३ जना नानिहरु घरमा यसरि बस्छन हेर्नुहोस Bhagya Neupane Jhapa Birtamode Help Video

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 986

  • @suryaadhikari1381
    @suryaadhikari1381 Рік тому +43

    कति आँटिली नानि😢😢😢, सबै सहयोगी मनले सहयोग गराैँ। भगवान्ले रक्षा गरुन,सानो बाबुको बोलि पनि फुटोस्।❤🎉😢

  • @bastolasusmita-kn3in
    @bastolasusmita-kn3in Рік тому +57

    आमाको महत्व नबुज्नेले यो भिडियाे हेरौकति महान छ्न आमा❤❤

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Рік тому +76

    बिदेशी न्युज भदा नेपाली न्युज हेर्ने बानी बसालौ सबैले ले यता हाजिर हुनुअ है❤

  • @bpngorkhali3064
    @bpngorkhali3064 Рік тому +86

    भाग्य भाई धेरै नसकेपनि ई नानि बाबुहरुको घाउमा थोरै मलम लगायर सहयोग गर्न मन छ कसरि सम्भव होला।😭😭😭😭

    • @diyamagar1880
      @diyamagar1880 Рік тому

      Alsow I want to some help them how to possible 🥺🥺

    • @sushiladhungel
      @sushiladhungel Рік тому

      बैंक खाता मा हाल्दिनुन हजुर खाता खोल्दिनु भयको छ ।।

  • @-Rr1990
    @-Rr1990 Рік тому +129

    नेता भनौदाहरु आफ्नो स्वार्थ पुरागर्न तल्लिन छन् । यि भबिस्यका कर्णधारको आवाज सुनिदिने र सहयोग गरिदिने भाग्य न्यूपानेलाई मेरो उच्छ सम्मान छ। 🙏🇳🇵

    • @Liveyourlife32
      @Liveyourlife32 Рік тому

      bhuttra ko neta neta . help garna kina neta chahiyo . sakchau vane nani babu lharulai thauma ma purauna k garna sakchau tyo gara k neta neta bhancha

    • @LAMPHOO_GAMER
      @LAMPHOO_GAMER Рік тому +2

      Din vari vdo banayo rat vari edit garyo views 20 25 matra aaunxw
      UA-camr vanne sapana tw Mero sapana nai vayo ❤️😭

    • @padam__r..c5996
      @padam__r..c5996 Рік тому +1

      ❣️❣️❣️❣️

    • @sonitasonita4507
      @sonitasonita4507 Рік тому +1

      🚩❤❤❤❤❤

    • @rasidakhatun2065
      @rasidakhatun2065 Рік тому +1

      Tiktok ma dekhera yaha samma auna man lagyo

  • @hiradhanchamling1042
    @hiradhanchamling1042 Рік тому +26

    कति कारुणिक भिडियो मेरो आँखा बाट कति खेर आँशु झरियो थाहा नै पाईना यो बाबु नानि हरु लाई धेरै धेरै अर्शिबादत ❤

  • @sameersoti2080
    @sameersoti2080 Рік тому +41

    दिन दुखि को भगवान भनेको भाग्य सर प्रति धेरै दमन छ 🙏🙏🙏

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Рік тому +14

    हजुर बाउ भनाउदाे काे मन कसताे अनि ती अाफनत भन्ने हरू कसताे ढुडगाकाे मन संसार धन हुने हरूकाे लागि मात्रै रैछ भगवान् सहयोगी मन हरूले सहयोग गरीदिनुस पिलिज

  • @skillmasters49
    @skillmasters49 Рік тому +16

    दाई यी भाईबहिनिहरुलाई धेरै सहयोग गर्नुपर्छ❤❤❤❤❤

  • @amritab40
    @amritab40 Рік тому +12

    बिचरा हे भगवान ई बाबु नानिलाई किन यसरी तडपाउनुभयो छिटै आशिरबाद दिनुस है बिचरा बाबुको बोलि आउँदोरहेछ कति राम्रो बाबु धेरै रुनमन लाग्यो 😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @harirokaya3310
    @harirokaya3310 Рік тому +50

    भगवान ले रक्षा गरून् बाबू नानी हरुको

  • @bhumikagiri1911
    @bhumikagiri1911 Рік тому +1

    यो ठुली नानी सारै लछिन्की छिन आकास खसेर थिचेको छ तर कति दरो मन बनएर बोलेको म धेरै रुए तर उन्को हिम्मत देखेर खुसी लागो ❤❤साच्चिकै धर्ती हो यो नानि❤

  • @serjinakarki3940
    @serjinakarki3940 Рік тому +22

    कस्तो आँसु आयो छोरी भनेको छोरी हो कति सफा राखेको घर सबै ले सहयोग गरौ नेपाली दाजु दिदी हरुले सानो सहयोग ले नानीहरू को भबिस्य बन्छ

  • @gyanupun8282
    @gyanupun8282 Рік тому +1

    आसु नै आयो यो भिडीयो हेरेर मलाई त ठुलो नानि कति ज्ञानी र साहसी हो 💖💖💖

  • @bikrambhusal9717
    @bikrambhusal9717 Рік тому +4

    यति राम्रा फुलझै छाेरिहरु रहेछन तेहि माथि जिम्मेवारी आमा खसेकाे पीडा गरिबी सानो उमेर भगवानपनि कति निष्ठुरी मेरो त आँखा रसाएकाे थाहै भएन सबैले सकेको सहयाेग गरि नानुहरुकाे उध्धार भएको हेर्न पाईयाेस😢😢🙏🙏🙏🙏

  • @BhattaraiSubhu
    @BhattaraiSubhu Рік тому

    कति रूए यो भिडियो हेरेर सुरू देखि अन्तिम सम्म रूएरै सकियो भाग्य सर लाइ धेरै धेरै धन्यवाद यि साना नानिबाबुको भविष्यको बारेमा सोच्दिनु भएकोमा

  • @barshaghimire8854
    @barshaghimire8854 Рік тому +79

    नानी बाबु लाई देखैर आशु आओ😢

  • @shrestharajesh6372
    @shrestharajesh6372 Рік тому

    भाग्य न्यौपाने नामै काफी छ ! दुखी बेशाहाराको भाग्य बदल्ने एकमात्र महा पुरुष भाग्य न्यौपाने ज्यु तपाईलाई मनै देखि सलाम र सम्मान छ

  • @seriousboy1420
    @seriousboy1420 Рік тому +26

    Im from myanmar ;feeling so sad when i see this moment in nepal btw how can i donate this kid i want to help them

  • @milanrai7208
    @milanrai7208 Рік тому +1

    मेरी बुने तिम्लाई ईश्वर ले अझै साहसी बन्ने सकती प्रदान गरून् ❤
    तिम्रो साहस लाई नमन् 🙏
    हावाहुरी र असिनको कुटाई खाएकै मकै धेरै घोगा लाग्छ ,,,,
    त्यसैले तिमीले लड्नु पर्छ स्वार्थी आफन्त लाई तिम्रो कर्मले तिम्रो घरको ढोका ढक्ढक्याउन लगाउनु पर्छ 🙏❤️

  • @chemzongsanu
    @chemzongsanu Рік тому +19

    भाग्य न्यौपाने जि हजुरले एसो हेरेर सहयोग उठाएर यो नानीबाबुको भबिस्य हेरि दिनु होला है बिचरा सानै रहेछ तिनै जना

    • @dharmathapa3848
      @dharmathapa3848 Рік тому

      Good job vagaya gi e nani haru ko lagi kai sahayog garnu paro sabai la vayara

  • @bhagchandchaudhary961
    @bhagchandchaudhary961 Рік тому +1

    नानि हरुको पिडा देखेर आँखा बाट आसुनै आयो। देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीमनकारी मन हरु ले सके जति सहयोग गरौ। मेरो घर पनि बिर्तामोड 4 नै हो।म पनि सहयोग गर्न चाहन्छु। भगवानको कृपा सधैं बनि रहोस्। 🙏🙏.

  • @Wagner_Army
    @Wagner_Army Рік тому +11

    भाग्य सर मलाई यि नानिहरु कता बस्नु हुन्छ ठेगाना सबै दिनुस् न म यि नानिहरुलाइ पछि सम्म सहयोग गरि रहने छु

  • @namitarijal5444
    @namitarijal5444 Рік тому +7

    याे नानिकाे कुराले मेराे अासु अडिएन भगवानले रक्षा गरून् भगवान सग पनि ममिनै माग्ने भन्दा❤❤😥😥😥

  • @mahendratimilsina9066
    @mahendratimilsina9066 Рік тому +5

    तपाईले बिना कसुर हामीलाइ रुवाउनु भयो। तपाइलाई ठुलो सजाय गर्नुपर्छ त म भन्दिन। ती नानि बाबुहरुको लागि निस्वार्थि अभिभावक बनिदिनुहोला। सहयोग मन खोलेर गर्नेछौ😢

  • @sitabayambu9277
    @sitabayambu9277 Рік тому

    Very good sir ma Kerala dekhi ho 🙏🙏🙏🙏🙏👍👍👍

  • @Kusumilam
    @Kusumilam Рік тому +4

    मेराे नि ममि सानैमा बितनु भाकाे याे भिडीयाे हेरेर त आँसु 😢थाम्नु सकिन बिचारा नानिहरु काम नगरी पढ्ने ठाउँ पाए राम्रो हुन्थाे

  • @basantag.c9936
    @basantag.c9936 Рік тому +2

    यति सानो बहिनी यति साहसी एक आमाको भुमिका निर्भाह गर्नु भएको बहिनीमा कोटि कोटि नमन त्यसैले छोरि भनेर कोहि घृणित नहौ यहि बहिनी बाट सबैले पाठ सिक्यौ।

  • @alonemasti9158
    @alonemasti9158 Рік тому +9

    यी नानी हरु लाई १०कक्षा सम्म स्कुल को ड्रेस दिन चाहन्छु ,दिने कसरी होला?

  • @bikramyekten6194
    @bikramyekten6194 Рік тому

    सबैले सकेको सयोग गर्दिनुस बिचारा नानी बाबू को भबिस्या धेरै लामो छ मन कारी दाजु भाइ दिदी बैनी हरुमा मेरो नमस्कार धन्यवाद

  • @rpbkhabar
    @rpbkhabar Рік тому +3

    मन सारै भकानिएर आयो !
    केही सहयोग म बाट पनि हुनेछ भन्ने जानकारी दिन चाहान्छु!🙏

  • @humbdrkc1704
    @humbdrkc1704 Рік тому

    Atiko unerko bachha ko ke jimmewari hudaina bt yo xori ko kura sunda atro umer ma atiko mechorrd salute xori

  • @sapanadahal936
    @sapanadahal936 Рік тому +34

    यो नानी मा कती हिम्मत छ😭😭 आशु आयो

  • @BBkhadka
    @BBkhadka Рік тому

    सहयोग गर्ने खाता नम्बर पाए सक्दो सहयोग गर्ने मन छ, यो नानि को कारुणिक ,प्रेरणा दायि तथा साहसिक हिम्मतको लागि सलाम छ नानी लाइ , भगवान सधै दाहिना हुन

  • @srijanagautam9066
    @srijanagautam9066 Рік тому +52

    Please organise a funding so we all can help them. Provide them good education and health services too. God bless them

    • @nishathapa843
      @nishathapa843 Рік тому

      बिचरा नानि बाबु 😭😭😭😭😭😭

    • @Messibhai66
      @Messibhai66 Рік тому

      aw we also want to help them

  • @nimesh6157
    @nimesh6157 Рік тому +2

    आँखा बाट आँसु आएको थाहा नै भएन यो नानी हरू लाई भगवान ले अवस्य नै हेर्नु हुने छ एकदिन तिमी हरू ठूलो मान्छे भएको हेर्न मन छ नानी हरू भगवान ले सधैं साथ दी रहिरहनु 🥺❤️

  • @rupagiri3298
    @rupagiri3298 Рік тому +8

    बरु बाउ बिनाको घर जल्न सहज हुन्छ तर आमा बिनाको घर चल्न धेरै मुस्किल हुन्छ 😭😭😭

  • @gopalsomai9446
    @gopalsomai9446 Рік тому

    समय परिस्थिति र बाध्यता ले मान्छे लाई निखार्छ भन्ने उदाहरण यो सानो सानो नानी बाबू बाट छर्लङ्ग हुन्छ । सधै भगवान दाहिने हुनु

  • @bastolashanti601
    @bastolashanti601 Рік тому +8

    Great work sir n whole team 🙏

  • @girmagar7972
    @girmagar7972 Рік тому

    Bhagye sir lai salute xa hjr yesari nai agadi badhnu hola dhanyebad

  • @sumilimbu1617
    @sumilimbu1617 Рік тому +10

    Such a brave girl, I hope she get all the happiness she deserves, May prabhuji always bless her and her younger siblings

  • @purnanepali9074
    @purnanepali9074 Рік тому +1

    मैले यो भिडियो हेर्नै सकिन्😥😥😥खोइ कता छ आज हाम्रो स्थानीय सरकार ??यी नानिहरुको भन्दा ठूलो दुख सायद सन्सार मा कतै भेटिदैन होला।।।यो नानिलाइ त्यो india बाट सामान लेराउने अनि पैसा कमाउने काम बाट छुटाएर सबैलाइ राम्रो खाना/कपडा अनि स्कुल को बन्दोबस्त मिलाउनु तर्फ त्यहा को सरकारले पहल गरोस् ।।।यी नानीहरु को पढ्ने अनि खेल्ने उमेर हो यो।।सबैले सक्दो सहयोग गरौं ।।।।।कति राम्रा राम्रा छन नानी/बाबू हरु।।नजिकैको छिमेकी हरुले पनि ख्याल गरिदिनु होला यो परिवार को।।।पछि गएर इतिहास कोर्ने भनेकै यिनिहरुनै हुन।।love u all ❤

  • @AftabAlam-jl9pi
    @AftabAlam-jl9pi Рік тому +252

    TikTok ma herera Yaha aako 😢😢

  • @navinrai6079
    @navinrai6079 Рік тому

    Ma roye choriko confident le himmat ko lagi sakam. Thank Bhagya bhai for video posting ❤

  • @gehendrakhadka8010
    @gehendrakhadka8010 Рік тому +17

    आँसु नै आयो यो video हेर्दा 😢😢😢

  • @sunitakhadka9916
    @sunitakhadka9916 Рік тому +2

    सुरु देखि अन्तिम सम्म कति रोए कति भगवान यति साना नानी बाबुको आमालाइ किन लगिस दैब उफ पशुपतिनाथले रक्षा गरून् नजिक हुने सबैले सहयोग गरून्

  • @cknirmalkc9057
    @cknirmalkc9057 Рік тому +6

    जिम्मेदारी ठूलो कुरो रैछ सलाम छ नानू 😢😢😢तिमी लाई

  • @סריגנהסריגנה
    @סריגנהסריגנה Рік тому

    Kati maya lagiyo yo nani haru dekhra derai navaepani thorai helpe garnu chahamchu karari garmu parne bhai pls vandinus na

  • @DinaSubedi
    @DinaSubedi Рік тому +23

    I can't control my tear god bless u nanu 😭❤️

  • @saniapsuxuchhi8216
    @saniapsuxuchhi8216 Рік тому

    dheri strong xh nani mh aafai garxhu vnne himmat xh nanu ma god blessing of u

  • @Jombaby8885
    @Jombaby8885 Рік тому +4

    मैले यो भिडियो हेरेर धेरै रोए मेरो मन मुटु छोयो के गर्नु गरिबको जिन्दगी 😢😢भगवानले नि के गर्न खोजेको हो ।

  • @gitakhatri2353
    @gitakhatri2353 Рік тому +1

    कठै बिचरा ! यो दृश्यले ले त धरधरी रुवायो ! यी नानीहरुको भाग्य बनाउन भगवान ले भाग्यभाइलाइ नै रोज्नुभएछ । धन्यवाद भाइ ! अब यो जिम्मेवारी पुर्ण गर्नुहोला ! भगवान बनेर ! नमस्कार !!

  • @g.r.basnyat1923
    @g.r.basnyat1923 Рік тому +3

    कस्तो अनुशासित, संकारि कस्तो भगवान दैब 😭😭

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 10 місяців тому

    कति आटिँलि नानि भगवान् ले रछ्य गरुन् यि नानि बाबु हरुको🙏🙏❤️❤️

  • @Nishapariyar.
    @Nishapariyar. Рік тому +16

    Such a strong and responsible girl 💖🥹 being a elder sister is not easy.

  • @karunabasnet3176
    @karunabasnet3176 Рік тому +1

    salam x bhagya vai yastai karm garnu hola hajurlai aasirbad x❤❤❤❤

  • @simaxetree7883
    @simaxetree7883 Рік тому +7

    बिचारा नानी बाबू लाई सयोग गर्दिनु कस्तो मन रुयो 😭😭😭😭

  • @uttamchetry9554
    @uttamchetry9554 Рік тому

    Ti boini haru dherei sahasi hun .God bless them. Ti boini ko himmat lai salam xa

  • @parbatisapkota2026
    @parbatisapkota2026 Рік тому +9

    अहिले सम्म कुनै भिडियो हेरेर आसु आएको थिएन तर अहिले यो भिडियो हेरेर कतिबेला आसु झर्यो था नैं पाइएन

  • @mamatashrestha1680
    @mamatashrestha1680 Рік тому

    so touching.....sahrai man choyo .....vagbanle raxya garun yiniharulai.....thank u Vagya bhai

  • @chhetrinim
    @chhetrinim Рік тому +5

    भगवान सग माग भन्दा के माग्ने भन्दा नानी ले भनिन म मम्मी नैं माग्छु,, सारै मन छोयो

  • @kumarsahayatriofficial4393
    @kumarsahayatriofficial4393 Рік тому

    Des bides ma rahanu hune sampurna le yo nani babu haru sakeko sahayog garau yo vedeo herera aasau aayo vayga sir salut xa yo vedeo sampurna ma leunu vyeko ma 👍👍👍👍🙏🙏🙏🙏🙏🙏waching qatar 🇶🇦

  • @DiscoveryDrift077
    @DiscoveryDrift077 Рік тому +3

    भाग्य दाइ थोरै सहयोग गर्न मन छ तर कसरि 😢

  • @janakadhikari157
    @janakadhikari157 Рік тому

    keep up good work vhagye sir

  • @Mr.Magic.foryou
    @Mr.Magic.foryou Рік тому +11

    Please always acknowledge privacy and safety of people which can lead them in problems.

  • @krishnashrestha7727
    @krishnashrestha7727 Рік тому +1

    यो उमेर भनेको खेल्ने उमेर हो तर यति ठुलो जिम्मेवारी छ उनिमा जुन फिल्ममा मात्रै हेरेको थिए आफ्नो पन😭😭तर यो कुनै फिल्म हैन प्लिज माउली घरको आफ्न्ताहरुले हेरचाह गर्नुस्😭😭भाइ पनि नबोल्ने रहेछन् 😭भोक्ल चाहिँ गर्नु पर्छ अब आसा भनेको पछि त्यही भाइ हुन्😪

  • @bimalapokhrel1189
    @bimalapokhrel1189 Рік тому +10

    हेर्दा हेर्दै आँसु बगेको पत्तै भयन 😢😢

  • @nawarajghimire19
    @nawarajghimire19 Рік тому +1

    यो सानी बुनुको लागि यो आट र हिम्मत को लागि उच्च सम्मान छ । र हामी सबैले सकेको सहयोग गरौ ।

  • @Prank2056
    @Prank2056 Рік тому +7

    Kasari donation garna sakinxa ma pane thorai garxu

  • @yagyakatuwal5969
    @yagyakatuwal5969 Рік тому +1

    तपाई को आगमन ले यी नानी बाबू हरुको जीवन मा सकारात्मक परिवर्तन बहोस् सबै को साथ सहयोग र माया मिलोस .. अनि सहयोगी छिमेकी हरलाई नमन 🙏🙏🙏🙏🙏

  • @yuvahamal2192
    @yuvahamal2192 Рік тому +7

    मन नै अमिलो भयाे, यस्ताे कसैलाई नपराेस ।

  • @sangitapandey884
    @sangitapandey884 Рік тому

    यति सानो नानि को आट हिम्मत देखेर म चकित परे न रोयको छ म काम गर्छु जे खान्छन् तेहि खौछु भन्दा मेरो मन चकित भयो हमि भय कति रुन्थ्योम होला बोल्न सक्थेनौ होला योनानि कति आटिलो मत यो भिडियो हेरेर कति रोय कस्तो मन छिया छिया भयो मान्छेको जिन्दगि केछ र आफ्ना भनौदा इस्ट मित्र पनि ढुङ्गा कै मुटु भयका रहेछन् हेभगबान यिनिहरुको रछ्या गर्नु होस यिनिहरुले सोचेको आटेको पुरा होस कहि कतै आस्रम्मा राख्न मिल्छ भनि राखि दिनु होला भाग्य सर 🙏

  • @Khimrajbist11
    @Khimrajbist11 Рік тому +3

    सक्दाे सहयाेग गराै।❤❤

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 Рік тому

    Hajur laie dheri dheri Dhanebad cha Bhagya Dada hajur le video banyeraw sampurna Nepali kaha purunu huncha raw man Kari Nepali Haru le afule sake ko sayog gardinu huncha van ne Dheri Biswash gare ko chu

  • @purnsinghdhami5590
    @purnsinghdhami5590 Рік тому +3

    भगवान ले सबै कुरामा धोका दिएपनि हिम्मत दिनुभाछ

  • @rahulop7453
    @rahulop7453 Рік тому

    Jindagi ma yatro vaiyo tw Ra yo video le chai Mero man nai thamna sakenii 😢😢😢

  • @amritabhattarai9561
    @amritabhattarai9561 Рік тому +3

    के मामा घर भन्नू यस्ता बुवा आमा बिनाको छोरा छोरी न हेर्ने मावली पापी हुन बिचरा नानी बाबु😢

  • @shivdevoted
    @shivdevoted Рік тому +2

    Kasam yr yesto dekhda xora manxe ko pni aakha ma aashu aayo 😢😢vagwan tmi kaha xau , तिमिले यहाँ सहायता गर 😢❤

  • @rajdarai3131
    @rajdarai3131 Рік тому +8

    बिचल्ली भयो बाबुनानि बिचरा सारै भाबुक भए 😭😭😭😭😭😭😭

  • @prabhapanta9064
    @prabhapanta9064 Рік тому +1

    राम्रो काम जय होस् ।

  • @ztele6875
    @ztele6875 Рік тому +4

    भकवान किना यति साराे निसठुरी भाकाे हाेला😢😢😢❤❤❤

  • @PrakashRai-px5zj
    @PrakashRai-px5zj Рік тому

    उज्वल भबिस्यको सुभकामना नानी बाबुहरुलाइ एक दिन ठूलो मान्छे बनेको देख्न पाउ

  • @sunitakatwal7349
    @sunitakatwal7349 Рік тому +10

    निशब्द 😢मेरो शब्दहरु😢

  • @mankajigurung4292
    @mankajigurung4292 Рік тому

    Great job Bhagya ji.

  • @jkentertainmenthub234
    @jkentertainmenthub234 Рік тому +12

    What a strong girl oh my god 😢 give more strength to them please god ❤❤

  • @tirdevdhakal9486
    @tirdevdhakal9486 Рік тому

    बिर्तामोड कता हो ठेगना चै काहा हो प्रत्यक्ष भेटेर सहयोग गर्न सबैलाई सजिलो हुन्थो ।

  • @sovagurung2022
    @sovagurung2022 Рік тому +2

    Such a brave girl taking responsibility of her siblings at at such a young age 😍
    May god bless them🙏🏻🙏🏻

  • @basnetsagar88
    @basnetsagar88 Рік тому +1

    म पनि tik टिक ma herera यहाँ aako , हरेक नेपाली ले यो video herera यो साना नानी हरूको भविष्य बनाउन को लागि Help गराइदिनु होला, Please God bless them 😢😢😢🙏🙏🙏

  • @Sunilthapa-ue7iz
    @Sunilthapa-ue7iz Рік тому +3

    Good job bhagya Neupane sir

  • @LuckyRai-vh9ts
    @LuckyRai-vh9ts Рік тому

    Papi bahun bajelai yo nani haruko aasu lagne xa yo bacha haruko k dos bichar naniharuko vaguwa banera aaidinu vayekoma dhannainat bhageya neupane juilai 🙏🙏🙏

  • @jayramgiri9564
    @jayramgiri9564 Рік тому +4

    Provide them good education and health services too they will get education freely god bless them❤

  • @rameshbcbc1304
    @rameshbcbc1304 Рік тому +1

    साच्चिकै आँसु आयो यस्तो बिजोक कसैलाई नपरोस्😭😭सक्दो सबैले सहयोग गर्नु होला पिलिज भाग्य सर यो नानी हरुको बेला बेला मा आयर हेर बिचार गर्नु होला😭😭

  • @मसानेकेटो
    @मसानेकेटो Рік тому +3

    भगवान पनि कस्तो निर्दयी 😢😢

  • @mingmathamiofficial2595
    @mingmathamiofficial2595 Рік тому +2

    भगवानले रक्षा गरुन सबै नानी बाबू लाई 🙏🙏

  • @MamataAdhikari-h9w
    @MamataAdhikari-h9w Рік тому +5

    आँसु नै आयो video हेदाॅ😭😭

  • @Binodmgr1234
    @Binodmgr1234 Рік тому

    हामी सबैले सके जति सहयोग गरौं ताकी ती नानी बाबुको भबिस्य राम्रो बनोस्

  • @melinapoudel9695
    @melinapoudel9695 Рік тому +3

    I can't control my tears😢😢

  • @rameshbcbc1304
    @rameshbcbc1304 Рік тому

    भाग्य सर अनि यो बाबुको पनि बोली को लागि केही उपचार को बेवस्था मिलाइदिनु होला

  • @surajchauhan4345
    @surajchauhan4345 Рік тому +4

    God blessing them ❤️❤️

  • @mayaanumagarni7584
    @mayaanumagarni7584 Рік тому

    kti ramro nani babu hru kti shahashi thulo nani atinai himamta wali nani hunt mero momi biteko ta hoin momi le xoder janu vako thiyo molai pni bajpan ko yad aayo aama bina ko ghar kati garo hunx maile voge ko xu xitai nani hru ko vabise ramro vayko hern pau