छुच्ची सासु भाग- २९ || Chhuchchi Sasu Ep-29||परिवारको कथा || Nepali Sentimental Serial ||Sep5th2024
Вставка
- Опубліковано 2 лис 2024
- छुच्ची सासु भाग- २९ || Chhuchchi Sasu Ep-29||परिवारको कथा || Nepali Sentimental Serial || Sep5th2024
Artist:
Deshbhakta Khanal
Manju Shrestha
Anju Niraula
Radha Shrestha
Saroj Dahal
Kalpana B.C
Anil G.C
Sabita Khadka
Melina Thakuri
Baburam Shakya
Umesh Khadka
Sneha Chhetri
Sagar Giri
Sherya Dulal
Sandhya Khadka
Child Artist :-
Dyani Giri
Sohan Thapa
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : Januka Dhungana
Make up : Kalpana Bc
Logo : Bishal Rai (MFU)
Camera : Birendra Pariwar
Edit / Colors : Deep Sherpali
Management : Anil G.C.
Light :- Nawaraj Sapkota
Sound :- Hira Thing
Kitchen :- Shiva Karki
Background Music : Binaya Karki
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer: Nandani Adhikari
Aalap Singer: Nandani Adhikari - Binya Karki
************************************************************************
#CHHUCHHI_SASU28#Ramhari_BC#nepalimovie
#nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
*************************************************************************
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
*************************************************************************
Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
यो जेठि बुहारि ले सुख पाउनु पर्छ र छोरी ले सासुले दुख पाउनु पर्छ❤❤❤❤
छुच्ची सासु सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🙂🥀💖😘🌹👉️🙏🙏🙏
के अल्छी लाग्दो रोल जेठि बुहारीको यार जे को पनि सिमा हुन्छ छि छि!बरु हटाय हुन्छ सिरियल बाट !दिक्क लाग्दो कुटाइ खाने रुने मात्रै !
कुनै कुनै ता साेजाे पनि हुनुपर्छनि सबै कडा भए र पनि त भए न
साच्चै भन्या सिरियल हरुम भन्यो यो सासुको तुच्छ व्यवहार र जेठी बुहारीको सहन सिल्ता देखि वाक्क दिक्क लागिसक्यो कैले सम्म हो😂😂
😂😂😂
यस्ताे लांकर लाेग्ने पनि यश धरतिमा हुंदैनन्।
संसारैमा नभएकि जेठि वुहारी।
Yo sansar mai aaja samma thiyena hola yesto jethi buhari ris uthna thali sakyo saheko dekda😡😡
जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤❤
योबाङगा मुखेलाई कैलै सुखनहोस तेईभातले सरापोस पापीनीछुच्ची
जेठि बुहारि काे राेल देखेर त याे सिरियल हेर्नै मन लागेन मलाई त😓😓
सासु भनाउदि लाइ जिउँदै खाडिमा पुरपार पार्नुनि अनि कुरा हुन्छन् 🎉🎉🎉🎉🎉🎉
😊😅
याे सासु लै जिउदै आगाे लगाई दिनु पर्छ
Yo budilae marnu parne 😡😡😡😡😡😡😡
Ta budi papine😅😅😅😅😅😅😅😅😡😡😡😡😡😡😡marn
छुच्ची सासू सिरियल को को लाई मन पछ यता हाजिर हुम त🤩🤩🤩
यो जेठी बुहारी नखेलेकै राम्रो झ्याउ लाई सक्यो हेर्न अत्ति सहन नि हुन्न भो
Sai vannu vo👍🏼
Hok bolna ni sakdain😡
Sahi ho yar jethi bhuhari jayu kheleko
कथाले मागे जति मात्रै गर्ने हो हजुर मलाई पनि त्यस्तै लाग्छ तर कथाले जे माग्यो त्यही गर्ने हो
Ho vanya jhyau lagiskyo
होईन जेथी बुहारी को केहो पारा आई लाग्ने लाई जाई लाग्नु पर्योनी
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
❤❤❤❤❤
कताकता हेरनपनि झ्याउलनग्याे किनकि जेठिबुहारिले कतसम्म सहनेहाे अबत सासुलाई बदलालिपर्याेनि राेयरमात्रकाहुन्छ
यो छुचि सासू लाई त जति गुन गरदा पनि नहुदो रहिछ जेठि बुहारि लाई हेला गरेको पाप लागेको हो पापिनी जसति आमा तेतै छोरी बुडा र सासू ननद लाई ईजेत गरे पो हुनछ त
जे गर्छन यो कान्छा र कान्छिले ठिक गर्छन होइन यो जेठी बुहारी ले यति सम्म नसहेको भय हुने नि म हुनु पर्छ कि वार कि पार कति सहेको यो सिरेल हेरे पछि अरु त ठिकै लाग्छ यो जेटि बुहारि ले यस्तो हेपाइ सहेको देख्दा मेरो म नै आतिन्छ भन्या के के गरम कसो गरम हुन्छ मलाइ त झन आफ्नो लाइफ मा यस्तै भएको भए के हुन्थियो होला ❤
Aajko bhaag ta super dupar❤❤
भाग १ देखि २९ नछुटाई हेर्ने साथीहरु को को हुनुहुन्छ यता हाजिर हुनु है ❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
याे चाेथाले छाेरि भनाउदि पनि अामा जसताे उसतै छाेेरि पनि ❤❤
Ho valuni Kati ris gareki ky afno sasu r Nanda lie
ति दुइटी सासु र नन्द लाइ देखि सहन्य अज तिनि हरु ले नै दर पकाएर दिन पर्ने कति लाजसरमको पसारो आफैले पकाएर दिनु पनि खानु पनि उपयुक्त मानिन्छ जय होस धन्यवाद
राक्षसै रहिछन् सासू नरपिचास😅😅😅
सासु भनाउदि ले जेठी बुहारीलाई कति दुःख दिन सकेकी त्यो जेठी बुहारी ले पनि त्यो सासु लाई कति माया देखाकी रिसै उठने 😭😭
Yesta sasu hunuvanda ta navakei ramro xi xuchi sasu
याे जेठि बुहारि कति साेजि बनेकि सबजानले हेपनि याे सासू भनाउदि छाेराे लाई कुरा लाइछा ❤❤
Jethi buhari lai dekher tw mlai ris hunx jati bitini sahnu hudainnn
चाहिने भन्दा बढि सोझी ईमान्दार नैतिकवान हुनुपनि घरपरीवार समाजबाटै हेलिंत अपमानित हुनु पर्छ भन्ने यो कथाले दिएको छ , तर अरु दुई वोटी बुहारी कडा छन अन्याय सहन नसक्ने छन तेही भएर ती दुईटीलाई कसैले हेप्न हेलां अपमान गर्न सक्दैनन् , तर अब जेठी बुहारीपनि अलि कडा अन्याय सहन नसक्ने हुनु पऱ्यो . धेरै आदर्शवान हुंदापनि पाउनै नपर्ने दुख हेलींत हुनु पर्छ . कथा राम्रो छ सिरीयल राम्रो बन्दै गएको छ . तर जेठी बुहारी अलि कडा भएको कथा बनाउदां झन राम्रो हुन्छ सिरीयल ।
My favourite serial ❤❤
Yo jethiko anuhar taa moile paani nadekhna paye huntheyo ❤❤❤❤
छुच्ची सासु र आमाजुलाइ जिउँदो गाड्नु पर्छ
Yo jethi buhari kina sojo baneki hola 🙏🙏🙏🙏🙏
जेठी बुहारी धेरै सोजि भै 😢😢अब अन्याय सुहायकी छिन न खेलेकै राम्रो हैट सुहाउन को पनि सिमा हुन्छ नि 😢😢
My ❤❤❤❤favourite ❤❤ serial
Jathi vauju li kina hayapayako ni Ali thik lagyana hap nu vayanata ❤❤❤ jathi vauju ki😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आफुले,खनेकाे,खालताेमा,आफैपरेछ,है,ठिकपरेछ,सबैलाई,हेपेपछि,तेसतै,हुनछ
Jethi buharile ab darai sahanu hunna jethi buharile ab kaliko rup linu parxa❤
जेठी बुहारी बाथिे हुनु पर्यो
बल्ल मेरो हट्डी नै खुसि भयो आमा छोरि को गति देखेर खाइस आमा छोरि
याे पारले आस लाग्दैन हजुर लाग्दैन
Maili buhari le thhik vani ❤❤khusi vaye ma
Nice chhuchchi sash Nepali serial
ठिक छजेठि बुयारि लाई मचै ऐही भनछु खुब साेजाे पल टेकि अबत तेहि भनछु मत कति शहनु हाेउ अते चार ठिकछ👍️👍️👍️
एकले अर्कालाई सहयोग गराै अगाडि बढाउन साथि हरु
हाे है यस्ता सासु र नन्दालाई त घर मुनि पुरेर घर माथि खाेज्नु पर्ने खाल्काे रहेछ 😁
यो आम र छोरीको नटक धेरइभयो यो मनपरेन😊😊😊
Daju vai milnu parxa daju vai milyo vane aafno shreemati haru t mili halxani ra aru kasaile naramro njrle herna sakdaina
Aaja ko yo episode ta ek dam supob yo ama chori lai astai garnu par6 rachasni lai ajhai puganaa.
म 1 देखि न छुटाइ हेरेको छु त्र यो जेठी बुहारी अत्ति सोझो भो
जेठो छोरो आउन पर्यो बिदेस बाट भन्ने कोको हुनुहुन्छ यता आम तो😂😊
Anne vaga ma yo sasu Mareko dekhiyos
छुच्चि सासुलाई ठिक्क पराे है खुचिङ्
Ramri sasu leynuparyoni
आमाजू दिदि त राक्षसनि पो रहिछ
यो दिदी झन् कति पापी छे अब जेठी बुहारी सुक्कमा हुनुपर्छ।❤😢😢
Dherai ramro xa serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉
नमस्कार सबै जना मा धेरै राम्रो छ हजुर ❤❤❤❤
छि यस्तो पनि कस्ले हेर्छ जति बेला पनि जेठी रोएको रोए गरि राख्ने
Malai Pani testei lagxa dikka bolnai nasakne
सासुको मुख देख्दै रिश् उठ्छ हौ के सारो बाङ्गो
Dami
तिम्रै बेहुरा ले गर्दा त हो नि छुचि सासु दुःख पाएको😂😂😂
मलाइ त सबैको रोल राम्रो लाग्छ आफ्नो ठाउमआ
यो चुच्चो बाङ्गेकी सासुलाई खाल्डामा पुरिदिय आनन्दै
🎉🎉🎉🎉🎉
जेठी बुहारीकाे साेझाेपन बढी नै भयाे अब त सासु र आमाजुले कुटे पनि झुटो आराेप लगाए पनि चुइँक्क नबाेल्ने हेर्ने झ्याउ लाग्छ ।
Good 👍👍👍👍👍👍👍👍👍 joitigre
Mahila nari ko eti Mahanta chad ma Aaja yo serialko katha le kosto urath lagyo ...ke esto aawastha xa ta gaughar tira ...xa hola pni hai
एउटा अन्याय गरेको गर्यै एउटा सहेको सह्यै छि हेर्न नि झ्याउ लागिसक्यो😡😡😡
Yo sasu vani mukha bage navayani huni thiyo😮😮
यि बुढि त मोरदा पनि हुनेथियो नि होइन कति सारो हेला गरेको जेठि बुहारीलाइ ता पापिनीलाइ कति पाप लाकछ भने कुरा यिसोरलाइ पनि थाहा छैन् जेठि बुहारी को आसु लाकछ है पापि बुढि तलाइ बुजिस
यो जेठि बुहारी ले क गरेको यस्तो तैट कति सहना सकेको यस्तोत हेर्ना नि मन लाग्दैना😮
Yo chuxi sasu lai yastai hunu pharxa
यो जेठिको सट्टा मा अरुलाइ बनाउन पर्यो अलि भिलेन हुनु पर्याे कान्छी बुहारी र माइलि बुहारी जस्तो ❤❤❤
Yo papi budi mare ni June jethi buhari kada hunu part
यो छुच्ची को तडपिने दिन कैलेआउछ हो
Arko vag ma t sasu bokai bokai hoss hai maja lgiyo xora haru le hepdani ❤😅
आमाको नामना कलङ्क हो र छोरि छि माइती मा गए सासन गर्न यस्तो हुन्छ
धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब त अति भाे
Namaskar🙏🙏🙏 sabai janama yo sirel ramro lagx sadai herxu❤
kasto sasu ho
छ्या छ्या यो छुची सासुको जोई कति सोझो लाउन सकेन दुई थप्पड
सासू मरेनि हुन्छ कस्ती पापी नि हाे सासु
यो जेठी बुहारी को अनुहार नै हेर्न मन लाग्दैन सधैं रोइरहने😮😮
जेठि बुहारी बोल्नु पर्यो अनि मात्रै हेर्न मजा आउछ
पापिले रुनुपर्छ त्याेछाेरि आमात पापिनिहाे
Ta jasto xuchi ghamandi lai ta vokvokei marne hunuparxa ani majja aauxa herne lai
याे जेठि चाहि स्याल नै रहेछ हाे नराम्रो पाे गर्न भएन त राम्रो गर्दा पनि यति सबै काे कुटाई खाएर सबै काे अत्यचार सहेर मरेको बिरालो जस्तो के हुन् कान्छि जस्तो आटिलाे हुनु पर्छ
यो जेथी बुहारी लाई हताउनु परियो राम्रो भयेन रुने मात्त्रा खालि
❤❤❤❤wow so nice xa
Minakshi kati ramree dekhiyeko ho❤
आमा छोरी उसतै चोथाले अनि ज्वाइँ चाहिँ जोइटिङ्रे त्यो चोथाले स्वास्निलाइ त गाला फुट्ने गरि काटेर ताह लगाउनु पर्छ नि अनि त्यो छुची बुढि लाई एअक्लै बनाएर छोडनु पर्छ।
Ramro garnelai hela garne ramro nagarnelai ramro garne
याेदुम्सिले अरुलाई लुछन सकेने रईनछे तेई लाटिहाेकि बाठि हाे तेसईलाशई हानेकाेहानिछे दनककहुने गरि देयपछि बल ठाउमाआथि दुम्सि
Yo siriyall kastoo dhilo aauxa ho jau lagni
यो जेठि बुहारी रोयको देखेर दिक्क लागिसक्यो है😊
Runa chi danna janeki raixe yo jethi buharile xi aba mat herdin kaile jaile jethi buhari roko matrai dekhinx
यो सिरियल ठिक छैन नजानेका हरुलाइ पनि यसोपो गर्नुपर्ने रहेछ भन्नेभयो
यो अलाछिने बुडि त मरेनी हुने हो अनि यो जेठी बुहारी पनि ठिक लाग्न छाडी सक्यो
Ajaj♥️♥️♥️♥️♥️♥️♥️♥️
Yas
maili ra kanxi buhari chai thik xn❤❤❤