यमाले र कांग्रेस भोट् हल्ने अकाल मा मर्छ 🙂🙏🙏🙏 धेरै जस्तो accident हुन्छ यो कुरा सिधै पशुपति नाथ मा देउता उत्रेको र भक्तजन हरुको सुरक्षाको लागी सबैले यस्तै लेखेर share गरेर आफुलै अफ्नो परिवर्लाइ बचाउ होइन भ्ने accident हुन्छ देखेर न द्खे जस्तो गर्दा🙏🙏🙏🙏😮
कीर्तिपुर र डडेलधुरा एउटै हो कुरा बुझ्ने मान्छे छ जस्तो लक्दैन, सबै त नेवारहरू को बाहुल्यता छ र पुरानो दल लाई विश्वास गर्ने र पुरानो दलको झण्डा बोक्ने मान्छे छ के को नयाँ लाई पालो देला र😂😂😂???
एमाले र काङ्ग्रेस ले हार्नु पर्छ
Umm jasari nii harn parxa ❤
यमाले र कांग्रेस भोट् हल्ने अकाल मा मर्छ 🙂🙏🙏🙏 धेरै जस्तो accident हुन्छ यो कुरा सिधै पशुपति नाथ मा देउता उत्रेको र भक्तजन हरुको सुरक्षाको लागी सबैले यस्तै लेखेर share गरेर आफुलै अफ्नो परिवर्लाइ बचाउ होइन भ्ने accident हुन्छ देखेर न द्खे जस्तो गर्दा🙏🙏🙏🙏😮
बुढा पाटी हरु लाई पत्तासाफ गर्नु पर्दछ, जये रवि जी ❤🎉❤🎉
डडेल्धुराको Tag नलागोस् किर्तिपुरलाई। जनता सचेत हुनुहोला॥
Jay Harka Sampang Jay desh
याे देशकाे जन्ताकाे परिबर्तन याे वर्ष पनि भएन भनी कहिले हुदैन
Jaya ghanti
मानव को जित पक्का
जनता नै भेडा हो भोट दिदा पार्टीलाई दिन्छन् राम्रोलाई दिदैन अनि बिकास कहाँ बाट हुन्छ
खाएको जस्तो लाग्यो है नयाँ आउदैन भन्दा अलि सन्का आयो
यतिहुदासम्म्पनी कोहिलाइ पुराँनैको दलको धङधङी!कहिले परिवर्तनहुने?
King.jay.nepal
एमले कांग्रेस ले गरेको नै बबाल खुसी हुने हो अब त्यहाँ को जनता ले के रोज्छ
Jay sotantra
समय आउँदै छ चारपाटा मोडेर थानकोट कटाउने भन्छन त ८४ मा बाख्रालाई केहो कुरो ⁉️ 😁
बुढा पाटी हरु लाई पत्तासाफ गर्नु पर्दछ
Jay hark sampang ❤❤❤🎉🎉🎉
jay chora chhori
यति धेरै बोल्ने मान्छे ले पुराना दल लाई भोट दिएर हुन्छ र बोली बाट थाहा पाए यो कांग्रेस नी हो
Vot chai tai purana party lai halne ani bikash chini re😂😂😂😂
Sabai झोले hun ....
Rajman sirko jit pakka
Jay Rajman
सुनसरी बाट रेगुलर
Purano party dal haru ko Rajniti pata Saf garnu parxa kiritpur ko am nepali janta haru 🇳🇵 le jai kiritpur ko am nepali janta haru 🇳🇵
तपाईंको बिश्लेशन गलत स्वतन्त्रले जित्छ
कीर्तिपुर र डडेलधुरा एउटै हो कुरा बुझ्ने मान्छे छ जस्तो लक्दैन, सबै त नेवारहरू को बाहुल्यता छ र पुरानो दल लाई विश्वास गर्ने र पुरानो दलको झण्डा बोक्ने मान्छे छ के को नयाँ लाई पालो देला र😂😂😂???
Yo pani khate nai rahexa
Aba BIDRO KO JARUR CHA
Kale kale milera khau bhale
Puranoli gta a vani ta tayo thau ko manxa la tnai purano nata ko gu kha a hunx kirtipur matra Nepal ta haina ni sabai das li hara ra vote halnu parx
Better.
Rajman🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼