जीबीबारे गृहमन्त्रीले कुरा चपाए, लुम्बिनी बैंकले बबिताको सर्वश्व छिन्यो, रविविरुद्ध यी हुन् प्रमाण
Вставка
- Опубліковано 23 січ 2025
- #SANTOSHBKTHAPA #SAMAYACHAKRA
Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
वसन्त कुवार , रमेश लेखक , सुर्य थापा बाख्राकाजी र केपि ओलि लगाएत सिङ्गो सरकार रबि माथीको सड्यन्त्रनै हो ।
रविको क्षमता हाम्रो देशलाई चाहिन्छ ।
रवि को नेपाल बनाउने गहिरो Vision छ ।
Yes we need Ravi
जुनै काण्ड खोले पनी सहकारी ठगको अभियुत्त रवि लामिछानेको नाम आउछ यस्ता संदिग्द मान्छे देशलाई होईन जेलमा कैदीबन्दीलाई चाहिन्छ 😀
vision ta xa imandarita xaina.
उखाने र गुखाने को सरकार मुर्दावाद 🙄
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔
यो कुराप्रति सरकार र समाचार सबै कान्तिपुर 12 भाइ kp र कालो काँग्रेस छानबिन आयोग गठनसम्बन्धी भन्दा बाहिर रहेका ले छानबिन गर्नुपर्छ रवि 200% निर्दोष छ जय राष्ट्रिय घण्टी जय नेपाली जनता जय रवि sir ❤🎉
Sarkar pni x ra?? Kangres male chor ko Nike matrai x aile Nepal ma
रवि रिल्याक्स बस्छन् ! उनी नेपालका भावी प्रधानमंन्त्री हुन
यसरी अनुसन्धान गर्ने हो भने त ठूला भनिएका पार्टीका नेताहरु सबै जेल भित्र हुनेछ।
सब भ्रष्टाचारी हुनु पर्यो तर पहिला रवी को पालो
Geda ko karbahi hunxa kirte psd ko sasan kaalma?afai giribandhu widebody 33kg gold nirmala panta 70karod gokul baskota kanda scout jagga khane mantri dipak khadka lai mantri banaune lagayet ko anaitik sarkar le bhrastachar antey garxu bhanne kura ta jasto guiye jhole sungur le matrai patyaune ho @@nandramkhadka8774
Hey chup laag@@nandramkhadka8774
@@nandramkhadka8774😁😁😁 jata tatai tapai nai😂😂😂
@@nandramkhadka8774 what has rabi did ? 😊
एउटा रवि विरुद्ध यो राज्य सत्ता पुरै लागेको छ
अब ठगी गरे पछी लाग्नै पर्यो
@@nandramkhadka8774 दिमागको बत्ती कहिले खुल्छ झोले😂
Tero bhrasta bau haru le 35barsa dekhi desh lutiraheko dekhdainas jhole dhanraj rishikesh lilaballav lai chai unmukti dekhexainas shree 3kirte ra syal bahadur ko susasan @@nandramkhadka8774
Parman k xa tapai sanga sirr??@@nandramkhadka8774
@@nandramkhadka8774koley vanyo muji thug tero baau kalo congress ley muji jholey
रबिलाई काँग्रेस एमाले अनि १२ भाइ मिलेर फसाउने सँगठित गिरोह नै लागे ।
यो श्री पशुपतिनाथ भएको देश हो। सत्यले एकदिन निकै पोल्नेछ। जतिसुकै झुटा मुद्दा लगाए पनि लगाउ केही फरक पर्दैन।।
यो सरकारको गठन नै रबिलाइ सिध्याउन भएको हो। सारा शक्ति लगाएर रबिलाइ सिध्याउने खेल हो। येसमा, गगन थाप, उसका विभिन्न जिलाका कार्यकर्ता अनि झुट बोल्ने IGP , कैलाश सिरोहिया र बिनोध चौधरी जस्ता मानिसहरु लागेका छन।
रबि लामिछाने निर्दोष छन्, यो साकार ले रबि ला ई प्रतिशोध sadhko छ 😢
सबै जिम्मेवार ब्याक्ति लाई छानबिन गरि कार्वाही गर्नु पर्छ ।
यी पत्रकारलाई गृहमन्त्री बनाइदिनुपर्यो !
कुरा सुन्दा यिनिहरुको मिलेमतोमा लुकायर रखेको 100% हो
गृहमन्त्री ले जिबि यो ठाउमा छ् अब हामी येसरी समाउदै छौ भनेर मिडिया मा बोल्यो भने के हुन्छ हजुर कि रबि ले जस्तै मलेशिया मा छन उ बसेको ठाउ पत्ता लागि सक्यो भनेर भन्नू राम्रो हो र
Nakha ko bis lagdaina.vrasta haru ko jaljhel tikdaina.Be strong Rabi lamichhane ❤🇳🇵
सबैले लखेटेर भगाउनु पर्यो चोर नेतालाई देश खतरामा छ
रमेश लेखक भन्ने जन्तु गृहमन्त्री हुनु नै रबि अनि नेपालको लागि घातक हो।
यो पूर्णतया रविलाई फसाउने योजना रहेछ। रविको एक आह्वानमा हजारौंले एक एक पैसा योगदान दिन्छन। यो कुरा हेक्का रहोश अहिलेको सरकार। अदालत प्रति हामि सबैको आस्था र बिस्वास ।
अब एकपटक नेपाली जनताले हतियार हुठाउने बेला आएको छ।
लुम्विनि वैक मसर्दावाद,याे वैकलाई खारेज गर।
Lets boycott lumbini bikas bank
जय रबि ❤❤❤
Jaye balen ❤❤❤❤❤
जय रवि
सरकारले जिबिलाइ लुकाउने काम गरिराको छ भन्दा भोइगो नि लुवाठे गृहमन्त्री 😊😊
अनि रबि गृहमन्त्री हुदा के खोया हेरेको?
@@meghnathkhanal5519ani tero bau kp aputo ra gagane bakhra chor thageko pol khulne dar le lukayepaxi rabi lai grihe mantri bata nikale ko hoinara ani ahile tero bau haru ko sarkar x gb rai lai nikalera dekhana ta mugi hanuman
देशमा केही गर्छु भनेर आएको उनिलाई यसरि फसाउन खोज्दै छन।😢😢यतिक्कै भनेको होईन सतिले सरापेको देश 😢😢😢
अब पहिलाको जनयुद्ध स्थागित गरेको अब फेरि युद्ध सुरु गर्नुपर्ने भयो योता हदैसम्म गरो केपिओली र रमेश लेखकले धेरै पावर देखाए नेपाली जनतालाई हेपे धेरै नै जनाता जाग्नुपर्ने भयो हौ लु
यहिलेको प्रबिधि भन्दा एक कदम अगाडि बढेर गरेको जनयुद्धले मात्र सफलता प्राप्त गर्न सक्छ अन्यथा बत्तिमा होमिएको पुतली
रवि कारागार पुगे,,,नेपालको आधुनिक इतिहासमा उनको सुनौलो अक्षरले लेखिनेछ ,,,
जीविरै लुकाउने नै त्यही लेखकको अनि यो यसको इनिहरको एकदम भित्री सम्बन्ध छ। आफै लुकाएर अनि रविलाई फसाउन खोज्दैछु।
लाग्छ अब हिरासतमा बस्ने पालो रमेश लेखकको हुनेछ।
लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रमा जनताहरू नै सर्वोच्च शक्ति हुन्। कुनै पनि देशमा जनताको चाहना, अधिकार र स्वतन्त्रता नै राजनीतिक प्रणालीको आधारशिला हुन्छ। यसमा राजनीतिज्ञ, मन्त्री वा कुनै पनि सरकारी अधिकारी नागरिकभन्दा माथि छैनन्। यदि राजनीतिज्ञ वा मन्त्रीले जनताको शक्ति अवमूल्यन गर्छन्, अपमानित गर्छन्, वा मानव अधिकार उल्लङ्घन गर्छन् भने संविधान अनुसार उनीहरूलाई कानूनी कारबाही हुनुपर्छ। यसबारे केही महत्वपूर्ण बुँदाहरू तल व्याख्या गरिएको छ।
१. राजनीतिज्ञ र जनताको शक्ति:
लोकतन्त्रमा जनताको सर्वोच्चता कायम राख्न संविधानले सबै व्यक्तिलाई समान अधिकार दिएको हुन्छ। जनताको मतले सरकार गठन हुन्छ र जनताको सेवामा काम गर्न मन्त्री र राजनीतिज्ञ नियुक्त गरिन्छन्।
तर यदि यी प्रतिनिधिहरूले आफ्नो शक्ति दुरुपयोग गरे भने, उनीहरूलाई कानूनी प्रक्रियामा तान्न सकिन्छ।
२. कानून परिवर्तन गर्न सकिन्छ कि?
हो, कुनै पनि देशमा जनताले संविधान र कानुनलाई समयसापेक्ष परिवर्तन गर्न सक्छन्।
प्रस्तावना: नयाँ कानुन बनाउन वा पुराना कानुन सुधार गर्न संसद्मा प्रस्ताव पेश गर्न सकिन्छ।
लोक दबाब: जनताको ठूलो माग र दबाबले कानुन संशोधन वा नयाँ कानुन लागू गर्न सकिन्छ।
जनमत संग्रह: केही देशहरूमा महत्वपूर्ण विषयमा जनमत संग्रह गरिन्छ।
नेपालमा पनि संविधान र कानुन समयानुकूल परिमार्जन गर्न सकिन्छ, तर यसको प्रक्रिया स्पष्ट र पारदर्शी हुनुपर्छ।
३. राजनीतिज्ञ वा मन्त्रीले जनताको शक्ति अवमूल्यन गरेमा:
यदि कुनै मन्त्री, सांसद वा राजनीतिज्ञले जनताको सम्मान नगरी शक्ति दुरुपयोग गरेमा उनीहरूमाथि संविधानले निम्न सजाय दिन सक्छ:
पदबाट बर्खास्त: पदको दुरुपयोग गरेको प्रमाणित भएमा संसदले उनलाई पदबाट हटाउन सक्छ।
कानूनी कारबाही: भ्रष्टाचार, मानव अधिकार उल्लङ्घन, वा जनताको अपमान सम्बन्धी मुद्दा दायर गर्न सकिन्छ।
जेल सजाय: संविधान उल्लङ्घन वा दुराचार प्रमाणित भएमा अदालतले जेल सजाय दिन सक्छ।
अर्थिक जरिवाना: जनताको सम्पत्ति दुरुपयोग गरेमा अर्थिक जरिवाना लगाउन सकिन्छ।
राजनीतिक प्रतिबन्ध: केही गम्भीर मुद्दाहरूमा दोषी ठहरिएमा उनीहरूलाई भविष्यमा राजनीतिमा भाग लिन रोक लगाउन सकिन्छ।
४. मानव अधिकार उल्लङ्घन भएमा:
मानव अधिकारको उल्लङ्घन गम्भीर अपराध हो। यस सम्बन्धमा:
राष्ट्रीय मानव अधिकार आयोग: यसले उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई अनुसन्धान गरी कारबाही गर्न सिफारिस गर्न सक्छ।
अदालतमा मुद्दा: पीडितले जिल्ला अदालत वा सर्वोच्च अदालतमा मुद्दा दायर गर्न सक्छन्।
अन्तर्राष्ट्रिय न्यायालय: मानव अधिकार उल्लङ्घनको गम्भीर मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयसम्म मुद्दा पुर्याउन सकिन्छ।
५. जनताको भूमिका:
आवाज उठाउनु: जनताले असहमति जनाउन र विरोध गर्न सक्ने अधिकार छ।
शान्तिपूर्ण आन्दोलन: सरकारको गलत नीतिविरुद्ध शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न सकिन्छ।
मिडियाको प्रयोग: मिडिया र सामाजिक सञ्जालको माध्यमबाट जनताको आवाजलाई फैलाउन सकिन्छ।
६. निष्कर्ष:
जनताको शक्ति भन्दा माथि कोही पनि हुँदैन। राजनीतिज्ञहरूले संविधान, कानुन र जनताको अधिकारलाई सम्मान गर्नुपर्छ। यदि उनीहरूले दायित्व पूरा गर्न सकेनन् भने कानुनी कारबाही गर्नुपर्छ। यसैले नागरिकले आफ्ना अधिकार र कर्तव्यप्रति सजग हुन आवश्यक छ।
राज्य निष्ठुरी ,बैंक निष्ठुरी ,प्रहरी निष्ठुरी साेजा जनतालाई मर्न बाध्य बनाएको देखियाे।
गिता छोएर माताको कसम खाने वाकिलहरुले निर्दोष रबि लाई निर्दोष साबित गरी रिहाइ गर्ने छ र आम नेपाली जन्ताको मन मुटु जित्न सफल हुने छ
एक नागरिक माथी को अन्याय र अत्याचार एक्दमै नियालीरहेको छु,यो कार्य मा सम्लग्न जो सुकै नेता मन्त्री प्रहरी न्यायाधीश लाई छिट्टै पाप लागेको देख्न पाउ भगवान 🙏
अब देशमा तहस नहस हुने अवस्था आईसकेछ। गरिबले अब आत्मादाह गर्ने शिबाय अरु केही उपाय देख्दिन। अब जनता एक भएर नेताहरुलाई देश निकाला गर्नु पर्छ।
निर्दोष रबी लामिछाने जिन्दावाद जिन्दावाद
रबि जि को जय❤❤❤
जय रबि misson ८४ 🙏🇳🇵
सबै भन्दा मुख्य बिपत्ति गणतन्त्र व्यवस्था हो । वर्तमान व्यवस्था कसैको निम्ति हित नभएको, राजतन्त्र अभिभावकिय व्यवस्था सबै नेपालीको हित हो । व्यवस्था परिवर्तनको विकल्प छैन । राजतन्त्र जनताको आफ्नै व्यवस्था प्रति विश्वास छ । राजाको विकल्प जानू नै राष्ट्रिय बिपत्ति भयो ।🌹🙏🌹🙏🌹
ठग हरुलाइ कार्बाही गरेर गरिबको पैसा फिर्ता गर्नु पर्छ ।
👍️👍️👍️👍️👍️
जय घण्टी जय रबि दाई
रबि दाइजिन्दबाद
सहकारी को सदस्य नभएको मान्छे लाई कसरी मुद्दा चल्छ ...?
यो नेपाल होन्त चौतर्फिबाट राक्षेसहरुले गिद्देनजर लगाएको भुमि
जय रबि 🙏🙏🙏🙏🙏💪💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai rabi Jai ghanti
सुनसरी बाट रेगुलर❤जयरबि
रबि जि लाई दुख दिऐका छन अपराधि हरुले 😢😢😢😢😢😢
सम्पती सुद्दिकरण अरूलाई गर्नु पर्छ कि पर्दैन ? रवि लाई मात्र गर्ने हो भने ठीक हुने छैन खबरदार ? केपी चोर, कम्बोडियान सरकार??
Rabi ko matrai sampati suddhikaran garne sarkar le bhrastachar le ganayeka kirte prasad syal bahadur arzu radi balkrishne taskar bijay gachhedar chor lagayet gangane bakhra chor lagayet ko ni sampati suddhikaran garnu parxa
लुम्बिनी विकासलाई छानवीन गरि ती अवाेला,असहाय महिलालाई न्याय दिनुपर्याे,दाेषीलाई कानुनी कठघरामा ल्याउनुपर्याे।
उनले भ्रष्टाचारविरुद्ध आवाज उठाएका कारण धेरै शक्तिशाली समूह र व्यक्तिहरू उनको विरोधमा उभिन पुगेका हुन सक्छन्। यस्ता अवस्थामा, सत्य बोल्ने र अन्यायको विरोध गर्ने व्यक्तिलाई प्रतिरोध र आलोचना सामना गर्नुपर्छ, जुन रवि लामिछानेको हकमा पनि भएको देखिन्छ।
सम्पती सुधिकरण मुद्दा अब काङ्ग्रेस ,एमाले र माओबादी का हरेक नेताहरु को हुनु पर्छ
नेतृत्व भनेको गृहमन्त्री जस्तो हुनु पर्छ जस्तो लाग्छ।। मुस्कुराउदै चिप्लो कुरा गर्ने।।काम जस्तो सुकै होस तर बोली चै मीठो हुनु पर्छ।।ऐले आएर उहाजस्तो मान्छे देशलाई खाचो छ जस्तो लाग्छ।। काम तेस्तै हो। तर आवेशमा आउने काठमाडौका ट्यापे हर्के भन्दाकती राम्रो राम्रो।। वाह।नेपाल राम्रो नेतृत्वको हातमा छ💪💪।।
sahi ❤
हिहिही जिबि राई जि गजब छ😅😅😅
उखानृ गुखाने सरकार मुर्दावाद ,रबि जीन्दावाद
Jaya ravi sir sahakari piditko rakam firta ganuparchha sabai purana netaharuko chal achal sampati shudhdikaran hunuparchha good news
Jaye rabi jaye ghanti jaye prachanda kamret go ahead yo ati vo jaye janata 🎉🎉🎉🌹🌹🌹❤️
हाम्रा निरिह मुन्तरी कति राम्रा, हॅास्ने ग्यॅास् सॅुगे जस्तै, हॅासी रहने, वॅाह् ले जिब्रो मात्रै हैन जिब्री पनि चपाईदिनु हुन्चनी हैन😂😂😂😂
Get well soon Rabi Dai 🔔🔔🔔
यो गृहमन्त्रीलाई देश निकालाग र्नुपर्छ यो पार्टीको गृहमन्त्री हो जनताको गृहमन्त्री होइन सरकार
जहिलेपनि बायस भएर सरकार र तिनका अंग बिरुद्ध बिष बमन गर्ने यो yoho टेलिभिजनलाई सरकारले सचेत गराओस् ,यसले जनतामा भ्रम र आक्रोशको खेति गरिरहेको छ,
ओलिका हलिहरु त हून नेपाल प्रहरी पनि १००/५० मा बिक्ने पुलिस ओलिले किनिदियो🤗
लुम्बिनी बैंक सामान्तिबाद हो यसको अब आयु धेरै छैन यसको मुल्य अब आउने दिनमा लुम्बिनी बैक सञ्चालकले आफ्नो जिउ र धनको सुरक्षा पाउन मुस्किल छ होसको बाटो हिडनु होला
justice for ravi ❤❤❤❤
Good luck Rabi Sir Jai Ghanti ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌷🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
रवि तुरुन्त सत्तामा आउनु पनि यी वकिल लगायत सारा पार्टीका राजनीति गर्नेका निशानामा समेत परे रवि
यो मान्छे पनि राजनितिक लक्ष्यित लाग्यो।
जबसम्म एमाले र कांग्रेसको गठबन्धनमा सरकार रहन्छ तबसम्म रविले न्याय पाउने छैनन्, चोरको हातमा सत्ता छ 😢😢😢
सम्पत्ती सुदृढीकरण मा रबि लाई गर्ने हो भने 2047 साल देखि बनेका साम्सद र मन्त्री हरु को पनि गर्नु पर्यो !
God bless you Rabi Sir Jai Raspa 🌹🌹🌹🌹🌹🌷🌷🌷🌷❤️❤️🌷🌷🌷🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay rabi🔔🔔
Jaya rabi jaya ghanti
ए मिडिया का बि के भाइ स्वागत नेपाल लाई लियर कानुन का जान्कार भनी रबिको बारे मा हावा news सम्प्रेषण गर्ने काम नगर है, रबि आदालत बाट 100% छुट्छन❤
यदि रवि निर्धोस भए मुद्दा चलाउने लाई जेल हुनुपर्छ।
जय नेपाली जनता अब राजा लेउ नेपाल र नेपाली बचाउ जय युवा देस नेपाल माता
बैंकहरूले आफ्नो विश्वसनीयता गुमाउँदै छ ।
खै कमाउदै छन् कि गुमाउदैछन् बुझनै गाह्रो भो
जय,रबि,जय,घ्नटि,जय,हाेस,रबि❤❤🎉🎉याे,सबेे,शरकार,लुटारा,हाे।😂😂😂😂
यो सरकार सकिन साथ पहिले यस्को गयो जागिर
Jay janta jay rabi sir good luck sir
Kei hune wala xaina Rabi jindabad Rabi jindabad Rabi jindabad 🔔🔔🔔🇳🇵
Jaya ravi
जय रबी जय घन्टि
पत्रकारहरुलाई नि रबि बिरुद्दको समाचार लेखेर बोलेरै बुढी छोरछोरी पाल्नु पर्न्याछ।पेट दुख्दैन खाकोले?🤨🤨
Rabi dai❤❤❤
Good luck rabi sir❤❤❤
Jai ghanti
जि बि राईसित लेखकले सहकारि को पैसा खाको छ।
त चाेर हाेस स्वागत नेपाल ।
Rabi live long❤❤
निर्दोष रबि लाई दोसि बनायो भने यो अपराधी भ्रष्ट सरकार को पत्तासाफ हुन्छ चाडै अब्🤬🤬😡😡 जय रबि जय रास्ट्र🇳🇵🇳🇵🌹🌹🙏🙏
good ❤
ईन्लाइकानुन्लाग्दैन जेगरेनिहुन्छ किनभनिईनिहरुकोत बाआमात येमालेर नेपालिकाङ्गेर्स्होत किन नगर्नु वलिलेर सेरेले अनिआर्जुले रमेस लेखक गगन थापा रामचन्देरे रास्टघातिलाइसोध्नुपर्छ
You are right
तॅ पनी तेस्तै झोले भाइरस त होस
Good news
रबि निर्दोष छन
फसाउने खेल 😭😢😭😢
हावा न चली पात हल्लिन्छ?
@suvashshrestha995 रिस उठ्ने कुरा नगर्नु😡 पात हल्लिन प्राकृतिक नभै कृतिम हावा हलाएको हो😭
यो।महिलालाई महाभियोग लगाउन खोज्नु पनि ठिकै रहेछ।
sahi ho aba sab rajnitik karmi sabai karmachariko pani anusandhan garne bato khulyo
जब राजा मदन भणडारि गुमायो नेपाली जन्ताले दुख पायो ।
अब हामिले रबि गुमाउनु हुदैन ।।
Ho 😢
Rabi❤❤❤
अब पनी सरकार फेरी अर्को शसस्त्र राजनिती पार्टी भुमिगत भएर द्वन्द चर्काउने श्रृजना नगर्नुस् सरकार!
रबि निर्दोश छन
Malai maan parne patrakar santosh bk