सम्पूर्णमा नमस्कार, मेरो शब्द, सङ्गीत, सिद्धार्थ आले मगर र मेरो आवाज, विजय पुन, आरुषी मगर, श्याम राना र सिर्जना मगरको अभिनयसहित नयाँ गीत "भेनाको जातैले", हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
आहा जानकि बहिनी अति उत्कृष्ट अर्गानिक लोक दोहोरी गीत साथमा शिद्धार्थ भाइको कति मिठो आवाज मा बधाई तथा सफलताको शुभकामना हाम्रो पश्चिम नेपालको गायिका बहिनी को गितलाई सबैले माया गरिदिनु होला।
यति मिथो गित आउनुहुने आदरणीय दिदी ले अब भेनाको जातैले बजार मा तहल्का मच्चाउदै छ सफलताको सुभकामना दिदी आजको सुर्खेत को प्रस्तुती दामी रहयो हजुर को 🙏Best Of Luck Sidi Congratulations
आहाहा कति राम्रो गित निकै मौलिक अनि उत्कृष्ट छ यो गित लय शब्द त झनै राम्रो छ जानकी दिदी र सिद्धार्थ भाइको स्वरमा सजिएको यो गित ले सफलता पाओस् शुभकामना सम्पुर्ण एन्टाएर टिमलाई र अभिनय त झनै कडा अनि राम्रो
हेरेर धेरै राम्रो अनि रमाइलो पनि लाग्यो। स्वर पनि एकदम राम्रो सिदार्थ आले मगर अनि जानकि तारमि मगर दिदिको अझै यो भन्दा पनि धेरै अघि बद्दै जानू अग्रिम सुभकामना सिदार्थ आले मगर अनि सम्पुर्ण टिमलाइ ❤️🙏🙏
आहा अति नै मिठो गीत तेसैमा श्याम राना दाजु को अति नै उत्कृष्ट प्रस्तुति सफलता को अग्रिम शुभकामना छ जान कि दिजु श्याम राना दाजु लगायत सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
आहा,सारै मन पर्ने मान्छेहरू एकै साथ देख्न पाइयो , सारै मिठो गीत, सिद्धार्थ दाईकोआवाजमा बजारमा गीत आउँदा एकदम खुसि लाग्छ, मिठो आवाजको धनी दाई हजुरलाई अझै सफलताको धेरै धेरै शुभकामना ❣️ &best wishes for whole team 🙏❣️
यो गीत मा श्याम दाई विजय पुन अनी गाएकी दिदि जानकी लाई हेरेर निकै खुसी लाग्यो मलाई त निकै खुशि लागेकाे छ राम्रो सृजना गरेको लागि सबै टीम लाई धेरैं धेरैं सुभ कामना साथै बधाई छ l
सबैलाई नमस्कार 🙏 यति मीठो,यति राम्रो गितको भिडियोमा मेरो पनि अनुहार देखाउने अबसर दिनुभयकोमा लोकप्रिय् गायिका जानकी तरामी बहिनी प्रती हार्दिक आभार ब्यक्त गर्दछु। यो गितको पुर्ण सफलताको कामना ब्यक्त गर्दछु धन्यवाद 🙏
नमस्कार सम्पुर्णमा 🙏 प्यारी दिदी जानकी तारामी मगरको सिर्जनामा रहेको गित दिदी र मैले गाएका छौं ।हाम्रो नयाँ कोसेली यहाँहरुलाई कस्तो लाग्छ,सबैले माया गर्दिनुस है।हजुरहरुको माया र आशीर्वाद सदैव पाईरहु🙏
सम्पूर्णमा नमस्कार, मेरो शब्द, सङ्गीत, सिद्धार्थ आले मगर र मेरो आवाज, विजय पुन, आरुषी मगर, श्याम राना र सिर्जना मगरको अभिनयसहित नयाँ गीत "भेनाको जातैले", हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
Fupu
❤️❤️❤️🙏
Bbl hjr..👍👍👌👌 ❤️
Bbl hjr..👍👍👌👌👌❤️
nice song
आहा! क्या स्वादिलो अनि सज्जित सृजना।
साह्रै मन पर्यो। मगरात सृजना अनि संयोजन वा:
कती मिठो गित हार्दिक बधाई जानकी जी र सम्पुर्ण टिमलाई॥
Thank you so much hajur ❤❤
@@JanakiTaramiMagar b
गाउने देखि नाच्ने सबै मगर्नै पो रैछ त ल बधाइ छ सबै तिम लाइ
गीतमा सहकार्य गर्ने अबशर दिनु भएकोमा जानकी बहिनी प्रती आभार प्रकट गर्दछु, साथै सबैले माया गर्दिनु होला है ।।
Thank you so much dai ❤❤
Very nice song
गीत अती राम्रो बनेछ है एक्दम सफल होस सफलता को लागि शुभकामना
आहा मिठो गित
आहा कति राम्रो गित बधाई छ जानकी दिदी भाई लगायत सम्पुर्ण टिम लाई
आहा जानकि बहिनी अति उत्कृष्ट अर्गानिक लोक दोहोरी गीत साथमा शिद्धार्थ भाइको कति मिठो आवाज मा बधाई तथा सफलताको शुभकामना हाम्रो पश्चिम नेपालको गायिका बहिनी को गितलाई सबैले माया गरिदिनु होला।
सारै मिठोअनी राम्रो गित स्वरका धनी शिद्वथ मगर भाइ नमन अनि सम्पुर्ण टिम लगाऐत जानकी तारमि बैहिनी नमन
धेरै राम्रो छ सफलताको हार्दिक शुभकामना
यति मिथो गित आउनुहुने आदरणीय दिदी ले अब भेनाको जातैले बजार मा तहल्का मच्चाउदै छ सफलताको सुभकामना दिदी आजको सुर्खेत को प्रस्तुती दामी रहयो हजुर को 🙏Best Of Luck Sidi Congratulations
आहा कति राम्रो कला अनि मिठो आवाजमा सजिएको भिडियो।
Janaki bahini sathai sidarth ale magar saphltako kamana best wishes hole team bhenako jataile
आहाहा कति राम्रो गित निकै मौलिक अनि उत्कृष्ट छ यो गित लय शब्द त झनै राम्रो छ जानकी दिदी र सिद्धार्थ भाइको स्वरमा सजिएको यो गित ले सफलता पाओस् शुभकामना सम्पुर्ण एन्टाएर टिमलाई र अभिनय त झनै कडा अनि राम्रो
ऐक दम दामी छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण कलाकार साथी हरु लाई
आहा अति राम्रो मिठो सुन्दर प्रस्तुती तपाईं कोयो कला उस्कृति कला देखि सुभकामना छ हजुर लाई निकै भब्य सुभकामना छ हजुर
हेरेर धेरै राम्रो अनि रमाइलो पनि लाग्यो। स्वर पनि एकदम राम्रो सिदार्थ आले मगर अनि जानकि तारमि मगर दिदिको अझै यो भन्दा पनि धेरै अघि बद्दै जानू अग्रिम सुभकामना सिदार्थ आले मगर अनि सम्पुर्ण टिमलाइ ❤️🙏🙏
आहा कति राम्रो गीत बधाइ छ सबै जनालाइ सफलता को शुभकामना ❤️🙏👌👌
टिपिकल गित सुन्दा आनन्द आयो गाउमै बसेको याद आयो ।सम्पुर्ण कलाकार लाई मेरो नमन। गित सारै राम्रो छ। करोडौं क्लब मा पर्न सफल होस ।
Live दोहोरिमा त खाली अरुलाई पिटेको मात्र देख्थ्यो यो गितमा सारै लजालु पनि देखियो सारै राम्रो रहेछ गित असाध्य मन पार्यो
आहा अति नै मिठो गीत तेसैमा श्याम राना दाजु को अति नै उत्कृष्ट प्रस्तुति सफलता को अग्रिम शुभकामना छ जान कि दिजु श्याम राना दाजु लगायत सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
आहा !राम्रो गीत ।मज्जा आयो ।बधाई तथा सफलताको भब्य शुभकामना ।🎂💐🙏
आ हा कति रमाईलो राम्रो बधाई छ एकमुष्ट सबैमा धन्यवाद
आहा कत्ती राम्रो गीत बधाइ अनि शुभकामना छ है बहिनी
आहा अति मीठो शब्द संगीत मा सजिएको गीत बधाई अनि शुभकामना तपाईं सम्पुर्ण टिम लाई यो गीत को अपार सफलताको कामना जानकी तारामी मगर सिस
जानकी बैनिको पहिलो मिउजिक भिडियो होकि क्याहो ल बधाई सबै टिमलाई ।
Dherai remro x badai dee janaki tarami magar
wau badhai x janaki r sidartha ani sabai timlai safaltako suvakamana xitai karod kalbma pugosh all the best
आहा,सारै मन पर्ने मान्छेहरू एकै साथ देख्न पाइयो , सारै मिठो गीत, सिद्धार्थ दाईकोआवाजमा बजारमा गीत आउँदा एकदम खुसि लाग्छ, मिठो आवाजको धनी दाई हजुरलाई अझै सफलताको धेरै धेरै शुभकामना ❣️ &best wishes for whole team 🙏❣️
अहा नि कति मिठो गित दुबै singar लाई मुरि मुरि धन्यवाद।सालि भेनाको अभियान मा नाच्नु हुने टिम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏❤️❤️❤️
आहा कती मीठो अनी रमाईलो गीत धेरै धेरै सफलता को शुभकामना 🙏🎼💃💃
यो गीत मा श्याम दाई विजय पुन अनी गाएकी दिदि जानकी लाई हेरेर निकै खुसी लाग्यो मलाई त निकै खुशि लागेकाे छ राम्रो सृजना गरेको लागि सबै टीम लाई धेरैं धेरैं सुभ कामना साथै बधाई छ l
आहा गित त अत्ति राम्रो छ दिदी अनि यो गित सुनेर त पुरै छ्याङ खान पो मन लाग्यो दिदि😂🙏
Haha thanku vai
याे गीत मारूनी स्टूडियो मा महिले करोस् भोकल हालेको थिए त्यो बेला नै मन् परेको थियो आहा आएछ बजार मा बधाई छ सम्पूर्ण टीम लाई 🥰🥰🥰🥰🥰🙏🙏🙏
Heartily thank you vai ❤❤
आहा अत्यन्त राम्रो गित सम्पुर्ण टिम मा सफलता को शुभकामना।।।।
धेरै राम्रो गीत बनेको रहिछ । आदरणीय दिदी जानकि तरामी मगर लगायत श्याम राना दाइ विजय पुन जि र सिद्धार्थ जिलाई बधाई तथा शुभकामना छ ।
अत्यन्तै राम्राे लाग्याे 👏
धेरै राम्रो लाग्यो 😍👌👍️👍️👍️👍️👍️
अति मीठो गीत त्यसमा पनि हाम्रो कल्चर ड्रेस ले त सुन मा सुगन्ध नै थप्यो नि! स्याम राना र सृजना जि को big fan है म
Dherai ramro geet x hai janaki diju hjr poni nacheko vay jhan ramro hunthyo ❤️❤️
Wow kati ramro ho k song beautiful janaki di and all team 🥰🥰🥰🥰🤗🤗🤗❣❣
Waw kati ramailo,badhai x all teem
आहै कति राम्रो गित❤❤❤❤
गीत एकदमै मीठो रहेछ्💔💓💃🕺💃🕺👏👏👏👏❤️💘❤️💘👌👌👌👌👍️👍️👍️👍️
गित साह्रै राम्रो छ सम्पुर्णतिमलाई सफलताको सुभकामना ।
आहा सारै राम्रो गीत प्रगतिको शुभकामना।
wow सिदार्थ आले भाइ जानकि सिस दामि स्वार अनि पुरा गित बबाल
सारै पर्खाइ मा थिय आयछ 😍😍😍😍
मगरहरुले पनि ठाउमा कब्जा जमाएको देख्दा खुशी लाग्छ। शुभकामना छ सबैलाई
सबैलाई नमस्कार 🙏
यति मीठो,यति राम्रो गितको भिडियोमा मेरो पनि अनुहार देखाउने अबसर दिनुभयकोमा लोकप्रिय् गायिका जानकी तरामी बहिनी प्रती हार्दिक आभार ब्यक्त गर्दछु। यो गितको पुर्ण सफलताको कामना ब्यक्त गर्दछु धन्यवाद 🙏
Thank you so much dai ❤❤
मेरो आसिर्बात लागेको छ सिदार्थ बाबुलाइ खुशी छु शिदार्थ भाइ ।करोड क्लब पुगोस यो गित शुभकामना।
आहा दि जु धेरै राम्रो गीत्😍😍😍😍
नमस्कार सम्पुर्णमा 🙏
प्यारी दिदी जानकी तारामी मगरको सिर्जनामा रहेको गित दिदी र मैले गाएका छौं ।हाम्रो नयाँ कोसेली यहाँहरुलाई कस्तो लाग्छ,सबैले माया गर्दिनुस है।हजुरहरुको माया र आशीर्वाद सदैव पाईरहु🙏
Best wishes kanxa
नयाँ कोसेली एकदमै राम्रो लाग्यो ।
आगामी दिन हरुमा थप उर्जाका साथ अगाडि बढनु होला हाम्रो साथ सहयोग रहने छ सम्धी !
एकदम राम्रो छ गित 💙 बधाई तथा सुभकामना🌼💙 साथी सिर्द्धार्थ आले मगर लगाएत सम्मपुर्ण टिम लाइ🙏🙏🌼🌼
Derhai ramrod might git dhamib xa🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍❤❤❤❤❤❤
ल गजब छ
Congratulations all the best
Wow kati mitho geet suvhkama Janaki sis and sidhartha bhai lai
आहा कति मिठो गित सफलताको शुभकामना बैनी
असाध्यै सुन्दर कर्णप्रिय स्वर लय शब्दमा सर्जित
मलाई एकदम मनपर्यो जानकी जी 🙏💞👌🌹👏👍️🌷🤔
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना👌
Good 👍 nice voice song video best wishes all team Congratulations
आहा साह्रै दामी शब्द संगीत साथै नाच उस्तै मिलेको सम्पूर्ण टिम लाइ सफलताको कामना !
🙏🙏
साह्रै मन पर्यो यो 😍भेना,साली को जातैले!!! सफलता को शुभकामना 🤗🤗🤗🤗😎
मनछुने मीठो गित बनाउनु भएको रछ, सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,
राम्रो छ दिदी सम्पुर्ण टिम लाई बधाई अनि सुभकामना
Dherai ramro xa xema 👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
गीत राम्रो बनेको रहेछ जानकी तारामी मगर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Aaha derai paxi yasto mitho geet sunna paya la badhai xa
कति राम्रो गित आएकाे रछ महिले त टिकटक मा देखेर जानकि सरच गरेर खाेजि खाेजि हेरेकाे सुमन बालचन्द्र याे टिमकाे गित त धेरै मनपर्छ
babal yar 👋👋👋👌👌👌👍️👍️👍️
धेरै राम्रो बनाउनु भएको छ गजब् लाग्यो अजै प्रगती र सफलताकाे कामना छ 👌🌺
Shyam rana ra bijay pun ko dance 🕺 khatra chh.
आहा सबै कुरा ले भरिपुर्ण गित बधाई छ सबै लाइ🙏
आहा कति रमाइलो भिडियो 🍍🍍🍒🍎🙏🙏🙏
आहा कति मीठो गित सफलताको शुभकामना सबै टिमलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Super chha geet.congratulation.indreni herera eta aako hai Janaki jyu.
निकै मिठो धेरै चोती हेरे ।😍
सिधार्थ र जानकी दिदी सफलताको शुभकामना गित सारै राम्रोछ ।
Aaha ati ramro git best of luck janaki sister❤️❤️😘😘
धेरै रमाइलो छ🇳🇵🇳🇵🇳🇵
Hamro Sidarth vena😘😘last handsome dekhe hai😁ani favourite Shyam dai💗💗💗
दामि छ
आ हा कति राम्रो गित स्वरका धनी सिद्वाथ भाइ बधाईछ होल टिम लगाऐत जानकी बैहिनी शुभ कामना छ❤️🙏🙏
बधाई छ सम्पूर्ण तिमलाई
Daammi xa ajhai yestai yestai mitha geet sunna paiyos
sarai man paryo yo git sabai team lai badhai tatha suvakamana
भेनाको जातै ले एकदमै मन पर्यो जति सुन्यो उत्तिकै सन्न मन लाग्ने गीत सम्पूर्ण कलाकारहरुलाई बधाई तथा शुभकामना
Aaha Kati mitho geet. Good luck baini .
Kasto ramro 😘😘
Now only less than 1 lakh viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
करोड क्लबमा जौहोस शुभकामना छ यो गीत
सारै राम्रो गित जानकी बहिनी सफलता ले शिखर चुमोस❤️❤️❤️
All magar team best of luck gajab 💓💓💓
धेरै समयपछि उत्कृष्ट गित सुन्न देख्न पाइयो।
राम्रोछ गित बिसुद्द मौलिक रहेछ। बहिनिको गित सफल रहोस।
Lu hoi dammi
सफलताको शुभकामना
Dami xa didi badhai xa all tem lai