नमस्कार गुरु जी मेरो छोरा को जन्म मिति 2075/10/19 गते समय 12:10 बजे दिउसो शनिवार हो । चुडाकर्म 2081 फल्गुण मा गर्न मिल्छ कि मिल्दैन ??मिल्दैन कहिले मिल्छ??मिति साइत र तिथि समय बार कुन दिशा फर्केर गर्न मिल्छ गुरु ज्यु भनिदिन पर्यो???
नमस्कार गुरु मेरो मेरो छोरा को जन्म मिति 2077/6/1 गते समय 3:30 बजे बर्दिबास महोत्तरी हो चुडाकर्म 2082 असार मा गर्न मिल्छ कि मिल्दैन ??मिल्दैन कहिले मिल्छ??मिति साइत र तिथि समय बार कुन दिशा फर्केर गर्न मिल्छ गुरु ज्यु भनिदिन पर्यो???
गुरु मेरो छोराको आज २०७९/३/२ गतेका दिन बिहान ६ बजेर ५१ मिनेट जादा छेवर गर्नको लागि मन्दिर मा लगेर सामान्य रुपमा दियो कलस गनेश पुजेर ८ बजेतिर कपाल काट्न सुरु गरियो ।त्यो साइत कस्तो हो गुरु राम्रो नराम्रो बताइ दिनु होला।६:५१ मा दियो बाली पुजा सुरु गरेको टाइमलाइ साइत गरेको मान्ने कि कपाल काटेको ८ बजेलाइ साइत मान्ने हो गुरु? यो दुबै टाइम कुन ( सुभ , लाभ, अमृत , राहु,रोग, उद्देग) मध्ये कुन कालमा पर्छ गुरु? कृपया बताइदिनु होला।
मेरो छोरा को छेवार ८ बर्स मा गर्नु हुन्छ कि हुन्न गुरु? अस्ति साउन २ गते देखि ७ पुरा पुगेर ८ लाग्यो । कार्तिक मा हुन्छ कि हुन्न अर्थात ८ बर्समा हुन्छ कि हुन्न ?
हजुरलाई
साधुवाद टक्रयाॅंए !
सबैको कल्याणको लागि स्पष्ट संग व्याख्या समेत गरि सम्झाउनु भएकोले नव सिकारुलाई अति उपयोगी भएको छ ! हजुरलाई हार्दिक नमन !
हार्दिक धन्यवाद ।
Dherai ramro sujhab dinu vayo guruji namam
Jankari ko lagi dhanyabad dai
Ati uttam janakari bratabandha muhurta ko bare ma pani video banai dini huna anurodh garda xu jay hos gurudev
Guru ji Namskar! B.S 2076-03-32 Rati 11:56 baje Saturday Janmeko balak ko mundan kahile garauda thik hunxa? yeuta Ramro din herdinu Guru ji
2075/12/10 Sunday 1:2pm deuso chudakarma kahly garda hunx hola vanedinu paryo guruze
नमस्कार गुरु जी मेरो छोरा को जन्म मिति 2075/10/19 गते समय 12:10 बजे दिउसो शनिवार हो । चुडाकर्म 2081 फल्गुण मा गर्न मिल्छ कि मिल्दैन ??मिल्दैन कहिले मिल्छ??मिति साइत र तिथि समय बार कुन दिशा फर्केर गर्न मिल्छ गुरु ज्यु भनिदिन पर्यो???
guru mero chora 2076/12/23 gate janma bhaayako ho 2081 baisakh ma chewar garna milchha
नमस्कार गुरु मेरो मेरो छोरा को जन्म मिति 2077/6/1 गते समय 3:30 बजे बर्दिबास महोत्तरी हो चुडाकर्म 2082 असार मा गर्न मिल्छ कि मिल्दैन ??मिल्दैन कहिले मिल्छ??मिति साइत र तिथि समय बार कुन दिशा फर्केर गर्न मिल्छ गुरु ज्यु भनिदिन पर्यो???
गुरु जि नमस्कार ! छाेरिकाे पनि त्यहि हाे कि कसाे हाे ।
हाे ।
Mero baabu 2076/09/07 gate janmeko यही mansir 23 gate jureko xa vanne kura xa.....milxa की mildaina,,,,,,
गुरु मेरो छोराको आज २०७९/३/२ गतेका दिन बिहान ६ बजेर ५१ मिनेट जादा छेवर गर्नको लागि मन्दिर मा लगेर सामान्य रुपमा दियो कलस गनेश पुजेर ८ बजेतिर कपाल काट्न सुरु गरियो ।त्यो साइत कस्तो हो गुरु राम्रो नराम्रो बताइ दिनु होला।६:५१ मा दियो बाली पुजा सुरु गरेको टाइमलाइ साइत गरेको मान्ने कि कपाल काटेको ८ बजेलाइ साइत मान्ने हो गुरु? यो दुबै टाइम कुन ( सुभ , लाभ, अमृत , राहु,रोग, उद्देग) मध्ये कुन कालमा पर्छ गुरु? कृपया बताइदिनु होला।
नि
❤❤
Namaskar guru ji mero chora ni 5 barsa vayo kapal yahi mag ma katni vane ko kahile hunx utam samay vandinu na plz 🙏🙏🙏🙏🙏
Guru mero xorako ni 2075 magsir ma janmeko 2080 ma Garda hunx hudoina hola guru
गुुरु जि 2076/10/18 शनिबार बेलुका 10:52 बजे जन्म भएको फागुन मा कहिले जुर्छ कपाल मुण्डन गर्ने पिलिज भन्दिनु न 🙏🙏
गुरु मेरो पहिलो छोरा को मुण्डन कहिले गर्दा राम्रो हुन्छ ? जन्म मिति २०७५/कार्तिक/२७ गते बिहान ६:३० बजे कैलाली धनगढी
Process k hola guru🙏
गुरु देव प्रणाम गुरु हामीले पात्रोमा भएको योग हरू कुन शुभ हुन र कुन अशुभ भन्नि कसरी छुट्याउन सकिन्छ नि गुरु यति कष्ट गरिदिनु पर्यो गुरु देव
गुरुजी मेरो नानी असोज दस गतेको हुन कपाल सारै लामो र बाक्लो हुदा मैले काट्दीने मन गरेको छु साल फेरे पछी काट्न हुन्छ की हुँदैन गुरु भनिदिनु न गुरु
Mero nani ko Pani sahit hernu xa tapaile heridinu saknu hunxa?
नमस्कार गुरूजी
शुभ मुहूर्त को समय कसरी निकालने
याे लिंकमा हेर्नुहाेला ua-cam.com/play/PLBDnQy7Q_J8VyQjLOBTFPHlk4pybKDGEW.html
नमस्कार गुरूजी,
छोराको छेवर गरनु छ ,,हजुलरले साइत हेरी दिनु सक्नु हुन्छ कि,,म भारतबाट हो ।
Kunthauma ho guru
मेरो बाबू 10 बर्ष 8 महिना फाल्गुन मा हुन्छ उसको बर्तबन्ध फाल्गुन मा गर्न हुन्छ कि नाइ
मेरो छोरा को छेवार ८ बर्स मा गर्नु हुन्छ कि हुन्न गुरु? अस्ति साउन २ गते देखि ७ पुरा पुगेर ८ लाग्यो । कार्तिक मा हुन्छ कि हुन्न अर्थात ८ बर्समा हुन्छ कि हुन्न ?
hudaina
गुरु याे पुस्तक कहाँ पाईन्छ?
कपाल काटिसकेपछि के गर्दा राम्रो
हजुरकाे प्रश्न प्रष्ट भएन । याे एक संस्कार हाे । सामान्यतः कपाल काटेपछि नुहाउनु पर्दछ ।
gurudev hajur ko fon num.. pauna sakinx