गुमेको माया Epi. 76 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024

КОМЕНТАРІ • 315

  • @user-ve3go6bo3f
    @user-ve3go6bo3f Місяць тому +7

    मान्छे भनेको कुरा बुझ्ने हुनुपर्छ एकोहोरो जिद्दी हुनुहुदैन कुनै पनि निर्णय काम गर्नुभन्दा अघि धेरैपटक सोच्नुपर्छ बोल्न पाए भनेर प्याच्च नबोल्नु बस्न पाए भन्दैमा थ्याच्च नबस्नु खाना पाए भन्दैमा क्वाप्पै नखानु तेसैले बोल्नुभन्दा अघि हजार पटक सोचेर बोल्नुपर्छ र अरुको कुरा पनि सुन्नुपर्छ कान्छोले जब मैले गल्ती गरेको रहेछु भन्ने कुरा थाहा पाइसकेपछी गल्तिको महशुस भैइसकेपछी गेस्टसङ्ग माफी माग्नुपर्ने हो अनि अर्को कुरा कागले कान लग्यो भन्दैमा कुरै नबुझी उसको पछिपछि लाग्नुहुदैन

  • @ritupokhrel5786
    @ritupokhrel5786 Місяць тому +12

    सिरियल त राम्रो छ समय छाेटाे भयाे भने हरु हाजिर हुनुहाेस

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Місяць тому +4

    १देखि७६सम्म नछुटाइ हेर्ने हामि कोको छौ 👋🙏🙏धेरै राम्रो सफलताको अग्नीम शुभकामना सम्पुर्ण टिमलाई ।

  • @basantibudhathoki9455
    @basantibudhathoki9455 Місяць тому +12

    जुन सिरेल मन परछ उहि छोटो हुन्छ अली लम्बा सिरेल बनौन परेयो हजु

    • @laxmankandel6499
      @laxmankandel6499 Місяць тому +1

      उम होनि है

    • @Sankargmal
      @Sankargmal Місяць тому +1

      आफनो कथा जस्तो सिरियल रहिछ मने परिहालो हजुर सिरियल छोटो भयो हजुर

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn Місяць тому +6

    सबैलाई समेट्नू पर्यो रेशम सर कोपिला भएँन भन्नेत खिन्न लाग्छ हो हेर्नु लाई त ❤❤❤❤❤

  • @BhumirajRana1
    @BhumirajRana1 Місяць тому +52

    नछुटाई हेर्ने म गुल्मेली ❤

  • @user-dg5iu1sz4g
    @user-dg5iu1sz4g Місяць тому +10

    म गुल्मी बाट हो मलाई एकदमै मन पर्छ

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Місяць тому +54

    अर्को भागको पर्खाइमा रहने को को हुनुहुन्छ?
    सिरियल राम्रो छ मेरो वेष्ट सिरियल🎉🎉🎉🎉🎉

  • @SagarMagarSagarmagar-ed7wh
    @SagarMagarSagarmagar-ed7wh Місяць тому +1

    Kati man dukhiyo Aaj fari love you xori kati thulo vayexan ni xori 😢😢😢❤❤❤ love you xori

  • @devkrishna4484
    @devkrishna4484 Місяць тому

    रामो लागयो बधाई छ सबै टिम लाई अनि कानछा यती धेरै घमंड न गर्नु होला ❤❤❤

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Місяць тому +1

    My favourite and Nice serial 🙏🙏🙏🙏🙏💜💗💚🎈🎈🎈🎉🎉🎉🎉🌷🌷🌷🌹🌹🌹🌹🌹

  • @surendrakhadka1234
    @surendrakhadka1234 Місяць тому +4

    खोटाङ देखि हेर्दैछु, अनि नीयामीत हेर्छु, i love गुमेको मुया😘😘

  • @user-dl2gd1ov7h
    @user-dl2gd1ov7h Місяць тому +7

    मलाई पनि यो सिरियल धेरै मन पर्छ

  • @subhashgurung6910
    @subhashgurung6910 Місяць тому +4

    आहा कति राम्रो सिरेल गूमेको माया 💕

  • @jamunathapamagar5428
    @jamunathapamagar5428 Місяць тому

    यगुमेको माया मलाइ सारै मन परेको छ नछुटाइ हेर्ने मछु

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 Місяць тому +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏........

  • @arjunSharma-xf9pt
    @arjunSharma-xf9pt Місяць тому

    1 भाग देखि 76 सम्म न छुटाइ हेर्ने म गुल्मली हरेवा ❤❤

  • @bishnugc2426
    @bishnugc2426 Місяць тому

    म जस्तो छुटाई हेर्ने को को हुनुनुन्छ❤❤❤❤❤❤❤

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Місяць тому

    बल्ल कान्छा छोरी सङग भेट भएकालेे
    खुशी लाग्यो ।

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m Місяць тому +14

    भाग 1 देखि भाग 76 सम्म नछुटाई हेर्न म स्याङ्जाली ❤❤❤❤❤

  • @LilaBahadur-zi9wu
    @LilaBahadur-zi9wu Місяць тому

    मलाई यो सिरियल एकदमै राम्रो लाग्छ 1देखि 76 सम्म हेरेको छु

  • @saraswotinepali4426
    @saraswotinepali4426 Місяць тому

    धेरै राम्रो छ गुमेको माया अति मन पर्छ मलाई

  • @Sanga975
    @Sanga975 Місяць тому

    नछुताइ हेर्नी म अर्घाखाँची देखि❤❤😊

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l Місяць тому

    महिले भाग 1 देखि भाग 76 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤

  • @tekendrabohora1756
    @tekendrabohora1756 Місяць тому +5

    नमस्ते सबैलाई । गुमेको माया सिरियल हेर्दै हुनुन्छ होला प्रतिक्रिया दिनुस है ।।

  • @kesharkhatri8748
    @kesharkhatri8748 Місяць тому +1

    यो धारावाहिक सिरियल भाग 76को सन्देश भनेको मान्छे जब सम्म भ्रममा रहन्छ तब सम्म कुनैपनि कुराको तत्थ्य पत्ता लाग्दैन भ्रम यस्तो चिज हो जस्ले जिवनमा धोका दिन्छ त्यसकारण घटना तथा परिघटनाको वास्तविक गहिराइमा नपुगि कुनैपनि निर्णय गर्नु राम्रो होइन भन्ने सन्देश दिएको छ ।धन्यवाद सम्पूर्ण टिमलाई अनि❤❤❤❤❤❤❤।

    • @Reshambohora
      @Reshambohora  Місяць тому

      धन्यवाद हजुरलाई ।

  • @eakbahadur8859
    @eakbahadur8859 Місяць тому

    धेरै धेरै सफलताको शुभकामना छ सबैलाई नमस्कार छ मलाई धेरै मन परनि कारेकरम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Місяць тому

    फुच्चिको अभिनय निकै कडा छ गाठे

  • @lamaearth
    @lamaearth Місяць тому +5

    छोरी सङ्गको भेटले फेरि एकपटक आशु निकाल्यो। हेटौंडा बाट हेरेको छु।

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o Місяць тому +4

    अब को भ।गम। सबैलाई धन्यवाद ❤❤❤❤❤❤

    • @Bishnu690
      @Bishnu690 Місяць тому

      ❤❤❤🎉🎉❤❤❤❤❤🎉🎉😮😮

  • @chandragurung6529
    @chandragurung6529 Місяць тому +2

    धेरै धेरै राम्रो छ अनि फेरि पछिला दिन् हरु मा पनि अझ यसतई राम्रो राम्रो भाग हेरनि अासा छ❤❤❤❤❤

  • @user-qd5ui3zp6o
    @user-qd5ui3zp6o Місяць тому

    मलाई यो शिरियलमा सबैभन्दा राम्रो लागने भनेको नानि को रोल राम्रो लागछ हो

  • @sagarrairai5679
    @sagarrairai5679 Місяць тому

    Yo vag pani ati nai ramro hart touching sireal gumeko Maya kanxa ra kanxi bich bixodiyeko Maya vet hune voyo.

  • @Avinashgm1977
    @Avinashgm1977 Місяць тому +2

    छोरी शीत को भेटले कतिबेला आँसु आयो थाहा भयन i like you gumeko maya ❤❤❤❤

  • @bhimrana2779
    @bhimrana2779 Місяць тому

    म पनि भाग १ देखि अहिले को भाग ७५ सम्म नछुटाई हेर्ने म पाल्पाली(हाल दुबई UAE 🇦🇪)

  • @Pariyartileofficial
    @Pariyartileofficial Місяць тому +2

    म चाहिँ खाडिबाट है अरु कहाँ कहाँ बाट हुनु हुन्छ ।धेरै माया गर्नु है यो सिरियल लाई सबैले ।।।❤

  • @laxmisapkota9269
    @laxmisapkota9269 Місяць тому

    कहिले रुदै कहाले हासदै 76 भाग सकियाे मन छुने काहानि अनि अभियन

  • @kopilakcolee3627
    @kopilakcolee3627 Місяць тому

    कति राम्रो सिरियल गुमेको माया

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому

    सिरियल राम्रो छ म ओमान देखि हेर्दैछु❤❤❤❤❤❤❤

  • @malbsunar1239
    @malbsunar1239 Місяць тому

    निकै राम्रो सिरीयाल गुमे को माया

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Місяць тому +2

    न छुटाई हेर्ने म नियमित दङ्गाली ❤❤

  • @user-xb5gp5gb5q
    @user-xb5gp5gb5q Місяць тому +9

    याेसिरिल मलाई पनि धेरै मनपरछ साउदि बाटहेरदैहाे

    • @ReshamShrestha-n4p
      @ReshamShrestha-n4p Місяць тому

      🎉 साउदी कुन ठाउँमा हो र सर हजुर

    • @shivamagar1010
      @shivamagar1010 Місяць тому

      हामी पनि साउदी देखि नै हो हजुर 🙏

  • @DhurbarajChettri
    @DhurbarajChettri Місяць тому +5

    समय अललि बढाउन मिल्दैन र
    रेसम भाइ

  • @manbahadur337
    @manbahadur337 Місяць тому

    मलाई नि धेरै मन पर्छ यो सिरेल म इंडिया बट हेर्डाई छू

  • @BipanaBhandari-s4n
    @BipanaBhandari-s4n Місяць тому

    मनि नछुताई हेरछु म बाग्लुङ बुर्तिबाङ बात हेर्दै छु❤❤❤

  • @meemagar6987
    @meemagar6987 Місяць тому

    ऐले सम्म नछुटाई हेर्नेमा म पनी हो

  • @sapnaabasyal
    @sapnaabasyal Місяць тому

    न छुटै हेर्ने म पर्वते नानी❤❤❤❤❤

  • @rupabhandari7008
    @rupabhandari7008 Місяць тому

    ❤❤❤धेरै राम्रो

  • @PurniBk-pv5ix
    @PurniBk-pv5ix Місяць тому

    कती।मनछुने।काहानी।हो

  • @binodthapa2763
    @binodthapa2763 Місяць тому

    साउदि अरब बाट हेरिरहेकाे छु।
    नियमित हेर्ने गर्छु।

  • @premthapa9015
    @premthapa9015 Місяць тому

    मलाइ पनि मन पर्छ म रोमनिया बाट हेर्दैछु

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    यो गुमेको माया धेरै मन परछ तर छोरी ले दुख पायको देखेर मेरो त आसुनै आउँछ भनया अब कानछि र कानछा यक भयको हेरन मन छ

  • @bishnubk828
    @bishnubk828 Місяць тому

    राम्रो छ गुमेको माया ❤

  • @belbahadur2325
    @belbahadur2325 Місяць тому +1

    यो भाग झन राम्रो रैछ सबै जानाको भूमीका येकदमै राम्रो सबै टीम्लाई नमस्कार

  • @sabitatabita6848
    @sabitatabita6848 Місяць тому

    धेरै राम्रो छ यो सिरियल❤❤

  • @pashupatinathadhikari1920
    @pashupatinathadhikari1920 Місяць тому

    एपिसोड एक बाट ७८सम्म नछुटाई हेरीरहेको हुनेछु,अर्को एपिसोड नआईन्ज टाढा जस्तो लाग्छ

  • @Bishnugharti01
    @Bishnugharti01 Місяць тому

    गुमे को माया मैले जस्तै नछुटाई हेरने को को हुनु हुन्छ मैले त हरेक पाठ नछुटाई हेरेको छु हजुर🙏🙏🙏🙏🙏

  • @deepakgurung3788
    @deepakgurung3788 Місяць тому

    कोपिला आर्थात कान्छी खोइत दुई भाग भयो कान्छी बिनाको सिरियल खल्लो भयो सर

  • @bhuwanpaudel7507
    @bhuwanpaudel7507 Місяць тому +3

    म दुबै बाट हेरेको छू सारै राम्रो लाग्छ

  • @RamBahadur-vlogs
    @RamBahadur-vlogs Місяць тому

    अाजको भाग नि सुपर छ हजुर

  • @somrana5690
    @somrana5690 Місяць тому

    My favourite serial ❤❤❤😂😂😂🎉🎉🎉🎉🎉

  • @geetkoraja8048
    @geetkoraja8048 Місяць тому

    Ma pani xu hai baglung batw❤❤❤❤❤sathi haru

  • @Parbatigurung-br7wo
    @Parbatigurung-br7wo Місяць тому

    मलाई धेरै मनपर्छ

  • @user-nf4sr4xz6i
    @user-nf4sr4xz6i Місяць тому +1

    हाे मनि गुल्मीली

  • @indrabhandari3689
    @indrabhandari3689 Місяць тому

    भाग 1 देखि नछुटाइ हेर्ने म पने हो है हजुर

  • @user-ui5jm5my1r
    @user-ui5jm5my1r Місяць тому

    छाेरिकाे माया लाग्छ ❤

  • @user-ki4gn1ul2x
    @user-ki4gn1ul2x Місяць тому +2

    Dherai ramro marmik mutu xune katha bastu love you so much hole unit team' (Gumeko Maya) sada pragatiko kamana gardaxu...

  • @alishachaulagain3720
    @alishachaulagain3720 Місяць тому

    आज अलि नानीको कुराले रुवायो किन हो किन हो दाइ भाउजू कान्छी अनि सोल्टी नदेखाको खल्लो लाग्यो उनिहरु बिना त यो सिरियल हेर्न ।।। anyway all the best gumeko maya team🎉🎉❤❤

  • @user-dd7of4ws6o
    @user-dd7of4ws6o Місяць тому

    My favourite serial ❤❤❤❤

  • @housebuildingwork
    @housebuildingwork Місяць тому

    ओ सिरेल धेरै मार्बिक छ

  • @AdhnxHddhjf
    @AdhnxHddhjf Місяць тому

    म पनि गुरॉस ४ घोडावास दैलेख देखी हाल ( आग्रा इण्डिया ' ) वाट नियमित हेर्दै आइरहेको छु। एकदम मन पर्छ /

  • @KhimDai
    @KhimDai Місяць тому

    सर धर्काकुरा पनि हेर्न मन छ सर ४४ भाग भन्दा अगाडि गाको छैननि सर किन होला सर

  • @bipanadhami616
    @bipanadhami616 Місяць тому

    Resam sir kanxi bina ko sirel ta hera na maja aayan kanxi hunu paro ❤

  • @lilabahadurchaudhari4647
    @lilabahadurchaudhari4647 Місяць тому

    मङ्गल सर को गाडिमा लोक दोहोरी गित पनि बजाउनु पर्यो

  • @RajPokhrel-jz1cb
    @RajPokhrel-jz1cb Місяць тому

    Yekdm ramro cha tar alikti lamo episode banauna pareyo 😊😊

  • @user-uh6vz5kf1e
    @user-uh6vz5kf1e Місяць тому

    मलाई पनि नछुटाई हेर्ने बानि परेको छ धम्जा हाल हैद्राबाद बाट

  • @madhabbhattarai7690
    @madhabbhattarai7690 Місяць тому +4

    M pane not mess sereyal i am froom Udayapur gaighat now qatar i see

  • @L.P.B581
    @L.P.B581 Місяць тому +7

    गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता हाजिर हुनु।।।🙏🙏🙏

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj Місяць тому

    लु है आज को भाग गजब कै लागो है आबो केहि होला जस्तो छ

  • @binishabishwokarma9870
    @binishabishwokarma9870 Місяць тому

    Ramro xa haii😊

  • @gorisarki2462
    @gorisarki2462 Місяць тому

    धेरै राम्रो छ

  • @uddavbastola-un9df
    @uddavbastola-un9df Місяць тому

    मङगले साह्रै मनपर्छ ❤

  • @Budda434
    @Budda434 Місяць тому +7

    गुमेको माया सिरियल असाध्यै राम्रो लाग्छ मलाई। म नियमित हेर्ने गर्छु।

  • @jagbahadursunar7065
    @jagbahadursunar7065 Місяць тому

    My favourite serial

  • @Respect-yd2te
    @Respect-yd2te Місяць тому

    अर्को भागको पर्खाइमा छु

  • @user-qm1cn8kl9n
    @user-qm1cn8kl9n Місяць тому

    नछुटाएर हेर्ने म सुर्खेति

  • @rajulamazz2042
    @rajulamazz2042 Місяць тому

    Ma ni ho jhapali❤❤❤❤😮😊

  • @balramchhetri8829
    @balramchhetri8829 Місяць тому

    😂😂😂😂😂जारजारको भेट त्योपनी ड्राइभर खलासी 😂😂😂😂😂

  • @krishnakunwar522
    @krishnakunwar522 Місяць тому +4

    Kanchanpur baata

  • @chandrathokar3957
    @chandrathokar3957 Місяць тому

    ❤❤❤❤❤DAMI xa😂😂HALL.SAUDI.ARABIYa

  • @ShantiPadhya
    @ShantiPadhya Місяць тому

    म भाग १ देखि ७६ सम्म को नियमित स्रोता हुम पोखरा देखि।

  • @sitabista1984
    @sitabista1984 Місяць тому +3

    यो सिरिएल नछुटाइ हेर्रने म ओखल्ढुङ्गेलि

  • @sitathapaa5709
    @sitathapaa5709 Місяць тому

    Good luck ❤❤❤all tim

  • @samratkarki4414
    @samratkarki4414 Місяць тому

    न छुटाइ हेर्ने म उदयपुरे

  • @roshanbk5712
    @roshanbk5712 Місяць тому

    ❤❤❤❤❤ safltako suvkamana

  • @waibaganesh2447
    @waibaganesh2447 Місяць тому

    So nice video ♥️❤️♥️❤️

  • @user-gy7qg6ex2b
    @user-gy7qg6ex2b Місяць тому

    राम्रो छ

  • @sushillimbu7719
    @sushillimbu7719 Місяць тому +1

    Subashlimbu😂😂😂😂😂😂😂😂😂😂😂maya 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-wr2qd8ic4d
    @user-wr2qd8ic4d Місяць тому +1

    👍👏👏👍🙏

  • @user-cr7gg2tp6f
    @user-cr7gg2tp6f Місяць тому

    wawa dammi xa yo sirel