म त नक्कली हनुमान मात्र होईन नेपालभरका जोगिहरु जो दिनभर पैसा र चामल मागेर रात परेपछी मस्त मदिरामा लठ्ठ हुने गर्छन् यस्ता सबैखाले तत्वहरुलाई बहिष्कार हुन जरुरी छ धन्यवाद
Ani India ma bashne nepali lei lekhete paxi ke hunxa think before whatever you say btw afno skill Herayera 5 10 rupya mangnu thulo galti hoina sabei bagwan ko xoro Hun kunei Bhagwan Le rok Daina afno xora lei mangna bujhyau kasei lei goli Herayera jabardsti ta mageko hoina ni Bhai🤣 Salam xa timro andhbhakti ma😅
@@krishavpratap72India maa basne nepali haru Hanuman bandei, saadhu bandei paisa maagera hideko xaina aafno mehanat ra pasina bagaayera kaam gareko xa... Plz try to understand 🙏🙏
एक दम सर्हानिय काम गर्नु भयो अब अर्को एउटा जल्दोबल्दो समस्या नयाँ सडक तिर तेश्रो लिङी ले बटुवाहरुलाई बाटो मा छेकेर पैसा असुल्ने काम भै रहेको छ यस तर्फ पनि समस्या समाधान को लागी अनुरोध गर्दछु दिवाकर सर
Bhai dibakar Le content Bata khud moto rakam chapyo hola Tara garib ko pet ma lat hanera jun tesle bejat gareko ho tyo pasupati nath herihalxa bihari vane Ra 82 percent Saman Bihar batw line manxe hami nei hum bujhyau border band garyau vane tha pailne hos
यो परम्परा तोड्नु नै पर्छ अब महासिबरात्रीको दिन पशुपती मा आउने नांगाहरुलाइ पनि यसै गरि लखेट्नु पर्छ ❤❤❤धर्म को नाम मा कुधर्म फैलाउनेहरुलाइ good job diwakar ji
हजुर sir नमस्कार तपाईंको प्रतेक news मैले हेरिराहुन्छु तपाई एक दम सच्चा देश भक्त हुनुहुन्छ म त यी बिहारी हरु बाट धेरै पीडित छु म एक ब्यवसायी हु कर्णाली भन्दा येता सुदुर पच्चिम तिर त यिनी हरु ले गुन्दा हरु पालेर राख्या छन एक त येता अधिकान्श क्षेत्र बडर लाई छोयेको छ सुदुरपच्चिम तिर को मान्छे हरु या त ईन्डिया या बिदेश मा छन् यो भेग मा कुनै नेपाली ले केही ब्यवसाय गर्छु बने यिनी बिहारी हरुले गर्न दिदैन हरेक चिज को ब्यापार यिनिहरु को हात मा छ सब्जिमन्डि देखि लियेर कवाडी ठेला वाला कपाल काट्ने कपड़ा को पसल होलसेल सब्बै मा यिनै छन प्लिज sir मेरो comment हेर्नू भयो भने यो कुरा पनि hjr को news बात राखी दिनु होला नमस्कार
नमन छ पत्रकार ज्युलाई पत्रकारिताको असली पेषा गर्नुभएकोमा । इन्डियन बिहारिहरुले नै गर्दा हाम्रो देश तराईका बासिन्दा लाई नै बदनाम गराउदैछन। यस्ता बिमारीहरुलाई सबैले लखेट्दै नेपाली एकता कायम गरौं ।
हातमा माइक र साथमा क्यामरा छ भन्दैमा यसरी कसैको चरित्रहत्या गर्नु राम्रो होइन। भिक माग्नु कसैको रहर होइन बाध्यता हुन सक्छ। कसैले भिक माग्यो भन्दैमा उसलाई दिनैपर्छ भन्ने बाध्यता पनि छैन। उसले जबरजस्ती कसैलाई मलाई पैसा दे भनेको छैन । इच्छा लाग्नेले दिन्छन् नलाग्नेले दिँदैन । उसले भिक माग्दा कसैले पनि दिएनन् भने माग्नै छोड्छ।.....
गलत काम गरेको होइन! ठगेको भए एउटा कुरा! मैले त रिपोर्ट गर्दिए ! यसै गरि ईन्डियामा नेपालीले मागी हिड्दा येसरी अलमल्ल पारेर बेइज्जत गरिदियो भने रमाइलो होला र! हिन्दु त त्यो केटो पनि होला नि! गलत गर्यो पत्रकारले! राम्रो मान्छे चाहिँ हुँदै होइन!
यस्तो पत्रकार नेपाल मा चाहिन्छ। दम छ हजुर मा।👍👍👍💪💪💪
Kosaile gari khako herna sakdaina rahixa yo tori le pani
@@BLxKATTUOGbhagwaan ko naam kharab garera khane ho u bina mukut ko pani magna sakxa kina hanuman ji ko naam kharab garnu paryo.
Wow.ramro.kam.❤❤❤sir
Cantain payo payo 😢😢🎉🎉
ghanta chaincha
मलाई मन पर्ने पत्रकारमा एक नाम हो दिवाकर साह सलाम छ सर हजुर लाइ तपाईं जस्तो पत्रकार यो देशमा ठाउँ ठाउँमा चाइन्छ
दिवाकर साह जी 🙏तपाईको म फ्यान हुँ । best of luck .
आउनु सबै मिलि के पि राणा बान लाई हार्दिक श्रद्धांजलि भनौ।
Vhanam vhanam
Hardik sradhanjali 😂
Rip
सहि हो सही
हार्दिक श्रदान्जली
एउटा सच्चा र ईमानदार पत्रकार भए पछि यतिको दम चाहिँ हुनुपर्छ नमन छ दिवाकर जी ❤👍️🙏
दिवाकर जि तपाईलाई धन्यवाद 🚩🚩🚩
वा वा क्यादिनु भो सलाम छ हजुर लाई
पत्रकार भनेको एस्तो हुनुपर्छ सलाम छ भाई
महान पत्राकार सलाम छ हजुर लाई
दिवाकर जि नेपाल को सच्चा सपुत हो। 🙏
म त नक्कली हनुमान मात्र होईन नेपालभरका जोगिहरु जो दिनभर पैसा र चामल मागेर रात परेपछी मस्त मदिरामा लठ्ठ हुने गर्छन् यस्ता सबैखाले तत्वहरुलाई बहिष्कार हुन जरुरी छ धन्यवाद
Wow दिवाकर दाई❤❤❤❤
thanks Bro आज सहि पत्रकारको फेलामा पर्यो ।।
यस्तै बिहारी ले गर्दा हाम्रा मधेस का असली नेपाली बद्नाम भएका छन् नेपाली मधेसी जनता मिलेर यस्ता ठगी गर्ने बिहारी लाई इंडिया लखेट्नु पर्छ साथी हो
Ani India ma bashne nepali lei lekhete paxi ke hunxa think before whatever you say btw afno skill Herayera 5 10 rupya mangnu thulo galti hoina sabei bagwan ko xoro Hun kunei Bhagwan Le rok Daina afno xora lei mangna bujhyau kasei lei goli Herayera jabardsti ta mageko hoina ni Bhai🤣 Salam xa timro andhbhakti ma😅
@@krishavpratap72India maa basne nepali haru Hanuman bandei, saadhu bandei paisa maagera hideko xaina aafno mehanat ra pasina bagaayera kaam gareko xa... Plz try to understand 🙏🙏
India ma Nepali haru pakhura bajayera khanchan thagera hoina
Wow दिवाकर sir,number 1 पत्रकार,हाम्रो देश को सच्चा पत्रकार।सलाम हजुरलाई
एक दम सर्हानिय काम गर्नु भयो अब अर्को एउटा जल्दोबल्दो समस्या नयाँ सडक तिर तेश्रो लिङी ले बटुवाहरुलाई बाटो मा छेकेर पैसा असुल्ने काम भै रहेको छ यस तर्फ पनि समस्या समाधान को लागी अनुरोध गर्दछु दिवाकर सर
यस्ता काम लाई यसरी नै कार्वाही गर्नुपर्छ
दिवाकर सर को दमप्रती सलाम छ
मेरो आयोपनी हजुरलाई लागोश दिपाकर ज्यु❤
मलाई मन पर्ने सच्चा नीडर नीस्पक्ष पत्रकार दीवाकार सर लाई बयान गर्ने कूनै सब्द नै छैन उच्च सम्मान छ सर 🙏♥️♥️
पत्रकारजीलाइ हार्दिक सम्मान छ।
Hajur kati thulo berojgari ko issue government samax uthayexa aakhir ajhai k chahiyo
दिवाकर भाईले ठिक पारेछन Good job Deewakar bhai
यस्तो पत्रकार नेपालमा चाहिन्छ। दम छ हजुरमा यस्तो मधेस भ्यारीहरुले गर्दा नेपाल बदनाम हुन्छ
मधेस बदनाम छ अरु चाहि के सुनमा सुगन्ध छ । घण्टा देश टाउके हरुले डुबाईसके खोक्रो रास्ट्रबाद घोकिरह्नुस
पत्रकारिता कडा छ पत्रकार दिवाकर शाह ज्यू को,
दम छ पत्रकारिता मा पशुपति नाथ शंग कामना छ तपाई लाई भगवान ले अझै अगाडी लाइजाउन भबिष्य को कामना छ सर तपाइलाई
Bhai dibakar Le content Bata khud moto rakam chapyo hola Tara garib ko pet ma lat hanera jun tesle bejat gareko ho tyo pasupati nath herihalxa bihari vane Ra 82 percent Saman Bihar batw line manxe hami nei hum bujhyau border band garyau vane tha pailne hos
सहि कुरा दिपाकर जि धन्यवाद
पत्रकार ज्यु🫡🙏क्य आवज छ भन्देखुन 🇳🇵🌺🎉
जै हो श्रीराम जिइ
खाते नेपाका का चोर नेताहरू लाई रिप सलाम छ दिवाकर सर लाई ❤️🙏❤️
सलाम छ सर
Diwakar sir, nepal ko patrakar haru madhye ek sacha patrakar lagx malai, salam x.
धन्यवाद दिवाकर सर
पत्रकार धेरै मन पर्छ । तपाईंलाई solute जय नेपाल
पत्रकार होस् दिवाकर सर जस्तो दम छ तपाईं मा great job diwakar sir❤❤❤❤
याे पत्रकार दाजु मलाई सारै मन पर्छ सलाम छ हजुरलाई👍️👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵⭐️⭐️⭐️⭐️
दिबाकर जी तपाई को कर्म प्रती हामी गर्ब गर्छौ ❤
Jai Shri Ram jai hanuman 🚩Sapot xa dai Hjr lai 🙏❤️🩹💪
salute to diwakar ji.
Dheri ramro kam shoch bichar sir ju yesta news Nepal ma hunuparxa pervakr sir ju ❤❤❤❤
Great great reporter sir keep on .
जय दिवाकर साह,महान पत्रकार
दिवाकर सर प्रति उच्च सम्मान🙏🙏
प्यारो भाई दिवाकर प्रति salute छ ❤❤❤
यो परम्परा तोड्नु नै पर्छ अब महासिबरात्रीको दिन पशुपती मा आउने नांगाहरुलाइ पनि यसै गरि लखेट्नु पर्छ ❤❤❤धर्म को नाम मा कुधर्म फैलाउनेहरुलाइ good job diwakar ji
हजुर sir नमस्कार तपाईंको प्रतेक news मैले हेरिराहुन्छु तपाई एक दम सच्चा देश भक्त हुनुहुन्छ म त यी बिहारी हरु बाट धेरै पीडित छु म एक ब्यवसायी हु कर्णाली भन्दा येता सुदुर पच्चिम तिर त यिनी हरु ले गुन्दा हरु पालेर राख्या छन एक त येता अधिकान्श क्षेत्र बडर लाई छोयेको छ सुदुरपच्चिम तिर को मान्छे हरु या त ईन्डिया या बिदेश मा छन् यो भेग मा कुनै नेपाली ले केही ब्यवसाय गर्छु बने यिनी बिहारी हरुले गर्न दिदैन हरेक चिज को ब्यापार यिनिहरु को हात मा छ सब्जिमन्डि देखि लियेर कवाडी ठेला वाला कपाल काट्ने कपड़ा को पसल होलसेल सब्बै मा यिनै छन प्लिज sir मेरो comment हेर्नू भयो भने यो कुरा पनि hjr को news बात राखी दिनु होला नमस्कार
दम भएको पत्रकार मधे एक हो
नमन छ पत्रकार ज्युलाई पत्रकारिताको असली पेषा गर्नुभएकोमा । इन्डियन बिहारिहरुले नै गर्दा हाम्रो देश तराईका बासिन्दा लाई नै बदनाम गराउदैछन। यस्ता बिमारीहरुलाई सबैले लखेट्दै नेपाली एकता कायम गरौं ।
सलाम छ तपाईलाई🎉🎉🎉🎉
जै श्री राम ❤ जै हनुमान
good work HTP
True Nepali true journalist your are sir 👊👊👊
Good job diwakar jiu
सलाम गर्छु दिवाकर ज्यू लाई
Good patrakarita
Big salute
hgood job sir
यति सानो कुरा लाई ठुलो बनाउने जरुरी थिएन। यी झोले हरुलाई भ्युज चाईएको छ। ५ १० पैसा कमाउँदा यिनी हरु को किन चाक पोल्यो। बिहारी हो भन्दैमा मान्छे नगन्ने
Salute patrakar bhai!
धन्यवाद असली पत्रकार
Ramro kam Diwakar
Diwakar is a great 👍
Good job
हातमा माइक र साथमा क्यामरा छ भन्दैमा यसरी कसैको चरित्रहत्या गर्नु राम्रो होइन।
भिक माग्नु कसैको रहर होइन बाध्यता हुन सक्छ। कसैले भिक माग्यो भन्दैमा उसलाई दिनैपर्छ भन्ने बाध्यता पनि छैन। उसले जबरजस्ती कसैलाई मलाई पैसा दे भनेको छैन । इच्छा लाग्नेले दिन्छन् नलाग्नेले दिँदैन । उसले भिक माग्दा कसैले पनि दिएनन् भने माग्नै छोड्छ।.....
गलत काम गरेको होइन! ठगेको भए एउटा कुरा! मैले त रिपोर्ट गर्दिए ! यसै गरि ईन्डियामा नेपालीले मागी हिड्दा येसरी अलमल्ल पारेर बेइज्जत गरिदियो भने रमाइलो होला र! हिन्दु त त्यो केटो पनि होला नि! गलत गर्यो पत्रकारले! राम्रो मान्छे चाहिँ हुँदै होइन!
😂😂
धर्ममा खेलवाड गर्नेलाई कारबाही गर्नुपर्छ
Patrakar sir lai salut x
पत्रकार भनेको यस्तो हुनु पर्छ हजुर मा दम छ जय नेपाल
वा पत्रकार महोदय सरलाई सम्मान छ सरकार भ्रष्टाचार गर्नमा नै फुर्सद छैन
सलाम दिवाकर सिर
Eak sachha Nepali patrakar. 🫡 🫡
यस्तो कडा हुनु पर्छ पत्रकार तपाईंको काम प्रती सम्मान छ सर❤ यस्तालाई खेदाउनु पर्छ
🇳🇵हरहर👑माहादेव📿💅
good patrakar diwakar sir❤
जय दिवाकर जी
दिवाकरजीले सहि गर्नु भयो
आज चै खुशी लाग्यो ।। keep it up
Good diwakar sir
jay ho diwakar dai🎉
Excellent sir 👍
दमदार पत्रकारिता!!🇳🇵🇳🇵💪💪🙏🙏
सलाम छ यस्ता रास्ट्र बादि सपुत पत्रकार ज्यु लाइ
धन्नेवाद दिवाकर भाईलाई
Good job reporter bro जय नेपाल जय मधेश❤
Salute x patrakar g lai❤❤❤
एकदम सहि गर्नु भो सर.
कारबाहि होस
Yasto patrakar hunu parcha great job sir hajur la salaam ch
म हजुरलाई सधै साथ र मेरो समर्थन दिन चाहान्छु दिवाकर सर plz
बिल्कुल सहि पत्रकार ज्यु👏🙏
HAR har mahadev ❤
Good job diwakar dai keep up it.
Salut tapai Lai Ani prahari sir Lai ni
लाई मनपर्ने पत्रकार हो दिवाकर
patrakar haru madhye diwakar sir pani ek sacchha desvakti patrakar parnunxa❤❤ good job sir🙏
धेरै राम्रो काम गर्नु पत्रकार जीव🙏
Hami Sabai Lai debakar ji jasto manxe Lai sapot garnu parxa
Diwakar sir ek saccha patrakar🎉🎉
Dherei ramro garnu vayo
सच्चा देश भक्त 🇳🇵🙏🌹🇳🇵🙏🌹
Good work patrakar ju.thank you hjr lai esto bhadaha lai media ma liyera aaunu vayeko ma.
दिवाकर जि लाई धेरै धन्यवाद !!
मलाई मन पर्ने पत्रकार सलुत
Solute patrakar दिभकर्❤️