कीर्तिपुर चुनावको चिरफार ः बागीबाट जोगिए कांग्रेसको जित, एमालेलाई राजमानको डर, प्रचण्डलाई रविकै भर |

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 108

  • @BishalTamang286
    @BishalTamang286 6 годин тому +23

    किर्तिपुर को जनता भेडा छैन है
    यसपटक स्वतन्त्र राजमान मानव जि लाई जिताओ☝️🙏💐

  • @KeshThapamgr
    @KeshThapamgr 10 годин тому +29

    काङ्ग्रेस र एमाले लाई भोट नादिनु होला

  • @gitabhandari934
    @gitabhandari934 2 години тому +11

    भुलेर पनि काङ्ग्रेस लाई एमाले लाई भाेट नदिनु किन भने जति राम्रो मान्छे जितेर गयपनि अाेलिकाे दवाब र सेरे गगनेकाे दवाब भएसि यिनि हरुले केहि काम गर्न सक्दैनन् अब जनतामा चेतना हाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 2 години тому +6

    घास खाने र गाँस खाने जनता छुट्याउने दिन मंसिर १६।

  • @symonthapa8138
    @symonthapa8138 10 годин тому +19

    अब पनि एमाले र काङ्ग्रेसको पछि लाग्नु भनेको आफू र आफ्ना सन्तानको भविष्य अन्धकार बनाउनु हो

  • @giripokhrel2761
    @giripokhrel2761 2 години тому +5

    एमाले र कांङ्रेस ले ता केहिगर्ने छैनन किर्तिपुरेलिजनताहरु हाेसियाररहनुहाेला

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 10 годин тому +14

    एउटा मान्छे राम्रो भयेर के गर्ने पुरै पार्टी कुहियेर गनाएको छ् ।यिन्ले सोचेर केही हुदैन पार्टीको निर्दये बाट चल्नु पर्छ तेहि भएर स्वतन्त्र रोज्नु होला ।

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e 3 години тому +4

    काङ्ग्रेस एमालेले जनताको सेवा गर्छरे । यी दुई देश बेच्ने दलाललाई हराउ किर्तिपुरे जनता हो ।

  • @inderbahadur2299
    @inderbahadur2299 10 годин тому +15

    एमाले कांग्रेस छोडेर राम्रो लाई दिनोस

  • @bikash1111-h6c
    @bikash1111-h6c 5 годин тому +3

    कीर्तिपुर बासी यसपाली स्वतन्त्र राजमान मानव लाई छोरा छोरीमा भोट गरि बिजय गरौँ।
    साथै काठमाडौं १६ मा स्वतन्त्र पशुपति कठायत लाई ग्यास सिलिन्डर मा भोट गरि बिजय गरौँ दुबै ठाउमा 🕺🕺🕺🕺🕺👌👌👌👌👌❤❤❤❤❤❤

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 10 годин тому +9

    माओबादी जित्दैछ किन भन्न सक्दैनस् तेरिमा थ्यास्नी जित्ने माओबादी हो ।

  • @bharatbk6460
    @bharatbk6460 7 годин тому +3

    यो एमाले काङ्ग्रेस लाइ भोट नदिनु होला इनिहरु भन्दा त माओवादी राम्रो छ

  • @Ghayalsubba
    @Ghayalsubba Годину тому

    जो सुकै होस राजमान लै जिताउनु होला पार्टिलै होइन

  • @kesharoli2633
    @kesharoli2633 Годину тому +3

    किर्तिपुरमा माओवादीले जित्छ

  • @bimalarai2216
    @bimalarai2216 Годину тому

    हाहा राम्रो संग पनि बोल्न नसकिरहेको उमेरदुवार सायद राजमान संग को डर देखिएको छ किर्तिपुर बासिहो भिजेको मुसो जस्तो भएर आज तपाइहरुको घर आगनमा भोट माग्दै आएका पाटिको भिजिलन्तेहरु भोलि चुनाब जितेको भोलिपल्ट देखि तपाइहरु माथिनै सोसण कैयौ पटक गरिसकेका छन तै भएर अब जाग्नुस र राजमान मानव लाइ तपाइहरु को अमुल्य भोट दिएर बिजय गराउनुस मेरो आग्रह

  • @santoshrai7813
    @santoshrai7813 Годину тому +1

    एकपटक प्रा.डा शिव शरण महर्जन लाई हेराै

  • @tikaramrc674
    @tikaramrc674 5 годин тому +1

    स्थानीय तहको बिकासको लागी स्वतन्त्र उम्मेदवारलाई जिताऔ , नितिगत भ्रष्टाचार गर्ने भ्रष्टचारि पार्टीका उम्मेदवारलाई हराऔ।

  • @journey.life5
    @journey.life5 8 годин тому +2

    काङ्ग्रेस चोर लाई नजिताउनु होला किर्तिपुरका जनता हरु

  • @saamyokcreation4218
    @saamyokcreation4218 54 хвилини тому

    राजमान मानव जति वजनदार इमान्दार निष्ठावान कोहि देखिएनन

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 50 хвилин тому

    आदरणीय कृतिपुर बासी जनताहरु भोट हाल्दा राम्रो हेरेर जस्लाइ हालेपनी हाल्नुस तर एमाले लाई कुनै पनि हालतमा भोट नहाल्नु होला
    धन्यवाद 🙏🙏🙏

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Годину тому

    किर्तिपुर यसपाली सचेत देखिन्छ,माओवादीको जित निस्चित छ,राजमान जनता झुक्याउन एमालेबाट आएका हून

  • @tilakdangi4149
    @tilakdangi4149 Годину тому

    स्वतन्त्र लाई जिताउनुपरछ

  • @kbchauhan4261
    @kbchauhan4261 Годину тому

    किर्तिपुरमा किन होला रास्वपाले उम्मेद्वार नदिएको रास्वपाले पाउनुपर्ने हो ? यदि रास्वपाले कस्तो चरित्रको पार्टिलाई सगाउछ ? भबिश्यमा उसको गति र दुर्गातिको लक्षण त्यसले बुझाउछ .

  • @rajarambasukala5624
    @rajarambasukala5624 2 години тому

    काग्रेस एमाले माओवादीले अहिले सम्म के गरे किर्तिपुर निवासी सबै मतदाताले हेरी सके अबको १६गतेको उपनिर्वाचनमा मादल चिन्हमा छाप लगाउने कामदार जनताको पक्षमा मत जाहेर गर्ने समय आएको छ ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 години тому

    सुेरृन्द्र माान्धरलाई विजषकाे शुभकामना ।

  • @nayanepal7084
    @nayanepal7084 6 годин тому

    जनताको चेतना सकारात्मक भए देशको क्यान्सर काङ्ग्रेस, एमाले बाट सजक रहनै पर्छ।

  • @jagatbudha6144
    @jagatbudha6144 4 години тому

    कुनै पनि पार्टी कसै सङ गठ्बन्धन नगरी चुनाब लडेर आफ्नो मुहार हेर्नू ।

  • @ROMANTICKNOWLEDGE
    @ROMANTICKNOWLEDGE 2 години тому

    Party मा राम्रो मान्छे भए पनि party को निर्णय र दबाब मा बस्नु पर्छ काम गर्न सकिँदैन. सो party छोडेर स्वतन्त्र लाई या त रास्वपा लाई vote दिनु , बालेन सनँ सहकार्य गर्दै अगाडि बड्न सजिलो हुन्छ। एमाले काङ्ग्रेस र मा ओ, राप्रपा सङ्ग जोडिएर केही फाइदा छैन साथिहरु!😢

  • @YakalYatri-m6z
    @YakalYatri-m6z 4 години тому

    शीक्षक राजनीति गर्नु हुदैन भन्यो हेर त्यो कांग्रेसको हालत।भोट स्वतन्त्रलाई हाल्नुस भन्न चाहान्छु ।

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 9 годин тому

    कांग्रेस र एमाले लाई आस गरे भनि आउने पुस्ता होइन अहिले काे बसिन्ता ले दुःख पाउने हो ज्य नेपाल 🇳🇵🇳🇵

  • @umeshrai-kf5xh
    @umeshrai-kf5xh 10 годин тому +2

    Vote for Raj man sir ❤

  • @starbodyfitness
    @starbodyfitness 24 хвилини тому

    पार्टी बाट प्रतिनिधित्व गर्ने ब्याक्ती जति नै राम्रो भय नि चेन अफ कमान्ड बाट चल्लु पर्ने भको ले जनता लाई भन्दा नि कार्यक्रता ब्यापारी ठेकेदार लाई खुसी बनाउनु पर्ने रहर बाद्यता दुबै हुन्छ
    तेसैले भोट् स्वतन्त्र ब्याक्ती राजमान महर्जन लाई केटा केटी चुनाव मा जिताउ

  • @nimrawat8890
    @nimrawat8890 4 години тому

    Jaya rajman🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnabahadurimsang_channel9128
    @purnabahadurimsang_channel9128 2 години тому

    ❤❤❤

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 2 години тому +1

    Nekapa amaleko dingaye

  • @SankalpaGaming143
    @SankalpaGaming143 8 годин тому

    साच्चिकै आफ्नो क्षेत्र विकास भाको देखना चाहनुहुन्छ भने ... भोट स्वतन्त्र लाई नै दिनु होला, उदहारण काठमाडौंको मेयर लाई हेर्दा हुन्छ। यतिको परिवर्तन काठमाण्डौ मा अहिले सम्म देखिएको थिएन! धरान गएर हेर्दा हुन्छ त्यहाँ नी त्यस्तै छ, र धनगढी गएर हेर्दा पनि हुन्छ। पार्टी बाट चुनिएर आएकाले पार्टी ले भने अनुरूप गर्नु पर्दछ ,स्वन्त्रले आफ्नो बल बुता मा कानुनमा टेकेर गर्ने हो । स्थानीय सरकार जनताको तब हुन्छ जब मेयर स्वतन्त्र हुन्छ नत्र त कहिले मेयर भयो र कैले सकियो था नै हुँदैन, अनि पछि आफ्नै भोट देको हात हेर्दै थुक्क भन्दै सरापेर बस्नु पर्ला!

  • @मेरोप्यारोनेपाल-झ2ड

    माओवादी जित्दै छ।यो पत्रकार लाई लाज लागे छ।

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w 9 годин тому +3

    भ्रष्ट तस्कर एमाले र कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल भरी बाट

  • @gautamkarki2420
    @gautamkarki2420 9 годин тому +1

    Purana party no not Again Congresy A male mao badi murda bad sotantra party jindabad ❤

  • @messiboysagar10
    @messiboysagar10 9 годин тому +5

    माओवादी आऊ देश बचाऊ ✊✊✊

  • @BikramRana-pr7sx
    @BikramRana-pr7sx 57 хвилин тому

    Congress Ra yemale lai vote nadinu hola plz kirtipur KO jana ta le

  • @CreativityIntelligence
    @CreativityIntelligence Годину тому

    कंग्रेस एमाले उत्तानो नपारी देश बन्दैन

  • @meghbahadur7230
    @meghbahadur7230 10 годин тому +1

    यो पटक हार्यो भने अर्को पटक वडा अदक्ष उठ्ने होलानी 😂😂

  • @kabirai2776
    @kabirai2776 Годину тому

    याे ठुलाे बुढाे पारटिकाे उमेरदुवार जति लाई नजिताए हुनछ नाकमा डाेरि लगाएर माथिबाट डाेहाेराउछ है कुरा बुझनु एकदिनले मुहार फेरिनछ खाईदिनु तर भाेट नदिनु

  • @MahanandaLuitel
    @MahanandaLuitel Годину тому

    Hello Halo, yes patak halo laaii vote halne ho ! Whichever party has an engineer as a mayor candidate, I will vote him !

  • @lalrana2780
    @lalrana2780 6 годин тому

    माओवादी काग्रेस एमाले बाहेक जस्ले जिते पनि जितोस।

  • @mitrarai12345
    @mitrarai12345 4 години тому

    चोर को बथान लिएर भोट् माग्न जादा पनि हुन्छ र

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 8 годин тому +1

    vote for grantee ❤❤❤

  • @TialkBk-bi6bw
    @TialkBk-bi6bw 10 годин тому +2

    Mawabadile jitnu parxa amale kangresh vanda 100% thikxa mawabadi.

  • @sandipmaheshworifanclub7137
    @sandipmaheshworifanclub7137 9 годин тому

    किर्तिपुर मा रास्वापा उमेद्वार नभएकाले राप्रपा लाइ मतदान गरै काङ्ग्रेस एमाले माअोवादी मतदान गर्नु भनेको यि देश लुटेरालाइ सघाउनु हो । सचेत रहो सोचेर मत दिउ

  • @SG-gw6yj
    @SG-gw6yj 25 хвилин тому

    Prachanda🎉🎉🎉

  • @3rdworldwar2024
    @3rdworldwar2024 57 хвилин тому

    No Not Again 💜💚💙 Plz kritipur basi Congres ra yemale lai vote nadinu hola afno ayune naya pusta ko bhabisya bare sochera vote halnu hola
    No Not Again
    💙💗💜💚💚

  • @menukaneupane6184
    @menukaneupane6184 Годину тому

    राले र रेलेको पाटिलाई बहिस्कार गरौ सबै ठाउका मतदाताहरू यहिहो यिनिहरूको हैसियत देखाईदिने ठाउ

  • @ramsubba2294
    @ramsubba2294 Годину тому

    भ्रष्टाचारी काँग्रेस र एमालेका उम्मेदवारहरुलाई भाेट दिनेहरु महा बेवकुफ हुनुपर्छ या त भातमासु खाएर १ ट्वाक रक्सी पिएर अनि रु ५००/- लिएर भाेट दिने तयारमा छन्। अनि याे मिडियाकर्मी पनि दल बाट प्रशिक्षित भएकाे अनुमान सहजै लगाउन सकिन्छ।

  • @messiboysagar10
    @messiboysagar10 9 годин тому +2

    Vot for Dr Shivasaran maharjan

    • @birshr
      @birshr 6 годин тому

      Jhole tero budhhi kahile aaune?

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 2 години тому

    No agenda no vote congerr mowobadi no amale

  • @tiljimee8140
    @tiljimee8140 4 години тому

    राजमान मानव महर्जन ,,,,
    एमालेको एजन्डा त स्याललाई गोरुको गेडा,😂😂

  • @puskartimisina1264
    @puskartimisina1264 10 годин тому +1

    🔔🔔🔔

  • @kesharoli2633
    @kesharoli2633 Годину тому

    कांग्रेसले जनताको सेवा गर्छ रे🤣🤣🤣🤣🤣

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 2 години тому

    Rajman wc

  • @nimrawat8890
    @nimrawat8890 4 години тому

    yo 3 dal ko jamanat jafat hunu parxa ani thaha hune xa eni varsat haru lai

  • @Syangdan136
    @Syangdan136 53 хвилини тому

    Party lae vote dinu bekar xa

  • @Humaniterian93
    @Humaniterian93 Годину тому

    Mawobadi le jitxa kirtipur yo patak mawol testai lagdai xa malai ta free aakhale herda

  • @SleepyHelmet-jd1ir
    @SleepyHelmet-jd1ir 2 години тому

    Rajman lii hii

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 29 хвилин тому

    माओवादी ले जीते राम्रो हो जस्तो लाग्छ

  • @sajeevwagle23
    @sajeevwagle23 2 години тому

    Deshma Yeti hunda pani congress aaamale vanera basne janata chain bheda nai hun!

  • @luckydlucky5379
    @luckydlucky5379 9 годин тому

    Congresh vanne pati yodeslutne yeut vrsata ho aba yeslaibahiskar garau vot Rastriye sotantra patilai Rajmanlai diyera jitau

  • @LimbuBimal-z9i
    @LimbuBimal-z9i 2 години тому +1

    Kulman birodhibye ma le Murdawaad

  • @bethere9278
    @bethere9278 4 години тому

    No need 🌳🙅☀️🙅 Kirtipur people be wise

  • @Syangdan136
    @Syangdan136 59 хвилин тому

    Party lae vote halnu hudeina

  • @sangeetlama9746
    @sangeetlama9746 8 годин тому

    No yemale no kongres no maobadi

  • @krishnashrestha8721
    @krishnashrestha8721 29 хвилин тому

    Congress re yemale maobadi lai vote diyerae 35 barsa bito janta chetana aoush

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 10 годин тому +1

    Kabi le jitni pakka ho yesta media sotantra lai interview nai linna bikau media

  • @Syangdan136
    @Syangdan136 59 хвилин тому

    Rajman sir lae jitau kaam garne manxe lae

  • @shardakarki5299
    @shardakarki5299 9 годин тому

    No sir parti nee galat chunnu vo k

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 10 годин тому

    A male congres lay vote dine bhaneko mashu bhate le matra ho desh bhakti.hou bhane ghhanti ma vote garxa jai rabi jai nepal vote for ghhanti 🙏🥰🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @prabinpun7802
    @prabinpun7802 10 годин тому +1

    Varastachari partylai vote dine hatta kuiyara jharepani huneni kirtipurma partylai vote halna Jada ladera maros kina bachne pasuharu

  • @schaudhary7665
    @schaudhary7665 10 годин тому

    Confirm , decision gare jasto news bolnu nahuna aagraha cha yo channel lai. Hernu hola, Rajman Manab ji le nai jitnu huncha. We support Harka Sampang, we support Rajman Manab

  • @lastman9017
    @lastman9017 10 годин тому

    Kisna man dongal sewa hoina mewa khanu paryo vannu kinaki nepalka purana dalko haiset aba janatako man mastiko ramrai sanga basi sakeko xa...

  • @prabinpun7802
    @prabinpun7802 10 годин тому

    Emaleko sab Jel janxa ek Jana varastachar nagereko bysktixaina

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 години тому

    रास्वपा अब थन्कियाे ,माआेवादिकाे नाटक,चटक नचल्ला । काङ्ग्रेस परम्परावादि भयाे ।संभवत एमालेकाे संभावना छ ।

  • @TulbahadurThapa-f8y
    @TulbahadurThapa-f8y 10 годин тому

    Lau hai kirtipurka janataho kuro bujeu holani

  • @user-op2il
    @user-op2il 10 годин тому +1

    Congress ❤❤❤❤

  • @birshr
    @birshr 6 годин тому

    Congress, UML and moaist ka jhole haru yata hajir hau....

  • @rshrestha929
    @rshrestha929 4 години тому +1

    No vote for Congress and Yemale

  • @rshrestha929
    @rshrestha929 4 години тому +1

    Yemale ra Congress lai vote nakhasalnu

  • @AjitMahato-xd6eu
    @AjitMahato-xd6eu 7 годин тому

    Vutro KO congres le paucha vote Chor varstachari Dalal congres laie des bat lakhetnu parxa