हाल बिदेशमा पि.आर. लिएका भनिएका नेपाली युवाहरुलाई नेपाल सरकारले नेपाली बंशजको नाताको नेपाली नागरिकताको बैधानिकता खोसेर "गैर आवासिय नेपाली नागरिकता" दिएर दोस्रो दर्जाको नेपाली नागरिक बनाउने राष्ट्रघाती कानुन बनाएको छ, यथासिघ्र यो कानुन खारेज गरि "एक पटकको बंशजको नेपाली नागरिक, सधैंको बंशजको नेपाली हुने" निति लागु गरियोस ।
नागरिक्ता हो कि कागजको खोस्टो , माल्पोतमा काम न लाग्ने , ब्यापारब्यबसाय या लगानी गर्न नमिल्ने , देशमा आउदा भिसा शुल्क तिर्न पर्ने , काम नलाग्ने कागजी खोस्टो
Nepal ko educational institutions bata politics out hunu parxa ani course curriculum haru time ma chalayera exams result time ma out hunu parxa. Ani alikata employment pani kholnu parxa graduates haru ko lagi yadi student exodus roknu xa bhane.

Nice
A b pant right version and rightdiscussion
👍👍👍
एनआरएन काे खरबाैं रुपैयाँ नेपाल सरकारले नेपालमा लगानीको रुपमा भित्याउन सक्नुपर्छ ।
नागरिकता दिने तर वीज़ा फी चही उठाई राखने😊
Wow good❤❤
Nepal ko educational institutions bata politics out hunu parxa ani course curriculum haru time ma chalayera exams result time ma out hunu parxa. Ani alikata employment pani kholnu parxa graduates haru ko lagi yadi student exodus roknu xa bhane.
Rip daka
Yo sab jut ho npl ma vako sampati ta bechera lanchan k ko lagani yo sab natak ho