काठमाडौँमा आज एकै परियार का ४ जना.... हेर्नुहोस् News reporting by Bhoj Raj thapa

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 436

  • @rashmigharti144
    @rashmigharti144 2 роки тому +108

    कुनै पनि घर मा बुढा बुढी मिलेको छैनन् भने उनिहरुलाइ बरु छुट्टै राख्दिउ मिलेर बस भनेर कोहि कसैले पनि नभनी दिउ🙏🙏आजभोलि को मान्छेहरु मोर्न अनि मार्न देखी डराउन छोडि सके 😭😭

  • @sabitripariyar9432
    @sabitripariyar9432 2 роки тому +34

    माइतिको इज्जत जान्छ भनेर कुनै पनि चेलिबेटी हिसा सहेर मृत्यु को मुख सम्म नपुगौ 😭😭😭😭😭

  • @sapanaghimire7033
    @sapanaghimire7033 2 роки тому +79

    श्रीमान् श्रीमतीको झगडालाई हतियार बनाएर यो घटना बाहिरबाट अरुनै कसैले गरेको हुनुपर्छ ।श्रीमतीसँगको झगडामा श्रीमतीलाई त मार्न सक्ला तर आफ्नै सन्तानलाई मार्न सक्दैनहोला जस्तो लाग्छ मलाई त

    • @santoshghorsaine4165
      @santoshghorsaine4165 2 роки тому +2

      Sahi kura

    • @manishdhungana653
      @manishdhungana653 2 роки тому +1

      सछ हजुर मेरो माछेपठाउछ घर घेर्न पठाउँछ बच्चा मर्छु भछ

    • @sabinathapa3703
      @sabinathapa3703 2 роки тому +1

      Sahi ho

    • @anuhamalthakuri6897
      @anuhamalthakuri6897 2 роки тому +1

      Malai pani testai lageko xa...

    • @pratikshasunar9093
      @pratikshasunar9093 2 роки тому +1

      Honi afno santan lie kasri Marna sakxa yo koi ly yojana banayara maryko hunxa sakxa bechara tyo bachha haru 😭😭😭🥰

  • @manishabohara4045
    @manishabohara4045 2 роки тому +33

    हे भगवान आजभोलि प्रत्येक दिन किन यस्ता अप्रीय घटना घटिरहेका छन् हाम्रो देशमा🙏😥😥😭😭

  • @sumithapa6256
    @sumithapa6256 2 роки тому +19

    किन दिन दिनै घटना बढ्दै छ सरकार के हेरेर बस्छ 😥😥😥 हार्दिक श्रद्धाञ्जली

  • @nabin_official1493
    @nabin_official1493 2 роки тому +10

    बुढा बुढी बिच झगडा भए पनि ससाना कलिला बालबालिको के दोष थियो होलार 😥😥

  • @naindrarai5092
    @naindrarai5092 2 роки тому +11

    यो red लगाउने चुर्सी दिदी लाई नि छानबिन होस,संखुवासभा को जस्तो नहोस सुरुमा यसरिनै बयान दिदै हिड्ने मान्छे नै हत्यारा निस्क्यो ।

    • @rachulama6758
      @rachulama6758 2 роки тому

      Sahi ho sampatiko lagi manxele je ni garxan afantako nai bhar hudain yaha

  • @smartboynabin3403
    @smartboynabin3403 2 роки тому +3

    बुढी लाई कति जना मान्छे चाइयो भने उचाल्ने यत्तिको महान दिदि हरुको हिम्मत ले गर्दा नी परिवार मा भाड भैलो मच्चिएको हुनु पर्छ ।। हत्या गर्नु महा अपराध हो तर कसैलाई बार बार टचर दिनु नी अपराध हो

  • @rabitadhakal8437
    @rabitadhakal8437 2 роки тому +2

    हाम्राे देशकाे कानुन फितलाे भएकाे कारण अपराधिहरुकाे मनाेबल बढेकाे हाे।शाेक सन्तप्त परिवार प्रति हार्दिक समवेदना।

  • @yourajraee7
    @yourajraee7 2 роки тому +15

    कुन देश मा न्याय माग्दै हुनुहुन्छ ...?? छि मेरो देश घिन लाग्छ मलाइ मेरो देश को नगरी भन्नू मा

  • @ramsundarkhadka4594
    @ramsundarkhadka4594 2 роки тому +1

    घटनाको राम्रो छानबिन होस घटनाक्रम हेर्दा अरुको पनि हात हुनसक्छ

  • @Lavin0007
    @Lavin0007 2 роки тому +15

    भोज राज सर यो बिसायमा राम्रो संग छानबीन हरियोस

  • @chakrasharkee7672
    @chakrasharkee7672 2 роки тому +3

    तपाईं लाई सलाम छ।यो कुरा कम गर्न चेतना जाओस् दाई

  • @rajmagar2716
    @rajmagar2716 2 роки тому +3

    हामो नेपालमा किन यस्तो घट्ना घतिरहेकोछ यो घट्ना कस्ले र कतिजनाले घटायौ सत्य तथ्य छानबिहोस र दोसिलाई कारबाही होस

  • @bishalroka559
    @bishalroka559 2 роки тому +40

    राम्रो सङ्ग छानबिन गरियोस् 🙏🙏🙏

    • @Sahadev_dahal
      @Sahadev_dahal 2 роки тому

      Nepal ho yo

    • @bishalroka559
      @bishalroka559 2 роки тому +1

      @@Sahadev_dahal um ktm ma ho

    • @Sahadev_dahal
      @Sahadev_dahal 2 роки тому

      Tyaita kaha bhanne thaha bhayo ki, ramro sanga xan bin hos bhannu bhaxa ni, tyai bhayara Nepal ho hudaina hola ramro sanga xanbin bhaneko k

    • @bishalroka559
      @bishalroka559 2 роки тому

      @@Sahadev_dahal 🤔🤔🤔🤔

    • @anitarana8203
      @anitarana8203 2 роки тому

      Rip

  • @user-pp9lj7zv1e
    @user-pp9lj7zv1e 8 місяців тому

    Dada yo bishay ma ramro sangga xan bin garnu hosvhai bhoj raj sar yopapi la kari bai hunu parxa

  • @indiraghimire2716
    @indiraghimire2716 2 роки тому +5

    दुखद खबर यति हुदा हुँदै मील्न तिर नलागेर छुटेर बसेको भय नी ती कलीला मुनाले ज्यान गुमाउन त पर्थेन आज भोलि त समाचार सुन्न नी डर लाग्छ 😪😪

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +11

    जबसम्म फाँसी को कानुन बन्दैन तबसम्म
    नेपालमा यस्ता घटनाहरु दिन प्रतिदिन 😱
    बढ्दै जानेछन् 😢घटनाको सत्यतथ्य 🤔
    छानबिन गरेर,, पीडितले न्याय पाओस् 🙏

    • @binodDangal90
      @binodDangal90 2 роки тому +1

      Fasi nai vye jastai vyo miss Marne pani mareko xaa aafai jundera fasi nai vaye aba k nai rayo baki aba

    • @rajalovep9478
      @rajalovep9478 2 роки тому +1

      Yes ho ni tera k garnu sale sakar k gardy xa k

  • @binitabaidha7468
    @binitabaidha7468 2 роки тому +8

    नेपाल मा बाँच्न गारो छ😭😭😭

  • @ShuvaMagar
    @ShuvaMagar 2 роки тому +2

    घटनाको राम्रो सङ छानबिन होस दोशिलाई कडा भन्दा कडा कारबाही होस

    • @bimalhunching335
      @bimalhunching335 2 роки тому

      दोसि नै मरेसी को दोसिलाई कारबाही गर्नु हो ? इ आफ्न्त भनाउदा हरुले सब तचर देको बच्चा हरुको चीत्कार सुन्दानी किन यक्न्सन लियन तेतिबेला भन्छु के मत

  • @devthapa7940
    @devthapa7940 2 роки тому +11

    अाफ्ना अाफन्त पनि मरि सके पछि सबै कुरा खोल्छन पहिले नै अलग गरि दिएको भए यसै बोल्दिएको भए अाज ज्यान जाने थिएन

  • @ramatamang123
    @ramatamang123 2 роки тому +5

    घटना रहस्यमय छ छानबिन होस् सरकार 😥rest in peace मृत्युु आत्मा प्रति

  • @pramilamagar9350
    @pramilamagar9350 2 роки тому

    सर्बप्रथम त म मेचिकालि खबर यनेकि भोजराज थापा दादालाई धन्यबाद दिन चाहान्छु किनकि घटनास्थलमै पुगेर खबर छाप्नुहुन्छ र तेस घटनाको राम्रो छानबीन होस

  • @gomabc1788
    @gomabc1788 2 роки тому +3

    ए प्रभु के भैराछ मेरो देश नेपाल मा 😭😭😭

  • @milanchhetri7739
    @milanchhetri7739 2 роки тому +5

    नेपालमा कुलको इज्जत जान्छ भनेर बिहे नगरौ सबै जाती सग बिहे गरौ ! मन र राम्रो सग माया गर्ने र सोच बिचार गर्ने सग बिहे गरौ ! हाम्रो नेपालमा कुल इज्जत जान्छ भनेर आफ्नो जाती नखोजौ ! आफ्नो जातीले नै यस्ता घटना धेरै भएका छन ! rest is place

  • @saraswatikarki5238
    @saraswatikarki5238 2 роки тому +7

    सम्पतिको लागि कसैको सम्लग्नता छ जस्तो छ ।

  • @sitamaharjan6039
    @sitamaharjan6039 2 роки тому +1

    बुडी को त माया लागेन छोरा छोरी को त माया लाग्न पर्ने हो नि यक्लै ले गरेको हैन परिवार मिलेको छ

  • @dhanyarichhetri....8871
    @dhanyarichhetri....8871 2 роки тому +8

    यो सब फितलो कानुन को कारण ले गर्दा हो रीप a 😭😭😭😭😭😭😭

  • @durga100100
    @durga100100 2 роки тому

    जबर्जस्ती सम्मान कैलाई राम्रो हुँदैन यो घटना ले जनाएको छ

  • @ramgurung7804
    @ramgurung7804 2 роки тому +1

    पीडितले न्याय पाओस् 🥰🥰😚😚

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому +4

    जबरजस्तिको सम्बन्ध राम्रो चाहिन हुदैन पक्कै।

  • @nepalinaanu6415
    @nepalinaanu6415 2 роки тому +2

    दुखत घाटना तर परिवार मै घाटना घाटाको जस्तो लागेन यो दिदिको कुरा सुन्द किनभने आफूले आफूलाई हात काटेर अनि आफ्नै पेटमा आफैले काटेर फेरी कसरी डोरीले वांधेर मार्नु घाटनाको राम्रो छानविन होस कतै वुढा . वुडीको भागाड को फाइदा अरुले उठाकोत होइन????

  • @sabinarayamajhi5366
    @sabinarayamajhi5366 2 роки тому +2

    Yo didi kasto strong tarika le boleko lagxa kunai pida xaina jasto .

  • @rajulama4509
    @rajulama4509 2 роки тому

    घटना आश्चर्यजनक ,र खेदजनक छ

  • @AayushBaralOffical
    @AayushBaralOffical 2 роки тому +7

    हे भगवान के हुदैछ नेपालमा यो सबै कानुन कम्जोर भएर हो।😓

  • @santoshipariyar8835
    @santoshipariyar8835 2 роки тому +2

    बुढा बुढी को झगडा हुन्छ तर बच्चा हरु लाई कसरी मर्ना सक्ने मन कति दरो परेको हुन्छ बाबा आमा कि अरु कोहि ले हुन सक्छ

  • @Jhole.jeevan
    @Jhole.jeevan 2 роки тому

    मरेर जानेहरु प्रती हार्दिक समबेदना ।
    सबै कुरा दिदिले भनेको सत्य हो भनेर मान्नु पनि गलत हो जिउदो रहुन्जेल सम्म महिला अधिकार यो त्यो भनेर बिताउनु भयो होला अहिले आएर मिडियालाइ बयान दिदैमा तपाईं दिदी भन्ने मान्छे पनि दुग्ध ले नुहाउनु त भएको छैन होला ??? बहिनी जुवाइ को गार्जेन जस्तो भएर समस्याको समाधान त्यति बेला किन खोज्नु भएन र अहिले मिडियामा चर्किदै हुनुहुन्छ ???

  • @Amirgr7
    @Amirgr7 2 роки тому

    हत्यारालाई फासिको सजाय दियोस कानुनले,

  • @rrvantawa5865
    @rrvantawa5865 2 роки тому +12

    हुन सक्छ, बुढाले नै हत्या गरेको तर दिदीको कुरा सुन्दा चै घरझगडाको कारण चै स्वंयम दिदी नै जस्तो देखिन्छ किनकि दिदीको कुरा अनुसार बहिनी-ज्वाॅईको पारिवारिक मामीलामा आगोमा घ्यू थप्न जोड पुराएको जस्तो देखिन्छ। त्यही रिसिबीको कारण यो भयानक घटना घटेको हुन सक्छ। Just my opinion hai.

    • @mohanbca4389
      @mohanbca4389 2 роки тому

      100%

    • @sayadgm
      @sayadgm 2 роки тому

      100%

    • @sumanadhikariadhikari6364
      @sumanadhikariadhikari6364 2 роки тому

      मलाइ पनि समय मा कानुनी उपचार गर्नु को साटाे झगडा मा आगो थप्न मात्र खोजेको जस्तो देखिन्छ समस्याको गहिराइ मा पुग्नु भन्दा नि हावा हुरिमा घुमेको जस्तो देखियो ।

    • @kabitalama4107
      @kabitalama4107 2 роки тому

      tyo badhi bolne Didi Mathis nai Sanka x xanbin garnus Apradhi nai thula sorle bolerako hunxan can bin garana launusta

    • @niru3707
      @niru3707 2 роки тому +1

      @@kabitalama4107 मलाई नि यहि दिदी नै संका लाग्यो सबै कुरा थहाँ रहेछ दुखको बेला बोली समेत आउदिन नेता जस्तो भाषन थोकेको छत

  • @sumanmagar1374
    @sumanmagar1374 2 роки тому +4

    होइन के हुन लाछ यो सति ले सरापेको देश मा😥😥

  • @deshdainik
    @deshdainik 2 роки тому +3

    यो घटना घटाउने मुख्य जिम्मेवार यही दिदि भनाउदीनै हुनु पर्छ पक्कै पनि … बोली बाटै प्रष्ट भो

    • @kalpanauprety7400
      @kalpanauprety7400 2 роки тому +2

      जे पनि बोल्ने कसरी यो दिदिले गरेर घटना घटेको तपाईंलाई परेको भए थाहा हुन्थ्यो

    • @sayadgm
      @sayadgm 2 роки тому

      100%

  • @kesharkc2037
    @kesharkc2037 2 роки тому +1

    तकाल गृहमन्त्री ले राजीनामा दिनुपर्छ ।

  • @madangharti4884
    @madangharti4884 2 роки тому

    डिभोर्स र आदि सम्पत्ति मागेको तर बुढिले नमानेको बुझियो ,सम्पत्ति श्रीमती को नाम मा भएकोले समस्या मा परेको महसुस अपराधी लाई भएको हुन सक्छ।

  • @rupabhandari6238
    @rupabhandari6238 2 роки тому

    Yasto ghatna agadi haso lagni kasto murkha ho ke bhai rakheko xa dukhad ghatna😥😥

  • @nrjbasnet7930
    @nrjbasnet7930 2 роки тому +1

    अप्रिय घटना 😥😥

  • @ritashrestha8515
    @ritashrestha8515 2 роки тому

    भाउजू लाई कराकारबाइ हुनुपर्छ भाउजुकाे हातहुनुपर्छ

  • @Aarya___238
    @Aarya___238 2 роки тому +1

    Paila paila chai xori manxe vayera ghar milayera basna parxa jhagada ta jasko ni parxa ni vanxan ani yesto ghatana vayesi chai hamlai vaneko vaye hunthiyo vanxan 🙂

  • @shristimagar735
    @shristimagar735 2 роки тому +1

    Voj raj sir yo ramro sanga chanbin garnu paryo

  • @Jewel193
    @Jewel193 2 роки тому +2

    के थाहा सम्पत्तिको लागि अरु कसैले यो घटना घटाएको पनि हुनसक्छ!

  • @sampannacreation184
    @sampannacreation184 2 роки тому +2

    तेस्तो हिंसामा परेको थाहा हुदा हुँदै नि उहीँ सङ्ग छोड्नु माइतिकोनी अलिकती कमजोरी होकि? हार्दिक श्रद्धाञ्जली 😰😰

    • @pramodrawat4960
      @pramodrawat4960 2 роки тому

      Thaa Huda hudaii tyahii Ghar ma xodne aile hatyara ni marisake pxi

  • @don_d
    @don_d 2 роки тому

    पत्रकार ज्यू शुद्ध शब्द लेख्नु न परियार हैन के परिवार हाे। सच्याउनु होला।।

  • @rajugurug1971
    @rajugurug1971 2 роки тому +2

    हाम्रो देशमा के भईराछ?यस्तो विभत्स घटनाले मनै रुवायो!😆😆😆😍😍😍

  • @sitabogati4736
    @sitabogati4736 2 роки тому +2

    अरु कसैको हात हुन सक्छ आफैले त नहुन सक्छ श्रीमान नै मारे पछि अरु हत्यारा बच्नको लागि को सडेन्त्र हो राम्रो छानबिन हुनु पर्छ अरु कोहिको हात छ

  • @lululonly3523
    @lululonly3523 2 роки тому

    Tyo ghar jagga maitilai sumpidiyos kanunle taki tyo rakxyas ghar pariwarle sukko napaos👍️👌👌🙏

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 2 роки тому +7

    Ab बोलेर के काम पहिलै xuttai देको भए हुने । मिलेर बस भन्नु नै गलत हो

    • @Bikashjung
      @Bikashjung 2 роки тому

      Aba dui jana ko samandha ma melira mele poxe kasare xuttaunu hjr

  • @prambpun9988
    @prambpun9988 2 роки тому

    यदि हतियार उसकाे छेउ छाउ मा वा हात मा छैन् भने अाफै मरेकाे हाेइन ।

  • @khagendrathapa7482
    @khagendrathapa7482 2 роки тому +6

    अप्रिय दु:खदायीत खबर 😭

    • @mayatamang5710
      @mayatamang5710 2 роки тому

      Yo bolne ddko gyam jasto chha hai ramro sangga chhanbin garnu hola

  • @sarozzbishwo391
    @sarozzbishwo391 2 роки тому +5

    Crime always crime..kaha gairaxa hamro desh😡😡😡

  • @nishantsharma1672
    @nishantsharma1672 2 роки тому +10

    जब सम्म शेरे खड्ग ओली गगन थापा प्रचन्ड बाबुराम भट्टराई का छोरी बुहारी हरु को यस्तै निर्मम तरिकाले हत्या हुदैन तब सम्म सर्वसाधारण जनता का छोरि बुहारी हरु सुरक्षित छैनन्

  • @sumankhadka2161
    @sumankhadka2161 2 роки тому +6

    कस्तो दु:खद खबर हे भगवान सुन्दै आङ सिरिङ भयो के भको होला हाम्रो नेपालमा जहिले येस्तो घटना देख्न सुन्न पाइन्छ रिप

  • @rohittamang9663
    @rohittamang9663 2 роки тому

    हार्दिक स्रद्धान्जली 😭😭अरूलाई दोष लगाउनु भन्दा पाईला ढोकाको चुकुल खुलाई थियो कि लगको थियो त्यो सोड्नु परेउ हाम्रो पोलिस प्रशासन लाई पतर कर ज्यू

  • @rujalthapa6395
    @rujalthapa6395 2 роки тому +11

    हे भगवान कस्तो नृदैइ लोग्ने रहेछ नि प्रभु ,,,सम्पुर्ण मृत आत्त्माले सान्ती पाउन 🙏😪😥

  • @kamalbk5500
    @kamalbk5500 Рік тому

    Namskar sir

  • @gyanendrachhetri9466
    @gyanendrachhetri9466 2 роки тому +3

    सारै दुख लाग्दो घटना घटेको छ..जस्लाइ अपराधी भनेर यो दिदी बैनी ले थुकी रहेको छन उ आफै हत्यरा न भै उस्को नि हत्या भयेको नि हुन सक्छ..निस्पछ छानबिन होस..जो चोर तेस्को ठूलो स्वर पनि हुन सक्छ उदारण को लागि एस्ता घटना हरु पैला नि घटेको छ..

  • @Puzagautam7
    @Puzagautam7 2 роки тому

    Kasto yasto najik najik ghr xa kosaile kai taha na pako k ani manxe mori paxi aunxan herna kasto hola yo sansar yastai xa 😥😭😭😭😭

  • @babulalbk2993
    @babulalbk2993 2 роки тому

    घटनाको मुख्य योजना कार त्यो भाउजू पनि होला जस्तो लाग्छ मलाई

  • @sitamagar2299
    @sitamagar2299 2 роки тому +1

    बुडिको राम्रो देख्न नसकेको आफ्नो पतन भएको सहन नसकेर एस्तो गर्यो मेरो बिचारमा
    इगो ठूलो सम्पती पनि आफ्नो नाम मा नरैछ तेइ भएर हो मारेको

  • @rinamagar6365
    @rinamagar6365 2 роки тому +14

    Rest in peace 😭😭😭

  • @anitapariyar3821
    @anitapariyar3821 2 роки тому

    जुन भाउजू संग पल्केको भन्ने कुरा आको छ त्यो भाउजू को सिर्मान अर्थात दाईले पनि मारेको हुनसक्छ एकातिर बुडी बिगार्देको छ अर्कातिर सम्पती को लोभ अनि घर झगडा ऊ फुत्किने माध्यम गाँउले पनि झगडा देखेको बयान घरझगडा कती सजिलो ,एक चोटी दाई तिर जावोस प्रहरी अनुसन्धान पिल्ज।

  • @rubinabhujel6133
    @rubinabhujel6133 2 роки тому +2

    Kasto narpichash rahe6 aafu ra budi mare pani ti nabalakha lai ta bachna dinnupar6 ni bichara naniharu😭😭

  • @bishanraj2921
    @bishanraj2921 2 роки тому +1

    हे भगवान किन यस्तो हुँदै छ नेपाल मा राम्रो सङग छान बिन गर्नु सर

  • @khadkapurnima7956
    @khadkapurnima7956 2 роки тому

    Ramro sanga chjanbin hos

  • @bimalhunching335
    @bimalhunching335 2 роки тому +1

    अब सबै घाटना थाभयर के नाप्छौ हो ? सब थाहुदा हुदैन किन तेहि शीत बस्न देको तेति सम्म धम्की देको प्रमाण हुदानी जिन्दगी भरी को लाजी जेल सम्बन्ध बिछेत गाराउन सकिनौ अब गय मरेर गयो मरेयो सक्कियो नभुक तिमी हरुको नि गल्ती छ मेरो बिचार मा

  • @imransing8201
    @imransing8201 2 роки тому

    Omg

  • @narendrashrestha7278
    @narendrashrestha7278 2 роки тому +1

    Marneharu bhanda arulai chhanbin hosh

  • @user-qo4in2ke6x
    @user-qo4in2ke6x 2 роки тому +2

    राम्रो संघ छानबिन होस

  • @bhups341
    @bhups341 Рік тому

    Hello Bai namaste KAHA hunuhunx tpai hamilai ekjana baile hamro paisha khayr frar bykox teshlai khojer leyaidinu Hami dangorahi 12 kunedahma xam piz Bai yha aaidinu

  • @bishnukhadka9537
    @bishnukhadka9537 2 роки тому +4

    यो फुर फुरे दिदिलाइ कडा निगरानी गरियोस आफै मरेको छ उसैलाइ दोस लगाउदै छिन तर घटनामा अरु भएको देखिन्छ है

  • @maheshgiri7480
    @maheshgiri7480 2 роки тому +1

    बिगत त्येती हुदाहुदै पनि प्रहरी मा किन खबर पुगेन ? कसैले पबि मार्छु नै भनिरहदा पनि प्रहरी मा नपुग्नु ठुलो घटना लाई निम्तो दिनु हो जुन भयो अब पछुतो गरेर के भो । परिवार आफन्त सबै दोशी हुन ।

  • @humnarayanshrestha2719
    @humnarayanshrestha2719 2 роки тому

    कुनै seriously xaina yo Didi baini ... मलाई चाहिँ संका लाग्यो

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 2 роки тому +1

    विचारा ति बच्चा हरूलाई त केही न गरेका भै हुन्थियो नि त्यो पापी अपराधी ले 😢😭

  • @niruxetri5747
    @niruxetri5747 2 роки тому

    राम्रोसंग छानबिन होस् अपराधी ले सजाय पावोस 😭

  • @manishdhungana653
    @manishdhungana653 2 роки тому

    म के गरौ भोलि मेरो पनि यहि हालत हुन्छ सर मलाई हेप गनु भय तीन छोरा छोरी लाई मलाई बचाइदिनुभयो 🙏🏼🙏🏼🙏🏼🙏🏼😭😭😭😭

  • @Jhole.jeevan
    @Jhole.jeevan 2 роки тому

    सबै को सोच बिचार एउटै हुदैनन अनि सबै पुरुष खराब पनि हुदैनन खराब बनाइदिने सबै आफ्नो आफन्त नै हुन हजुर । सानो कुरालाइ पाहाड बनाइदिने एताको कुरा उता उताको कुरा एता अनि आफ्नो मुट्ठी मा नचाउन खोज्ने भएर बिगृने हो ।

  • @papagolf01
    @papagolf01 2 роки тому

    कसलाई kada karwai garney manchae ta moryo atma lai garey matra jhakri bolayera

  • @lakshmithapa1913
    @lakshmithapa1913 2 роки тому

    Yasto kura taha pauda k heri rako tiyo maiti aaj gatana baisak paxi Didi Ani Babu nani haru aaunxan ta

  • @manojkc522
    @manojkc522 2 роки тому

    Kasaile pani aafno property budiko naam maa narakhnu hola pls.kasaiko vaar xaina aaile

  • @yamunarai3975
    @yamunarai3975 2 роки тому

    हे प्रभु के हो एस्तो😥😥😥😥😥😥

  • @sunikakc3145
    @sunikakc3145 2 роки тому +1

    एक जनाले मात्र मार्न सक्दैन 4जनालाई यो कुरा म सुन्ने ले पनि मानिन

  • @prabeenakarki8509
    @prabeenakarki8509 2 роки тому +2

    राम्रो संग छान बिन होस है सुन्दा त अरु ले नै मारेको जस्तो सुनिन्छ नी ,आफूले आफूलाई त्यति साह्रो के हान्ला र कसैको मिलेमतोमा मारे होला अनि अन्त्यमा त्यहि मिल्ने रे नै उसलाई मर्दे होलान्

  • @shreyatimilsinayoutuber4906
    @shreyatimilsinayoutuber4906 2 роки тому +4

    So sad news😭😭

  • @ritukc7357
    @ritukc7357 2 роки тому

    K hudai xa hamro nepal ma din din yastai khabar nepal sarkar ramro sag xanbin hos ,

  • @panchebajalamjungrajeshpar5733
    @panchebajalamjungrajeshpar5733 2 роки тому

    कस्ताे दर्दनाक घटना 😭😭😭😭

  • @snehakhulal7981
    @snehakhulal7981 2 роки тому +2

    so sad news😥😥uhaa bolne didi hami sanga intarviw dinu vako 2 week agadi !! aaj uhaa ho afno bahini ko pariwar ma asto ghatna sunda naramailo lagirako x !!be strong di😥🙏

  • @humnarayanshrestha2719
    @humnarayanshrestha2719 2 роки тому

    सम्पत्ति को लागि केही संका छ

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +2

    So sad news 😭😭😭😭,

  • @bikramkc9124
    @bikramkc9124 2 роки тому

    राम्रो सङ छनवीन होस

  • @kasamthapa2874
    @kasamthapa2874 2 роки тому +1

    Rest in peace 😭😭😭मात्र भन्ने हो हाम्रो नेपालमा नेपाल को कानुन दैवले जानून्। हामी जस्तो ले न्याय पाउने भनेको त बगेको खोला फर्कनु जस्तै हो।

  • @xopanatimro7468
    @xopanatimro7468 2 роки тому +1

    हैन कस्तो मन मुटु नै भएको मान्छे यो घटना अरु पनि समिल हुन सक्छ

  • @samirchapagain9577
    @samirchapagain9577 2 роки тому +11

    Rest in peace 😭😞