कक्षा १-३ को वार्षिक परीक्षा कसरी गर्ने ? यो हेर्नुस् | Class 1-3 Evaluation System | Nepali Book
Вставка
- Опубліковано 27 бер 2024
- Video title:
कक्षा १-३ को वार्षिक परीक्षा कसरी गर्ने ? यो हेर्नुस् | Class 1-3 Evaluation System | Nepali Book
About this video:
In this video, the official method of conducting the annual examination for class 1 to 3 according to the new syllabus is taught.
This video is useful for every teacher.
यो भिडियोमा नयाँ पाठ्यक्रम अनुसार कक्षा १ देखि ३ सम्मको वार्षिक परीक्षा कसरी गर्ने भन्ने आधिकारिक तरिका सिकाइएको छ ।
यो भिडियो हरेक शिक्षकहरुका लागि उपयोगी रहेको छ ।
कक्षा १ देखि ३ सम्मका लागि नेपालको विद्यालय तहमा एकीकृत पाठ्यक्रम लागू गरिएको छ र त्यही अनुसार मूल्याङ्क प्रक्रिया नयाँ अपनाइएको छ ।
थिम र सिकाइ उपलब्धिमा आधारित भएर मूल्याङ्कन गर्नुपर्ने भएकोले धेरै शिक्षकहरु अलमलमा परेको पाइएपछि यो भिडियो तयार गरिएको हो ।
भिडियो हेरिसकेपछि जोकोही शिक्षकले कक्षा १ देखि ३ सम्मको वार्षिक नतिजा तयार गर्ने तरिका सजिलै सिक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : shukdev_poudel?...
Free Excel Course link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
• हरेक शिक्षकले हेर्नैपर...
थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
• Class 1-3 का सबै विषयक...
Grade Sheet Related All Videos :
• School Related
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
ua-cam.com/users/playlist?list...
#nepali_book
#newcurriculum2024
#class_1-3_evaluation
Very useful video. thank you for sharing your intelligence.
Thank u sir
Thank you 💕 sir ❤❤❤
Sir 1 to 3 iemis ma marks intery ko vedio pane
Can you make a video on how to use formula? .... i see ERROR included in the formula. What does it mean? I never this while calculating on excel.... what is the use of ERROR in this formula
9 Class ko sir
सर 4-7 को फाइल खुलाउन password खोज्छ नि किन हो अनि पासपोर्ट के राख्ने
Password सम्बन्धित भिडियोमा बताइएको छ ।
Yo excel File Paaunxau ke nai
video ma diye ko number ma samparka garnuhola.
Sir nepali typing practice garne website bhanu na please
preeti.arthasarokar
@@NepaliBook sir aru kunai website xaina yo kaam garena