लक्जरका सर र मेडमलाई धेरै धन्यवाद, र बिषेश गरि भाग्य न्याेपाने सरलाई, गरिबिकाे भगवान भाग्य जिलाई र तयाे २ अपाङ्ग छाेरा भएका आमा कति सहनीलता हुनुहुदाे रहेछ, कत्तिपनि नआतिनि अझै हिम्मत नहारिकन म गर्छु भन्ने भावना, उहालाई सकेसम्म सबैले सहयाेग गर्नुहाेला ।
उहाँ भाग्य सर जिउँदो भगवान हुनुहुन्छ ।तर उहाँ सबैको दु:ख हेर्न हुन्छ।उहाँ को दु:ख चाहिँ कस्ले हेर्छ त।उहाँ यो र यस्ता काम गरिर हदा उहाँ लाई खुशीको दिन आउला त ।जे गर्नु भाको सारै राम्रो हितको काम गर्नु भाको छ।उहाँ लाई मेरो तर्फ बाट सलाम छ।यो सहयोग गर्ने जो ब्याक्ती हुनुहुन्छ उहाँ हरुलाइ धेरै धेरै ठुलो मन भयको हुनुहुन्छ ।उहाँ हरुको टिम लाई धन्यवाद छ।हजुर हरु को मन सदै दुखी प्रती आस्था जागोस्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भाग्य सर तपाई लॆ गर्नु भयको सहयोग प्रति सम्हान छ र दिदि कति दुख गरि आफ्नो सन्तान को निम्ति अति कस्ट कार जिबन जिउनु भयको छ तर पनि खुसि छु भनु हुन्क्ष भागुवान पशुपति नाथ को किर्पा होस्
ओ हो भाग्य भाइ ! तपाईं लाई फेरि भगवान ले अर्को मानव कल्याण मा खटाउनु भएछ ! धन्य हो ! तपाईं को काम लाई ईश्वर ले यति धेरै रुचाउनुभएको रहेछ । ईश्वरको प्यारो मान्छे भाग्यभाइ , हो । कहिल्यै हिम्मत नहारी काम गरिरहनु ..हजुर लाई भगवान ले आफू जस्तै बनाउनु हुनेछ । साक्क्षात भगवान को रुप !🙏🙏🙏🌷❤️❤️🙏🙏
Thank you bhagge neupane Bhai. Hajur bhaneko Bhagawan ho dukhi garib KO jindaki lai sahaj ra sajilo bato ma purei rakhnu bhayeko chh.hajur lai Pani Sri pashupati Nath Bhagawan le rakshye garun ra har kadam aagi badhun ..la Bhai dhannebad ma k.c dai KO tarpha bata
❤❤❤❤ इमान्दारी मेहनतीका साथ जन जीवन गुजारा गर्नेकाे यस्तो अवस्थामा गुज्री रहेको छ, देशका अभिभावक भनाउँदाहरु देश नै टाट पल्टाईसके देश नै बर्बाद पार्नेलाई कस्तो श्राप दिनू होला ❤❤❤ भाग्य न्यौपाने सर प्रती नमन् छ।
मन मा कति धेरै पीडा छ तर त्यो पीडा लाई लुकाएर कति हासेर बोल्नु भको आमा कति कडा तरिकाले। भिडियो हेर्दै जादा आमाले भनेको शब्दले आँखा रसायो बच्चा हरुले मागेको चिज दिन नपाउदा मन दुख्छ भन्दै टाठो बोली मलिन हुँदै जादा
पुर्व जन्म को भाग भोग त होलानी बुढापाका ले भनेअनुसार कठिन छ जीवन जिउनु भाग्गे भाइ सक्दो सहयोग जुटाई दिनु होला कस्तो सोर बोल्ने शैली तारा बरुवाल जस्तै फेस पनि मिल्ने पढेलेखेको पनि तर के गर्नु भाग्गेले ठगेपछी भोग्नै पर्ने धन्यवाद छ भाग्गे न्यौपाने सर लाई ✋✋😏👌
Bhagyaji,ma us ko Maryland ma chhu,ma nepal ko teti bela ko situation film line bata waaka,dikka bhayeranai afno dui chhora haru ko bhabishyako lagi yaha aynye maile 40 years agadi kehi film haru direction gareko thiye,je hosh,ma tapai ko samaj sebak kaamharu follow garchhu,herchhu,kehi din agadi birtamod ka teen naniharuko video herain,sarai dukha,ra aaknkhama aansu aayo,tapainko yo help garne bani mero jastai rahechha,hats off to you,ma ahile jobless bhayeko 8/10 mahina bhayo,kehi kaam bhetema,ma sakdo dukkhi,beshaharalai sakdo sahara definitely dine chhu,bhai,tapaili,sabko aashirbaad laagos,jai desh
हे प्रभु येशू ख्रीष्ट दयालु तपाईं नै हुनुहुन्छ कुनाइन कुनाइ मादियम बाट यु दि र बाबु हरुले प्ररमेश्वर को सुसमाचार सुन सकुर बिस्वास गर्ने सकुन प्ररमेश्वर चङ्गाइ गर्नु भएको होस 😢😢 भागे सर नमस्कार हजुरलाई प्ररमेश्वर ले आसिस दिनुहोस म
संसारमा मानिसहरु कति दु:खसँग बाँचिरहेका छन्। नेतालाई भोट र नोट भए पुग्छ। राष्टमा जन्ता कसरी बाँच्न बाध्य छ वास्ता छैन्। भाग्य भाइ नाउमात्र भाग्य होइन, काम पनि भाग्य मानी छ।
Namsksr bhsgya sit🙏🙏 dhanybad yesto dukhiko dukhma sath dinu hola hajur lai hami sabai ko aasirbad ani help garnu huni dai@didi ldi pani manbatni dhanybad🙏🙏❤️❤️🌷🌷
लक्जरका सर र मेडमलाई धेरै धन्यवाद, र बिषेश गरि भाग्य न्याेपाने सरलाई, गरिबिकाे भगवान भाग्य जिलाई र तयाे २ अपाङ्ग छाेरा भएका आमा कति सहनीलता हुनुहुदाे रहेछ, कत्तिपनि नआतिनि अझै हिम्मत नहारिकन म गर्छु भन्ने भावना, उहालाई सकेसम्म सबैले सहयाेग गर्नुहाेला ।
निसुल्का कोठा दिनि दाजुलाइ धेरै धन्यवाद ।
उहाँ भाग्य सर जिउँदो भगवान हुनुहुन्छ ।तर उहाँ सबैको दु:ख हेर्न हुन्छ।उहाँ को दु:ख चाहिँ कस्ले हेर्छ त।उहाँ यो र यस्ता काम गरिर हदा उहाँ लाई खुशीको दिन आउला त ।जे गर्नु भाको सारै राम्रो हितको काम गर्नु भाको छ।उहाँ लाई मेरो तर्फ बाट सलाम छ।यो सहयोग गर्ने जो ब्याक्ती हुनुहुन्छ उहाँ हरुलाइ धेरै धेरै ठुलो मन भयको हुनुहुन्छ ।उहाँ हरुको टिम लाई धन्यवाद छ।हजुर हरु को मन सदै दुखी प्रती आस्था जागोस्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भाग्य सर🙏याे भिडियाे हेर्दै गर्द मेराे अाखाबाटा असुझरेकाे पत्तै भयन याे दिदी खुसि ,हजुरकाे सहयाेग ,मनै देखि धन्यबाद हजुर गरिब दुखिकाे भगवान।
भाग्य सर तपाई लॆ गर्नु भयको सहयोग प्रति सम्हान छ र दिदि कति दुख गरि आफ्नो सन्तान को निम्ति अति कस्ट कार जिबन जिउनु भयको छ तर पनि खुसि छु भनु हुन्क्ष भागुवान पशुपति नाथ को किर्पा होस्
ओ हो भाग्य भाइ ! तपाईं लाई फेरि भगवान ले अर्को मानव कल्याण मा खटाउनु भएछ ! धन्य हो ! तपाईं को काम लाई ईश्वर ले यति धेरै रुचाउनुभएको रहेछ । ईश्वरको प्यारो मान्छे भाग्यभाइ , हो । कहिल्यै हिम्मत नहारी काम गरिरहनु ..हजुर लाई भगवान ले आफू जस्तै बनाउनु हुनेछ । साक्क्षात भगवान को रुप !🙏🙏🙏🌷❤️❤️🙏🙏
भाग्य जि ले कत्तिलाई गर्नु भो हजुरलाई पक्कै सहयोग पुर्याउँनुहुन्छ सहयोगीमन हरुले सहयोग गर्नुहोस👍👍👍👍👍
कति धेरै पढ्नु भाको रहेछ दिदि ले सारै दुख पाउनु भाको रहेछ❤❤❤
भाग्य सर हजुरको कामलाई नमन छ र हजुर जिउँदो भगवान हुनुहुन्छ
Good work bhagya sir seba nai dharma ho good
@@mayankpandey4949hu hu hu, by Dr ko na km
Thank you bhagge neupane Bhai. Hajur bhaneko Bhagawan ho dukhi garib KO jindaki lai sahaj ra sajilo bato ma purei rakhnu bhayeko chh.hajur lai Pani Sri pashupati Nath Bhagawan le rakshye garun ra har kadam aagi badhun ..la Bhai dhannebad ma k.c dai KO tarpha bata
भाग्यभाई दुखि गरिबको भगवान नै हुन् धेरै धन्यबाद ा
❤धेरै ❤धेरै ❤धनेबाद🎉भागे 😢😢बाबुलाई ❤😂😂😂😂🎉🎉🎉🎉
भाग्य सर लाई धेरै धेरै धन्यवाद तपाई लाई भगवान ले रक्षा गरुन तपाईअझै अगाडि बढनु होला
धेरै धेरै धन्यवाद भाग्य भाइ बिचारा अब आमाले जेन तेन गुजारा चलाउछ ?सहयोगी मन लाई पनि धेरै धन्यवाद 🙏🙏🙏
भाग्य सर गरिब र दु:खीको भगवान् हुनुहुन्छ, यहाँ दिदि नि कति मिठो बोलि जागरुक तारा बराल दिदि जस्तै लाग्यो, बोलीचाली।❤❤🎉😢
धेरै धन्यवाद सलाम भाग्यन्यौपाने बाबू सेवा नै धर्म हो बाबू 🙏🙏🙏🙏🙏🙏
सहयोगी मन दिदि दाजुलाई धेरै धन्यवाद
भाग्य bhai Good ❤❤❤
दिदी को अनुहार मा कति खुसी छाएको भाग्य भाइ भगवान भएर पुग्नु भएछ हजुर लाई सलाम छ
तारा बराल जस्तै फेस पनि बाेलि पनि धेरै पेढेकाे खै गर्नु भाग्यले ठगेपछि ।भाग्य भाइ धेरै धेरै धन्यवाद ।
हजुर को यो सहयोग सदाबहार यसरी नै आगाडी बढी रहोस् गरिब दुखीको भगवान हुनुहुन्छ हजुर ❣️🙏
सहयोगी हातलाई सलाम छ ।हजुरको भाग्य सरको दिन दुखुको साहारा बान्नु भको छ।
सबै भन्दा मन पर्ने मिडीया मलाई भाग्य सर जस्तो नाम त्यस्तै काम
धेरै ramaro kam गर्नु vako xa bhai 🙏🙏🙏👌👌👌👌👌
भाग्यदायी गरिब दुःखीको भगवान नै हुनुहुन्छ। धेरै राम्रो काम गर्नुभयो दिदीको लागि। धन्यवाद तपाईँलाई❤❤
कठैबरा दिदिको दुखदेखेर मेरो आखै रसायो सहयोगि मनभएका हरुले सहयोग गरिदिनु होला भाग्य नेउपाने सरलाइ धेरै धेरै धन्यबाद
❤❤❤❤ इमान्दारी मेहनतीका साथ जन जीवन गुजारा गर्नेकाे यस्तो अवस्थामा गुज्री रहेको छ, देशका अभिभावक भनाउँदाहरु देश नै टाट पल्टाईसके देश नै बर्बाद पार्नेलाई कस्तो श्राप दिनू होला ❤❤❤ भाग्य न्यौपाने सर प्रती नमन् छ।
भाग्य नेउपानेको कार्यहरु सहारनिय छन्।
सेवानै धर्म हो 👍️👍️जहाँ भाग्य नौपाने जान्छन त्यहीँ भाग्या चम्किन्छ्❤️🙏🙏🙏🙏
भागे ाई लाई सलामछ सहयोगि मन
भाग्ये भाइ तपाईंको काम अति राम्रो छ❤❤❤
धेरै धेरै धन्यवाद भाग्य सर हजुर हरुको टिम अनि काम लाई मेरो हिर्दय देखिन 🙏🙏🙏🙏🙏 छ अनि आशिर्वाद छ राम्रो काम
धेरै राम्रो काम गर्नु भयो हजुर लाई धन्यबाद
❤❤❤❤
दुखि गरिब हरुकाे भगवान भाग्य सर लाई सलाम।
भाग्य न्याैपाने सर दाेस्राे भगवानकाे रुप हाे ।
भाग्य जि दुखि गरिबको लागि जीउँदो भगवान हो हामी सबै मिलि सकेको साथ सपोर्ट गरौ सके पैसाले नसले एक शेयर गरौं ।
भाग्ने भाई लाई धन्नै बात
नमस्कार म सुभद्रा पौडेल भाग्य भाइलाई धेरै धन्यवाद ।
मन मा कति धेरै पीडा छ तर त्यो पीडा लाई लुकाएर कति हासेर बोल्नु भको आमा कति कडा तरिकाले। भिडियो हेर्दै जादा आमाले भनेको शब्दले आँखा रसायो बच्चा हरुले मागेको चिज दिन नपाउदा मन दुख्छ भन्दै टाठो बोली मलिन हुँदै जादा
भाग्य नेउपाने गरिबको उद्धार गर्ने भगवान हुन!
सहयोग अलिक धेरै गर्नु परियो भाग्री जि
Good job Bhagya Neupane Sir 😀
आमाको दुख धेरै रहिछ । सबले सयोग गर्नु पर्छ । हामी सबै मिलेर ❤
पुर्व जन्म को भाग भोग त होलानी बुढापाका ले भनेअनुसार कठिन छ जीवन जिउनु भाग्गे भाइ सक्दो सहयोग जुटाई दिनु होला कस्तो सोर बोल्ने शैली
तारा बरुवाल जस्तै फेस पनि मिल्ने पढेलेखेको पनि तर के गर्नु भाग्गेले ठगेपछी
भोग्नै पर्ने धन्यवाद छ भाग्गे न्यौपाने सर लाई ✋✋😏👌
Bhagya Sir Ko Jaya hoss🎉🎉🎉
भाग्य न्यैापाने जि हजुर ले दिन दुखि काे लागि जे गर्नुभयकाे छ अपरिहार्य छ सलुट छ हजुर लाई।👍️
सारै दयनिय भगवानले कस्तो सजाए।
दिदिले ब्यपार बढाउनुहाेला अर्काे भिडियाेमा हेर्न पाउ
Bhagyaji,ma us ko Maryland ma chhu,ma nepal ko teti bela ko situation film line bata waaka,dikka bhayeranai afno dui chhora haru ko bhabishyako lagi yaha aynye maile 40 years agadi kehi film haru direction gareko thiye,je hosh,ma tapai ko samaj sebak kaamharu follow garchhu,herchhu,kehi din agadi birtamod ka teen naniharuko video herain,sarai dukha,ra aaknkhama aansu aayo,tapainko yo help garne bani mero jastai rahechha,hats off to you,ma ahile jobless bhayeko 8/10 mahina bhayo,kehi kaam bhetema,ma sakdo dukkhi,beshaharalai sakdo sahara definitely dine chhu,bhai,tapaili,sabko aashirbaad laagos,jai desh
Whats app number dinu na bandu
तपाईका सहयोग गर्ने अवसर मिलिरहोस।भगवानले रक्षा गरून्।
हे भगवान इ भाइ हरु को उपचार राम्रो होस भगवान दाइने हुन
तिमि भगवान हौ भाग्य भाई।
खुसि लागो दादा❤❤❤❤❤❤❤❤❤
भाग्य दादा को कामलाई सलुट छ
🙏🙏🙏🙏
भाग्य सर भगवान सरी हुनु हुन्छ धेरै धन्यवाद गरीब लाई सहयोग गर्नु हुन्छ ❤
भाग्य बबु को कामलाई सम्मान सबैको आशिर्वाद लागोस हरेक आमाको कोखबात तपाईं जस्तो सन्तानको जन्म होस
Vagye ji
Vagwan banera januvayexa❤️
Yi ashirbad haru kafi hunxa jiuna lai❤️❤️😊
कति रामरो काम भाग्य भाई
दुखि पिडीतको लागि भगवान भाग्य न्यौपानेलाई मेरो सोलुट छ यी दुखि महिलालाई सबैले सहयोग गरौ यो भिडियोलाई सबैले सेयर गरौ ❤😊
Good job vhagya bhai hjr ko sadai yesrinai ramro ramro help garnu vko video harna pam ❤❤
धेरै गार्हो भाे दुई बच्चा कसरी पाल्ने उनका श्रीमान पनि बितेकाे
भाग्य सर हजुर लाई धेरै धेरै धन्यबाद हजुर को काम लाई मन देखि नै धन्यबाद🙏🙏🙏🙏
भाग्य भाइ लाई धन्यवाद हजुरको जय होस् पाथीभरा देवी ले रक्षा गरुन्
भाग्य नेउपाने भाईलाई हृदयदेखि नमन गर्दछु!
कति राम्रो भाग्य सर को बिचार
Bhagya bhai dherai dherai punya ko kam garnu bhayo dherai dherai dhanyabad
सहयाेगि मनलाई धन्नेबाद
Bhageya Sir Laie Dheraie suvakamana ani Dhaneyabad xa Great Job Dheraie Ramro kaam garnu hunxa Tesaile sahyoge naie Dharma ho ❤❤❤❤❤❤❤
Thanks to Bhagya Neupane for helping the needy people. God bless you.
बधाई छ भाग्ये भाई 👍
Hey parbhu sahayata garnu hos god bless you ❤❤❤thank you vagya vai ani sahayogi manlai dhanyabad
Good 👍 job 👌 Bhagya sir❤ jay nepal
भाग्य सर हजुर प्रति धेरै धेरै सम्मान अनि नमन छ 🙏🙏
tq dai ramro kam garnu vyo kast kushai aaama pachera 🇳🇵🇳🇵🇳🇵
Good job bhagya sir hjr ko sdai jai jai kar hos hjr ko sapna hru pni sbai pura hos..... I am from sikkim saru limbu
यो दिदी नि कति पोजेटिभ हुनुहुदो रैछ पैसा चाहिदैन सामान किन्दिनु भन्नू भयो
हिम्मत vayaki आमा लाई पनि सलाम छ सधैं खुशी dekhnapau
Great work Bhagya sir..🙏🙏🙏
हे प्रभु येशू ख्रीष्ट दयालु तपाईं नै हुनुहुन्छ कुनाइन कुनाइ मादियम बाट यु दि र बाबु हरुले प्ररमेश्वर को सुसमाचार सुन सकुर बिस्वास गर्ने सकुन प्ररमेश्वर चङ्गाइ गर्नु भएको होस 😢😢 भागे सर नमस्कार हजुरलाई प्ररमेश्वर ले आसिस दिनुहोस म
संसारमा मानिसहरु कति दु:खसँग बाँचिरहेका छन्। नेतालाई भोट र नोट भए पुग्छ। राष्टमा जन्ता कसरी बाँच्न बाध्य छ वास्ता छैन्। भाग्य भाइ नाउमात्र भाग्य होइन, काम पनि भाग्य मानी छ।
Sir thanku tpai t vagwan jstai ho sabai manxelai dukhama satha dinu hune derai tpaiko video herda sukhi lagx
God bless you❤❤❤ vagya bai vagawan khojna mandir janu pardaina dindukhima hunxan vagwan ❤❤❤😂🎉🎉🎉
कति राम्री मान्छे काे कति दुखी जिन्दगी विचरा कति टिठ लाग्यो दिदी काे अनि ति बाबु हरू काे
Very very great work Bhagya sir 🙏🙏🙏
Wow bhagya vaiko kam lai mannai parx😘😘😘
Yo video yekdom ramro lagyo Bhagya bhai lai dherai thank you 🙏
Good job Bhagya neupane bhai god bless you
Vagya sir hjrle garnuvayako Kam dherai ramro xa hjrle dukhi garib lai yasari nai sahayog gariraheko video herna pau .hjr ta vagwan hunuhunxa sir
दुखी हुनुदो रैछ सबैले सहयोग गरेर बचाइदिनुहोला र खुशी दिलाउनु होला उहाको परिवारमा।दुबै छोराको स्वास्थ्य को उपचार र घरजाम को ब्यबस्थाको पनि जरुरी देखियो
Namsksr bhsgya sit🙏🙏 dhanybad yesto dukhiko dukhma sath dinu hola hajur lai hami sabai ko aasirbad ani help garnu huni dai@didi ldi pani manbatni dhanybad🙏🙏❤️❤️🌷🌷
हजूर हरु दुःख पाउने हरुको लागि भागुवान हुनुहुन्छ साथ कहीले नछोड्नु होला ❤❤❤
दिन दुखी को सहारा बनेर हरेक ठाउ पुग्नु हुन्छ सहयोग गर्न भाग्य जि धेरै धेरै धन्यवाद ( भगवान आपको भला करे)
Bhagya sr psal ma sayog gardai grko dekhda runman lagyo tapaita vagwan nai ho k sr salam xa 🙏🙏❤❤❤❤
भाग्य भाईलाई हृदयदेखि नै नमन गर्दछु ।
Vai hajurako kama dekhera khushi lagxa
Hay hamra sorgama hunay jibit pita pramaysore yo pariwarma hajurko aasis hos amen.
Great job bhagya sir🙏
Jai pasupati nath. Vagawan ka maya jarur milnecha. God bless. Them.
Great works bhagya sr❤👍
नानू बाबू हरुको उज्ज्वल भबिस्याको कामना
Great work Bhagya dai