा जस्तै हो यो कुरा सबै नेपाली जनतालाइ था भकै कुरा हो ऐले आयेर केइ अफिसर ले मिलायर कुरा गर्दैमा पुलिस diparment अछुतो छ भम्ने कुरै हुदैन इनिहरु आफ्नो post बदौनका लागि जे पनि गर्छ्न
कतै मेरो पनि नाम नलेओस भनेर हो कि क्या हो ...? प्रहरिहरुले सुन तस्करहरुबाट लाखौ घुस लिएको विवरण त आकै छ त ... अनि के भुत्रो अनुसन्धान गरिरको थियो त ... ?? गोरेलाइ फेक एन्काउन्टर गर्ने (फोन कल) असफल भाको के ?? यो अडियो ua-cam.com/video/4y3FlrLGtZY/v-deo.html
All the police are same very hard to believe them...
नेपालको कानुन दैबले जानुन 😈
Yesko face herda nai taskar jastox .... !!!guff chai hannx.....!!!sabai police haru khane mtra kam grx .... neta n mantri ko support maa .... 99% sure ho .....
Ramesh kharel lai pni thuna ma raherw anusandan hos sarkar
नेपाल प्रहरी लाई सुधार मा ल्याउने हो भने 71 हजार बात 1जना मात्रै राख्नु पर्छ 😂😂😂😂
Five fingers are not equal. There are still honest and loyal policemen in our country.
However, those who are accused of indulgement in crimes should be severely punished once they are proven guilty, so that it would be a good lesson for others.
Mahesh Sewa
Je sukai van police officer A to z sabai ghuss khori ho Ek Jana police pani chokho xaina Nepal ma
पुलिस र सुलिस को भर हुदैन
Galit navai luruka vayera kina goye ta jel tira yesaile satiyema vaye baru morun tara galti navai tyo thauma jadaina thiye hola sir
प्रहरीको मिलेमतो नभए कसरी एयरपोतबात कसरी भित्रीयो एति धेरै सुन भन्दारी ?
प्रहरी हरु नै भ्रष्टहरु सङ्ग मिलेपछि भुत्राे हुन्छ !
यो पनि १००% डाका नै हो
स्याबास पुलिस ऑफिसर जू हरूला ई, सुन पाए जन्ताको के मतलब, गाली गड़ने शब्द जन्तासन्गा छेना !
कटी सजीलो तरीक़ा रहेछ पुलिस संग!
लोभी कूटता हरू को के कूरागर्ने !
Yi dislike garne haru ni aaparadhi hun
Hahaha gore le DSP lai DIG banai dinxu vaneko oh my goodness. ..
Asko manxa pane karbima paraxa yo police ko pane milamato xa 100%
Police ko badhaname ta gari saknu bhayo but chor neta harulai ani chor police lai fashi dinu parxa
कुरो चाहि होनी।
Chor neta chor gunda police thukk jhole police haru khate haru
Time payo vane sun taskar hoina guro taskar banauxan nepalko police prasasan harule
Ramesh kharel lai bolaunu parthiyo ni
Tetti bella chai aakha dekhiness ani ahiley chaii ghoga khannu....kura gariko....?
Yo police haru lai training session ma ksari chorne ksari deal garne kslai satkaune kslai dhalne yei lesson padhauxa ki kya ho praya police haru yestai khatay byabahar grxa hamro area ma pni thukka khatay chor haru k security dinxa yesta le ultai loot xa mg haru
Yo mugi pane sabokna Cha 100% kura gumaudai garxa
DSP bata sidhai DIG banaidinxu re gore le 😂😂😂😂
Aba yo police Chor haru Kam xina kharej hunu paryo aba yo Chor haru rahun jel desh kahilai bikesh hudaina yo Chor haru lai kharej hunai parxa
Muda ma taniyeka all police lai Ful mala lagai dinu paryo Nepal Ma police ko Gunda Raj vayepaxi Police Le police Kai protection garnu ta simple Kura ho but Sanjel Nepal police ko Bardi wala Gunda ho bigat 8/10 yrs dekhi
यो रमेशलाई देख्न रुचाउदिन्न म साले चोर
Police chor and neta dalllal it's you know
यो र रमेस खरेल पनि चोर हो