महागुरु फाल्गुनन्द । जीवनी Mahaguru Falgunanda Biography Kiratguru Falgunanda Kirat Dharma

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • महागुरु फाल्गुनन्द । जीवनी Mahaguru Falgunanda Biography Kiratguru Falgunanda Kirat Dharma
    #महागुरु
    #फाल्गुनन्द
    #जीवनी
    महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए । राष्ट्रिय विभूति फाल्गुनन्दले दश थुमका लिम्बु र १७ थुमका किरातीहरुलाई आजभन्दा ८८ वर्ष अघि पाँचथरको लब्रेकुटीमा वृहत चुम्लुङ (भेला) गराई तत्कालीन समाजमा भएका विकृति, विसङ्गति र कुसंस्कारहरुलाई हटाउन सत्यधर्म मुचुल्कामा सहीछाप गराएको घटना चर्चित रहेको छ ।
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @rabindrakchy
    ..............................................................................................
    Our Social Links: / rabindrakchy
    यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ©Rabindra K Chy. All Rights Reserved.
    THANKS FOR WATCHING #rabindrakchy

КОМЕНТАРІ • 3