सचिन न्यौपाने जि सङ्गको तपाइको साथ सहकार्य नछुटोस, अहिले सचिन जि सोलुखुम्बु तिर हुनुहुन्छ क्यार अनि तपाईं हाम्रै गाउठाउमा देखे, सङ्गै साथसाथ हुन परो है ।
नेपालमा पाईने ३२ प्रजातका लालीगुराँसमध्येका २७ नभएर २८ प्रजतका गुराँसहरु यस लालीगुराँसको राजधानी 'तीनजुरे-मिल्के-जलजले' क्षेत्रमा पाईन्छन् भनिएको छ है; हैनर हजुर !! जे होस भिडियो राम्रो लाग्यो हजुर !!! धन्यवाद !!
🇳🇵🇳🇵🇳🇵🎉🎉🎉❤❤❤🙏🙏🙏 happy new year laxmi sir ani hjr ko sampurna team lae❤❤❤sarai ramro lagyo hjr ko video ani laxmi sir sanchin dir sga dekhinu huna ta xutnu navako va hun thiyo sir♥️♥️🌹🌹
Yeo vedio english ra hindi ma garda desh bedesh ka paryatak lai dherai tewa ramro huney theyo yeo teenjurey sachhi kai dharti kai sowrga cha nice vedio 👍
धेरै राम्रो लाग्यो हजुरको प्रस्तुती अझ बोली झन स्पस्ट छ। ठाउँ ठाउंको राम्रो व्याख्या गर्नुन्छ । ❤❤ subscribe ni गरेको छु है । हरेको भिडियो हेर्छु हजुरको हेटौंडा गएको पोखरा गएको खोटाङ गएको लगाएत सबै .....
धन्यवाद लक्ष्मी मित्र तर तिनजुरे टुटेदेउराली अधिकाम्स संखुवासभा क्षेत्रमा पर्छ, तर तपाइले बारबार तेह्रथुम मात्रै भनिरहदा आम दर्शकमा सत्यतथ्य खुम्चिन सक्छ । त्यसैले राम्रो अद्यन गरेर मात्रै बाचन गरौ ।
लक्ष्मी सरको भ्रमण र प्रजेनटेसन सारै राम्रो छ ! एस अगाडी मैले झापा देखि धनकुट्टा मध्येपहाडी लोकमार्ग हुदै खोटांग दिक्तेल सम्मको यात्रा हेरेको थिए, निकै मज्जाको information लाग्यो अनि म नि त्यो बाटोको यात्रा गर्ने सोच्दैछु ! आफ्नै च्यानल खोल्नुभएकोमा धेरै धेरै शुभकामना छ ! हाम्रो सचिन सरसंग त राम्रै सम्बन्ध छ नी सर ?
Laxmi sir kina purvi blues lai maya marnu vako ho sachin sir ra tapai ko jodi ek dam ramro lagcha chadai tapai ko video purvi blues ma herne ichhya xa 🙏
बाटो खन्दा खेरी चै अलिकति ठुलो खन्छ अनि पछि पिच गर्दा खेरी चै निकै सानो पिच गर्छ अनि लास्ट्मा दुई ओटा बस छिर्न नि गाह्रो होला जस्तो सानो साघुरो बाटो । कम्सेकम अहिले नयाँ बनाई रहेको बाटोहरु त पहिलेको पुरानो सघुरो बाटोहरु बाट सिकेर १ २ मिटर अलिकती फराकिलो बनाउनुनी दुई लेन मात्रै भएनी।
Sir hajur ko spech ek dam dammi prasta cha hajur ko camara thek cha beautiful vedio ma ni teenjurey ga chu sir yeo palce dharti ko sowrga ho sir english ra hindi ma banaunu jaruri cha sejan ma ved lagos sir thank you sir jai napal jai balen 👍sir khusi lageyo hajur ko vedio herera nepal is beautiful country 👍vrasta chari neta ley garda desh bannu nasakey ko chahi ho sir tesai ley jay balen 👍
Ramailo lagyo Laxmi jeu from Itari to Dharan to Dhankuta to Hile and finally the final destination ekdam enjoy gare thank you for another magical journey🙏🙏
गुटुन्टुङ पारेर जिन्दगीमा गजब लाग्यो हौ लक्ष्मी सर ❤ 👍🙏👌🇳🇵
धन्यवाद है सर
❤❤❤❤❤❤❤❤ i saw all videos .jindagima😊
hamro nepal sachi kae prakriti le manamoha banae diyako xa wow very beautiful 👌👌👌sir
हजुर
ल हामी सबै लाई बधाइ अनि नयाँ बर्ष को शुभकामना पनि ,,,,🙏🇳🇵❤️
Wow❤❤❤❤ too excellent 👌👍👍👍
Thanks a lot 😊
सचिन न्यौपाने जि सङ्गको तपाइको साथ सहकार्य नछुटोस, अहिले सचिन जि सोलुखुम्बु तिर हुनुहुन्छ क्यार अनि तपाईं हाम्रै गाउठाउमा देखे, सङ्गै साथसाथ हुन परो है ।
धन्नेवाद छ मेरो हजुर लाई।vlog ko lagi. अति राम्रो लग्छ मलाई त।
धन्यवाद कमल जी
Dherai राम्रो वीडियो धन्यवाद। जय नेपाल
धन्यबाद बिष्णु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
pardes maa baser nepako naya barsa video herer manaiyo bbl dajai❤
धन्यबाद साजन सर
सारै रमाईलो ठाउदेखाउनु भयो बधाई छ बाबु हरुलाई फेरिफेरी पनि यस्तै रमाईला ठाउ देखाउँदै गर्नु होला नमस्कार
धन्यबाद अनिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
kahile samma hunxa hola yo thaula laliguransdhakamakka??
janakarui pauna paya kati ramro hunthyo . videos sarai ramro lagyo
बैसाख २०-२५ सम्म
Nice video
Thanks
La ramailo lagyo❤
Dhanyabaad
नेपालमा पाईने ३२ प्रजातका लालीगुराँसमध्येका २७ नभएर २८ प्रजतका गुराँसहरु यस लालीगुराँसको राजधानी 'तीनजुरे-मिल्के-जलजले' क्षेत्रमा पाईन्छन् भनिएको छ है; हैनर हजुर !! जे होस भिडियो राम्रो लाग्यो हजुर !!! धन्यवाद !!
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जानकारीको लागी धन्याबात यसरी नै अगाडि बढनु होस ।
Dhanyabad hari ji
👌👌🎉🎉
🇳🇵🇳🇵🇳🇵🎉🎉🎉❤❤❤🙏🙏🙏 happy new year laxmi sir ani hjr ko sampurna team lae❤❤❤sarai ramro lagyo hjr ko video ani laxmi sir sanchin dir sga dekhinu huna ta xutnu navako va hun thiyo sir♥️♥️🌹🌹
धन्यवाद सर
Ati nai sundar xa hamro nepali ❤ laliguras😮kati ramro
ल आज बिहानै परिक्रमा टाेलीसँग तिनजुरे यात्रा गरियाे !! मजा आयाे !!!❤
धन्यबाद चाम्लिङ सर
Nice ❤❤❤
Many many thanks
राम्रो छ ❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
Wpw , so beautiful place ❤❤❤❤❤
It really is!
My home ghuffa phokari muni majuwa menchyayam gau palika
Hjurko all video herxu ani new video kahile auxa vane r waiting ma basxu 🤔🤔🤔
Beautiful ❤️
Thank you! 😊
शारै दामी रछ आफू गएज्स्तै लागाे
धन्यवाद
Sir🙏🙏❤️
❤ सबैले सहयाेग गराै घर मा बसे र विभिन्न ठाउँ हेन पाउँदा सुशि छु ।❤
हजुर
गुराँसलाई मन पराउने र पुग्न नसकेकोा लागि सुन्दर यात्रा । 💞💞
हजुर
हजुर
@@parikrama1 🙏🙏
ma pani video ma pahilo patak aaya ra pahilo bhet pani
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤❤
Purbeli blues sanga chutnu vayo ra???
Daami Beautiful
आहा!!!!
नुन बोक्दै हिडेको बाटो हो मेरोत ❤
हो र 😮
सधैको लागि त बस्न सकिन्न होला अलि केही असुबिधा जस्तै रछ
Thala village. Darchula district.. Ko gaon pani dekhawnu paro dai...
कसरी पुगिन्छ त्यहाँ ?
Yeo vedio english ra hindi ma garda desh bedesh ka paryatak lai dherai tewa ramro huney theyo yeo teenjurey sachhi kai dharti kai sowrga cha nice vedio 👍
धन्यबाद नारायण जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धेरै राम्रो लाग्यो हजुरको प्रस्तुती अझ बोली झन स्पस्ट छ। ठाउँ ठाउंको राम्रो व्याख्या गर्नुन्छ । ❤❤ subscribe ni गरेको छु है । हरेको भिडियो हेर्छु हजुरको हेटौंडा गएको पोखरा गएको खोटाङ गएको लगाएत सबै .....
खुसी लाग्यो अर्जुन सर, सधै यसरीनै सपोर्ट गर्नुहोला
खै लाली गुराँस त राम्रोसँग देखाउन भए न त????
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Lakximi sir 🙏 Sachin sir Lai xodeko ho ki kso
Lu Ramro, Video ma Detal ali vayena Sathi ..... but Next time.
हुन्छ हजुर
अरे तपाईं हरू पोखरा लमजुङ सकेर पूर्व गईसक्नु भो
हो त ङोलो
@@parikrama1 हो र ङोलो, भिडीयो चैं हेर्न छुटाएको छुईन है सर
the quality of your camara is not good to click the views 😡
❤शनचिन सर र तपाईं को सहकारेय सदै रहिसहोश
दामि
गुरासको राजधानी म्याग्दी जिल्लाको घोरेपानी जङ्गल हो है
Hajur
सर म 2076/77 यहि ठाउँ बसेकाे
ए
Malai man parcha ma pani vedio banauchu
हुन्छ हजुर
राम्रो छ ❤❤
❤❤❤❤❤
धन्यवाद लक्ष्मी मित्र तर तिनजुरे टुटेदेउराली अधिकाम्स संखुवासभा क्षेत्रमा पर्छ, तर तपाइले बारबार तेह्रथुम मात्रै भनिरहदा आम दर्शकमा सत्यतथ्य खुम्चिन सक्छ । त्यसैले राम्रो अद्यन गरेर मात्रै बाचन गरौ ।
धन्यबाद देबेन्द्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जिन्दगी मा!! भिडियो एकदमै राम्रो छ सर❤❤
हवस सर
तिनजुरे भित्रीको Vlog छोटो भयो दाई
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अझै बृहत् रुपमा खोच्नेगरी फेरि आउनेछौ
So beautiful, so elegant, just looking like a wowwww ❤❤❤❤❤😊😊😊😊🎉🎉
Thank you so much 😀
अत्यन्तै राम्रो छ आजको एपिसोड लक्ष्मी सर म राजु न्यौपाने काठमाडौँबाट हाम्रो ठाउँमा कहिले आउने हो सर
लक्ष्मी सरको भ्रमण र प्रजेनटेसन सारै राम्रो छ ! एस अगाडी मैले झापा देखि धनकुट्टा मध्येपहाडी लोकमार्ग हुदै खोटांग दिक्तेल सम्मको यात्रा हेरेको थिए, निकै मज्जाको information लाग्यो अनि म नि त्यो बाटोको यात्रा गर्ने सोच्दैछु ! आफ्नै च्यानल खोल्नुभएकोमा धेरै धेरै शुभकामना छ ! हाम्रो सचिन सरसंग त राम्रै सम्बन्ध छ नी सर ?
धन्यबाद अर्जुन सर, सबै राम्रो छ, भिडियो हरु हेर्दै गर्नुहोला
@@parikrama1 Sure sir
Laxmi sir kina purvi blues lai maya marnu vako ho sachin sir ra tapai ko jodi ek dam ramro lagcha chadai tapai ko video purvi blues ma herne ichhya xa 🙏
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ मलाई पनि तेहि इच्छा छ 🤗
बाटो खन्दा खेरी चै अलिकति ठुलो खन्छ अनि पछि पिच गर्दा खेरी चै निकै सानो पिच गर्छ अनि लास्ट्मा दुई ओटा बस छिर्न नि गाह्रो होला जस्तो सानो साघुरो बाटो । कम्सेकम अहिले नयाँ बनाई रहेको बाटोहरु त पहिलेको पुरानो सघुरो बाटोहरु बाट सिकेर १ २ मिटर अलिकती फराकिलो बनाउनुनी दुई लेन मात्रै भएनी।
Wow laliguras and tinjure ❤❤ yo thau ma dherai palta hideko xu tyahi puge jastolayo video herera thank you for sharing sir❤❤❤
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Wow wow dami dami akdamai ramro lageo hjr🙏🙏🙏👍👍👍 yo janamma tetikaivho arkojanamma puknakoshis garchu hjr🙏🙏🙏 🥰🥰🥰🥰🥰❤❤❤
यसै जन्म मा जान सकिन्छ नी
Purbi blues dekhi laxmi sir chineko le yaha ni aaipuge ra subscribe gari hale..dherai ramro lagyo vlog🙏🙏👍👍
धन्यबाद प्रनिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤❤ nice
घरमा बसि बसि यति रमाइलो ठाँउ हेर्न पाहियो जिन्दगीमा ,
धन्यबाद निर्मल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 🙏
Hajurlai pani naya salko subhakamana 🌸🌸🌸 naya salko upalkxema sundar batoko ramari jankariko sath malaipani yatraa garaunu bhayo ani attinai sundar thauma puryaunu bhayo dhanyabad sir ❤❤❤❤❤❤
धन्यबाद रुप सर
Ma chai hal ktm bata herdai xu
खुसी लाग्यो
म त पहिले नै 18बर्स आईपुगेको थिए ❤❤❤
Wow 🎉🎉🎉🎉🎉🎉
Bato ramro rahexa jau jau lagyo parikrama timlai dyerai dyerai dhanyabad ra nayabrsako subhakamana .
hamro pubeli rider ni daykheyo ❤️
👌
दाम दाजु 👌🤟❤️
नमस्कार!! एकदम राम्रो छ है !! Background music अलि नमिलेको जस्तो लाग्यो कि कसो ?
मतलब music matra राख्नुहोला ! गीत गाएर बारम्बार परिक्रमा भनेको चाई अलि मिलेन -sorry for comments sir
लक्ष्मी सरलाई नंया वर्षको शुभकामना
तपाईलाई पनि
Very nice please 👍♥️
Thanks 🤗
ल है लक्ष्मी सर प्रतीक्षा गर्दा गर्दा बल्ल बल्ल आयो छ!अलिक ढिलो भए नि म पनि आए है दृश्य अबलोकन गर्न आफ्नै जिल्ला तेह्रथुमको!❤🎉
धन्यवाद है लुङगा
N@@parikrama1
Tin patak pugi sake tara baisakh lage paxi pheri jau jau lagxa yespali tapae ko video herera chitta bujaye
Beautiful 🙏🙏🙏👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice 👍
Thanks ✌
Rhododendron, H missed bhayecha but it's okey. Thanks for the beautiful video.
So nice of you
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नन्दन बनकै एक टुक्रा तीनजुरेमा रहेछ।साैन्दर्यलाई लक्ष्मी सरकाे रमाइलाे प्रस्तुतिले सुनमा सुगन्ध थपिदिएछ।बधाई,शुभकामना ।
धन्यबाद शिव सर
" सार्है सुन्दर प्रस्तुती "
धन्यबाद राजु सर
❤❤❤❤❤
राम्रो तिनजुरे 🎉🎉धेरै राम्रो छ मेरो घर नजिकै हो .! यो ठाउँ
हजुर अति सुन्दर छ
सारै राम्ो छ
🎉🎉🎉🎉
Exiting 🎉🎉🎉
Laxmisar lai nayabarsako mamistiri kailako suvakamana xahaisachinsar piuthan Aunuvo. Tara. Hamro ganaha kholadekhaunuvayana tapai chahi valubagdekhi piuthanko yatrama ganahakhola khichidinuholai ❤❤❤❤❤❤❤❤❤❤
हुन्छ सर
happy new year sir beautifully vdeo i like
Happy new year
Sir hajur ko spech ek dam dammi prasta cha hajur ko camara thek cha beautiful vedio ma ni teenjurey ga chu sir yeo palce dharti ko sowrga ho sir english ra hindi ma banaunu jaruri cha sejan ma ved lagos sir thank you sir jai napal jai balen 👍sir khusi lageyo hajur ko vedio herera nepal is beautiful country 👍vrasta chari neta ley garda desh bannu nasakey ko chahi ho sir tesai ley jay balen 👍
जय
So beautiful place. Thank u so much for sharing this video.
Thank you too
Ramailo lagyo Laxmi jeu from Itari to Dharan to Dhankuta to Hile and finally the final destination ekdam enjoy gare thank you for another magical journey🙏🙏
धन्यबाद सुसिला जी 🙏🙏
मीठो यात्रा ! 👍️👍️
हजुर
❤❤❤❤
❤❤❤❤❤❤
Oho laxmi sir kata harunu vayo vaneko tw afani chanel tera po lagnu vayako raixa la aie video dharai ramro xa hai sir
Dhanyabad naina ji
❤❤❤❤❤
❤❤❤
tapai ko prastutile malai pani jaan badhya banayo . dhanyabad.
Khusi lagyo
Damiiii beautiful 👍👌♥️♥️
धन्यबाद मुना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है 🙏
Beautiful place ❤
It really is!