PUSHPA KAMAL DAHAL 'PRACHANDA' AND PREM BANIYA : TALKING ABOUT LIFE, REVOLUTION AND MORE

Поділитися
Вставка
  • Опубліковано 8 сер 2016
  • झण्डै १० वर्षअघि गरिएको 'दुर्लभ विषयपरक' अन्तर्वार्ता । ४४ मिनेट समय निकाल्नुहोस् र जीवनकै रसिक पक्षमा बुझ्नुहोस् प्रचण्डलाई । असाध्यै रोमाञ्चक, केही दुर्लभ : प्रचण्ड-प्रेम वार्ता !!
    Prem Baniya With Pushpa Kamal Dahal 'Prachanda'
    Category : Biography.

КОМЕНТАРІ • 289

  • @chetnathkanel4237
    @chetnathkanel4237 5 років тому +27

    यति राम्रो अन्तर्वार्ता लिन सक्ने हाम्रो प्रेम कता हरायो ? नेपाललाई खाँचो छ ।

    • @krishnaramdhital7417
      @krishnaramdhital7417 3 роки тому

      साच्चै सर। अब बिदेशीएका र बिदेशीन बाध्य भएकालाई बोलाउन पर्यो।

    • @anitahonkong4731
      @anitahonkong4731 3 роки тому

      @@krishnaramdhital7417 ?

    • @EzpdRegmi
      @EzpdRegmi 3 роки тому

      America gayo yo mugi
      Prem.
      Varu rishi thik x

  • @chhiringtamang.4235
    @chhiringtamang.4235 6 років тому +8

    Pream sirle garerko question ma nero saluta xa.. जय स्वाभिमान प्रेम बनिया ।

  • @deepsagarpant6652
    @deepsagarpant6652 4 роки тому +6

    Wow great inspirational story comrade prachand and great journalist prem baniya🙏🙏!!

  • @makeiteasy6849
    @makeiteasy6849 8 років тому +14

    Prem Baniya is a great interviewer !!!

  • @jeevanchapagain5656
    @jeevanchapagain5656 5 років тому +8

    it's 2019 and i am still watching every year Prem Baniya With Pushpa Kamal Dahal 'Prachanda' one of good person

    • @hemrajkhatri333
      @hemrajkhatri333 Рік тому +2

      jaanmaraमान्छे कोखुनखानेकुकुर

    • @user-tc8dw9lk6g
      @user-tc8dw9lk6g 8 місяців тому

      A Shit head you don't know Anus to elbow.wah brutal criminal blood sucker Prachande is good man?

  • @abrahamtamang6656
    @abrahamtamang6656 8 років тому +9

    Get positive lesson from pm prachanda .very good and excellent interview .real interview

  • @user-bc1st1qy8i
    @user-bc1st1qy8i 8 років тому +22

    जस्ले जे भने पनि बिपि पछिका युग का नेता चै यिनै हुन। जो अघि बद्छ त्यस्को खेदो गाली गर्ने चलन त दुनियामा नै हुन्छ।

  • @sushilbista1987
    @sushilbista1987 8 років тому +25

    प्रचण्ड मेरो आखामा यो देश को आसा र भरोसाका नेता होइनन्
    तर
    प्रचण्डले यहाँ जुन पारामा आफ्नो जिवनको सङ्ह्र्स र ब्यत्तिगत जीवन लाई प्रस्तुत गरे त्यो अत्यन्तै मार्मिक लाग्यो । अनि उनिले यहाँ आफ्ना एक एक भोगाइ लाई जस्ता को त्यस्तै सम्झेको देख्दा यो भान हुन्छकी उनी ओउसद मानिस भन्दा फरक थिएनन ।
    तसर्थ अब उनिले यो देशको बारेमा सोच्नु पर्छ । उनी अहिले दोस्रोपटक यो देशको प्रधानमन्त्री भएकाछन देशको मुहार फेर्ने ठाँउमा छन । देशलाई समृद्धि को दिसामा होमिदेउ अनि आफ्नो प्रचण्ड ताप इतिहासमा सदाबहार छोडेर जाउ । सुभकामना छ ।

  • @akc_staystrong1640
    @akc_staystrong1640 4 роки тому +2

    Janta aakhir yesto kura janna chahanxa.. Great interview

  • @Alam.mix.
    @Alam.mix. 3 роки тому +6

    राजनेता प्रचण्ड✊

  • @yubarajbc20
    @yubarajbc20 8 місяців тому +4

    सबैभन्दा मन परेको अन्तरबार्ता ।

  • @narendrajoshi788
    @narendrajoshi788 5 років тому +21

    अन्तर्बार्ता भने को यस्तो हुनु पर्छ ।

  • @user-cb4ph9ph1h
    @user-cb4ph9ph1h Рік тому +2

    kati ramro antarbarta

  • @raimanbahadur2055
    @raimanbahadur2055 8 років тому +8

    Jaynmara teyti belai pilot vako bhaea kati ramro hunethiyo, 17000 nirdosh nepali haru ko jayan ta jane thieana.

  • @khagendrabm9223
    @khagendrabm9223 4 роки тому +7

    Inspirable interview

  • @gangabahadurgurung6217
    @gangabahadurgurung6217 6 років тому +12

    के त्यस्तो गरिबीको जीवन बिताएका प्रचण्ड एकाएक जनयुद्द गरिसकेर नेता हुँदाबित्तिक्कै या जनयुद्दको नायक हुनेसाथ नेपाली राजनीतिक नेता भएर काम गर्ने बित्तिक्कै त्यत्रोबिधी सुबिधाभोगी नेता अर्थात सुबिधासम्पन्न ब्यक्ति कसरी भयो त ? सम्पत्ती छानबीन त यहाँँको पो हुनुपर्ने देखिन्छ त नि ?

    • @bbmgrbbmgr9663
      @bbmgrbbmgr9663 3 роки тому

      को भयो सुबिधा सम्पन्न ? घर छैन भाडामा बस्या छ ।

  • @umobileumobile8047
    @umobileumobile8047 5 років тому +7

    देश र जन्ता को लागि सोच्ने महान नेता क प्रचण्ड मात्रै हुन

    • @gauravshrestha5719
      @gauravshrestha5719 4 роки тому

      Haha..prachandey ko chaak chaat muji jholeyy

    • @NewmoneyHassan11
      @NewmoneyHassan11 3 роки тому

      @@gauravshrestha5719 hjurlai man pari bolna pani prachanda le deyhun, halka savya banam hai sir with due respect☺

    • @gauravshrestha5719
      @gauravshrestha5719 3 роки тому

      @@NewmoneyHassan11 गणतन्त्रले बोल्ने अधिकार दिएको छ र बोल्न पाएका छ्स भन्ने गणतन्त्रकोकाट्टो खाएका भिरुङ्गेहरुलाइ सोध्न मन छ ajo voli andolan garne hamra दाजु भइ किसान हरुले सालै पिच्छे बोलेको बोलेइ छ्न त जति बोले नि आबश्यकता पुर्ती हुन्न भने बोल्नु र नबोल्नुमा के फरक भो हनुमाने हरु ?

  • @TajaKhabarTV
    @TajaKhabarTV 8 років тому +16

    प्रचण्डले सस्तो लोकप्रियताको लागि रामो काम गर्न खोजे जस्तो गर्दैछन् ।

    • @sujandevkota7474
      @sujandevkota7474 7 років тому +2

      tyo tapai ko soch ho tara yethatha maa usle desh ko bikass ko laagi nai kaam gareko ho

  • @zuubaid
    @zuubaid 3 роки тому +1

    Last ma ayara sabai santi samjauta 12 bude samjauta etc sabai sallahle hune vaya akhir jana yuddha k ka lagi?

  • @gsp8642
    @gsp8642 4 роки тому +3

    17हजार जनता को सराप लागोस एस लाई

  • @sarojshrestha048
    @sarojshrestha048 Рік тому +1

    प्रेम बानिया नेपाल आउने अनि नया बिचार को अनुभव सबै नेपालिहरुलाइ आसाको दियो दिने पर्तिक्छ्या कहिले पूरा होला???

  • @sambandhayoutubechannel5272
    @sambandhayoutubechannel5272 5 років тому +4

    I like parchand I hope you will good work ..

  • @yadavdevkota1071
    @yadavdevkota1071 5 років тому +25

    नेपाली जनताले चिन्न नसकेको दुस्मन हो यो ! नेपाल आमाको कुपुत्र !

  • @lordbuddhagod3533
    @lordbuddhagod3533 6 років тому +6

    Interesting prem sir and prachanda

  • @SriShTy273
    @SriShTy273 5 років тому +5

    Nice interview

  • @samipapudasaini933
    @samipapudasaini933 6 років тому +3

    Great brave nepali choro.go continue

  • @nepalipeter8391
    @nepalipeter8391 4 роки тому +6

    Prachanda is great leader

  • @prashantsigdel4244
    @prashantsigdel4244 4 роки тому +8

    कती सालिन बोली
    पार्टी मात्र होइन
    आफु मात्र होइन देश पनि बनाउ

  • @conformdhami
    @conformdhami 6 років тому +26

    नेपाली जनक्रान्तीका महानायक
    कमरेड प्रचण्ड जीन्दाबाद।।।।

    • @samirdhamala6306
      @samirdhamala6306 4 роки тому

      झोले थुक्क माहा नाएक हाहाहाहा KTM सहर गएर हेर माहा नाएक ले कस्तो पारे को रहेछ

  • @sujanpyakurel5514
    @sujanpyakurel5514 4 роки тому +6

    Still..dynamic leader of Nepal

  • @premlama9159
    @premlama9159 6 років тому +2

    he is good.talking about prithvi narayan shah

  • @abrahamtamang6656
    @abrahamtamang6656 8 років тому +22

    प्रचण्डा गरिबीको नेता हो प्रचण्डाले बुदी पुराए नेपाल बन्छ

  • @orajesh621rajeshkumar5
    @orajesh621rajeshkumar5 5 років тому +4

    ईतिहाश्का नायेकको अन्तरबार्ता सुन्दा धेरै ग्यान पाईयो तर किन कम्रेद आज तपाईं झुक्नुभैइराछ देश तपाईको आशामा र जिम्मामा छ देश बनाउनुस सुभकामना।

  • @BhupalOli-h3c
    @BhupalOli-h3c 28 днів тому

    कुरा सुन्दा लाग्छ प्रचण्ड पाईलट भएर या युद्ध लडेर जसरी भए पनी यो देशमा धेरै दुर्घटना बनाउने योजना रहेछ आखिर दुर्घटना बनाएरै छोडे अब देश नै दुर्घटना मा बनाउछन

  • @dillirajbashyal3995
    @dillirajbashyal3995 10 місяців тому +1

    अबको बाटो सुशासन र समृद्धिलाई।

  • @birbahadurmahat7722
    @birbahadurmahat7722 5 років тому

    You have walked eight days when you have shifted village from kaski to other places. But even today nepal had no good communication. even in plain adjoining road of national Highway found dusty. So Comrad please make road for economic development of nation. Hoping your new nepal and bikas.

  • @khadakay9093
    @khadakay9093 5 років тому +4

    थुक ब्यकुप बिगतको 10,11 बर्षको अन्तरालमा कतिको ज्यान लिस कतिपएको सिन्दुर पुछियो कति पय टुहुरा भए कति पए अपाङ्ग भए क्या छ। हाम्रो देशमा कानुन ।हात्यार हरु अगाडी अच्चम छ। बा

    • @orajesh621rajeshkumar5
      @orajesh621rajeshkumar5 5 років тому

      देशले मागेपछि 2/4 सपूत मर्नुपर्छ साथि

  • @DevendraKumar-uq9bl
    @DevendraKumar-uq9bl 7 років тому +25

    राजनेता प्रचण्ड जिन्दावाद

  • @anntapanday8774
    @anntapanday8774 6 місяців тому

    great leader n father of democratic republic Nepal pm comrade prachanda

  • @AK.534
    @AK.534 5 років тому +2

    Prem dai Nepal aaunu parchh hjr

  • @hamronewsnepal7192
    @hamronewsnepal7192 7 років тому +14

    निश्चित रुप्मा प्रचन्ड ठिक ठिकै लाग्छ

  • @bibeksunnase3973
    @bibeksunnase3973 2 роки тому

    You have any questions, and

  • @bikashgautam7827
    @bikashgautam7827 3 роки тому +1

    Yes ..ho

  • @maj2375
    @maj2375 7 місяців тому

    Love this man

  • @bishnughimire4940
    @bishnughimire4940 5 років тому +2

    Prachanda le life ma thulo bhul gareka chhan. Uni politics ma nalagera pilot baneko bhaye Nepal ko yo durgati hune thiyena. Politics garna nalayak haru nai Satta pramukh bhayeko hunale Muluk ko durgati bhayo. Je hunu parthyo tyo bhayena. Je nahunu parthyo tyo bhayo.

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 7 місяців тому +1

    ❤❤❤❤

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 5 років тому +5

    मेराे माअाेलि, घर र ससुरालि काङ्ग्रेस हुँदा पनि म चाहिँ कम्यूनिष्ट वने काे छु । त्यसैले प्रचण्ड कम्रेड काे नहर काे विषय सँग मेल रहेन ।

  • @sureshpachhera6507
    @sureshpachhera6507 3 роки тому

    Interesting interview

  • @rojanlimbu3069
    @rojanlimbu3069 6 років тому

    Very nice speech

  • @tirtharai642
    @tirtharai642 7 років тому +1

    Pre prepared talk show!

  • @bharatdc2903
    @bharatdc2903 6 років тому +11

    हजारौ जनताको रगतमा होलि खेलेर नेता बन्ने आफना छोरा बुहारी लाई मन्त्री बनाउन नेताहरु , नेता होइनान देशका कलङग हुन..... ।
    ।।

  • @dipenxnp9509
    @dipenxnp9509 6 років тому +1

    क. नेत्रविक्रम चन्द विप्लव र एकिकृत जनक्रान्ति सम्बन्धित अन्तरवार्ता बनाइदिनु भए आभारी हुने थियौ । जहासम्स मलाई लाग्छ, प्रचन्ड बाबुराम संसदिय ब्यबस्था मा पतन भइसकेको एक अवसरवादी नेता हुन् । अब नेपालमा जे गर्छन् क.विप्लपले गर्छन् ।

    • @orajesh621rajeshkumar5
      @orajesh621rajeshkumar5 5 років тому

      हुनसक्छ

    • @Nispanparu
      @Nispanparu 4 роки тому

      Khulkyayo vaag napara hineko dalal le kunai kutta le kei gardaina des lai sabai aafnai duno sojyaune hun

  • @angsherpa8559
    @angsherpa8559 6 років тому +3

    Priyanka Magar is with नेपाल कम्युनिष्ट पार्टी.
    April 15 at 9:38am
    प्रचण्डलाई केही सुझाब !! चुन्वाङ बैठकमा बाबुराम को प्रस्ताव संविधान सभा बाट नै देस्ले राजनीतिक निकाश लिने कुरा पारित गरेर आज मावबादी यो ठाउमा आइपुगेको होकि होइन ? बाबुराम बुद्दी भको ज्ञान नभको भन्ने प्रचण्डले चाहिँ खुरापाती को डिग्रीको ज्ञान लियर सधै बाबुराम लाई पार्टी भित्र दमन गर्नु भो तर बाबुराम संग इमानदारीता को ज्ञान छ तर प्रचण्डले खुरापातीको PHD गरेको डा. केपि वलि लाई बडो बिश्वास गर्नु भको छ। एमाले पार्टी संग ४०% र ६०% प्रतिसत भागबण्डामा चुनाव लड्नु भो र जित्नु भो यस्लाइ नै जनताले पार्टी एकता भयको अनुमोदन गरेको भन्नू भो तर यदि कङ्रेस संग ४०% र ६०% प्रतिसत भागबण्डामा चुनाव भको भय एमालेको हालत के हुन्थ्यो होला? पार्टी एकता गर्दा अहिले केपि वलि ले तेहि ४०% र ६०% ले गर्ने भन्दैछन यो भन्दा ठुलो बैमानी के होला र ? पार्टीमा कार्यकर्ता हरु मावबादिको धेरै छ र मावबादी पार्टी र प्रचण्ड लाई निल्नको लागि नै ४०% र ६०% को कुरा जोड जोड ले बोलिरहेका छन यो कुरा प्रचण्ड लाइ थाहा छ के ? यहि आधार मा पार्टी एकता हुने हो भने प्रचण्ड बरिस्ठ नेता मात्रै हुने निस्चित छ र पार्टी फेरि फुटाउन पनि सक्दैन सबै कार्यकर्ता हरु तितरबितर हुने छन् अनि अहिले एमालेले बेसि सिट जित्दैमा पार्टी मा नि बेसि हुने कुरा ब्यर्थको तर्क हो किनकी जन्ताको मत र पार्टी अलग अलग बिसय हो । अहिले एकीकृत पार्टीमा एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली मान्ने प्रचण्डले पहिले बाबुराम संग तेस्तो प्रणाली किन नमानेको ? यदि बाबुराम लाई पहिले मावबादी पार्टी मा अध्यक्ष पद दियको भय फेरि प्रचण्ड अध्यक्ष हुन सक्ने थियो र बाबुराम संग ब्यर्थमा किन डराको त्यो बेला र एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली किन नबनाको बाबुराम संग र के अहिले एमाले संग एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली बनाउनु को के मत्लब छ र ? अब प्रचण्डको एकीकृत पार्टीमा प्रधानमन्त्री र अध्यक्ष हुने अवस्था हुदैन । यदि प्रचण्डले केपि वलि भन्दा बाबुराम बिकास बादी असल इमान्दारी ब्याक्ती हो भन्ने बुझ्यो भने अहिले बाबुराम संग एकता गर्न जरुरी छ र मावबादी पार्टी लाई फाइदा छ र एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली मानेर बाबुराम लाई फकायर पार्टी एकता गर्ने र बाबुराम लाई यो चोटि प्रधानमन्त्री दिने हो भने केपि वलिले भन्दा राम्रो बिकास गर्ने छ र भिजन भको अभ्रस्ट ब्यक्ती भकोले गर्दा हकदार पनि हो र प्रचण्ड ले अहिले सम्म गरेको दमनको पुन्य पनि मिल्छ ।बाबुराम इमान्दारी भयको कारण ले नै प्रचण्ड आफै जाउ आत्महत्या गर्न मलाई नबोलाउ भने यो ठुलो सुझाव हो प्रचण्डले बुझे भने र मावबादि पार्टी नफुटाइ आफै व्यक्तिगत तरिकाले पार्टी छाडे यो इमान्दारी होकी होइन ? बाबुराम र प्रचण्ड मिल्यो भने मावबादी पार्टीका कर्याकर्ता पनि बच्ने खुसी हुने छन र अपहेलित महसुस गर्ने छैन तेसैले बेलैमा आँखा खोले राम्रो हो । यो कुरा प्रचण्ड सामु पुराइदिनु होला । उहि मावबादी समर्थक,Priyank Magar,

  • @krishnadhami7909
    @krishnadhami7909 Рік тому

    Today I am watching

  • @yelbisongs1744
    @yelbisongs1744 2 роки тому +1

    great leader of nepal

  • @compilernewgeneration7659
    @compilernewgeneration7659 5 років тому +3

    प्रचण्डले देख़याए एक सच्चा नेता को चरित्र 💖💖 एक पटक हेरनै परने वीडियो
    @ESEs

  • @tulsigurung2380
    @tulsigurung2380 6 місяців тому

    Nice

  • @diprajthapa2246
    @diprajthapa2246 6 років тому

    interesting

  • @nabinawasthi7183
    @nabinawasthi7183 5 місяців тому

    Dynamic leader

  • @puskarbohara4018
    @puskarbohara4018 4 роки тому +1

    Prachand hero ho nepal ko

    • @BibekSunam
      @BibekSunam 3 роки тому

      Etra ko hero chor ho khateyy desh lutera

  • @Jeettamang
    @Jeettamang 4 роки тому +1

    What a great interviewer....Salut Prem

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 8 років тому +10

    saro ramro interview man paro

  • @tekrajdulal855
    @tekrajdulal855 Рік тому

    Salam prachand❤️

  • @sarjanchaudhary8522
    @sarjanchaudhary8522 6 років тому +2

    भाग्यले जनताको सेवा गर्नेतिरा दोर्यायो।

  • @nevermind9915
    @nevermind9915 4 роки тому +1

    जती हेरेनी हेरूहेरू लाग्छ।

  • @SamSung-ev1wb
    @SamSung-ev1wb 5 років тому +1

    प्रचण्ड केही हैन गिरिजाप्रसाद कोइराला थिएनन भने , गिरिजा लाई प्रचण्ड ले चिन्न नसक्नु देश आजको दुख दायी अवस्था मा आइपुग्नु हो, प्रत्यक्ष निर्बाचित कार्यकारी रास्ट्रपति बन्न को लागि गिरिजा लाई सहयोग गरेको थियो भने आज देश को भाग्य र भबिस्य मा आमूल परिवर्तन आउने थियो,

  • @maheshchaulagain1250
    @maheshchaulagain1250 8 років тому +4

    मुख ले राम राम बगली मा छुरा।।। तैपनी ठाउ मा हुनुन्छ राम्रो नेपाल हेर्न पाईयोस।।।।।।

  • @rammanipokhrel3420
    @rammanipokhrel3420 7 років тому +2

    yo nepal ko lendupdorje ho hosiyar nepali janta haru desko lagi yekjut hunuparxa belaima yesta lendupe haru bata sajak rahanu jaruri xa..

  • @7.7bmusicgamesandhighlight72
    @7.7bmusicgamesandhighlight72 2 роки тому

    where is prem baniya now?

  • @Basantthapa604
    @Basantthapa604 Місяць тому

    राजनेता ❤

  • @pujanguragainguragain6720
    @pujanguragainguragain6720 8 років тому +1

    prachanda ji bakhara ra bhusi charauda ko yad ta racha tara ailay pani 2.3 million people doing the same things what you think about them coz now your in the power in the place where you can do better for the nation and poor people you only think about self right ?? lets see dont forget your step you will fall down ok

  • @sindhukharel9932
    @sindhukharel9932 2 роки тому

    Good news

  • @laughterthebestmedicine1947

    Nice prachanda 13:15

  • @nimizumi5930
    @nimizumi5930 5 років тому

    Good

  • @chandirajghimire1547
    @chandirajghimire1547 3 місяці тому

    प्रचण्ड भनेकै इतिहासको कपूत हो।

  • @anuraagyakha1384
    @anuraagyakha1384 Рік тому

    पाइलट हुनु नपाएर वहाँ ,नेताजी भएर केके हुनु भयो। ड्राइभर हुनु पाइएन भने पनि नेता हुनुपर्छ ,अब,नया क्यारियर # proved

  • @manishneupane3683
    @manishneupane3683 4 роки тому +1

    i like this show

  • @Educated.World100
    @Educated.World100 Рік тому

    संघियता, समानुपातिक, समावेशिता धर्मनिरपेक्षताका नायक कमरेड प्रचण्ड ।
    सर्बहारा गरिब दुखी निमुखा दलित जनजाति मधेसी मुस्लिम आप्रबासी महिला बालबालिका आदिबासी सुकुम्बासी पिछडिएका वर्ग जेष्ठ नागरिक अपाङ्गता भएका दुर्गम क्षेत्रका श्रमजीवी बर्ग अन्यायमा परेका उत्पिडित वर्ग समुदायको हकहित अधिकार सुनिश्चित गर्न गरिएको दश वर्षेय माहान जनयुद्धका सुप्रिमो

  • @bhimsapkota1714
    @bhimsapkota1714 8 років тому +4

    ma emale nikat manxe hu tara prachanda laai raajneta vanna ruchaauxa

  • @khusalpariyar9052
    @khusalpariyar9052 8 років тому +7

    hero of the nepal parchanda

    • @gaganthapa6042
      @gaganthapa6042 5 років тому

      हत्यारो of the नेपाल

  • @kbchhetri761
    @kbchhetri761 8 років тому

    Des 50 barxa paxadi dhakaleko ma thanks to neta jiu . Aakhir kurchi ko lagi aafno swartha ko lagi .Jasle ,tapai le j vannuvaya pni aafnai swarth ko lagi

    • @bbmgrbbmgr9663
      @bbmgrbbmgr9663 3 роки тому

      वायियात दृस्टी ।

  • @prashantadhikari8438
    @prashantadhikari8438 2 місяці тому

    तर वहाँ पाईलट बन्नुभयन/आकाशैमा चिीलघुम्याे फननन नाैले दिदी घर कहाँ हाे भनेर /जनताकाे घरघर्मा पुग्नु भयाेत् कस्ले देख्याे रअनिी भन्याेत

  • @ramsubedy9807
    @ramsubedy9807 6 років тому +12

    प्रचण्ड नामको अर्थत अपराधी पो रैछ!

  • @gopalacharya1065
    @gopalacharya1065 4 роки тому +2

    prem ko interview ramro xa but prachand ko natak khatra xa..

  • @KamalSingh-tl7rj
    @KamalSingh-tl7rj 5 років тому

    No Grate Nepal juste ..imfrom

  • @sureshraikal9695
    @sureshraikal9695 5 років тому +2

    प्रचन्ड ज्यु को कारन्ले जन्ताले न्याय पायका छन

  • @user-yp7de2mr8t
    @user-yp7de2mr8t 3 місяці тому

    ✊✊✊

  • @ektvshows1179
    @ektvshows1179 8 років тому

    पुष्पकमल कमल को फुल जस्तै १० बर्ष को उमेर देखि नै कोपिला को प्रक्रिया मा अघि बढ्यो अनि १० बर्षे जन युद्ध मा फक्रिन सफल भयो तर फेरी १० बर्ष मा नै फुल ओइलिएको छ |
    सुन्दा अफ्ठ्यारो सुनिए पनि , यदि काडा भएर प्रचण्ड बनेर आँकुरा लगाएको भए सायद तिखो काडा मा सबै उनिदै गरेका हुन्थे होला ? अनि अझ दसौ बर्ष तिखारी रहेको हुन्थ्योकि ?

  • @nunale7561
    @nunale7561 6 років тому

    Prachanda kurota mitho gareko chha tara tyo anusar kam chahi vayna asma.malai dukha lagchha

  • @anupdhakal27
    @anupdhakal27 8 років тому

    I like it

  • @anilpoudel4483
    @anilpoudel4483 7 років тому +2

    maan6e arab chirera lakha kamaaera aau6an haamro prachanda jungle chirera arab kamaun6

  • @nepalnepal7478
    @nepalnepal7478 7 років тому +1

    Good man

  • @shankarbhandari7555
    @shankarbhandari7555 8 років тому +1

    frist start deployment the country

  • @sankarnepal959
    @sankarnepal959 8 років тому +4

    nepal ko neta yahi ho aba..

  • @ralikumar5622
    @ralikumar5622 8 років тому +2

    jasle j vane pani patrkar lai gale na garnu hola please

  • @rakeshthapa9853
    @rakeshthapa9853 5 років тому

    Interview chi purano ho tara ys interview jati ny bakya chhan esko saby ulto vayo bartaman ma aba enko gayo din .

  • @sundar1440
    @sundar1440 5 років тому +1

    I support you prachanda

  • @ferojbhatta5905
    @ferojbhatta5905 5 років тому

    10 Barse janauddha ko pariman yeski chhori ,buhari ,jawai aafura aafna jhole haru matra colte fernalai 17 hajar machhe mareko raixa papi

  • @epicfactnbb6991
    @epicfactnbb6991 5 років тому +6

    A unsucceful spirit 😔
    Rip prachanda