श्रीमती ले कुट्दै जेल बाहुमुद्दा केस 3 श्रीमती समाल्ने भन्दै

Поділитися
Вставка
  • Опубліковано 14 чер 2022
  • सुचना विभाग दर्ता न. 3194/2068/29
    प्रेस काउन्सिल दर्ता न. प.स. 078/ 79 च. न. 469
    नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
    The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
    Uploading the video,in other channels without permission is prohibited.
    Embedding is aloud. thanks
    #अन्त_त_3_श्रीमती_ले_जेल_हाल्दै

КОМЕНТАРІ • 470

  • @chefmagarofficial8964
    @chefmagarofficial8964 Рік тому +29

    बोले जस्तै भक्खरै पैसा काहाबात दिन सक्छ बोलेर हुन्छ कुरा गर्छ

  • @luxmabaniya2475
    @luxmabaniya2475 2 роки тому +6

    Tinjure Lai dhanyabad

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 роки тому +12

    एउटि श्रीमतीलाई सम्हाल्न त कति गाह्रो हुन्छ !!! तीन-तीन वति श्रीमती सम्हाल्न सक्छस ??? मुखले बोले जस्तो सजिलो छैन तीन-तीन वति श्रीमती सम्हाल्नलाई , बुझिस मुला ??? तँ घाँस खाने पसु होस र जता मन लाग्यो उतै श्रीमती बनाएर हिँड्ने ???

  • @arjunkumarrai169
    @arjunkumarrai169 2 роки тому +4

    कान्छी श्रीमती के गर्ने कसले कुरा गर्दैन यार कान्छी श्रीमती लाई हक अधिकार मिलाई दिनु पर्याे नि

  • @ranjitakunwar2729
    @ranjitakunwar2729 2 роки тому +2

    जेठी बुडि पनि आको भय अझै रमाइलो हुन्थ्यो होला haitttttt

  • @amirgc7551
    @amirgc7551 2 роки тому +14

    अरुले हात लाउछन भने ती कुट्ने केटाहरुको पनि लातै लातले हानेर भकुर्नु पर्छ मुलाहरु मिडियाको अगाडि किन दादा देखाउन खोजेका नि

  • @amitsubba5412
    @amitsubba5412 2 роки тому +21

    केरा काे बहु बिबाह त पनि जेठि बुढि हुदा हुँदै आएकाे हाेइना।घर जग्गा नाम मा पारेर डिभाेस गरदा भइ हालाे नि।

  • @dilbahadur7930
    @dilbahadur7930 2 роки тому +8

    जेठी हुदाहुदै अाफु पनि त आको हो लाडो को बहुविवाह हो

  • @rajuthapa2182
    @rajuthapa2182 2 роки тому +33

    यो मिडियाले गर्दा झन समाज बिग्रेको छ किन कुटेको मान्छे कुट्न पाइन्दैन

  • @promobilelegends2015
    @promobilelegends2015 2 роки тому +5

    मान्छे हेर्दा त खान नपाए जस्तो छ के सम्पति दिन्छौ आबदेखि छोरा मान्छे ले सपनामा मात्र केटी घुमाउने बुढि ल्याउने काम गर नत्र दुःख पाउला

  • @nandidhimal1365
    @nandidhimal1365 2 роки тому +6

    Good jobs debandra sir

  • @durgarai9829
    @durgarai9829 2 роки тому +2

    Debindra tik garyo

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 роки тому +2

    लु ठिक्छ आइतराज बि.क जि 👍️यति २,३ बिबाह नगरी कसरी मिडिया फस्टाउछ? बधाई छ आइतराज बधाई छ्😋

  • @jeevanbasnet5382
    @jeevanbasnet5382 2 роки тому +5

    र्मद का 7 ओटी शिरमती हुनछन भनथे बुढापाका ले, गर केटा गर दामलो लगाएर लाइन मा बाधनु.

    • @phaligurung8292
      @phaligurung8292 2 роки тому

      एक्दम ठिक कुरो जीवन !

  • @pksherpa7463
    @pksherpa7463 2 роки тому +61

    यो मिडियाको मान्छे न बोल्ने ढंग छ न कुनै ज्ञान् नै छ हावाको तालमा बोलेको छ छि।

    • @jaumayakrishna2671
      @jaumayakrishna2671 2 роки тому

      1

    • @jaumayakrishna2671
      @jaumayakrishna2671 2 роки тому +1

      1r

    • @meenapariyaar1409
      @meenapariyaar1409 Рік тому

      एस्तो पनि पत्रकार रे छि

    • @gopsunar5229
      @gopsunar5229 Рік тому

      @@jaumayakrishna2671 444

    • @roshanaminadmin1660
      @roshanaminadmin1660 Рік тому

      सहि कुरा भन्नु भयो हजुर कस्तो ठाढो बोलि भन्या है बोल्न न जान्ने हैट

  • @mohansubba3652
    @mohansubba3652 Рік тому +1

    God bless u always...tinjure online tv.....

  • @rabinthakuri3715
    @rabinthakuri3715 2 роки тому +10

    कमाइ खाने यो युटुबे पत्रुकार ले जिन्दगी बनाउँने हैन् बिगार्ने काम गरेको झैँ मलाइ लाग्छ थुक्का यस्ता झार पात युटुबे खारेज भए आनंद हुन्थियो😆

  • @bhimbogati4877
    @bhimbogati4877 2 роки тому +3

    यो ठाउँ मा जति बोलि राछन सबै जना आज सम्म कुनै पनि गलत नगरेको मान्छे मात्र हो एउटा न एउटा गलति बसै को हुन्छ

    • @sabubantawaraee6421
      @sabubantawaraee6421 2 роки тому +1

      Tai tw vhneko yaha vhayeko manxe haru ma pni kati khot haru x hola sbb jana dhudhle noe nuhayeko jsto garxa 😀

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 роки тому +6

    इन्साफ सहि हनुपराे जग्गा पनि दिनुपर्ने पैसापनि दिनु पर्ने अनि मुद्धा पनि हाल्ने यस्ताे पनि इन्साफ हुन्छ

  • @lastsecond296
    @lastsecond296 2 роки тому +3

    यो मुजि मिडिया देखेर पारो तातेर आउँछ यार मान्छे कुट्नु आको होकि न्याय दिन आको हो यो मुजि

    • @ajayterapapa7168
      @ajayterapapa7168 2 роки тому

      Sahi bhannu vayo dai agar galti gareko xa bhane kanoon le sajaye dinxa ni hirkaunu ko ke artha ani galti insaan sita hunxa ni janabar sanga thodi hunxa

  • @KUMAR-xc9br
    @KUMAR-xc9br Рік тому +1

    बधाई छ् आइतराम G 🙏🙏😊😊☺️😎

  • @hemthapa9979
    @hemthapa9979 2 роки тому +3

    सबैलाई यहि भन्दै बुडि जम्मा पार्दाे रछ

  • @johanmagar4347
    @johanmagar4347 2 роки тому +8

    कुन चाई मगर्नी फस्यो छ यार

    • @saruthapa4779
      @saruthapa4779 Місяць тому

      Boli sunda tw Margar jasto lagdaina usle Afno thar dhateko xa Arghakhachi ko jasto lagyo

  • @SummerLimbu
    @SummerLimbu 18 днів тому

    वकिल दाइ ल सहि छ

  • @minathakuri1812
    @minathakuri1812 2 роки тому +1

    yo 3/3 वटा बिहे गर्ने बोका लाई तुरुन्तै कडा कारबाही हुनुपर्छ ।।

  • @BusRider9303
    @BusRider9303 2 роки тому +3

    मैले नबुझेको कुरा चाहिँ नि।मिडिया कानुन भन्दा ठुलो हाे कि? भए नभएका मान्छे भेला पारेर कुटाउने।यदि यसरी कुटपिट गर्दा कसैकाे ज्यान तलमाथि भयो भने के याे मिडियाले जिम्मा लिन सक्छ ? यदि जिम्मा लिन सक्दैन भने मान्छे भेला पारेर कुटाउन पनि हुदैन ।

    • @chandrakhadka4337
      @chandrakhadka4337 2 роки тому

      Ho niii yo midiya liyara aaunu nai galat ho duniya varko bejet

  • @parbatirai1625
    @parbatirai1625 2 роки тому +8

    सम्पती भयको सबै दिदैछ नभयको पैसा कहाँबाट लेवस भेला हुनेले पनि एक तर्फी गरो कतिनै कानुन जान्ने हरु छि

  • @idapps2044
    @idapps2044 Рік тому +1

    ललल माथि नै लानु बाै मुदा हालनु छिटै दिदी सबै भन्दा सहि उपाऐ

  • @sureshnepali1434
    @sureshnepali1434 Рік тому +1

    Please give him some high quality LAGEND tag ...

  • @dipendramagar9865
    @dipendramagar9865 2 роки тому +1

    3 साल को पैसा दिन पर्यो पो भन्दै छ त!!कानुन को पाना नै पल्ताउनु पर्ने भए त्यो आईमाई 3 साल सम्म मजदुर गर्न आएकी हुन???त्यो ब्यक्ति को घरमा!!!

  • @shanuthapa6065
    @shanuthapa6065 2 роки тому +3

    यो मिडिया मुजि हरु हो देस बचाउने तिर लाग कसले कसको बुडि लग्यो कस्को बुडा को सग गयो भनेर हिड्नु भन्दा

  • @minaneupane1566
    @minaneupane1566 2 роки тому +1

    Good Job

  • @reshamlama1541
    @reshamlama1541 2 роки тому +4

    कन्छीको पनित इजत हुनछनी दुबै जनालाइ न्याय दिनुपर्योनी बढो लाई जेलहाल्दा मात्र समस्याको समाधान हुदैननी !

  • @arbinlama9590
    @arbinlama9590 Рік тому

    त्यो हान्न रोक्ने चै निकै बाठो हुदो रैछ त्यो पनि अर्कि बुढी हुन कि क हो।

  • @user-kd4tw5pb9f
    @user-kd4tw5pb9f Рік тому

    जे गर्छु फेसबुकले गर्छ फेसबुकले धेरै मिलन गरायो भने धेरै घरबार बिगार्यो भन्दा केही फरक नपर्ला

  • @kopilakopila8291
    @kopilakopila8291 2 роки тому +1

    कानुन ले हुन्छ भने किन मिडिया लाकाेत नैटन्गि

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg 2 роки тому +1

    यो आईमाई हरुको राज कति बाठी होजुन पीडीत बोलेको छैन अरु नै बाठी

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w 25 днів тому

    त्यस्तो भएपछि त फेरि अन्त पहिले गइदिएपछि कोले के गर्ने हो र त्यस्तोमा त हुँदैन

  • @AatmikjiwanGyan
    @AatmikjiwanGyan 4 місяці тому

    नयाँ नयाँ माल देख्यो ढाँट्यो। बुद्दि केटीले लाउनु पर्ने, नसो पहिले लाएर काम बिगार्यो।

  • @user-ue4gq6eb5s
    @user-ue4gq6eb5s Рік тому

    लोग्ने स्वास्नी हुनु त अर्को कुरा तर बोल्ने सैलि हेरन बोल्न नै नजान्ने ले अरु के सिकेको हुन्छ हे भगवान कसैलाई पनि केटा सुहाउँदो केटि केटि सुहाउँदो केटि जुराईदिनु है ।

  • @chandramanivlog6352
    @chandramanivlog6352 2 роки тому +1

    वहुबिवाह मुद्दा हाल्यो भने त श्रीमती ले अंश थोरै पाउँछ

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 2 роки тому +10

    मिडिया मुला नि कस्तो हो न्याय दिने हो मान्छे लाई त्यसरी कुटाउने हो कस्तो खालको मिडिया ।

  • @ghamanmagar924
    @ghamanmagar924 Рік тому

    मिडिया लुङ्गा कडा हो मन पर्यो👌👌👌

  • @manchauroman250
    @manchauroman250 2 роки тому +13

    यो खासै ठूलो समस्या होइन! खाएकै छन् पिएकै छन्! मोज मस्ति गरेकै छन्! के को लुतु चिलाई ! बरु देश कुन गति तिर मुन्ट्यादै छन् ! दलाल नेताहरु ले! उता तिर ध्यान हाउस अल नेपाली जनताहरुको 💓❤️🙏

  • @hom105
    @hom105 2 роки тому

    जे गर्यो भाइ ले ठिक गर्यो मोर्दा को 10 ओटा हुन्छ

  • @bhimsarangkoti4221
    @bhimsarangkoti4221 2 роки тому

    पुरुस को मन्को बेदना कस्ले सुनी दिने ?आफ्नो स्वास्नी हुदा हुँदै आर्को खोज्ने बाध्ये बनाउने श्रीमती कै कारण ले गर्दा हुन्छ ।जति महिला ले आफ्नो कुरा प्रकस्ट राख्न सक्छन त्येती कुआ पुरुष ले राख्न सक्दैन ।तर पुरुष सबै कराब हुदैनन पुरुष लाई एकान्त मा लगेर बृतान्त कुरा सोधे हुने खास सत्री तथ्री आउथ्यो कि ?

  • @samirchaudhari7144
    @samirchaudhari7144 2 роки тому +1

    Congratulations xa dai 3 bihe aajhai garnus la bhadhai xa

  • @RajupariyarRaju-sj3jw
    @RajupariyarRaju-sj3jw 3 місяці тому

    बहु निभा कानुन लाग्दैन किनकि उमेर पुगि सकेको छ

  • @TamangPariwar
    @TamangPariwar 2 роки тому +3

    हरि बिजोक भयो। दुइटा स्वसनिको पोइ कुनामा बसि रोइ

  • @kopilathapa7472
    @kopilathapa7472 2 роки тому +1

    yo kura hudaina sir arko xora lai pani yo jagga denu parx aama navayko tuhura ho yo samaj ko manxi haru pani thik xina rahix ek koro kura hunna ni sir

  • @sagargahamagarmagar3426
    @sagargahamagarmagar3426 Рік тому

    हैट कति रमाइलो हो के

  • @mohonsunuwar2350
    @mohonsunuwar2350 2 роки тому +2

    14:51 एउटा दाइ कान्छी बुढी खोइ कान्छी बुढी देखा भन्दै फनक्कै फर्किनु भयो कुरो के हो🤣🤣🤣🤣

  • @kopilakopila8291
    @kopilakopila8291 2 роки тому

    जेठिकाे छाेरिलाई बाेलाउनु पर्छ कन्छिलाईनि बाेलाएर मिलाउनु पर्याे

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 2 роки тому +2

    पत्र कार चाहिँ फन्नी लाग्छ हौ जे होस मलाइ ।अब तपाईंले भर्खरै गोल्देन वाक खाएर आउनु भा होला हैन? मगर्नी त सेतो ना सेतो रहेछ रे😁😁😁😁😁

  • @laluthapa6626
    @laluthapa6626 2 роки тому +3

    थुक केटो मान्छेको जिन्दगी केटी मान्छे बुढो छोदेर अर्को नाथोसङ जादा केही नहुने रे नियम कानुन पनि के हो खै श्रीलंका मा जस्तो केटीले केटो लाई बिभाहा गर्ने ससकार राख्नु थियो के नेपाल मा

  • @nandidhimal1365
    @nandidhimal1365 2 роки тому +6

    Yasto lai daro karbai hunu parxa

  • @xoobashbasnet9474
    @xoobashbasnet9474 Рік тому

    Good xa kam ramarai garexa

  • @shombadhur2338
    @shombadhur2338 2 роки тому

    याे अाइमाइ ले यति बेइजत गरेपछि झ्याम झ्याम खुकुरिले काटेर बरू जेल गयर बस भाइ याे मिडियामा गयर दुनिया सत्तुर हसायकाे छ मिडियात जता खान पाउछ तेतै लागछ

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +2

    मान्छे हेर्दात अनुहारन दनुवारकोछ यस्ता धुर्मुसेसँग पोईल आउने आईमाई हरु पनि चिलाई मेटाउन आको हुन क्याहो🤪

  • @devmagar5508
    @devmagar5508 2 роки тому

    भाउ खोज्दै हिड्ने केटी लाई यस्तै बुढा परोस् 😝😝हामी सिङल केटा नहेर्ने यस्ता लाई के देखेर आउछन् 😀😀😀

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Рік тому

    मान्छे मारेको हैन कुनै हत्त्या गरेको त हैन नि यस्तो रमिता किन हौ जाबो 2 दिन को जीवन मा पनि तेरो र मेरो भन्नू किन पर्यो ह्जर जसरी जीवन खुसी भुन्छ तेसै गर्दा हुन्छ नि सबै भन्दा राम्रो त 3 जाना श्रीमती छ सबै लाई बरा वर निया हुनु पर्छ नि खै के हो

  • @poonahmtamangni5158
    @poonahmtamangni5158 2 роки тому

    यो पोलदा पोल्दै उम्केको मान्छे ज्ञस्तो छ नबस्नु बैनी फेरी एल्ले भुडि बोकाएर हिन्छ ।बोरु एस्लाई छेतिपुरतिॉ लिने अनी छोड्दिने है बैनी 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @Delje960
    @Delje960 2 роки тому +1

    तिन जना बुढीहरुसंग सबै मिलेर बस्नु भाई

  • @AatmikjiwanGyan
    @AatmikjiwanGyan 4 місяці тому

    यो अबस्था देखेर न्याय अन्याय तर्सेर भाग्यो।

  • @chefmagarofficial8964
    @chefmagarofficial8964 Рік тому

    नमिलेर के गर्छ झन सुको पाउदैन र तेइ जग्गा कति तेस्मै चित्त बुझाउनु पर्छ र के नै गरेछ र आअज सम्म कानुनीले? के कस्ता कत्रो कत्रो कान्ड त धिस मिस भैरहेको छ के गर्छ कानुनीले

  • @sankarboss9414
    @sankarboss9414 Рік тому

    बुधिहरुले जे भन्छन हुन्छ हुन्छ भन्दै जा फेरि अर्को भित्राइदेल अनि कतिलाइ दिनसक्किन्छ र अब एस्तै हो भन्छन जो भाग्छ भाग्छन जो बच्छ बच्छ दिमाग छ भने काम्बिग्रे पछि के गर्नु एसै बिग्रो उसै बिग्रो

  • @rabinrai600
    @rabinrai600 2 роки тому

    आईमाई ले गति छाडो पछि कसै को केही लाग्दैना

  • @ashasubba7445
    @ashasubba7445 2 роки тому +1

    Dherai bhe garnu pani muskil hudo raicha ho...

  • @surendraalemagar2618
    @surendraalemagar2618 2 роки тому

    बहुबिबाह मुद्दा हाले आनन्द सङ्ग ले जेल मा बसेबसेपची अनि दुख कस्ले पाउछत तो मिलेर बस्नु राम्रो होला तेतिकै मुद्दा हुन्छर तिमिहरु सबै उकिल सबै नियाधिस बनेउ

  • @kusumkhadaka565
    @kusumkhadaka565 2 роки тому +1

    Sabai vanda pahila jethi lai man bujaununa patrakar sar yo baini ta maili rahixin yo baini pani aarkako poi khoshnu vako rahixa sabai vanda pahila jethilai man bujaunu hola sar

  • @mankumar6921
    @mankumar6921 2 роки тому

    यो युटुबेले चै कहाँ देखि पत्तो लौछ एस्तो कुराहरु🤣🤣🤣🤣

  • @aaratiyoutubechannel9513
    @aaratiyoutubechannel9513 Рік тому

    नेपालमा १ जना को भागमा ७ वटी पर्छीन रे आइते ले ३ त पुरायो रहर पुरा हुन देउन हो

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v 3 місяці тому

    अब्बल 3टिभयछ अबपालो मेरो आयछ है गाइज जानुमनलागो है

  • @astarupachaudhary8129
    @astarupachaudhary8129 Рік тому +1

    जेल्मा हाल्नुपर्छ

  • @shankaradhikari9569
    @shankaradhikari9569 2 роки тому +2

    हैन हो आइतेदाई सब्बै भाउजुहरुको सरसामान लगभग लगभग उस्त‌ै उस्तै हुन्छ अरे भन्ने सुनेको थियो हजुर ता लास्टै काइते रहिछौ गयेउ अब चिसो खोरमा गयेउ

  • @yamrokamagar9420
    @yamrokamagar9420 Рік тому

    जता हेरे पनि खाली अको बे मात्रै देखिन्छ 😂😂😂

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 2 роки тому +3

    लौ है गारो छ है हुदा हुँदै आर्को बिबह गर्नु हालत यहि हुन्छ है होसियर गर्नु पर्यो है.....

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 роки тому +1

    खैके खैके किन यस्तो हो यो चही एक दमै लाचार भयो जिन्दगिमा किन खेलबाड हुन्छ

  • @poonahmtamangni5158
    @poonahmtamangni5158 2 роки тому

    गोरख ईस्टोड खादो रहेछौ योगोरुले ,एल्ले कुनै बुडि पनी पाल्दैन 😀😃😃😃😃

  • @shishirguragain3808
    @shishirguragain3808 Рік тому

    गोल्डेन वाकको कमाल नै हो त 😅😅😅😅

  • @keshavoli8254
    @keshavoli8254 2 роки тому

    Good video

  • @prernaguragai8659
    @prernaguragai8659 2 роки тому

    Kasto khalko samaj ani kasto k herer janx hw yo kt aaimai haru BA garer keta pani uffff

  • @krishnaprasadgiri8855
    @krishnaprasadgiri8855 Рік тому +1

    कानुन मार्न पाइदैन पत्रकार महिला समुह ज्यु सबै पिडित महिला ३ नै जनाले न्याय पाउनुपर्छ

  • @dipumalla3120
    @dipumalla3120 2 роки тому

    हानेर केहिहुदैन रिस पाेख्ने मात्र हाे

  • @jeetabhandari8257
    @jeetabhandari8257 Рік тому

    मुसाले जस्तो स्वास्नी बटुल्नसक्ने केही छैनभनेर धरपाईन्छ

  • @chandrachuhan5061
    @chandrachuhan5061 2 роки тому

    यो जेठि हु भन्ने आइमाइपनि गतिलो होइन समाझको अगाडि आफ्नो लोग्नेलाई हातहाल्ने लाईकुन लोग्ने हेर्छ ।

  • @chatrabahadur5306
    @chatrabahadur5306 2 роки тому +6

    कान्छिलाई पनि न्याय दिनुपर्छ

    • @sarmiladarlami2326
      @sarmiladarlami2326 2 роки тому +2

      Kanxi lai yetikoi alapatra parnu ni paudain usalaini tei buda le lyako ho kanxile ni nyaye paunu parxa

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Рік тому

    स्वास्निको गोठ हाल्ने पनि, दिमाख्कै खेल हुँदोरहेछ?

  • @amritatamang6831
    @amritatamang6831 2 роки тому

    I am from India

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому

    सबै लाई मिलायर राख्दा हुन्छ

  • @gomanbk6989
    @gomanbk6989 Рік тому

    सिरतिले जेहोस मिदियाको सामने हातला उन हुदैनथ्यो

  • @pranitalimboo6778
    @pranitalimboo6778 2 роки тому +2

    Kami damai ta paryo

    • @arjunpariyar9470
      @arjunpariyar9470 2 роки тому

      कामिको कालो लाडो... मन परेछ

  • @mayavotri6187
    @mayavotri6187 2 роки тому +2

    हे भगवान

  • @angelgurung5252
    @angelgurung5252 2 роки тому +1

    2 wata bibaha darta chai kasari baniyo hold.

  • @ombhujel6226
    @ombhujel6226 Рік тому

    के हो मान्छे हो कि पशु पंक्षी हो? पालै पालो बोल्नु छैन प्यार प्यार कराको छ रूप्पी चरा कराको जस्तो

  • @BhaudarjBk
    @BhaudarjBk 2 роки тому

    कुनचाँइ खातेले हो फेरि कामि दमाई भन्ने कामि दमाई को मुत खायार आको छ कि के हो जब बउविबाहा मुद्दा हालनु छ र झेल मै जानु छ भनि जे सुकै गरेर खायोस के तो आईमाई ले सिदै म झेल जान्छु कसैलाई केही दिनन भन्नु के भाइ यो आईमाई को बाना बेहोरा पनि खासै राम्रो लागेन मलाई धन्यवाद

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому

    जति जना बिहे गरे पनि गर बोका हो तर ढाट्नु हुँदैन घरमा बुढी छ छोराछोरी छ भनेरै ल्याउ यदि केटि पाउछ भने तर मिलाएर राख्न सक्नुपर्छ

  • @jamunakharel7915
    @jamunakharel7915 2 роки тому

    ओहो अनि कान्छी लाई पनि छोर्न मिलदैन नि उस्को पनि जिन्दगी बिगार्न काहा मिल्छ त

  • @khumlalaryal108
    @khumlalaryal108 Рік тому

    लोग्नेलाई पिटने जेठी स्वास्नीलाई छोडेर गतिली कान्छी सङ्ग बस्न पर्छ ।

  • @krishnanewgeneration9384
    @krishnanewgeneration9384 2 роки тому +2

    यो साले मिडिया दिमाग नभएको साला किन कुटपिट गर्नी आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउन पाउनु पर्छ साले सुरक्षा दिन सक्दैनस भनी के को मिडिया भन्दै हिनेको

    • @minathapa3495
      @minathapa3495 2 роки тому +1

      सहि कुरा गर्नु भयो 👍️👍️👍️🙏🙏

    • @MohanMohan-jz4em
      @MohanMohan-jz4em 2 роки тому +1

      Tyahi ta ..... Na bolnukai dhanga xa fed na tuppako kura garyo ...milaune vanda bigar e kosis garxa .....