राष्ट्रिय एकता निबन्ध । Rashtriya Ekta Nepali essay । Nationality Unity

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • राष्ट्रिय एकता निबन्ध । Rashtriya Ekta Nepali essay । Nationality Unity
    #nationality
    #unity
    #राष्ट्रिय
    #एकता
    राष्ट्रियतालाई अंग्रेजीमा Nationality भनिन्छ। Oxford Dictionary ले Nationality लाई यसरी परिभाषित गरेको पाईन्छ- Nationality is the status of belonging to a particular nation. राष्ट्रियता राष्ट्र विशेष संग सम्बन्धित हुने रहेछ। त्यसै गरी राष्ट्रियता लाई an ethnic group forming a part of one or more political nations. भनेर पनि भनिन्छ । यस प्रकार राष्ट्रियता भन्नाले एउटा राष्ट्र र एक वा एक भन्दा बढी राजनीतिक राष्ट्रको अंगको रूपमा रहेको जातजातीको समूहलाई पनि जनाउदो रहेछ। यसै गरी अन्तर्राष्ट्रिय कानूनले “Nationality is a status of belonging to a particular nation, defined as a group of people organized in one country, under one legal jurisdiction, or as a group of people who are united on the basic of culture.“भनेर परिभाषित गरेको छ।
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @rabindrakchy
    ..............................................................................................
    Our Social Links: / rabindrakchy
    यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ©Rabindra K Chy. All Rights Reserved.
    THANKS FOR WATCHING #rabindrakchy

КОМЕНТАРІ • 2