जेरी रुदा बालचन्द्रको सास रोकियो नरुने कोहि भएन / Balchandra Baral vs Babita Baniya/भाग २

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • Present :-
    जेरी रुदा बालचन्द्रको सास रोकियो नरुने कोहि भएन / Balchandra Baral vs Babita Baniya/भाग २
    ...................................................
    #Balchandra_baral #Rile_Dohori #
    🎙गायक/Singer
    Balchandra Baral
    Suman Pariyar
    Sagar Bc
    🎙गायिका/Singer
    Babita Baniya Jeri
    Janaki tarami Magar
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

КОМЕНТАРІ • 299

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +238

    बबिता बानिया vs बालचन्द्र बराल भाग ३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् 🙏🙏🙏🙏

    • @nishuthapa5022
      @nishuthapa5022 Рік тому +3

      Ma xu sis

    • @yamunamagar5814
      @yamunamagar5814 Рік тому +1

      @@nishuthapa5022 hunchq

    • @minasilwal5665
      @minasilwal5665 Рік тому

      Ma xu

    • @subhakhadka4010
      @subhakhadka4010 Рік тому +1

      Vaag 1aayo vaag2 ko maag feri vaag 3ko pani maag esari hudaina . Farak prastuti ma aaunu parxa.sadai jery baini royeko herna sakidaina.abq pahila ko jasto hasaunegeet gaunu parxa

    • @nishatamang7304
      @nishatamang7304 Рік тому

      🙌🙌

  • @Sadixapoudel
    @Sadixapoudel Рік тому +59

    जेरि दिदिको साथमा कोब्रा ग्याङको रमाइलो दोहोरी ल्याउन पर्यो बालचन्द्र दाजु plzzz🙏🙏❤️be strong jeri dd ❤️

  • @sitathapa9295
    @sitathapa9295 Рік тому +14

    कति रुन्छेउ अनि हामिलाई नि कति रुवाउछेउ जेरि अब त हासेर पहिला कै रमाईली जेरि भयेर आउन

  • @gomabista9819
    @gomabista9819 Рік тому +36

    प्रेम बिवाहा गरेर जेरि बहिनीलाई धोका दिने शंकर क्षेत्री लाई कहिले सुख शान्ति नहोस भगवान🙏🙏

  • @nishatamang7304
    @nishatamang7304 Рік тому +60

    सारै मन छुने शब्द 😢😢सधैं साथ सपाेट छ❣️❣️

  • @pushpakunwar3545
    @pushpakunwar3545 Рік тому +24

    अति स्वर कि धनी जेरी दीदी बालचन्द्र दाई को अति मार्मिक दोहोरी मन रुवाउने गीत शब्द मा अभीव्यक्ति गर्नु भएको मा दीदी लाई धन्यवाद अनि सफलता को हार्दिक कामना।

  • @roshanibhujel3868
    @roshanibhujel3868 Рік тому +4

    कस्तो राम्रो छ बाल्चन्द्र दाइको सोर

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +63

    मनछुने शब्द चयन साथै मार्मिक दोहोरी😢💖🙏

  • @kalpanachhantyal7662
    @kalpanachhantyal7662 Рік тому +15

    गितको खानि मान्छेनि महानछेउ❤भैगो अब पापिलाई बिर्सिदेउ 🥰🥰🥰be strong jeri sis 💪💪💪💪💪💪

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +21

    कति मीठो गित अबलस्वरकी धनी बबिता बैहिनी धेरै धनै बातछ सम्पुर्ण टिम लगाऐत बाल भाइ शुभ कामना छ❤️❤️🙏🙏

    • @rupaacharya2344
      @rupaacharya2344 Рік тому

      🙏🙏🙏👌👌❣️❣️💐💐🌹🌹🌹💕💕

  • @basantistha2215
    @basantistha2215 Рік тому +10

    कति रुन्छेउ अब मन सम्हालेर अगि बढ है हामिलाई नि धेरै रुवायौ अब हसाउन पिल्ज्😥😥😥

  • @susi_maya
    @susi_maya Рік тому +7

    स्वरकी खानी जेरी(बबिता) दिदी संग दिदीको छोरी बनेर गीत गाउने मन छ।निकै रुवायो गीतले भने हजुरलाई परेको त्यो पीडाले कति मन रोएको होला😢😢

  • @anishathapa420
    @anishathapa420 Рік тому +14

    भाग ३ पनि हेर्न मन लाछ अब🙏😪😪😪🙏❤️❤️

  • @priyabhandari2309
    @priyabhandari2309 Рік тому +7

    सकियन याे गित सुन्न सुरु देखि अाशु झरेको राेक्न सकिय सारै मार्मिक सब्दले मन छाेयाे

  • @shreedharbk7532
    @shreedharbk7532 Рік тому +3

    यो अबस्थामा मन समाल्न त गारो होला तर अब जेरि बैनी मुस्कुराएको हेर्ने दर्सक धेरै छन तेसैले अबको दोहोरी मा नरुनुहोला जीवन यस्तै सोचेजस्तै हुदैन

  • @nishuthapa5022
    @nishuthapa5022 Рік тому +26

    सायद जिन्दगी भनेकै यहि रहेछ पिडानै पिडाको महासागर्😥😥😥जहाँ 💔💔💔आफुले सोचेको भन्दा उल्टो भइदिनी र जे भए अनि खुसी छु भन्दै झुठो मुस्कान देखाउनु पर्ने😪😪😪😪

  • @kamalaniroula5765
    @kamalaniroula5765 Рік тому +5

    सधै साथ सपाेर्ट हुनेछ जेरि बहिनि प्रगतिकाे कामना छ सधै अगाडि बढ्नु ❤️❤️

  • @bedanaraee7540
    @bedanaraee7540 Рік тому +3

    बबिता दिदी र बालचन्द्र सरको आवाजमा अति नै मार्मिक गित सुन्न पाईयो सारै मन छोयो।

  • @deepakkarki4418
    @deepakkarki4418 Рік тому +5

    सार्है मार्मिक गीत बबिता दिदी आशु नझार्नु
    जे भयो भयो पिडा त छ तर आशु सुवाउदै

  • @manishalimbu3703
    @manishalimbu3703 Рік тому +15

    कति मन छुने शब्द हो जेरी दि रून मन लाग्यो😭

  • @jennyrai9360
    @jennyrai9360 Рік тому +6

    कति मार्मिक सब्दहरु🤔! आसुनै अदिएन😥😥😥😥😥😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @urmilaurmila6501
    @urmilaurmila6501 Рік тому +1

    धेरै राम्रो छ र भावुक पनि भैयो अब यस्तो रुने गीत नगाउनु दाइ दिदी सुमन परियार स्याड भको सुवायन

  • @justinjoke2413
    @justinjoke2413 Рік тому +10

    मनछुने दोहोरि🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @komalasunar7399
    @komalasunar7399 Рік тому +5

    पापी शङ्करे लाई सम्झेर संधै रुनी हैन बहिनी बबिता हिम्मत बढाएर अगाडि बढ्नु होला हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @sakunnepal7669
    @sakunnepal7669 Рік тому +28

    मन छुने शब्द,😭😭😭

  • @raghunathgiri7351
    @raghunathgiri7351 Рік тому +2

    अति मार्मिक शब्दमा अाधारित गित संसारका रित नै यस्तै छ कहिले मिलन त कहिले बिछोड हजुर हरु सबैमा शुभकामना

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 Рік тому +1

    सारै मनै छुने शब्दहरू दुबैजना को दिदी लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏🙏👍👍👍😭😭😭💙💕💙

  • @sitabhandari3429
    @sitabhandari3429 Рік тому +4

    मन छुने शब्द ‌मिठो आबाज धेरै शुभकामना ♥️♥️

  • @sudarshanrijal2561
    @sudarshanrijal2561 Рік тому +2

    मार्मिक गित ।

  • @nirmalaacharyaacharya2981
    @nirmalaacharyaacharya2981 Рік тому +8

    गितका टुक्काले तपाइहरु मात्रै हाेइना हामिलाई पनि धेरै रुवाउनु भाे, गित सुन्दा भाइ शङकरकाे पनि गल्ति छैनाकि जस्ताे लाग्न थाल्याे माया कति हाे कति बहिनीले गरेकाे,माया भन्ने शब्द बुझना जानेनान शङकर भाइले

  • @kalpanarai4675
    @kalpanarai4675 Рік тому +2

    साह्रै मार्मिक सब्द संगित 😭😭😭😭

  • @rinaranarana5535
    @rinaranarana5535 Рік тому +11

    सारै ऑशू आए मन थाम्न साच्चिकै गारो भो।

  • @nabarajnepal1478
    @nabarajnepal1478 Рік тому +30

    दिदि लाई हसाउने गित गाउनु🙏🙏♥️♥️

  • @sarmilachand1920
    @sarmilachand1920 Рік тому +2

    सारै मन छाेयाे

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Рік тому +2

    असाध्यै मार्मिक गित 😭😭😭😭

  • @bishnuthapa1940
    @bishnuthapa1940 Рік тому +10

    बविता जि दोहोरिको रानी हो बविता हजुर हटेर होइन डटेर हासेर हिडेको देख्न मन सके त भेट्न मन छ

  • @ramaghimire8757
    @ramaghimire8757 Рік тому +2

    सारै मन छुने शब्द गाउनु भयाे धेरै धेरै सुभकामना छ😭

  • @saraswotinepali4426
    @saraswotinepali4426 Рік тому +2

    मन छुने सब्दा ❤❤❤❤❤❤

  • @sandhaya4034
    @sandhaya4034 Рік тому +18

    सबै जनालाई नमस्कार 🙏🙏🙏 जेरि दिदि अबत हासेर गित गाउनु पर्यो त्यो पापिलाइ सम्झेर कुनै फाइदा छैन यस्तो कलागला भएको मान्छे निरास हुनु हुदैन तपाइलाई साथ दिने तेति धेरै कलाकार हरु हुनुहुन्छ हामि दर्शक हरु छम् गइसकेको दिनहरु भुल्दिनु आउनेदिन सम्झिनु फुलेजस्ति छोरिको मुख हेरेर सब कुरा भुल्दिनु

  • @minamg7028
    @minamg7028 Рік тому +2

    जेरी जी राेएर हाेईन हाँसेर जीवन जिउनु पर्छ ।

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +2

    अति मार्मिक प्रस्तुति दिदि आफुले आफुलाइ समाल्नु हाेला..

  • @mahaprasadneupane9901
    @mahaprasadneupane9901 Рік тому +1

    रमाइलो छ

  • @rajankhatiwada6378
    @rajankhatiwada6378 Рік тому +4

    मन यसरी नै भुलाउनु पर्दछ
    छोडेर जानेले त दुखी होस् भन्ने ठान्छ
    हजुर अब खुसी भएर बाँच्नुपर्छ।

  • @bhagawatirai6393
    @bhagawatirai6393 Рік тому +2

    Ati ramro vag 3 ni aaos la

  • @prakashBcofficial2541
    @prakashBcofficial2541 Рік тому +3

    आहा सार्है मन् छुने शब्द ..गीत सुन्दा सुन्दै झण्डै आँसु झरेको..,,😭😭

  • @kamalabhujel8656
    @kamalabhujel8656 Рік тому +1

    सारै मन छुने गित बालु र बबिता को

  • @menukatimsina1346
    @menukatimsina1346 Рік тому +2

    शब्द सब्दले मनकाे भावनात्मक दाेहाेरि प्रहार गर्नु भयाे ❤️❤️❤️ अति मार्मिक शब्द छन सबैलाई भावुक बनायो सबैले मन थाम्न गाराे हुदै सुन्नु हेर्नू भयाे 👌👌👌 भनिन्छ नि कसैले केही पाउनु छ भने केही गमाउनु पनि पर्छ भनेर हाे आज तेहि कुराकाे प्रमाणित भएको छ जेरि बहिनी लाई एउटा जिन्दगीको समुधुर नाता टुटेकाे छ तर सधैंभरि एउटा कुरालाई मनमा लिएर हुदैन छाेरिकाे मुख हेरेर उन्काे भबिस्य हेरेर र आफ्नो जिन्दगीको सफलताको बाटो राेज्नु पर्छ सम्पुर्ण दर्शकलाई खुशी दिने मान्छेले आखामा आशु होइन ओठमा हासाे लिएर अगाडि बढेकाे देख्न पाउने आशा गरेका छौ शुभकामना सहित शुभ आशिर्वाद छ जेरि बहिनिलाई आफू हास्ने र अरुलाई हसाउने

  • @aratilamichhane1856
    @aratilamichhane1856 Рік тому +1

    Sadhai haser geet gaune Jeri didi ruda sarai naramailo lagyo. Be strong didi

  • @saradakc9805
    @saradakc9805 Рік тому +5

    Be strong Jeri dd testa papi Lai samjhara narunu j vayo hjur ko lagi Tikka huna xa 🙏🙏♥️

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 Рік тому +8

    Sarai man chhoye geet le..
    Hajur haru lai salam xa..
    Be strong sister ❤️ Jerry always Queen.. all of you ❤️ entry teams singing life is very excellent..

    • @nitasangraula3913
      @nitasangraula3913 Рік тому

      jeri bahini tapaile royra hoina hasera ghaunu paro sabai darsak tapai royko herana chadaina haseko herna chanxa

  • @rojathapa669
    @rojathapa669 Рік тому +7

    मन छुने शब्दै शब्दको खानी दुबैमा♥️♥️

  • @abishekmagar637
    @abishekmagar637 Рік тому +12

    मन छुने शबद❤️❤️❤️❤️❤️❤️❤️

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +2

    अब हासेको गायको हेर्ने जति भाग3 मा हाजिर

  • @dabuthagunna5421
    @dabuthagunna5421 Рік тому +1

    सारै मनछुने दोहोरि

  • @dipapokhrel1059
    @dipapokhrel1059 Рік тому +1

    अति मार्मिक गित आँसु रोक्छु भन्दा ती शब्दहरु ले रोक्न सकिन 😥😥😥😥😓😓

  • @sonumagar8625
    @sonumagar8625 Рік тому +2

    फेरि आर्को भग पनि

  • @kamalakhatiwadalamichhane119
    @kamalakhatiwadalamichhane119 Рік тому +1

    Hearttouching 😰 😭🙏💝love you all💝🙏

  • @dineshpulamimagar2499
    @dineshpulamimagar2499 Рік тому +1

    Sarai man xoyo hajurko haruko sabda le feri 3

  • @ashalu224
    @ashalu224 Рік тому +1

    Jerry dedi hami sabaiko saath Hajur lai cha plz dedi ruyara Hoina hasara hidnuhuss we love you dedi ❤❤🙏🙏

  • @divashadhikari4916
    @divashadhikari4916 Рік тому +1

    जरि जि अब कहिले पनि हार नमानि अगाडि बढ्नु ❤️❤️🙏🙏

  • @parbatigc8966
    @parbatigc8966 Рік тому +12

    My favorite song 💕💕 best of luck

  • @junakhatri4135
    @junakhatri4135 Рік тому +3

    हिम्मत गर्नु धेरै अाशु नर्झनु हजुरकाे गला छ कला भएको मान्छे यस्ताे राेए पछि हामी न गला न कला भएको काे मान्छे त छुतेर बसेकाे अहिले 12 बर्ष भयाे दुई बाबू एक नानिलाई एक्लै पढाउने हुर्काउने गरेकाेछु हजुरले एउता नानिलाई राम्रोसँग पालन पाेसन गर्नु छाेडेर जाने पापिलाई सम्झेर राेएर फाईदा छैन अब पापिकाे अगाडि हासेर नाचेर हिडनु पर्छ हजुर ❤️❤️❤️🙏🙏🙏🙏

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +1

    आहा बाल चन्द्र बराल र बबिता बानियाँ को एक दमै राम्रो लोक भाका दोहोरी गीत

  • @lalitabk9351
    @lalitabk9351 Рік тому +1

    sarai nai mitho dohori 😔😔😔😭😭😥😥😥❤❤❤❤❤❤

  • @mayadhungana9647
    @mayadhungana9647 Рік тому +1

    Sarai ramro🌺🙏🙏jeevan dukha sukha ko sangam ho yasari nai himmat nahari agaadi badne sakti milos jeri ji laai suvakamana

  • @NokiaC-we9zt
    @NokiaC-we9zt Рік тому

    गित सुन्न मन त अति थियो मार्मिक शब्द त अहिले बबिता जि लाई पिर परेको बेलामा यस्तो शब्दले झन कम्जोर बनाउछ अब हासो मजाको भाग ल्याउनु होला धन्यवाद 🙏🙏

  • @Yubarajalemagar
    @Yubarajalemagar Рік тому +1

    Aaha kati marmik sabda ani sangit ma varipurna git be strong babita g

  • @sangitasangita2420
    @sangitasangita2420 Рік тому +2

    जेरि दिदि लाई र मलाई अहिले सेम भाको छ,दिदी गीतमा भनुहुन्छ म रोयेर

  • @sabinasabu1538
    @sabinasabu1538 Рік тому +1

    उन्नति प्रगति को कामना छ दिदिलाइ😍👌🙏❤️❤️❤️

  • @durgapandey8480
    @durgapandey8480 Рік тому +6

    सारै मन छुने गित,

  • @DSP10FF
    @DSP10FF Рік тому +6

    Be strong jeri di fr ur daughter wisu al the best

  • @hirabudha4847
    @hirabudha4847 Рік тому +1

    श्याम राना vs बबिता जेरी को यही वियोगान्त कथा मा चाईयो है रियल गाउँदा कथा l टाढा पर्छ दिदि को मनको ब्यथा,🎶🎶👁️🥲😢

  • @khimabohara2798
    @khimabohara2798 Рік тому +1

    A very heart-touching sentimental dohori

  • @kamalakhadka9311
    @kamalakhadka9311 Рік тому +8

    मार्मिक दोहोरी

  • @rupadhakal7931
    @rupadhakal7931 Рік тому +2

    बिहान बिहानै जेरि को र शङखरको गितले रुवायो

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 Рік тому +1

    मन छूने शब्द कती भाबुक

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 Рік тому +1

    दामी

  • @himalgiri2738
    @himalgiri2738 Рік тому +1

    यो गित का सर्जक सिर्जना बिरही थापा जुन गित सिर्जना बिरही थापा र राजन ठकुरि जि ले न्याय पुण तरिकाले गाउनु भयो त्यो जोडी सफल हुनुहुन्छ तर बबिता जि ले आज बिछोड बेला गाउनु सुन्दा आँखा नै रसाए ।

  • @bishnubk3822
    @bishnubk3822 Рік тому +2

    Be strong sister u always nice sister

  • @laxmangurung171
    @laxmangurung171 Рік тому +1

    Dherai ramro cha hajur haru lai 🙏🙏🙏 cha

  • @durgapun6359
    @durgapun6359 Рік тому +1

    Rokeyana Aasu ko dhara very nice 👍👍👍

  • @kusumsoni1458
    @kusumsoni1458 Рік тому +1

    life ko first time ae dohori heri roya mh😭😭😭😭😭be strong jerry diju

  • @lalbahadurbk2348
    @lalbahadurbk2348 Рік тому +4

    मायामा बितृश्ना आउनुको कारन दुबै जनाको भाब पनि प्रकट होस मायाको भाब बिहल मात्र हैन बितृश्नाको भाब पनि प्रकट होस अनि मात्र जीवन जीउन बबिता बहिनी लाई सहज हुन्छ । बबिता को यकोहोरो मायाको भावना लाई मात्रै प्रस्तुत गर्नु भन्दा उसले गरेको ब्यबहारिक पछ लाई पनि प्रस्तुत गर्नु पर्यो

  • @alinachapagain2977
    @alinachapagain2977 Рік тому +1

    यस्तै भाग सधै आउनु पर्छ तर विषय परिवर्तन गरेर कि आँसु को साथै हासो पनि

  • @odevibhakta2184
    @odevibhakta2184 Рік тому +2

    Dammi xa dohari

  • @Saurabshort888
    @Saurabshort888 Рік тому +2

    Sarai marmik balchandra dai jeri dizu sabai teamlai subhakamana😀😀😥😥

  • @harishmahara6757
    @harishmahara6757 Рік тому +6

    मार्मिक

  • @kamalagc2416
    @kamalagc2416 Рік тому +1

    ab bhag 3 pani leunu paro hajur mon royo dherai

  • @shivarajneupane4365
    @shivarajneupane4365 Рік тому +3

    धैर्य गर्नु बहिनी । यस्तै हाे ।

  • @bishnukumari8871
    @bishnukumari8871 Рік тому

    Aba dherai royera kamjor na hunu hola jeri baini himmat garnu parxa jindagiko yatraa lamo xa sis xoriko lagi pani sahasi hunu parxa hai ♥️ 💖 ❤️

  • @shisirsunuwar6801
    @shisirsunuwar6801 Рік тому +1

    हे भगवान कति रोए😭😭😭😭😭म त

  • @bhagwatibasnet2432
    @bhagwatibasnet2432 Рік тому +6

    🙏🙏❤️❤️🤭🤭always be happy jerry dd be strong 💪💪🤞🤞🤭🤭❤️❤️dd🙏🙏

  • @bishnusapkota7553
    @bishnusapkota7553 Рік тому

    गित ले रुवायो 😭😭😭तारा लाई देख्दा हासो पनि लाग्यो 😛😛

  • @sitathapamagar6673
    @sitathapamagar6673 Рік тому +1

    Himmat naharnus jery di be strong

  • @kushmashahi6033
    @kushmashahi6033 Рік тому +2

    अब जेरिलाई सबै कलाकारले हसायर गाउनुस दुखकाे गित नगाउदा हुन्थाे🙏🙏✊✊✊✊✊

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Рік тому

    जिन्दगी लामो छ जेरी जी सधै सफलताको शुभकामना 🙏👍✌️

  • @rajendrapaudel1213
    @rajendrapaudel1213 Рік тому +3

    Suman dai Lai pni yad aayo holani xora ko

  • @rupabhandari7504
    @rupabhandari7504 Рік тому

    मोन छुने दोहोरी बदाई छ तर जेरिले सम्लु परे

  • @dipinkatamang7648
    @dipinkatamang7648 Рік тому +2

    Miss you jeri dd

  • @laxmipathak1532
    @laxmipathak1532 Рік тому +2

    aasu nai aayo plez vag 3 layanu paryo