Gothalo || गोठालो || Episode 128 || गोठालोहरुको तीज || Nepali Social Serial || September 05-2024

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • Paridhi Media Presents:-
    Gothalo || गोठालो || Episode 128 || गोठालोहरुको तीज || Nepali Social Serial || September 05-2024
    आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
    FEATURING ACTOR
    Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
    Child artist :
    Aarohi Karki
    Paridhi Nepal
    #Gothalo #GothaloEpisode128
    Make Up : Laxman Roka
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Cinematographer : Binod Puri
    Editor : Sandip Chaudhary
    Creative Person : Ansul Dagi
    Writer : Narayan Nepal
    Direction : Binod Pariyar
    Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
    Production Advisor: Narayan Nepal
    © Paridhi Media, 2024
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    UA-cam:- tinyurl.com/y6...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Paridhi Media. Embedding to a website is allowed.

КОМЕНТАРІ • 232

  • @ParidhiMedia
    @ParidhiMedia  10 днів тому +144

    हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @Sundarsunar-n3v
      @Sundarsunar-n3v 10 днів тому +8

      सानो काजि को बिहे हुनुपर्छ अब। अनि बल्ल कथा राम्रो हुन जान्छ। 😊😊😀😀🙏🙏

    • @bnbmobile9220
      @bnbmobile9220 10 днів тому +2

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @MinaGhotane
      @MinaGhotane 10 днів тому

      मलाइ त एक्तम राम्रो लाक्छ❤❤

  • @anuragjwala24
    @anuragjwala24 10 днів тому +17

    गोठालो सिरियल मा कजिनीकि निकै उत्कृष्ट भुमिका रहेको छ मलाई मन पर्ने सिरियल गोठालो हो म हाल कतार देखि 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ThakurShrestha-o3m
    @ThakurShrestha-o3m 10 днів тому +11

    मलाइ सारै्माइलाे लाग्छ याेसिरियलमा प्राय पहिले घटेकाे घटनामा अा धारित छ तर अब पछि घट्नसक्ने घटनामा पनि अाधारित सिरियल बनाउनु प्रछ जस्ताे लाग्छ

  • @HastaBahadur-k3r
    @HastaBahadur-k3r 10 днів тому +8

    भाग 128 मा कजिनी दिदिको अभिनय निकै राम्रोछ बिजुली बत्ती जसरी भए पनि कजिनिको पहल्मा हुनुपर्छ है

  • @user-xk2cu7cb1u
    @user-xk2cu7cb1u 9 днів тому +8

    धनीले कुटै खाँदा यति मजा लाग्यो कि कोजिने सब खुसी लाग्यो धेरै धन्यवाद छ हजुरलाई।🙏🙏👌

  • @Remanhh
    @Remanhh 10 днів тому +11

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

  • @ArjunThapamagar-ny6wt
    @ArjunThapamagar-ny6wt 10 днів тому +22

    मलाईत बबाल रमाईल्यो लाक्छ 🎉ईन्टजारमाछु❤

  • @shantibaral6769
    @shantibaral6769 10 днів тому +14

    धेरै धेरै राम्रो छ सिरियल

  • @GyanendraDhami-vo4kh
    @GyanendraDhami-vo4kh 10 днів тому +19

    म जस्तै काठमाडौं बाट गोठालो सिरियल हिर्ने कोको हुनुहुन्छ यता हाजिर हुम् त❤❤❤🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @TejPrasadPaudel-iv9jq
      @TejPrasadPaudel-iv9jq 8 днів тому

      ठिकै छ ! गोठालो म पनि हेर्छु तर कलाकार हरु बिचमा हराउदा अलि खल्लो लागेको छ !

  • @saritaparajuli2980
    @saritaparajuli2980 10 днів тому +4

    फेरि यो चम्चे कति जान्ने भएको हो सोज्याउ सोज्याउ पुरि को ढाड सोज्यानउै पर्छ भन्ने मलाइ लाग्दछ जय होस गोठालो सिरियल टिम लाई 🇳🇵🇳🇵🇳🇵

  • @trcktmu412
    @trcktmu412 9 днів тому +3

    गोठालो पहिलो अंक देखि नै हेर्दै आईरहेको छु । हाल कजिनी र चमेली को प्रवेश पछि कहानीले नयाँ मोड लिए देखि झन् राम्रो र रमाइलो भएको छ । The best serial 👍

  • @SantoshRamjli-js5bi
    @SantoshRamjli-js5bi 10 днів тому +10

    jati paxci teti ramro hudai xa gothlo serial
    my best serial
    ❤❤❤❤❤❤

  • @user-pw3vi8wp6u
    @user-pw3vi8wp6u 9 днів тому +2

    असाध्यै राम्रो कहानी हुदै आएको छ❤❤ कजिनीहरु सबैएस्तै हुनुपर्छ Good तर फेरी कहानी अर्कै मोड ल्याउने हो की त्यो हुनु भएन म पोखरा बाट

  • @nareshshresth9349
    @nareshshresth9349 10 днів тому +8

    Darai ramro xa hajaer kathmandu gothatar ❤😂🎉😢😮😅😊

  • @harioli1358
    @harioli1358 10 днів тому +3

    अब जगतलाइ पनि ल्याउनु पर्यो गोठालो मा अनि धनेको छोरो पनि छिटै आउन पर्यो बिक्रम सिरेलमा अनि अलि राम्रो हुन्छ

  • @SaritaRai-f8t
    @SaritaRai-f8t 10 днів тому +5

    ज्यादै राम्रो छ अब काजिनिको विजय हुनु पर्यो❤❤❤

  • @IndraTiwari-s6v
    @IndraTiwari-s6v 10 днів тому +14

    धने चम्चेले सानो काजि सङ्ग चम्चा गिरी गरेर सबै गोठालाहरुलाई सङ्कष्ट दिएकोले चौबल सजाइ होस् ।

  • @nettv5621
    @nettv5621 10 днів тому +39

    गजीनी ले धनेलाई सजाय दिएर एकदम ठिक गरेको छ। कुरौटेलाई यो भन्दा पनि अझै ठुलो सजाय दिनुपर्छ। यो धने ज्यादै चम्केको छ, यसको चुरिफुरी सबै झार्नुपर्छ। र गजनीले भरतलाई धेरै नजिक गरेर सम्पूर्ण अभिभारा दिन अति आवश्यक छ।

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial 10 днів тому +32

    को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dineshpandhak7258
    @dineshpandhak7258 9 днів тому +2

    कजिनिको रोल अत्यन्तै राम्रो छ यसैगरी अगाडि बढ्दै जानू शुभकामना 🎉🎉

  • @TaraSharama-x3o
    @TaraSharama-x3o 10 днів тому +15

    दाई कडा भरत दाईको ❤ं❤ँ❤ँ❤ं

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 10 днів тому +14

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 10 днів тому +19

    गाेठाल सिरियाल मन पराे याे सानाे काजिकाे अतेचार गरेकाे मन परेना याे धने कुराउटे भएछा यासले सजाया पाउना परछा❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 10 днів тому +5

    गोठालो सिरेल मनपराउने को को हुनुहुन्छ ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 10 днів тому +23

    गोठालो सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤🥀😘🌹👉️🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabinathapa1009
    @sabinathapa1009 10 днів тому +2

    ❤❤ धेरै राम्रो छ गोठाला सिरल आज पनि धेरै राम्रो थियो। र हुन्छ 👍👍🙏🏼♥️

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 9 днів тому +2

    यो फुले बुढो पनि सारै कुराटे भयो नि यस को पनि ढाड भाचनु परने थियो एता को कुरा उता उता को कुरा एता गरछ लुतेकरङ भाचने बेला भएजसतो लाग्यो मलाई त बुजयो

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 10 днів тому +4

    Very nice serial ❤

  • @SaraswatiShrestha-to5gr
    @SaraswatiShrestha-to5gr 10 днів тому +1

    Ma kavre Bata ho dherai sandarvik serail ho.Dherai subhakamana xa.

  • @gtmanup95
    @gtmanup95 10 днів тому +8

    ❤❤❤❤

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 9 днів тому +1

    कजिनि को बेवार धेरै राम्रो छ❤❤❤❤गोठालो हरू संग गरेको

  • @renukaacharya8029
    @renukaacharya8029 10 днів тому +2

    Kaji KO chai ystai samanti Bani hunxa dukhi haru aghi badnu n huni

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 10 днів тому +2

    Kajeni ra varat ko rol derae man parx ❤❤❤😮😮😮

  • @ChhewangLamaTmg
    @ChhewangLamaTmg 8 днів тому

    सानो सानो युटबुरहर 60 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏

  • @jasodarai-mr9bk
    @jasodarai-mr9bk 7 днів тому

    सानो काजी एक्कसी सुध्रिएको देख्दा क्या रमाइलो हुदैछ बई सिरियल हेर्न 😮

  • @876su
    @876su 8 днів тому +1

    Bala thak garyo kagani la darai ramo xa you r rite kagani ly salam xa👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @thesettingboyz9894
    @thesettingboyz9894 10 днів тому +1

    Aaba chai ramro hudai xa hai hamro gothalo television chai aajhai ramro banaunus hos hjr ❤

  • @suryaranabhat6646
    @suryaranabhat6646 10 днів тому +1

    👈️कजिनीले पाखन्डि गोठालो धनेलाई र कुरी बुढाले काजीको पातकी छोराको सेखी झारेको देख्दा थोरै भए पनि मज्जा लागो है गाँठे😂

  • @sarumagar3047
    @sarumagar3047 7 днів тому

    आजको तिजको गितले म बहकिऐ म पनि गोठालो बसेर बिदेश आऐको थे म हाल बहराइन बटा सुरु देखि कहिले छुटाको छैन 💔💔💔😭😭😭😭

  • @santoshmangmu3064
    @santoshmangmu3064 10 днів тому

    धने लाई कोर्ला हानाई अलि कम्भो सारै मजा लाग्यो आज 🙏🙏

  • @macone4073
    @macone4073 10 днів тому +1

    Dhari ramro lago ma malaysia bata hardai xu

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 8 днів тому

    गोठालो सिरियल टिमलाइ तिजको शुभकामना

  • @damensingh1961
    @damensingh1961 10 днів тому

    म भारत को दिल्ली छत्तरपुर बाट।।जति पनि सिरियल छन् ति सबै सिरियल हफ्ता को परखाई हन्छु जस्तै हल्का रमाईलो,कान्छी,भुन्टी,हर्के हवलदार, बुहारी,सकस,ठुले,माईली,सौतेनी,आमा,जस्ता, ईत्यादि

  • @TejBahadur-x4t
    @TejBahadur-x4t 9 днів тому +1

    So very nice good luck serial Dami ❤❤❤

  • @JitDanuwar
    @JitDanuwar 10 днів тому

    कुप्रोबुरले एकडम सहिकुरागरि हसायो भन्नुपर्नेत्यसरि नै हो काजिलाई❤❤

  • @rishiramthapamagar6994
    @rishiramthapamagar6994 10 днів тому

    यो गोठालो को काहानी जस्तै देशमा छिट्टै परीबरतित्त सरकारले गरोस् तब गोठालाहरूले झै हामी जस्ता खुसी हुन्थिऔ राम्रो छ १२८ सम्म

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 9 днів тому

    म पनि ईन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु हजुर ❤

  • @sapnarai4904
    @sapnarai4904 8 днів тому

    राम्रो छ गोठालो सिरियल 🙏❤❤

  • @user-wz6ml9rn7u
    @user-wz6ml9rn7u 10 днів тому

    धनेले सजए पाएको मा मलाई अति खुसी लायो अनि हजुर लाई नि ????

  • @sitapariyar1181
    @sitapariyar1181 9 днів тому

    Derai ramro kam garnu vko xa kajini sab la khusi lagyo suvakamana 🙏 all tim lai 🙏👌

  • @LaxmiSapkota-i7z
    @LaxmiSapkota-i7z 9 днів тому

    धने ले सजाय पा मा धेरै राम्रो भयो हजुर को

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 9 днів тому +1

    भेटिस होइन त धने सानुकाजि भराटे हुनु को फल हो एसतै हुनछ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 9 днів тому +1

    कुराउटे धने कुन दिन भेटछस तहिले हेरिराख है धने जि निकै कुराउटे भएर हिनदै छस नराम्रो गरिफसे पछि थाहा पाउछस धनेगुनडा

  • @MinaKarki531subscriber
    @MinaKarki531subscriber День тому +1

    Sana sana youruber haru support gardai jam hai guys

  • @tarabhusal8890
    @tarabhusal8890 14 годин тому

    धनेको चुरिफुरी निकै नै थियो ठिक्क पर्यो 😂😂😂

  • @dipaktaimag6815
    @dipaktaimag6815 10 днів тому

    धेरै राम्रो छ।हाे❤❤

  • @haripunharipun7291
    @haripunharipun7291 8 днів тому

    काहानी राम्रो छ सुभकामन

  • @HHo-ou4wk
    @HHo-ou4wk 10 днів тому

    🙏🙏ate sundar katha gothalo dhanelae ajjae sajae pugena thijko dhirae2 suvha kamana gothalo all thimlae kuwait 🇰🇼 dekhi herdaexu❤❤

  • @bhajhangkojire
    @bhajhangkojire 10 днів тому

    100 भन्दा साना youtub हरु यता है

  • @kunsangjhakri8790
    @kunsangjhakri8790 3 дні тому

    फुले। बुढो। र। दिने। देरै। कुराउटे। छ।

  • @TekendraBohara-h5c
    @TekendraBohara-h5c 10 днів тому

    एक दम राम्रो छ

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 9 днів тому

    धेरै राम्रो छ यो ❤

  • @bhagatdarnal778
    @bhagatdarnal778 10 днів тому

    Gothalo serial pratihùpta ramroo hudaì gakoxa,sanoo kaji rw dhane laie daro sajay kajini lye dilaunu parxa.

  • @samsungsunu5789
    @samsungsunu5789 10 днів тому

    बल्ल भेट्यो धने ले😍😍🤗🤗

  • @menukaBan-z1s
    @menukaBan-z1s 8 днів тому

    ठिक पराे धनेलाइ👍️👍️👍️👍️👍️

  • @heerapandey1601
    @heerapandey1601 10 днів тому

    आहा कति राम्रो सिरियल अनि कजिनि ले चाहि ठिक पर्नु भयाे है याे कुराैटे लाइ अब याे पुरि बुढाले पनि कुटाई खानु पराे कजिनि काे हातकाे धने ले कट्टु नै मुते हाेला बिचरा ले😀😀😀

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 10 днів тому

    My favorite gothalo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prmissaKc
    @prmissaKc 5 днів тому

    धनेले खायाे कुटाई ठिक गरिन कजिनिसापले धेरै मातियकाे थियाे धने

  • @debikagiri256
    @debikagiri256 9 днів тому

    My favourite serial ❤❤❤❤🙏

  • @ashapuri9145
    @ashapuri9145 10 днів тому

    ठिक परो धनेलाई

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 10 днів тому

    ठिक प्रार्यो यो धनेलाइ

  • @SubekshaNepal-b4t
    @SubekshaNepal-b4t 10 днів тому

    Deraii ramro xa hajur nxutaii Herne gareko xu aagami dinko deraii deraii subhakamana 🎁

  • @aashishmgrx3
    @aashishmgrx3 10 днів тому

    Full supportingg🎉❤

  • @user-cw2ek6ww9h
    @user-cw2ek6ww9h 8 днів тому

    अब पालो पुरिबुधाको कजिनिको हात बात कोरा खानि बल्ल ठिकमा आउँछ पुरिबुधा

  • @anitasamal5337
    @anitasamal5337 9 днів тому

    Derai..ramrox..❤❤❤❤❤

  • @SalinLama-wy6bj
    @SalinLama-wy6bj 10 днів тому

    Malietw ramro lagaxa❤❤❤

  • @user-fr2dq4ec8s
    @user-fr2dq4ec8s 10 днів тому

    धने डाॅकालाई त अझै कुट्नु पर्ने ।।

  • @DilBahadoor-h7c
    @DilBahadoor-h7c 10 днів тому

    Good barat vahi🎉❤🎉❤Saudi Arab dekhi❤🎉❤🎉

  • @ritapantha9973
    @ritapantha9973 8 днів тому

    Very bice ❤❤❤🎉🎉🎉🎉🎉

  • @SureshNagarkoti-hp5iw
    @SureshNagarkoti-hp5iw 10 днів тому +1

    Next episode 128

  • @RejinaThapamagar-g5y
    @RejinaThapamagar-g5y 9 днів тому

    Dherai ramo xa

  • @AnitaLama-sg6zl
    @AnitaLama-sg6zl 10 днів тому

    Waw very nice hjr ❤❤❤

  • @nawalyadav2855
    @nawalyadav2855 10 днів тому

    i like this serial ❤❤❤

  • @jesicamgi7626
    @jesicamgi7626 10 днів тому

    ❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍stay blessed all🙏💐

  • @user-co2td7kl7p
    @user-co2td7kl7p 10 днів тому

    Nice video song yapisod suppap jodi

  • @RenukaShrestha-t5j
    @RenukaShrestha-t5j 8 днів тому

    Dherai dherai ramro xa

  • @user-wc3vg6pq7r
    @user-wc3vg6pq7r 10 днів тому

    Outstanding shot move 😅😮

  • @DipaPandey-v4v
    @DipaPandey-v4v 6 днів тому

    Sarai ramro xa

  • @tahabilworkami5284
    @tahabilworkami5284 9 днів тому

    Nice so super ❤❤❤❤

  • @SureshNagarkoti-hp5iw
    @SureshNagarkoti-hp5iw 10 днів тому +1

    Thanks you so much for 128 subscribers family

  • @pramilabashyal658
    @pramilabashyal658 10 днів тому +1

    Thank you so much for 298 subscribe ❤🎉

  • @anglelice6345
    @anglelice6345 10 днів тому

    😍😍👍👍hk bata

  • @krishnakhadka5939
    @krishnakhadka5939 10 днів тому

    Very nice ❤❤❤❤

  • @tomilarai3169
    @tomilarai3169 10 днів тому

    khatra wow

  • @bishanuLimbu-k2p
    @bishanuLimbu-k2p 10 днів тому

    My ❤❤❤ best

  • @AamaraBohara
    @AamaraBohara 10 днів тому

    Ramro lagxa

  • @shantagiri5589
    @shantagiri5589 10 днів тому

    Good🙏🙏🙏🙏🙏

  • @Supriya12391
    @Supriya12391 10 днів тому

    नमस्कार सबैमा म कलाकार स्वस्तिका हमाल ❤ हाम्रो गोठालो सिरियल कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है हजूर ❤

  • @laxmibhusal7304
    @laxmibhusal7304 8 днів тому

    Nice ❤

  • @sanjayrai-n1h
    @sanjayrai-n1h 10 днів тому

    कजिनी मेयरले ठिक गर्यो