के सांसद विधि भन्दामाथि हुन् ? लाज पचाएर बस्ने । उच्च नैतिकता देखाउनुपर्दैन ? - ISSUE OF THE DAY

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 31

  • @churamanipokhrel3886
    @churamanipokhrel3886 6 років тому

    जनताको अत्यन्तै अत्याचारको सिमा नागेको देखिन्छ

  • @godganeshkunwar6139
    @godganeshkunwar6139 6 років тому

    अनैतिक,अनुचित कार्य गर्दै सासंद बन्ने अबसर हो यो। ।यो निर्णय फिर्ता लिइयोस।

  • @RajuSingh-xo4up
    @RajuSingh-xo4up 6 років тому +3

    साँसदहरुलाई अलग कानुन आम जनताका लागी अलग कानुन ? थुक्क , आम जनताहरुले यसको बिरोध गर्नु पर्दछ
    हामीलाई श्री ६ चाहिएको छैन

  • @jeetdewar7882
    @jeetdewar7882 6 років тому +5

    सबैभन्दा पहिले सांसदहरू सबैलाई एक मुस्ट हार्दिक श्रद्धाञ्जली नकचरा लाज पचेका अब जन्ताले यिनिहरूलाई तह लगाउनुपर्छ अलिकता पनि दिमाग छैन लुटन पल्केका भातमाराहरू राण शासन भन्दानि ज्यादा अत्यचार भो योत

  • @राजेशक्षेत्री

    साच्चै संसद आफुलाई नै कानुन भन्दा धेरै अघि गै रहेका छ्न सालेहरु ले खै के खोजीराका हुन ।

  • @jeetdewar7882
    @jeetdewar7882 6 років тому +1

    99%दलाल भस्टचारी घुसखोर बल्तकारी अपराधी छन यी सांसदहरू अहिले स्पष्ट भएको छ

  • @ganeshbk1106
    @ganeshbk1106 6 років тому

    यो देस का संसदबादि नेताहरू लाई छानि छानि गोलिहानिदिएपनि हुनछ बिप्ल्प ले

  • @rukambhandari1292
    @rukambhandari1292 6 років тому

    नेपाली जनताको मत लिएर जनता मा र्ने नेता जि हरुलाई रिप?

  • @punraja
    @punraja 6 років тому +1

    "काले काले मिलेर, खाऊ भाले, लाज मर्दो
    सहमति" दलाल,भरस्ताचारी, घुसखोर, बल्तकारी अनि अपराधी हरु लाई उन्मुक्ति दिने कानुन बनाउने लोकतन्त्र का मतियार हरु, आफ्नो हितको लागि लोकतन्त्र को अभ्यास, दलहरु का बीच मा सर्बसम्मत बनाउने नाम मा सहमति गर्नु ठुलो अपराध हो|

  • @jeetdewar7882
    @jeetdewar7882 6 років тому +1

    यी त्रिपाल चोर सांसदहरू हरूको असली अउकात भनेको यहि हो

  • @rabeenshrestha3488
    @rabeenshrestha3488 6 років тому

    Best jarnalisem

  • @जयश्रीकृष्णकृष्ण

    भाते खाते नेता हरु आफ्नै च्याइस मा संविधान लेख्न पाउचास जनता को इच्छा आकान्छा बुझ्नु परेन तेस्तो जनता को इच्छा बिपरित को संविधान लाई आगो लगाइदिनु पर्छ काम छैन

  • @gokuladhikari9752
    @gokuladhikari9752 6 років тому +2

    नियम कानुन गरीब जन्तालाई मात्र लागदो रहेछ यो देशमा !

  • @rajlimbu5002
    @rajlimbu5002 6 років тому

    के पि ओलि सरकार को सबै भन्दा ठुलो गल्ती गर्दै छ मा कसम यो निर्णय ले मेरो रगत उम्लियेको छ मेरो मात्र होइन एक एक जनता को रगत उम्लेको छ तुरन्तै यो निर्णय लाई सुधार गर

  • @RajuSingh-xo4up
    @RajuSingh-xo4up 6 років тому +1

    सबै दलहरु मिलेर आम जनतामाथी दमन गर्न बन्द गर नालायकहरु

  • @khemlalbhurtel9540
    @khemlalbhurtel9540 6 років тому +1

    जनता लुटेरा हुन सामशदहरु

  • @shreekrishnarajbhandari4405
    @shreekrishnarajbhandari4405 6 років тому

    अाफ्नो पुच्छर अाफै टोक्नेहरूसित पनि नैतिकताको कुरा गर्ने हो र ?

  • @jeetdewar7882
    @jeetdewar7882 6 років тому +2

    नाट गरि रहेका छन खाली कडा हो भनेर जन्ताले कडा भन्दा कडा बिरोध गर्नुपर्नेछ

  • @rajunepal1288
    @rajunepal1288 6 років тому

    बडाईस मुलुक अगाडि आफु अगाडि बडन चाएको भन्न

  • @dhurbabahadurthapa987
    @dhurbabahadurthapa987 6 років тому

    सर येस्ता कुरा जनताको सितको मत लिन मिल्देइनर? योत सिधा निलम्बन हुनपर्छ सरकार यो तरिकाले देश बिकास हुन नेताको बिकास हुन्छ

  • @thuloswang933
    @thuloswang933 6 років тому

    Faujdari abhiyog ko sansd haru nilambn hunu ramro.......

  • @habaldarsab2660
    @habaldarsab2660 6 років тому

    चोर साला हरु

  • @ramprasadpandeya5664
    @ramprasadpandeya5664 6 років тому

    saby ayty dangka alu hun

  • @yamnathdahal4989
    @yamnathdahal4989 6 років тому

    Sab ka sab sala chor hun

  • @ninalama1324
    @ninalama1324 6 років тому

    U r right sir ? Yo tau k haru le goro lai kalo kalo lai goro bane

  • @shyammgr3607
    @shyammgr3607 6 років тому

    Kata gayo gagan thapa aru bela taderei kurlintho ta aafno pak6a ma huda ta sirak odera sutdo rahe6 ta

  • @saplama8112
    @saplama8112 6 років тому

    Chor dalal haru samsadh bhaya paxi estai ho..thukka kukur haru

  • @mayalama1514
    @mayalama1514 6 років тому

    Thukka goruharu