विवाह गर्नुपूर्व के कस्ता कुरामा ध्यान दिनुपर्छ ? विवाहे ग्रहशुद्धिज्ञानम् || Bibaha Grahasuddhi

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 24

  • @bhojrajadhikari8172
    @bhojrajadhikari8172 Рік тому

    हार्दिक नमन गुरु , थप जानकारी भयो

  • @vedicpratishthan1335
    @vedicpratishthan1335 3 роки тому +1

    सुंदर प्रस्तुति

  • @krishnachapagai8539
    @krishnachapagai8539 2 роки тому

    अति उत्तम

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому

    जय होस गुरुजि

  • @bhupendraoli2112
    @bhupendraoli2112 7 місяців тому +1

    पश्चिम नेपाल मा मातृ गोत्र मा बिबाह गरेको पाइन्छ...

  • @Astrologerlaxmigyawali
    @Astrologerlaxmigyawali 2 роки тому

    Good

  • @shishirkhatiwada49
    @shishirkhatiwada49 6 місяців тому

    केटी र केटा दुवै को मावली एउटै थरी हुन् तर दुइटा परिवार बीचमा सात पुस्ता सम्म को सम्बन्ध छैन, एता घर तिर कोे कोे पनी केहि समस्या छैन भने त्यस्तो दुई जना केटा र केटी बीच विवाह गर्न मिल्छ कि मिल्दैन गुरु ???

  • @santoshimatakocheli3314
    @santoshimatakocheli3314 3 роки тому +2

    chandrama juraune , bruhaspati juraune bare prasta vayena ni guru . Prasta pardinu paryo. chandrama kasari juraune ? bar wa badhu ko nakshetra bata bibaha ko din ko nakshetra samma ganda 4, 8, 12 nakshetra parnu hunna vanne maile bujhe, ho guru ?

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      वर बधूकाे राशिदेखि विवाह हुने दिनकाे चन्द्रमाकाे राशि गन्ने, ४ वा ८ वा १२ पर्दा जुर्दैन । यसैगरी सूर्य र बृहस्पति रहेकाे राशि पनि हेर्नुपर्छ । धन्याद ।

  • @deepaksubedi7
    @deepaksubedi7 Рік тому

    चतुर्थाष्टममा मेषकाे कर्क र कर्ककाे मेष कसरी हुन्छ?????????????????? बिचार गरेर बाेल्नु पर्याे । अनि स्राेत के हाे त्याे पनि उल्लेख भए राम्रो हुन्थ्यो ।

  • @unknownlite7085
    @unknownlite7085 2 роки тому

    6 ra 8 paryo bhane bihe garauna mildaina ra guru? Aru ta sab thik xa.....Please reply guru🙏

  • @BishnuPaudelTips
    @BishnuPaudelTips 3 роки тому +1

    namaskar gurudev hajurko muhurt chinamani pusrak nepalko kun kun thauma paich ani morang ya jhapajillako kunthauma kunpusakpasalma painchh jankari paun

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      मुहूर्तचिन्तामणिसहितका विषयवसुतु भएकाे `ज्याेतिष-प्रवेशिका´ काष्ठमण्डप पुस्तक घर काठमाडौं लगायत धरानमा पनि उपलब्ध छ ।

    • @BishnuPaudelTips
      @BishnuPaudelTips 3 роки тому

      @@jyotishaacharya ok itaharimata chain hola ni m USA maho tetabat aune manislai yo pustak pasl bat lyaidinu bhannako lagi ho hajurko karyakram herne gar chhu mlai sarai ramro lagyo

  • @dsusil93
    @dsusil93 3 роки тому

    ४/८/१२ महिना बरबधुको राशिबाट को तरीका गर्दा गुरु पात्रो परेन नि त हेर्नुलाई गुरु ? जस्तै तिम्रो मेष राशि ल असोज , मंसिर र चैत बिए जुर्दैन नगर्नु । बाकी महिना चलन अनुसार बैशाख जे अ सा भ कार्तिक पौ मा फा महिना जुर्छ भन्ने हो गुरु

  • @हृषीकेशउपाध्यायगौतमअत्री

    विवाह को शुभ लग्न हेर्दा केटा केटी को नवांश कुण्डली आधारमा हेर्नु पर्ने हो
    कि के होला गुरूदेव
    र कुण्डली निर्माण गर्दा ग्रह हरू कति कति अंशमा वक्री माग्री हुन्छन्

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      विवाहकाे लग्न हेर्दा कन्यादानकाे शुभ समयकाे नवमांश विचार हुन्छ । ग्रहकाे उदयास्त वक्रमार्ग अंश ग्रहकाे वक्रमार्ग विचार भन्ने भिडियाेमा हेर्नुहाेला ।

  • @roshandhikari7744
    @roshandhikari7744 2 роки тому

    गुरु जैसी बाहुन र कुमाई को बिहे हुन्छ ? 😅 के हुन्न ?

  • @unknownlite7085
    @unknownlite7085 2 роки тому

    Hajurko contact pauna milxa?🙏🙏🙏

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 2 роки тому

    Maggali र मङ्गली नभएको मान्छे को विवाह गर्दा के हुन्छ गुरु भपाँदिनु परो

    • @subsbsngtm9212
      @subsbsngtm9212 Рік тому

      28 Barsa paxi bihe garda hun , natra sambandh tikdaina

  • @gitaramtel2285
    @gitaramtel2285 2 роки тому

    माङ्ग्लीक माङ्ग्लिक बिच बिवाह हुन्छ गुरु भन्दिनु न

  • @debarajbastola2958
    @debarajbastola2958 3 роки тому

    Good